१२ जनालाई ठग्ने दलाल र पिडित एकैठाउमा पर्यो लफडा |अन्ततः यस्तो सर्तमा गरिन कागज |Mingma DorjeTamang

  Рет қаралды 242,813

Good tv

Good tv

3 ай бұрын

Host:Ganga lama
Guest: Mingma Dorje Tamang Etc.
Edit/Camera:Man kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #mingma_etc.#dubai_thagi #latest_video #latest_news #viral_video #viral

Пікірлер: 475
@user-bl7yx6ym2v
@user-bl7yx6ym2v 3 ай бұрын
तेस्तै बेहोरा देखाउनेलाई पैलि चडकावन लाज पचेको लबसतरि जेहोस गङ्गा बैनि को कामलाई मान्नुपर्छ कसैले नसकेको काम गरेको देख्छु सारै खुशी लाग्छ जस्तो सुकै पिडा भोगेर पनि पिडित लाई नियाय दिलाई छाड्नु हुन्छ मनैदेखि धन्यवाद भन्नु चाहन्छु गङ्गा बैनि लाई म जहिले गुट टिभि हेर्छु बैनि को कामै गराई बोल्ने सैलि मलाई सारै मन पर्छ
@NickTv901
@NickTv901 3 ай бұрын
यस्ती कलौती कौवा लाई विश्वास गरेर पैसा दिने तपाईं हरु पनि त्यस्तै हो पैसा जस्तो कुरा नबुझी किन दिनुहुन्छ 😮😮
@numarai9803
@numarai9803 3 ай бұрын
😂😂😂
@user-ph3yz8rq1e
@user-ph3yz8rq1e 3 ай бұрын
😂😂😂😂
@kritabashyal6552
@kritabashyal6552 3 ай бұрын
VISIT VISA MA JAN6U BHANERA OK BHANNU NAI GALTI HO... MAN6 HERDA NAI THAHA HUN6 NI KAM GAR6 HOLA KI NA JOLA BHANERA YO BHAI HARO KO PANI 50% GALTI 6. BIDESH LAN6U BHANNE BITTIKAI BELIV GARNE PANI TYASTAI HO ????
@aartimagar7087
@aartimagar7087 3 ай бұрын
Tehi ta. Testo bidesh pathaune manxe ko halat K socher tetro paisa dinxan ...khoi na pepper work xa
@kritabashyal6552
@kritabashyal6552 3 ай бұрын
@@aartimagar7087 PAISA DHERAI BHAKO MAN6 HARO YRSTAI HOLA..
@user-pw2jz7ij5g
@user-pw2jz7ij5g 3 ай бұрын
यस्ता ठगहरुलाइ किन सजाय हुदैन हामी पनि यस्तै समस्यामा परेको छौ😭😭😭😭😭😭
@arunpachhaldangya8761
@arunpachhaldangya8761 3 ай бұрын
Yo nalayek sarkar le garnu parne kaam patrakar le garnu parexa , yesto xa nepal ko bidambana.
@Aasthagurung8010
@Aasthagurung8010 3 ай бұрын
Tamang ko biswas nagarnu hola ❤❤❤
@user-il4bp6mk6k
@user-il4bp6mk6k 2 ай бұрын
Yo desh ma niya xaina mantri xaina last upaya chotai ghati xinayo tab niya painxa
@hasinlembang1727
@hasinlembang1727 2 ай бұрын
Mero ne poisa thageko xah thak harule!
@mayasubba6868
@mayasubba6868 3 ай бұрын
Beutifull ganga lama. Good work. 🎉🎉❤❤अब सुन्नु याे केस दोश्रो मान्छे पकै छ । तै मान्छेले फसाको जस्तो लाग्छ अब यो दिदीले गगा मेम लाई नै गुहार्नु पुग्छ कि भन्ने लागि रा छ याे दिदि निरदाेस हाेला
@khema6694
@khema6694 3 ай бұрын
नेपालमा दिन दिनै यस्ता ठग कति देख्छु कति समचार आउछ तर पनि यस्ता ताईनतुईको आईमाईलाई के हेरेर सोचेर दिएको होला यी भाई बहिनीहरुनले? यस्तो सोजो भाईबरिनीहरु बिदेश गयो भने बेचेर खान्छन् बरु बिदेश नजानु
@shreemayagurung8246
@shreemayagurung8246 3 ай бұрын
ए बाबा 2,4 थप्पड नाहनेर जो चोर उसकै ठूलो स्वार यस्ता दलालहरुलाई कानुनी कारबाई गर्नु पर्छ नभए जना कारबाई गर्नु पर्छ
@rajelaxmijoshi
@rajelaxmijoshi 3 ай бұрын
😅 1:15:58
@yambahadur8334
@yambahadur8334 3 ай бұрын
Astai xa shreemaya yahako chala na
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 3 ай бұрын
2.4. थप्परहान्नुन बल्लथाउमा आउछ जो चोर उसैको थुलो स्वर ❤❤❤❤❤
@Bishnushrestha467
@Bishnushrestha467 3 ай бұрын
कस्तो गैर जिम्मेबर जवाफ देको यो दले दिदी ले,,पल्याङ्ग पल्याङ्ग दिनु पर्नी खालको।
@Sunaulonepalnews
@Sunaulonepalnews 3 ай бұрын
घुम्टो पारे र ठोक्नु सबै जनाले पीडित हरु सबै जनाले ❤
@yambahadur8334
@yambahadur8334 3 ай бұрын
Ghopte parer thokne like koni hunu paryo ni hjr
@asha.481
@asha.481 3 ай бұрын
राडा राडीहरुले सोजो मान्छे हरुलाइ रुनु रुवाको छ लुटेराहरु हड्डी भाच्नु पर्ने यस्तो केस त धेरै छ धन्यवाद गंगा दिदी
@vivekale4023
@vivekale4023 3 ай бұрын
साथीहरु दुबई कोही पनि नआउनु होला दुबै सोचेको जस्तो राम्रो छैन शीप छ भनी मात्र आउनु नत्र लेवर काममा नआउनु होला धेरै गारो छ 😢😢😢
@kanchancentury1324
@kanchancentury1324 3 ай бұрын
हे भगवान दलाल को कुरा सुन्दा त 😡🙄😳 अचम्मको आईमाई रैछ कहिले पैसा अरुलाई दिए रे कहिले फेक रे 😳😡😡
@tarasarma6629
@tarasarma6629 3 ай бұрын
हेर्दात केहिन कामे जस्तो देखिन्छ त अाईमाई त के देखेर बिश्वाश गरेको त यस्तो अाईमाई को
@subinagurung5328
@subinagurung5328 2 ай бұрын
Tei tw😂😂😂😂
@krishnagrg776
@krishnagrg776 3 ай бұрын
दुबई मा विज़िट् वीज़ामा गयेरा कती जाना हाम्रो नेपाली साथी हरू ले दुःख पायेको छौ भनेरा पटक पटक समाचार आई राखेको छा जानी जानी कुवामा हामफलनु तिमी हरू कै गल्ती छा ... ठग हरू लाई सजाये नतोके सम्मा येस्तो ठग हरू ले अझै ठगी गरी रहनछ ... यो आइमाइ ता लास्टै ख़त्म यार थू मुजी अझा ठुलो कुरा गरी राखेछ हैट साथी दीदी बहिनी हरू २ ४ झापड लगाउनु पर्ने भो बल्ला ठीक ठाउमा आउछ
@anjubhattarai9717
@anjubhattarai9717 3 ай бұрын
मान्छे नि कस्तो हुन्छन् मेनपावर छैन् के को आधार ल् दिनु तेस्तो भैसि जस्तो आईमाई लाइ बिचारा केटाहरू को मुर्ख
@user-se9nj4zh5f
@user-se9nj4zh5f 3 ай бұрын
Ganga bahini best nepal ko patrakar hunu hunxa 🙏🙏🙏❤️❤️❤️
@anishstvlog9036
@anishstvlog9036 3 ай бұрын
सिधै डकैती नै गरिछे यो दलाल्नीले गाला चड्काएर मात्र कुरा गर्नु पर्ने खालकी उल्टो खेलाउछे त पिडित लाई नै
@ramitathapa-pf6lsRK
@ramitathapa-pf6lsRK 3 ай бұрын
जसले पनि कुनै कुनै उदेश्य बोकेर ठुलो सपना देखेर नै विदेश जानलाइ कोही अपरिचित व्यक्तिलाई विश्वास गर्न बाध्य हुन्छन् यस्ता इलिगल काम गरेर गरिबलाई रुवाउनेहरुलाइ कडा कानुनी व्यवस्था गर्नुपर्छ सरकारले। पैसा लिने बेला यसरी खुसी भएर अहिल्यै उडाउला जस्तो गर्नुभएको रहेछ बड्डिले आफैंले विदेश को अवस्था दृष्टान्त हेरेको जस्तो!!!
@khema6694
@khema6694 3 ай бұрын
यो आईमाई 💯 ठगनै हो। यो ठग आईमाईलाई देख्दा रिसले मेरो जिउको राँउनै उठेर आउदो रहिछ भगवान।मेरो पैसा लिओस य नलिओस म त्याँह भएको भए यस्ता भुसिय ठगी खान पल्केको आईमाईलाई घोप्टो पारेर फाँसी दिएर कानुनी प्रोसस बल्ल चालिनी थियो।😡😡😡😡😡
@devrajgole
@devrajgole 3 ай бұрын
१0,१५ हजारको लोभले नमज्जले फस्यो बुडीमाउ!धेरै एजेन्डहरु यसरी नै फसेको देखिन्छ।यी आन्टी ज्याद्रो रैछ 🙄
@kritabashyal6552
@kritabashyal6552 3 ай бұрын
that'sahi true sahi kura... i like it...
@lawangchakpay8290
@lawangchakpay8290 3 ай бұрын
Great reporter good tv great helping for people thank you for All of member 👍🙏🙏
@rajesworimaharjan783
@rajesworimaharjan783 3 ай бұрын
Ganga sis🙏❤️vagwanle sadhai Saath diranu hjrlai🙏👍
@rajkumarshrestha9343
@rajkumarshrestha9343 3 ай бұрын
लास्ट मा आउने दिदी कडा
@ajayrai6131
@ajayrai6131 3 ай бұрын
Nepal ma thagne haru dherai vo Hai, Ganga ji Lai dheeai dheeai dhannya baad ,lots of love from west Bengal jaigaon (india)
@Explore-Thudam_Village07
@Explore-Thudam_Village07 2 ай бұрын
अहिलेको जमानामा पनि यस्तो धन्दामा विश्वास किन गर्नु भएको त अनि विश्वास गरने पनि त्यस्तै| जे हुन्छ नेपालमा नै हुन्छ|
@anjanalimbu5125
@anjanalimbu5125 3 ай бұрын
बल्ल दम भाको नारि आएछ अरु त मुख मात्रै रुपि जस्तो ठिक गरेउ बैनि म भा झन थोरि को फुल देख्ने गरि दिन्थे
@gajendrashrestha51
@gajendrashrestha51 3 ай бұрын
याे दिदिलाई ट्याईलेटमा एक हप्ता बन्द गरिदिनु ल
@Sansar735
@Sansar735 3 ай бұрын
हे बरै यो ठगि हरु सँग त केहि गरि नसकिदो रहेछ मेरो पनि लाखौ पैसा खाएर अहिले सबैमा बल्क गरेरा कता गइ कता स्याङ्जा माइत कोतिया घर नाम रमना राना म पनि अबा यहि हो उपाय गङ्गा मेम सँग आउनु छ मपनि
@thapadipendra8722
@thapadipendra8722 3 ай бұрын
आज को जमानामा पनि काम नहुदै पैसा दिएसी खाइ हाल्छ नि
@Banira1234
@Banira1234 3 ай бұрын
Loved your coat Ganga di❤
@sitamahat2010
@sitamahat2010 3 ай бұрын
ए आमा हो आइमाईलाई थप्पड हानन हौ मलाई त सारहै रिस उठ्यो यो काली धोबीलाई देखेर
@kishorentertains4354
@kishorentertains4354 3 ай бұрын
पैसा दिएको भिडियो हेर्दा पैसा त रमाइलैसँग दिइया रहेछ भन्ने थाहा भयो ।
@sunitadhan3797
@sunitadhan3797 2 ай бұрын
Bidesh janu pahiyo xitai vaner hola ni 🤫
@sandipgurung4201
@sandipgurung4201 3 ай бұрын
Very good job 👌👌👌👌👌👌
@dfggyg1878
@dfggyg1878 3 ай бұрын
Ganga Bini tapai Lal thank you so much god bless you love you 💞💞💞💞
@user-sg6uw4he6g
@user-sg6uw4he6g 3 ай бұрын
कानुनी कठ्घरा मा उभ्याउनु पर्छ यो दिदी लाइ
@pawanbshah3980
@pawanbshah3980 3 ай бұрын
Ganga lama kasto ramri ho ♥️!
@BuddhaRaj-yo7df
@BuddhaRaj-yo7df 3 ай бұрын
Good job ganga mam👍
@khema6694
@khema6694 3 ай бұрын
Wow great job Gangga sis 👍 ❤
@user-zs3jo2fm7h
@user-zs3jo2fm7h 3 ай бұрын
Thoknus na sis brandi dalalilai
@AllInformationandNews
@AllInformationandNews 3 ай бұрын
Thika paryo.....🎉🎉🎉
@tashinorbu3033
@tashinorbu3033 3 ай бұрын
Fyafulla Ganga Baini you are doing very good job
@ManiraiManirai-qh3sf
@ManiraiManirai-qh3sf 3 ай бұрын
गंगा रानी ❤️❤️ टिकटक लाईव आउनु ल धेरै दिन भो नदेखेको
@user-nm5pl9cz9b
@user-nm5pl9cz9b 3 ай бұрын
🎉🎉🎉🎉Ganggaa baini
@user-zm2pj1wk8o
@user-zm2pj1wk8o 3 ай бұрын
हे भगवान हाम्रो देशको दुर्गती देश मै केहि गरौ रोजगार छैन विदेश जाऊ यस्ता दलालको फन्दामा पर्छन
@ramilarai1234
@ramilarai1234 Ай бұрын
Good job maam ganga
@user-vk4we9mu1g
@user-vk4we9mu1g 3 ай бұрын
Good
@Angel_gem_13
@Angel_gem_13 3 ай бұрын
तमाङहरु सारै साेझाे हुन्छन तेहि भयर ठगेकाे
@somshmagar896
@somshmagar896 Ай бұрын
कोले भन्यो होला तामाङ सोझो 😬
@kamalagurung105
@kamalagurung105 3 ай бұрын
Good ab yastai garnu parx ठगेर हिड्ने लाइ😂😂
@Fenjetangling
@Fenjetangling 3 ай бұрын
भिजिट भिषामा दुवई आएमा कुकुरले नपाउने दुःख पाउँछ भनेर पटक पटक समाचार संप्रेषण गर्दा पनि यसरी पैसा बुझाउँने अबुझहरु रहेछन्। सामान लोड अनलोड गर्ने कम भनेपछि logistics को काम रै'छ। यस्तो कामको लागि ३००० पाउँछ भन्दा पत्याउनेहरुलाई सलाम।
@gobindakandel3035
@gobindakandel3035 3 ай бұрын
Sahi dinuvo bro👍,thaginelai thagina mai maja aayepaxi arule k vanne!?
@RanjuChadri
@RanjuChadri 18 күн бұрын
मेराे पनि यस्तै समसिया भकाे छ के गर्नेहाेला हजुर
@AashmaThapa-e3p
@AashmaThapa-e3p 4 күн бұрын
Aanpadh aabujh bhayera yesari fhasiyeko hoo afno marji ley thagiyekoo hoina
@user-kn1ck6jp3b
@user-kn1ck6jp3b 3 ай бұрын
Good luck good tv
@mayalimbu970
@mayalimbu970 3 ай бұрын
यस्ता ठगहरु सङ्ग हाेसीयार💪💪💪
@anil4197
@anil4197 3 ай бұрын
यस्ता ठग हरु नेपाल मा थुप्रै छन, रमाइलो घर भको हाल काठमण्डु पेप्सिकोला बस्छु भन्ने रोशन पराजुली भन्ने लाई पनि पकडिनु पर्छ अब
@user-qq5wt6mz9h
@user-qq5wt6mz9h 3 ай бұрын
Good Ganga miss
@viviachumi5195
@viviachumi5195 3 ай бұрын
Ganga ji, you are doing a great job 👍 and I really appreciate it for what you are doing but just want to tell you something regarding the conversation between the people who have been betrayed is, while you are interviewing please ask them not to overlap, coz, we as, and audience, the public, the Janta and ofcourse the viewers can hear and because of too, much of overlap we can't hear it properly, ask them to speak one at the time, before interviewing tell them not to overlap before talking the video thanking you 🙏
@GmerSunny
@GmerSunny 3 ай бұрын
Ganga lama v ry nice kt
@kumarinapal4740
@kumarinapal4740 3 ай бұрын
GooD
@Paramanandnath-mi2dp
@Paramanandnath-mi2dp 3 ай бұрын
गगा बहिनी तपाईलाई सलाम छ
@lilasubedi7366
@lilasubedi7366 3 ай бұрын
Good job ganga ji Aba ghar becher hunxa ki ke garera hunxa paisa tirna pariyo
@gurungdigital
@gurungdigital 2 ай бұрын
Watching from dubai please aware from this kind of people
@kalarai7934
@kalarai7934 3 ай бұрын
पत्रका गँगा लामा ज्यु गरिबी र पिडित हरुको लागि भगवान नै हुन 🙏🙏🙏🙏🙏🙏
@krishnagrg776
@krishnagrg776 3 ай бұрын
गंगा सिस यो ठग आइमाइ को बैंक बैलेन्स चेक गर्नु अनी बैंक संग सोदपुछ गर्यो भने सब details था हुनछ यो आइमाइ ले कहिले पैसा जम्मा गरेको बैंक मा सब था हुनछा अनी यो आइमाइ को कुरा सुनदा ता क़सम येती रिस उठेछ क़सम
@GopalBkofficial
@GopalBkofficial 3 ай бұрын
भिसिट भिषामा जानु कानुनी रुपमै अबैधानिक हो जाने मान्छेहरु आफै पनि सचेत हुनुपर्छ यदि बैदेशिक रोजगारीमा जाने हो भने बैधानिक मेनपावर कम्पनी बाट राम्रोसँग बुझेर मात्रै जानुहोला
@aaroshitamang355
@aaroshitamang355 3 ай бұрын
मोबाइल बाट भित्र छिरेर पिटन पाए पनि गाला फुटने गरि पिट्थे होला यति धेरै रिस उठिसको छ
@parmilagurung6962
@parmilagurung6962 3 ай бұрын
Me too same
@shubhalabhauniformwearspor8440
@shubhalabhauniformwearspor8440 3 ай бұрын
Sahi Bhannu bho. Kutanai parne rahexa
@devikarai416
@devikarai416 Күн бұрын
Very nice 👍
@ShyamkumarGhalan
@ShyamkumarGhalan 3 ай бұрын
बुढी उमेरमा कमाउने तरिका गजब लाग्यो 😂तर पार लागेन 😊
@gangagurung8800
@gangagurung8800 Ай бұрын
Weldon baini ❤
@user-wz7vj5mj9r
@user-wz7vj5mj9r 2 ай бұрын
Wow 😮😮😮😮😮😮😊
@user-ro6ug7tx2b
@user-ro6ug7tx2b 3 ай бұрын
यता तिर पो रमाईलो रहेछ यस्तो अामैले पनि ठगे को
@pradiptamang3560
@pradiptamang3560 3 ай бұрын
😢😢
@kusumrai2526
@kusumrai2526 3 ай бұрын
Yeso anuhar herda pani bidesh pathaula jasto cha😂😂😂
@manab.k5267
@manab.k5267 3 ай бұрын
Jaya lama baini yo aimailai tu police ma bujai dinus
@angnemasherpathedrivingor3953
@angnemasherpathedrivingor3953 3 ай бұрын
आ नेपाल
@mingma515
@mingma515 3 ай бұрын
😮
@aaryanksl2847
@aaryanksl2847 3 ай бұрын
Ganja ji love you❤❤❤❤❤❤
@rambahadur9637
@rambahadur9637 3 ай бұрын
😢😢😢
@shomkumarrai7902
@shomkumarrai7902 3 ай бұрын
1:05:41😂😂 अबुई झण्डै बुडा लाई दनक देला जस्तो गरि फर्कियो होइट😂😂
@user-if1kn9rk9z
@user-if1kn9rk9z 3 ай бұрын
Ammmmma kti risutne amai ho
@Chandramayabista
@Chandramayabista 3 ай бұрын
👍👍👍👌👌🌹🌹
@shantilama2681
@shantilama2681 3 ай бұрын
Hasi hasi dine ani line aahile chahi yasto bijog
@shyamsunwar3885
@shyamsunwar3885 3 ай бұрын
ठिक्क पर्‍यो यिनिहरूलाई बिदेश जान खोज्नेलाई । बिदेश पुगे पछि फेरि काम गर्न सकिन नेपाल झिकाई देउ भनेर रुन थाल्छन ।
@user-mt2mq9rs1q
@user-mt2mq9rs1q 3 ай бұрын
Ganga ma’am! Paisa returned garda ko video pani plz🙏
@chandachanda8989
@chandachanda8989 Ай бұрын
एस्ता ठक दलाल गरिब जनता ठगेर खानि सिदै फासिको कानुन् हुनुपर्ने सरकार गंगा मेम प्रति को काम लाई धेरै धेरै धन्यवाद
@user-te8oh7pk1d
@user-te8oh7pk1d 3 ай бұрын
हे भगवान यो दुबई उडाउछु भनेर पैसा लिने दिदीलाई नेपालमा कती जील्ला छ कती अन्चल छ थाहा छैन होला अनि दुबई पुर्याउछु काम लगाईदिन्छु भन्दा फुतफुत पैसा दिनेहरू देखेर मत छक्क परे गाईज हैन हाव मान्छेको अनुहार हेर्दै थाहा हुन्छ नि यार हैट
@user-uy6of8ou8t
@user-uy6of8ou8t 3 ай бұрын
सामाकाेसि काे फरेबर मेनपावर पनि चाेर छ है साथि हाे
@devikamoktan-qh2np
@devikamoktan-qh2np 3 ай бұрын
Ani yetro bolnu sakne manche haru le pausa halnu aghi yo manche pakka main power ho ki hoina ? Yesko office kha cha vanera sodnu parne ho. Yo didi ta dalal matra hola paisa khane arkoi. Hunu ta usle ni ali Ali payo hola . Sabai Nepali daju vai haru le alikati homework chai garnu paryo yatro paisa lagani garyosi.
@Prm2.0
@Prm2.0 3 ай бұрын
Tei vaneko kiya diney manche chai pagl nei hun
@SubashTanang-ld8kz
@SubashTanang-ld8kz 3 ай бұрын
Yo nepal ho nepal
@kalpanagc9274
@kalpanagc9274 3 ай бұрын
कानका जाली फुटने गरि रन्काउनपर्ने अनि बल्ल होस ठेगानमा आउँथ्यो दलालहरूलाई। आफ्नै नेपाली दाजुभाइ ,दिदीबहिनी लाई ठगेर खान पल्केकाहरू।बरू 1 छाक भोकै बस्नु,ज्याला मजदुरी गरेर खानु।
@aurgreatnepalvlog1515
@aurgreatnepalvlog1515 3 ай бұрын
यो अनुहार लाई पत्याएर दिने पनि उस्तै 😂
@TaraTara-zw7vy
@TaraTara-zw7vy 3 ай бұрын
कति सुरि मान्छे हाे तनि डर पनि नलागेर
@PrakashKumarDarlami
@PrakashKumarDarlami 3 ай бұрын
ए सरकार !!! मान्छे उडाउने दिन मात्र मेनपावरलाई पैसा दिन मिल्ने त्यो भन्दा अगाडी लेनदेन बन्द गर्दीनुस कुरो सक्यो॥😢
@minarana8191
@minarana8191 3 ай бұрын
Yastalai marne gari hanuna vai keta n keti galti garnelai sajaya dinai parx
@indrarai6692
@indrarai6692 3 ай бұрын
यो दलाल्नी त कस्तो गतिछाडा रहेछ हान्नुनी बाङ्गरा झर्ने गरि ।
@user-vz8jz6rb4g
@user-vz8jz6rb4g 3 ай бұрын
म हुन पर्नि के हेरेर बसेकाे😡😡😡.?? यस्ता ठुलाे कुराे गर्नेलाई मुखबाट गु निक्लिनि गरेर हान्नु पर्ने💪💪💪
@Daniel-bm6ph
@Daniel-bm6ph 3 ай бұрын
Yestai ho afno desh ma kam nagarayra bedsh ham falay pache
@Besthandle825
@Besthandle825 3 ай бұрын
आज मात्रै अस्ट्रेलिया मा १ जनाले ६ जनाको ज्यान लियो, १३ अप्रिल, येत्रो जनाले फेला पारेपछि तेस्लाई टुक्रा टुक्रा पार्न नसक्ने तिमीहरु, त्येही कलौटी आइमाइको घरमा नोकर बस्न गए हुन्छ 🙏
@user-jz7yl8be9z
@user-jz7yl8be9z 3 ай бұрын
यस्को चाक्मा दाम बस्ने गरि बाँस्को भाताले ठोक्नु पर्छ अनि पैसा पनि सबैको पूरा लिनु पर्छ 🎉🎉🎉
@bidyashree3588
@bidyashree3588 3 ай бұрын
मान्छे हेर्दा नि चिन्नु पर्ने त कसरि बिस्वास गरेकाे हाेला यस्ता मान्छे लाई
@krishnalamawaiba8394
@krishnalamawaiba8394 3 ай бұрын
Yastai ho,hamro nepalama😂😂😂
@Prm2.0
@Prm2.0 3 ай бұрын
Omg thakne ustei diney ustei 😂 beideshik rojghar bibk ma janu kun manpower ho tyo sabei khojnu ni
@Amrit21789
@Amrit21789 2 ай бұрын
ठग दलाली लाई छोडनु हुदैन खोजी खोजी ठेगान लगाऊनु पछॅ
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 3 ай бұрын
Good job ganga ji, yo dalal chornilai nange jhhar parera sisnu pani lagaunu parxa
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32