No video

दुध खुवाउँदा आमाले थिचेर १ महिनाकाे बच्चाकाे मृ तु ॥ गाँउले भन्छन्ः बुढा बुढी झगडा गरेर बच्चा मा रे॥

  Рет қаралды 866,773

Smart Nepal

Smart Nepal

4 жыл бұрын

दुध खुवाउँदा आमाले थिचेर १ महिनाकाे बच्चाकाे मृ तु ॥ गाँउले भन्छन्ः बुढा बुढी झगडा गरेर बच्चा मा रे॥
********************************************************************************************
© Smart Nepal
#Smart_Nepal #BirtamodJhapa #ShareVIdeo
To stay updated please CLICK HERE to SUBSCRIBE: / smartnepal
Smart Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with Smart Nepal:
Google: bit.ly/smartnepal
Facebook page: / onepeacezone
Twitter: / vaskar16919306
For any inquiries:
Email: aashkarshrestha@gmail.com
shresthaaashkar@gmail.com
Contact No.: +977 9844605902
+977 9807964898
Regards
Vaskar Shrestha
Prithvinagar-06, Jhapa
Smart Nepal
A colorful dreams….

Пікірлер: 994
@birbahahur6286
@birbahahur6286 4 жыл бұрын
यो नानि जल्ले जे भनोस् तर अन्जानमै मरेको हो अामाले जे भनेको छ त्यो नै सत्ये हो कसैले पनि अाफ्नो बच्चालाई मार्दैन हैई कसैलाई नफसाउनु तर समाज पनि ठिक रैनछ
@user-xx1mb5vz5r
@user-xx1mb5vz5r 4 жыл бұрын
100% right vnnu vyo
@freefireilove5500
@freefireilove5500 4 жыл бұрын
Sahi vannu vayo
@sabinasubba2602
@sabinasubba2602 4 жыл бұрын
Bichara mareko vaye teti satya bolxata
@pretty4529
@pretty4529 4 жыл бұрын
Bir Bahahur 🤔How about naming day 💯 % careless
@rojinathapa6148
@rojinathapa6148 4 жыл бұрын
Samaj le tw kasari narMro garam vanxa k
@kuwtkuwt3538
@kuwtkuwt3538 4 жыл бұрын
कुनै पनि आमा यत्ती मत्लबी हुदैनन हो गाउले हरु मुख अल्लि आफ्नो ठाउमा राखदा राम्रो होला आमा ले झुटो बोले को छोइन बिचारा बाउ ले कत्ती माया ले समातेको मोरे को बच्चा लाइ 😔😔😔
@sushilaale5582
@sushilaale5582 4 жыл бұрын
Ho t ni
@geetakhadka8099
@geetakhadka8099 4 жыл бұрын
Haina ho baby ko death eakatira aarop eakatira baby ko maya eakatira bichara husband wife yo yestai hunxa hamro family mapani bhako thiyo
@user-ye3be5uh5o
@user-ye3be5uh5o 4 жыл бұрын
सहि भन्नू भाछ हजुर्ले
@saritaadhikari2784
@saritaadhikari2784 4 жыл бұрын
😭😭
@ayankoirala4716
@ayankoirala4716 4 жыл бұрын
Hoina hai yo bau ama nai kharab xa yo mareko naie ho mero ghar nagikaie ko ghatana ho yo budole bachapetma hudaie ni kutera budilai jhandaie mareko mauke khud aakha le dekheko road road kudayar kuteko
@durgamagar293
@durgamagar293 4 жыл бұрын
अामा बाबुले कहिले पनि मार्दैन अाफ्नाे सन्तान कसैले मार्दैन
@bibekkarki2591
@bibekkarki2591 4 жыл бұрын
Yo gauko manxya kasto hola aafno bacha kole marxar
@sureshmgr7554
@sureshmgr7554 4 жыл бұрын
मरेको नानी कति माया गरेर बोकिराछ मारेको त होइन होला
@channelfun1772
@channelfun1772 4 жыл бұрын
Bichara Aafno bachhalai kasaile marxa tehi pani yak mahinako bichara
@bimalapariyar5144
@bimalapariyar5144 4 жыл бұрын
Mare ko hoina sar bichar aaafno aama babu le xora xori marcha kasto ramro rahixa bacha
@bibekkarki2591
@bibekkarki2591 4 жыл бұрын
Mare ko tw hoin hai jani jani buda budhi nai roiraxa
@kamalbudhathoki8375
@kamalbudhathoki8375 4 жыл бұрын
marako hoine
@shisirlawgun1676
@shisirlawgun1676 4 жыл бұрын
Mareko ta hoino hola ..pahilo nani roixa
@gwanmgrgwanmgr993
@gwanmgrgwanmgr993 4 жыл бұрын
गाउले कति बोलेको छिया माउ भन्दा चल्ला बाठो मान्छेलाई कञो पिर छ बिचारा बाबुलाई कति माया बच्चा को बाबुको सर्गमा बास होस😓😓😓😓😓😓😓
@Techonsansar
@Techonsansar Жыл бұрын
किन नबोल्ने सोध पुछ नगरी चुपचाप बस्नु पर्ने, आफैले पालेको कुकुर मर्दा नी कानुन लाग्छ
@dangalimunamagar5190
@dangalimunamagar5190 4 жыл бұрын
आफ्नो बच्चा लाई कसरी मार्न सकिन्छ यो गाउले पनि कति पार पार बोल्न सकेको आफ्नो बच्चालाई के माया लग्दैन होला र एउटा आमा लाई 😭😭😭
@rechhasherpa3508
@rechhasherpa3508 4 жыл бұрын
Gauleko Kam nai arulai kasari naramro banau banne soch rakhane ta honi
@aayushkc5379
@aayushkc5379 4 жыл бұрын
यो गाउँको मान्छे जनावर जस्तो छन् यार कुकुर हरु💞 बाउ❣️ आमा 💞लाई कास्तो पीडा छ खाली भुकिराछन्न 🖕छिमेकी हरु
@bishnumayashrestha8995
@bishnumayashrestha8995 4 жыл бұрын
गाउँ को मान्छे धेरै सतुर नै रहेछ यस्तो घटना गाउमा थुपै हुन्छ छिटो निदाउनी महिलाहरुले यस्तो गर्छ बच्चा उठेर बरेङ्ग बाट खसेर मोर्दानी थाहा हुन यस्तो घटना धेरै हुन्छ
@rabinbasnet4662
@rabinbasnet4662 4 жыл бұрын
Bichara kati dherai sweet baby laxmi matale rakxya garun lovely beby xittai janma hosh naniko
@lovenepal8861
@lovenepal8861 4 жыл бұрын
आफ्नो सन्तान त कसैले खासै मार्दैन तर यो मासु लुकाउने बाउ लाई चाहिँ जेल हुनु पर्छ जस्तो लाग्यो
@sukuadhakari4674
@sukuadhakari4674 4 жыл бұрын
यो कुरा रेलीहो कीनभने मेरो मीनादिदीको छोरी पनी बैलुका हासेको बच्ची बीहाना उठ्दा दुध खूवाउदा खुवाउदै थिचेर बीतेकोहो यो झगडालेहोइन थिचेरहो । कित हजुरबुबाले मार्यो ।
@vikashraii3573
@vikashraii3573 Жыл бұрын
Huna sakxa
@laxmikumarithaparamjali2398
@laxmikumarithaparamjali2398 Жыл бұрын
Hjrbuba ko ra aafanta ko galtixa kasto dababma rakhe ko houu hjr buba ko noii galti xa
@daljitsingh910
@daljitsingh910 4 жыл бұрын
इ गाउको मान्छे लाई कति खस खस हुन्छ छि मान्छे लाई कति पीडा छ मारेको त होइन बिचरा कति माया ले बोकिराछ मिलाउने कुरा चै कोइ गर्दैनन तेस्तो भै रा छ झगडा पो गर्छ्न छि
@gitachandthakuri3387
@gitachandthakuri3387 4 жыл бұрын
यो को हो पछादी बात मासु खा पो भन्छ्न तिम्रो छोरा छोरी को मसु खान्छौ येस्तो दुख म नि कराउने
@bibekkarki2591
@bibekkarki2591 4 жыл бұрын
Gatila rainxan gauko manxyani uniharule aafnai xora xori ko masu khanxar kyagare ko pagal gauko manxya
@priyarana9910
@priyarana9910 Жыл бұрын
Tero baccha ko masu kha ki je sukhai gar vanni अाईमाई के तेसले खानदाे रैछ र हुम के बाेलेकाे तमिज नभकाे🤬
@rammayarammaya9876
@rammayarammaya9876 4 жыл бұрын
जेभएनि सकियो गाउले उफ्रेर बच्चा अाउदैन पिर त अामा बनबु लाई छ
@himalayanviagra6255
@himalayanviagra6255 4 жыл бұрын
अन्जानमा च्यापिएर मरेछ नानी। ज्यादा बकबास गर्नु बेकार छ। आमाले सफा बोलेको छ।
@lahurebhai6763
@lahurebhai6763 4 жыл бұрын
Sahi vannu bho sutepochhi kolai thaha hunchha rw accident case ho Ghaule harule galat garnu khojechhan
@reshmigurung8106
@reshmigurung8106 4 жыл бұрын
right
@ganeshthapa9537
@ganeshthapa9537 4 жыл бұрын
बीचारा नानी तिम्रो सोर्ग मा बाँस होस लापरबाही गर्न हुन नानी हरुको कियर गर्नु पर्छ
@pabitramagar9575
@pabitramagar9575 4 жыл бұрын
कस्तो समाज हो रहिछ त्यो त सुत्केरी महिला ले प्याड लगाको छैन होला हिड डुल गर्दा बलोड आको होला नि कस्तो समाज हो रहिछ यस्तो समाज त सतुर्को पनि नपरोस
@anitashrestha55
@anitashrestha55 4 жыл бұрын
Sahi kuro
@rohitacharya2754
@rohitacharya2754 4 жыл бұрын
shi vnu vo dee mero nani janmiya ko 2mnt vo aahilya ni ghri ghri yeso garo huda bold hunx
@shubhadradahal8098
@shubhadradahal8098 4 жыл бұрын
बिचारको बच्चा मेरेको छ गाउले लाइ हल्ला
@dipikabhandari9573
@dipikabhandari9573 4 жыл бұрын
बाबा अामा सोझा रहिछन बिचरा राति थिचेरै मरेको होला
@sarmilasunar1590
@sarmilasunar1590 4 жыл бұрын
Bichara baccha ko amako blood hola balls 1month vako rayexa
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
अामा बा ले अलि केयर नगर्दा यस्ता घटना धेरै बढिरा छन।
@tilbahadurgurung2847
@tilbahadurgurung2847 4 жыл бұрын
हो हो रगत त आउछ नै थिचिएको हो भने आउछ पछि आउछ झुन्डिएको मान्छेको पनि आउछ कसैको त मैलौ धेरै मान्छेको केसमा काम गरेको छु प्रहरीमा हुदा कुनैको खाना खाएर झुन्डिएको भए रसिकाटे पछि खाना पनि बाहिर आउछ सास थुनिएर त मर्नी हो खाना नखने बच्चा हो बलड आउन सक्छ तर आमा अलि सतर्क हुन पर्छ बिचरा दुख लाग्छ दुख मा सबै लाई माया लाग्छ जस्तै भए पनि
@user-ye3be5uh5o
@user-ye3be5uh5o 4 жыл бұрын
गाउले चाइ खत्म रैछन
@user-ye3be5uh5o
@user-ye3be5uh5o 4 жыл бұрын
गरिब भयर सारै हेपेको हो यो गाउले ले जे जति झगडा गरे पनि बच्चालाई त मार्दैन हो
@bhawanashrestha9127
@bhawanashrestha9127 4 жыл бұрын
यो छिमेकी हरु चाहिँ किन बाथो भको होला
@saraspandey9200
@saraspandey9200 4 жыл бұрын
बुढा बुढि झगडा गरे पनि बच्चालाई केन मार्थ हो ला नि बरै
@sumansuman5909
@sumansuman5909 4 жыл бұрын
आमाले दूध खुवादा खुवाउदै आमा निदायो होला दूध ले मुख नाक थुन्यो होला बच्चाले सास फेर्न सकेन निस्सासेर मर्यो आमा को त होस कस्तो उदेको त जस्तै भयेनी निद्रा नखुलेको कुम्भ कर्म आमा
@ericavlogs3983
@ericavlogs3983 4 жыл бұрын
Nilam bhujel ya twsto hunxha so dudh khuwada dherai yaad garnu parxa ama ley ;
@lamamk30
@lamamk30 4 жыл бұрын
अरे यार यो मान्छे हरु कस्तो कुरा गरेको आफ्नो आमा बाउले कुनै हालतमा आफ्नो बच्चा मार्नु सक्दैन होउ मेरो पनि 8 महिना को बाबू बित्यो मेरो बाबुको मायाले म पागल जस्तै भको छु कति माया हुदोरहेछ भन्ने मलाई थाहा छ बरु अन्जान मा थिचेर तेस्तो हुनसक्छ तर जानी जानी मार्दैन 😭😭😭
@parasbista8981
@parasbista8981 4 жыл бұрын
हो हो
@betterbsntthapa1655
@betterbsntthapa1655 4 жыл бұрын
Ho ekdom right
@shikshusubba4069
@shikshusubba4069 4 жыл бұрын
Kasle vanayo marna sakdaina vaner ho dae testo khhabar ta Kati dekhhana paenxa sunna paenax aafnai baule xori lae ref gareko mareko sayad tapaele sunnu va xaina aaile ko jawanama bau aama daju vae aafnai dekhhi darayar basnu parxa
@ombthapa3243
@ombthapa3243 4 жыл бұрын
बिचरा नानिको निधन प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु तपाईं हरु झगदा नगर्नु कोहि पनि आमाले दूध खुलाउदा थाहा नपाएर निप्पलले थिचेर मरेको हो जस्तो लागेको छ कोसैले कसैलाई फसाउन नखोज्नु होला
@meshanamesh4856
@meshanamesh4856 4 жыл бұрын
सुत्केरी महिला काे शारीरिक सम्बन्ध राखे पछि बलाेट अाउछ हाे अाफ्नाे छाेरा छाेरि मार्दैन हाे
@taralama3379
@taralama3379 4 жыл бұрын
बिचार सानो नानि😭😭😭😭😭 के भाको होउ एस्तो.....😭😭😭😭 ओम मनिपेमे हूग रिरिरिरि(१०८)🌹🌹🙏🙏💐💐💐💐💐
@Itisalishapathak
@Itisalishapathak 4 жыл бұрын
Bichara sojho vayera hepeka sabai Gaule le😢❤️
@AAEntertainment9842095588
@AAEntertainment9842095588 4 жыл бұрын
समाज मा एस्तो घटना धेरै घटछन ! आमा को अलिक बेहोशी को कारण एस्तो हुन्छ !!😭😭😥😥
@user-xn8lb3jw8q
@user-xn8lb3jw8q 6 ай бұрын
सुत्केरी अवस्थामा आमा को खासै होस हुदैन बुढा ले पनि अलि केयर गर्नु पर्छ नि त हो सुत्केरी आमा ले त्यस्तो अवस्थामा कसरी ध्यान दिनु सक्छ त के बोलेको हो गाउँले हो सबै आफ्नै आँखाले देखेको जस्तो पो भन्छ त हौ मारेकै पो भन्छ त देखेको रैछ त के हरेरे बसेको त देखेको बेला कै गर्नु पर्दैन कमसे कम त्यो नानी को ज्यान त बच्थ्यो
@sangitakhadka9926
@sangitakhadka9926 4 жыл бұрын
गाउँ को मान्छे हरु कस्तो छुच्चो हुन😡 पुलिस बोलाउनु पर्छ नि त यस्तो बेला जे पायो त्यहीँ त बोल्नु भएन नि पोस्टमार्टम गरेसी थाहा भै हाल्छनि
@laxmisunar319
@laxmisunar319 Жыл бұрын
Umm teta ko t bolerai jitne xyaa
@laxmirana4409
@laxmirana4409 4 жыл бұрын
बिचरा बाउ र आमा हेर्दा मारेको होइन , गाउलेहरु जे पनि भन्छ
@Lila_rana
@Lila_rana 4 жыл бұрын
जानि जानि त हैन होला भो हाम्रो गाउामा पनि यस्तै भाको थियो कि एउता को अगिनामा जलेर मोरदा पनि आमाले थाहान नपाको अनि आरको यस्तै दुत खिलाउदै सुत्दा आमाले नै च्यापेर मोरेको हो जब ग्रह लागेपछी थाहा हुदैन ।सन्तानको माया कस्लाई हुँदैनर किन सबैले गाली गरेको उसैत पिडा छ हुनेलाई भन्दा नहुनेलाई झन् कस्तो मायाँ लाग्छ यसरी गाली नगर्नुस् जे हुनु भैसक्यो संसार बाबा आमा छाडी सक्यो । आफ्नो बाबाले कति मायाँ गरेको छ सारै दुख लाग्यो ।
@anjughimri7501
@anjughimri7501 4 жыл бұрын
कति राम्रो रहेछ नानी कठैबरा यस्तो घट्ना घटेको सुनेकि थिए मैले तर आजा देखियो तेहि भयर बच्चालाई हमेसा बिस्तार ठुलो लगायर सुताउनु पर्छ हो दिदिबहिनीहरु।
@yubisapkota5068
@yubisapkota5068 4 жыл бұрын
विचार सोझो जस्तो देखिन्छन् बाउ आमा यो बैनी बच्चै छिन् विचार असरी दोष नदिनु गाउँले हरु 😭😭😭😭😭😭😭
@ashikapradhan1207
@ashikapradhan1207 4 жыл бұрын
सोजो रैछ बिचाराहरु सबैले हेपदो रैछ नालायक गाऊलेहरु
@ashikapradhan1207
@ashikapradhan1207 4 жыл бұрын
यो गाउँको मान्छे कति बाथो भको नानि मरेको देखेको जसतै गर्छ पागल हरु😫😫
@mirathapa9427
@mirathapa9427 6 ай бұрын
नौ महिना गर्भमा बसाएर दश धारा दुध खुलाएको आमालाई मात्रै थाहा हुन्छ सानो बच्चा बिरामी भएको झत्त थाहा हुदैन यकासि बिरामी हुन्छ झन चिसोको मौसम छ बिचरा बुबा आमालाई किन दोस दिनु हुन्छ गाउँलेहरुले राम्रो हुदा कसैले मायाँको कदर गर्न जानेन जुन होचो उसैको मुखमा घोचो गर्न खोज्दै छ यहाँ एक महिनाको आमा झन सुत्केरी आमाकै रगत बगेको पनि हुन सक्छ राम्रोसँग सत्य तथ्य पत्ता लगाएर नानिको दाहा सस्कार गरि दिनु राम्रो हुन्छ बिचरा Cute bunu😘
@gitabesi5638
@gitabesi5638 4 жыл бұрын
नानू तिम्रो स्वर्ग बाँस हाेस ।😭😭
@ayusht.mgamar79
@ayusht.mgamar79 4 жыл бұрын
गाउँ को मान्छे कति बाथो भएर बोलेको आफुले जन्माएको बच्चालाई कस्ले मार्न सक्छ आनि अफुले जन्माएको बच्चाको मासु खा भन्नी आइमाई छि के के बोलेको होला
@nischallama36
@nischallama36 4 жыл бұрын
Kasto pagal jasto manxi haru raixa
@gulmisubba1883
@gulmisubba1883 4 жыл бұрын
दूध खुवाउदै आमा निदाउदा दुध ले बच्चा को नाक मुख थिचिएर मृत्यु हुन्छ। यो घटना मेरै गाउँमा नि भाको हो 😥😥😥 तेसै ले सुत्केरी लाई बुढापाका ले भन्ने नि गर्छन् सुतेर बच्चा लाई दूध नखुवाउनु 🙏🙏
@bvdpda
@bvdpda 4 жыл бұрын
याे कति बाेलेकाे हाे गाउले छि छि बिचरा बाउ अामा लाई परेकाे छ अरु कति भुकेकाे हाे😭😭😭
@santakumar9871
@santakumar9871 4 жыл бұрын
समाज ठिक रैनछ , यो नानी जस्ले जे भनेपनी अन्जानमा घटना भको हो , कसैलै नफदाउने
@dipakdhakal01
@dipakdhakal01 4 жыл бұрын
साढेको जुधाइ बच्चा को मिचाइ हो भनेको यहि बिचारा नानी । नानिको हजुर बुबा बुबाआमालाई केरकार गर्नु होला थाहा हुन्छ ।
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 жыл бұрын
लापरवाहि गर्यो बच्चा को आमा ले !
@sayacr7855
@sayacr7855 4 жыл бұрын
घाउमा नुन छर्किने गाउले थुक्क। अपराधीको बोलिचाली र शैलिबाट थाहा हुन्छ। बिचरा भवितव्यं नै होला।
@rechhasherpa3508
@rechhasherpa3508 4 жыл бұрын
Gauleko Kam nai arulai kasari naramro banau banne soch matra
@simapariyar6320
@simapariyar6320 4 жыл бұрын
दस महिना सम्म पेटमा राखेर काेई पनि अामाले मार्न सक्दैन रामा्े शङ्ग छाबिन गर्नु हाेश
@phuluelizabeth4843
@phuluelizabeth4843 4 жыл бұрын
M heart break seeing such a innocent child taken away early ugh, rip lil princess💔💔😭😭
@user-pk9dm4ve5y
@user-pk9dm4ve5y Жыл бұрын
😂😂😂😂🙉
@babitabasnet9477
@babitabasnet9477 Жыл бұрын
​@@user-pk9dm4ve5y I
@pabitrachaudhary7237
@pabitrachaudhary7237 4 жыл бұрын
Aaha kati maya kagdo baby
@santuma6844
@santuma6844 Жыл бұрын
बिचार बाबा ले कति माया गरेर च्यापेर बसेकाे नानीलाई जस्तो भयनि अाफ्नाे बाच्चा हाे माया लाग्छ नि याे दाइ किन जान्नि भकाे हाे
@Laxmi-950
@Laxmi-950 6 ай бұрын
सानो बच्चा लाई ख्याल गर्नुप्रछ जानी जानी मारेको होइन होला दुद ले अचेटेर मरेको हुनुपर्छ 😢😢😢
@bunuluckykattel7398
@bunuluckykattel7398 4 жыл бұрын
Bichara aama babu royera aakha sune ko xa 😭
@nanumagar6591
@nanumagar6591 4 жыл бұрын
Hoina dhut khulauda pani morxa kina vane dhut khulauda chapna ni sakxa hjr haru j pay tehi na bolnu kina vane mro sasu ley ni dhut khulauda ali ramro sanga khulaunu vanxan kina vane bacha ko mukha dhunina sakxa vanu hunxa k tesoi na bolnu dekhanu na baba ley kati maya gareyxa
@urmilathapa5060
@urmilathapa5060 4 жыл бұрын
कुरा बुझ्न पर्दैन गाउलेहरू त्यति सानो बच्चा लुगाले थिच्दानी सास फेर्न गार्हो हुन्छ यस्तो बेला आमाले धेरै ध्यान दिनुपर्छ तर यस्तो बेलामा मा त गाउले ले सहानुभूति दिनुपर्छ नि त्यस्तो भन्छन
@rashmichhetri7215
@rashmichhetri7215 4 жыл бұрын
आमा बाबु झगडा गरेका होलान् तर मार्न चाहिँ मारेनन होला ।आफ्नो सन्तान हो माया लाग्छ ।दुध खुवाउने बेला नाक मुख थुनियो होला निद्रा मा थानी हुदैन ।
@kamalrajgurung9912
@kamalrajgurung9912 4 жыл бұрын
बच्चाको आमा अलि ठिस लाग्यो care गर्नु जानेना
@pranzuthapa8782
@pranzuthapa8782 4 жыл бұрын
Bichara tyo bachha, 😭😭😭😭😭😭😭😭😭😭😭😭
@chandrarai1266
@chandrarai1266 8 ай бұрын
बुदा बुदि कुट्पिट गर्दा कतै नानी लाई थिचमिच भएर त हैन यस्तो भको रात भरी रुन अनि नाक बाट रगत गै निधन हुन त यो राम्रै गरि त यस्तो भको हैन केही छ भित्री रहस्य
@dollythornton9997
@dollythornton9997 Жыл бұрын
Such a sad situation, God Bless little baby soul😢.
@tashipal685
@tashipal685 4 жыл бұрын
Careless parent 👎 very sad baby Rest In Peace
@aayushagurung6945
@aayushagurung6945 Жыл бұрын
हाम्रै गाउँ मा नि भएकै छ यस्तो घटना अनि किन ठुलो ठुलो कुरा गर्दै छ छिमेकीहरु चै बिचरा जो सोझी उहीँ गोचो भन्य यहि होला बिचरा बाबा आमा सोझी रैछ अनि
@raijaan4195
@raijaan4195 8 ай бұрын
कालाे सुईटर लाउने बहिनिले एकदम सहि कुरा गर्याे है👍️👍️
@kdsherpasherpa5515
@kdsherpasherpa5515 4 жыл бұрын
अबो नेपालमा पोर्तेट घर रै पछि केमार जोडन गर्ने बेवास्ता गर्नु पोर्नेबो
@tokmagar8818
@tokmagar8818 4 жыл бұрын
यो मिडिया ले आगो लगाऊने काम गर्दै छ ।
@sapanagiri5791
@sapanagiri5791 4 жыл бұрын
बिचरा आफ्नो सन्तान को माया कुन चै बाबा आमालाइ लाग्दैन होला 😥😭 9 महिना कोख मा राखेर जन्माएर 1 महिना काखमा पालेको आफ्नो बच्चा को माया कस्लाइ लाग्दैन होला बिचरा अनि ती छिमेकी हरु कत्ती पापी कसरी बोल्न सकेको होला तेरो नानी हो मार काट कि खा अरे छि , आफ्नो बच्चा कसैले खान्छ ? आफ्नी श्रीमती लाई उस्को श्रीमान ले भन्दा बढी अरु कसैले बुझ्न सक्दैन बिचरा होइन भनिराको छ Support गरिराको छ श्रीमती को😍 कति innocent मायालाग्दो छन दुबैजना त्यस्तो पाप पक्कै गरेनन । बिचरी बच्चै छिन आमा परिपक्क छैन सुताउनी उठाउनि ,दूध खुवाउन जानिनन होला दूध ले च्यापिएर निस्सासिएर death भएको जस्तो लाग्यो बच्चा को । आफ्नै बाउ त दुश्मन रैछ समाज ले के साथ दिन्थ्यो ?
@saniisanii4619
@saniisanii4619 4 жыл бұрын
बिचरा आमा बाबा निर्दोष छन् थुक्क समाज दुख मा साथ दिने त काँ हो काँ झन आलो घाउमा नुन छर्कने😡😡😡😡
@jhjujuu1356
@jhjujuu1356 4 жыл бұрын
Bichara buda budi sojho rexa tini haru le marna sakidain🙄tyo gaule chahi kina chillaira ho bekarma bichara haru lae dukha preko belma😶thukkka testo ni gaule hunxa 🤧🤧🤧🤮🤮🤮
@sunmayatamang4433
@sunmayatamang4433 4 жыл бұрын
Gariba vaya paxi sabai le heapxa
@jashminlama3017
@jashminlama3017 4 жыл бұрын
यो लास्ट मा बोल्ने दिदिले सहि भनेको हो गाउले हरु ले उचालेर हो आफ्नो बाउ आमाले आफ्नो सन्तान मार्छ र बिचरा त्यो बाउले कत्ति माया लाग्दो गरेर बोकेको छ नानी
@lokeshsingh8168
@lokeshsingh8168 4 жыл бұрын
गाउँलेको भनाई झुटो हो कुनै बा आमाले आफ्नो बच्चा मार्न सक्दैन
@dbchhetry3594
@dbchhetry3594 4 жыл бұрын
Khun tw 1 mhaina ko sutkeri aama ko Pani huna sakxa Ni ho
@solti111ff2
@solti111ff2 4 жыл бұрын
Rip
@sushiladiyali4476
@sushiladiyali4476 Жыл бұрын
के खान बोलेको हो गाउको मानछे जस्लाइ परछ उसलाइ थाहुनछ कुनै आमा बुबा ले आफनो सनतान मारदैन यो कुरा मैले नि भोगेको छु 😢😢😢😢बिचरा
@manjugupta184
@manjugupta184 4 жыл бұрын
Aama vaneko aama ho aafhno bacha ko kasto maya lagxa tyo haami harule bijhcham😓😓
@TirkhaBudha.
@TirkhaBudha. 4 жыл бұрын
कस्तो दुख लाग्दो कुरो
@sumirumba2623
@sumirumba2623 4 жыл бұрын
Manxe haru KATI samma hunxan Bichara Tyo Baby ko Death le kati garo vairaxaa tyo aama tyo Bau lai Tara samaj VANE Ultai uni haru lai Vaniraxaa xyaa yesta Samaj🤬🤬🙏🤬🤬
@riyatmg1224
@riyatmg1224 4 жыл бұрын
Tehi tw vanyo
@user-ro9sl1fy4h
@user-ro9sl1fy4h 4 жыл бұрын
बिचारा सोजो मान्छे भनेर गाउको मानिसले हेपेको आफ्नो बच्चालाइ कसैले मार्छ ..मार्ने मान्छेले तेस्तो माया गरेर मरेको बच्चा बोक्छ र
@SujanTamang-uf8eo
@SujanTamang-uf8eo Жыл бұрын
Aama baulai kati Maya x naniko ATI bela sath dine belama yo kasto khalko Gaule ho k dukh parda hepne asto Gaule hunu Vanda nvakai bes
@ritugurung4491
@ritugurung4491 4 жыл бұрын
ए भगवन 😭😭😭😭😭
@xopanatimro7468
@xopanatimro7468 4 жыл бұрын
के के देख्नु पर्छ ।आफनो नानी राम्रो समालेर सुत्नु नस्क्ने।
@simalimbu9112
@simalimbu9112 4 жыл бұрын
bichara kahile bachalai sutisuti bubu nakhauwanu thahichahiyeko honi bichara
@rajkumarbajgain5143
@rajkumarbajgain5143 4 жыл бұрын
जे भय पनि हरेक आमाबाबु गलत हुद हुदैनन बरै यो गाउले कुरा नसुनौ
@aarzugiri2665
@aarzugiri2665 Жыл бұрын
अरुलाई पर्दा यसरी हेप्छन्, अलि बोल्न सक्दैन भनेर यति धेरै हेप्नु पनि राम्रो हुन्न, घरपरिवार गतिलो नभए पछि गाउँलेहरूले पनि यति धेरै होप्दा रहेछन्। यो हाम्रो समाज किन यस्तो अबुझ भएको होला
@sunitacrest2639
@sunitacrest2639 4 жыл бұрын
yo aama buba ko galti xaen rati dudha khuwauda aama nidayr ho nindrama michiyko ho
@rama7896
@rama7896 4 жыл бұрын
अामा बुबाले चै मारेकाे हैन हाेला
@mandipgurung3646
@mandipgurung3646 4 жыл бұрын
Hya bhagwan santi sukhimai jiban denu yo nani ko bau aama lae ani nani ko aatma le sorgama bas paon pita dhanyabad
@roshnimagar5081
@roshnimagar5081 Жыл бұрын
त्यो बाउ आमा को अनुहार मा केहि चिन्ता छैन त मारेको पनि हुन सक्छ के भर कसको नौरान को दिन मा पनि बच्चा फालेको रे त्यति सानो बच्चा लाई पनि पापिनी आइमाई बुढा बुडी मिलेर मारेको हो अनुहार मा केही चिन्ता छैन त हेर्नु न
@user-xx1mb5vz5r
@user-xx1mb5vz5r 4 жыл бұрын
Aafno babylai kasari maarna sakinx rw bichara😢😢😭😭😭
@chhabimagar1771
@chhabimagar1771 Жыл бұрын
आफ्नो बच्चालाई कसैले मार्दैन गाउँ ले नहुन कुरा गर्छन
@user-jf1id6zi7f
@user-jf1id6zi7f Жыл бұрын
बिचरा त्येति राम्रि स्वोर्गकि परि जस्ति नानि मारिहाले अनि केको खलदल रिसउठ्नि😢
@rameshmorang5149
@rameshmorang5149 4 жыл бұрын
yo sansarma sabai vanda der maya afno ama baule xora xorilai maya garxa yeniharulai dekda ta afno xori marekoma derai duka xan tesaily gauko manxe der na ufrida pani hunxa
@janakbhul5667
@janakbhul5667 Жыл бұрын
फेसबुक साथिहो भिडियो पुरै हेरेर कमेंट लेख्ने गरौ यो आईमाई यस्को श्रिमान मिलेर मारेको हो
@khimbahadur1205
@khimbahadur1205 4 жыл бұрын
जति जना मान्छे उति कुरा बुर्बक गाउले हरु अन्जानमा भएको गल्ति हो दूध चुसाउदा यस्तो घत्ना घतेको हुन सक्छ दूध चुसाउदा निदाइकि होलीन आमा
@kumarighale7080
@kumarighale7080 4 жыл бұрын
bichara bacha ko kati maya lageo malai ta
@user-rj9yi8yt2w
@user-rj9yi8yt2w 7 ай бұрын
Bacha bhanda pyaro nindra bhayo ki kya ho .malai ta dherai bachako maya lagyo. Tyasto chahi nagarnu hai .bichara aama babako keyar les.
@sunitakhadka9916
@sunitakhadka9916 Жыл бұрын
एउटा आमा बन्न कहाँ सजिलो छ र धेरै कुरामा ध्यान पुर्याउनु पर्छ कति बर्ष सम्म अनिदो बस्नु पर्छ बिचरा सुत्त्केरी आमा निदाको होला हातले थिचेर तेस्तो भएछ यस्तो घटना धेरै सुनिन्छ
@prizmalamichhane2795
@prizmalamichhane2795 4 жыл бұрын
बिचरा थिचेर मरेकाे हाेला नानि मारेकाे त हाेईन यति सानू नानि रैछ किन बुढाबुढि सगै सुत्नुपरेकाेहाेला सायद फराकिलाे ठाउँ भाकाे भए । यस्ताे घटना हुनेथिएन कि । अब जे नहुनु थियाे भैसक्याे त्याे बुढा भाकाे बाउलाइ राम्राे सम्मान दिनुहाेला माया गर्नुहाेला
@amithrajbhujel4373
@amithrajbhujel4373 Жыл бұрын
Bechara baby reast in peace Y so care less it's really Heart touching 😥😥😥
@gita8970
@gita8970 Жыл бұрын
ती समाज पनि गतिलाे रहेन्छ बिचरा ती दुईजना साेझा भएर यति हेपेका रहेछन
@bikrampalungemagar8437
@bikrampalungemagar8437 4 жыл бұрын
बिचरा सोजाको फाइदा सबैले लिन्छन यो बाउ आमा ले जेजे भनेको छ त्यव सहिहो कति नबुजेको समाज होला छिछिछिछि झेलत बिचरा यो निर्दोस बाउ आमा लाइ पिट्ले लाइ हाल्नु पर्छ
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 37 МЛН
Smart Sigma Kid #funny #sigma #memes
00:26
CRAZY GREAPA
Рет қаралды 19 МЛН
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 37 МЛН