राम्रो अध्यन डा. टेक सर यसबाट तमु जाती बारे अझ बढि ज्ञान् भयो ।
@GopalJBista3 ай бұрын
I heard him first time and I thought he is a great researcher. God bless him for his hard work.
@dipakmishra76993 ай бұрын
Excellent Choi of guest
@gurung6473 ай бұрын
Dr. Tek Gurung is a very nice researcher and well-known scholar. His research fascinated. The pseudo and perverted history of Gurung would be able to correct by the means of scientific discourses. Thank you Dr Tek as well Sudheer Sharma for such beautiful information. Narayan Gurung.
@man87083 ай бұрын
Gurung ra Tamang eutai ho.
@RATH678Ай бұрын
😂😂😂😂😂@@man8708
@PrakashGurung-e6q8 күн бұрын
Dr,tek bahadur Hawa ma urdei cha aafai antaryami hudei boldei cha,ancient old history scientist le poni exact sahi time years Bhannu sakdena sirf ancient bhasa lipi pramaan heru,art heru herara analysis garcha jo tiyo years ko Hola bhanera,tara orgianal proof mordern history 1200 years pachhi available cha,ancient history ko time years Kati purana ho bhani pakka Bhannu sakdena,yo tek bahadur bahun ko dalai gardei cha,yo tek bahadur jyada Hawa ma cha.
@Reason_Gtm2 ай бұрын
यो अन्तर्वाताको लागि सुधिर शर्मालाई धन्यवाद। यो आफैंमा हरेकको लागि बृहद र ब्यापक अध्यायन सामागृ बनेको छ, जुन सामाग्रीको लागि धेरै भौतारिनु पर्थ्यो।
@mespangrai52403 ай бұрын
1. डा गुरुङ लाई हार्दिक धन्यवाद र बधाई! वहा को सोच बिचार र अध्ययन बैज्ञानिक छ - तर, डि. एन. ए. अध्ययन अझै प्रारम्भिक अबस्थामा नै छ, किनकि ७/८ जनाको अध्ययनले ५ लाख जन्शंख्याको प्रतिनिधित्व गर्न गारो हुन्छ - तरिका ठिक छ , तर स्याम्पल अति सानो भयो 2. यसरीनै कसैले सोलुखुम्बु मा शेर्पा छेत्र मा बस्ने 10/15 जना राई हरुको डि एन ए अध्ययन गरेका रहेछन - जो पटक्कै भरपर्दो छैन! 3. डि. एन. ए. study गर्दा धेरै भन्दा धेरै मान्छेको ( big sample ), अनि धेरै भन्दा धेरै ठाउँ हरु मा बस्ने हरुको गरेमात्र बिश्वास गर्न सकिन्छ! ( हैन भने Biased र skewed परिणाम आउछ - जो भरपर्दो र विश्वसनीय हुन्न )
@RaghavJaiswal-m6k2 ай бұрын
गुरुङ समुदायको इतिहासले उनीहरूको उत्पत्तिको पृष्ठभूमिमा युनान प्रान्त, चीनमा ठुलो भूमिका खेल्छ। १४०० को दशकतिर, गुरुङ जनजातिहरू युनान प्रान्तबाट तिब्बततर्फ स्थानान्तरण भए। त्यसपछि, तिब्बतबाट नेपाल प्रवेश गरे। मंगोल युआन राजवंशको पतनपछि, युनानमा मिङ राजवंशको १३८६ मा शासन सुरु भयो। यस राजवंशको आगमनसँगै, हान जातिका मानिसहरू ठूलो संख्यामा युनानमा बसाइँ सरे। यसले गर्दा युनानको मूल आदिवासी जनसंख्या विस्थापित हुन बाध्य भयो। हान जातिहरूको आगमन र विस्तारले गर्दा, स्थानीय आदिवासी जनजातिहरू आफ्नो भूमि छोड्न बाध्य भए र उनीहरू क्रमशः तिब्बत हुँदै नेपालतर्फ आए। युनानका नाखी जनजातिलाई नै गुरुङहरूको पूर्वज मानिन्छ। यी नाखी जनजातिहरूले मिङ राजवंश र आउने हान जातिका बासिन्दाहरूको सामु आफ्नो अस्तित्व बचाउन भागे। यो पलायन यात्रा लामो थियो, जसमा उनीहरूले पहाड, हिमाल र दुर्गम स्थल पार गर्दै तिब्बत पुगे र अन्ततः नेपाल प्रवेश गरे। गुरुङहरूले मिङ राजवंश र हान जातिको विस्तारको परिणामस्वरूप आफ्नो प्राचीन भूमि छोड्नुपरेको थियो। नेपालमा प्रवेश गरेपछि गुरुङहरूले आफ्नो अलग पहिचान र संस्कारहरू विकास गरे, जसले गर्दा उनीहरूको छुट्टै सांस्कृतिक र जातीय पहिचान निर्माण भयो। यसरी, गुरुङहरूको इतिहासले युनान प्रान्तका नाखी आदिवासीहरूसँग गहिरो सम्बन्ध राख्छ, जो मिङ राजवंशको दबाबका कारण आफ्नो भूमि छोडेर नेपालमा बस्न आएका थिए।
@ryu101411 күн бұрын
I will beg to differ on your statement as if it is a fact. Which is not, I'd say the lack of awareness from the host of the show, states clearly, that even he does not know much. So respecting that much, please don't clarify the unknown.
@SajjanGrooves2 ай бұрын
MNO लाई तनाब हुने डाटा आयो त 😊 ।
@akatsukiobito96872 ай бұрын
Data aayeko ramro ho yesma tanab lina parne kura chaina.
@everestlive59892 ай бұрын
What a great research n i am tamang .I agree with his research
@milanlama42323 ай бұрын
यो कथा तामाङ समुदायमा पनि ( आखे कु मम कु )अर्थात ९ बाजे ९ बजै पहिलो चोटी पृथ्वी उत्पत्ति भएको कथा आउछ । युनान न्हासि र गुरुङ यता तामाङ कथामा नि आएको देखेर निकै कौतुहल लाग्यो ।
@Muiyasaima3 ай бұрын
तमु तामाङ एउटै हो
@Rajasaab1533 ай бұрын
@@MuiyasaimaKo le bhaneko ? Ke cha proof ? Bhasa Farak kura ho ra DNA alag kura ho.. Kathmandu ma Lichavi malla sakya etc jaat haru Chan tara Sab le Newari bhasa bolchan tesko matlab yo hoina ki Lichavi ra Sakya ekai hun.. Gurung ra Rai ( Thulung ) haru Ko DNA eutai cha.. Thulung ( Khambas Rai) ra Gurung lai kina eutai namaneko ta ???? Jpt bolne hoina…
@bijaygurung-yr8dw2 ай бұрын
@@Rajasaab153ma pni tamme nai ho tara jaha samma lagxa thakali tamang ra tamu chai lag vag yeutai ho 😒😅
@memestudio562 ай бұрын
@@bijaygurung-yr8dw यी तीन जातिको पुर्खा लगभग एउटै थिए होला भन्ने देखाउँछ। एउटै भन्दा चाहिँ हामीलाई त्यो जाति सँग दाज्यो वा केही हेय भावले हेर्छन होला। जे होस समग्रमा गुरुङ, तामाङ र थकालीको पुर्खा एउटै हुन्। कालान्तरमा छुटिँदै जाँदा केही अवशेषहरू मिल्न गएको छ।
@chandrapoudel-o6h2 ай бұрын
@@bijaygurung-yr8dw Tamang Tibetian ho. Gurung yunan ko naxi jati ho. Tibet hudai Nepal aaeko ho. Limbu ra Gurung Yunan bata ra Rai haru Sichuwan bata aaeko ho
@SandhusGurung3 ай бұрын
गुरुङ्ग जाति हरु ले खेंमा कुलपितृ को पुजा गर्दा माछा अनिवार्य चाहिन्छ | एसकारण माछा खाने र माछा नै जिविका धान्ने सभ्यता siberia मा हो कि भन्ने पनि बुजिन्छ | तर भित्र पसेर बुज्ने हो भने शुरुवाति समयमा हिमालि भुभाग मा पाउने आहारा भनेको नै माछा हुनु पर्छ | पे ता लु ता को अर्थ चाहिं पे ता भनेको शास्त्र को कुरा र लु ता भनेको कुल पितृ (ज्यु ज्यु बाजे बजै ) हरु ले भन्दै आएको कुरा हरु | लु भनेको गुरुङ्ग हरु को कुल हो भनि मान्दछ | तेसैकारण फै लु को पुजा गर्दछ | अर्थ फै लु (कुल लु) |
@teenchulachannel13353 ай бұрын
ऐतिहासिक अन्तर्वार्ता ।
@manichapagain48573 ай бұрын
Thanks sudheer sharma sir
@sabinpandey3 ай бұрын
Thank you
@RajeshwariLamsalSharma3 ай бұрын
Great
@GurungSuku-w3e3 ай бұрын
Gajab atbhut aafno castko barema dherai kura tha vo..❤
@jhalak245383 ай бұрын
नेपालमै यति विद्वानहरु पनि छन जसको प्रायः चर्चा नै हुदैन। चर्चा हुन्छ त केवल भ्रष्ट अनैतिकहरुको। नेपाली मिडियाहरु पनि त्यस्ता भ्रष्टहरुलाई मिडियामा ठाउ दिएर नजिक हुन्छन् र बिचौलिया बनेर आफुपनी भ्रष्ट भैदिन्छन।
@netashwadixit59483 ай бұрын
@@jhalak24538 Theek analysis Tapai ko👌
@muktibhandari192 ай бұрын
डा. तीर्थबहादुर श्रेष्ठलाई पनि ल्याउनु न ।
@KarmaMagar3 ай бұрын
Well explained 😊
@madansubedi48173 ай бұрын
we need more contents like this!
@nareshshakya41703 ай бұрын
Great research 👌👋👋👋
@puranjanushaacharya27583 ай бұрын
Excellent
@haribista97613 ай бұрын
नेपालमा सबै मानव समुदायहरु बाटै migrate भएरै आएका हुन् ! को कहिले आयो भन्ने exact तिथिमिति कसैलाई थाहा छैन ! कर्णाली सुदुर पश्चिमतिर मंगोलियन बस्ति छैन र हरेक पहाडी जिल्लामा ५५% देखि ६०% एकछत्र खसहरुको बस्ति छ ! त्यो भूगोलमा खसहरुको पुर्खाले नै पहिलो पल्ट बस्न योग्य ठाउँ बनाएको देखिन्छ !
@netashwadixit59483 ай бұрын
Tapia ko logic Ramro cha. Khas Arya haru ko pani DNA ko sequencing garera hernu paryo. Samples diverse ra 100 nos ko study garna saake ramro hunthyo. Aadivasi ta Africa ma matra bhanna milney jasto bujhincha Bista Ji.
@prabhuewai99053 ай бұрын
Kripaya Dr Surya Mani Adhikary ko Khas kingdom padhnu hola ( Nepali maa pani kitab chha - Khas adhirajya)
@Rajasaab1533 ай бұрын
Paila Uttara khand , Kailash ra Karnali ( khasan xetra) ( Bon xetra) xetra ko Adim history kojera adyan garau.. Shankar acharya bhanda agi ko History… Khas , mongol sab ko migration Line majja le Clear huncha… Timro Line haru herda ta Afno Ghau ko matra kura jasto layo.. Hijo Aja ko matra adyan garera hunna Kya adim yug ko pani padnu parcha..
@haribista97613 ай бұрын
@@Rajasaab153 के आधारमा भनेको हो मेरो अध्यनको दयारा आफ्नो गाउँमा सिमित छ ! किताबमा लेखेको कुरा सबै सत्य हो भनेर ठान्नु भन्दा पनि प्रमाण र तथ्यले पुष्ठी गर्नु पर्छ ! कसैले लेख्यो भन्दैमा सकिने होइन लेखमा पूर्वाग्रह प्रशस्त हुन्छ
@Lobsang2222 ай бұрын
कता अध्ययन गरेको भैया??
@ArjunsScreen2 ай бұрын
मज्जाको कुराकानी
@Reason_Gtm2 ай бұрын
अरु आर्यनहरुको के कति dna जाँच गर्न सके या नसके पनि त्यो मंगोल जस्तो देखिने ठकुरी र आर्य भित्रको दलितको चै परिक्षण होस है।
@hiddenfact68583 ай бұрын
नेपालमा दुई बर्णका मानिस छन् ।एउटा आर्य र मंगोल।
@ArjunAle-ts2ib3 ай бұрын
गुरुङ, मगर ,राई, लिम्बू, धसमाल, तामाङ, शेर्पाहरुकाे डिएनए टेस्ट गर्दा उत्तरपूर्वी एसिया देखाएकाे भए, अब अार्यहरुकाे पनि लिनुस सर स्याम्पल फरक आउँछ कि त्यहिआउँछ हेराैं।
@pratikking22722 ай бұрын
Limbu ko mongolia ko dna aaekp cha. 30% Average ma. China ma sinos, mongols, tibetics ea Turkiks baschan. Sab distinc race hun
@bijayahamal16682 ай бұрын
Target: hoxygrey_scaled Distance: 3.2763% / 0.03276292 Sources: 8 | Cycles: 2 | Time: 0.002 s 27.6 Yellow_River_Neolitic_Farmer 25.2 Ancient_ Ancestral_South_Indian 24.2 Zagros _NeolithicFarmer 15.0 European_Hunter_Gatherer 8.0 Anatolian_neolitic_Farmer This is Chettris DNA The below one is Bahun ko DNA 33.2 Zagros_Neolitic_Farmer 28.2 Ancient_Ancestral_South_Indian 18.0 8.6 European_Hunter_Gatherer Anatolian neolithic Farmer 6.2 Yellow_River_Neolitic_Farmer 5.8 Caucasus_Hunter-Gatherer
@RaghavJaiswal-m6k2 ай бұрын
गुरुङ समुदायको इतिहासले उनीहरूको उत्पत्तिको पृष्ठभूमिमा युनान प्रान्त, चीनमा ठुलो भूमिका खेल्छ। १४०० को दशकतिर, गुरुङ जनजातिहरू युनान प्रान्तबाट तिब्बततर्फ स्थानान्तरण भए। त्यसपछि, तिब्बतबाट नेपाल प्रवेश गरे। मंगोल युआन राजवंशको पतनपछि, युनानमा मिङ राजवंशको १३८६ मा शासन सुरु भयो। यस राजवंशको आगमनसँगै, हान जातिका मानिसहरू ठूलो संख्यामा युनानमा बसाइँ सरे। यसले गर्दा युनानको मूल आदिवासी जनसंख्या विस्थापित हुन बाध्य भयो। हान जातिहरूको आगमन र विस्तारले गर्दा, स्थानीय आदिवासी जनजातिहरू आफ्नो भूमि छोड्न बाध्य भए र उनीहरू क्रमशः तिब्बत हुँदै नेपालतर्फ आए। युनानका नाखी जनजातिलाई नै गुरुङहरूको पूर्वज मानिन्छ। यी नाखी जनजातिहरूले मिङ राजवंश र आउने हान जातिका बासिन्दाहरूको सामु आफ्नो अस्तित्व बचाउन भागे। यो पलायन यात्रा लामो थियो, जसमा उनीहरूले पहाड, हिमाल र दुर्गम स्थल पार गर्दै तिब्बत पुगे र अन्ततः नेपाल प्रवेश गरे। गुरुङहरूले मिङ राजवंश र हान जातिको विस्तारको परिणामस्वरूप आफ्नो प्राचीन भूमि छोड्नुपरेको थियो। नेपालमा प्रवेश गरेपछि गुरुङहरूले आफ्नो अलग पहिचान र संस्कारहरू विकास गरे, जसले गर्दा उनीहरूको छुट्टै सांस्कृतिक र जातीय पहिचान निर्माण भयो। यसरी, गुरुङहरूको इतिहासले युनान प्रान्तका नाखी आदिवासीहरूसँग गहिरो सम्बन्ध राख्छ, जो मिङ राजवंशको दबाबका कारण आफ्नो भूमि छोडेर नेपालमा बस्न आएका थिए।
@SandhusGurung2 ай бұрын
६०० BC को छुउ राज्यको समय मा आफ्नै भाइ द्वारा विस्थापित भएका मिंग राजा र उसको टोलि हिमाल को काख मा उत्पत्ति भएका गुरुङ्ग ( लु हवाङ्ग मा )का सन्तान हरु संग मिलेर बसोवास गर्दै आएको हो |तेसै कारण DNA मिल्दछ | उत्पत्तिको समय देखि नै मोङ्गोलोइड वर्ण भएका मानव जाति हुन |
@ArjunAle-ts2ib2 ай бұрын
@@SandhusGurung आर्यहरुकाे फरक देखाउँछ हाेला।
@akatsukiobito96872 ай бұрын
Sir hajurko interview ramrai cha tara, paila doctorsahab le bhanna lako story/kura lai completely sakina dinusna, sakina napaudai bichma arko question thapne nagardinusna, baru parkhanus ani dr.tek ko kura sakiyesi matra sodhnus. Ki kaso hola?
@durgathapa1388Ай бұрын
डाक्टर जर्ज भान ड्रिम को र टेकबहादुर गुरुङको मेठोलोजी उल्टो भयो डक्टर भान ले नेपाल भएर चीन तिर फैलिएको भनेका छन्
@akatsukiobito96872 ай бұрын
Kohlasothar lamjung parcha hajur.
@praveenshrestha95253 ай бұрын
Sir Video ma Chapters rakhnuhos Please.
@rajgiri75333 ай бұрын
हामी सबै एउटै हुन पछि मात्रै विरहित भा होला।
@akatsukiobito96872 ай бұрын
Historian ko kura matra sunera hudaina. Hamro lamjung gorkha ra kaski ko gurung baje boje haru sanga sodhnus hamro purano gau thau tira aunus sodhnus ani ajha ali kura bujhna sakincha.
Good point, so tyo herda lakhetiyeko ho bhanne bujhana, parchha sugam bata durgam basai Sarainan.
@BijayRajbanshi-x8n2 ай бұрын
@@bijayahamal1668 गुरुङहरूको मूलचाहिँ चीनको युनान प्रान्तका नाखी (नाक्सी) जनजातिसँग जोडिएको छ। उनीहरूले चौधौं शताब्दीको अन्त्यतिर युनानबाट पलायन गरे, जब मंगोल शासित युआन साम्राज्यको पतनपछि १३८६ मा मिंग वंशको उदय भयो। मिंग वंशको विस्तारले गर्दा धेरै स्थानीय आदिवासी जनजातिहरू विस्थापित भए, किनभने हान चिनियाँ बसोबासीहरू ती क्षेत्रहरूमा आउन थाले। गुरुङहरूलाई मंगोल आक्रमणकारीहरूको मिश्रण र युनानमा मिंग वंशको आगमनअघि बसोबास गर्ने नाखी आदिवासीहरू मानिन्छ। मिंग वंशको विस्तारसँगै यी आदिवासी समूहहरू तिब्बत हुँदै नेपालका पहाडी क्षेत्रमा शरण लिन आए।
@surfsupsurgsup2 ай бұрын
@@bijayahamal1668 Allahuakbar bhandai tibet tira ta athenan tw😜
@surfsupsurgsup2 ай бұрын
@@bijayahamal1668okay indian🤭
@bijayahamal1668Ай бұрын
@@surfsupsurgsup Tapai chai Chinese ki Tibetan?
@robinchaulagain2063 ай бұрын
I think we also think more further and think like what happened wherever we come form. K farak parcha.. we need more people coming to Nepal form European to American to South America to Africa.. are we ready for this ? We have to dream big.. we should engage in this but also has to think more broader way in other part of future
@ryu101411 күн бұрын
Connecting to the roots is very vital for growth. I would say moving ahead is hasty, without looking at where we have came from as a community in a diversified culture.
@surfsupsurgsup2 ай бұрын
Mongolia bhanda tala Qinghai dekhi Terai mathi samma sabai eautai Tibetan plateau ho ailey ko Tibet tw Songsten Gampo ko rajya matra ho China vaisaksyo huna tw. Naxi, Yi, Han, Mongolian haru sanga dna miley pani hami dherai agadi Yellow River(Huang He nadi) bata Paschim Tibet (Zhang Zhung)rajya thyo ra tetai bata Gurung, Thakali, Tamang haru ajha bhanna parda Khas haru ko pani Bonpo Zhang Zhung sanga lamo itihas cha. KZbin ma tannai videoharu cha tyo herau hola Zhang Zhang, Mustang Bonpo sambandhi. Yo 14 century ma ghuseko bhanera jatatatai bhram chardai hineko pagal ko kura napatyaunu hola
@RadungMedia3 ай бұрын
''रामपिथेकस'' लाई ''मंगोलपिथेकस'' बनाउने राख्ने, कारण आर्यहरु नेपाल आउनु भन्दा १४९५ BS अगाडि नै भयो ।
@nepaligyaan3 ай бұрын
ramapithecus homonin bhitra parxa chuttai prajati hami homo sapiens hau..
@RadungMedia3 ай бұрын
Indigenous = मुलबासी । Tribal = आदिबासी । Mygrate = जनजाती । हामी आदिबासी, जनजाति होईनौं ! 💐 हामी मूलबासी हौ, हामी मंगोल हौं ! 💐 आदिबासी हैनौं, मुलबासी भन्न सिकौ ! 💐 जनजाती हैनौं, मंगोल भन्न सिकौं अब ! आदिवासी होईनौ, हामी मुलबासी हौं !
@pratikking22722 ай бұрын
Tapai refugee ho.
@BijayRajbanshi-x8n2 ай бұрын
गुरुङहरूको मूलचाहिँ चीनको युनान प्रान्तका नाखी (नाक्सी) जनजातिसँग जोडिएको छ। उनीहरूले चौधौं शताब्दीको अन्त्यतिर युनानबाट पलायन गरे, जब मंगोल शासित युआन साम्राज्यको पतनपछि १३८६ मा मिंग वंशको उदय भयो। मिंग वंशको विस्तारले गर्दा धेरै स्थानीय आदिवासी जनजातिहरू विस्थापित भए, किनभने हान चिनियाँ बसोबासीहरू ती क्षेत्रहरूमा आउन थाले। गुरुङहरूलाई मंगोल आक्रमणकारीहरूको मिश्रण र युनानमा मिंग वंशको आगमनअघि बसोबास गर्ने नाखी आदिवासीहरू मानिन्छ। मिंग वंशको विस्तारसँगै यी आदिवासी समूहहरू तिब्बत हुँदै नेपालका पहाडी क्षेत्रमा शरण लिन आए।
@surfsupsurgsup2 ай бұрын
@@pratikking2272tapai dhoti ho
@surfsupsurgsup2 ай бұрын
@@pratikking2272 ayo feri akshay kumar ja ni pugdo raicha hamro khedo khanna
@jmahadevshah42313 ай бұрын
गुरुंगहरु मात्र होला बाहीर देखी आऐको DNA अरू मगर, राइ , लिम्बू आदी आदीबासी पक्का नेपालीकै DNA हुन ।। यहाँ को थेसीसको लागी पूरा गुरुंगहरु लाइ बलि चढाउनु भो ।। यहाँ लाईं गुरुंग दाजुभाईं ले याद राखने छ 😊।।
@Himalayanhunk883 ай бұрын
Nepal mai koi utpatti bhako hoina sabai migrate garera aako hunn.
@SandhusGurung2 ай бұрын
गलत | गुरुङ्ग हिमाल को उत्पत्ति वासि हो |
@pratikking22722 ай бұрын
Rai Limbu china bata sen raja ko ma saran lina aaeka hun. Ming dynasty le invade gare pachi bhagera aaeko
@BijayRajbanshi-x8n2 ай бұрын
@@SandhusGurung गुरुङहरूको मूलचाहिँ चीनको युनान प्रान्तका नाखी (नाक्सी) जनजातिसँग जोडिएको छ। उनीहरूले चौधौं शताब्दीको अन्त्यतिर युनानबाट पलायन गरे, जब मंगोल शासित युआन साम्राज्यको पतनपछि १३८६ मा मिंग वंशको उदय भयो। मिंग वंशको विस्तारले गर्दा धेरै स्थानीय आदिवासी जनजातिहरू विस्थापित भए, किनभने हान चिनियाँ बसोबासीहरू ती क्षेत्रहरूमा आउन थाले। गुरुङहरूलाई मंगोल आक्रमणकारीहरूको मिश्रण र युनानमा मिंग वंशको आगमनअघि बसोबास गर्ने नाखी आदिवासीहरू मानिन्छ। मिंग वंशको विस्तारसँगै यी आदिवासी समूहहरू तिब्बत हुँदै नेपालका पहाडी क्षेत्रमा शरण लिन आए।
@surfsupsurgsup2 ай бұрын
@@pratikking2272jpaitei boldai hinchas sino-tibetan language history her ani tero indo-aryan ko her hawa kura garchas tero sen haru terai ko ho
@PrakashGurung-e6q8 күн бұрын
Dr,tek bahadur jyada hawa ma urdei cha aafai antaryami bandei cha,anciant old history scientist le poni exact sahi time years bannu sakdena,sirf anciant bhasa lipi art heru herera tiyo time years ko hola bhanera anumaan garcha,ekdum sahi time years bhannu sakdena,sirf anumaan garcha,kinaki orginal proof morden history 1250 years pachi available cha,likhit thos raja maharaja ko pramaan heru (date) tarikh heru available payincha,aru rahi baat china india jaati baad ko matter ma cha,ko kati purano jaati ho bhanera jhagra cha,tei bhayera arya haru le india ma,sham daam danda bhed rajneeti apnao cha,afulai thulo puarno jaati banao cha,china ma poni tei niti niyam cha,han chinease harule sham daam danda bhed apnao cha,public aafai sahi orginal kura bujhnu.