दाजुले बहिनीलाई बला त्कार गरेको आरोप | शरीरभरी घाउ र निलडाम |भन्छीन-दुखेर उभिन सकेको छैन Chhadke E33

  Рет қаралды 1,172,476

Falano News

Falano News

5 жыл бұрын

Exclusive News
Presenter : Apil Tripathi
Gandaki Chhadke | E 33
Camera : Ganesh Paudel
Falanonews.com
Suchana Bivag Darta No. 1049 / 075-76
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 700
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
लौ न नि यो बहिनिको बोली पीडा सुनेर मेरो मन यत्ती रोयो,, अब सोच्नुस कहाँ सुरक्षित हुनु? आफ्नै माइती/दाजु भाइ बिस्वासिलो मान्छे यस्तो हुनु !! छिछिछी !
@jg6952
@jg6952 5 жыл бұрын
धन्न हजुर चाइ कुरिकुरी बाट सुरछित हुनुहुन्छ ।आफै सुरक्षा गर्नुस आफ्नो।या कोइ छैन आफ्नो
@rangerkush7526
@rangerkush7526 5 жыл бұрын
Aafno surakshya garne bf banaunu
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
@@jg6952 हन फेरि !!, केहो यो कुरिकुरी भनेको चैँ ! बुझ्ने गरि भन्नू परो हजुर !! अनि म च्कि कसरी सुरक्षित नि?
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
@@rangerkush7526 लु त्यस्तो होइन है !! ठुला त,, ब्फ नभए पनि अलिक सजग हुन्छौ,, तर साना नानी हरु को चैँ पो समस्या हो त !
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
@@samundrakhadka8330 पिँडामा नहास्नुस्न हजुर
@ujjalregmi2079
@ujjalregmi2079 5 жыл бұрын
अपिल दाईलाई मनपराउने कति हुनुहुन्छ। Like गर्न नभुल्नुहोला
@shivarai967
@shivarai967 5 жыл бұрын
I am
@burslimagar7946
@burslimagar7946 5 жыл бұрын
Yo kesa lai lukaunu hudain
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
✋✋✋✋✋✋✋✋
@pratimathapa4141
@pratimathapa4141 5 жыл бұрын
Ma chu
@baburam595
@baburam595 5 жыл бұрын
Apil sir vaneko rabi sir jastae hun !!!
@doglover2891
@doglover2891 5 жыл бұрын
गर्व लाग्छ मलाइ हाम्रो देश मा यस्ता यस्ता युवा हरु पनि छन जो दिलो जान दिएर समाजिक कार्य मा लागि परेका छ । हजुर लाई धेरै धेरै धन्यवाद ❤️
@anishbantawarai1893
@anishbantawarai1893 4 жыл бұрын
Wow
@neenaranapraja
@neenaranapraja 4 жыл бұрын
Good
@tirthakc5834
@tirthakc5834 2 жыл бұрын
भेरी गूड्
@user-wu7ri1kt6c
@user-wu7ri1kt6c 5 жыл бұрын
स्वास्थ उपचार गर्नुस र त्यो अपराधी को परिवार बाट टाढा राख्नुहोस नानुलाई पिलिज😭😭😭🙏🙏🙏🙏
@preitysigdel3161
@preitysigdel3161 5 жыл бұрын
She is very brave girls she talk abot her problems i respect her.may she get well soon and tht brother should be punished hardly.
@rajandc8543
@rajandc8543 5 жыл бұрын
Preity
@Dng763
@Dng763 5 жыл бұрын
फलानो न्युज हेर्न कहिले नछुटाउने जति यता आउनुस 🤚🤚🤚🤚🤚
@imbipinlama8738
@imbipinlama8738 5 жыл бұрын
Umm aako 😂😂😂😂
@piscesmagar6411
@piscesmagar6411 5 жыл бұрын
🙋‍♂️
@bhimkcxetrii7420
@bhimkcxetrii7420 5 жыл бұрын
🙋🙋🙋
@rajendrathapa5044
@rajendrathapa5044 5 жыл бұрын
Hlo maiya demak x ki nai ?? Ate seriyes kura ma hjir gana paryo ha gover ganesh bullset
@user-ps9rn1hv7d
@user-ps9rn1hv7d 5 жыл бұрын
मपनी हाे नी
@sanskritichhetri5028
@sanskritichhetri5028 5 жыл бұрын
नानीलाई न्याय दिनु पर्छ अपिल सर त्यो पापिलाई सजाय हुजुनै पर्छ त्यो पनि कडा भन्दा कडा
@singhbal2037
@singhbal2037 5 жыл бұрын
हजुर माहान हुनुहुन्छ अपिल भाइ हजुर दोस्रो रवि बन्नुभएकाे नेपाली जनतालाई महसुस भएको छ
@kabitathapa4161
@kabitathapa4161 5 жыл бұрын
जब आफ्नेेेेेे दाइबाट सुरक्षा छैन भनी अरुको के कुरा थुक्क मेरो देस
@gcofficel
@gcofficel 5 жыл бұрын
Hot raja
@deepeshpandit2991
@deepeshpandit2991 5 жыл бұрын
Apil sir ko fan yeta hwi 👇 👇 👇
@rakeshgunpal9263
@rakeshgunpal9263 5 жыл бұрын
@travel12128
@travel12128 4 жыл бұрын
प्रहरी पैसाको पछि नलगाेस्।नानीकाे सिघ्रा स्वास्थ्य लवकाे शुभकामना ।
@pradipbudha7331
@pradipbudha7331 4 жыл бұрын
बा आमाले त्यो छोरालाइ बचाउनु भने को नारी माथी को क्रूर व्यवहार हो अपराधी लाई भन्दा अपराध लुकाउन खोज्ने मान्छे लाई धेरै सजाय हुनु पर्छ।
@lamsaljagannath2286
@lamsaljagannath2286 5 жыл бұрын
अत्यन्तै उत्कृष्ट कार्यक्रम "गण्डकी छड्के नियेमित हेर्ने को को हुनुहुन्छ ??म कुवेत 🇦🇪🇦🇪बाट नियेमित हेर्ने गर्दछु।अपिल त्रिपाठी सर लाई सलाम छ तपाईं नेपालको दोस्रो रबि लामिछाने भन्दा फरक पर्दैन !!सम्पुर्ण गण्डकी छड्केको ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!🇳🇵🇳🇵🇳🇵🙇🙇🙇‍♂️🙇‍♂️🙇‍♂️✋✋✋👌👌👌👌
@myplanet1007
@myplanet1007 5 жыл бұрын
Uae ko flag yo hai mitra tyo
@ramthapa1563
@ramthapa1563 5 жыл бұрын
Kuwait ko 🇰🇼 ma Dubai ko 🇦🇪 aayo sir
@lamsaljagannath2286
@lamsaljagannath2286 5 жыл бұрын
🇰🇼🇰🇼🇰🇼sorry friendship
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 5 жыл бұрын
कति दया माया नभएको दाजु 😈😈छिटो भन्दा छिटो कानुनी सजाय दिलाउनु पर्यो अपिल लुङ्वा 😗😗कस्तो के हुन लाग्यो हाम्रो देशमा ??😢😢बच्ची बोलेको आवाजले मुटुको धड्नै रोक्ला जस्तो भो 😢😢😚😚
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
पोर्नो तुरुन्त कडा रुपले बन्द गर्नु पर्छ ! साना उमेरका हरु लाई एस्को अति नै नराम्रो प्रभाव पर्छ! उनि हरुलाई थाह हुन्दैन के गर्न हुन्छ , हुन्दैन भन्ने अनि बुझ्दैनन पोर्नो त नक्कली नाटक हो भन्ने !
@Roshan_karki212
@Roshan_karki212 5 жыл бұрын
sahi kura ho
@bhojrajnepali7318
@bhojrajnepali7318 5 жыл бұрын
के के देखन सुनन परछ सरकारले फासिकाे सजाय नदियिकन यस्ताा बलतकार 100%ले बढदै जानछ । हेरदेै भाेगदै जााम ,,,,,,,,,,,,####
@manjuadhikari9736
@manjuadhikari9736 5 жыл бұрын
यो एउटा जघन्य अपराधलाई रोक्न ब्लत्कारिलाई फाँसी दिनु जरुरी छ,
@sanjeevkhanal1764
@sanjeevkhanal1764 5 жыл бұрын
Bimla m
@Aaravgamerzz93
@Aaravgamerzz93 4 жыл бұрын
कडाभन्दा कडा सजाय दिनु पर्छ अपराध लुकाउनु हुदैन कारबाहि हुनु पर्छ।।।
@sanskritichhetri5028
@sanskritichhetri5028 5 жыл бұрын
यो नानिलाई न्याय दिनु पर्छ
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
के सुन्नुपर्छ देख्नुपर्छ।।जब धर्म संस्कृति मांसिदै जान्छन्नि यस्ता घटनाहरु घट्न बेरै लाग्दैन।कस्तो समाज थियो,पुरै गाउँको दाजुभाई दिदीबहिनी आफ्नो परिवार जस्तो हुन्थ्यो जब शहरी जिन्दगी हुँदै गयो बढ्दै गयो आफ्नोत्व हराउँदै गयो।म छोरीको बाबा हो दिदिबहिनीको दाईभाई हो म तिमीहरुको रक्षक हुँ भन्न पनि सरम लाग्यो,पुरुष हुनुमा हिनताबोध हुन लाग्यो।मेरो छोरो भाई हुन्थ्यो भने मारेर फाल्दिन्थे।।
@yamsingjai9225
@yamsingjai9225 5 жыл бұрын
Jati paryo utti saryo vanthe hjr ba le hoixa
@pratimakarki9555
@pratimakarki9555 5 жыл бұрын
सबै internet र TV ले garda नि हो
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
@@yamsingjai9225 honi sir
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
@@dhireankumarsunar630 afnai haru yesto vayepaxi biswash kasko rahayora sir
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
@@pratimakarki9555 एकवहिसाबले सहि पनि हो मिस।।।तर हामीहरु सकारात्मक कुरा भन्दा नकारात्मक कुरामा छिटो प्रभावित हुन्छौ।कलाकार हरु संगितकर्मी पत्रकारहरु उच्छृङ्खल विषयबस्तुलाई ज्यादा महत्व दिएर भाईरल गराउनु अनि अभिभावकहरु ले पनि सहि मार्ग दिन नसक्नु हो,यस्ता घटनाका मुख्य जड।।
@aishapakhrin5551
@aishapakhrin5551 5 жыл бұрын
अब नेपालमा यस्तो नियम बनाउनु पर्छ बलत्कारीलाई फाँसी दिनु नै राम्रो हो जस्तो लाग्छ ??? ✊✊ यो त अति भो
@chandraprasadsunar8110
@chandraprasadsunar8110 5 жыл бұрын
त्यो पापिलाई फलाम को लटिले हानुस त ।त्यो बेकतिलाई मेडियो मा देखाउनुस
@dakman1526
@dakman1526 3 жыл бұрын
😷
@micalromiyo4673
@micalromiyo4673 5 жыл бұрын
यो साला 619 जना डिस्लाइक गर्ने अपराधी भोली नै लाश होस
@kushalsharma6465
@kushalsharma6465 5 жыл бұрын
Tyo sab dhoti haru ho bro India ma yo vaneko samanya ho tei vayera diss hanexa
@modernera1735
@modernera1735 5 жыл бұрын
@@kushalsharma6465 oi machikne k vanish re boka !! Pahadi talai darr lagdai na sale k k lekh xash
@freefiregame6365
@freefiregame6365 5 жыл бұрын
Randi ko xhora dohti lai vany talai k vo sale ta dhoti ho machikne
@leotraveller1068
@leotraveller1068 5 жыл бұрын
यो अपिल भाई को डाडो गर्ने त्यो शिशिर भण्डारी भन्ने गधा का मान्छे हरु हुन।
@sujanlimbu8196
@sujanlimbu8196 4 жыл бұрын
Tai ta kun mugee la yo dislike garx nii
@user-ur9ek2vr3p
@user-ur9ek2vr3p 5 жыл бұрын
हाम्रो देश नेपाल मा यस्तो किन भएको छ अब दाजुभाइ बाट बलात्कार भए पनि हामी नारिहरु काहा जाने आफुलाई बचाउन हाम्रो देशमा फाँसी को कानुन भएको भए आज यस्तो सानो सानो बच्चालाई कसैले यस्तो बलात्कार गर्ने थिएन यस्तो पापि दाइ हुनुभन्दा बरु नभएको ठिक सकिन्छ फाफि दिउ सरकार नत्र नारिलाई जन्म दिन बाट बन्द गर मात्र पुरुष बस्ने नेपाल मा अब छोरी हुनेले चिन्ता लिएर बस्ने बेला आयो मत भन्छु यसको लिङ्ग काटेर पकाएर कुकुर लाई दिनुपर्छ नत्र धेरै यस्तो पापि को जन्म हुन्छ नेपाल मा
@jackeasy4700
@jackeasy4700 5 жыл бұрын
Kya bhaneko tapaileee dai ko long kaatnu bhaneke
@beepxanbohora9925
@beepxanbohora9925 5 жыл бұрын
Urr right think k frn
@dipakkc3825
@dipakkc3825 5 жыл бұрын
Darsn janaki didi sahi vannu vo kin hudai xa yo samsya Nepal na k Nepal saskar harayakai ho ta parsan Nepali aamaa daju bhai gauu samaj Nepali samaj kata jadai xa k ab daju boinee ko samndha hrayakai sakiyakai ho ta.
@happysangeet2377
@happysangeet2377 4 жыл бұрын
Gharxa ktw le
@techbuzz1507
@techbuzz1507 4 жыл бұрын
Ke tapaiko najarma sabai purushharu ekai hunchhan?
@user-vl7fi4ci2s
@user-vl7fi4ci2s 5 жыл бұрын
जबसम्म बलात्कारी लाई फासीको सजाय हुने कानुन बन्दैन तबसम्म अपिल सर को मुखबाट धेरै बलात्कार भएको सुन्ने छौ कठै मेरो देश थुक्क
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
थुकक पापि दाजु ,बिचरा नानि कसताे मन छिया छिया भयाे
@manisharukum9331
@manisharukum9331 5 жыл бұрын
nepalmakbhayako hatiralaie lukauna khojane
@BigBrain-sx4pm
@BigBrain-sx4pm 5 жыл бұрын
Bhagawati bhagawati paudel, तपाईको दाजु देखि पनि होसीयार है सिस्टर।
@Rajyanpandey
@Rajyanpandey 5 жыл бұрын
my god k k hunx mro desma ?
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
@@BigBrain-sx4pm मेरा दाजु भाइ छैनन हजुर
@gitashahi5787
@gitashahi5787 5 жыл бұрын
अपील दाइ👏👏👏 नेपाल को दोस्रो रबी ।
@devrajkadayat9605
@devrajkadayat9605 5 жыл бұрын
दाई भयपनि अप्राधिनै हो त्यलाई सजाए हुनुनै पर्छ
@bipashascraft6767
@bipashascraft6767 5 жыл бұрын
that brother should be given a harden punishment😠😠😠😠
@sitabhujel7528
@sitabhujel7528 5 жыл бұрын
केटाकि आमा कस्तिहो आफ्ना छोरा छोरिको ख्याल. गर्ना पर्ने थियो नत्रा त्यसाइलाइ. कार्बाहि गर्नापर्छ
@yubrajpun7063
@yubrajpun7063 3 жыл бұрын
Apil sir lai salute cha apil sir you are king of king's hero of heroe's, true alpha male
@manilal8398
@manilal8398 2 жыл бұрын
यस्ता अपराधी को फेस पनि पर्दा फास गर्नु पर्छ अपिल सर
@user-wu7ri1kt6c
@user-wu7ri1kt6c 5 жыл бұрын
छोरी हुनेलाई कत्रो पीडा हो भगवान 😥😥 सरकार अपराधी लाई फासिदे😭😭😭मोर्न मन लाग्छ यस्तो देख्दा र सुन्दा पनि कसरी बचाउने हो यस्तो देश मा छोरी हरुलाई
@songnepal984
@songnepal984 5 жыл бұрын
त्यो बलात्कार गर्ने को लिङ्ग काटेर फालिदिनु पर्छ अपिल सर ॥
@poulshah3380
@poulshah3380 5 жыл бұрын
हाम्रो देशमा रेड लाइट एरिया हुनुपर्छ ।अनिवार्य रूपमा छिटोभन्दा छिटो अनिमात्र बलात्कार कम हुन्छ ।।
@raidebendra2437
@raidebendra2437 2 жыл бұрын
सजना् सर्वहारा पीडित बालिकाले बोलेको कुरा बास्तबिक हो त्यसैले ढाकछोप नगरीयोस के गर्नु पर्छ पूरा गर्नुहोस् घटना अत्यन्तै दुखदायी छ। यस्ता घटना नहोस् कसैलाइ!
@pujakhatiwada4383
@pujakhatiwada4383 5 жыл бұрын
omg k hola yesto ...I m so proud of u April g ...😍😍😍😍God bless u baby😍😍😍
@bimalkckathmandu
@bimalkckathmandu 5 жыл бұрын
जय नेपाल अपील त्रिपाठी सर नमस्कार धेरै धेरै धन्यावाद दोसीलाई कारबाहीहवस
@user-np3ue8vg2b
@user-np3ue8vg2b 5 жыл бұрын
कठै पापी त यो धर्तीमा नजन्मिएर आमाकै पेट भित्रै मरेको भए हुन्थ्यो होला ।
@realgurkhali7523
@realgurkhali7523 5 жыл бұрын
यसो सोच्दा पनि आँसु नै रोकिदैन।कस्को बच्चा फुच्चे हो यो?यो बच्चाको आमाबाबाको पनि ठूलो गल्ती हो आफ्नो बच्चालाई कस्तो बाताबरण र शिक्षा देको हो😢😢😢😢
@lightljos7999
@lightljos7999 4 жыл бұрын
I am fan of Apil and Ravi sir.
@hawadai1261
@hawadai1261 5 жыл бұрын
दुःख कुरा,,, यो केटा मान्छेको लिङ्ग नभए पनि हुने यार धिकार छ यो लिङ्ग सँग।
@basnetcreation
@basnetcreation 5 жыл бұрын
कारवाही कडा भन्दा कडा हुनु परो । यदि यो साचो हो भने ।येस्तो के हुदैछ नेपालमा । होइन दाइले नै येस्तो व्यवहार गरे पछि अरुको के भरोसा । भरोसा नतोड्नुहोला सारा बिस्वासयोग्य दाजु भाइ दिदी बैनिहरुको अनुरोध छ ।।।
@sitakhadka9192
@sitakhadka9192 5 жыл бұрын
Good job kapil thrapati, keep it up your progress 🍇❤️😍👍🇦🇺🇦🇺🇦🇺
@kanxamagar212
@kanxamagar212 5 жыл бұрын
यो कस्तो खाल्को दाजु रहिछ यसलाई त सिदै लिङ कात्नु पर्छ मुजि लाई इजेत नभको केतो
@VillageNepal
@VillageNepal 5 жыл бұрын
सहि कात्नुपर्छ ।।
@newar_dev_bro
@newar_dev_bro 5 жыл бұрын
यति सानो उमेरमा आफ्नो दिदी बहिनी त भन्ने मान्छेले ठुलो भएपछि झन के गर्ला यो फुच्चेलाई समयमै कानुनी कारबाही हुनैपर्छ👊👊
@unikmogal7805
@unikmogal7805 5 жыл бұрын
Sala khateko tyo katera khursani dallnu parxa ra
@manjuadhikari9736
@manjuadhikari9736 5 жыл бұрын
हो यो निकै संवेदनशील र गम्भीर विषय हो
@taratapitha6063
@taratapitha6063 5 жыл бұрын
Tyo sala kukur khate chor tamorna nasakeko terokal kta gayoxa baini mathi ysto pap garne daiko ling ma dorile badher rukhma jhundayr katnu parxa nepal sarkarle yti nepal sarkarle gardaina vane nepali jantale garnu parxa ab balatkarilai fasi dinu parxa
@chandradhami8841
@chandradhami8841 5 жыл бұрын
@@manjuadhikari9736 Bbnnnnbnnnnn look children mlmjh
@user-ey2mk1vo2m
@user-ey2mk1vo2m 5 жыл бұрын
लिङ्ग काटेर फाल्नुपर्छ
@Palpalidaju1212
@Palpalidaju1212 4 жыл бұрын
कामकारबाही हुनैपर्छ ! यो घटना लुकाउनु हुदैन
@khadakbahadurkunwar5706
@khadakbahadurkunwar5706 4 жыл бұрын
साचीकै गर्बगर्नूपर्छ यस्तो पत्रकारीतागर्ने टीमलाइ धन्यबाद
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
कसम नानीकाे कुरा सुन्दा रगत उम्लेर अायाे यो बलत्कारिलाई कानुन लागाेस् । 18 वर्ष माथिकोलाई जुन सजाय हुन्छ यसलाई नि यस्तै सजाय हाेस् । सकभर फासी हाेस् यो जनावरलाई ।
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
पोर्नो तुरुन्त कडा रुपले बन्द गर्नु पर्छ ! साना उमेरका हरु लाई एस्को अति नै नराम्रो प्रभाव पर्छ! उनि हरुलाई थाह हुन्दैन के गर्न हुन्छ , हुन्दैन भन्ने अनि बुझ्दैनन पोर्नो त नक्कली नाटक हो भन्ने !
@JackSmith-kq5lo
@JackSmith-kq5lo 4 жыл бұрын
Sad story, but good job
@sammyl913
@sammyl913 4 жыл бұрын
यो नेपालमा पापी ज्यादा भए अनेकौ घट्ना सुन्दा अति दुख लाक्छ 🇬🇧
@padamsunuwar4472
@padamsunuwar4472 2 жыл бұрын
अपराधीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।
@hserusahtserhs9892
@hserusahtserhs9892 5 жыл бұрын
Tears came after listening her voice, she must get justice. #StrongAdviceToNepalPolice
@gokulkshetri1261
@gokulkshetri1261 5 жыл бұрын
नेपाल मा पत्रकार दुई जना मात्रै छन रबि सर र अपरिल सर
@sayonido8978
@sayonido8978 5 жыл бұрын
नेपाली मन नेपाली आबाज ani vagya neupane ?
@bravetiger6589
@bravetiger6589 5 жыл бұрын
vagya neupane farak ho youtube paisa kamune video matra ho
@gyanugiri5095
@gyanugiri5095 5 жыл бұрын
ohhhh...Patrakaar ta dherai chan ni..ramra chahi 2.4 jana chan..Teso gare kaso hola
@shresthaganesha7336
@shresthaganesha7336 5 жыл бұрын
Dhamala
@user-mm3ux9pu6s
@user-mm3ux9pu6s 5 жыл бұрын
सलाम अपिल दाजु !!!!
@tamangshanty6910
@tamangshanty6910 5 жыл бұрын
नेपाल मा बलात्कारी लाई फासी दिने नियम लागु हुन जरुरि छ 🙏
@kamalbasnet767
@kamalbasnet767 5 жыл бұрын
nice apil sir you r the best journalist same as rabi sir......proud of you..
@sangamsapkota787
@sangamsapkota787 5 жыл бұрын
सिधै जीउँदै जलाउनु पर्ने रहेछ यो साला भबिचारी पिपासु नरपसुलाई छोड्नु हुदैन
@maheshjaishi7975
@maheshjaishi7975 5 жыл бұрын
1100 जना dislike गर्ने को दिमाग छैन।।
@Lifeofchims
@Lifeofchims 5 жыл бұрын
They dislike because they all must have done it ..... Rapist will support rapist
@nandakumaripun7607
@nandakumaripun7607 2 жыл бұрын
अपराधी भनेको अपराधी नै हो कुनै पनि अर्थमा छोड्न र माफ दिन मिल्दैन कडा भन्दा कडा सजाय हुनै पर्छ।
@sagarshakya9639
@sagarshakya9639 5 жыл бұрын
यदि यो घटना साचोहो भने अपराधी लाई सजाय हुनुपर्छ किनकि आज घरको कुराहो भनेर अपराधी लाई छोडनु हुदैन
@user-iu2xi3rt2q
@user-iu2xi3rt2q 5 жыл бұрын
सानाे हाेस या ठुलाे हाेस बलतकारि त बलतकारि नै हाे एसताे अपराधिलाई त कारबाहि हुनैपरछ
@nirupaudel3366
@nirupaudel3366 5 жыл бұрын
हिनदी
@aashmabaniya8569
@aashmabaniya8569 5 жыл бұрын
Government should provide self defense trainning for girls in all schools .. 😢😢😢 Bichara sano nani .. 💛💛🤢🤢
@imagetecnicalchannel4878
@imagetecnicalchannel4878 5 жыл бұрын
हैन म कसरी हेरु यस्तो भिडिओ। साचै मानबता हराएकै हो त?
@roshanpariyar4691
@roshanpariyar4691 5 жыл бұрын
lovely pooja कलियुग हो पुजा जि मानवता हराए को धेरै बर्ष भैसक्यो
@raaz_Giri
@raaz_Giri 5 жыл бұрын
lovely pooja kasto achamai aafnai daaile uuuffff k huna laageko yar nepal maaa uffff
@krishnaadhikari2800
@krishnaadhikari2800 5 жыл бұрын
Terpati sir hajur lae salam xa
@beepxanbohora9925
@beepxanbohora9925 5 жыл бұрын
Umm ke hoiii frnn....easto manxe laai tw kadaa vnda kadaa sajaaya dinu jaruri xk hoiii...frn...ki kaso
@warbotplaysgames8639
@warbotplaysgames8639 5 жыл бұрын
@@roshanpariyar4691 maanavta thyo ra haraauxa
@user-gh5kj3cm8v
@user-gh5kj3cm8v 5 жыл бұрын
यस्तोलाइ काट्नु पर्छ निउज हेर्दा नि रगत उम्लिन्छ बहिनिलाइ पुज्नु पर्ने के हो यो परिस्थिति हे भगुवान
@balashah5526
@balashah5526 5 жыл бұрын
Hoina yo Nepal MA k sunnu parirako xa yesta papi harulai jeudai jalaunu parxa rip
@mayapradesikonepalluitel6465
@mayapradesikonepalluitel6465 5 жыл бұрын
आज भोलि का 21 औ सताब्दी का युबा को यस्तो कुधिरिस्टी राख्ने लाई सरकारले फासी दिनु पर्छ
@sangampanta8293
@sangampanta8293 5 жыл бұрын
Salam xa dai tapai ko kam lai
@syangtanrajbuddha2704
@syangtanrajbuddha2704 5 жыл бұрын
याे घट्नाकाे मेन कारण नै शिक्षा हाे।।। कस्ताे आमा बाबू हाेला कि बाहिनीलाई त्येस्ताे नाजायज कार्य गर्याे।।। के सिकाय छन तिनका आमा बाै ले।।। बच्चाहरूलाई आमा बाै काे control मा नराक्नु मुख्य कारण हाे।।।
@user-ie6gt4vr5r
@user-ie6gt4vr5r 5 жыл бұрын
जब सम्म नेपाल मा बल्लकारी लाई फाँसी को सजाय हुदैन तब सम्म यस्ता घटना कम हुदैन सरकार बल्लकारी लाई फाँसी को सजाय दीने कानुन बना
@ranjushrestha9413
@ranjushrestha9413 5 жыл бұрын
Testa lai ta police maa haina sidhai fasi dinu parxa
@nirkhatri1929
@nirkhatri1929 5 жыл бұрын
कस्ताे पापि हाे
@gyanugharti5052
@gyanugharti5052 5 жыл бұрын
यो पापी लाई सिधा फाँसी दिनु तो पसु भन्दा नि तल हो यो बाच्ना अधिकार छैना यो पापिले जे नि गर्छ
@banchanaadhikari6114
@banchanaadhikari6114 5 жыл бұрын
💪💪💪💪powerful voice u are great
@ramanpokharel9568
@ramanpokharel9568 5 жыл бұрын
फलानो न्युज अहिले सम्म हेर्ने जति हाजिर हम्त
@bharathbahadur8069
@bharathbahadur8069 5 жыл бұрын
Fasai dinu prxa
@Babu-magar
@Babu-magar 5 жыл бұрын
कस्तो कस्तो मान्छेहरु छन हाम्रो देश नेपालमा मानिसको रुप लिएर जनावरको ब्यवहार गरेका ठुक्क साला तेरो जिन्दगी 😈😈
@saleenasth
@saleenasth 5 жыл бұрын
Wtf.....kasto sani nani lai testo gareko😢 that criminal should be given punishment😠😠😠😠😠
@nareshtaman3550
@nareshtaman3550 4 жыл бұрын
Wtf mean?are you honestly?but second topic I really greatfull with you
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
नही यो केटालाई जन्म कैदी हाल्नु पर्छ या त्यो अबरादिलाई फसी दिनु पर्छ
@bibekadhikarichhetri8058
@bibekadhikarichhetri8058 5 жыл бұрын
नैतिक शिक्षाको कमि
@birendragurung2006
@birendragurung2006 5 жыл бұрын
यो dislike दिनेहरु चाहिँ आउने दिनहरुमा येस्तै घटना घटउने ब्यक्तिहरु हुन है अपील भाइ बिचार गरौ!
@krishnachy7721
@krishnachy7721 5 жыл бұрын
Thik bhannu bho sir
@sanubudhathoki9509
@sanubudhathoki9509 5 жыл бұрын
I
@poulshah3380
@poulshah3380 5 жыл бұрын
होइन dislike हानेको त्यो दाइ भन्ने लाई हो प्रोग्राम लाई होइन be possitive
@asisvlog5952
@asisvlog5952 5 жыл бұрын
Mnxa haru lai k ksto kura ma like hannuorxa ksto kura ma bislik grnu prxa vanney ne tha xoinaa roixaa..dislik grako positive sochnuu. Sad news ho yo so sad news ma dslik nai grne ho rmro kura ko lagi po like grne ho taa. Kura grnu katnu vnda Yo kura bhujna ne abashyak xa
@tekendrakhatri9805
@tekendrakhatri9805 5 жыл бұрын
योस्तो मन्छेलाइ त जीउँदै नदि मा फाल्नुपर्ने कस्तो छोरा जन्मायकि
@bharatbc5577
@bharatbc5577 5 жыл бұрын
कलियुग को असर एहि हो भनेर बुज्ने जति एता हाजिर
@nabinpariyar6015
@nabinpariyar6015 5 жыл бұрын
बलत्कारी लाई फाँसी दे सरकार यस्ता पापी बाच्नु भनेको यो धरती को बोझ बढ्नु हो ।।
@rewanshrestha73
@rewanshrestha73 5 жыл бұрын
अपील sir frist Time दुखी भाको देख्यो।
@nimlosherpa5353
@nimlosherpa5353 5 жыл бұрын
अपराधी भनेको अपराधी नै हो चाहे दाइ होस चाहे बाउ होस चाहे जो सुकै होस त्यस्लाई कडा भन्दा कडा सजाय दिनु नै पर्छ ती नानिलाई न्याय दिलाउनु पर्छ अपराधिलाई छोड्नु हुन्न 👹👹👹
@premkhadka2209
@premkhadka2209 5 жыл бұрын
Salute you apil sir
@biswasgr143
@biswasgr143 5 жыл бұрын
के हुदैछ आजभोलि हाम्रो देशमा यो समाज कता जादैछ
@gaire5743
@gaire5743 5 жыл бұрын
उफ उफ हैट के भको हो आज भोली पोखरा मा
@krishnasaranmahat2066
@krishnasaranmahat2066 4 жыл бұрын
अपिल जि नम्सका काठमाडौं को महिलामाथि पुलिसले गरेको अत्याचार को बारेमा त्यस पुलिसलाई प्रस्न गर्नु पर्यो
@mohanlimbu8131
@mohanlimbu8131 4 жыл бұрын
तेस्ता दाजु कुनै मन्दीरमा लगेर बोका बलि दिनु पर्ने हो
@enjoyyourlife3513
@enjoyyourlife3513 5 жыл бұрын
Good job, Apil ji. Salute you.
@pardipmagar9635
@pardipmagar9635 5 жыл бұрын
good job
@Bibaskatuwal7290
@Bibaskatuwal7290 2 жыл бұрын
बिचरा बालिका ले न्याय पाउनुपर्छ यस्तो दाइ हुनु भन्दा ता कस्तो जमाना आयो हो
@dipakbohora3585
@dipakbohora3585 4 жыл бұрын
नेपालको कानुन धेरै कडाभयर हो यस्ता घटना हरु घट्ने
@titangamer4640
@titangamer4640 4 жыл бұрын
Dislike garne अपराधी हरू नै हो l😠😠😠
@neemalama4395
@neemalama4395 5 жыл бұрын
OMG where going to our society nowadays 😟😟 I'm speechless 😫😫morality education is must important and awareness also teach our children
@brokenheartgamingmgr371
@brokenheartgamingmgr371 5 жыл бұрын
धन्यवाद दाजु हजुर लाई ,,,,,, गण्डकी को सान ,,,अपिल दाजु ,,,,
@kamalbc4749
@kamalbc4749 5 жыл бұрын
Apil daju hjr lai dherai dherai dhanyabad tapai rw Rabi lame cjhane Dada ley matra desh lai sakaat ( positive ) bato tira Lina sakxau dai salam xa hjr lai dai
@comedyclass8820
@comedyclass8820 5 жыл бұрын
Apil daju 😘😘 You're really great 😍💖
@shresthateja3040
@shresthateja3040 5 жыл бұрын
यस्तो साला लाई बाच्ने कुनै अधिकार छैन
@nabinshishir6085
@nabinshishir6085 5 жыл бұрын
हाम्रो समाज कता जाँदै भन्ने कुरा यस बाट प्रस्ट हुन्छ। मलाई डर पो लाग्छ आजभोलि मेरो घर मा पनि छोरी छिन् र देश भरी का छोरी बचाउ अभियान चाल्नु पर्छ । दोषि लाइ फासी को सजाय नभए सम्म देश का छोरी बचाउ न गार्हो छ।
@kabitarai6153
@kabitarai6153 5 жыл бұрын
दाइ पनि बच्चानै रहेछ सोर सुन्दा हे भगवान यो अहिलेको केटाहरु केभएको होला अब उस्को पनि जिन्दगी खत्म भयो बहिनिको पनि केगरी बचाउने होला दाजुभाइ बाट छोरीहरुलाइ 😭😢 अब ठूलो भएर त्यो दाइलाइ कति पछुतो लाग्छ होला येदि राम्रो मान्छे बन्यो भने । अब केहुन्छ होला उफ यो घटना साच्चो नभए हुन्थ्यो 😢😢😢
@rkt7570
@rkt7570 3 жыл бұрын
यो सब मोबाइल र अस्लिल मूभिको प्रभाव हो स्कृनटच मोबाइल आयसी एस्ता घटना बडेको महसुस भयको छ! एस्ता वाइह्यात साइट हरू बन्द गरिनुपर्छ! र स्कूलमा पनि नैतिक शिक्षाको खाचो छ!
@rajdhaniktm1152
@rajdhaniktm1152 5 жыл бұрын
Masino KetaKT Rahichha...Kehi Matra Ma Aama Bau Ko Ni Galti Dekhchha ....Naani Haru Sath Ma Sutauchha ,Bau Aama Lai Dekhera Sunera Pani Sikchha...Thulo Bhayepachhi Ta Usko Sharirik Awasyakta Hola ...Tara Bacha Ma Yasto ..Aama Bau Le Pani Dherai Kura Khyal Garnu Parne Hunchha.Pidit Baraa Jindagi Bhari Chot...Tyo Tyasto Garne Bacha Pani Aba Dimagi Halat K Hune Ho Padai Bhabisya Dharap Ma
@sansarchhitiz1272
@sansarchhitiz1272 5 жыл бұрын
Sahi kura ktaktiko agadi bau amale naramro harkat gareko chadai sikxa ra copy garna thalxa ra esto ghatana ghatxa
@deepakbishwokarma5874
@deepakbishwokarma5874 5 жыл бұрын
Rip for that brother!!
@rojikatuwal2028
@rojikatuwal2028 5 жыл бұрын
हे भगवान यो कस्तो जमना आयो दाजु बैनिनी नि नचिने जमन जोगिएर हिंड्न् कति गाह्रो भयो छोरी मान्छे लाई नानुको कुरा सुने म त कति रोए😭😭😭
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
लौन रबि सरफकता हाे यतानि हेरीसियाेस सर हजुर भगवान हाे सबैकाे
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 25 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 34 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН