मेयर हर्क साम्पाङ किन रिसाए मन्त्रि कै अगाडि मन्त्रि सुधान किराति एयर पोर्ट धरानमा हुनुपर्छ

  Рет қаралды 216,863

New Entertainment Channel

New Entertainment Channel

7 ай бұрын

Пікірлер: 840
@madanrai2596
@madanrai2596 7 ай бұрын
धरान मा एयरपोर्ट बन्ने भयो वा बनाउनु लाई अगिबडे मन्त्री सुदन किराती लाई धराने जनताले सधै सम्झिने छ जय धरान❤
@RAYAN_RAI
@RAYAN_RAI 7 ай бұрын
यत्तिको मेयर चाइ हुनुपर्यो ! salute to हर्क साम्पाङ राई ! ❤
@duganaa7315
@duganaa7315 7 ай бұрын
यो ईन्जिनियर र प्राविधिकहरुको कुरा सुन्द यिनिहरुको नियत कसरी हुन्छ धरानमा एयरपोर्ट नबनियोस भन्ने देखिन्छ, यिनिहरु र भुमाफियाहरुको मिलेमतो भएको अटकल सजिलै गर्नु सकिन्छ।।। यस्ता धमेराहरुलाई आगो नलगाई देश बन्दैन,, जनता सचेत हुनुपर्छ।।।
@binusaaru5734
@binusaaru5734 7 ай бұрын
Sure
@susmalimbu2983
@susmalimbu2983 7 ай бұрын
100% sabai kura Biratnagar ma matra hunu parne jasto kuraxa garxa ho bhitra bhitra rajniti khel ma tyo chucheni samel hola paka pani 😡😡
@monicarai2771
@monicarai2771 7 ай бұрын
Exactly dharan bat comisation napaune vaer ho la yiniharu aanakani gardaixa
@ghanlimbu9063
@ghanlimbu9063 7 ай бұрын
१०००%
@Paraal_kovussaa
@Paraal_kovussaa 7 ай бұрын
Tyo eutaa saranarthi ko fusyoutaale nikai birodh gareko dekhdaixu!!! Sathai chimse pani dekhe!!!!
@shyamrajrai5624
@shyamrajrai5624 7 ай бұрын
सत्य कुरो बोल्न नडाउने नीडर जनप्रतिनिधि मेयर हर्क साम्पाङ, जिन्दाबाद
@rajugurung3115
@rajugurung3115 7 ай бұрын
कति स्पष्ट संग जनता माझ कूरा राख्नू भएको। यो हो गणतन्त्र जय हर्क साङपाङ ❤❤❤
@kingtorna8395
@kingtorna8395 7 ай бұрын
यतिको दम हुनुपर्छ मेयर भएपछि wow wow मेयर साब्🙏🙏🙏
@starbodyfitness
@starbodyfitness 7 ай бұрын
आबस्यक छ तर Airport बन्न नदिने तत्त्वहरु धेरै छन तर पनि हर्क साम्पाङ र सुदन किराति भकोले अन्तिम आसा पनि छ।
@nepalisong3159
@nepalisong3159 7 ай бұрын
👍👍
@padamkandangwa4126
@padamkandangwa4126 7 ай бұрын
धरानमा एयरपोर्ट बनाउनैपर्छ , सबैले सहयोग गराैँ !!!!
@MusicCreator181SUB_CONFORM
@MusicCreator181SUB_CONFORM 7 ай бұрын
ईतिहासकै सर्वोत्कृष्ट नेता हर्क साम्पाङ।❤❤❤❤❤
@sheronrai3484
@sheronrai3484 7 ай бұрын
आज मलाई प्रत्यक्ष प्रशारण हेर्दा धरानमा Airport बन्नै नदिने चलखेल जस्तो लाग्यो।प्राविधिकको नियतमा बदमासी,र कुण्ठाग्रस्त देखियो।यस्ता भित्री रुपबाट धमिरा बनी बसेका कर्मचारी भनौदाले भोलिबाट उल्टो रिपोर्ट पेेश गर्न थाल्छ।
@user-wp3hz7my4t
@user-wp3hz7my4t 7 ай бұрын
नेपालको हिरोलाई सबैबाट सम्मान र सहयोग यसरीनै मिलिरहोस् । आज काठमाण्डौँमा तिन होरोको भेटघाट, हर्क साम्पाङ, सुदन किराती र आईन्द्रा बिक्रम बेगा ।
@lamadinesh4563
@lamadinesh4563 7 ай бұрын
जस्ले जे भने पनि मन्त्री ज्यु सकारात्मक हुनुहुन्छ खुशी लाग्याे ।।।
@bhupenlawati532
@bhupenlawati532 7 ай бұрын
Timiharule vanihalxauni kukur haruko paxi lagne thik lagxa ni kukur
@rajugole3416
@rajugole3416 7 ай бұрын
तारिफ पनि कति गर्नु,सधैं सम्मान छ हर्क सर 🙏💖
@Divya_19799
@Divya_19799 7 ай бұрын
सुदन राई मन्त्री र हर्क राज राई मेयर को दिमाग संग सक्दैनौ हामी नै विराटनगर। जादा यस्तो सास्ती हुन्छ धरानमा Airport बन्नै पर्छ पर्छ.
@14-Peaks
@14-Peaks 7 ай бұрын
एयर पोर्ट धरानमा हुनुपर्छ
@duganaa7315
@duganaa7315 7 ай бұрын
यो कुनामा बसेको मुजिलाई चोक चोकमा ढाड खुस्किने गरि दिनुपर्छ।।
@mbhadur7582
@mbhadur7582 7 ай бұрын
को हो त्यो बस्ने इस्ताइ हेर्नू न मन्त्री को अगादी खुत्ता हल्लयर बसेको छ धेरै बोली राको छ बिकास बिरोधी साला
@ramsubba2294
@ramsubba2294 7 ай бұрын
याे सुदन किराँती पनि भुमाफिया संग मिल्याे जस्तो छ। सबैलाई थाहा छ बिराटनगरकाे नेताहरुले धरानमा एयरपोर्ट बन्न दिंदैनन् भनेर मइले बारम्बार भन्दै आईरहे कै कुरा हाे।
@aaitalimbu4723
@aaitalimbu4723 7 ай бұрын
यो कर्मचारीहरुको कान बिराटनगरले फुकेको देखिन्छ।
@somtamang6162
@somtamang6162 7 ай бұрын
you are right,
@purnashahi-zh4dk
@purnashahi-zh4dk 7 ай бұрын
यि कर्मचारिहरु ले कमिसन खान नपाउने भएर अनेक बाहाना गर्दैछन किन कि हर्क सरले त्यो हुन दिदैन
@sungsenmeevlogs7871
@sungsenmeevlogs7871 7 ай бұрын
Mala panii estai lage xa ...garda Haru...
@binusaaru5734
@binusaaru5734 7 ай бұрын
agree with you
@karmaathapa
@karmaathapa 7 ай бұрын
Yi chor behohaar dekhaaun khojne bikaas birodhi kuttaa Muji haruko Ghar Ghar maa petrol BOM fornu parne jsto ris uthne boli sundaimaa
@ghanlimbu9063
@ghanlimbu9063 7 ай бұрын
दाश लाई यो कुहाल बनाउने नै यी र एस्ता कर्मचारी हुन
@tulpun3516
@tulpun3516 7 ай бұрын
100% सहि कुरा
@SamitaRaikuntu
@SamitaRaikuntu 7 ай бұрын
धरानमा एयरपोर्ट बन्दैन भने जनताको जमिन तुरुन्तै फिर्ता गर
@SabinLaxmi
@SabinLaxmi 7 ай бұрын
Ho nii
@suzanrai0188
@suzanrai0188 7 ай бұрын
सहि
@balirajrai1268
@balirajrai1268 7 ай бұрын
@@SabinLaxmi correct
@kwtkwt9275
@kwtkwt9275 7 ай бұрын
मानवीय मन्त्री सुदन किराँती जिउ धरान मा जसरि पनि बन्नै पराे एरपाेृट
@gorkhayonghanglimbu
@gorkhayonghanglimbu 7 ай бұрын
जहाँ गए पनि बिरोधि करोधी बाहुन नै हुन्दोरहेछ । येहि बाट प्रष्ट भयो ।
@BindaLimbu-vb4nu
@BindaLimbu-vb4nu 7 ай бұрын
देशका धमिरा हुन यिनीहरू ।
@Ashokthulu
@Ashokthulu 7 ай бұрын
salute mayor harka🤝🤝
@pramilarai7436
@pramilarai7436 7 ай бұрын
तर यति बुझेर पनि पछि लाग्ने हामी मूर्ख छौ😢।दुख लाग्छ,जो जुन जात,धर्मको भएनि सत्यलाई साथ दिनु नै सबैको लागि राम्रो हुन्छ। जय श्रमसस्कृति,जय नेपाल जय किराँत🙏💪❤️जयश्रमदान🙏
@Kalupravin
@Kalupravin 7 ай бұрын
Kasari hami khoi support mai xum ta
@shantilimbu2173
@shantilimbu2173 7 ай бұрын
प्राबिधिक पक्ष सबै बाहुन भएसि उनिहरु नबाेले काे बाेल्छ??🤣🤣
@user-os7fo4ns4t
@user-os7fo4ns4t 7 ай бұрын
नेपालको सबैभन्दा भाग्यमानी जनता धराने जनताहरु हुन।धराने जनताले सबैभन्दा उत्कृष्ट मेयर उपमेयर पाएकाछन।अफ्शोस त्यही धरानमा पशुभन्दा निच मान्छेहरु पनि बसोबास गरेका छन जो धरानको बिकासको बिरोध गरिरहेकाछ्न।
@krishnagautam6781
@krishnagautam6781 7 ай бұрын
एयरपोर्ट आवश्यकता ले बन्ने हो सो कुरा पनि प्रबिधिक ले पनि सोही कुरा लाई मध्येनजर राखि प्रर्तिबेदन तयार गरेर जनता ले सुबिधा पाउने हिसाबले उपयुक्त निर्णय लिनु पर्छ। सानो भए पनि जनभावनाको कदर गरि धरान मा एयरपोर्ट निर्माण गरिनुपर्छ। नेपाल को कर्मचारी हरु लाई भित्रि रुपमा इन्डिया को लगानि भइ रहेकोछ भन्ने सुनिन्छ।
@mandiprai7548
@mandiprai7548 7 ай бұрын
धरानमा अलिकती होइन धेरै सम्भावना छ
@shyamsunwar3885
@shyamsunwar3885 7 ай бұрын
सर्भेमा जानेले नै एअरपोर्ट नबनोस भन्ने मनस्थिती देखियो है ।
@deblimbu156
@deblimbu156 7 ай бұрын
मेयरको सही बिराटनगरमा सबै थोक थुप्रिनु पर्छ भन्ने छैन । धरानमा एयरपोर्ट हुनैपर्छ त्यसमा प्राबिधिक टोलीको किन टौको दुखाइ ? सहि ढंगले प्राबिधिक कुराहरु मिलाइ दिनु कुरा सक्यो ।
@yubrajmagar9329
@yubrajmagar9329 7 ай бұрын
त्यस्तो लुक्ला जस्तो ठाउमा त एयरपोर्ट छ भने धरान किन बन्न सक्दैन यी कर्मचारी हरुले खान खोजेको हुन पेलेन न आय हेलिकप्टर त आउछ धरानमा एयरपोर्ट बन्नै पर्छ 🛫🚁
@gobindatmg
@gobindatmg 7 ай бұрын
मेयर हर्क साम्पाङ big respect
@user-jp7lm8qy8w
@user-jp7lm8qy8w 7 ай бұрын
धरानको हिरो ले हलायो काठमाडौ वाउ सलाम मेयर साप , भ्रष्टाचार खेलाडी कर्मचारी लाई धम्काउनु नै पर्छ ।
@tankthapa8243
@tankthapa8243 7 ай бұрын
मन्त्री ज्यू बाट धरानका मेयर मात्र नभएर सबै धरानका जनता र सुबिधा पाउने व्यक्ति हरूलाई पनि राम्राे आस्वासन पाउनु भनेकाे 50% काम बन्नु हाे 👍️👍️👍️👍️👍️👍️👍️
@surajkiratofficial7292
@surajkiratofficial7292 7 ай бұрын
इनरुले हुदैन भन्दैछ अब अरु इन्जिनियर हरु लिएर देखाउनु परो इनरु बिकि सके जस्तो छ
@Sg-pq5nk
@Sg-pq5nk 7 ай бұрын
मेयरको कुरा १०० मा १००% साही छ❤❤❤❤❤❤❤❤❤
@user-fp1hh8zu1r
@user-fp1hh8zu1r 7 ай бұрын
प्राबिधिक मानिसलाइ नै प्रबिधिको भबिस्य सिकाउनु पर्छ यस्ता छन हम्रा प्राबिधिक
@pasanglama2744
@pasanglama2744 7 ай бұрын
Salute mahan bicharak rastrako Gaurav Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati uchha samman 🙏
@pawanrai9280
@pawanrai9280 7 ай бұрын
धरानमा airport बन्नै पर्छ।धरान बाट राज्यलाई घाटा हैन नाफामा मेयर साबले पुर्याउनु हुन्छ।airport को विषयमा दुई मत नराख्नुस मन्त्री ज्यु।जय हर्कबाद,जय धरान्🙏🙏
@pratixyamagar6630
@pratixyamagar6630 7 ай бұрын
उम अब तेरो हर्क दुई दिनको पाउन हो पाँच साल सकिन आँट्यो
@zmssubba2946
@zmssubba2946 7 ай бұрын
@@pratixyamagar6630 talai k lakxa? Arko palta auna sakdaina jasto thanis jholey?
@sangpang223
@sangpang223 7 ай бұрын
​@@pratixyamagar6630हिम्मत छ भने ८४ मा वाडा सदस्री जितेर देखा प्रधान मन्त्री सरह सम्मान दिन्छु म धरान मा😡😡
@pratixyamagar6630
@pratixyamagar6630 7 ай бұрын
@@sangpang223 थुक्क झोले म गर्छु प्लेन को कुरा उ गर्छ साइकलको कुरा
@pratixyamagar6630
@pratixyamagar6630 7 ай бұрын
@@sangpang223 What is your educational qualification?
@menukasubba4257
@menukasubba4257 7 ай бұрын
चोर कर्मचारीहरु चाहि किन जङ्गिएको 😡😡
@chamlingkalyan961
@chamlingkalyan961 7 ай бұрын
Chornu napayar ni sale kuta
@thapadipendra8722
@thapadipendra8722 7 ай бұрын
यो खाते कर्मचारी कुन पार्टीको रैछ ??डाकाँ फटाहा
@mbhadur7582
@mbhadur7582 7 ай бұрын
जब अन्त्री ज्यु नै एर्पोर्त बनाउने पक्ष मा छ भने इनि कर्म चारी हरु किन अन्कना को होलासाला बिकास बिरोधी हरु झोले हरु
@limbu2038
@limbu2038 7 ай бұрын
यो मन्त्री को छेउमा बसेर भुकने कर्मचारी लाइ लात हानेर खेदनु पर्छ, चुनौती लाइ संघर्ष गर्न नसकने हुदैन मात्र भन्दै बस्ने यस्ता लहमुते कर्मचारी आवश्यक छैन। यो बिराटनगर को दलाल रहेछ।
@manraee6002
@manraee6002 7 ай бұрын
सहि कुरा बिरातनगर मा गर्मीको बेला कस्तो दुख खप्नु पर्छ
@saranrai6461
@saranrai6461 7 ай бұрын
विराटनगर एयरपोर्ट, नेपालीलाई भन्दा धेरै भारतीयहरूलाई लक्षित गरि बनाएकाे हाे।
@yamfurai2345
@yamfurai2345 7 ай бұрын
Good 👍 job harka sir jindabad 🙏🙏🙏
@Diwash456
@Diwash456 7 ай бұрын
हो सुदन ज्युको कुरामा म अतिनै सहमत एयर्पोट को बिकल्पमा हाईपर्सोनिक रेल चै चलाम यो कुरा अतिनै चित्त बुज्यो
@user-ug9sc5qi8r
@user-ug9sc5qi8r 7 ай бұрын
एक्दम आबस्यकता छ धरान मा बिराटनगर को काम छैन
@dilmayalimbu5017
@dilmayalimbu5017 7 ай бұрын
We need Aeiorport in Dharan.❤❤❤❤
@tamangpn7328
@tamangpn7328 7 ай бұрын
धरानमा यर्पोट बन्नु पर्छ यदि टेक्निकल पार्ट समभव भए सम्म । तर लेडेढिपि जब्बरजस्तिचै हूदैन है । अत्यन्त सॅम्वेदशिल टेक्निकल पार्ट हो ।
@Gorkhali3136
@Gorkhali3136 7 ай бұрын
बनु पर्छ धरान मा आरपोर्ट बना जरुरि छ
@raisanam1436
@raisanam1436 7 ай бұрын
100%right harka sampang sir
@HenrySelton
@HenrySelton 7 ай бұрын
Salute to Mayor Harka , excellent point !!
@USSR514
@USSR514 7 ай бұрын
नेताहरुको शहर बिराटनगरलाई नै सबैले प्राथमिकता दिएको देखिन्छ तर धरान प्रमुखज्युले भनेझै जनभावना, चाहना र आवश्यकतालाई ध्यान दिनुपर्छ ।
@worldpeace3753
@worldpeace3753 7 ай бұрын
Jay Harka Sampang, our next prime minister of Nepal, पन्चएती बेवस्था देखिको सबै चोर नेता, पार्टी झोले र उच पदमा रहेको सरकारी कर्मचारी, बेपारी र राजदुत सबै को सम्पती छान्बिन गरी सबै सम्पनी जफत गरी यो देश्द्रोही हरुलाई कडा भन्दा कडा सजए दिनु पर्छ कुनै हालत्मा पनि छोद्नु हुँदैन है l
@raidipak5054
@raidipak5054 7 ай бұрын
Good News For of Dharan Airport👍️
@user-mv3th7zi9f
@user-mv3th7zi9f 7 ай бұрын
what a great leader harka sir sulute ❤❤❤❤❤❤
@krishnanepali6863
@krishnanepali6863 7 ай бұрын
Ho yasari na kamikana ho tharkaune balla salut hane first time harka ji lai❤❤❤
@user-wg7qw9ok3n
@user-wg7qw9ok3n 7 ай бұрын
प्रबिधिक टाेलीले मेराे B४मा एउटा ठाउँ बाट माेटाउने काम भएजस्ताे लाग्याे ।
@user-wd1ur9ti6x
@user-wd1ur9ti6x 7 ай бұрын
बन्नु पर्छ एरपोर्ट
@gchongs52
@gchongs52 7 ай бұрын
शंका लाग्दै छ किन अवरोध को कुरा बढि आउँदै छ? दाल मे कुच्छ काला हे...!!
@sangamraioffice2677
@sangamraioffice2677 7 ай бұрын
Airport banaunu nai parxa dharan ma ✊
@SubashRai-xv9ic
@SubashRai-xv9ic 7 ай бұрын
सलुट छ दुई जिउदो सपुतहरुलाई #harka sampang rai and sudan rai
@opvideoc2753
@opvideoc2753 7 ай бұрын
सही कुरो हर्क सुदन बालेन नेपाल हीरों 🎉🎉
@mbhadur7582
@mbhadur7582 7 ай бұрын
मन्त्री कै कार्यलयमा गयर मन्त्री लाई नै यसरी थार्काउने हिम्मत अरु कसैको छ
@dalusherpa5268
@dalusherpa5268 7 ай бұрын
We need airport in dharan ♥️♥️
@balirajrai1268
@balirajrai1268 7 ай бұрын
धरान एस्तो स्थान हो जहा धेरै जसो पूर्वीय भुभागका मानिसहरुको जह गये पनि धरान हुदै जाने स्थान हो तेसैले बिमनस्थल हुन जरुरि छ।
@cklimboo8306
@cklimboo8306 7 ай бұрын
Fully support to Mayor Sab👍👍
@duganaa7315
@duganaa7315 7 ай бұрын
मन्त्री ज्यु नेपालमा Hypersonic train को सपना नदेख्द हुन्छ,,भ्रष्ट,चोर,डाका,,खोक्रो रास्ट्रबाद,,घुसखोर,दलाली,,भुमाफियाले चलाएको देशमा कसरी Hypersonic train आउँछ?? तपाईंको ईन्जिनियर प्राविधिकहरुको कुरा सुन्द धरानमा एयपोर्ट बन्नुहुन्न भन्नेछ,,त्यो धमेराहरुलाई आगो लगाउनु,,
@shishirraut4152
@shishirraut4152 7 ай бұрын
कर्मचारी भनेको यस्तो हुनपर्छ , words with fact nadaraune , ❤
@kishorthebe2848
@kishorthebe2848 7 ай бұрын
Kun karmachari😅😅😅
@SamitaRaikuntu
@SamitaRaikuntu 7 ай бұрын
चोरहरु ईन्जिनियर यस्तो पनि हुन्छ
@lismanrai5297
@lismanrai5297 7 ай бұрын
धरानमा यरपोट भयो भने धेरै जिल्लालाई सेन्तर पर्छ।
@uktamang4704
@uktamang4704 7 ай бұрын
मेयर हर्क जस्तो हुनु पर्छ जे हो त्यो कुरा फ्याक्ट गर्नु पर्छ we love harka👍️👍️👍️अनि त्यो अर्को अलिक मै हु भन्ने जस्तो गर्यो नजिक भए म एक पन्ज चाइ हान्न मन लाग्यो👊👊👊
@ramsubba2294
@ramsubba2294 7 ай бұрын
याे बाहुन कर्मचारीहरुले धरानमा एयरपोर्ट बनाउन चाहाँदैनन्।अनि सुदन किराँती त बाहुन कर्मचारीहरुले जे भन्छ त्यही हुन्छ भन्दै बस्ने मात्रै हुन्।😡💣️💥
@BP-jq1ru
@BP-jq1ru 7 ай бұрын
Karmachari jati sabailai bahun matrai dekhdo raixan newar pani xan tamang pani xa tya
@ElonMusk-om6mb
@ElonMusk-om6mb 7 ай бұрын
थाहा छ भने नाम तोकेर भन नत्र बाहुन बाहुन भन्दै नभुक है कुजात।
@Pradesimaelo
@Pradesimaelo 7 ай бұрын
जे हुन्छ राम्रैको लागि हुन्छ हाम्रो उदयपुरमा पनि डाक्टर नारायण खड्काले एयरपोर्ट बनाउने भन्दै जहिले पनी चुनावमा भोट जित्दै गएका छन्। कहिले रुख काट्छन् र छोड्छन् कहिले नापेर छोड्छन् वर्षौं बितिसक्यो अहिलेसम्म अलङ टलङमै बेतेकोछ भोटको लागि मन्त्रीले झुट बोलेर हैरान पारिसके 🙏🏻🇳🇵
@aayogvlog777
@aayogvlog777 7 ай бұрын
अादिवासीहरुको वाहुल्यता भएको ठाउँमा भौतिक सुविधा नदिने सत्तासिन जातिहरुको नियद पहिलेदेखि रहीआएको छ
@faninlimbu4823
@faninlimbu4823 7 ай бұрын
धरानमा जसरी पनि एयरपोर्ट हुनै पर्छ त्यो आजको युग को माग हो जमानाको माग हो
@prakashbista4351
@prakashbista4351 7 ай бұрын
बिराटनगर ले काम नै नगर्ने भए नि धरान कै लेभलमा एरपोर्ट बनाउन सकिन्छ तै घोपा मै बनाउनुपर्छ भन्ने नि होइन किन कि उक्त ठाउँमा एयरपोर्ट को लागि पर्याप्त जमिन छैन जनसंख्या को घनत्व धेरै छ तै भएर बिकल्प पानबारि मा अझै नि जमिन टन्नै छ तेतै बनाउदा हुन्छ
@bikashrai4506
@bikashrai4506 7 ай бұрын
yes dada ghopama thulo 72 site plane lai jamin pugdaina 122 bigha chahinxa re...tesko bikalpama khojnu paryoni arko thau.jaha jatil hunxa vanda vandai kina tei banaunu parne
@harishrestha7749
@harishrestha7749 7 ай бұрын
Ta muji haru jhole ho
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 7 ай бұрын
हर्क सर जस्तै नेता होस
@gopalmoktan4880
@gopalmoktan4880 7 ай бұрын
मन्त्री ज्यू कुरा सई हाे यारपाेट बन्एर मात्र हुदैन चल्नुपर्छ आनुसन्दैगरे मात्र बनउनु पर्छ लगनि मात्र हाे
@SHYAM_RAI.
@SHYAM_RAI. 7 ай бұрын
खोटाङ भोजपुर तेह्रथुम धनकुटा उदयपुर सुनसरी मोरङ्ग झापा को केन्द्र पर्छ हवाईमार्ग को लागि अति आवश्यक छ बन्नुपर्छ ।
@SamitaRaikuntu
@SamitaRaikuntu 7 ай бұрын
किन हुदैन हौ मुगु जोमसोम तिर त उडिरहेको छ
@suvashrairai6130
@suvashrairai6130 7 ай бұрын
धरानमा २० बर्ष पहिला बाट नै एयरपाेर्ट काे लाग काम थालनि भएकाे छ।अाजकाे पनि हैन सबै लाई पयक पनि पर्छ ।एयरपाेर्ट त बनिनु पर्छ
@user-ep7pt5wh7b
@user-ep7pt5wh7b 7 ай бұрын
❤❤❤Right mayor
@rairai352
@rairai352 7 ай бұрын
Sahi kura grnu vo mayor saab good job 👏 👍 👌
@rajendradimdung-vs9iv
@rajendradimdung-vs9iv 7 ай бұрын
Very good harka sir
@tirthatimsina6916
@tirthatimsina6916 7 ай бұрын
जे होस हर्क लाई future को बारेमा पनि था छ।"पछि ससाना plane हरु नै बन्नेछन् ।"
@duganaa7315
@duganaa7315 7 ай бұрын
Yeti airport ले बनाउछु भन्दा हुने तर धराने जनताहरुले बनाउछु भन्दा प्राविधिक र ईन्जिनियर फेल हुने !!! यहाँ भुमाफिया,एति,र प्राबिधिकहरु नै चोर देखियो धराने जनता जागौ।।
@roshansunar8164
@roshansunar8164 7 ай бұрын
यो जुङ्गा बाला चाइ कमिसन खोजेजस्तो छ
@loknathrairai3782
@loknathrairai3782 7 ай бұрын
यो इन्जिनियर को कुरा ठिक लागेना...बिराटनगर एयर्पोट एजेन्सी र धरान एयर्पोट जग्गा भुमाफिया को लिङ्ग अबश्य लुकेको छ यो ईन्जिनियर सँग ,,
@rabinrai5925
@rabinrai5925 7 ай бұрын
धरान मा एयरपोर्ट बाट लाभान्वित जनता भोजपुरको आधा धनकुटा ताप्लेजुङ उदयपुर तेह्रथुम को जन्ता ले लाभान्वित हुन्छन त्यो भित्ता बस्ने चाहि जान्ने हुदोरहेछ
@chiragrai3904
@chiragrai3904 7 ай бұрын
Tyo mujilai kunamai tasine gari dinu parne korra re...nidharma pistol takera van kasle talai astoh bolna aaborodh garna lagayo vaney asabi tesle vanxa. Tyo bikisakeko manxe raxa.
@deomanlimbu5852
@deomanlimbu5852 7 ай бұрын
कर्मचारी हरुले खानु नपाए पछि गाजे गर्नु खोज्ने 🤣🤣 हो देश अहिले संघीयता मा भएको कारण not everything Biratnagar धरान धरान धरान मेयर हर्क 💪💪🇳🇵🇳🇵🙏🙏
@bimaltimalsina5613
@bimaltimalsina5613 7 ай бұрын
नगर प्रमुख ले पनि पर्खेर देखाउन पर्छ धैर्य हुन जरुरि छ !!
@user-cj7hx7wc9c
@user-cj7hx7wc9c 7 ай бұрын
Harka sampang jindabad.
@binodpariyar5633
@binodpariyar5633 7 ай бұрын
Dharan ma airport hunai parxa.
@Tmglok
@Tmglok 7 ай бұрын
Good point harka sir
@ishwarbahadurrai5101
@ishwarbahadurrai5101 7 ай бұрын
Thank you Meyar HARKA SAMPANG Barsa ma 3 Maina Banda hune Airport Band Garnu pani Par6.
@shantisampang7790
@shantisampang7790 7 ай бұрын
Absolutely it"ll be Far better alternative Airport option compare to biratnagar,,, appropriate in all aspects ❤️❤️❤️❤️
@StoriesBhanneGoray5138
@StoriesBhanneGoray5138 7 ай бұрын
जय धराने मेयर र धरान❤❤
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 7 ай бұрын
राईट ब्रदरलाई नि सबैले सम्भव छैन नै भन्थे उबेला....
@chakradhanrai6848
@chakradhanrai6848 7 ай бұрын
बाहुन अपराधी हरुलाइत बिकास भन्दा बिनास मनपर्ने सस्कार लुक्ला जुम्ला तिरा हेरर बोल झुस्ले किरा हरु हो
@thapadipendra8722
@thapadipendra8722 7 ай бұрын
यो कर्मचारी फटाहा नै रैछ नि बर्सातको समय बर्सेनि बिराटनगर एयरपोर्ट डुबेको अहिले सम्म देखेछैन रे डाकाँ
@LkChamlingRai
@LkChamlingRai 7 ай бұрын
We need airpot in dharan❤❤❤❤❤❤
@arikathapamagar1541
@arikathapamagar1541 7 ай бұрын
Wow mayar sab positive hunu paryo hai😂dami hajur ko bichar lai salut❤
@rajchemjong4887
@rajchemjong4887 7 ай бұрын
dharan ma jasari vaye pani banu parxa vanne jati yeta hajir garum 😊😊
@shankarrai5736
@shankarrai5736 7 ай бұрын
मेयर हर्क भनेको असली नेता हो जनता र विकासको लागि जो कोहिसित पनि नझुक्ने👍️👍️👍️🙏🙏🙏!
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 17 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 37 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 14 МЛН
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 17 МЛН