Exclusive:४करोड बढी उठाएर फरार ठग Good Tv को स्टिङ अपरेसनबाट पक्राउ|हेर्नुस हाम्रो अर्को सफलता|ganga

  Рет қаралды 535,434

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 831
@seemarai5659
@seemarai5659 2 жыл бұрын
Ganga didi lai chahi mero bat 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 namaste didi ko hat bat bhai tika lagaaunu man x yo ho ni nari ko pawar
@sarumanandhar660
@sarumanandhar660 2 жыл бұрын
N. Bbbvv ll. Iiiiii
@sarumanandhar660
@sarumanandhar660 2 жыл бұрын
Viiviviivvivivivivivivivvvvbbvvibbvvvvihvvvivvvvvvvvvvvvvvv
@dharmarai1440
@dharmarai1440 2 жыл бұрын
Mero ni yestai pidha xa derai
@gamgurung7415
@gamgurung7415 2 жыл бұрын
हैट कस्त कस्ता ठग पहिले पिडित हरुको पैसा फिर्ता गराएर ठग लाई हदैसम्म को कार्वाही गरियोस्
@neerazbhandari1034
@neerazbhandari1034 2 жыл бұрын
@@dharmarai1440 aaaaàaàaaaàaàaàaa
@magarlafa3795
@magarlafa3795 2 жыл бұрын
नेवारलाई मन नदिनु कामी दमैलाई धन नदिनु यो कुरा बुझी राखौ दलित दलित भन्दै आफ्नो औकात देखाउछन कुनै बेला म पनि यस्तै पिडित थिए यी रोई रहेका दिदी बहिनी हरु जस्तै
@sendang123
@sendang123 2 жыл бұрын
जो जो जा जा भए नि एस्तो पुरानो उखान चाहिँ बुजि राको हुदो रछ सबैले
@lokmoni2121
@lokmoni2121 2 жыл бұрын
@@sendang123 बाउ दुष्ट कहिले हुदैन नेवार इस्ट कहिले हुदैन !
@antarekancha9243
@antarekancha9243 2 жыл бұрын
ledo sungur ko gu khayera budi dui paisa ko chaina tero nakhaye kasko khanxa ta thasne ledo
@suraj-of6wo
@suraj-of6wo 2 жыл бұрын
@@antarekancha9243 ke vanxa yo kukur le
@DeadEvil-o6v
@DeadEvil-o6v Ай бұрын
Newar sanga daya maya navko vaye timiharuko ktm ma bas hundina yaad rakh muji haru
@ramsubba2579
@ramsubba2579 2 жыл бұрын
गगा दि ज्यु म हजुरलाइ भगवान नै सम्झिन्छु हजुरको हरेक काम लाइ स्यालुट गर्छु 🙏🙏
@gopalgurung7616
@gopalgurung7616 2 жыл бұрын
भेरी गुड जब गङ्गा जी पीडीतहरुलाई न्याय दीलाउनु तंपाईको ठुलो धर्म हुनेछ,,!!!
@tebestoflockletele3810
@tebestoflockletele3810 2 жыл бұрын
याे चाेरकामिकाे जयजेथा जफत गरि छाेराछाेरि नेपल सरकारले झिकाई बिदेसकाे भिसा रद्द गर्नुपर्छ रअाजिबन जेलहाल्नुपर्छ नत्र यसले अरुपनि ठग्छ।
@khimarana8287
@khimarana8287 2 жыл бұрын
पीडितले न्याय पाहोस यहि कामना 💗🙏🙏🙏🙏 गङगा दिज्जु लाई धेरै ..... धेरै धन्यवाद छ हजुरको यो कामलाई सलुट गर्छु 💗🇳🇵🇳🇵👍️👍️🙏🙏🙏🙏
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 жыл бұрын
बाँकी तेसतो ठग लाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।
@rajukumarbk6319
@rajukumarbk6319 2 жыл бұрын
धन सम्पत्ति भन्नै चीज धेरै भए पनि चिन्ता थोरै भयपनि चिन्ता. सतर्क रहूँ है सबै जना.
@anupkaleybcanup6076
@anupkaleybcanup6076 2 жыл бұрын
आज भने मलाई पनि मन पर्यो है भिडियो अब मेरो सल्लाह त केही होईन कुट्नु पनि पर्दैना कानुनमा दिनु पर्ने पर्दैन र त्यो ठगेर खानेलाई सिधै पछाडी घुचुक्मा हानेर आँखा निकालि दिए हुन्छ अनि दाईने हात र देब्रे खुट्टा काटेर छाडिदिए हुन्छ अन थाहा पाउछ जिन्दगी भर 🤟🤟🤘👈️👈️👈️
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
सरकार भए पो न्याय पाउनु । ठगलाइ कानुनी कारबाही नहुने भएर नै ठग्दै हिड्दै गरेका हुन् ।
@prabh706
@prabh706 2 жыл бұрын
ठग हिड्दै थिएन बाइकमा थियो😆😆
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
Great work ganga cheli 🙏 नेपालमा ठगि गर्ने हरुको पनि बिभिन्न स्वरुप देख्न पाइयो । सोझो, सिधा गरिब, दुखि हरु लाई कसरी ठगी गर्न जानेको हो ? यस्तो दलाल हरु लाई कडा कार्बाहि गरियोस र पीडित हरुले न्याय पाओस । यो भिडियो र सम्म्बाद को लागि ganaga चेली को सम्पुर्ण टिम लाई धेरै धन्यवाद साथै नमन ।🙏🇳🇵
@amitamit684
@amitamit684 2 жыл бұрын
गंगा जि लगायत सम्पुर्ण टिमलाई बिशेष धन्यवाद।राम्रो काम गर्दै आउनु भएको छ।🙏🙏🙏💕💕💕🇳🇵🌹
@puspagurung4769
@puspagurung4769 2 жыл бұрын
Good ganga baini
@humbahadur2952
@humbahadur2952 2 жыл бұрын
Good
@tejgurung6378
@tejgurung6378 2 жыл бұрын
गंगा जी गंगा जी के संपूर्ण टीम ने राम-राम काम करेगा
@tejgurung6378
@tejgurung6378 2 жыл бұрын
Vvvvvvvgoddddf
@tiktoklovernepal8462
@tiktoklovernepal8462 2 жыл бұрын
पीडित ले न्याय पाहोस यहीँ कामना 🙏🙏 एकदमै राम्रो काम ganga lama लाई big saluted 🙏🙏
@geetashah9781
@geetashah9781 2 жыл бұрын
गंगामेडम कामराम्रो गर्नुहुन्छ तर मलाइ कता कता डर लाग्छ तपाइलाइपनी कुसलभ जी लाई जस्तै हमला गर्न सक्लान सचेतभई कामगर्नुहोला धेरै धेरै धन्यवाद
@lomasthapa6263
@lomasthapa6263 2 жыл бұрын
कामीको कामैचोर भयपछी कस्को केलाग्छ मज्जाले फसायछ।यार चेलीबेटीलाई।
@rameshrokakshetri1035
@rameshrokakshetri1035 Жыл бұрын
बहिनिई मानबको ऊध्अार गर्नुऊनैई धर्मअ हो तिमिलाई प‍ोशुपति नाथले हेर्छन बहिनिई शच्चाले नेयापाओन लअ
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
दुई चार रूपैया ब्याज को लोभमा मोटो रकम दलालहरूलाई नदिउ है सबैजना सचेत बनौ अहिले सहकारीहरूले पनि धेरै लुटिरहेका छन सचेत बनौ
@bhimarai81
@bhimarai81 2 жыл бұрын
Mahaan xori Hamro Desakolagi Arupani Yasatai xori Arupani janma hunu parxa Samma xa Ganga xori lai
@bhimarai81
@bhimarai81 2 жыл бұрын
Mahaan xori Hamro Desakolagi Arupani Yasatai xori Arupani janma hunu parxa Samma xa Ganga xori lai
@timromaya3570
@timromaya3570 2 жыл бұрын
कसैको पैसा खाएर ठगेर हिड्नु गलत हो ।।उस्लाइ जाहा भए नि समातेर कानुनी को दाएर मा ल्याउनु पर्छ ।।। तर तपाईं को भिडिओ मा हालेको टाइटल अलि गलत छ मेम कुन शब्द ले लेख्नु भएको छ ।। ह्जुर को काम धेरै राम्रो छ म सलाम गर्छु तर कसैलाइ घोचाएर टाइटल लेख्दा राम्रो लागेन
@kajigurung4398
@kajigurung4398 2 жыл бұрын
Ho vaneko Kami le re toit
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
तिर्न नसक्ने ले के खान ऋण लिएको मुला अब यस्लाइ धोबी हान्नु पर्छ ।
@yubarajlingden3440
@yubarajlingden3440 2 жыл бұрын
अपराध गरि गयो जातीय हिसाबले नलेखिएको भए हुने जस्तै कामी ...
@hellogyan5997
@hellogyan5997 2 жыл бұрын
अपराधीको कुनै जात हुँदैन ब्रो अनि पुरा नाम ठेगाना भन्नुपरेन त ??कुन शब्दमा छ जातियता ?? पुरै नाम लिदा जातीयता भयो भन्न मिल्दैन ब्रो !
@yubarajlingden3440
@yubarajlingden3440 2 жыл бұрын
@@hellogyan5997 मैले भन्न खोजेको तेहि हो अपराधिको जात, दया, माया, पाप इत्यादि हुदैन सो स्क्रिन मै छ हजुर कामी भनेर कामिको ठाउँमा एक पुरुस भन्दा हुदैन र किन कामी, दमाई, लिम्बू, तामङ, गुरुङ भन्ने?? एउटा कामिले काम बिगार्यो सबै कामिहरुले त बिगारेको होइन कामी उहाहरुको थर, जात, समुदाय र पहिचान नै हो।
@lomasthapa6263
@lomasthapa6263 2 жыл бұрын
कालेकामीको तिग्राको मासुछिल्न प्रछ चोर अर्काको पैसाले बाचेको बजिया खाते।
@manbahadurtamang9010
@manbahadurtamang9010 2 жыл бұрын
गुड जब । यो भिडियो मैले हर्नै नपाएको रहेछ ।
@IndigenousOfNepal
@IndigenousOfNepal 2 жыл бұрын
ल है दिदी बहिनी को को संग पैसा छ सवले यसरी नै ब्याज लगाउनु है । बसी बसी टन्नै ब्याज खाएर बस्न पाईन्छ र स्वाद पाउछ 😡 #बुद्दीभ्रष्ट
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Ho bindu ho ma sangga tw paisha na saissa asai jinddagi aisha
@mithuupadhya150
@mithuupadhya150 2 жыл бұрын
Ha ha 🙂🙂🙂
@rapanakarmacharya8928
@rapanakarmacharya8928 2 жыл бұрын
हो नि घुच्चुकमा बुध्दिहुदा एस्तै हुन्छ लोभले लाभ ....लाभले बिलाप😡
@jhamakthing10
@jhamakthing10 Жыл бұрын
यस्ता चोरलाई कुनै हालतमा पनि छोडनु हुदैन
@chandragiri9060
@chandragiri9060 2 жыл бұрын
जोचो उसेहिको ठुलोसोर भनेजसतो कतो मानछेरछ नछोडनु येसतालाहि अहिले छोडोभने अरुलाहिनि ठगछ
@एलियाश्रेष्ठ
@एलियाश्रेष्ठ 2 жыл бұрын
एक नमरको फटा हो यो... भरत उस्कै कुराले मात्र जित्छ
@maheshthapa6117
@maheshthapa6117 Жыл бұрын
बिचरा तिनी आमा को माया छोरा डाका फटा vayesi के लगछ र 😭😭😭😭
@nirmannirman3204
@nirmannirman3204 2 жыл бұрын
यो रसोली अनि गजुरेल जाती देखि साभधान है जन्ता हो
@pranitakarki2134
@pranitakarki2134 2 жыл бұрын
हामीलाई दमाई कामी भने भनछन् तर अाफ्नाे जात जनाएका हुन्छन।
@copycat1061
@copycat1061 2 жыл бұрын
यो खात्ते ठगलाई नछोड्नु तेहि जिउन्दै आगो लाउनु पर्ने हो सालेलाई
@HimalRaiRealEstate
@HimalRaiRealEstate 2 жыл бұрын
बियाज को लोभ गर्दा सय चोटि सोचेर लगानी गर्नु होला उदाहरण यहि हेरि 👁️👁️हाल्नु भयो ❤️🙏❤️
@bimalagurung2466
@bimalagurung2466 2 жыл бұрын
सलुट छ गङ्गा जि हजुरको काम लाई तर दलालिले नेपालको कानुन नै किनिदिन्छन के कारबाही गर्ला र सतिले सरापेको देशमा
@BhupendraSingh-ye6du
@BhupendraSingh-ye6du 2 жыл бұрын
गुड टिभि चेनल धेरै मन पर्छ मलाई सधै हेरि रहन्छु सलाम गुड टिभि चेनल लाई 🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅💅💅💅💅💅💅💅🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@bishnusunuwar6572
@bishnusunuwar6572 2 жыл бұрын
धेरै धेरै बदाई गनगा छोरी तपाईलाइ सधा शुखरहनु
@minathapa5635
@minathapa5635 2 жыл бұрын
म चाहिँ के भन्छु भने महंगाे बियाज पायाैउ भनेर मख्ख प्रर छन् बियाज काे लाेब ले :म चाहिँ के भन्छु भने दुबै पक्छे काे गल्ती छ किन भने एतिका घटना हरु भाकाे छ दुनियाँ घटना हुन्छ र पनि किन नचेते काे बियाज काे लाेभ ले याे दिन अायाे "
@bishnupangeni4037
@bishnupangeni4037 2 жыл бұрын
कत्ति ठग्न शकेकाे हाेलाा । पापकाे डर हुन छाड्यो मानव लाई ।
@chetrabahadurbista6245
@chetrabahadurbista6245 7 ай бұрын
Kut nahaniho papi lai
@sandeepmgr3828
@sandeepmgr3828 2 жыл бұрын
कामी चुर्लुमै डुबेछन अनि सबैलाई डुबाएछन घाटी हेरि हाड निल्नुनी
@funentertainment4876
@funentertainment4876 2 жыл бұрын
यस्तो भातमारा ठगलाई पक्राउ गरेर गङ्गा बैनिले धेरैनै राम्रो कार्य गर्नु भयो सलाम छ बैनी
@chakrachand6475
@chakrachand6475 2 жыл бұрын
गंगा बैनी, तपाईं लाई धेरै धन्यवाद। समाजमा विद्यमान धेरै ठगहरु र बेइमानहरुलाई सबक सीकाउनु जरुरि छ, आसा छ तपाईंले यो काम जारी राख्नु हुनेछ। सबै नेपाली जनता तपाईं को साथमा छ।
@DilliBasnet-xn8rb
@DilliBasnet-xn8rb 10 ай бұрын
अनुहार हेर्दा चाेरजस्ताे रछ
@gobindbeware6596
@gobindbeware6596 Жыл бұрын
Ganga mam kasto janta ho ATI dherai paisa dini
@rabinrai600
@rabinrai600 2 жыл бұрын
हैट यति धेरै पैसा नजिक कै मान्छे भए पनि कुन बिस्वास ले देको हो
@crai4223
@crai4223 2 жыл бұрын
गंगा चेली सलाम छ, यो ठगलाई ठिक पार्नु पर्छ ।
@tekenepali3079
@tekenepali3079 2 жыл бұрын
हैट पैसापनिकति धेरैदिनसक्नुभाहो कसरीफिर्तागर्लान
@bhagawatishahi1203
@bhagawatishahi1203 2 жыл бұрын
पुलिसमा गए छुट्छ तपाइहरु आफैंले बाँधेर राख्नु पर्यो
@marinalepcha6873
@marinalepcha6873 2 жыл бұрын
Yes yo kura sahi ho 👍👍 from Sikkim 🙏🙏
@jonyjony4102
@jonyjony4102 2 жыл бұрын
के गर्नु हौ मान्छे लाई बिश्वास गर्ने ठाउ छैन ।
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
good job good tv टिम 🙏
@samirsunar5542
@samirsunar5542 2 жыл бұрын
यस्ता चेरले गर्दा सिङ्गाे सुनचादि बेबसाहि हरुकाे बद्नामभयकाे पुष्टि हुन्छ याेचाेरलाइ हदैसम्म कार्बाइ हुनुपर्छ
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
गुट टिभीर गङगा मेडमलाई सलाम छ🙏
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
ए सरकार ? अन्यायमा परेकालाई न्याय दे न । सरकार पहुँचवालाको मात्रै हो र ?
@yamrajrai6662
@yamrajrai6662 Жыл бұрын
Good T.v vaneko 100% good xa hai. Mem
@mayasubba6868
@mayasubba6868 2 жыл бұрын
पिडितले चार लाख भन्छ ठगनेले दुई लाख भन्छ हैन केहाे यस्तो 😂
@milan0250
@milan0250 2 жыл бұрын
बाफ्रे बाफ नेपाल मा तँ सोजा साज जन्तालाई ठगेर खानी को कार्खना नै रहेछनि बरिलै
@jhanmayathapa9463
@jhanmayathapa9463 2 жыл бұрын
Good j b
@ayushatg2048
@ayushatg2048 2 жыл бұрын
Jo chor usaiko thulo shor.sabai milera 1 '1 jhapar hannu parne yo manchhelai.
@simonthapa3201
@simonthapa3201 2 жыл бұрын
गजब गरेछ बज्याले गरिब दुखी लाई भोकभोकै हिड्ने लाई नदिएर ब्याजदरमा लगानी गर्ने लाई
@anilshakya9704
@anilshakya9704 2 жыл бұрын
ब्याक्राउण्ड म्युजिक सारै सुमधुर छ,अलि सानो भयो,अझै भोल्युम ठूलो राख्नुहोला,plz
@yamdhakal6351
@yamdhakal6351 2 жыл бұрын
अरु लाई रुवायर मस्ती सग फ्ल्याट लियर बाइक चडेर बसेको छ सरम छैन ,
@rupagurung909
@rupagurung909 2 жыл бұрын
Ganga bainilai bhagbanle raxxe garun.
@bimalgurung6268
@bimalgurung6268 2 жыл бұрын
दुनियाँलाई रुवाऐर अाफु चाहि महलमा बस्ने तेरिमालाई डाका
@nirmannirman3204
@nirmannirman3204 2 жыл бұрын
यो चोर लाई घुकराएर थुत है पैसा मिडिया भाग्छ फेरि
@sunitabhattarai4308
@sunitabhattarai4308 2 жыл бұрын
great job ganga sis🙏🙏
@umagurung9579
@umagurung9579 2 жыл бұрын
कसैले पनि नछोद्नु है एक पैसा पनि यस्तो ठग लाई पैसा दिएन भने जेलमा कुवाइ दिनु प्रछ थुक्क लाज नभएको सबैलाई जित्दै छ बोलेर्😞😞😞😞😞😞😞😞😞😞
@raibabi7743
@raibabi7743 2 жыл бұрын
अब अर्को रसाइली को पालो त्यही जडिबुटी बाट ठगेर मस्ती मारिहिडेछ🤬
@rajutamuug4395
@rajutamuug4395 2 жыл бұрын
Ganga जि पहिला भन्दा त अहिले दुब्लाउनु भ छ त । किन होल ।pkr.
@rajendrapaudel2029
@rajendrapaudel2029 2 жыл бұрын
घरमा दुनो भैंसी मरेको पिरले दुब्लाउनु भएको रे
@chandrakalathapa998
@chandrakalathapa998 Жыл бұрын
Piditle nyaya paun .thagilai karbai varpai hos .salut xa ganga baini.
@bhlonchyangba9107
@bhlonchyangba9107 2 жыл бұрын
गङ्गा बहिनीलाई धन्यवाद। यो कार्यलाई निरन्तरता दिनुहोला। तपाईँको जय होस।
@sanjaykunwar982
@sanjaykunwar982 Жыл бұрын
आरकाको पैसा खाएर अझै ठुलो कुरा गरदछ पैसा तिर्नुपर्छ भनने थाहा छैन
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 жыл бұрын
बेबार गरनी महिला पोथी बासेर बाठो धेरै हुन खोजदा यसतै हो अलिकति बुडो सगँ सरसललाहा गरनी कसतो मानछे हो।बुझनी,गरनु परछ नी
@एलियाश्रेष्ठ
@एलियाश्रेष्ठ 2 жыл бұрын
मेरो पनि २६ हजारको सामानको पैसा दियन यस्ले...
@jeetabhandari8257
@jeetabhandari8257 2 жыл бұрын
यो जमानामा कसैको बिस्वास गर्नुहुदैन हाम्रो देसमा लुटेराधेरैछन
@radhikaneupane2402
@radhikaneupane2402 2 жыл бұрын
Great work yasta aruko poisa thager khane haru xodnu hudain yasta dherai xn arkako poisa khayar hidne haru
@chumalungchumalungma3966
@chumalungchumalungma3966 2 жыл бұрын
कसरी चही मान्छेले चिलो घसेर बोलेको कुराले ठगिन्छ होला ?
@susanbagdash5023
@susanbagdash5023 2 жыл бұрын
याे ठगलाई जसरिपनि समातेर समपरकमा लयाउनु परछ,
@dhanlaltamang6061
@dhanlaltamang6061 2 жыл бұрын
Ganga chelilai mero salaam
@rnlink2420
@rnlink2420 2 жыл бұрын
आईमाईको दिमाग पछाडी हुन्छ भन्थे हो रहेछ र यो ठग मान्छे लाई बिलेटले चिरेर नुन खुर्सानी लगाउनु होला
@Magar277
@Magar277 2 жыл бұрын
यो पैसाको कारोबारमा प्राय धेरै जसो मैला को सम्लङ्ग्न देखियो यति धेरै पैसाको कारोबार गर्ने हैट गार्‍हो छ नेपाल मा be careful ...🤔🤔😋😋
@umeshkarki3368
@umeshkarki3368 2 жыл бұрын
अरुलाई ठगी गर्ने यस्ता लुटेरालाई मृत्युदण्डको सजाय होस् यदिी देशमा सरकार छ भने।
@rbgyawali3199
@rbgyawali3199 2 жыл бұрын
इंनि महिलाले नाटक गरेकी सयमा 10%ब्याज खादा मजा आयो ।
@minagc3500
@minagc3500 2 жыл бұрын
अहीले आयर नेपाल मा ठग हरुको बीगबीगी छ काम नगर्ने परीबार पनी काम नगर्ने पराइबेट कारचडेर हीड्ने नठगेर कसरी पुग्छ पापी हरु लाइ यस्ता लाइ कडा कार्बाइ होस पीडीत लाइ न्याय होस
@deepakshrestha6278
@deepakshrestha6278 2 жыл бұрын
प्रहरीले गर्नुपर्ने काम मिदीयाकर्मी लेगरेकोमा धन्यवाद प्रहरी के मा व्यस्थ हो ध्यान पूगोस
@pusparajdahal5213
@pusparajdahal5213 2 жыл бұрын
bichara pidit haro dherai sojha rexan ma vako vaye mukh phutni gari paile hsnthey ani matra kura garethey🤔🤔duniyaalai thagera moj garni bhatmara ajha jhulaini kura gardo rexa🤘🤘😎😎ganga sis always rock🤘🤘
@sabinalama5958
@sabinalama5958 2 жыл бұрын
त्यो दिदी रोएपछि, फटाहले म मरेको छैन नि रे
@karnakhatri6556
@karnakhatri6556 2 жыл бұрын
यो ठग लाइत भेट्ने साथ लात्तै लात्तले हान्नु पर्ने अधर्मी पापी ।
@NabinRai-le3fv
@NabinRai-le3fv 2 ай бұрын
धेरैको श्रीमतिलाइ सन्तुस्ठ गराउनु भएको रहेछ बधाइ छ सुन पस्लेलाइ 😂
@puskalrana1113
@puskalrana1113 2 жыл бұрын
हैन कसरी ठग्यो हौ यति धेरै पैसा यतिका जनाको
@deubahadurthapa1206
@deubahadurthapa1206 2 жыл бұрын
Diu diu lagne bhane pachhi . Tyo manchhe mantra wala rahechha . Tesaileta diu diu lagyo hoinar ? Ab testo pap bhasma hudaixa hau .parameshwarale yeshuko janma dinubhakochha . Baijan arli bat tyo sabaiko mantra bhasma hudaichha . Yahi 2079 sal dekhi bhasma shuru hudaichha .
@manrajsinghthakuri8429
@manrajsinghthakuri8429 2 жыл бұрын
यस्तालाइ त झापड हान्नु नि खराब मान्छे रैछ
@aashishgurung6390
@aashishgurung6390 2 жыл бұрын
एउटा कुरा के देखियो भने त्यो ठगलाई लोकल Taxi मा लानु हुदैन थ्यो किनकी करोडौं ठग्ने ब्याक्तिले 8/10 लाख फालेर त्या कुरा मिलाउनु पनि सक्छ ।
@rajkumargiri6209
@rajkumargiri6209 2 жыл бұрын
सुन भन्दै पितल बेचेको जस्तो हुन सर घर बेचेर तिरन लगाउनु सबै जानाको पैसा गगा म्याम
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
साले चोर फाटा दुनिया लाई ठागेर रुवाएर पूरा फ्लाट लिएर राजा भएर बस्ने दुई चारओटा करङ खुस्काएर भएनी तिर्नु लाउनु पर्छ छोड्नु हुदैन
@धन्दुकारीगुमाने
@धन्दुकारीगुमाने 2 жыл бұрын
पहिले एक खुकुरी हानेर सरसल्लाह गर्नुपर्ने हो !
@toothlessanaconda8719
@toothlessanaconda8719 2 жыл бұрын
ठग चलाक … पैसा दिने हरु भेडा
@shrsantoshstha5
@shrsantoshstha5 2 жыл бұрын
यो ठगीलाई जसरी हुन्छ सम्बन्धित निकायमा लगेर कार्बाही गर्नु होला यसरी कोठामै बसेर हुँदैन यसले ठुलो ठुलो कुरा गरिराखेको छ २/४ चटक हान्नुन हामी दर्शक लाई सान्त्वना मिल्थियोकि
@shantakd6666
@shantakd6666 2 жыл бұрын
1Numbwr ko thag ho yo jadibuti ko sunpasal mero ni 1year
@rajeshkumarrai8360
@rajeshkumarrai8360 2 жыл бұрын
Ganga ji , ur looking gorgeous in side face . sorry for what I have said or wrote.but looking gorgeous.no more to express my feelings towards u.thanks , good morning.
@amarhada3986
@amarhada3986 2 жыл бұрын
याे चाेर कामीकाे करङ भाँच्नु नि हाै अनि मात्रै याे डाकाले सत्य बाेल्छ ।
@kalpanalama5689
@kalpanalama5689 2 жыл бұрын
Malai pani hajurko no chahiyo ganga sis
@sharkikumar7861
@sharkikumar7861 2 жыл бұрын
खाते दुखी गरिब को पैसा खायरा यश गरेर बस्छ जेल हल्दिनी छोरा छोरी सबै ठग
@tikarai-b4e
@tikarai-b4e 10 ай бұрын
यो गति छाडा राक्षसलाई नुन चुक गर्नुपर्छ
@sendang123
@sendang123 2 жыл бұрын
एस्तरी पैसा कसरी दिन्छ यार मलाइ नि दिनुनि
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 19 МЛН
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,7 МЛН
💩Поу и Поулина ☠️МОЧАТ 😖Хмурых Тварей?!
00:34
Ной Анимация
Рет қаралды 2 МЛН