Exclusive:६० लाख लिएर फरार छोरा र सानिमाको झण्डै हानाहान|न्याय पाएपछि पीडितले ढोगिन गंगाको खुट्टा|

  Рет қаралды 457,403

Good tv

Good tv

Күн бұрын

Пікірлер: 1 200
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 жыл бұрын
गङ्ग म्याम तपाई जस्तो सहासि महिलाई लाखौं लाख्को धन्यबाद दिन चहान्छु किन कि त्यति सोझि महिलालाई ठगि गरि भागेका महा ठग्लाई तपाईले फन्दमा पार्नुमा तपाई एक्लि महिलाको कम भुमि थिएन ।
@shailendragurung3512
@shailendragurung3512 2 жыл бұрын
Daka ko taiko puts kulur
@kirantamuofficial755
@kirantamuofficial755 2 жыл бұрын
@@shailendragurung3512 cxcghìhhhh
@mespangrai5240
@mespangrai5240 2 жыл бұрын
सोझो र बुद्दि कम हुने लाई ठग हरुले सिकार बनाउछन!
@debikagm5036
@debikagm5036 Жыл бұрын
FC
@nargurung1189
@nargurung1189 Жыл бұрын
Qq
@debiramgharti6029
@debiramgharti6029 2 жыл бұрын
गंगा जी लाई सलाम छ हजुर साच्चिकै महान हुनुहुन्छ
@narenxangxayupa5770
@narenxangxayupa5770 2 жыл бұрын
हामी नाक थेप्चो अनि आँखा चिम्सो जातिहरु कति सम्म खुल्ला दिलको हुन्छौ भन्ने कुरा पनि यी पीडित चेलीको व्यबहार बाट थाहा हुन्छ! र गंगा म्यामलाई मनै भित्रबाट सलाम ! 🙏
@susmitarana462
@susmitarana462 2 жыл бұрын
न बाउतिरको न आमातिरको अर्काको पैसा खाएर भुँडी लाएर बसेको छ भुँडी फुट्ने गरि गोरु चुटाइ पितेर पुलिसलाई बुझाइदिनु चोर गुन्डा भाते खाते कुकुर
@dineshsunwar2406
@dineshsunwar2406 2 жыл бұрын
Ho ni thagine ra jhukine vaneko poni hami nai ta ho
@minchhetri304
@minchhetri304 Жыл бұрын
Naak tepcho ankha chimso matra thagiyeka xaina hajur naak chuche pani thagiyena xan ra naak tepcheharule thageka pani xan Good TV ma 9days ago ko news hernuhos Ichha Raj Tamang le kisan dekhi singar sammako 8arab paisa khayera jelma nai x...so..comment ma aayera yesto lekhnu vhanda bujne kosis garnuholaa 🙏
@narayankhadka5091
@narayankhadka5091 Жыл бұрын
Kag le kan lago vanda kag ko paxi vagne manasikta vaka hami, galat lai galat ra sahi lai sahi vanna nasakne hami .... galti garne bakti lai vanna sakdainau ghumayara tehi thauma purauxau, soch badliu mahasaya, ganga dd lai salam .....yo thag lai kada karbahi hunu paryo !
@madhumagar7784
@madhumagar7784 Жыл бұрын
1000%
@gsbrana3191
@gsbrana3191 2 жыл бұрын
यो ठगलाई तुरुन्त कार्वाहीमा ल्याउनु पर्छ अब । यस्ले सरासर ठगी गरेको छ । धन्यवाद गंगा सिस् हजुरलाई ।।
@mespangrai5240
@mespangrai5240 2 жыл бұрын
अरु कति सोझा हरु लाई यस्तै गरेको छ की? गर्ने छ की?
@Elishebacody
@Elishebacody Жыл бұрын
Yo chor herda ni chor jastai cha tlai k matlab divorcé bhayo ki nai yo chor lai jail halna paryo
@rbgyawali3199
@rbgyawali3199 2 жыл бұрын
गंगाजी तपाइको काम 100%सहीछ। तपाईलाई बहुत बहुत बधाई एब उत्तरउत्तर प्रगतिको कामना💐💐
@binaadhakari2194
@binaadhakari2194 2 жыл бұрын
गङा मेम जस्तो साहासी महिला 2/4 जना भए यस्ता प्रलाद्द जस्ता फटाहा को उत्पति नै हुने थिएन । जय जय होस गङा जि को यो बहिनी लाई न्याए दिनु भयो । एक्दम खुशी छौ हामी । गङा जि भगवान हो ।
@shantarai6363
@shantarai6363 2 жыл бұрын
ठग अरुको पैसाले पेट पनि निकै ठुलो भएको रहेछ। अनि गंगा बहिनी एकदमै हिम्मतवाली बहिनी सफलताको शुभकामना।
@mespangrai5240
@mespangrai5240 2 жыл бұрын
सोझो र बुद्दि कम हुने लाई ठग हरुले सिकार बनाउछन
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Asta thagglai Lati2 le godnu parne thauko thau
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 жыл бұрын
सत्य र झुठो कुरा त्यसै छुट्टिन्छ पैसाको लागि आफ्नो नैतिकता मै दाग लगाउनु त बेकार हो।
@krishnakc7282
@krishnakc7282 Жыл бұрын
महिलाको यस्तो हिम्मत हजुरलाई सलाम छ बहिनी ।❤❤❤
@anjitagurung2674
@anjitagurung2674 2 жыл бұрын
यो मान्छे बेकुब रैछ साला पैसा लगेसी फर्काउनु पर्दैन्☹️☹️☹️☹️☹️गङा बैनी हजुर लाई 👏👏👏👏👏👏👏👏मुरि मुरि धन्नेबाद god bless you awlays....😘😘😘
@kalpanapaharipaudel1384
@kalpanapaharipaudel1384 2 жыл бұрын
धेरै धेरै बधाई छ गगा बहिनी हजुरको पत्रकारको सहिनी अति राम्रो छ
@lokeshmagar
@lokeshmagar 2 жыл бұрын
एकदमै सराहनीय काम उच्च सम्मान छ।
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
कति सम्मान को साथ बोलेको छ दिदिले बाबू भनेको सारै राम्रो लाग्यो सोजो हुनुनी गार्हो छ
@gitakhanalsubedi621
@gitakhanalsubedi621 2 жыл бұрын
गङ्गा नानीलाई धेरै धेरै धन्यवाद साह्रै राम्रो काम गर्नु भएको छ ।सबैकाे मनमुटुमा बस्न सफल हुनुभएको छ ।
@basuamagar9450
@basuamagar9450 2 жыл бұрын
गंगा जी म हजुर लाई धेरै सम्मान गर्छु !हजुर त एउटा भगवान नै हुनुहुन्छ मेरो लागि हजुर लाई धेरै मायाँ र सम्झना छ सधै यसरी अगाडी बढ्नुहोला! मेरी प्यारी गंगा बहीनी हजुर 🙏🙏
@narmayabhujel9556
@narmayabhujel9556 2 жыл бұрын
गंगा बैनि तपाइले धेरै पिडितहरुलाई नियाय दिलाउदै अाइराखेकोमा धेरै धेरै धन्यवाद छ र अनि अासिरबाद छ मेरो तर्फबाट गगानानिलाइ अनि धेरै अासिरबाद छ अरुपनि अगाडि बडदैजानु ल
@mespangrai5240
@mespangrai5240 2 жыл бұрын
सोझो र बुद्दि कम हुने लाई ठग हरुले सिकार बनाउछन
@gangagurung8800
@gangagurung8800 2 жыл бұрын
यो फटाह छेतृबाहुन सङग सतर्ग सदाइ रहनु होला
@lindagurung7112
@lindagurung7112 2 жыл бұрын
यस्तो ठग लाई किन बाबु भनेकाे हाेनि मान्छे हेर्द खेरी चाेर ढाका फटाह जस्तो छ (good job ganga mam)
@kesharbagale8925
@kesharbagale8925 2 жыл бұрын
कुकुर रैछ यो बाउन
@susmitagiri7874
@susmitagiri7874 2 жыл бұрын
माहान हुनु हुन्छ है गंगा बैनि सलाम छ हजुरलाइ मेरो हिर्दय देखिनै
@karyanlay3529
@karyanlay3529 2 жыл бұрын
Ganga NaNa.Salut.ए गुरुङ मगर सोझै सिधा एकल महिला भनेर सिधै हेपेर बोल्दै छ डाका बाहुन , बाहुन ले घुमाउरो पारा ले पचाउन खोज्दै छ , बाहुन लाइ बिश्वस गर्नु र गधा लाइ नुहाएर गाइ बनाउछु भन्नु उस्तै हो , कानुन को कुरा गर्छ कानुनी ठग सल्लाह लिएर आएको जस्तो छ । दिदि को दाजुभाइ म हुनुपर्ने थियो , यस्को करङ गन्ने थिए ।
@kanchankatuwal5505
@kanchankatuwal5505 2 жыл бұрын
Seriously yo daka lai ekanta ma hannu parne rahexxa chor lai
@kesharbagale8925
@kesharbagale8925 2 жыл бұрын
सुँगुर रैछ यो बाउन यसको टाउको गेड्दिदा पनि रिस नमोर्ने कुरा गर्छ ।
@anujgaming8012
@anujgaming8012 2 жыл бұрын
Dd hajurko kam lai salut garxu
@nskumar1221
@nskumar1221 2 жыл бұрын
Ho kumar Gurung vanne pani bahun nai hola jasle macau lai jan6u vanera mero 14 lakh khayara vagyo 4yr vaisakyo Jana jati sojo vaya plz tell ur brother return my money otherwise not blame any jati name
@kumarigurung2265
@kumarigurung2265 2 жыл бұрын
Yo xetri baun ko t 52 jala hunxa k
@narbahadurlimbu3971
@narbahadurlimbu3971 Жыл бұрын
ठगहरूलाई तहलगाउॅंदै जाने र पिडितहरूलाई न्याय दिंदै जाने शक्ति गंगा लामा वहिनीलाई ईश्वरले प्रदान गरी रहुन् ताकि पिडितहरूले न्याय पाईरहुन्।गंगा वहिनीलाई सलूट छ।
@humgurung7361
@humgurung7361 2 жыл бұрын
बाहुनले पैसा पाएपछि के के गर्दैन ?? यस्ता बाहुन छोरा लाई बिश्वास गरेर पैसा दिनु पनि गल्ती हो, यही सम्झिनुस अबदेखि यस्ता बाहुन क्षेत्री लाई कठै बिचरा भनेर एकपैस नदिनु बरु टपरीम तल्लो भागमा गु आची हलेर माथी बाट भातको सीता हालेर दिने गरौं ,धन्यवाद गङग बैनी।
@nskumar1221
@nskumar1221 2 жыл бұрын
Hey Gurung le pani Hong Kong macau purau6u vanera thage ko 6 so yaha bahun chettri gurung ta magar jati ko kura nagara jo bekti le galat gar6 tyesko barema matra bolne gara
@kumarigurung2265
@kumarigurung2265 2 жыл бұрын
Sai vhanu vayo
@Gmaangurung2024
@Gmaangurung2024 4 ай бұрын
येति धेरै दुख दियो के को धन्यवाद येस्तो थक् लाई अजै पैसा हात परेको छैन ढुक्क हुने आबस्था अहिले छैन
@thakurthapa693
@thakurthapa693 2 жыл бұрын
गंगा छोरी आशीर्वाद छ, सधै सफल रहोस्।
@tmgbdr68
@tmgbdr68 2 жыл бұрын
गङ्गा लामा को काम ले धेरै भन्दा धेरै पीडित हरुले राहत पाएको देखिन्दा एउटा् देविनै जन्मेको रहेछन् भन्ने महसुस भएको छौँ र तपाईंको जीवन सधैं भगवानको आशीर्वाद रहिरहोस ।
@laxmirai34
@laxmirai34 2 жыл бұрын
यो डाँकालाई छोड्नुहुँदैन ganga bahini🥰🥰♥️♥️🙏🙏
@niravbikramshah6223
@niravbikramshah6223 2 жыл бұрын
गङ्गा नाम काे साकार रुप हुन बाेलीमा मिठास कार्यशैलीमा दृिढता सारै मनपर्छ
@nareshskt316
@nareshskt316 2 жыл бұрын
यो ठगलाई सर्मिला वाईबा हुनुपर्ने अहिले कति मुक्का खाने थियो गंगा मेडम हजुरको कामलाई सलोत छ जय नेपाल🇳🇵🇳🇵
@amritkumarrai2012
@amritkumarrai2012 2 жыл бұрын
yesto dalawalharusanga milera afnushojo budalaifasayerakhako purabujhiyo yoduijanalainai sojobudakopaflakxa
@gummagar6172
@gummagar6172 Жыл бұрын
कोहिबेला काजुनिले ठिक गर्छ ।
@devidpun2022
@devidpun2022 2 жыл бұрын
नेपालको सक्षम अनि शाहसी महिला पत्रकार Ganga सिस्टरको कार्य सधै सराहनीय हुन्छ।हजुरलाई उच्च सम्मान🙏
@bibashmagar09
@bibashmagar09 2 жыл бұрын
Good job ganga mam
@rajyatri8650
@rajyatri8650 Жыл бұрын
यस्तो ठग फटालाई राम धुलाई गर्नु पर्ने अझै कति राम्रोसँग बाबू भन्दै सम्बोधन गर्नु भएको छ।सलाम छ गङ्गा मेमलाई यस्ता केशहरुलाई समाधान गरेर पीडितहरुलाई न्याय दिनु भएको छ। सलाम गर्न चहान्छु ।
@thakurthapa693
@thakurthapa693 2 жыл бұрын
गंगा छोरीले साह्रै राम्रो काम गरेको छ, स्याबास ❤️ आशीर्वाद छ🙏
@nishashirestha7328
@nishashirestha7328 Жыл бұрын
हेर्दै चाेर जस्ताे छ याे मान्छे यस्तो दलाली ठगलाई छाेड्नु हुदैन पिडीतले न्याय पाउन पर्छ।
@Pradhhan
@Pradhhan 2 жыл бұрын
धन को मुख कालो हुन्छ 😥
@devbahadurthapa752
@devbahadurthapa752 Жыл бұрын
Thank you Ganga Nani. Hajur ko thulo Sahash lai Sara Nepalese haru ko ek Must Salute. Great job. thank you so much.
@sanuale460
@sanuale460 2 жыл бұрын
हैट यस्ता ठगलाई कडा कारबाही हुनु पर्छ गन्गा सीस 🙏🙏
@rajendrathapa7064
@rajendrathapa7064 Жыл бұрын
गङा बैनी सधै भरी येस्ता चोर हरु को सिर झुकाउनु दुखी को साथ दिनु you are my best and respact full media parson मन खुसी हुन्छ कसम❤❤❤
@ramanrai2275
@ramanrai2275 Жыл бұрын
हाम्रो ॲादिबासी जनजाती हरुले यी ॲपराधी कुजात हरुसॅग होसियॅार भएर मात्र ब्यबार गर्नु होला यी कुजात हरु संग सरम धरम हुदैन ा
@surendralama9723
@surendralama9723 2 жыл бұрын
पछाडि बाट कुरा मिलाउने दाईको कुरा राम्रो लाग्यो । Point समाएर बोल्नु हुदोरहेछ ।
@stylinJames007
@stylinJames007 2 жыл бұрын
Day by day Ganga Mam Looking More beautiful 🥰🥰😘💐 She deserves subscribe ❤️❤️❤️
@hemantlamichane3948
@hemantlamichane3948 2 жыл бұрын
गङ्गा लामा नानो लाइ सेलुट सेलुट सेलुट छ शुभकामना छ।जय नेपाल जय नारि।
@SeetalSubba-d2n
@SeetalSubba-d2n Жыл бұрын
Thank you so much Ganga didi.... love you di ....God bless you 🙏🏻❤️❤️❤️❤️❤️
@premmayajugjali4612
@premmayajugjali4612 2 жыл бұрын
धन्यबाद गँगा बैनि लाई
@dhanbahadur9440
@dhanbahadur9440 2 жыл бұрын
महान कामकाे लागि सलुट छ गँगा मेम
@gomakoirala2804
@gomakoirala2804 Жыл бұрын
गंगा बेनी तपाईको प्राय भिडीयो हेर्छु सबै राम्रो छ ।सलुट गर्छु।
@puspack2066
@puspack2066 2 жыл бұрын
तपाईकाे कामकाे सम्मान छ गंगा म्याम
@KhemrajRai-e7o
@KhemrajRai-e7o Жыл бұрын
तार्किक शैली र क्षमताको लागि सलाम गङा मेम्लाइ
@indragurung1512
@indragurung1512 2 жыл бұрын
Good job Ganga ma'am 🙏
@nitaraut3710
@nitaraut3710 2 жыл бұрын
राम्रो काम गंगाको जय होस🙏
@surendratamang1368
@surendratamang1368 2 жыл бұрын
राम्रो काम बहिनीको।
@Karmabigu162
@Karmabigu162 3 ай бұрын
माहान हुनु हुन्छ गंगा बैनि सलाम छ हजुर लाई मेरो हीर्दय देखीनै….
@jitbahadur1490
@jitbahadur1490 2 жыл бұрын
राम्रो कामलाई समान छ अनि याे अनुहार परेकाे मानछे सारै माहा ठग रहि छ यसकाे बाेलिबाटै थाहा हुन छ यसलाई कडा कारबाही गरनु परछ
@kashibhattarai5737
@kashibhattarai5737 2 жыл бұрын
यस्ता अपराधिलाइ कडा भन्दा कडा कार्बाही होस । गङ्गा mam लाई सलोट छ।
@benoritarai7135
@benoritarai7135 2 жыл бұрын
Congratulations ganga great job god bless
@hemshrestha8371
@hemshrestha8371 2 жыл бұрын
गङ्गा सिस ले हात हालेको काम टुङ्ग्याएर छाड्नु हुन्छ जय होस
@ranasaanu9550
@ranasaanu9550 2 жыл бұрын
निर्मम जन्ता को लागी गङ्गा माम 🙏🙏
@yogeshtimsina39
@yogeshtimsina39 Жыл бұрын
बिक्छ मज्जाले बिक्छ नानी हो,,,,,यहाँ अदालत बिक्छ,पुलिस बिक्छ,न्यायाधीश त झन मजाले बिक्छ, सेना उहिल्यै बिकिसक्यो, मिडिया बिक्छ,पत्रकार पनि बिकुवा नै छन, भने यस्ता मुला राज्य ब्यबस्थामा जे पनि बिक्छ। कुरा चैं यो हो कि किन्न सक्ने हैसियत चैं हुनुपर्छ ।
@sitaneupane5316
@sitaneupane5316 2 жыл бұрын
कठै मेरो देश को कानुन पैसा मा यती चलखेल हुने अदालत जस्तो ठाउमा अनी दुखी गरीब ले कसरी न्याए पाउछन
@radhikatamang7051
@radhikatamang7051 4 ай бұрын
अबरात्र खट्नु भएकोमा गगा लामालाई धेरै धेरै धन्यबाद
@alsanchhantyalpunphagami1530
@alsanchhantyalpunphagami1530 2 жыл бұрын
Great salute ganga sis
@chiranjibikhanal2207
@chiranjibikhanal2207 Жыл бұрын
Ganga ji is doing a great job. Keep going....
@armanlama2141
@armanlama2141 2 жыл бұрын
Great work ganga ma'am, i salute to u,keep it up..
@kabingurung1583
@kabingurung1583 2 жыл бұрын
Buda Lai ruwako paap lageko ho aru kei hoina
@Babitabiswokarma-x1y
@Babitabiswokarma-x1y 9 ай бұрын
धेरै राम्रो काम गङगा बईनि🙏🙏🙏🙏🙏
@milanchetri2277
@milanchetri2277 2 жыл бұрын
Ganga didi 🙏🙏🙏❤️❤️
@janusharma407.
@janusharma407. Жыл бұрын
You are so great Ganga Baini. You are the God of every one 👍👍😘😘🙏🙏
@nurbutamang8820
@nurbutamang8820 2 жыл бұрын
Great job! Thank you so much Ganga madam.
@ratnanep6631
@ratnanep6631 2 жыл бұрын
Mero Pani yestai vhako cha ma ahele yestai rudau hineko chuu uha haru sanga ta praman Ra cha ma sanga ta Tiyo Pani chaena ahele mero poesa khane vhagera quatar gako cha maele khe garna sakina Tara mero hal behal banako cha.
@premapandey217
@premapandey217 2 жыл бұрын
गङा सिसले धेरै राम्रो काम गर्नु हुन्छ एउटा महिला भएर पनि कति साहसी काम गर्नु भएको छ। so brave lady solute 👍️
@tamangphurba
@tamangphurba 2 жыл бұрын
खतरा रहेछ यो दलाल गल्ती स्विकार्नु कहाँ कहाँ अझ मुद्दा लगाउँछुरे ।
@Kamalagharti-b4e
@Kamalagharti-b4e 5 ай бұрын
Good luck, Ganga bahini. You are great. Yasto samma hudo rahechha hai.
@shankarthapamagar7678
@shankarthapamagar7678 2 жыл бұрын
Huge syalut for your good work n services Ganga mam keep it up🙏🙏👍👍👍👍👏👏👏👏
@bipintamang1061
@bipintamang1061 10 ай бұрын
धेरै राम्म्रो बहिनी अरु पत्रकार हरु बूढ़ा बुडिको झगड़ा कासको बुडी को संग लाग्यो भनेर खोजदई हिनछन यस्मा बीरू लिम्बु पहिलो हो । तर तपाईको कामको लागी salute भन्नई परछ।
@taragurung6393
@taragurung6393 2 жыл бұрын
डाकालाई तु प्रहरी वाेलाएर थुन्नु पर्याे अनि कानुनी कार्बाहीमा जाने ।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 2 жыл бұрын
सारै ठग रैछ यस्लाइ कानुनी दायरा लगेर पैसा असुल गराउनु होला हुनत दिदिले पनि डिबोस गर्दा सम्पती लिनको लागि मान्छे लगाउनु नै भयको रैछ कुरा सुन्दा गल्ती सम्पती पाउनको लागि पैसा दिनेको पनि गल्ती हो तर दिदिले रिन्मा दियको पैसा मात्र खोज्नु भयको रैछ
@linglang4151
@linglang4151 2 жыл бұрын
Ganga ji I salute to you very very nice work ❤️🇮🇳
@lalkumari9329
@lalkumari9329 2 жыл бұрын
गंगा म्याम यस्तो केशमा तपाईं पिडीतकाे पक्क्षामाअलि कति कडा प्रस्तुत हुनु पर्याे तपाईं र मेरो भेट कहाँ कहिले भयाे भनेर भन्नु कुनै तुक छैन पैसा लिएको हाेकी हाेईन भनेर घाटी समाउनु पर्ने हाे याे चाेर ठाककाे
@binodgurung7837
@binodgurung7837 2 жыл бұрын
🙏 namaste ganga mam.hajurko karya lai samman gardaxu.yo manxe sarai fataha rahexa.ra pidit haru sarai innocent ra sojo rahexa tara buddimani rahexa so justice for pun family.n god bless u mam.
@parbatagautam9061
@parbatagautam9061 2 жыл бұрын
ठग दलाल लाई पाता फर्काउनु पर्ने थियाे।खल्लाे लाग्याे ।अरु सबैले याे अघति कानुनि दलाल लाई चिन्नु हाेला ।कहि कतै तपाई हरुलाई पनि फसाउन सक्छ ।अनि गंगा बैनिलाई धेरै धन्यबाद !
@manishthapa7013
@manishthapa7013 2 жыл бұрын
yo motey dalal chor khatay thuka sala thulo kura garney fantus jpt
@ramshahi6561
@ramshahi6561 4 ай бұрын
बहिनी हजुरलाइ धन्यवाद
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
Good Job Ganga Sister 🙏🙏🙏🌷🌷🌷
@sameerpun2744
@sameerpun2744 Жыл бұрын
हजुर जस्तो पत्रकार हुनुमा हामी 8:24 आफुलाई भागेमाने थउन्छौ र हजुरलाई कुती कुती मन्बाटै नमस्कार छ 🙏🙏
@quranaasmanifakekitabhai5734
@quranaasmanifakekitabhai5734 2 жыл бұрын
Host, Ganga Lama you are a Gem 💎 in the Nepal of KZbinr. I hope your family's and you are safe in Nepal.🇳🇵God bless you. 🇮🇳
@kabitanakarmi6319
@kabitanakarmi6319 9 ай бұрын
गगाँ म्याम जस्तो हुनुपर्छ पत्रकार सहि लाई सही गलत लाई गलत भन्नु हुन्छ 🙏🙏
@sonamghale9408
@sonamghale9408 2 жыл бұрын
Ramro garanu vayo sis
@BibashRai-j2p
@BibashRai-j2p Ай бұрын
गङगा दि भगवानको दोस्रो रुप हुनुहुन्छ 🙏🙏🙏माहान हुनुहुन्छ दि तपाई ।।।
@pbpulami7087
@pbpulami7087 2 жыл бұрын
Ganga ji did great job,I heartily salute to you!! Keep it up god bless you always.
@sonamghising1658
@sonamghising1658 Жыл бұрын
यो सरासर ठगी नै हो एसलाई कानूनी कारबाही भन्दा जनताको माझमा राखेर सामाजिक र कानूनी कारबाही गर्नुपर्छ
@preyathapa1756
@preyathapa1756 2 жыл бұрын
Wow thank you mam ❤️❤️
@renukasharma3010
@renukasharma3010 Жыл бұрын
Great ganga baini 🙏🙏
@samiralimbu1055
@samiralimbu1055 2 жыл бұрын
Great job mam 👍 Salute for your work
@tulasigautam1486
@tulasigautam1486 Жыл бұрын
गंगा सीस मेरो पनि यसै गरी पैसा र सुन फसेको छ तर प्रमान छैना के गरनी होला मेरो जिन्दागी नै बर बाद भयो
@lalitsony8621
@lalitsony8621 2 жыл бұрын
यो प्रल्हाद भन्ने ब्यती यक्दमै फेक हो भन्ने बुझियो ,
@DambarSinghmagar-q8k
@DambarSinghmagar-q8k Жыл бұрын
मलाई यसको कुरा सुन्दै यसको बोसो झार्न मन लाग्यो
@sgrg1909
@sgrg1909 2 жыл бұрын
Good job Ganga ji , god blesses you!!
@bhaktagurung4768
@bhaktagurung4768 Жыл бұрын
Ganga sis lai salut garxu kati pidit harulai nyaya dilai deko xa sis ajhai yestai ramro ra pragati ko kamana gardaxu 🎉🎉🎉🎉🎉
@Nini1433N
@Nini1433N Жыл бұрын
Thank you Ganga Mam, i really see lord SEETA in your eyes whenever you fight for each and every needy people like in this video. I would like to say keep it up Madame. And am very happy for the adorable family ❤ Best wishes ahead🇫🇷
@GoriMaya-n9u
@GoriMaya-n9u 10 ай бұрын
Ganga lama ko program dherai ramro Cha uhale Satya ko lagi Kam garnuhuncha❤❤❤❤❤
@selenatamang6686
@selenatamang6686 2 жыл бұрын
Galti vayera ni kasto thulo kura garne fataha yeslai xodnu hunna ava ...😡😡😡😡😡😡thank you so much ganga ma'am for being the voice off women 🙏🙏🙏🙏
@ramuthakuri98
@ramuthakuri98 2 жыл бұрын
Ganga sister ko team ko kaam dherai ramro salam chha sister 🙏🙏
@soneyagurung3621
@soneyagurung3621 2 жыл бұрын
Aatro aatro paisa kina dincha hola
@gummagar6172
@gummagar6172 Жыл бұрын
दुबै पक्षले गैरकानुनी काम गरेका हुन।मौका पायो भने कानुन मिच्छन। सत्य पीडितलाइ मात्र सहयोग गर्नुस गङ्गा बैनी।
@donzayt1212
@donzayt1212 3 ай бұрын
प्यारि बैनि गगा सलामछ तपाईकाे साहास काे भगबाले रक्षा गरून् धेरै बाेल्न पर्छ घाटिकाे समस्या अाउछ जेठि मधु बाेझाे खानु ल
@limbukumar3711
@limbukumar3711 Жыл бұрын
ल हेर यो प्रलादे, खत्तम।
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН