आफ्नो कलिलो नाबालक भान्जा बाबुको लागि आफ्नो ज्वाईं लाई यत्तिको सोच्ने महान माइती दाजुको लागि नमन छ
@ReshamRaee-vt8nk8 ай бұрын
Honi
@KedarKhatri-yc2kt7 ай бұрын
बच्चाको लागि भए पनि बस्नु पर्छ दिदि तपाईंको गति छ
@aalamlama677611 ай бұрын
जेठान साब सारै सफा मन को रछ 🙏❤️😊
@kumariu2b68310 ай бұрын
हुन्छ सफा माइत आएर बैनि बस्छ भनेर बैनि लाई जबर्जस्ति कोच्दैछ पिडक जुवाइ संग
@aalamlama677610 ай бұрын
@user-sw6uy6xn4q Tha X bro bhako ramro Ki nabhako ram ..
@RajuRai-vf5iu10 ай бұрын
@@kumariu2b683malai pani testai lagiyo ...
@ChandraJugjali-k2u11 ай бұрын
माईति भनेको यस्तोहुनुपर्छ गलत लाई गलत सबुत गर्ने दाइ महान हुनुहन्छस सलाम छ भाई हजुर लाई❤❤❤❤❤❤❤❤❤
@binitamagar3577 ай бұрын
@Anuja___thapa345हो हो यस्तो माइती नभएको बेस हो नभएको गल्ती हरु देखाएर बहिनिलाइ कति नराम्रो बनाको आफ्नो ले त ढाकछोप गर्छ्न
@kishorrai177311 ай бұрын
माईति दाई प्रति सम्मान छ। मिलेर बस्नु होला छोराको भविष्य उज्जल बनाउनु होस बुढा बुढिको झगडाले छोरोको भविष्य नविग्रियोस। full video wach गर्दा बहिनिको धेरै गल्ति देखियो ।
@NepaliAmal11 ай бұрын
Good🍁👍🏿
@sdbentertainment724711 ай бұрын
Wowowow माइती भनेको यस्तो हुनु पर्छ सलाम छ माइती राजा
@kalakbahadur562311 ай бұрын
माइती भनेको यस्तो हुनुपर्छ।गलत लाई गलत भन्ने दाई महान हुनु हुन्छ।
@shresthaayusha267911 ай бұрын
Chi chi yasato maeti chi nariko pida kasale bujhane aaphano bacha lichu bhada yo ketiko galati chaen nariko pida kasale bhujhane
@pranisharai516411 ай бұрын
Sahi kura❤❤
@Osinlimboo11 ай бұрын
सही हो@@shresthaayusha2679
@babitarai398511 ай бұрын
Shaii hju🙏🙏🙏
@शुभयात्रा-प2ग11 ай бұрын
Sahi ho. Bro
@pradeepthami663511 ай бұрын
माईती दाजुको महान सोच प्रती उच्च सम्मान ❤
@ritupaijavlog6911 ай бұрын
आफ्नो चेली गलत नभईकिन माइती ले यसरी औंला ठराउदैन उच्च सम्मान छ दाइ हजुर लाई जेठान भएर पनि ज्वाइँ को सपोट गरेको मा ❤❤❤❤
@Lalbahadurchhetrijora10 ай бұрын
100%❤❤❤❤❤❤
@chozum910311 ай бұрын
अरुको माया जाल्मा परे पछि फेरि फर्काउन गार्हो छ जे होस माईतिको बिचार 100%✅☑️✔️
@KarnaGharti-n5k11 ай бұрын
100%👍️
@hkmmagar61711 ай бұрын
सही हो
@Pardeshigopu11 ай бұрын
Right kura ho TikTok laay Zindgi barbaad hunxa vane kina use Garnu
@gobindamagar198511 ай бұрын
👍️
@RanaHamed-zm2nc11 ай бұрын
I agree ☝️
@mantamang121711 ай бұрын
जेठान भनेको त यस्तो पो हुनु पर्छा जस्को सालाम छ हजुर लाई सारै राम्रो सोचा
@harkabahadur104411 ай бұрын
माइती धेरै संस्कारी इमान र इज्जत तिलो छ।
@rajurokamgr89310 ай бұрын
आहा माईती दाई हजुर जस्तो महान मान्छे त सायद यो सन्सार मा कोई छैन होला सायद सेलुट छ दाई हजुर 😘😘😘😘😘😘😘
@Lalbahadurchhetrijora10 ай бұрын
100%%❤❤❤
@mayalama354211 ай бұрын
सबैको आ आफ्नो life हुन्छ स्वतन्त्र भएर जिउन पाउनु पर्छ।चहे केटा होस य केटी गल्ति यहाँ दुवै जना को देखिन्छ।जय होस माईति को दाईलाई
@lokeshbabu407111 ай бұрын
केटी राम्री छ त्र धेरै गोलमाल छ एस्तो केटी लाई जो कोही ले बिहे गरेपनी जिन्दगी दामादोल हुन्छ ।पहिलो श्रीमान ले छोडेर दिबोस लिदा हुन्छ तेसैमा सबै को जय हुन्छ
@aaasjuns8211 ай бұрын
हामीलाई भिडियो हेर्दा त मायाँ लाग्छ यदि यो बैनी सही थियो भनी कुनै पनि दाजुले यस्तो भन्न सक्दैन माइती यस्तो हुनुपर्छ निष्पक्ष सलाम छ ब्रदर 🙏 यो बहिनीको कोही त २००% छ जिन्दगमा नराम्ररी पछुताउँछ अब
@maiyagothalie136411 ай бұрын
यो लोग्नेले केटि लिएर हिद्र्को पिट्ने कुट्ने गरेको माइती लाई थाहा छैन 😢 सो दाजु लै माइती को इज्जत हों
@kumariu2b68310 ай бұрын
त्यो दाइले बैनि लाई हात उठाको देख्नुभो कि नै? ? ? यस्तो केटा मान्छे सहि? ? ?
@chhechisherpa310911 ай бұрын
मलाई लाग्छ यो बहिनी सत्य कुरा गरी रहेको छ
@kumariu2b68310 ай бұрын
हो
@TJD4458 ай бұрын
Jhut boldi x jhata
@BinitaShrestha-ou2bf11 ай бұрын
यस्तो हुनु पर्छ आफ्नो र आफ्नो र अर्काको भनेर नछुट्याउने गलत त गलतै हो। कसैकसैले त आफ्नो मान्छेको नराम्रो कुरा पनि सही छ भनेर राम्रो देखाउने हुन्छन् wow भाई हजुरको मन धेरै सफा रहेछ। यस्तै हुनुपर्छ।
@devmagar671311 ай бұрын
यदि केटा मान्छे बार बर्ष हराए पनि समस्या छैन बिचरा छोरी मान्छे 2 दिन हराउदा यत्रो प्रमाण पेस गर्नुपर्ने कठै हाम्रो समाज्😭
@SaradaPariyar-vm4rv11 ай бұрын
😢😢😢😢😢
@maiyagothalie136411 ай бұрын
@@SaradaPariyar-vm4rv😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 ho ta ni yo utub ko ganga le pani shout gardai cha
@SamipThapa-zd7tj11 ай бұрын
Afno ghara pani yasti Paris's ani thaia hunxa
@devrai4939 ай бұрын
Hora hajur
@devrai4939 ай бұрын
Hora hajur
@Om7382311 ай бұрын
यतिको बुज्ने माईती भाईलाई म सलुट गर्छु🙏🏻
@madhuduragurung87311 ай бұрын
ekdam bujni raixa jawai aru kt sanga suthda ke vanna na sakne ani bahni sathi ko ghara gako bhanda kta sanga gako re
@laxmimagar690811 ай бұрын
You are right 👍
@dolmalilabal848711 ай бұрын
Yasto kukur jasto dai navaya kai jati
@Bisnu_TMG_Bazyu2.011 ай бұрын
👍👍
@ramilatamang530611 ай бұрын
Afnu dukha gari khanu xa nata daile palnu parexa nata budale palnu xa tesaile afnu jindagi afai jiune natra dai Dekhi Buda Dekhi nam liyar marnu parxa afulai pareko bela koihi hudaina tesaile dai Pani khasai ramro kura gardaina rahixa 👊😡pareko vognelai matrai thaha hunxa tesaile aklai baseko ramro auta Kam garne Jan palne basne
@sunamrai332611 ай бұрын
दाइको 100 % सहि कुरा
@punsurja185811 ай бұрын
गुड टिभी सधै गुड गंगा ले सधै समाज को बिकृति उजागर गरि रहुन
@Pema-moktan11 ай бұрын
हो आइमाईको आँसु एउटा सकारात्मक पनि हुन्छ एउटा नकारात्मक पनि हुन्छ जे होस् ससुराली पक्षलाई चाई सलाम छ सत्य तथ्य
@sagarmagar869110 ай бұрын
Chhori manchhe nisker hinu ramro hoin k bahini baru chime ki ma luknu ko hi katai hinu huna
@canyaman564111 ай бұрын
मिलेर बस्नु या एक्लै बस्नु यो आफ्नो नैसर्गिक अधिकार हो माइती र बुडा समाज को लागि ईज्जत् को लागि आफ्नो जिन्दगी हो आफ्नो तरिकाले जिउनु पर्छ चाहे बुडा गलत होस या बुडि
@sagunthakuri252311 ай бұрын
right
@ksr894611 ай бұрын
माइती दाजुभाईको खास समर्थन देखिएन यो भिडियोमा हेर्दा,आन्तरिक समस्या दाजुले बुझ्न नसकेको जस्तो देखियो जस्ले गर्दा समस्या अल्झी रह्यो।
@chemzongsanu11 ай бұрын
दाइ चाहिँ सहि हो तर जुवाईले टर्चर दिएकै कारण यो अवस्था सिर्जना भएको हुनु पर्छ तेसैले जुवाई पनि सुध्रीनु र एकचोटि माफी मागा माग गरेर बाबुको लागि मिलेर बस्नुहोस् ।
@UniqueBikash11 ай бұрын
Chatkan dinakoni reason holanita
@thapachhabi392311 ай бұрын
सबै छोरामान्छे गलत हुँदैन श्रीमतीले गलत गर्दैन भने श्रीमानले टर्चर दिँदैन हजुर खै हामी दिदैनौं त ..टिक टक मा लाईभ बस्छ भने त्यो कुन श्रीमानले सहि बस्छ?
@Hunters1234511 ай бұрын
@@thapachhabi3923budi live basnu nahuni khate kun duniya ma xs budi huda hudoi kt liyer hinni tyo suresh lama lae tw khub support gari hinxs tw kukur haru
@kebalramgaire892011 ай бұрын
टिकटक नचलाउ भने पछि किन चलाउनु पर्यो त अनि ठोक्नै पर्छ भनेको नमान्निलाई
@dipakbro690311 ай бұрын
लोग्ने हुदाहुदै पर पुरुश संग लाग्ने बुढिलाई टचर नगरेर आरति उतार छन्त😂
@PragatiThing11 ай бұрын
आफ्नो माइती दाइ भाउजू आमा बाउ ले आफ्नो चेलिको नराम्रो होस भन्ने चाहन्ना तेसैले माइती दाइ भाउजू बाउ आमा ले जिम्मा लिइसके पछि बुढा सङगै जादा राम्रो ।बहिनी ज्वाइको मिलन होस।
@premadhunganadhungana461610 ай бұрын
एति सानो नानी को लागि भएपनी मिलेर बस्नुस बहिनी छोरा भोलि ठूलो हुदा बाबा खोज्छ।समाज मा एक्लो भएर बाच्न गारो छ।यो सानो नानी को दिमाग मा के असर पर्छ सोच्नुपर्छ घमन्डी भएर हुदैन ।❤
@manrai607511 ай бұрын
Maiti सधैं चेली को sath ma हुन्छ, Kati राम्रो dai, salam cha dai लाई
@aszxcas606011 ай бұрын
ब्रो को कुरा सहि छ बैनी अगतिलो लाग्यो😁
@shasi43411 ай бұрын
mula haru je gare ni xori nai galat
@panchiofficial27911 ай бұрын
बाहिरी हेर्दा मात्रै सोजो होला यो बुढा पनि भित्र भित्र टचर दिन्छ जस्तो छ 😌अनि दाइ भनैदा पनि सत्य कुरा नबुजी छि यस्तो नि दाइ हुन्छ यस्तो दाइ हुनु भन्दा नभएको राम्रो
@MohanPuspa-lj9hz11 ай бұрын
Ta jasta mahilele garda jhan mahila bigrane ujagar aauxa
@panchiofficial27911 ай бұрын
@@MohanPuspa-lj9hz त मुला केटि खेलाउने हिड्ने लाई राम्रो लग्यो होला हैन अनि भन्त तैले कोसलाई भनेको त जस्तो भनेर के देखिस तैले हु अरुको cmt मा आएर जे पायो त्यो नबोल बुजिस नि😡
@summertime12_11 ай бұрын
है माइती नै यस्तो भएसी बुडालेत हेपिहाल्छनि😢
@panchiofficial27911 ай бұрын
@@summertime12_ होनि ल यती हिने हालेछ भने पनि सत्य कुरा बुज्नु पर्यो हामी छोरी मान्छे ले पनि आफ्नो घरबार का यतिकै बिगर्न मन हुन्छ त पर्य बदेता ले गरेको देखेको छु
@arunarairai246311 ай бұрын
Right sis
@shambhuthakuri701211 ай бұрын
गलत लाई गलत भन्न सक्ने आफ्नो बाउ आमा दाजु भाइ दिदी बहिनी नै किन नहोस यो दाइ महान छन
@harikalapokhrel703211 ай бұрын
बहिनिलाइ भन्दा ज्वाइलाइ बिस्वास गर्ने आफ्नो बहिनिलाइ भन्दा पराइ मान्छेलाइ साथ दिने माइती जेठान भयसी कस्को दिदी बहिनी जिउदो रहलान र बरै😢😢😢
@SaradaPariyar-vm4rv11 ай бұрын
😢😢😢😢😢
@activeShreya-35911 ай бұрын
होतनि😢😢😢😢
@यामुमगर-ल1झ11 ай бұрын
hjr आफ्नो पराई भन्दा नि सहि र गलत को कुरा हो hjr aafu सहि vaye maiti lai dosh dinu parne thau nai xaina jab galat xa vane ta aafuma var parxa hjr jawai pani kam haina feri aru sanga sambanda rakheko rahexa budi huda hudai any way uniharu bichko kura ho tapaile bato galat narojnus vaigo kina afnai gharko kura katdai xau media ma
@urmee247311 ай бұрын
Yestai eklo vayesi ho mahila le dukha paune...yeslai maitile ta sath didaina ,yesko koi xaena maele j gareni hunx vanxa ni tyo logne le ta
@kumariu2b68310 ай бұрын
दुखद😢
@nirmalatamang348710 ай бұрын
दाजुले ठिक भन्नू भएको छ एकदम सहि हुनुहुन्छ गलत लाई सहि लाई सहि यस्तो माइती भयो भने चेली बिग्रेर हिड्ने माउका पाउदैन 👍️👍️👍️👍️👍️👍️👍️👍️सलाम छ दाजुलाई 🙏🙏
@jayantibasnet314211 ай бұрын
अहिलेकाे समयमा दाजुभाइ बाउ माइती कडा हुनु स्वाभाविक हाे।गल्ती कसको हाे राम्रोसँग छुटाएर मात्रै कडारुपमा उपस्थित हुनुपर्छ।अहिले छाेरी मान्छे अलि बढि छाडा भएको छन्।
@bijayamagar49411 ай бұрын
यतिको साथ दिने जेठानचाइ हुनुपर्छ है😅
@lilasubedi736611 ай бұрын
Afno cheli ko kartut thaholani ta! Kati ko jidhdhi rahexa taile ni dekhnu bhayo ta! Ek patak miler nabhaya ma xutinu vanda ni na manne yes ko matab kohi xa
@patekali2911 ай бұрын
😂😂😂
@kumargurung67611 ай бұрын
sahi ho
@prakash.rasailiprakash732711 ай бұрын
तपाईंको यस्तो परेनन् केहो?
@Les-rana11 ай бұрын
विहे नगरुन्जेल हो दाई भाई भन्या त विहे गरेसी त भाउजु वुहारी जस्तो छन दाई भाई नी त्यस्तै हुन्छन!
@Durgabudathoki45711 ай бұрын
यति को माइती दाई चै हुनुपर्छ 🙏
@devigurung218911 ай бұрын
Ho vhanya 😀😀😀
@manjusapkota771911 ай бұрын
अन्तिम सम्म भिडियो नहेरिकन कमेन्ट लेखे मैले पुरा भिडियो हेर्दा त अलि कति जिद्दी रैछ नानि पनि बिचरा बाबु को पो माया लाग्यो फक्रदै गरेको कोपिला हो बाबु एक पटक हेर्नु पर्ने हो तिमिले पनि एति एकोहोरो कुरा गर्न मिल्दैन है
माइतिको लागि मिलेर बस्नुरे आफ्नो जिन्दगी हो आफ्नो लागि बाच्ने हो अरु मत्लब नगर बैनि
@kebalramgaire892011 ай бұрын
बुडाको अडर मान्नै पर्छ हरेक कुरा सियर हुनु पर्छ होईन भने यस्त भालुलाई अाउट गर्नु पर्छ घरमा गाह्रो भए माईति जानू पर्छ अन्यथा जानि होईन मुलाहरु
@summertime12_11 ай бұрын
@@kebalramgaire8920 माइती जादा माइतिले के भनेको थियो रे त्यो राम्रो सङ्ग सुन अनि भालु कसरी भयो प्रयोग गरेको कन्डम गोजिमा भेट्दा बुडा चै राम्रो? बुडा रन्डा भयोकी बुडि भयो?
@kebalramgaire892011 ай бұрын
भिडियो पूरा सुनेर हेरेर कमेन्ट गर्नु पर्छ मिस गलति त दुबैको प्रमाणित भैसक्यो त अनि स्विकारेको छ केटाले झुटबोलेको छैनत अनि कस्तो कुरा गरेको अाफु तेस्तो भएर अरुलाई यस्तो सल्लाह दिने हो हो हो
@summertime12_11 ай бұрын
@@kebalramgaire8920 पटक पटक गल्ती गर्नेले जति माफी मागे पनि कहिलेइ सुदृदैन त्यसैले 🙏
@summertime12_11 ай бұрын
@@kebalramgaire8920 किननी त्यस्तो व्यवहार बेहोरा भएको मान्छेहरु सङ्ग वाक्क दिक्क भएर थाहा भएर आफुले पनि भोगेर भनेको हो त्यो कुरा तपाईं केटा मान्छे हरुले कहिलेइ महसुस गर्न सक्नु हुन्न
@mangalnaubag287611 ай бұрын
जबर्जस्ति मिलाको सम्बन्ध दिगो हुन्न । आफ्नो खुशी गर्न दिनु नै भलो देखिन्छ । दबाब दिएर केटा वा केटि सङ्गै बस्न लगाउदा भोलि तल माथी भयो भने मिडिया जिम्मेवारी हुने देखियो ।
@BimayaTamang-c7v11 ай бұрын
जताततै प्रेसर नदेऊ के विचार बहिनी लाई❤
@MyOppo-p6j11 ай бұрын
Um thulai dei rako jasto xa aru keta le 😂😂😂
@BimayaTamang-c7v11 ай бұрын
@@MyOppo-p6j के थाहा त हाम्लाई
@Ganesh-z8g5b6 күн бұрын
हो माइती भनेको यस्तो हुनुपर्छ मां जस्ताई माइती हुनुहुदो रहीछ हजूर सलोट ❤❤❤
@khatrirajan309911 ай бұрын
yesto mahan maiti mero jiban ma maile first time dakhe mero tarfa bata salam xa hajurlai sabai ko maiti yestai hunu parxa
@kumarrasaili106811 ай бұрын
यत्तिको साथ सपोट दिने माइती सबै दिदी बहिनी ले पाउन है प्रभु🙏
@mingmasherpa192211 ай бұрын
एउटा छोरी मान्छे तेसै बच्चा छोडेर हिड्दैन मेरोनी छोरी छ भोग्नेलाई थाहुन्छ दिन्कै पितै खायेर बस्नु भन्दा माईतिको इज्यत सोचेर आफुचै भित्र भैत्रै मरेर बस्नुत भयेननी अलग भाकै राम्रो किनकी मैलेनी भोघिराको कुरा हो तर अलग चै भाको छैन नानिको लाघी भनेर पीदा धेरैनै हुन्छ 😢😢😢😢
@bluepixie201711 ай бұрын
Tei ta yo kura vogne lai matra tha xa ... yo dai vanaudo sauteni dai ley ne ati sarai gardaina afno bainilai
@mingmasherpa192211 ай бұрын
@@bluepixie2017 होत रिस उठेने
@manishakarki345311 ай бұрын
यस्तो माईती दाजु भए पछि कसरी चेली माथी भएको अन्याय सुनाउन सकिन्छ र
@anishnepal344311 ай бұрын
Cheli sahi vay sahi garxa maiti KO ejat falne cheli lai kasari sapot garnu
@मसानेकेटो11 ай бұрын
कुनै पनि दाजुभाइ माइती ले आफ्नो चेलीबेटी बिग्रोस,बदनाम होस ,घरबार लठालिङ होस भन्ने कुनै माइती को चाहाना हो,तर किन बुझ्दैन ??
@devigurung218911 ай бұрын
Jati samjay pani navhaera hola ni ta
@jibanlama-fc8do11 ай бұрын
Dunuya sanga hidne lai kasle herxa afnai baine vay pani
@yambahadur833411 ай бұрын
Tesaile tw dd boini haruko akal ma jyan janxa ni manishaa
@RosuGahaАй бұрын
माईति भनेको यस्तो हुनु पर्छ सलाम छ माईती दाजु लाई❤
@kamalabalami88811 ай бұрын
सबैले दाइ लाई राम्रो भनिराख्नुभछ ठिक पनि हो तर बैनिको पिडा पनि बुझ्नुपर्छ यस्तो यकहोरे भेडा जस्तो दाजुभाइ चाइदैन बरु😢
@manishabagale555710 ай бұрын
Sahi vanu vo
@kumariu2b68310 ай бұрын
त्यैत
@d.uonlinetv438610 ай бұрын
माइतिको मा सब्दनी नझिक्नुरछ
@pratiksha-dn3dk6 ай бұрын
Ho. Hajur Ani budoko gojima ni t kk veteko cha tyosko lagi chahi yo maiti daile tyo ktalai kin hakaren
@FrankMagar-uo1qp6 ай бұрын
Are bainee Bani anusar ho ani bihe garne bela maitile bhidako haina Hola maiti Dai Sahi ho
@anjalilama534011 ай бұрын
दाइ महान हुनुन्छ यस्तो बहिनीलाई धोभी हान्नु पर्छ दाइ यस्तो चेली पाउनु भन्दा गर्भमै तुहिनु ठिक हो
@dav749011 ай бұрын
Ho
@Reshamruchal11 ай бұрын
दाईको सारै राम्रो कुरा हो हजुर
@Sita-f8x11 ай бұрын
केटि नै खराब रैछ 😡
@gombasubba977211 ай бұрын
होइन हो मित्रहरू आ आफ्नो मूल्यांकन हो तर मेरो मूल्यांकनमा दाईलाई चाहिँ गाली नगर्नु होला किनकी 100% सही हुनुहुन्छ सच्चा माईती हो भने यस्तो हुनुपर्छ। चेलीको कस्ति छे भन्ने राम्ररी बुझेर मात्र बोलेको देखिन्छ।
@dpklamasyangtan763811 ай бұрын
बहिनी को चालू ठीक छैन। साथी हरु
@premdorchisherpa444211 ай бұрын
बाहिर चर्ने बानी भए सि यस्तै हो।
@anandkhatri185411 ай бұрын
दाइ लाई सलाम छ !!!
@kabitalamichhane843411 ай бұрын
सबै कुरा सुन्दा यी दुबै पापिहरू मिलेर आखिरमा यो बैनिको आत्तमाहतयाको बाटो हुन सकछ ।जसरी यो बहिनिलाई पिटेको जस्तो गरेर हेर्नु पर्ने एक पटक दिनहुँ पिटाइ खायर जिबनको सत्यनाश गनुपर्न सायद यो दुनियाँ पापिहरू कै जित हुने रहेछ ।कस्तो जबर्जस्ती
@d.uonlinetv438610 ай бұрын
भित्तिभित्ती दुबैजाना रैछ अनि का न्याए पाउछ चेलिले
@Kandy66910 ай бұрын
Taita
@Debkumaribiswokarma11 ай бұрын
यस्तो बुझ्ने माइती राजा लाई सलाम छ कसको गल्त छ जोई को गल्ती की बैनी को
@samsungsunu578911 ай бұрын
यो केटि नै गलत छ होइन भने माईति किन ज्वाईं को पक्षमा बोल्थे त जे भएपनि सलाम छ माईति दाजु लाई किन कि सत्यको साथ दिनुभएको छ🙏🙏
@NepaliDipesh-y5p11 ай бұрын
दाइ समझदार र बुझने रहिछ खुसि लायाे
@railaxmi6740Күн бұрын
धेरई चालू रछ याे केटी दाजु चई धेरई ईमान्दार रछ सच काे साथ दिनु पर्छ ईमान्दार माईती 😍💐🙏
@laxmimagar894011 ай бұрын
आफ्नै बहिनिको हरेक गल्ति देखाउदैमा दाईको नाता तोडिदैन । सत्य कुरा बोल्नु गतिलो माईतिको इज्जत हो जय दाई❤❤
@sabritigurung786811 ай бұрын
Haita kada raixa sis
@kumariu2b68310 ай бұрын
मिडियामा ल्याएर बैनिको बेइजत गर्ने दाइ इज्जत्दार थुथु
@d.uonlinetv438610 ай бұрын
थुथुथु😡😡😤😤
@limbukedem11 ай бұрын
पीडा भोग्नेलाइ मात्र थाहा हुन्छ,पीडा के हो भनेर! बहिनिको कुरा पनि सहि हो।घरमा लगेर उस्को ज्यान गयो भने त्यो माइतीको के काम? अहिले सबैको सामु त यतिको थर्काउनेले झन एकान्तमा के के गर्ला?
@Paru53811 ай бұрын
👍👍👍👍
@parugurung7211 ай бұрын
👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼
@kumariu2b68310 ай бұрын
होनि
@d.uonlinetv438610 ай бұрын
👌👌👌
@suklaltamang93411 ай бұрын
मैती भनेको यस्थो पो हो dai kati bujne salam chha🙏🙏🙏
@tulgurung565211 ай бұрын
बैनिलाई जबर्जस्ति गर्दै पठाउन खोज्ने भाईको पनि केहित्रुटी हुनसक्छ । बैनिको भबिस्यबाणी हुन सक्दैन । बैनिको अधिकारको ब्यबस्था मिलाउनु पर्छ ।
@anjanjirel46311 ай бұрын
यो भिडियो पुरै हेरियो । दाजु माइती भनेको यस्तो हुनु पर्छ उहाँलाई सलाम छ । तर यो केटी नाठोसंग सल्किसकेछ । परपुरूषसंग सल्केपछि जतिसुकै सुन्दर पोइ भएपनि गनाउछ भन्ने टिकटकमा सुनेको थिए हो रहेछ । अन्तिममा मेरो सुझाब के छ भने कति राम्ो नमबालक छोरो छ उस्को लागि भए पनि परिवार मिल्नु लाखौ गुणा उतम हुन्छ ।
@kumarthapa923511 ай бұрын
जेठान होस त एस्तो होस साफा मन राइट र गल्ट मा सिदा बोल्नु पर्छ 🙏🙏🙏
@bistadildilbahadur-pt2xu11 ай бұрын
सही भन्नु भयो
@furtiman406011 ай бұрын
माइती को कुरा राम्रो छ यो दिदी कसैको माया जालमा फसिसकेको छ
@kabitarai569511 ай бұрын
ठिकै हो हामी दिदीबहिनी पनि गतिलो हुन पर्छ ताकी बाउ माइतिले हाम्रो गल्ती नदेखुन जसको नि झगडा हुन्छ लोग्ने स्वास्नी तर छोराछोरी छोडेर हिड्ने महिला लोग्ने त मन परेन तर छोराछोरी त च्यापेर खान सकिन्छ
@maiti510811 ай бұрын
माइती राजा जिन्दावाद 1000000000000000 ....... जिन्दावाद 1000000000000 तोप को सलाम
@shyamlimbu37111 ай бұрын
माईती जिन्दाबाद।
@RohitKumarKC2 ай бұрын
मैती दाई सहि भनु भाको छ पहिला आफ्नो चेली सहि हुनुपर्छ बल्ल अरु लाई भन सकिन्छ good दाजु होस्ट एस्तो पहोला आफ्नो लाई सुधार नु पर्छ 👌👌👌👍👍
@mausamlimbuloktam113211 ай бұрын
माइतिको भनाइलाइ सलाम छ योबहिनी जिद्दी रैछ कस्तो
@TekRana-y4p11 ай бұрын
दाजु सहि छ बिचरा बाबू ले दुख नपाउस भनेर हो मिलाउन लाको बैनी नै नबुझ्ने रैछ कतै माया जाल मा फसि सके रैछ होउ
@BuddhaLama-ie4sx11 ай бұрын
अब त झन चासो पो बढयो अर्को भाग अाउला कि नअाउला मिलयाे हाेला कि मिलेन हाेला हेर्न आतुर मा छु ।।
@LaxmanGurung-rw5vb11 ай бұрын
अब बच्चालाई मामाले हेर बिचार गर्दिनु हाेश नत आमा संग जान मन गर्छ नत बाबा संग जान मन गर्छ त्याे बाबू ले ! हुर्काई दिनु हाेश पढाइ दिनु।हाेश मामा काे आसिश लाग्नेछ मामा प्रति सम्मान🙏🙏
@asha.48111 ай бұрын
ए बाबा मम्मी मस्ती गरेर हिडोस् मामाले पालन पोषण गर्न जरुरी छैन
@SherBhahadur-q1f2 күн бұрын
दाइ लाई सलाम छ यस्तो बुज्ने दाइ लाई 100000 सलाम
@mayamoktan16335 ай бұрын
यस्तै माइती चाहिन्छ भाइ तपाईं लाई धेरै धेरै धन्यवाद
@ishworluharqatar174211 ай бұрын
यो दाजु लाई सलाम छ सत्य को साथ सपोट गर्नु पर्छ खराब यो आईमाई नै हो
@amritsuhang393511 ай бұрын
छोडेर जान लागेको केटालाइ फर्काउन सकिन्छ तर छोडेर जान लागेको महिलालाइ फर्काउन सकिन्न किनभने केटि मान्छे पहिलानै मानसिक रुपमा गइ सकेको हुन्छ ।
@evanikarana821111 ай бұрын
🤣🤣🤣😃😃
@mayarai678111 ай бұрын
😂😂😂😂
@samlaxmicreationchannel257611 ай бұрын
यो भनाई धेरै पटक सुनिएको मात्र थियो आज आएर यो बहिनी ले प्रमाणित गरेरै देखाई दियो ।
@shasi43411 ай бұрын
xori manxe le sahana sakne samma sahanx tara manai marera gayasi balla janx yati kura khyal rakha
@Himashidon123411 ай бұрын
wa wa 100% sai vannu vo hjur le
@krishnaghimire340611 ай бұрын
कति बुझ्ने दाइ हुनुहुदो रहेछ !!! दुबैजना मिलेर बस्नु बच्चाको हित हुनेछ !!!
@nishalama354611 ай бұрын
दाईकाे 100% सहि कुरा
@saritalama93510 ай бұрын
याे समाजमा बाच्न कति गार्हो छ नि हामी छाेरी लाई ....बिहे नगरी बस्छु भने ...कसैले लगेन फलानकाे छाेरी त......बिहे गरेर जे गरे नि केटिले नै सहनु पर्ने कहाँकाे नियम हाे याे ....माइतिले इज्जत हेर्ने कि बहिनिकाे खुशि 🤔😢😢😠
@मिरातामाङ11 ай бұрын
रक्सी खाने संङ्ग बस्नुभान्दा एक्लै जिउनु उचित लाग्छ मालाइ चाहिँ 😢😢😢😢
@sarmilagauchan660311 ай бұрын
Right
@Hitler-1234511 ай бұрын
Sabai video herda chai kt galti xa jasto lagyou mali...
@SaruandusefThapa11 ай бұрын
Honi
@grg.22711 ай бұрын
मांदुरी हामी पनि खान्छ रक्सी हाम्रो बुडि बसिराछु त हो
@Hitler-1234511 ай бұрын
Matwalii rai,limbu tamang bote kae matra kati kanda aauxa ...kati budi chainxa yo jaat lae... budi poila jani buda poila jani😂😂garma budi huda hudae aru ko gar bigarnii jaat
@MOUNTLiMBU11 ай бұрын
जेठाजु चै राम्रो इजेतदार सत्य बोल्ने रहेछ।
@Junior-z5x11 ай бұрын
Jethaju haina hw..jethan...keta manxe ko jethaju...hudaina jethan hunx...
@ghaleambika705811 ай бұрын
संसारमा यस्तो माइती त कसैको नहोस भगवान 🙏
@ckkirati479711 ай бұрын
यस्तो चेली पनि कसैको नहोस् इज्वत फ्याक्ने
@Sapanathaquri2011 ай бұрын
Sahi vhannuvo
@seetalimbu5669 ай бұрын
Ho Mlaai ni yasto maiti ta nparosh
@seetalimbu5669 ай бұрын
Yasto maiti thukaaa 😂😂😂😂😂
@govinlimbu282311 ай бұрын
यो बहिनी चाहि साच्चैको झेली कुरा गर्दा रहेछिन त्यसका बाजे।जे होस माईती चाहि बुझाकी हो
@ARYAN-zq2bc11 ай бұрын
Sahi kura garnu vako xa jethan daile very good dai hajurko man sarai safa xa 🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👌👌
@John-zr3yv11 ай бұрын
महिला लाई respect गर्नुपर्छ तर गलत त गलत नै होनी । बहिनी निकै चालक रहेछ कति कुरा घुमाको हो ? कति झुट बोलेको हो ? कति प्रमाण प्रमाण भनेको ? कतिपय कुरा हरु को प्रमाण हुँदैन तर हामीले बोलेको कुरा हाउभाउ बाट नै धेरै कुरा थाहा हुन्छ । बच्चा पनि आमा सँग खासै एकदम खुसी भाको जस्तो देखिँदैन। अनि अर्को कुरा आफ्नो चेली कस्तो छ भन्ने कुरा माइती लाई जस्तो अरु कसलाई थाहा हुन्छ र ? यसकारण यो सबै कुरा हेर्दा बुढा ले sorry भन्दा पनि नमिल्ने भने पछी केटी को अर्को केटा छ भन्ने कुरा clear छ। Huge respect to माइती को दाई 🙏
@amarthapamagar832111 ай бұрын
पछि झन ठुलो समस्या आउनु भन्दा पहिले नै आफ्नो गल्ती देखाउदा केही फरक फर्दैन यक चोतिले गल्ती माफी हुन्छ तर अहिले गल्ती लुकाउदा पछि denger समस्या निप्ताउछ।।।तेसैले दाइ को हक छ दाइले राम्रो को लागि भनेको हो ह्जुर सबैले कुरा बुझ्नु।।। र जे साचो छ तेहि भन्दिनु।।।। good ganga dd great work.... ganga dd
@SushmaPm11 ай бұрын
Oo hoo खुप अरुलाई त गल्ती देखाउदा केही फरक पर्दैन यो पहिले आफ्नो व्यबहारमा लागु गरिसियोस् राजा प्रमेश्वार 🙏🙏🙏
@shreyanaghalegrng957211 ай бұрын
यस्ता माइती भएर हो हाम्रो सामाजमा धेरै चेलीहरु अन्यायमा हुदा पनि माइतीमा भन्न सकिँदैन पीडा सहेर मर्न बाध्य हुन्छ
@sujendrarai905311 ай бұрын
केटीको दाइले एकदम सहि कुरो गर्नुभयो।जेहोस बहिनी जुवाई मिलेर बस्नुभनेर राम्रो कुरो गर्नुभयो।सानो नानू भान्जा लाई सम्झेर बस्नु भनेकोछ दाजुले अब बहिनीले छोरा सम्झेर बस!
@GitaramRoka7 ай бұрын
सलामछ एस्तो माइति हुनुपरछ सलामछ हजसर
@arjunkhadka536011 ай бұрын
एस्तो पनि दाइ हुन्छ बहिनी को हरेक कुरा सुन्नै चाहेको छैन श्रीमान राम्रो भको भय कुनै पनि नारी ले घर छोड्न सक्दैन
@minamagarni378311 ай бұрын
Bahini gatilo vaye po daile saport garxa ta ?
@amritamalla255211 ай бұрын
Afno buini kasto cha thaha cha
@SitaMoktan-uj8lr11 ай бұрын
Tpi kasto kura garnu vako yasto tpiko pani didi bahini hala yasri rati rati niskera 1 mahina paxi farkera auda suikarnu hunxa tpile 😡😡😡
@nitarai440611 ай бұрын
आफ्नो दिदि बैनि को बेबार कस्तो छ राम्रो थाहा हुन्छ तेसै किन गालि गर्छ आफ्नो बैनि को घर न बिग्र्योस भने र सहि लाई सहि र गलत लाई गलत भनु पर्छ सहि छ दाइ को कुरा👍️👍️
@UniqueBikash11 ай бұрын
Afno budhi sahi xavane kosaileni chatkan mardaina
@summertime12_11 ай бұрын
आफुले गल्ती नगरेपनी जबर्जस्ति गल्ती स्विकार्नु लाउछ यो दाइ भनैदो। सबैलाई त्यागेर घर छाडेर बिदेस गएर आफ्नो future बनाउनु सिस्टर 😢
@ninamprame64711 ай бұрын
सबैभन्दा दाइ नै अगतिलो देखियो।
@gopalthapa-r1z11 ай бұрын
त यस्तो केटिको सपोर्ट गर्ने पक्कै दलाली रन्डी हुनु पर्छ !
@kumariu2b68310 ай бұрын
त्यो बेश्या हो जुवाइ जेठान
@alexalexrai33055 ай бұрын
K bolish hare ko aagatilo hare k ta CAI gatilo
@alexalexrai33055 ай бұрын
Timi aafae socana daju bahini ko nata ani Maya Kati hunxa vanne afno bahiniko pakxyama nabolera juwaeko pakxyama boldae xa vane gslat ko vanne Taha hunxa
@JhalakBasnet-w5b11 ай бұрын
आज आएर यो दाइले मन जित्यो
@Ramit.Tamang-gp8xj8 ай бұрын
म छोरा मान्छे भए पनि मनमा लागेको एउटा कुरा राख्न चहान्छु, हुन त यिनिहरु मेरै छिमेकिहरु हो छोरा मान्छे चाहिँ महिनौ र बर्सौ हराए पनि सम्पर्कमा नआए पनि केही फरक नहुने छोरी मान्छे चाहिँ 2 दिन सम्पर्कमा नआउदा पनि यति धेरै शंका गर्ने अनि अनौठो नै सोच्दा रहेछ हाम्रो समाज
@alenrau692911 ай бұрын
केटी बहुत चलाख रहेछ hospital मा केटा संग भेटेको छैन पहिले भने फेरि रू ५००० दिएकाे हाे केटाले भन्छ कुरा कति घुमाउनु सकेकाे । लुहै बैनि के गर्नु हुन्छ अब ।
@pujanstha595211 ай бұрын
जुवाईको अगाडि माईती जाठाले एस्तो गरेपछी जुवाई भनौदोले आफ्नो चेलिलाई जहिले तनाब दिरहन्छ,कहिले खुसी दिदैन पोइ भनौदोले,जुवाईलाई कराउनुको सट्टा अझ चेलिलाई नै कुट्न छोप्छ भने झन जुवाईले त्यो चेलिलाइ कस्तो गर्छ होला भोलिको दिनमा,थुक्का माईती भनौदो
@suzatarai398711 ай бұрын
Baini KO Galti navai maiti le kaile Pani naramro gardaina tyo Pani yad garnu Baini Sahi hunu parxa pujan sir 🙏
@mailadaikovlog313911 ай бұрын
मन मरेको छ म जिउदो भएपनी बहिनिको कुरा पनि ठिकै हो
@utsursurshsturs828910 ай бұрын
यस्तो माइती हुनुभन्दा बरु दस दिदी बैनी भएपछी दिदी बैनीहरुले सम्झिन्छन्। जबर्जस्ती हानेर हुन्छ की मारेर हुन्छ की जबर्जस्ती भिराउन खोज्ने अलिकति डर पनि देखाउनु पर्छ ज्वाई को सामु पनि।
@DiluShrestDilu-en1vn7 ай бұрын
यो दाइ र भाउजु नै दुस्मनि रहेछ । भोलि यो बैनिलाई मार्छ होला 🙏🙏 💕💕