दुर्गा प्रसाईं प्र*क्राउ, फिल्मी शैलीमा घरबाटै उठायो सीआईबीले । Durga Prasai || TV Today HD || News

  Рет қаралды 50,404

TV Today HD

TV Today HD

Күн бұрын

Пікірлер: 229
@pustarai2176
@pustarai2176 3 сағат бұрын
पहिले केपी ओली लाई पक्राउ गर्नु पर्छ !दुर्गा प्रसाई जिन्दाबाद❤
@padmasunder2168
@padmasunder2168 Сағат бұрын
देशकै बेईजोत गरि सकेको छ केपि चोरले। कढके वोलि चोरनै…… हो। दुर्गा we love you.
@GopalBasnet-u8i
@GopalBasnet-u8i Сағат бұрын
केपी ओलीले पनी तत्काल राजीनमा दिएर अनुसंन्धान लाइ सघाउनुपर्छ अन्यथा यो प्रमाणहरु सत्य साबित हुनेछन । कसैको आवाज दबाउनु कानुन बिपरित हो ।
@LokhrajUpadhyay
@LokhrajUpadhyay 3 сағат бұрын
पुलिस प्रशासन पनि केपी चोरको पछाडि लागेको छ।
@romankarki6323
@romankarki6323 2 сағат бұрын
यो बेबस्था नढाले देश ढाल्ने निश्चित छ !
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 3 сағат бұрын
रविको बारेमा यस्तो आएको भए सबैले हल्ला गरेर प्रचार गर्थे । प्रधानमन्त्री को विरुद्ध कसले बोल्ने,सहि प्रमाण भएको भएपनि यसलाई गलत भनेर प्रमाणित गर्छन्
@VijayKumar-hr6if
@VijayKumar-hr6if Сағат бұрын
Yo desh drohi lutera durga ko bhukar ho yaslae sapot garne sabai lae karawash hunuorax
@DeepakSingh-w9l1v
@DeepakSingh-w9l1v 2 сағат бұрын
त्यो त रबि ले त गल्ती नगरेको समातेको छ ओलि को त प्रमाण नै देखाको chh
@Surendra_9190
@Surendra_9190 Сағат бұрын
पहिला kp ओली लाई छानबीन गर यदि दुर्गा प्रसाईले लगाएको आरोप ग़लत हो भने पक्राउ गर होइन भने तानासाही प्रभीदी बन्द गर
@binrai1826
@binrai1826 2 сағат бұрын
केपीको पालो कहिले आउँछ?
@pramodshrestha7801
@pramodshrestha7801 2 сағат бұрын
राम्रो मान्छे हरु सबै जेलमा हने भयो॥।।
@PharsaGaha
@PharsaGaha 3 сағат бұрын
CIB ले ओलि लाई किन सोधपुछ गर्दैन???डाका भ्रष्ट लाई
@jeewanpandey4632
@jeewanpandey4632 Сағат бұрын
Tesaiko gulam ho kahabata sodna aat garos
@faninarayansigdel2865
@faninarayansigdel2865 2 сағат бұрын
यो भ्रष्टाचार काण्ड पनि डार्क फाइलको काण्ड जस्तै सरकारले दबाउने र प्रसाईलाई दोषी देखाउने अनेक षड्यन्त्र गरिन सक्छ।
@SubhaSamachar
@SubhaSamachar 2 сағат бұрын
समाउने नै सत्य बोल्नेलाई हो
@ashokthapa7555
@ashokthapa7555 3 сағат бұрын
किन यस्तो निकृष्ट र घृणित कार्य गरिराछ यो सरकार। देशमा सुशासन भन्ने चिज देख्न के अब देश बंगलादेश नै हुनुपर्ने हो? आरोप लागेपछि त छानविनमा पो जाने हो । के रविको हकमा मात्र छानविन हुने भनेर कांग्रेस एमालेको ७ बुँदेमा हस्ताक्षर छ कि क्या हो ?
@sailatamang9335
@sailatamang9335 3 сағат бұрын
केपि भ्रष्टाचारको नाइके नै हुन ।
@GyanBahadur-h4s
@GyanBahadur-h4s Сағат бұрын
आरोप लागो छानबिन हुनुपर्छ ,
@gyanukoirala6896
@gyanukoirala6896 Сағат бұрын
सकीयो अब देश नै सकीयो
@DurgaAcharya-z9q
@DurgaAcharya-z9q 2 сағат бұрын
त्यो के.पि. लाई चै किन छानबिन हुदैन त्यो चै नेपालको नागरिक होकि सबैको भगवान हो।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Сағат бұрын
दलका अध्यक्षहरु र प्र म हरुले संविधान विधि र कानुन् मान्नु पर्दैन ।संविधानभन्दा माथि भएकाेले अदुनिया,सम्पति शु करण र ,सेना र प्रहरीले छुनै सक्दैनन् र त वालुवाटार काण्ड,गिरिवन्धू ,भूटानि श वेचविखन् काण्डमा माकुने,वावुराम,वलि,अारजु र देउवाले उन्मुक्ति र कर्मचारीहरुमात्र फस्छन् ?
@rudrakhattri9827
@rudrakhattri9827 2 сағат бұрын
नेपाल त राणा र पञ्चायत भन्दापनी अझै तानाशाही भयो त ।
@ratnakuwar6468
@ratnakuwar6468 2 сағат бұрын
1, 2 मिडिया बाहेक सबै मिडिया kp को भराउटे हुन, सहि लाई गलत, गललत लाई सहि भनेर प्रसारण गर्छ्न। जनता यसैमा भुली रहेका छ्न।
@romharshasharma127
@romharshasharma127 3 сағат бұрын
यो ब्यबस्था यस्तै हो समय लाई चींन्नु ऐले को युवा पीढ़ी समय लाई सोचने समय
@PuspaRai-w2g
@PuspaRai-w2g 2 сағат бұрын
दुर्गा पर्साइको सहि कुरो हो केपि ओलि गादरी र ब्रस्त चार र बिचोउलिलाई पाल्ने मात्र काम हो
@user-su6cn6xh4g
@user-su6cn6xh4g 4 сағат бұрын
अपराधिको शासन मौलायो
@PardeshiKansa
@PardeshiKansa 2 сағат бұрын
चाेर हाे केपि दुर्गा पर्साइ जिन्दाबाद
@raakeshkaarki1386
@raakeshkaarki1386 Сағат бұрын
Mangsir07 !!!!! Mangsir 7!!!!! Mangsir 7!!!!! Mangsir 7!!!!!!!
@GitaRai-s6w
@GitaRai-s6w 3 сағат бұрын
भ्रष्टाचारलाई बचाउने केपिलाइ पक्राउनुपर्छ अरुलाइ होइन ।
@JM-rc5xv
@JM-rc5xv 3 сағат бұрын
😅😅 good luck durge,जेल मा मोज गर्नु, फेसबुक मा नक्कलि डकुमेन्ट बनाउने लाइ नि जेलको स्वाद चखाउन पर्यो
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 Сағат бұрын
छि छि छि होइन आज भोलि नेपाली काङ्ग्रेसहरु र एमालेहरु कति धेरै डराएको हो
@MinSunsm
@MinSunsm 2 сағат бұрын
म धेरै खुसि छु ❤❤❤
@MohanGiri-pj1dc
@MohanGiri-pj1dc 2 сағат бұрын
Jay ghanti Jay rabi and Jay ❤Nepal
@jbrc.chhetri404
@jbrc.chhetri404 2 сағат бұрын
केपि चोर नै हुन आरोप होइन साचो हो।
@DarjitKumar
@DarjitKumar Сағат бұрын
सिआईबी ले पहिला केपि ओलि लाई पक्राउ गरेर अनुसन्धानगर्नु पर्छ दुर्गा प्रशाई लाई किन?????????????
@arjunghimire-fi8je
@arjunghimire-fi8je 3 сағат бұрын
Rip kp oli
@rameshtripathi864
@rameshtripathi864 2 сағат бұрын
Durga sir we support you
@mangalshahi2427
@mangalshahi2427 2 сағат бұрын
के पी कस्तो खाले हो भन्ने कुरा स्पष्ट बुझियो हे न
@bhimmagar4124
@bhimmagar4124 Сағат бұрын
durga prasai good
@singhabdrthapa3668
@singhabdrthapa3668 22 минут бұрын
पक्राउ गरेर मात्र पुग्दैन सत्यथत्य छानबिन हुनु पर्छ
@RanBirLimbu-y3j
@RanBirLimbu-y3j 2 сағат бұрын
बोकालाई पक्रेर ठिक गरेछ।
@saritakarki-t9j
@saritakarki-t9j 2 сағат бұрын
होइ होस
@Prakashdangi609
@Prakashdangi609 16 минут бұрын
भ्रष्टचारीको मतीयार केपी श्रमा वोलीलाई सम्पुर्ण नेपालीले बहीस्कार गर्नु आवश्यक छ
@jkpersonalview8800
@jkpersonalview8800 3 сағат бұрын
यस्तो कानुन यो दुर्गेलाई मात्र लाग्दो रहेछ, हिजो अस्ति जिबि को ईमेल भनेर रविको चरित्र हत्या गर्नेलाई पनि कारवाही गरेर देखा सरकार, प्रसाईले सहि वा गलत के बोले उसैलाई थाहा होला तर चियर गेम खेलिरहेका अहिलेका ३ वटा महाराज हरुबाट चाहीँ देशले सुख शान्ति नपाउने चाही पक्का छ
@BharatChhetri-
@BharatChhetri- 3 сағат бұрын
sai ho
@binodkhulal
@binodkhulal 4 сағат бұрын
खडका प्रसाद ओलि?? लेखेको छ,! खडग प्रसाद ओलि होला नि भए नि
@tikarammulicha6976
@tikarammulicha6976 2 сағат бұрын
याे सक्कली वा नम्कली के हाे ? हाे वा हाेईन ? प्रम ओलीले बैध विधिबाट स्पष्ट पार्नु जरुरि छ ।
@sureshgautam2163
@sureshgautam2163 Сағат бұрын
Good job
@binodkhulal
@binodkhulal 4 сағат бұрын
khadka prasad oli भनेको केपि ओलि हो र यो fake हो, khadga prasada oli हुनु पर्ने हो यदि हो भने !!!!
@dipendradeurukhi3859
@dipendradeurukhi3859 3 сағат бұрын
Kp lai anusandhan garn mildain r chor sarkar
@RoshanAryal-ky4fk
@RoshanAryal-ky4fk 2 сағат бұрын
CIB should ask COMBODIA Truth or false
@ManAcharya-q4c
@ManAcharya-q4c 7 минут бұрын
ठिक भयाे अराजक लाई
@Aboriginal_of_Pokhara
@Aboriginal_of_Pokhara 3 сағат бұрын
प्रधानमन्त्री ज्यु को नाम "खड्क प्रसाद शर्मा वली" हो। प्रसाईं ले देखाएको कागजात मा प्रधानमन्त्री ज्यु को नाम नै गलत छ; खड्क प्रसाद वली मात्र छ। हस्ताक्षर नै गलत भनेपछि त प्रसाईं गलत भन्ने स्पष्ट हुन्छ । समाजमा भ्रम र नकारात्मकता फैलाउने माथि कडा सजाय हुनु जरुरी छ।
@minecraft7907
@minecraft7907 3 сағат бұрын
its true
@ZueesGG
@ZueesGG 3 сағат бұрын
तं खाते के पी को झोले रहिछस
@NiranjanBajracharya-b1d
@NiranjanBajracharya-b1d 3 сағат бұрын
KP KO Guu kasto cha mitho nai cha hola timiharuko lagi hoeno
@subhash7408
@subhash7408 2 сағат бұрын
नाम तल माथि हुन्छ तर मा न्छे केपि नै होलान कनकि कम्बोडिया घुम्न जान्छन.
@ManAcharya-q4c
@ManAcharya-q4c 5 минут бұрын
७ बर्ष देखि १० बर्ष सम्म जान सक्छ जेल
@sabitakarki6891
@sabitakarki6891 2 сағат бұрын
Good✊✊✊✊✊💪💪💪💪💪
@dabedkandangwa2864
@dabedkandangwa2864 2 сағат бұрын
Good
@aayush.gamers9159
@aayush.gamers9159 2 сағат бұрын
Jaya Durga Sir Jaya hoss
@kanchansharma3923
@kanchansharma3923 58 минут бұрын
Durga prasai and rabi Best man Good god
@ChandramaniChulagain
@ChandramaniChulagain Сағат бұрын
Good Nepal police
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 2 сағат бұрын
आरोप पुष्टि भयो भने के हुन्छ।
@sbrai8048
@sbrai8048 2 сағат бұрын
केपी अाेली माथी पनि अनुसन्धान हुनुपर्छ
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 2 сағат бұрын
अराजक हो प्रशाइ
@sajalpaudel8117
@sajalpaudel8117 43 минут бұрын
सत्य को पक्षमा बोल्दा पनी आरोप भनिदो रहेछ God bless you all criminals
@SumarajGaire
@SumarajGaire Сағат бұрын
चाेर सरकारकाे अब दिनहरु सकिदै छ
@DhanBahadurSaud-p6x
@DhanBahadurSaud-p6x 2 сағат бұрын
Good 👍
@LokNath123Adhikari
@LokNath123Adhikari Сағат бұрын
Be Care
@chiranjibiAdhikari-y8p
@chiranjibiAdhikari-y8p 44 минут бұрын
सि आइ बि ओलि लाई समात न?? किन दुर्गे लाई समात्छस??? बिवेक भन्ने छैन तिमिहरु लाई??
@santabahadurshrestha9675
@santabahadurshrestha9675 9 минут бұрын
पुलिसभनाउदाहरु चाेरहाे
@suniltiwari9773
@suniltiwari9773 54 минут бұрын
लाज सरम हराएको के पि सत्य तथ्य बोल्न नपाउने किन डराएर गिरफ्तार गरेको दुर्गा पसाइलाइ
@SandipPuri-zf3rm
@SandipPuri-zf3rm 51 минут бұрын
7गतेको कुरा ले डराएको छ केपी चोर
@SherKatuwal
@SherKatuwal 2 сағат бұрын
पहिला के पि ओलि लाई पक्राउ गर
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 3 сағат бұрын
❤❤❤❤❤❤❤Omg . Omg . Omg . durga . Sir.❤❤❤❤❤❤❤❤
@Sagarvlog101
@Sagarvlog101 Сағат бұрын
यो देश मा जो सत्य बोल्छ त्यो झुट साबित हुन्छ र जो असत्य बोली देश लाई रित्याउँछ उही मान्छे हाई हाई गर्छ यो सुड्दो को पछि लाग्ने हामी जनता नै त्यस्तो हो जब सम्म कांग्रेस र एमाले को पतन हुँदैन तब सम्म यो देश ले सुख शान्ति कहिले पाऊने छैन
@nepalibabu8827
@nepalibabu8827 Сағат бұрын
प्रधानमन्त्रीको स्पष्ट चित्तबुझ्दो जवफ दिनु पर्छ यदि आरोप प्रमाणित हुन नसके जत्ती टेलिकममा लगानी गरेको रकमको हल्ला छ तेतिनै दुर्गेबाट असुली गर्नै पर्छ नत्र अराजक अतिनै मौलाउछ ।
@KumarKarki-qb6ut
@KumarKarki-qb6ut 16 минут бұрын
चोर नेताहरु!
@arjunshrestha688
@arjunshrestha688 3 сағат бұрын
हो यो मुले दुर्गे पनि अति भो ।।।।
@milanbhattarai3526
@milanbhattarai3526 3 сағат бұрын
kina kp ko kando paxadi basna parni ho ?? kp ko kanda kholna na pauni ho aaba ?? talai yestai chaiya ho gawwar gawachay
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 30 минут бұрын
होइन नेपालमा जनता नभएर हो कि किन हो यो केपी ओली सरकारले यसरी हेपेको नेपाली नागरिकलाई राज्य तहसनहस पारेर डुबाउनेलाई कहिले केही नगर्ने एउटा अभियान त देखे किन डराउने अब श्री ५ महाराज धिराजले पनि अब बोल्नुपर्छ नेपाली जनता इन्तिजारमा छन्। सरकारलाई पर्खेर बसिरहेका छन्। नारायण हिटीमा फर्की बक्स्यो सरकार नेपाली जनतालाई त मैले मात्र आह्वान गरि बक्सियोस्। यो तपाईँको पुर्खाले आर्जेको मुलुक हो।
@narayanprasaddevkota2347
@narayanprasaddevkota2347 2 сағат бұрын
हैन दुर्गा प्रसाईं सङग पनि अकुत सम्पत्ति कसरी भयो हँ
@mitragurung7808
@mitragurung7808 20 минут бұрын
तिमिले चाहिँ कसरी भनेको हो त । यो झुठो हो भनेर । kp को बोली चाली र kp को हावा दारी कुरोले नै प्रमाितण हुन्छ । kp चोर भनेर ।
@sherkhadka3156
@sherkhadka3156 Сағат бұрын
होईन भने सरकारले कम्बोडिया को टेलिकम को ओरिजिन कागजात देखाउनु अनि कृतेमा साइबर अपराध मा जाक्नु नत्र फेरि ढाकछोप गरेको भन्ने बुझुन्छ
@ThapaTb
@ThapaTb 2 сағат бұрын
याे पुलिस हरु जनताका हैनन नेताका छाउरा हुन तु रिहाई नत्र आगाे बालछन जनताले हेकका रहाेस
@krishbaral7537
@krishbaral7537 32 минут бұрын
आफ्नो सक्लि भएनि नकलि हुने अरुलाइ नकल्लि भए पनि सकलि हुने यो त सरकार को खेल नै हो
@chulbahadur9965
@chulbahadur9965 3 минут бұрын
ओलि सरकार रहुन्जेल जनताले दुख पाउँछन् त्यसै भन्या होईन रवि लामिछाने ले🙂कमेन्ट गर्दा पक्राउ पोस्ट गर्दा पक्राउ विरुद्धमा नारा लगाउदा पक्राउ भिडियो देखाउदा पक्राउ 🙂आबुई डर पो लाग्यो मेरो पो पालो आउँछ कि 😑ओलि बा आई लभ यु भन्ने बाहेक सब दिन आउछ जेल जाने
@indrapaudel2779
@indrapaudel2779 37 минут бұрын
प्रधानमन्त्री पनि सही सत्यबाट मार्गबाट आउनुपर्यो नि राम्रो हुनको लागि।
@selenapkl
@selenapkl Сағат бұрын
के प्रधान मन्त्री ज्यु लाई केहि कसैले नराम्रो बोले वा लेखे मा तुरुन्तै c i b ले समात्छ है होशियार हुनु
@3496biddhya
@3496biddhya 2 сағат бұрын
Kina ho sirf desh KO lagi ramro garchu bhanne harulai Matra thunne Kam garcha yo Sarkar
@ADMayalti
@ADMayalti Сағат бұрын
अरु के गर्नु सक्छ चोर सरकारले
@abcnepal8643
@abcnepal8643 4 сағат бұрын
Hirasatma ta kp oli lai linuparchha
@Rm_sansar
@Rm_sansar 3 сағат бұрын
फलेको बृक्षमै ढुङ्गा हान्ने हो
@tilakkarki2729
@tilakkarki2729 Сағат бұрын
Durge le lagako arop pusti hunu parxa hoina vane yasta pagal lai jelmai sadaunu parxa
@ChampaThapa-v2k
@ChampaThapa-v2k 2 сағат бұрын
New hindl film 2:20
@purnasathi5325
@purnasathi5325 2 сағат бұрын
अपुत्रोले पवोर देखाको
@bishnukhatri2015
@bishnukhatri2015 3 сағат бұрын
दुर्गाप्रसाइ लाई पक्कृने हैन छानबिन गर
@nirmaladulal5256
@nirmaladulal5256 3 сағат бұрын
Thag kp oli
@salik61
@salik61 2 сағат бұрын
Chor police
@OkYes-l3n
@OkYes-l3n 3 сағат бұрын
Sahi kura ho vane durga parsai jasari jita hunxa jaye ❤❤❤❤❤
@DharmaTamang-do6pr
@DharmaTamang-do6pr 2 сағат бұрын
Kp le ATI garyo
@johnkoirala
@johnkoirala 42 минут бұрын
Aparadhi lai aparadhi bhanna na paune kasto desh kasto democracy hola
@ramanathdahal7151
@ramanathdahal7151 2 сағат бұрын
देशबाट सदाकाे लागि एमाले सहितकाे ओली राज सकिनै लागेकाे हाे त ? उतराधिकारी सहितकाे भ्रष्टाचार गरेकाे Huge amount काे बैदेशिक लगानी फेला परेकाे सार्वजनिक भयाे त। अझै अरूपनि छ अरे।
@Kamalamainali-z2e
@Kamalamainali-z2e 3 сағат бұрын
कानुनलाइ किनिसकेको छ यो भ्रस्ट सरकार्ले पुलिस प्रसाशन बिकि सक्यो
@sabitalimburai9883
@sabitalimburai9883 2 сағат бұрын
कति प्रकाउ गरेकाे हाे
@rahmbaniya2579
@rahmbaniya2579 2 сағат бұрын
Yo varasta fattaha sarkar murdabad
@chhetriadhikari9578
@chhetriadhikari9578 Сағат бұрын
किशोर श्रेष्ठ लाई किन नपक्रेको नि??? fake email दिउएको हून?
@IshworPrasad-dg4rh
@IshworPrasad-dg4rh 50 минут бұрын
Kp ko parsanal rahexa Nepal police bichara mero desg
@AhsokdubaiBishowkarma-gh8fz
@AhsokdubaiBishowkarma-gh8fz 2 сағат бұрын
चाेर का सरदार पार्टी हरु
PRANK😂 rate Mark’s kick 1-10 🤕
00:14
Diana Belitskay
Рет қаралды 12 МЛН
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 27 МЛН
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 49 МЛН
The Taj Mahal - Masterpiece Of Engineering   - 3D Animation
16:06
India Vs Canada Relation Explained
34:17
Nitish Rajput
Рет қаралды 4,4 МЛН
PRANK😂 rate Mark’s kick 1-10 🤕
00:14
Diana Belitskay
Рет қаралды 12 МЛН