जब श्रीमानले अर्कैलाई अंगालो हालेको फोटो बाहिरियो......

  Рет қаралды 556,524

Kapurbot TV

Kapurbot TV

3 жыл бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 663
@krishnadhungana9629
@krishnadhungana9629 3 жыл бұрын
छोड्न हुदैन सन्तोष जि कसरी पत्ता लागाउन सकिन्छ कसै सजाय दिनु पर्छ।
@taraaryal8313
@taraaryal8313 3 жыл бұрын
कठै यो बाबू को अनुहार हेर्दा कस्तो आँसु आयो!आइमाई ले गर्दा आइमाई को जिन्दगी रोयेर जाने💔खोजेर ल्याइदिनुहोस है राजा😭😭कठै आमा यो आमाको आँसु पुच्दिनुहोला सन्तोष सर!
@yamnarayanpoudel1458
@yamnarayanpoudel1458 3 жыл бұрын
नरुनुस दिदी धर्य गर्नुस हजुर लाई अहिले रुवायर गयको छ पछि त्यसको नि रुने दिन आउँछ बुडि आमा र हजुर को आँसु लाग्ने छ् मोरा लाई🙏🙏🙏
@ramanbhandari579
@ramanbhandari579 3 жыл бұрын
सन्तोष सर तपाईंको काम महान छ जे गर्नु भएको एक दम राम्रो काम गर्नु भएको छ सलाम तपाईंलाई 👍️🙏
@deepen5086
@deepen5086 3 жыл бұрын
न रुनु बहिनी धर्य गर्नुस यो पापी लाई आमा को र तपाईको आँसू ले पोल्ने छः मेरो आँखा नै रासयो आमा र यो बहिनी रुए को देखेर 😭😭😭
@nepalianita6821
@nepalianita6821 3 жыл бұрын
आमा रुदा सारै नराम्रो लाग्यो।
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 3 жыл бұрын
मेरो मन भकानिएर रोयो सिस नरुनुस 🙏😭😭त्यो पापी लाई हजुर को आँशु लाग्छ😭
@shivagc2530
@shivagc2530 3 жыл бұрын
सहि दिदि
@elishatamang8801
@elishatamang8801 3 жыл бұрын
Honi lagosh Pani🙏🙏
@sumitrakarki8781
@sumitrakarki8781 3 жыл бұрын
सन्तोष भाइ सलाम मात्र गर्छु तपाइँलाई अरु भन्ने शब्द बयान गरेरा सकिन
@chemzongsanu
@chemzongsanu 3 жыл бұрын
नराम्रो श्रीमति र नराम्रो श्रीमान जो कोहि हुन्छ मरे पनि हुन्थ्यो। घरमा श्रीमती हुँदा हुँदै अर्को संग हिड्ने श्रीमान मरे पनि हुन्थ्यो।
@Romeo-hg5bg
@Romeo-hg5bg 3 жыл бұрын
श्रीमती भन्दा म अलि कालो छु के म मर्ने हाहा
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Tasto.vana.khojnu.vyako hina
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
एकदिन दिदी को आँसु ले पोल्छ त्यो पापी लाइ😥
@pandeysp5949
@pandeysp5949 3 жыл бұрын
Polyo aaja dekhna paiyo
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
@@pandeysp5949 maileni dekhe kanchhi le poison khairaheki chhin
@dipakkhati2991
@dipakkhati2991 3 жыл бұрын
Mito vanu vyo🙏🙏🙏 sis
@mamataaryaldhakal9975
@mamataaryaldhakal9975 3 жыл бұрын
सन्तोष सरले न्याय पक्कै दिलाउनु हुनेछ ।नरुनुस् दिदी।कमजोर नहुनुहोस् ।
@bholabishwakarma3555
@bholabishwakarma3555 3 жыл бұрын
हाम्रो नारी हरु कति दुखी छन कस्को गल्ती भनौं।।सन्तोष जि हजुर त हामी जस्तो पहुँच नभएको गरीब दुखी को भगवान हुनुहुन्छ।।
@binitankshetri
@binitankshetri 3 жыл бұрын
Asta papi lai ho sidae jhundaraw marna parni ho
@neeraghising7750
@neeraghising7750 3 жыл бұрын
@@binitankshetri 11
@nirmaljenishaofficialvlog5844
@nirmaljenishaofficialvlog5844 3 жыл бұрын
धोके बाँस गरनि लोउनि लाहि खोजेर सजाय दिनु परछ santosha sir
@hariprasadkarki2316
@hariprasadkarki2316 3 жыл бұрын
यस्ता इज्जत नभएकालाई त समाउदै नपुंसक बनाइदिदै गर्ने कानुनी ब्यबस्था हुनु पर्ने
@sumitpoudel598
@sumitpoudel598 3 жыл бұрын
त्यस्ता मानिसहरूलाई यस संसारमा कुनै पनि स्थान दिइनु हुँदैन! यस्तो कठोर हिसाबले कडा दण्ड दिनुपर्नेछ कि फेरि यस्तो गल्ती नगर्नुहोस्
@madhupaudel5035
@madhupaudel5035 3 жыл бұрын
त्यो पापी लाई शुख शान्ति कहिले पाउदैन
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
स्याङ्जाली जाली हुन्छन् भन्थे हो रैछ 🤷 भोलिको दिनमा त्यो नमार्दा पापी ले, यही बुढी र, छोरा लाई सम्झेर रुन परोस् भगवान🙏
@shantathapa3962
@shantathapa3962 3 жыл бұрын
गलत सोच हजुर को। स्याङ्जा मा मात घटेको छैन यस्ता घट्ना। हरेक जिल्ला हरेक महिला पुरुष ले बिश्वास घाँटी हुन्छन। तेस्ता फटा कुकुर लाई कडा कारबाही हुनु पर्छ। धोखेबाज पुरुष । तर स्याङ्जालि जाली न भन्नुस। हजुर को जिला र गाउँ घर मा पनि घटेका होला नघटे पछि घट्दै जालान।
@sharadarijal574
@sharadarijal574 3 жыл бұрын
न रुनु बैनि म पनि बेङ्लोर मा छु बेङ्लोर कुन ठाउहो
@hastbahadur3012
@hastbahadur3012 3 жыл бұрын
Namarda vako vaye arko leudaena thiyo hola
@yesupita3097
@yesupita3097 3 жыл бұрын
Ye hjr dherai you tube cmt maa dekhxu ke naam honi hjrko bt galti manxebatai hunxa galtiko prascchit garnuparxa
@yesupita3097
@yesupita3097 3 жыл бұрын
@@shantathapa3962 Hora ani fb name ni
@lalthapa1848
@lalthapa1848 3 жыл бұрын
के गर्ने नेपालमा एक नारि ले अर्को नारिको ब्याथा नबुज्नाले आज सबै आमा को आँखामा आँशु छ सबै नारि स्रिमतिको आँखामा आँशु बगिरहेको छ कस्तो बिडम्बना सन्तोष सर हजुरलाई सलाम छ।
@sabinarasaili8824
@sabinarasaili8824 3 жыл бұрын
न अामा हुदा सुख न स्वास्नी हुदा सुख नारि हुनु नै अभिसाप जस्तो 😢
@mohanrana4035
@mohanrana4035 3 жыл бұрын
😭😭
@bhimisaru1749
@bhimisaru1749 3 жыл бұрын
100% 😥😥😥
@bhagawatikhadka6526
@bhagawatikhadka6526 3 жыл бұрын
नरुनुस दिदी धर्य गर्नुस हजुर लाई अहिले रुवायर गयको छ पछि त्यसको नि रुने दिन आउँछ बुडि आमा र हजुर को आँसु लाग्ने छ्🙏
@bishnuchhetri605
@bishnuchhetri605 3 жыл бұрын
हाे हजुर रुनि छ यकदिन
@saayaraamagar2280
@saayaraamagar2280 3 жыл бұрын
@@bishnuchhetri605 hijo dekhi poleko dekhe
@sandhyathakuri1721
@sandhyathakuri1721 3 жыл бұрын
गु खाने लाई अाँखा फुटाई दिनुपर्नेछ घरमा यति राम्रो छाेरा श्रीमती र बुडी अामा कति राम्रो परिवार रहेछ गु खाने लाई हात खुटा भाचि दिनुपर्नेछ नरूनु नानी नरूनुस
@crai4223
@crai4223 3 жыл бұрын
सन्तोष जी, तपाईंको काम सह्रानिय छ । निरन्तरता रहि रहोस् , अरुले जे गरोस् तपाईं आफ्नो काम गरि रहनु होला भन्न चाहें । तपाईंले धेरैको आँसु पुछ्नु भएको छ, धेरैको मुहारमा हाँसो ल्याई दिनु भएको छ । तपाईं धेरैको लागि भगवान झै बन्नु भएको छ ।
@narayanregmiregmi6130
@narayanregmiregmi6130 3 жыл бұрын
हे भगवान यति राम्रो श्रीमती र ऐस्तो सुखी परिवार हुदा हुदै पनि किन मान्छे को मती बिग्रिछ न रुनु दिदी हजुर को आसु ले कहिले पनि यो पापी ले सुख शान्ति पाउने छैन 😢😢😢😢
@pardeepkawshal6818
@pardeepkawshal6818 3 жыл бұрын
घरमा यति राम्रि श्रीमती र छोरा हुदा हुदै के पुगेन त्यो पापिलाइ कहिले पनि राम्रो न होस
@OPPOA-ue2bd
@OPPOA-ue2bd 3 жыл бұрын
यति बुढि अामाकाे अाँखाकाे अाँशु र बुढिकाे अाँशुले एक दिन पक्कै पाेल्नेछ जहाँ गए नि कहिल्यै भलाे नहाेस पापिलाई र अरुकाे पाेई खाेसाउने नकचरिलाई पनि जिन्दागि भरि रुन्दै हिन्नपराेस्।
@deepen5086
@deepen5086 3 жыл бұрын
सही कुरो गर्नु भयो,
@nikitamahat9386
@nikitamahat9386 3 жыл бұрын
तेसलाइ आमाको आसुले र बुडिको आसुले कहिले बाटो नपायो
@sikhachhetri409
@sikhachhetri409 3 жыл бұрын
यिनी दुवै जनालाई कानुनको दायरामा ल्याउन पर्छ सन्तोष सर बहिनी सारै सोझो लाग्यो जसरी हुन्छ यो पापीलाइ सजाए दिनु पर्यो सर नरुनु बैनी हिम्मत हार्नु हुँदैन उसले भोली त्यसता लाइ लिएर हिडेर कहिले सुख पाउदेन आउने तपाइसँग नै हो
@bibashchamling7513
@bibashchamling7513 3 жыл бұрын
बुहारी छोरी हुन्,आमालाई सदा सम्मान गर,त्यो तिम्रो आमा हो
@chemzongsanu
@chemzongsanu 3 жыл бұрын
यो बैनिको आँसुले कहिले भलो नहोस् यतिका राम्री श्रीमती हुँदा हुँदै अर्कि स्वास्नी बिहे गर्ने नरपिचास लाई कहिले सुख नहोस्।
@harikopila5165
@harikopila5165 3 жыл бұрын
आमा को बोली सुन्दा आँसु थाम्न सकिन 😪😪
@Happylife-dg6mm
@Happylife-dg6mm 3 жыл бұрын
सलाम छ दाजु
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
दिदी को कुरा सुनेर धेरै दुःख लागयो नरुनुस दिदी 😭😭😭
@user-dy4mq2dj4c
@user-dy4mq2dj4c 3 жыл бұрын
कति रुनु कति मन थाम्नु गारो भयो नहेरउत हेर्नु मन लाक्छ हेरे रुन मन लाक्छ नरुनु बैनि
@chhetrisaroj7853
@chhetrisaroj7853 3 жыл бұрын
सन्तोष सर यस लाई तीन महिना मात्रै जेलकाे चिसो मा राखनु पर छ फटा रहिछ सन्तोष सर
@sarurai8634
@sarurai8634 3 жыл бұрын
नुरुनु बहिनी ,,,,,,, तपाईको बुडाले एकदिन अवस्या पछुताउने छ।र सन्तोष शर ले न्याय दिनुहुने छ।
@samikshasubedi6741
@samikshasubedi6741 3 жыл бұрын
Dukhi ani pidama pareka haruko lagi hjr bhagawan ho sir🙏🏻big respect ✊
@beepinpandeyofficail1712
@beepinpandeyofficail1712 3 жыл бұрын
कति पापी छन है पुरुस हाम्रो समाज मा कतै नारी महान भए पुरुस खराब पुरुस राम्रो भए नारी खराब आखिर किन एस्त्तो हुदैछ दिनानुदिन ,,,अब कानुन सच्चाउनै पर्छ अब त अति नै भयो
@numachamling9735
@numachamling9735 3 жыл бұрын
नरुनु दिदी हजुर को आशु एक दिन लाग्छ त्यस् पापी लाई 😭
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Sahi ho 😭😭
@sadeqaq8456
@sadeqaq8456 3 жыл бұрын
नरुनु बनि हिमत गनुपछ
@bishnuchhetri605
@bishnuchhetri605 3 жыл бұрын
बईनि तिम्राे अासुले उसलाई पाेलनि छ यउटा देबि लाई रुनि गराईस धेरै ठुलाे पाप लागनि छ बुजिस चईते बादर
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 3 жыл бұрын
Absi mam
@puspamagar8494
@puspamagar8494 3 жыл бұрын
@@rabesirrajntemaaunuparogc6047 😥
@kamalabogati564
@kamalabogati564 3 жыл бұрын
कहि कतै यस्ता भगवान पनि जन्मेका रहेछन् जो सन्तोष भाइ जस्तो मान्छे तपाइँ को यात्रा सफल हुदै जावस मेरो सुभ कामना छ
@bimlagurung1057
@bimlagurung1057 3 жыл бұрын
बेज्जती नामर्द जुनि भरि कमाको ईज्जत सब गु मा नै खनाईस त्यो आमा , छोरो .स्रीमती,आसूले पोल्नेछ जिन्दगी भर पल पल पोल्नेछ 😭😭
@durgakarki6032
@durgakarki6032 3 жыл бұрын
त्याे जनवार अात्मा भएकाे मान्छे हाे जनवारले अामा श्रीमती छाेरा छाेरी थाहा पाउदैन ।
@laxmipoudel9926
@laxmipoudel9926 3 жыл бұрын
ए मेराे गिता दिदि😪😪के भयाे यस्ताे
@anitagauli6746
@anitagauli6746 3 жыл бұрын
बुडि आमालाइ रुवाएको आँसु ले पोल्ने छ
@bimalalimbu7490
@bimalalimbu7490 3 жыл бұрын
श्रीमानको बानि पहिलेदेखी नै खत्त्तम थिएछ, पहिले नै एक्सन् लिनु पर्थ्यो यो केटालाई, हुन त लागेको बानि कुनै हालत् मा छुट्दैन भन्छन्,
@saritasubba9888
@saritasubba9888 3 жыл бұрын
🙏🙏🙏🙏 सलाम छ सन्ताेष सरलाई दिन दुखिलाई सहयाेग गर्नु भएकोमा
@buddhiman2627
@buddhiman2627 3 жыл бұрын
यो खाते लाई कडा भन्दा कडा सजाई दिनु पर्छ सन्तोष जि
@krishnasubedi8435
@krishnasubedi8435 3 жыл бұрын
नराेनाे,बहिनी,एकदिन,फेलापरछ,हजुर,,तरअाफनाेश्रिरमतिलाई,छाेडेनिलाई,फेलापरछ,हजुर,सन्ताेष,सरले,गनुहाेछ,,,जसरिपनि,,,,फेलापरछ,,,जय,हाेस,,हजुर,,
@sitarai3297
@sitarai3297 3 жыл бұрын
मान्छेहरु साह्रै छाडा हुन थाले ।आफ्नो जिम्मेवारीबाट बिमुख भएर जे पायो त्यही गर्नथाले ।श्रीमतीलाई बेवास्ता गर्ने भए किन बिहे गरेको? किन बच्चा जन्माउन लगाएको ?सानो मन नगर्नु बैनी !हिम्मत गर्नु पर्छ ।अंश लिएर केही ब्यबसाय गरेर खानु ।रोएर जिन्दगी लाई अँध्यारोमा नपार्नु है ।तपाईंले चाहँनु भयो भने त्यो भन्दा गत्तिलो पाउनुहुन्छ ।बच्चाको भविष्य चाहीँ नबिगार्नु । बाबु र बच्चासंग नाता प्रमाणित गराइदिनु , अंश पाउनु पर्छ ।त्यत्ति भए तपाइँ ढुक्क हुनुहोस् ।त्यो बरालिँदै अर्को विहे गरेर बसेको संग के आशा गर्नु !
@chandrasahu7862
@chandrasahu7862 3 жыл бұрын
तिवारी भाइ एति रामो सिरमतीबाबु छोडेमा तपाइलाइ पाप लागनेछ
@ganeshpyr5111
@ganeshpyr5111 3 жыл бұрын
Santosh sir hajurlai derai derai dhanebadhxa 🙏🙏
@jayabahadurkarki144
@jayabahadurkarki144 3 жыл бұрын
Milaune kosis garideu santosh babu. God bless you
@kusumlama5828
@kusumlama5828 3 жыл бұрын
घरमा बुडि हुदा हुदै आर्को लेर जने आउने लइ ,बाहु बिबह मुद्द मा थुन्न परेउ के ,जो पनि मिलेर बस्ने भन्दै छुट्दै गरेको देखेर आरूले पनि बहु बिबह गरन थले ,छोड्न भएन है दिदि जेल हाल्न परो पापि हरू लाई।।।।
@pasangnurusherpa7872
@pasangnurusherpa7872 3 жыл бұрын
बिचरा आइमाई त्यो पापी लाई यो आईमाईको आँशु ले एक दिन आवश्यक पोल्छ जहाँ भए पनि फर्केर आऊनू।
@prakashprabasi541
@prakashprabasi541 3 жыл бұрын
Responsibility, love ,care and honesty manche ko Charitra na hunna vane tyo pasu ho manche hoina that’s it.
@tirtharajpoudel9965
@tirtharajpoudel9965 3 жыл бұрын
नरुनु न है मलाई रोएको देख्दा मेरो झन आत्मा रुन्छ हजुर त्यो गधा ले दुख पाउछ पछि
@amanmoktan7037
@amanmoktan7037 3 жыл бұрын
हजुर प्रति मेरो सम्मान छ हजुर हरेस नखानुस हजुरको साथमा हामी छौ कति माया लाग्दो छोरा रछ किन यस्तो भाको होला किन यस्तो पापी मन भोकेको होला यि बुडी आमाको आँसुले पोल्ने छन् एक दिन
@gitapun8782
@gitapun8782 3 жыл бұрын
हे बरै आमा रुँदा मन थाम्न सकिनँ।
@coolsitadhakal6790
@coolsitadhakal6790 3 жыл бұрын
दाइ हजुरकाे बाेलि कति मन छुने हुन्छ है तपाईंको सधैँ राम्रो होस् दाइ
@rudrabahadurranabhat9322
@rudrabahadurranabhat9322 3 жыл бұрын
सन्तोस देउजा को काम धेरै राम्रो छ ।
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 3 жыл бұрын
हैट नेपाल मा कानुनै भयन के तेहि भयर जस्ले जे गरे पनि हुने भयो यस्ता अपराधि लाई चिसो खोर मा लगेर पाता फर्काउनु परे होस अाउछ
@khemrajsubedi7126
@khemrajsubedi7126 3 жыл бұрын
तेस्ता नालायक को नाम मा आँसु बगाउनु हुदैन बैनी ।आँसुको मुल्य महंगो छ है !
@sunitasaud7526
@sunitasaud7526 3 жыл бұрын
Shai vanu vayo hajur ley
@rajuthapa5786
@rajuthapa5786 3 жыл бұрын
सर यो केटा माहाको फटाहा छ एस्लाई तेसै छोड्नु हुदैन . नेपालमा बिकृति फैलाउने येस्ता भाइरस लाई तह लगाउने हामी सबैको कर्तब्य हो . हामी आ आफ्नो ठाउबाट साथ दिनेछौ.हजुरको हर कार्यक्रम मैल नछुटाई हेर्ने गर्छु . हजुरको महान पुण्यको कार्य लाई सालम गर्छु .
@dolmalhamo1139
@dolmalhamo1139 3 жыл бұрын
Nice job and help to other.
@amritapaudel1074
@amritapaudel1074 3 жыл бұрын
सुधिर कुमार पौडेल अनि सर्मिला म्याम तपाईं त्यो गाउँपालिका को अध्यक्ष उपाध्यक्ष भएको नाता ले न्याय दिलाइदिनुस plz🙏🙏🙏🙏🙏 यदि यो कमेन्ट हेर्दै हुनुहुन्छ भने
@coyuchhashovacoyuchhashova6888
@coyuchhashovacoyuchhashova6888 3 жыл бұрын
दु:खत जीवनमा कति पाइयो कति। यसरी दुनियाँ सामु रोएर अाफ्नो दु:ख देखाउँदिन मचैँ। भगवानले बनाइदिएको हातपाखुरा मजबुत छँदासम्म केही गरेर खानुपर्छ र खाइराखिएको पनि छ। अरुको सामु रुनु भनेको अाफू कमजोर हुनु हो।
@sumighimiresapkota5783
@sumighimiresapkota5783 3 жыл бұрын
एस्तो राम्री बुढी विचरा , अहिले जाने आइमाई देखे रोएको पनि देखे तर मलाइ मन छोएन . अर्की रुदा बिचरा भन्ने हरु हेर्नुस त यी महिलालाइ , अधिकार कसले पाउनु पर्छ ??
@ayushaofficial8215
@ayushaofficial8215 3 жыл бұрын
एउटा बिबाह भ हेको केटा संग लाग्ने आइमै पनि गतीलो होइन भोलि अन्त राम्रो पायो भने छोडिन्छ अनि बल्ल होस खुल्छ
@narbdrthapa2543
@narbdrthapa2543 3 жыл бұрын
किन लाग्छन् कुन्नि
@soniyabudhamagar3621
@soniyabudhamagar3621 3 жыл бұрын
कस्तो धोकेबाज रहिछ नरूनु बहिनी एक दिनसत्यको नै जित हुन्छ। सन्तोष दाइले न्याय दिलाउनु हुन्छ । उहाँ भगवान हुनुहुन्छ ।
@meroonlinebeautytips632
@meroonlinebeautytips632 3 жыл бұрын
You are great santosh Dai
@BN-vf2rf
@BN-vf2rf 3 жыл бұрын
थुक्क पापि त्यो आमालाइ त्यो छोरा र शिर्मति रुवाएको पाप लाग्छ।
@tilakrock3714
@tilakrock3714 3 жыл бұрын
यश पापि लाई कडाभन्दा कडा कारबाई हुनु पछृ सन्ताेष सर म हाल कुबेत बाट बैनिकाे अाशु लागने छ
@bhabib.k5874
@bhabib.k5874 3 жыл бұрын
बाबू कति राम्रो ,,,,
@tikaramlamsal8095
@tikaramlamsal8095 3 жыл бұрын
यो त हाम्रो दाईसङ बिबाह गरेको केटी हो । यस्तोलाई त छोडनु हुदैन सर यस्तोलाई त यता न उता बनाउन पर्छ । तेति राम्रो छोरो र श्रीमती हुँदाहुदै छोडेर जाने श्रीमानलाई पनि सजाय हाेस् ।
@sumitpoudel598
@sumitpoudel598 3 жыл бұрын
Hora sir kaha bhat ho hajur sir
@dhakalsagar5368
@dhakalsagar5368 3 жыл бұрын
यो दिपक यति सम्म फटाहा रैछ
@404_error33
@404_error33 3 жыл бұрын
यसरी रोएर आफू लाई कमजोर नबनाउनु बहिनि,,,,,,हिम्मत राख्नु ,,,,,,,,कानुनी लडाइँ लड्नु पर्छ ,,,,,,
@jenithapa2843
@jenithapa2843 3 жыл бұрын
अझ त्यो आमाको ॲासु देख्दा मन थाम्नै सकिन 😭😭
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 3 жыл бұрын
हैट अाँसु नै अायो 😭😭😭😭
@ArjunSingh-ij1lc
@ArjunSingh-ij1lc 3 жыл бұрын
Mahan ho santosh sir hjr
@chakrapramila1043
@chakrapramila1043 3 жыл бұрын
कस्तो मान्छे जहाँ गए पनि मन तिमि सङ्गै जान्छ भाइ सुख मिल्दैन त्यो आइमाई अर्कालाइ रुहाएर खुसी हुन आएको फल तइले पनि रुनै पर्छ पापिनी पापीहरु 😭😭
@laxmirijal5919
@laxmirijal5919 3 жыл бұрын
हैन सर हजुर ले एक दमै सही गर्नु भको अरु ले जे भने भनुन नगरनु भन्दा पनी बाध्य ता गर नै पर्छ सर
@tamangni7256
@tamangni7256 3 жыл бұрын
नरुनु बहिनी सन्तोस सर लाई भेट्नु भाछ जसरिनी ठिक पार्नु हुन्छ त्यो बैमानी केटा लाई म धादिङ बाट हेर्दै छु ।
@RajKumar-ym9lo
@RajKumar-ym9lo 3 жыл бұрын
आमा श्रीमती र छोरा को आशु ले एकदिन पोल्ने छ यो पापी लाइ
@gomafamily793
@gomafamily793 3 жыл бұрын
You are very very good works sir
@yamranabhat8907
@yamranabhat8907 3 жыл бұрын
नरुनु आमा सारै मन रोए मेरो पनि
@sheelasharma5135
@sheelasharma5135 3 жыл бұрын
बिचारा ई आमा को कुरा ले रूवायो 😭😭
@AppleApple-kk1tl
@AppleApple-kk1tl 3 жыл бұрын
नरुनु दिदी एक दिन हजुरको आँसुले यो पपिली लाई बाटो पाउँदा एना
@pujanath2711
@pujanath2711 3 жыл бұрын
Tyasto namarda lai sajay hunu paryo dai
@jaisitasunar4093
@jaisitasunar4093 3 жыл бұрын
0
@user-bi1ij4id2p
@user-bi1ij4id2p 3 жыл бұрын
@@pujanath2711 q
@ramraiofficial...9955
@ramraiofficial...9955 3 жыл бұрын
याहा सासू बुहारी रोएको देख्दा मेरो मन थामिएन म पनि एउटा पर्देसी पीडित हौ मैलेपनी येस्तो आँसु कत्ती बगाएको छु 😭😭 सो ...मभन्छु येस्तो चोट दुस्मन लाई पनि नलागोस,🙏🙏बहराइन बाट ,बुरि पीडित 😭😭😭😭
@sitaripsingh6402
@sitaripsingh6402 3 жыл бұрын
Ani Hajur to Kati hency dekhinxa to feri pani budhi pidit?
@nepalonlinekhabar9331
@nepalonlinekhabar9331 3 жыл бұрын
आफ्नो श्रीमती लाई यसरी रुवाउने पापिलाइ राम्रो हुदैन भागरथी को बलात्कार र हत्यारा वडा कार्यालय को मान्छे भयको दिनेश ले खुलासा गरे kzbin.info/www/bejne/h4e5hGRshLyXgbM
@mithuupadhya150
@mithuupadhya150 3 жыл бұрын
बेंगलुरु मा धेरै नेपाली छन मेरो छोरा पनि बेंगलुरु मा नै बस्छ बेंगलुरु को कुन ठाऊ हो पत्ता लगाउन पर्यो।तेसलाई घाटी मा समातेर गलत्याएर नेपाल ल्याउन पर्छ।म इंडिया बाट
@passangsherpa1349
@passangsherpa1349 3 жыл бұрын
Santosh dai katti mahan hajurko jindagi sadai khusi sath bitosh bhagwanle sadai sath diyun hajurko pariwaR sadai khusi rahun
@chamelipokhrel1836
@chamelipokhrel1836 3 жыл бұрын
नरुनु दिदि तेयो पापीलाई खोजेर सजाय हुनुपर्छ म पनि ब्याङ्लोर छु तर कुन ठाउमा रैछ ??
@jaibholenath5752
@jaibholenath5752 3 жыл бұрын
Kin hola youtube kholnai nahune baraini khali yesta kura raru hernu parxa sunnu parxa he bhagawan hamro nepalko purush nari haru kahile sudrinxan hola bichar aama ruda sarai man royo😥😥
@jamunasharma2724
@jamunasharma2724 3 жыл бұрын
Ramro kura kei dekhana painna hait k vako k
@gangaadhikari6034
@gangaadhikari6034 3 жыл бұрын
बिचरा धेरै दुख लायाे याे भाडियाे हेरेर
@ramnepal1122
@ramnepal1122 3 жыл бұрын
Great work saving other life. OUr salute to you. Ram Sushma Nepal from Fremonnt California USA
@stockmarketnepal977
@stockmarketnepal977 3 жыл бұрын
पहिले अरु भिडियो हेरेर लास्टमा यो भिडियो हेर्य तर यो दिदीले भनेको सबै कुरा मिलेको छ ।
@binagurung8746
@binagurung8746 3 жыл бұрын
Mata kati ruye kati ruye. santosh G hjr lai salut garna chahanxu hjrko harek kam ko kadar garna chahanxu. From hong kong
@devbista2463
@devbista2463 3 жыл бұрын
दिदि तपाईं न रुनु एक न एक दिन यो आसुको मूल्य चुकाउनु पर्ने छ ती दुबैजना ले हिम्मत न हार्नस
@chhetrisaroj7853
@chhetrisaroj7853 3 жыл бұрын
ताे केटी पनि खातेनी रहिछ सन्तोष सर यता काे जेठे बुढि ले भनी सकनु भएको रहिछ त किन अाई त तेस लाई नि जेल हाल्नु परछ सन्तोष सर याे जिम्वा हजुर लाई छ सर यति काम गरनु अामा अाशु पुसनुस सर
@mansuwapun4390
@mansuwapun4390 3 жыл бұрын
त्यो पापि लाई जसरि भएनि खोजेर नाङ्गेझार पार्नु पर्छ
@ritaaryal2572
@ritaaryal2572 3 жыл бұрын
दिदी हजुरको भिडियो हेर्दा हजुरसगै रुन मन लाग्यो दिदी एक दिन आउन्छ ।छोरालाई राम्रोसँग पढाउनुहोला।हजुरको भविस्य राम्रो होस् ।
@Manjuniraula5
@Manjuniraula5 3 жыл бұрын
Kasto dukkha lagdo 😭😭😭
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 24 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47