कुवेतमै बेपत्ता भएकी पत्नी २४घन्टामै आइन सम्पर्कमा|७ बर्ष पछि आमा देख्दा चल्यो रुवाबासी|good tv|

  Рет қаралды 1,210,442

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 1 800
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
बिचरा यो दाइको बुडि ७,८ बर्ष सम्म सम्पर्क बिहीन भयर बिदेशमा हराउदा पनि दायाँ बायाँ तीन पाँच नगरिकन छपक्क घरमा छोर छोरी समालेर बस्दा खुसि लागो र हिजो हस्ती मकवानपुर को नरनाथ तिमीलसेना को बुडि माहान नारिको रुपमा मान्यको थ्यो भने यो दाजु लाई पनि माहान पुरुसको रुपमा मान्नु पर्छ🤣😍
@nse898
@nse898 2 жыл бұрын
hora
@Sherpakevin28
@Sherpakevin28 2 жыл бұрын
Kuro thik 😆
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
@@nse898 ho🤣
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
@@Sherpakevin28 🤣🤪
@bemlabemla9842
@bemlabemla9842 2 жыл бұрын
Sahi vannu vayo🙏🙏🙏
@gunagurung3767
@gunagurung3767 2 жыл бұрын
कति राम्रो छोरा छोरी पापी रहेछ दिदी तपाईं
@bhimmanandhar4492
@bhimmanandhar4492 2 жыл бұрын
Yess सही
@mansunpagal5752
@mansunpagal5752 2 жыл бұрын
Dd chahi nisthuri raixa
@nandalimbu9985
@nandalimbu9985 2 жыл бұрын
ठिक छनित छ महिनामामै भए पनि राम्रो तरिकाले आएत भैगोनी। पुनरमिलन छिटो होस यो परिवारको शुभकामना छ।
@parbatipandey9247
@parbatipandey9247 4 ай бұрын
Yo family ko bheat vayo ki xina KHI thaha payana
@boyd1937
@boyd1937 2 жыл бұрын
बाबा चै महान हो। केटाकेटी हरु पनि कति ज्ञानी।❣
@GKafley
@GKafley 2 жыл бұрын
Congratulations गंगा जी तपाईले धेरै राम्रा काम गरिसक्नु भऐको देखिसकियो।पत्रकार भऐको नाताले बिष्णु माझीलाई समाजमा देखाऊनु पर्यो।तपाईको पावर नेपाली जन्तालाई देखाऊनु होला।
@junugurung828
@junugurung828 2 жыл бұрын
Sahi ho
@bimalmagar7711
@bimalmagar7711 2 жыл бұрын
H U
@unnatinepal5208
@unnatinepal5208 2 жыл бұрын
गंगा बैनी धेरै राम्रो काम गर्नु भयोे। यस्तै बिष्नु माझी लाई पनि लायाउनु पर्यो।🙏🌹🌺🌿💐🌾❣️⭐🙏🥀
@chandraadhikari4698
@chandraadhikari4698 2 жыл бұрын
यो पुरुष हरामी रहैच छ
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 2 жыл бұрын
छोराछोरीहरुलाई चाहिँ राम्रो सस्कार दिएर राख्नुभएको रहेछ! बुवालाई सलाम!छोराछोरीले नि बाबाको दुख अनन्तकाल सम्म अवश्य बुझ्नेछ!😍💘
@aminadhakal8633
@aminadhakal8633 2 жыл бұрын
गङ्गा बैनि र कान्छि बैनि सेम सेम लाग्यो
@dirghagurung3881
@dirghagurung3881 2 жыл бұрын
यत्ति राम्रो family रहेछ ! Contact गरिदिनु हूने गंगा बहिनी लाई धेरै धेरै धन्यबाद ! अब छिट्टै यो परिवारको मिलन देख्न पाईयोस !!!
@akashthakali5850
@akashthakali5850 2 жыл бұрын
Be
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 жыл бұрын
कति राम्रो xora xori हरु यस्तो हुदा बाबाको साथमा उभिएको छन्🙏🙏🙏💖💖💕💕
@mayapuri5693
@mayapuri5693 2 жыл бұрын
kuwetma keta sanga baseko hola
@djalexrai81076
@djalexrai81076 2 жыл бұрын
kzbin.info/www/bejne/havdmqFops2kq68 खै के हो
@JohnJohn-oj7iw
@JohnJohn-oj7iw 2 жыл бұрын
Media mem lai mero salute dharma ko kaam garnu bhayea ko lagi. Sampurna pariwar lai subakamana 🙏👍💝
@asianepal4291
@asianepal4291 2 жыл бұрын
कुवेतमा बिहे गरेर बस्छन तर पछि केटीहरुले १००% धोका पाउँछन् अनि पछि रुदै मिडियामा आउनु पर्छ बेलैमा होस गर
@wowrai3475
@wowrai3475 2 жыл бұрын
Sahi ho hjr sahi mero budale ni tyhai bihe garera hamilai nahereko dherai vayo. 😢😢😢😢😢😢😢😢
@prasannarai6172
@prasannarai6172 2 жыл бұрын
Teti maya thiyo bhane asti kholeko thiyo ta npl janu sakcho ta haru jasto aimai haru le garda nai hami sabai ramro lai pani naramro sochha yesto aimai haru ta corona lagera mornu ni
@krishnatamang9856
@krishnatamang9856 2 жыл бұрын
घन्टा भुक्नेलाइ के थाहा भोक्नेलाई थाहा हुन्छ?देख्दैनौ इलिगल छ भनेर?
@rajendrashahu7778
@rajendrashahu7778 2 жыл бұрын
100%right hoo
@prasannarai6172
@prasannarai6172 2 жыл бұрын
@@krishnatamang9856 asti eligal kholeko thiyena ki akha chaina dekhena kati manche gayo kasto boleko ramro bolna audaina tetikai muk chad6
@bheshkumarirai6932
@bheshkumarirai6932 2 жыл бұрын
सलाम छ गंगा बहिनी। अनि छोरीहरू साह्रै ज्ञानी यस्ता छोरीहरुको सदा सर्वदा जय होस् हजुरहरुले सधैं आमा र बाबाको साथ र सल्लाह
@mayyamayyyaaa110
@mayyamayyyaaa110 2 жыл бұрын
Kam karo ko bahar bhauji garm Hona Dada Indian world cup team garrison FIR padhaai ration Sarkar video wali chhori Lage rakha 2019 abhi Karti kandekar so gaye ghar mein kabhi Yad kar sakta Hai dilon Ka
@mahendrakarki9468
@mahendrakarki9468 Жыл бұрын
कति राम्रो सुन्दर परिवार सबै बुझकी हुनुहुदोरहेछ। तर वहाँ दिदिको मनमा केही छ कि भगवान जानुन एक साल पछि यो भिडियो हेर्दैछु । यो परिवार मिल्न्नु भयो कि नाइ मिलेर बस्नु भएको भए धेरै राम्रो हुने थियो ।
@juddharajrai441
@juddharajrai441 2 жыл бұрын
छोरीहरूले बाबालाई गरेको आत्मीय माया देखेर मन छोयो!
@rakeshshah774
@rakeshshah774 2 жыл бұрын
J hosa baba bhniko astopo hunu parxa
@padamgurung6107
@padamgurung6107 2 жыл бұрын
So thanks ganga mem
@khomrana1688
@khomrana1688 2 жыл бұрын
हो
@zafaralam4240
@zafaralam4240 2 жыл бұрын
Kati bujaki xori ho
@bishnuthapa4936
@bishnuthapa4936 2 жыл бұрын
Arkhai ghar jam garisako jasto xa
@holenrai6103
@holenrai6103 2 жыл бұрын
पाकिस्तानी,मिस्री, ईन्डियन र बङ्गालि हरुले नेपालिहरुको परिवार धेरै छुट्टाइसकेको छ!
@yambahadur5529
@yambahadur5529 2 жыл бұрын
100% सही कुरा हो
@nishunisha5630
@nishunisha5630 2 жыл бұрын
Umm ho hjr
@devsunar1557
@devsunar1557 2 жыл бұрын
सहि हाे हजुर म कुवेत मैछु
@suburae6669
@suburae6669 2 жыл бұрын
Sahi maile pani dekheko xuu
@suburae6669
@suburae6669 2 жыл бұрын
100% sahi ho maile pani dekheko xu
@kumarmagar5218
@kumarmagar5218 2 жыл бұрын
ल दिदी कन्ट्यामा आउनु भयो अब छिट्टै नेपाल आएर सबै परियार पुनरर्मिलन भएर बसेको भिडियो हेर्न पाउ कन्ट्यामा ल्याउने गंगा म्याम लाई धेरै धेरै धन्यबाद 🙏🙏🙏
@jasodasongmen3398
@jasodasongmen3398 2 жыл бұрын
आमाको कुरा सुनेर म पो रुँदाको हैरान भो बरा 😭❤छोराछोरी ले नै सकरात्मक कुरा लिनुपर्छ र अर्को कुरा यी नानीहरुको बाउ भनाउदोको कुरा सुन्दा धेरै नै बिहोरा ठिक छैन भन्ने कुरा बुझिन्छ सुध्रिनु पर्छ
@abiralsamundra7876
@abiralsamundra7876 2 жыл бұрын
सुड्डि अइले त गाला चिल्लो छ कि केही समय पछि हेर कति तड्पिनु पर्दोरहेछ ।।। पोल्छ पोल्छ
@gomasingjali8912
@gomasingjali8912 2 жыл бұрын
ho ta gendage aajako matri nasamgenu voli ko dinma k kasto aaux parewarli n.a. ruwaunu 40 kata paxe ta nepalmi ramauna hola ne
@junugurung828
@junugurung828 2 жыл бұрын
Sahi ho
@sonamsherpa6029
@sonamsherpa6029 2 жыл бұрын
माया मारेकै राम्रो हुन्छ यतिका वर्ष सम्म सम्पर्क नहुनुमा के ही रहस्य पक्कै छ
@bheshkumarirai6932
@bheshkumarirai6932 2 жыл бұрын
आमा /बाबालाई सल्लाह दिनु होस् है। कति सही कुरा गर्नु भयो ठूली छोरी। बिगतका कुरा छोड्नुहोस्।
@rebeccagurung1577
@rebeccagurung1577 2 жыл бұрын
wow गँगा बैनि thank you so much❤️❤️❤️
@ganeshrai6288
@ganeshrai6288 2 жыл бұрын
अब मिलेर बस्नुस एत्रो लामो समय सम्म अलग अलग भएर बस्नु भयो दिदी र दाइ अब नेपाल आउनुस र छोराछोरी परिवार मिलेर संग बस्नुस
@xerglalungbatamang7303
@xerglalungbatamang7303 2 жыл бұрын
My god good TV baini lai thank you so much for finding her
@iamgyanitimalsina
@iamgyanitimalsina 2 жыл бұрын
यो आइमाई मान्छेलाई विदेश पठाउने नै हुँदैन, छोरी मान्छेले घर सम्हालेर बसेको राम्रो, मेरो जिवनमा पनि यस्तै घटना भएको थियो, मेरो ममी नी कुवेत जानु भएपछि पुरै परिवर्तन हुनु भएछ, यो कुरा एकदम सही हो
@sitaale8141
@sitaale8141 Жыл бұрын
आमाको भुमिका निभाउनु भएको बाबा संसारकै ठुलो मान्छे हो❤️❤️🙏🙏
@dasharathgiri7969
@dasharathgiri7969 2 жыл бұрын
बहिनीहरु भाइ अनि दाजु अब उहाँ दिदी अर्कै दुनियाँ म हुनुहुन्छ माया मार्दिनु बुढेसकालमा बल्ल थापाउछ
@gitashahi6765
@gitashahi6765 2 жыл бұрын
Khatam budo?
@debinmagar9915
@debinmagar9915 2 жыл бұрын
@@gitashahi6765 khattam budho haina khattam buri hola.
@rilliamtamang9004
@rilliamtamang9004 2 жыл бұрын
@@debinmagar9915 buri hoina budi lekhnusna😁😁
@debinmagar9915
@debinmagar9915 2 жыл бұрын
@@rilliamtamang9004 🤣🤣buri (बुरि) ki budhi (बुढी)हुन्छ budi (बुदि) हुदैन होला हजुर
@milanmagar7590
@milanmagar7590 2 жыл бұрын
Wife vnnuna kurai khatam😀😀😀
@jyotitamang8008
@jyotitamang8008 2 жыл бұрын
बिदेश मा ठिटो पाएकाे हाेला तेहि भए र पछि दु ख पाएसि थाहा हुनछ
@devsunar1557
@devsunar1557 2 жыл бұрын
केटा सङग बसेकाे हाेला हजुर कुवेत मात रुम लियर बस्न पाउछ
@user-jp3lq9fw9d
@user-jp3lq9fw9d 2 жыл бұрын
कति राम्रा छोरी हरु बिचरा आमा त गतिलो होइन तेस्तो लाई के आमा भन्नू झुट हो त्यो उतै नाठो सङ्ग मस्त बसिरको हो कमाको पोइसा सब नाठो लाई खुवाइसकी तेस्ले नेपाल झिकायेर तेस्लाइ भाटा हान्नु दाइ नानू हरु नि बाबा लाई धेरै माया गर्नु है नानी हरु
@parbatachaudhary5494
@parbatachaudhary5494 2 жыл бұрын
आमा भनेको आमा हो बाबु नानि । आमालाई कुनै पिडा नदिनु ल ।
@bxrryblish4582
@bxrryblish4582 2 жыл бұрын
नेपाल आएर मिलेर बस्नु बुढेसकालमा बुढा बुढी छुटिनु पनि हुदैन। भोलि को भबिस्य सोच्नु पर्छ ।।
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
त्यो आमा नै खराब रहेछ, अझै पनि गल्ती कत्ती पनि महसुुस गरेको देखिएन । बाबाको मायाले मात्रै नानीहरू यतिको ज्ञानी भएको रहेछ । कति राम्रो छोराछोरी , जिम्मेवार बाबा ।
@Rajulamavlogs
@Rajulamavlogs 2 жыл бұрын
Arabic को केरा खाई राखेको होला गेडा को घरको याद आउँछ
@ajitrai8236
@ajitrai8236 2 жыл бұрын
अामा भय पछि श्रीमानलाई भन्दा पनि सन्तानको त माया हुनु पर्ने तर अामाको कोहि अर्कै छ त्याहा तेसैले त तेति खुशी देखिन्छ ,,
@jitbirrai8743
@jitbirrai8743 2 жыл бұрын
कस्तो खुशीको खबर!धन्यवाद गंगा बैनिलाई
@kopilakatual3700
@kopilakatual3700 2 жыл бұрын
Bf
@ganeshrai6288
@ganeshrai6288 2 жыл бұрын
आमा को मन एस्तो हुन्छ र
@puspabhattrai6025
@puspabhattrai6025 2 жыл бұрын
sahi ho
@jagatrai2632
@jagatrai2632 2 жыл бұрын
Ranmaya hru ko mn astai hunx
@pawanrai4946
@pawanrai4946 2 жыл бұрын
नेपाली आइमाईहरुको ताल बिदेशमा हामी सबैलाई थाहा भाकै कुरा हो।अन्य देशका मान्छे जस्तै बङगाली,पाकिस्थानी,इन्डियनहरुसंग मस्ती गरेको देखेको सुनेकै हो।त्यसैले बिदेशमा आईमाई को बिचल्ली भो भन्दा मलाई चाहिँ केही जस्तो लाक्दैन,बरु ठिक्क भए जस्ती लाक्छ।अनि यो आईमाई त्यस्तै हो अहिले विभिन्न स्वाद चाक्दैन बसेको होला र त परिवार नै बिर्सेको।
@shahidaabdula1508
@shahidaabdula1508 2 жыл бұрын
Amaeihuru chahi hoena is vaei sabeei AUteei hudeeina la
@kamalpun2318
@kamalpun2318 2 жыл бұрын
सबै लाई दाजन मिलदैन अाेके कति पऐ दुख गरेर अाफनाे बाल बचा काे कन्टेयाक मा हुन्छन र घर बेबार धानेर बसेका पनि हुन्छन बाहिरि देस काे मान्छे लाई दाेस दिनु भन्दा पहिला याे बिचार गरनु कि कति छन हाम्रै नेपालि दाजु भाइ हरु ले अलपत्र पारेका छन भनेर अनि बल कमेन्ट गरनु सबै नारि हरु भन्दा खेरि तेस भित्र तपाईं काे दिदी बैनि र अामा पनि परन अाउछिन ल
@shahidaabdula1508
@shahidaabdula1508 2 жыл бұрын
Owe vai mukha lamaler bol voliko dimama Afno xori chalk parxa ani thaha payouxuu mukha xa vandeeima hour bolne hoena samji rakha kam kholer
@ambikapokhrel4773
@ambikapokhrel4773 2 жыл бұрын
गङगा बहिनी कति राम्रो काम गर्नु भयो हजुर ले
@user-dz1mj8dq7w
@user-dz1mj8dq7w 2 жыл бұрын
छोरा छोरिको बिचल्ली पारेर अन्य सङ्ग रमायेर बसेको हुनु पर्छ कुवेत सम्पर्क समितिले खोज्न आवस्यक छ है
@sarurai8634
@sarurai8634 2 жыл бұрын
कुबेत मा धेरै वर्ष सम्म भुमिगत हुने दिदीबहिनीलाई कस्तो कमेन्ट गर्ने,,,,,,,,,,???
@nirparai3796
@nirparai3796 2 жыл бұрын
Arkai saga lageko baseko vanchhu
@gunagurung3767
@gunagurung3767 2 жыл бұрын
Tyha jane sabai testai hux vanne ta xaena hune hunnai rahechha ati ramro chora chori huda pani
@kajirai5892
@kajirai5892 2 жыл бұрын
@Saru Rai, म चाहिँ के comment गर्छु भने " मानिस समय र परिस्थितिको दास हो" धन्यवाद !!!😛
@bipunima4938
@bipunima4938 2 жыл бұрын
Sabei jana testei pani hunna Vanna cahanxu ma pani kuwait mei xu 3 barsa vaisako ma mero thauma xu femaly vuleko xuina ..vagher kaam garne harulai kaseile ramro vandeina.
@NareshKumar-um5sc
@NareshKumar-um5sc 2 жыл бұрын
Bangali Pakistani khoji khoji hinxa suddi haru bidesh ma maile dekheko xu
@nepalimusic4164
@nepalimusic4164 2 жыл бұрын
ठुलि छोरि निष्पक्ष रुपमा बोल्दा रहेछ ज्ञानी बुद्धिजीवी रहेछ
@tulasasilwal5932
@tulasasilwal5932 2 жыл бұрын
सबै जनाको कुरा सुने आँसु नै आयो कस्ती आमा हो आमा त ममताको खानी पो हो त
@manlimbu6932
@manlimbu6932 2 жыл бұрын
ल दुबैतर्फ कुरा राम्रो छ, तर सानो समस्या के देखियो भने शङ्का र अनुमानी कुरालाई चढाइ बढाइ कुरा नगर्नु राम्रो हुन्छ किनभने टाडाको कुरा प्रत्यक्ष देख्नुछैन तेसले समस्या उत्पन्न हुनसक्छ। साथै माहान काम गर्नुहुने मिडिया मेमलाई धेरै धेरै धन्यबाद।
@karnatamang7254
@karnatamang7254 2 жыл бұрын
छोरी हरुले बुबा प्रति दिएको आत्मीयता माया ममता र दाजुले आफ्नो छोरीहरूको हेर विचार गरेर परिवार को जिम्मेवारी गरेर बस्नु मा धन्यवाद अनि good TV KO गंगा दिदीलाई धेरै धेरै धन्यबाद छ ।।
@gyanurana8382
@gyanurana8382 2 жыл бұрын
लाउन आमा को मन पनि यस्तो हुदो रहिछ
@niraulabrother
@niraulabrother 2 жыл бұрын
बिदेश गएको श्रीमान होस या श्रीमती लामो समयसम्म सम्पर्कबिहिन हुँदा धेरै शंका र उपशंका हुन्छन् स्वभाविक हुन ।आजसम्म जे भयो भयो । अब आउँदा दिनहरूमा छोराछोरी र श्रीमानसङ सम्पर्कमा बस्नु होला ।
@thamansharma650
@thamansharma650 2 жыл бұрын
छोरी हरुले बाबा प्रति देखाएको अथाह प्रेम र मायाँ देख्दा मन छोयो
@manunepal7020
@manunepal7020 2 жыл бұрын
अब उसको आफ्नै नाठो होला उता अनि यस्ता छोराछोरी किन चाहियो र?नकचरिलाई
@sharkikumar7861
@sharkikumar7861 2 жыл бұрын
यस्तो राम्रो छोरा छोरी हरु हुदा हुँदै मातिनी खातिनी आईमाई यस्तो आईमाई ता हुना भन्दा त ना भयकाइ ठिक बिचार कति राम्रो नानी बाबू हरु रहेछ
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
sharki kumar jiu 😂😂पुरै भिडियाे हेरेर कमेन्ट गर्नु भयेकाे भए म जस्तै लज्जित हुनु पर्ने थियेन नि हजुर लाई पनि पुरा भिडियाे हेरेर लज्जित भयेन??😂😂
@homeangbo
@homeangbo 2 жыл бұрын
छोरी बाउ ले पनि कति सारो जिद्दी गरेको आमाको पनि भनाई पनि ठीक नै होनी कन्ट्याक मा बस्ने हो सहज तरिकाले नेपाल आउनु भन्नु नै ठूलो हो ।
@kumarilama2420
@kumarilama2420 2 жыл бұрын
Haina yeha galti aama koi xa 7 8 barsa sama ta gar aaunu parxa xora xa xori xa
@susmitabastola2536
@susmitabastola2536 2 жыл бұрын
आमा पनि बिचरा माया लाग्यो बिदेसिको कुरा बुज्नु पर्छ नेपाल बात धेरै कराउनु राम्रो हुदैन आउछु भन्नु भो खुसि मान्नु पर्छ
@premdorchisherpa4442
@premdorchisherpa4442 2 жыл бұрын
कुबेतमा त मज्जाले बिहे गरेर बस्न पाउछ रे त्यसैले घरमा छोरा छोरी बुडा बेर्सेको बिचरा हैन भने ८ बर्ष सम्म बस्छन् ।
@devirijal6940
@devirijal6940 2 жыл бұрын
बाहादुरि बाबा आफ्नो छाेराछाेरि लाई समालेर बसेकाेमा धन्यवाद छ बाबालाई छाेराछाेरिले पनि धेरै माया गर्नु
@JpnNpl
@JpnNpl 2 жыл бұрын
mahan baba
@puspabhattrai6025
@puspabhattrai6025 2 жыл бұрын
oustai vay arki wosni laisak thiyo hola
@kamalpun2318
@kamalpun2318 2 жыл бұрын
Sai kura ho
@awalbeen6239
@awalbeen6239 2 жыл бұрын
@Milan Rai फ
@awalbeen6239
@awalbeen6239 2 жыл бұрын
@Milan Rai ।
@MohanSingh-ys9bp
@MohanSingh-ys9bp 2 жыл бұрын
उहाँ आफ्नै दुनिया मा हुनुहुन्छ बिगत लाई भुलेर भबिस्य लाई सोचेर आफ्नो सन्तान ले खोजी गर्दानी त्यो दिदी मा कुनै असर परेको छैन खै के भन्नू मिलेर बस्नु।
@Angel-sj1eq
@Angel-sj1eq 2 жыл бұрын
Such a nice kids n husband. Salute n respect to husband.
@faigorong1501
@faigorong1501 2 жыл бұрын
यो गङाग बहिनी को कुरा एक्दम राम्रो लाग्छ अनि यो युट्ब हेर्न मनलाग्छ अति राम्रो कुरा
@ashisrai6455
@ashisrai6455 2 жыл бұрын
पहिले चोर अनि माओवादी को बिगबिगी अहिले नाठोको बिग बिगि सारो छ है
@laxmishrestha1605
@laxmishrestha1605 2 жыл бұрын
सहि हाे
@OPPOA-ue2bd
@OPPOA-ue2bd 2 жыл бұрын
Ashok Rai हाे है अनि केटीले अर्काे केटासँग जान्दा नाठाे अनि केटाले अर्को केटि लान्दा चाहिँ के हाेला है?🙄🙄🙄
@rajeshshrestha7964
@rajeshshrestha7964 2 жыл бұрын
हैन के यत्रो छोराछोरि भको महिला भयर पनि एस्तो कुरा गर्नु हुदैन कति खराब आईमाई रैछ
@user-pz9oh1nl5r
@user-pz9oh1nl5r 9 күн бұрын
श्रीमती नै खत्म रैछ छोरा छोरी को अलिकति पनि दया माया नभएको मनुष्य रैछ जस्तो लाग्छ हौ श्रीमान को अलिकति पनि दया माया रैन्छ
@shresthakllion
@shresthakllion 2 жыл бұрын
Great job. Congratulations Ganga bahini ra Ganga bahini ko team lai.
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 2 жыл бұрын
बिदेशीको माया पाए पछि बुढा र छोराछोरी माया के माया होर जस्तो लाग्यो। यहि हो पुरुष पीडित।
@JPrime-cx1nv
@JPrime-cx1nv 2 жыл бұрын
Khoi hami ta birsedaen xora xori lae kuwait mae xu hami pni yo didi ko boli chali bata bujhiyo
@sklama1709
@sklama1709 2 жыл бұрын
जे जस्तो भयनी कन्टेक भयको देख्न पाउँदा खुशी लाग्यो ।
@gyan564
@gyan564 2 жыл бұрын
जे होस यो बुबालाई सलाम छ छोराछोरीलाई समलेर बस्नु भएकोमा
@soniktamuraj2681
@soniktamuraj2681 2 жыл бұрын
कति सारो कठोर हृदय रैछ आमाको , मत छोरा सोनम को शब्द ले भाबुक भएको थिए , सबैले आमा मुख हेर्ने दिन भन्छ , म के गर्नु ,छोराछोरी भाइ सबैजना को आमा प्रतिको माया सत्भाव देखियो , कुवेति दिदि ले आफ्नो छोराछोरी श्रीमान् संग सम्पर्क गर्नु चाहेको भए सबै युटुब On line mediya मा फोन नम्बर हुन्छ भन्नु सोधपुछ गर्न सक्न्नु हुनेथियो , मिडिया को नम्बर बाट पनि अलिक त नचाहेरै रैछ भन्ने कुरा संवाद investigation ले जनायो , हुन त बिदेस मा उहाँ दाइले भने जस्तो सजिलो हुदैन , त्यो पनि अबैधानिक लाइ तेस्तो सजिलो काहाँ हुन्छ , anyway Congratulation to oll family members .हराएको आमा संग Live बोल्नु भो खुशी लाग्यो अब airport ko video Herau la .Ganga NaNa.Oll the best .
@sompun3602
@sompun3602 2 жыл бұрын
कश्तो खाल को आमा हैच त जनबारले आफ्नो बच्चा लाई त कति माया गर्छ हामी त मानिस हौ नि ! तीयो दिदी चाडै घर फर्कनु होला
@khimgc7446
@khimgc7446 2 жыл бұрын
यति राम्रा छोराछोरी लाइ कसरि माया मारि बसेको होला😭😭
@bishnugulmeli9023
@bishnugulmeli9023 2 жыл бұрын
छोराछोरी बुदो बगाली बुदो छ कुवेत म सगै छ कह सम्झिन्छ नेपाल को नानी अनि बुदो
@dineshadhikari1433
@dineshadhikari1433 2 жыл бұрын
Ganga Hats Off Good job
@kumarpoudal7119
@kumarpoudal7119 2 жыл бұрын
छिटै मिलन होस बाबाले गरेको परिवार पर्तीको माया सधै यस्तै होस
@niluxtry7443
@niluxtry7443 2 жыл бұрын
मत बुढा लाई माया मार्न सक्छु र सकि पनि रहेको छु तर मेरो मुटु भन्दा प्यारो मेरो सन्तान लाई माया मर्न सक्दिन दिन को 2/3 चोटि कुरा गर्न पाइन भने मत मरे तुल्य हुन्छु तर यो कस्तो मुटु भएकी आमा रहिछे
@bimalabhetwal1216
@bimalabhetwal1216 2 жыл бұрын
होनि हई कसतो मन होला एतिरामरो छोरा छोरी बुडा हुदाहुदै आमा भएर मति बिगारेछ खैके खैके मानछे हरुको मन
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Tapaiko xora xoriko lagi hjur eklai payako ta hola soo otherwise shreematiley xora xori ani husbandlai same maya dinu parxa malita husbandko maya xinarey xoraxoriko matra lagxrey nonsance nilu
@bedprakashlimbu9583
@bedprakashlimbu9583 2 жыл бұрын
याे अाईमेले खासै परिवारकाे मायाँ छ जस्ताे लागेना।
@kamalpun2318
@kamalpun2318 2 жыл бұрын
100%
@puspamagar8494
@puspamagar8494 2 жыл бұрын
Malaini
@pramilarai7432
@pramilarai7432 2 жыл бұрын
thank you ganga mam hajurle dherai ramro kam garnu vayeko xa.kati ramro family raixa kati ramro xora xori haru raixa
@uglyfaces8443
@uglyfaces8443 2 жыл бұрын
बिचरा कान्छी छोरी रोएको देख्दा मलाइ पनि एक दम रुन मन लाग्यो तर जसरी भए पनि आमा लाई नेपाल झिकाउनु आमाको मन सारै कठोर रहेछ ५ ७ बर्ष सम्म कसरी सम्पर्क विहिन भएर बस्न सकेको होला छोरा छोरी बाट टाढा भएर
@SendangVlog
@SendangVlog 2 жыл бұрын
अबैधानीक कामदारहरु प्राय कुवेतमा कसैको साहारा लिएर बसेका हुन्छन त्यसैले सबै भुल्छन कुवेत प्रबेश गरे पछी जवानी आँउदो रहेछ बुडेशकाल लागेकाहरुलाई पनी 100%
@devsunar1557
@devsunar1557 2 жыл бұрын
एकदम सहि सर म पनि कुवेत माछु
@sunitathapa3153
@sunitathapa3153 2 жыл бұрын
Absolutely right ho sir 👍👍
@r.l175
@r.l175 2 жыл бұрын
बंगाली र मस्री संग लागेपछी दुनिया बिर्सिन्छन कति छोराछोरिको बिचल्ली भाको छ हिजोको दिनमा दुख परेर कमाउन कुबेत गाको आज बंगाली कमाए मस्री कमाए यै हो बास्तबिकता
@sushmaadhikari2350
@sushmaadhikari2350 2 жыл бұрын
Ma pani kuwait 5 saal basera aako xori ra budo li sadhai call garthe sabai keta liyera basne hudaina la
@tamangsangita7538
@tamangsangita7538 2 жыл бұрын
कति महान बुवाहजुर 💐🙏🏼
@ajitrai8236
@ajitrai8236 2 жыл бұрын
यति बुझ्ने सन्तान हुदा पनि अामाले नवुझ्नु ने समस्या ,,,गँगा म्यामले प्रोसेस गरेर निकाल्न सक्ने क्षमता हुदा वाहाले इन्कार गरिरहनु वाहाको मनमा अझै केहि लुकाई रहेको महशुष हुन्छ ,,🙏
@meyrlaxu8154
@meyrlaxu8154 2 жыл бұрын
बिचरा यो दिदिको कुरा ठिकै हो मनि बिदेशमा बसेर आएको मैलेनि यस्तै भोगेको छु जिन्दगीमा ।।। बिचरा यो दिदी पनि बिडित हुन् उनको ठाउँमा बसेर हेर्नु।। नेपाल आउनु भन्न सजिलो हुन्छ तर व्यबहार मा उतार्न धेरै गाह्रो हुन्छ।।
@sitarayamajhi568
@sitarayamajhi568 2 жыл бұрын
कन्ट्याक ढिलो छिटो जे भयनि यो दिदिको मनमा पापचै छैन हई नेपालमा हामी जस्तो गरिबलाई धेरै गारोछ
@prabh706
@prabh706 2 жыл бұрын
सहि हो
@rajlama2827
@rajlama2827 2 жыл бұрын
आहिलेको इस्थितिम। यी आदबैसे हरुको धेरै चुरिफुरि छ
@sarmilasyangbo5807
@sarmilasyangbo5807 10 күн бұрын
सबै एक सय एक छ बा😍😍😍 सबैकाे कुरा ठिक छ।।।
@phurbadomasherpa1370
@phurbadomasherpa1370 2 жыл бұрын
I solute Good Tv Channel,kasto asu ayo yo video la taa,big Luv Frm SIKKIM
@user-nd3od6hp6y
@user-nd3od6hp6y 2 жыл бұрын
गगा दिदी ले धेरै राम्रो काम गर्नु भयो सलाम छ गगा दिदी लाई
@miragurung3900
@miragurung3900 2 жыл бұрын
कति ठुलो मन हो छोराछोरिले बाबालाई साथ दियको यसरिनिनै साथ दिनु होला
@mayyamayyyaaa110
@mayyamayyyaaa110 2 жыл бұрын
Itisha no chhori O chhori vaniyambadi contact number do you didi Ka aisa kaun sa kand kar de de I love you bhalu ne dahada tera I need your bhalu neele summit terraplane Mali sasa re sasa
@shivadhakal8170
@shivadhakal8170 2 жыл бұрын
यो गतिलो आइमाई त पक्कै होइन आफ्नो रगतलाई यत्रो वर्ष सम्म भुल्न कहाँ सकिन्छ ।पक्कै अर्को घर बार गरेर बसेको छ ।सिदै हो
@balaramtamang6048
@balaramtamang6048 2 жыл бұрын
यो दिदि लाई म यति मात्र भन्छु कि यति राम्रो छोरा छोरी अनि श्रीमान सबै सग हुदैन बेलैमा बिचार गर्नु ।
@parbatidg03
@parbatidg03 2 жыл бұрын
कुरा सुन्दा सबै बुझिन्छ उहाँ अन्टिको अर्कै छ
@yambahadur5529
@yambahadur5529 2 жыл бұрын
बुरीलाई बंगाली पकिस्तानीले थोक डै cha रैली
@unknow7879
@unknow7879 2 жыл бұрын
Shai ho
@bimalalimbu7490
@bimalalimbu7490 2 жыл бұрын
Malai pni testai lagyo, kun pakistaani bangaali saga, beshyaa vaalu aaime haru,,
@shyambulun3685
@shyambulun3685 2 жыл бұрын
Sahi ho...hasera pani kura garxa ta
@bhimmanandhar4492
@bhimmanandhar4492 2 жыл бұрын
Bear hunu vako hola ni
@jagatbudha8925
@jagatbudha8925 2 жыл бұрын
कुवेतमा नेपाली केटाकेटीहरु कत्तिको बिग्रेका छन् हामीलाई थाहा नभएको होर ! नाठो सँग मोज गर्दैहोला अनि घर परिवारको याद किन आउथ्यो !
@soniyabudhathoki8666
@soniyabudhathoki8666 2 жыл бұрын
Sai vannu vo malai pani testai lageyo.sano sano kura nikalera jhagada gareko xi
@wowrai3475
@wowrai3475 2 жыл бұрын
Sahi vannu vayo hjr tya sabai bihe garera basdo raixa ani ghar pariwar vuldo raixa 😢😢😢😢😢😢
@padamsunuwar3352
@padamsunuwar3352 2 жыл бұрын
Ganga baini lae yakdamai badhae xa bixodiye ko paribar ma punar sumadhur milan garauna safal hunu vayeko ma hjr ko harek sadvaab karye xetra le safalta ko shikhar chumi rahane yehi suvkamna xa thakqu so much
@khumgurung6901
@khumgurung6901 2 жыл бұрын
हैट.... ईती राम्रो छोरा छोरी नाती + हेन्सम बुडा लाई छोडेर ६..६ बर्ष सम्म कस्तो हराऊन सकेको होला यो दिदी त ... मैले त यो भिडीयो हेरेर आसु नै थाम्न सकेना... big salute ganga sis 🙏🙏🙏
@balajipunmagar5177
@balajipunmagar5177 2 жыл бұрын
Good tv lae धन्यवाद
@khagindratigela4807
@khagindratigela4807 2 жыл бұрын
कस्तो खालको आमा निकै धनी संग गएको भए पनि त्यसरी भन्नु को कारण के हो आमाको बाबाले दुख सुख गरेर पाली राखेको छ
@balaramtamang6048
@balaramtamang6048 2 жыл бұрын
कति राम्रो छोरा छोरी अनि श्रीमान यो दिदि को मन कति कठोर रहेछ ।
@bajandrakhan4056
@bajandrakhan4056 2 жыл бұрын
बेलैमा होस पुर्याउनु दिदी छोरिको भनाई राम्रो छ बिदेसको कमाई यास्तै हो आजा छ भोलि छैना
@dipaktamang757
@dipaktamang757 2 жыл бұрын
बङ्गालि, पठानी र धोतिको खाना पल्केसी सात वर्ष होइन उस्तै परे जिन्दगी भर हराइन्छ।
@manjusunar1170
@manjusunar1170 2 жыл бұрын
Ho hai
@birbahadur3328
@birbahadur3328 2 жыл бұрын
@@manjusunar1170 ho
@ashapun5563
@ashapun5563 2 жыл бұрын
छोराछोरीको लागि आमाले कति सहेर बसेको हुन्छन् आफ्नो श्रीमान सङ्ग रिस उठे पनि छोराछोरी सङ्ग त सम्पर्क गर्नुनी यो आईमाई को चालचलन ठिक छैन यो कि त ईन्डियन सङ्ग कि बङ्गालिसङ्ग बसेको छ,भोलि बुडेस कालमा यहि छोराछोरीको सहारा चाहिने छ
@thapadipendra8722
@thapadipendra8722 2 жыл бұрын
छोराछोरी कति राम्रा ज्ञानि हुन
@sonamgole3285
@sonamgole3285 2 жыл бұрын
अहिले चाकमा ब्वोँसो छ बिस्तारै समय सङ्गै ब्वोँसो पग्लिदै जान्छ अनि लाइनमा आउँछ ।
@arjunpariyar8384
@arjunpariyar8384 2 жыл бұрын
Ek dui janale garda dherai ramra cheli haru pani badanam vaxa
@chakratamang2984
@chakratamang2984 2 жыл бұрын
Testai lagyo malaini 😉
@user-uo2yf6dm6f
@user-uo2yf6dm6f 2 жыл бұрын
😆😆😆
@bhimmanandhar4492
@bhimmanandhar4492 2 жыл бұрын
ब्बोंसो हैन के बोसो हो
@Arun_Chamling
@Arun_Chamling 2 жыл бұрын
बिहे गरेर बसे छन सुद्दी पनि। कुबेतमा बिहे नगरी बसेका २०% मात्रै हाेलान😎😎😎😎
@limbubhim2771
@limbubhim2771 2 жыл бұрын
Xora xori bhane ko yasto Hunu par xa Nani Babuharulai mero thafa Bata Salut garxu 😘😘👍👍
@ritabista2144
@ritabista2144 2 жыл бұрын
कुबेत मा पठान दाजु सङ्ग बस्नु भएको होला दिदी यहाँ uae मा मेरो आफ्नै आखाले देखेकी छु 40/45 को दिदी हरु पाकिस्तानी सङ्ग एउटा् रुम मा बुडा भनेर बसेको र म एक बर्स पछि फिनिस नेपाल आउने बेलामा एक दुई जनाको चाहिँ फोटो भिडियो सार्बजानिक गर्ने रहर छ
@dhanumagar9082
@dhanumagar9082 5 ай бұрын
Lalal ko ko raixa tyo photo video herumna hai xittai janu la nepal...
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
Good job ganga di thanku 😭😭😭🙏🙏👍👍
@adhikarientertainment962
@adhikarientertainment962 2 жыл бұрын
लास्टमा दिदिले राम्रो कुरो गरीन खुशी लाग्यो
@nikkisomaimagar7963
@nikkisomaimagar7963 2 жыл бұрын
Um k hai mote
@pramilarai4252
@pramilarai4252 2 жыл бұрын
yes
@jitjirel3856
@jitjirel3856 2 жыл бұрын
Didi le ramro kuro gardai xa dai chai akkado raixa kto
@devrajchamlingrai3636
@devrajchamlingrai3636 2 жыл бұрын
छोरा छोरिलाई पैसा दिएर आफ्नो पक्षमा पारेर बुढोलाई जोक्कर बनाउने यो यो भालुनिको चाल तर बावुले आफ्नै ठाउमा दुख गरेर बसेर पिठो सिठो खुवाएर खुसी राख्ने बाबू कति महान छ
@yadavrai1377
@yadavrai1377 2 жыл бұрын
सबैको आ-आफ्नै बाध्यता होला तर पनि परिवार मिलेको हेर्न पाउ हामी दर्शक,श्रोता यसैमा खुसी छौ हाल मलेसियाबाट हेर्दै छु।
@khadikolaure8385
@khadikolaure8385 2 жыл бұрын
अरबिहरुको भेटेपछी घर परिवारको कहाँ बाट याद आउछत
@abcde6317
@abcde6317 2 жыл бұрын
सहि हो
@birtamang5080
@birtamang5080 2 жыл бұрын
@@abcde6317 home service upalabdha hunc kuwaitma
@IndigenousOfNepal
@IndigenousOfNepal 2 жыл бұрын
हरामी आईमई रहेछ । पेट बोकेर छोडे पछि बल्ल रुदै आउने होला
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 40 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 11 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН