दुइटा कथा | Duita Katha - Herne Katha EP27

  Рет қаралды 758,041

Herne Katha

Herne Katha

Күн бұрын

फरक फरक जीवन र परिवेश बाँचिरहेका दुई जना नेपाली महिलाको कथा । आजको हेर्ने कथामा 'दुइटा कथा' : झुप्री कुमारी भण्डारी र हिमानी थारु
#HerneKatha #DuitaKatha #JhupriBhandari
Herne Katha Episode 27 - Duita Katha
Duita Katha (Two Stories) shows lives of two different Nepali women in their own world, both from Western Nepal. Jhupri Kumari Bhandari from Achham and Himani Tharu from Bardiya.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZbin.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 2 400
@krkentertainment2062
@krkentertainment2062 5 жыл бұрын
The Voice Of Nepal बाट झुप्री दिदिलाइ हेर्न आउने को को हुनुहुन्छ ???✋✋
@rightxri6669
@rightxri6669 5 жыл бұрын
✋✋✋
@deepakjoshi3619
@deepakjoshi3619 5 жыл бұрын
Ma xu
@hillytigar7795
@hillytigar7795 5 жыл бұрын
Pahile hereko bidhya didi ko harek episode hereko xu aaj feri pani here vote sadhai jhupri didi lai mero hjr haru pani
@shikhalama417
@shikhalama417 5 жыл бұрын
✋✋✋
@ghisingramita1361
@ghisingramita1361 5 жыл бұрын
🤚
@LekhnathVlogs101
@LekhnathVlogs101 5 жыл бұрын
Voice of nepal मा देखेर यता आउने को को छौ हामी...?? सकेसम्म झुप्री दिदी लाई सहयोग गरौ ❤️❤️ कुरा सुन्दा दुख लाग्यो 😪
@shubarushrestha3586
@shubarushrestha3586 5 жыл бұрын
बिद्या दिदीको हेर्ने कथा मन पराउनु हुने कति जना हात उठाउनु है त🖐️🖐️🖐️🖐️🖐️🖐️
@gokarnasapkota5234
@gokarnasapkota5234 5 жыл бұрын
🖐️🖐️🖐️
@rabindrakhadka1304
@rabindrakhadka1304 5 жыл бұрын
🖐🖐
@kumarpariyar8982
@kumarpariyar8982 5 жыл бұрын
बिद्या चापागाईंले जि ले साझा सवाल छोडे देखि अजा सम्म हेरेको छैन र the voice of Nepal हेरेपछि साथिले भन्नु भयो हेर्ने कथा मा बिद्या चापागाईंले को कार्यक्रम हेर्नुस् भने पछि आज बल्ल हेरेको । धेरै धेरै आशीर्वाद झुपृ बहिनी । अनि बिद्या बहिनी लाई धेरै धेरै धन्यवाद । अब देखी कुनै पनि episode छुटाउने छैन सब्बै गेर्ने छु ।
@anilpokhrel8691
@anilpokhrel8691 5 жыл бұрын
भोईस अफ नेपालको आजको एपिसोड हेरेपछि झुप्री भण्डारीको खोजीमा आउने यता हाजिर गर्नुहोस
@basantathapa1464
@basantathapa1464 5 жыл бұрын
Me
@susmalimbu6556
@susmalimbu6556 5 жыл бұрын
Me
@premgc6497
@premgc6497 5 жыл бұрын
me
@bikashacharya8726
@bikashacharya8726 5 жыл бұрын
Me
@krishnabhattarai9063
@krishnabhattarai9063 5 жыл бұрын
Tehi vara search gardaixu
@suseelamee6135
@suseelamee6135 5 жыл бұрын
आज फेरि voice हेरेरा झुप्री को कथा दोहोरेरा हेर्दै छु😍☝️
@denishabudha8959
@denishabudha8959 5 жыл бұрын
Same me
@suseelamee6135
@suseelamee6135 5 жыл бұрын
@@denishabudha8959 dukha pani dherai laghyo hai
@karnagurung8005
@karnagurung8005 4 жыл бұрын
Hi
@raisampang4751
@raisampang4751 5 жыл бұрын
सबै को सहयोग गर्ने मन छ उहाँलाई पनि सहयोग गरौ अरु दुखमा परेको दुखिलाई झै धन्यवाद बिध्या जि
@HimalOnlineTV
@HimalOnlineTV 5 жыл бұрын
हिमाल अनलाईन टिभीमा हामी चर्चित व्यक्तित्वदेखि, समाजमा नसुनीएका आवाज, दबीएका आवाज, पछाडी परेका वर्ग, लुकेका प्रतिभा, भ्रष्टचार, बेथिति लगायत सबै विषयलाई जस्ताको त्यस्तै देखाउँछौ । यदि तपाईको ठाउँमा कुनै नयाँ जानकारी, प्रतिभा अथवा समस्या भए हामीलाई तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क : 9813416106 ठेगाना : अनामनगर, काठमाडौं पोष्ट बक्स नं. 2921
@sharmilabishwakarma1672
@sharmilabishwakarma1672 5 жыл бұрын
सारै राम्रो लाग्यो यी कथाहरु । अझ ती दृष्टिविहीन महिलाको कथाले त मन नै खिन्न् भयो । यीनीलाई काठमाण्डौमा रहेको नेपाल नेत्रहिन संघमा ल्याएर कही सीपमुलक तालिम तथा संगीत सिक्ने अवसर दिन पाए उनको जीवन सहज बन्ने थियो ।
@santosh-cv4vk
@santosh-cv4vk 5 жыл бұрын
आखा प्रत्यारोपण गर्न नमिल्दो रहेछ ??? केही जानकारी छ हजुर सग ?
@sharmilabishwakarma1672
@sharmilabishwakarma1672 5 жыл бұрын
@@santosh-cv4vk सन्तोष जी । मैले केही दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई आंखा प्रत्यारोपण गर्न मिल्छ रे नी भनेको जन्मजात तथा आंखाको नशा सुकेको अवस्थामा नानी प्रत्यारोपण गरेर हुदैन रे ।
@manbahadurghartimagar8149
@manbahadurghartimagar8149 5 жыл бұрын
सहि भन्नू भयो
@explorethenepalkrishna5722
@explorethenepalkrishna5722 5 жыл бұрын
Shari ramro xa didi ma sadhai hyrxu. Tapaiko program
@mahnix8071
@mahnix8071 5 жыл бұрын
@@sharmilabishwakarma1672 p
@rabindralover1995
@rabindralover1995 4 жыл бұрын
धन्यवाद विद्या जि
@Top10madking
@Top10madking 5 жыл бұрын
भ्वाइस अफ नेपालमा हेर्ने कथाको र बिद्या दिदीको कुरा नआउँदा मनमा हल्का खल्लो लाग्यो 😌😌😌
@dipaktamang2108
@dipaktamang2108 5 жыл бұрын
सहि हाे।
@sakshamsharma5826
@sakshamsharma5826 5 жыл бұрын
बिद्या बहिनी को voice को को लाई मन पर्छ !
@purusotamshrestha7449
@purusotamshrestha7449 5 жыл бұрын
मन छोयो झुप्रि कुमारी को कथा ।सहयोग को लागि पहल गरौ
@ganeshbhattarai7729
@ganeshbhattarai7729 5 жыл бұрын
यो च्यानल हेरेपछी छाती फुलाएर भन्न मन लाग्छ म पनि युट्युब च्यानल चलाउँछु। अत्तिनै सुन्दर कथाहरु ल्याउनुभएकोमा सबै टिमलाई मुरि मुरि धन्यवाद।
@XadaJPT
@XadaJPT 2 жыл бұрын
एकदमै खुसि लाग्यो अछामको यो विकट ठाउँमा गएर दुखी गरिबको मनकाे पिरमर्का बुज्दिनु भा छ । एस्तै गरेर हाम्रो देशको नेताले बुज्दिन पाए हुन्थो ।
@somranamgr9110
@somranamgr9110 5 жыл бұрын
विधा जि पहिले नै उठाउनु भको रैछ नि झुप्री दि ज्यु को विषय मा धन्यवाद मैए ढिलो गरि हेरि खुशि लाग्यो
@shambhugurung5386
@shambhugurung5386 5 жыл бұрын
झुप्रि कुमारीको कथाले साह्रै स्तब्ध बनायो । "अामाले मारिदिनु पर्ने दुधै नलाई मलाई"😢 विद्या दिदीलाई सलाम छ।
@gunbahadurrana212
@gunbahadurrana212 5 жыл бұрын
विध्या दिदी हजुर को कार्य को बयान गरि सकिन्न I Salute you 👍👍️️❤️
@kauchaxmgrx4475
@kauchaxmgrx4475 5 жыл бұрын
Yeah !!
@shankarnuable
@shankarnuable 5 жыл бұрын
Manju rana Timi pani Yestai Bannu haai.
@SongmenMilan
@SongmenMilan 5 жыл бұрын
मैले त प्रिमियर सो मै हेरेको थिए यो झुप्री दिदी लाई "हेर्ने कथा"मा तर दु:ख लाग्यो हेर्ने कथाले नै झुप्री भण्डारीलाई "The Voice Of Nepal Season ✌️ " जस्तो ठुलो रियालिटी शो सम्मको यात्रालाई‌ सहज बनाइ दिएको हो ।तर हेर्ने कथा र विद्या चापागाईं दीको नाम सम्म कसैले लिएनन्😑😑
@Error20
@Error20 5 жыл бұрын
hai
@ASRYT20
@ASRYT20 5 жыл бұрын
हिन्दु हरु को बिबाह मा गाउने सिलोक जस्तो लाग्यो मलाइ।। यस्ता गित जुन हाम्रो रगत मा तरङित छ। पहिलो पल्ट सुन्दा पनि पहिले नै सुने जस्तो। हाम्रो वास्तविक पहिचान झल्काउने गित। हाम्रो सभ्यता झल्काउने गित।।। ।।जुनै धर्म जात को भयेपनी ।। सम्बर्धन सम्रक्छ्यन गर्नु जरुरी छ😍😍😍😍😍💞💞💞
@santoshadhikariyoutubechan8730
@santoshadhikariyoutubechan8730 4 жыл бұрын
विधय चापागाईं दिदी हजुर को यो कथा सधैं नछुटाई हेरच्छु हजुर को यो प्रोगाम हेरेर असा दै दुःख पाउनु भएको माजा पुग्नु हुन हजुर लाई मनै देँके धनेबाद भन चाहान्छु
@jeetdewar7882
@jeetdewar7882 5 жыл бұрын
सारै मिठो स्वर छ दिदी को धेरै धेरै धन्यवाद छ
@Rai021_Official
@Rai021_Official 5 жыл бұрын
हेर्दै गर्दा कति बेला यी आखा आसुले भरियछन् थाहा नै भयन छ ✌️😭😍👍
@tilujimee5643
@tilujimee5643 5 жыл бұрын
जिउने शैली,,,, जिउनै पर्ने जीवन,,💕💕💕💕
@rajmagar7072
@rajmagar7072 5 жыл бұрын
the voice of nepal बाट हेर्न आएको म अनि अरु को को हुनुहुन्छ।
@tenzinglama6165
@tenzinglama6165 4 жыл бұрын
बिध हजुर जस्तै नेपाली नारिको अर्को नारिको खाचो छ यहालाई धेरै धेरै धन्यवाद छ।।
@renakaselingbokhim2682
@renakaselingbokhim2682 2 жыл бұрын
Derai ramro voice
@kanchanthapa3407
@kanchanthapa3407 5 жыл бұрын
दयालु मन अनि उस्तै मिठा कुरा बिद्या दिदिको ,साच्चिकै भन्नू पर्दा यो हेर्ने कथाले धेरै को मन छोयको छ । 😍😍
@suryabista8210
@suryabista8210 5 жыл бұрын
अति मिठो सुरिलो शोर रैछ कुनै राष्ट्रिय कलाकारको भन्दा कम रहेन छ स्वोरको धनी हनुहुदो रहेछ ।
@ramhariaryal6791
@ramhariaryal6791 5 жыл бұрын
खोज पत्रकारिता को लागि धन्यवाद बिध्या दि !!
@rammalla3353
@rammalla3353 5 жыл бұрын
झुप्री कुमारीको कथाले निशब्द बनायो । स्वरमा कति मिठासपन, बोल्ने तौर तरिका कति राम्रो । नेपालका चर्चित गायक गायिकाको भन्दा कम छैन उहाँको गायकी र सुन्दर स्वर । सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं । नेपाल सरकारले पनि यस्ता प्रतिभावानहरुका लागि केही प्रतिशत बजेट विनियोजन गर्नै पर्छ । यस्ता कहालि लाग्दा घटनाहरु खोजि खोजि उहाँको उद्दारमा अहोरात्र खटिनु हुने विद्या दिदीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
@devigupta3916
@devigupta3916 4 жыл бұрын
सार्है रुवायो दिदिको अवस्था र गितले।
@aleyxmagar7331
@aleyxmagar7331 5 жыл бұрын
हेर्ने कथा हुँदै दि भोइस अफ नेपाल् सम्म झुप्री कुमारी लाई सुभकामना 👏👏👏👏👏
@manikhadka6613
@manikhadka6613 5 жыл бұрын
बिध्या दिज्यु हजुर लाई धेरै धन्यवाद यस्ता लुकेका कथा हरु हामी माज प्रस्तुत गर्दा पुरानो बिध्या जहाँ साझा सवाल को प्रश्न गर्ने बिध्या सधै ताजा रहनु भएको छ यो नै मेरो लागि ठूलो कुरा हो । keep continue and keep smile all the very best sister and team.
@keshabrijal_Komal
@keshabrijal_Komal 5 жыл бұрын
उत्कृश्ट कथाहरु छन्, तथापि दुइ वटै कथाहरुबाट पृथक पृथक परिवेशका समााजलाई धेरै नै सन्देश दिन सकिन्छ, संबन्धितकै आवाजमाा।
@NotesPowder
@NotesPowder 4 жыл бұрын
Uni yeti rami geet pani tetinai mitho ra unko bhakha... man chune geet! Sasahi mahila hamro Nepal ko!! Unko ikchya pura hos!!🙏🙏😊
@nepalking119
@nepalking119 4 жыл бұрын
शबौ भन्दा पैला हजुरलाई नमस्कर हजुरको च्यनल मलाइ धेरै मनपर्छ
@rajanrazz6032
@rajanrazz6032 5 жыл бұрын
सलाम छ विद्या दिदि देशको विभिन्न ठाँउहरुमा पुगेर दुख सुख बढनु भाको छ तपाईं को यो महान कार्यलाई हिर्दय देखिनै सलाम छ
@dhurbashrestha1456
@dhurbashrestha1456 5 жыл бұрын
भ्वाइस हेरेर झुप्री दिदिलाइ खोज्दै यता आए ।। भ्वाइसमा अझै प्रगति गर्नुहोला हार्दिक शुभकामना 🌹🌹
@ramnepali494
@ramnepali494 5 жыл бұрын
यो भन्दा राम्रो program कुनै पनि छैनन् नेपाली मा super yo program ta
@dipenlimbu3224
@dipenlimbu3224 5 жыл бұрын
Ak damai marmik lagyo katha.... dhanyabad! Bidhya baini.....
@dharmarajkoirala7648
@dharmarajkoirala7648 4 жыл бұрын
dherai राम्रो लाग्यो हजुर
@tapirazjoshi9512
@tapirazjoshi9512 5 жыл бұрын
सर्वप्रथम त म विद्या दिदीलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु मलाई लाग्छ दिदी ले सुरुमा झुप्री दिदीको परिचय गराएको ले अहिले the voice of Nepal मा देख्न पाइयो । यदि भ्वाइस अफ नेपाल ले वास्तविक स्वर चाइएको भए अझै झुप्रि दिदी लाई राम्रो स्थान मा पुराएपछि अझै क्रायक्रम को स्तर माथि पुग्ने छ ।।फेरि पनि विद्या दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु दिदी । हिमानी दिदी लाई पनि नमन् गर्न चाहे ।
@nishaad53
@nishaad53 5 жыл бұрын
धेरै खोजेको विध्या जि लाई आज भेटियो । तपाईंको हेर्ने कथा जिवन्त चलिरहोस । शुभकामना।
@himalkc400
@himalkc400 5 жыл бұрын
के गर्ने गरिब को जिन्दगी येस्तो राम्रो स्वर ले ठाउ पाउदैन पैसाहुनेले कम्पिउटर बाट स्वर बनायेर चर्चित भछन
@sundarparajuli7767
@sundarparajuli7767 5 жыл бұрын
Sarai ramro .heart touching
@aarushmainali5942
@aarushmainali5942 5 жыл бұрын
Sarai man xune katha
@skbrokhadka3346
@skbrokhadka3346 5 жыл бұрын
त्यो अछाम को दिदी को भनाइ ले मेरो मन रोयो।सबै ले 1 बोतल बियर को दाम सहयोग गरौ।पुन्य कमाऔ
@amarbudhachhetri9106
@amarbudhachhetri9106 5 жыл бұрын
बिद्या दिदी लाई हेर्न पाउँदा साह्रै राम्रो लाग्यो ,सफलताको शुभकामना दिदी🌹🌹🌹
@bikashbhai8922
@bikashbhai8922 5 жыл бұрын
बिद्या दिदी हृदय देखि नमन !! आज तपाईको माध्यमबाट #TheVoiceOfNepal हुँदै विश्व भर झुप्रि दिदिले आफ्नो कला प्रस्तुत गर्ने मौका मिलेको छ !
@karnalivision
@karnalivision 5 жыл бұрын
कति सुन्दर आवाज लुकेका प्रतिभा निकै छन हाम्रो देस मा कुना काप्चा मा खुसी लाग्यो
@shantimodi4677
@shantimodi4677 5 жыл бұрын
मलाई हेर्ने कथा का प्राय सबै अंक नै मन पर्यो।समाज चेतना संगै नेपाली जनजीवन का बास्तबिकता चित्रण लाई देखाउदै जानू भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद
@kamaltimilsina8384
@kamaltimilsina8384 5 жыл бұрын
voice of Nepal हेरियो अनि एता आइयो
@growingupwithaqsa
@growingupwithaqsa 5 жыл бұрын
झुप्री दिदी कती प्रतिभासाली हुनुहुन्छ| मन रोयो सबैलाई वहालाई हेप्चन भन्ने सुन्दा||✨ हिमानी कती आटी|🌸
@reshambastakoti993
@reshambastakoti993 5 жыл бұрын
The voice काे स्टेजमा देख्न पाउँदा खुसि लाग्याे।धन्य दिदी झुप्रि
@premtamang4800
@premtamang4800 4 жыл бұрын
हात्ती को माउती दिदी को आट हिम्मत मेनहत सारै मन पर्यो उहालाइ सलाम छ 🙏🙏🙏
@dipendrakhati4411
@dipendrakhati4411 4 жыл бұрын
My best you tube show is Herne Katha. Thankyou.
@worldbest4u_db
@worldbest4u_db 5 жыл бұрын
भगवान ले हरेक मान्छे लाई एक नराम्रो एक राम्रो कुरा दिएका छ्न मात्र आफुले चिन्नु जरुरी छ ।।। यिन लाई पनि हामी कसैले साथ दिन सकेमा धेरै माथी जान सक्छिन मिथो स्वोर कि धनी पिदा त आफै मा छ
@thamanpun4304
@thamanpun4304 5 жыл бұрын
कथा रमाइलो अनि निक्कै नौलो किसिमको लाग्यो आफू महिला भयकोमा कुनै सङ्कोच,कुनै कम्जोरी महसुस नगरिकन हात्ति गोथालो बन्न साहस जुटायकि बहिनिलाइ सलाम छ🌹
@dhrubaang7901
@dhrubaang7901 5 жыл бұрын
bichara ..
@Niruta-channel
@Niruta-channel 5 жыл бұрын
Jhupri dd ko katha ra geet le maan xoyo😢😢😢wahale sara nepali ko sir uchha banaunu vayeko xa😍😍 thank u voice of nepal waha lai sara nepali ko samu chinaunu vako xa😊😊
@thapparana6254
@thapparana6254 5 жыл бұрын
राम्री.. कुरा सत्य साँच्चै हो
@padamgyawali8961
@padamgyawali8961 5 жыл бұрын
धन्यवाद । जति हेर्यो त्यति राम्रो ।
@shishirgyawali5860
@shishirgyawali5860 5 жыл бұрын
सारै राम्रो लाग्यो,बिध्या जी को त म साझा सवाल बाट कै फ़ैन हो ...गज्जब को प्रस्तोता लागछ हजूर ...
@baldevmalla213
@baldevmalla213 5 жыл бұрын
बिद्या दिदिको नाम जस्तै काम देख्दा दिल खोलेर सम्मान गर्न मन पर्छ।केही सिकुन अरु नेपालीहरुले
@sbthami5871
@sbthami5871 5 жыл бұрын
Like it
@श्यामरावतक्षेत्री
@श्यामरावतक्षेत्री 4 жыл бұрын
धेरै राम्रो लाग्यो नि
@thapparana6254
@thapparana6254 5 жыл бұрын
मन छोयो..
@prembdrpariyar8677
@prembdrpariyar8677 5 жыл бұрын
भ्वाइस अफ नेपाल को ब्लाईन्ड अडिसन पछि हेर्दैछु। झुप्रि भण्डारी लाई भगवान ले आवाज चाहि दिएको छ। Thanks voice of Nepal.
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 5 жыл бұрын
Her song must be recorded. I prey some music detector would listen this one. Her words are heart touching 💓
@shreerajjoshi2855
@shreerajjoshi2855 5 жыл бұрын
झुप्री को जीत , स्वर को जीत !!!!!!!!!! भगवान को बरदान !!!!!!!!!!!!!
@yukeshgurung1866
@yukeshgurung1866 4 жыл бұрын
एकदमै मीठो स्वर छ हजुरको दिदी
@pralhadwagle4550
@pralhadwagle4550 4 жыл бұрын
अवसर पाय यी दिदी ले जे पनि गर्न सक्छिन्।यी दिदी लाई ह्रिदय देखि नमन्।
@Mr.joshiCreatins
@Mr.joshiCreatins 5 жыл бұрын
झुप्रि कुमारीको कथाले आँखा नै रसायो "आमाले मारिदिनु पर्ने दुधै नलाई मलाई"😢 विद्या दिदीलाई सलाम छ।🙏🙏
@deepvai2978
@deepvai2978 5 жыл бұрын
दिदी तपाईंको नि जिबन कथा हेर्न पाए हुन्थ्यो ।
@cbvlogskarnali1781
@cbvlogskarnali1781 5 жыл бұрын
I also agreee ✌✌✌
@nimatamang8030
@nimatamang8030 5 жыл бұрын
झुप्री बहिनी लाई सबै ले सहयोग गरि गित रेकर्ड गराउनु पर्छ एल्बम निकाल्नु पर्छ। धेरै राम्रो छ।
@Factsraven
@Factsraven 5 жыл бұрын
and treatment for her eyes. Let's help her.
@deepakjoshi3619
@deepakjoshi3619 5 жыл бұрын
Ho sir
@shankarnuable
@shankarnuable 5 жыл бұрын
Correct
@sbmagar3899
@sbmagar3899 5 жыл бұрын
ho sahi ho
@Jay_47
@Jay_47 5 жыл бұрын
Sabbai vanda ta uhalai operation ko lagie sahayog garda ramro hola
@debendrashah1784
@debendrashah1784 4 жыл бұрын
धेरै धेरै धन्यवाद छ तपाईँलाई दुर-दराजमा गयर कथा बनाउनु भयको मा
@ThePurna100
@ThePurna100 5 жыл бұрын
तपाईको काम राम्रो छ,👍️👍️👍️👍️👍️
@anjanapuri3941
@anjanapuri3941 5 жыл бұрын
दिदी हजुरले जति पनि मान्छे को जीवन कहानी ल्याउनु हुन्छ धन्य हुनुहुन्छ दिदि
@bhimrana2235
@bhimrana2235 5 жыл бұрын
बिध्य मिस को हेर्ने कथा सारै मन्न पर्छ मलाई । प्रगति को शुभकामना।।।।।
@सिर्जनाचौतारी
@सिर्जनाचौतारी 5 жыл бұрын
म हेर्ने कथा सकेसम्म समय मिलाएर हेर्ने गर्छु ! यो कथाको पहिलो भागमा ती नानीले भनेको एउटा वाक्यले धेरै भावुक बनायो !! " कि रुन मन लाग्छ, कि गीत गाउन, कुनै तरीकाले उनको आँखाको ज्योति फर्काउन सकिन्छ भने पहल गरौं न !!
@soixyathapa6118
@soixyathapa6118 4 жыл бұрын
Derai ramro program Thank u bidha mam
@riribudah6033
@riribudah6033 5 жыл бұрын
राम्रो लायो दिदि
@trippy_b
@trippy_b 5 жыл бұрын
jhupri bhandari she is a motivation,she is a power thanku voice of nepal for giving her the platform
@a_r_pa_n_a
@a_r_pa_n_a 5 жыл бұрын
Hi
@janakgc9437
@janakgc9437 5 жыл бұрын
अहिले सम्म मैले एउटा पनि भाग हेर्नलाइ बिराको छैन सबै कथा हरु एकदम राम्रो अनि यथार्थ छ अजै उन्नति र पर्गती गर्दै जानू होला ।।proud of you
@caagarbk5352
@caagarbk5352 5 жыл бұрын
Voice of Nepal maa pugnu bhayo jhupri sis ajhai dherai pragati ko kamana garda xu... huge respect to bidhya sis🙏🏻🙏🏻🙏🏻
@haripk8850
@haripk8850 5 жыл бұрын
राम्रो लागेयाे
@hemdhami2801
@hemdhami2801 5 жыл бұрын
सारै मन राेयाे बिध्या जि यस्ताे दुखकाे यथार्थ कथा देखाउनु भाे ई बैनि काे कति मिठाे स्वर बाेटाे देखाउने मान्छेकाे अभाब रैछ कला त भउत रैछ यक अक्ष्छेर काे क नदेखेकि मान्छे कठै अलि कति पड्न लेख्न पाईदेकाे भय भउत अगाडि जान्थिन धन्ने छ ई बैनि लाई
@ngawang5537
@ngawang5537 5 жыл бұрын
Yo herne Katha maile 4 mahina paila here the. Aja voice of Nepal ma herna pauda nikai Khushi lageo. God blessed her.
@dhurbabhdha5925
@dhurbabhdha5925 5 жыл бұрын
Omg कति राम्रो स्वर यो दिदी को plz sabaile help garnu parxa
@santoshmagar6419
@santoshmagar6419 5 жыл бұрын
स्यालुट दिदी हजुर लाई हजुरले गर्दा आज झुप्परि दिदी लाई भ्वाइस नेपालमा स्थान मिले छ ।
@Diwash456
@Diwash456 5 жыл бұрын
झुप्री दिदी लाई voice of nepal मा हेरेर खुसी लाग्यो दिदिको जीवन यापन मा केही परिवर्तन होला भन्ने ठूलो आसा लागेको छ । नेपालिहरु ठूलो मनको धनी हुनुहुन्छ ।
@gokulthapa7407
@gokulthapa7407 3 жыл бұрын
सब्द र प्रसारण शैली एकदमै राम्रो मन छुने ।
@नेशनरास्ट्रबादि
@नेशनरास्ट्रबादि 5 жыл бұрын
पहिले पनि हेर्ने अनि भ्वाइस हेरे पछि फेरि खोज्दै आइ पुग्ने साथिहरु लाइक ठोकुम त
@chhabipanday3640
@chhabipanday3640 5 жыл бұрын
राम्रो लागो
@dineshraut1500
@dineshraut1500 5 жыл бұрын
आज भ्याईस नेपालमा उहाँको प्रस्तुति हेर्दा सार्‍है मन रुवायो 😍😍
@bijemaharjan2961
@bijemaharjan2961 5 жыл бұрын
Dd hajurlai dherai dherai dhanyabad tapaiko yas karyakram le #Nepallai jhupri dd dinu vayo May god bless you... Jhupri dd lai vagban le aakha nadiyara aawaj dinu vayako rahexa... May god bless her..
@atoz1512
@atoz1512 5 жыл бұрын
धेरै राम्रो
@rameshkhati3751
@rameshkhati3751 5 жыл бұрын
Maan chune katha....herda herdai aakha bata aashu aaya ko patai bhayana.....doheriyai tehari herxu feri pani yo maaan lai xunxa...aashu rokidina.....god bless u Jhupre Bhandari
@kpbhattarai7008
@kpbhattarai7008 5 жыл бұрын
हेर्ने कथा म नछुटाई हेर्छु, यसपाली को कथा चाहिँ समए अभाब ले केही दिन ढिला हेर्न पर्यो, यसमा देखाईएका सबै कथा मार्मिक छन, अछाम कि झुप्री कुमारुको कथा हेर्दा आँखा रसायो , हाल #दक्षिण_कोरिया #बिध्या_दिदि सम्मान अनि नमन🙏🙏😍😍
@dearfriend-sn8ys
@dearfriend-sn8ys 5 жыл бұрын
कथा हेर्ने मात्रै होइन देखाउने सुनाउने पनि हो रहेछ यस्तै अबसर सबैले पाउन धन्यवाद छ दिदि
@Imcrish
@Imcrish 5 жыл бұрын
जिन्दगीमा भाबिले जे लेख्यो तै हुन्छ मन छुने कथा 😎😑 विध्या दि दर्सन नमस्कार मेरो अछाम पुगि त्याहाको जिन्दगी जनजीवनको बारेमा खोजी गर्नुभएको मा
@himalayanrealestate5198
@himalayanrealestate5198 5 жыл бұрын
Yes she is doing really very great work
@nawarajhayu4169
@nawarajhayu4169 5 жыл бұрын
अाहा ,, कति राम्रो कथा रहेछ /
@yagyamurtikhanal1535
@yagyamurtikhanal1535 3 жыл бұрын
अति राम्रा कथा हरू झलकाऊनू भएको छ
@balbahaduralemagar
@balbahaduralemagar 5 жыл бұрын
राम्री दिदीको आवाज पनी राम्रो अनी कार्यक्रम पनी❤
बेली ब्लुज | Belly Blues - Herne Katha EP24
30:00
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 45 МЛН
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Celine Dept
Рет қаралды 39 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 6 МЛН
सपनाको कथा | Sapanako Katha - Herne Katha EP38
35:29
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 45 МЛН