सरकारी अस्पतालमा स्टीङ अपरेसन | यसरी ठगिन्छन बिरामी | बिचौलियाको राज | प्रयोग नै नभएको सामानको बिल

  Рет қаралды 610,739

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 282
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 3 500
@mohanmagar4319
@mohanmagar4319 2 ай бұрын
म जस्तै गण्डकी छड्के कति बेला आउछ भनेर प्रखाइमा बस्नुहुने जति हाजिर हुनुहोस त हेरम❤🙏देशकै एकमात्र शाहासी र निदर पत्रकार वाह मनै देखि सम्मान र सलुट हरेक 77 वटै जिल्लामा यस्तै पत्रकारको जरुरत छ्🙏
@kumarmagar8557
@kumarmagar8557 2 ай бұрын
Me to
@thumka4798
@thumka4798 2 ай бұрын
Yo Gu jasto comment lekhne bani nagaram k ko hajir garam kam ko tarif garnuss
@Saudimanepalii
@Saudimanepalii 2 ай бұрын
पर्खाइ होइन अब हामी सबै अपील जस्तै बन्नु पर्छ
@mohanmagar4319
@mohanmagar4319 2 ай бұрын
@@thumka4798 त्यही कामको कारणले नै त प्रखाइम हुन्छ नि यदि राम्रो काम अनि तारिफ गर्न लायक हुने थिएन भने कोहि पनि हप्ताको प्रखाइमा हुने थिएनन् । पहिला माथी के लेखेको छ् राम्रो सङ्ग पढ्ने गर्नुहोस्🙏
@SanjitMagar-ts5wg
@SanjitMagar-ts5wg 2 ай бұрын
Ma
@dipak2164
@dipak2164 2 ай бұрын
जनताका एकमात्रै साहसी जिम्मेवार पत्रकार अपिल त्रीपाठि salute always respect 🖤💪🙏
@bhagawatibantawahangkhim2222
@bhagawatibantawahangkhim2222 2 ай бұрын
उच्च सम्मान छ अपिल त्रिपाठीज्युउ लाई🙏🙏 पत्रकार भनेकाे यस्ताे पाे हुनु पर्छ
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 2 ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण र अपिल सर को नि र यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुमे छ जय मुक्तिनाथ मुस्ताङ 🎉
@khemchhetri1940
@khemchhetri1940 2 ай бұрын
ड्क्टर भरत क्षेत्री को टिम नै ठगी कान्डमा सहभागी देखिन्छ उनको तर्क शैली देख्ता उनिमाथी निलंबन गरि कार्यबाही होस । सबै अस्पतालमा माथी छानबिन होस स्वास्थ्यमन्त्री ज्यु🙏
@shyamgautam7493
@shyamgautam7493 2 ай бұрын
डाक्टर भरत खत्री को टीम नै ठग हुन।यिनिहरुलाई कारबाही होस।
@Mnt209
@Mnt209 2 ай бұрын
स्वस्थ्य मन्त्री सम्म नै त्या बाट कमिसन पुग्छ होला के को
@PrakashThapa-my4oh
@PrakashThapa-my4oh 2 ай бұрын
बिरामीले भगवान् मान्ने डाक्टरको त यस्तो हर्कत छ, अरू क्षेत्र के होला । जहिलै जनतालाई सास्ती हुनुपर्ने ॥
@ramsangat4278
@ramsangat4278 2 ай бұрын
डाक्टर भरत खत्री लगायत हस्पिटलका संम्पूणॅ स्टाफहरूलाई कावाॅई हुनुपछॅ। हरौ अब के गलाॅ सम्भनदित निकाएले ?
@YubrajDangi-p2m
@YubrajDangi-p2m 2 ай бұрын
Sahi kuro sir
@kamala3467
@kamala3467 2 ай бұрын
गण्डकि छड्केको अपिल त्रिपाटि जस्तो सबै जिल्लामा पत्रकार भए यो देशको जन्ताले सबै छेत्रमा जन्ताले सहज रुपमा बाँच्न पाउँने थियो सलाम त्रिपाटि भाइलाइ।
@munatamrakar5319
@munatamrakar5319 2 ай бұрын
ठिक भन्नू भयो पत्रकार भनेको त येस्तो पो हुनु पर्छ
@durgabhurtel8217
@durgabhurtel8217 2 ай бұрын
डा, भरत क्षेत्रीको मिलोमतोमा ठगी धन्दा चलेको देखिन्छ। यिनीहरूलाई कडा कार्वाही गर्न पर्छ।
@HahahahahahaHa787
@HahahahahahaHa787 2 ай бұрын
@@durgabhurtel8217 🤣🤣
@KalawatiBista-el7bu
@KalawatiBista-el7bu 2 ай бұрын
@@durgabhurtel8217 right
@rupabhatta4767
@rupabhatta4767 2 ай бұрын
Tyo Bajeko interview herda 100% ho jasto lagyo hajur ko kura
@padamchand3049
@padamchand3049 2 ай бұрын
Right
@Sanjughatne
@Sanjughatne Ай бұрын
Kasari thugi vako vaneko spine KO operation set ma kk huncha Vannu na tw hajurle Set lai Kati parcha price. Thutuno chalayera huncha nabujeko Kura ma kina bolne
@DineshBudhathoki-x2c
@DineshBudhathoki-x2c 2 ай бұрын
अस्पताल प्रसासन सबैको मिलोमतो छ यि सबै बिचौलिहरु र दोशिहरुलाई कार्बाहि होस! नत्र हस्पिटल का सबै दोसिलाई जुत्ताको माला र कालोमोसो दल्नु पर्छ!
@raisujata021
@raisujata021 2 ай бұрын
Tayta milimato navaye yatro thuloo chalkhell vairakheko thaa vaivayeni thaha navayejsto garirakheko xaaaa
@YubrajDangi-p2m
@YubrajDangi-p2m 2 ай бұрын
Sahi kuro sir
@HahahahahahaHa787
@HahahahahahaHa787 2 ай бұрын
@@DineshBudhathoki-x2c 🤣🤣🤣 ma medical person ho malai yo video herera hasuthiraheko cha . Ho birami pakshya lai sunchana garaiyena tyo dosh ho . Tara patrakar le koi medical bisesagya ko salla ma yo kam garnu partheo uhi tatho batho huna jaruri theana kina ki medical sabda apil tripathi kehi bjhdainan tya dr le HBSAG pani vannu vayeko theo tara waha HIV ko bare matra bujhnu vayo ... Thorai gyan cha vane kasaiko sahayog lim tetikai manxe lai galat khabar nadim.
@krishnasapkota1394
@krishnasapkota1394 2 ай бұрын
@@HahahahahahaHa787 implants ko kura chha...2 no kaam kati hunchha? 50 ko Saman 400 tyo pani bhansar chhaleko...bina bill
@HahahahahahaHa787
@HahahahahahaHa787 2 ай бұрын
@@krishnasapkota1394 ma k kura gardai chu sir . Padnu huncha majale implant ko tarika ma problem xa dosh xa vani rahexu . Tara jun tya HIV HBSAG ko bare vaneko ho tesko kura gareko ho.
@NepalWalking4K
@NepalWalking4K 2 ай бұрын
वीर अस्पताल र teaching hospital को हालत पनि यही हो, 26000 एक्स्ट्रा रकम ठीक यसरी नै बुझाएको हो मैले पनि, आज आफैलाई परे जस्तो भयो, अब यो अपरेसन यता पनि हुन्छ, सलाम अपील जी ❤
@binalama1237
@binalama1237 2 ай бұрын
ho ho teaching ma pni yestai xa khutta bhachera ra operation garda still halda antai bata aauxa ani Bina bill
@chilaunenews
@chilaunenews 2 ай бұрын
Praya sabai thau ma yestai ho.. but teaching hospital ma chai paile nai yo saman hami sanga hunna .. tapai haru dealer haru sanga kura garera yo saman ready garnu la vanera chai vaneko xa malai chai.. ❤❤❤
@ramilabasnet436
@ramilabasnet436 2 ай бұрын
यो समस्या त मैले पनि बिर hospital भोगेको हु तिन महिना अघि
@JagatBasnet-p1b
@JagatBasnet-p1b 2 ай бұрын
विचार पोखरा का गरीब दुखी का भगवान यिनै अपील दाजु छन् यार I love you apil daju❤
@HelloKarki-c9y
@HelloKarki-c9y 2 ай бұрын
हेर ऋषि जोकर कसरी पत्रकार गर्ने भनेर सिक अपील दाजु सँग अपील दाजु लाई सलाम छ
@arjunghimire9966
@arjunghimire9966 2 ай бұрын
अस्पताल प्रमुख नै मुख्य बिचौलिया हो । यो कुरा त्यसैको कुरा बाट प्रष्ट छ । यसलाई सरकारले कारबाही गर्दैन भने जनताले नै कारबाही गर्नु पर्छ । प्रमुखको सेटिङ बिना यस्तो काम हुनै सक्दैन ।
@rbvlog779
@rbvlog779 Ай бұрын
सबै भन्दा दर लाग्यो माफिया हरु डाक्टर हरु नै हुन् नेपाल मा चाई है
@tankalama8637
@tankalama8637 2 ай бұрын
अब पीडितहरू सबैलाई फिर्ता गराउनु पर्छ यो फटाहा बाट,धन्यबाद अपील जी
@Katwalaartic_official1985
@Katwalaartic_official1985 2 ай бұрын
ल हेर त एउटा समाजको ऐना अपिल तृपाठिले गर्दा गरिबको 74000 बचेको ओहो!! सलाम अपिल जि सलाम । गरीब लाई पैसा दिएर सहयो गर्नुपर्ने र छ त ल हेर त 74000/84000 तुरुन्तै सहयो गरेजस्तो भएन त यो हो नि असल पत्रकारिता अनि असल समाज सेबि
@Kesharpunmagar2081
@Kesharpunmagar2081 2 ай бұрын
भरत क्षेत्रिको मिलोमतोमा अस्पतालमा ठगि धन्दा चलिरहेको पाइयो । भरतलाई कडा कारवाहि होस् ।
@Aasthagurung8010
@Aasthagurung8010 2 ай бұрын
Tyo paiso thugne Magar lai pani karbahi garnu parcha 🎉🎉🎉
@AmaSaili
@AmaSaili 2 ай бұрын
धेरै बर्ष भायो हामी पोखरा बासीले भोगेको यो दुख आजा पर्दाफास भयो। खुशी लाग्यो अपिल दाइ।❤
@rajdhaniktm1152
@rajdhaniktm1152 2 ай бұрын
Ani Tole Samaj Milera Uthnu Ni Ta..Yasto Lai Vata Hannu Chhaina
@jiwanTamu935
@jiwanTamu935 2 ай бұрын
छि छि
@parbatmashraingi4775
@parbatmashraingi4775 2 ай бұрын
kaha vayo pardfash?? chor kai thulo kura xa
@RamBdrKc
@RamBdrKc 2 ай бұрын
जता ततै चाेरै चाेर भ्रष्टाचार नै भ्रष्टाचार अनि कसरी बनाेस देश सब चाेर सब भ्रष्टाचारीलाइ निमिठिन्न नपरेसम्म देश कङगाल नै बनाउछन सलाम छ पत्रकार अपिल त्रिपाठी सर ❣️🙏
@dayarijal8976
@dayarijal8976 2 ай бұрын
Ahi garna tw ganatantra namko luttantra lyaka hun.yasto garna palkeka harulai niyam, kanun,anusasan tw nirankus hunxa.
@munatamrakar5319
@munatamrakar5319 2 ай бұрын
पत्रकार भनेको त येस्तो पो हुनुपर्छ धन्नेबात छ पत्रकार सर लाई
@Suresh-ou6ru
@Suresh-ou6ru 2 ай бұрын
अपिल सर हाम्रो देश को एक सच्चा देशभक्त युवा पत्रकार हुन ऊहाले गर्नु भयका काम हरू धेरै राम्रो लाग्छ धन्यवाद अपिल सर
@rajarammahat8899
@rajarammahat8899 2 ай бұрын
हाम्रो नेपालकै हुनाहार अपिल त्रिपाटि सर लाई हिर्दय देखिनै सलाम 🌹🙏🌹
@JhypiAdhikari
@JhypiAdhikari 2 ай бұрын
प्रमुखको सेटिङ बिना कुनै सियो पनि भित्र आउँदैन। यो पुरै कमाउने धन्दा हो बल्ल आज थाहा भयो अपिलजी हजुरलाई धन्यवाद जानकारीको लागि। अब हामी जनता पनि थोरै सजग हुने भयौ।
@tandonkazi827
@tandonkazi827 2 ай бұрын
अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता नेपालको सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै। अर्घाखाँचीको सुपा देउरालीमाताले हामी सबैको रक्षा गरून् ।🙏🙏🙏
@YubrajDangi-p2m
@YubrajDangi-p2m 2 ай бұрын
Ho sir ❤❤❤
@devidpun-f7y
@devidpun-f7y 2 ай бұрын
अपिल त्रिपाठी (गण्डकी छड्के) ले कसैलाई छाड्ने वाला छैन लेखेर राखे हुन्छ।नेपाल पोखराका निडर,निस्वार्थ र शाहसी पत्रकार अपिल त्रिपाठी ज्यु लाई 33 तोपको सलामी सहित नमन गर्न चाहान्छु🙏❣️🙏
@Dhanupriya952
@Dhanupriya952 2 ай бұрын
🎉
@devidpun-f7y
@devidpun-f7y 2 ай бұрын
@@Dhanupriya952 🙋‍♂️🙋‍♂️🎉
@BidurThapa-z5z
@BidurThapa-z5z 2 ай бұрын
अपीलसर सर्बसाधारण लाइ बुझाइदीनु भएको मुरीमुरी धन्यबाद
@NBxCP
@NBxCP 2 ай бұрын
अस्पताल को हाकिम नै चोर दलाल् भएपछि कसरी जनता ले राहत पाउंछ त. यस्तो भ्रस्टचारी लाई देश निकाला गर्नुपर्छ😡 सलाम छ अपिल त्रिपाठी जि लाई🙏
@manbahadurchhetri3107
@manbahadurchhetri3107 2 ай бұрын
योठग लाई तुरूनत कारबाही होस जेल कोचनु पर्छ जय छड्के अपिल तिरपाठि सर
@khuyounggurung
@khuyounggurung 2 ай бұрын
naak kaan katnu parcha yesto chor haruko
@chandrabahadurbudhakshetri2962
@chandrabahadurbudhakshetri2962 2 ай бұрын
यस्ता जनता कासमस्या का कुरा उठाउने अपील जी लाई सरकार ले पुरस्कृत गर्नु पर्ने हो
@amitpulami9033
@amitpulami9033 2 ай бұрын
कति पटक मन जित्नु हुन्छ अपिल सर।हजुरको पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।🙏👉️हैन हामी गरिब जनता जहाँ पनि ठगिने दुख पाउने मात्रै होर?🤔
@gokulthapa9580
@gokulthapa9580 2 ай бұрын
यो अस्पतालको डाइरेक्टर लाई कालोमोसो दलेर फेवातालमा हातखुट्टा बाधेर डुबाइदेउ ।❤❤❤❤ यो मान्छे भ्रष्टाचार को नाइके हो ।
@khimsharamsharma6666
@khimsharamsharma6666 2 ай бұрын
सबै टिम ठगी धन्धामा छन सानो कर्मचारी देखि ठुलो सम्मको मिलोमतोमा भएको छ सब,कानुनी दायरामा ल्याउनु होला अपिल सर हामी साथमा छौ,
@perryshahi
@perryshahi 2 ай бұрын
हामीहरूलाई आशा छ यो कार्यक्रम पछाडि अख्तियार दुरुपयोगले अवश्य पनि छानबिन गर्नेछ र ठगी हो कि होइन भनेर निष्पक्ष छानबिन गरी र जनताहरूलाई अवश्य पनि न्याय मिल्नेछ।
@santoshgurungepstopik5772
@santoshgurungepstopik5772 Ай бұрын
अख्तियार सबै मिलेको हुन्छ हौ सर्कारी जुनैपनी निकायमा
@miss-zq9yp
@miss-zq9yp 2 ай бұрын
अपिल त्रिपाठी लाई सलुट छ कृपाय यो हास्पिटालको सन्चालक समितिलाई ठिक पर्नुपर्छ र यो हस्पिटलको निर्देशक लाई तुरुन्तै बहिष्कार गर्नुपर्यो ।
@Arjun-bv8vp
@Arjun-bv8vp 2 ай бұрын
अपिल जी लाई सलाम छ 🙏 तपाईं पत्रकारिता को सिंह हो। तपाईं जस्तो सबै भै दिने हो भने नेपालमा भष्टाचार को जरा उखेल्ने छ। love u dear Mr.Apil ji🌷♥️🙏🇳🇵
@BirendraThapa-t9d
@BirendraThapa-t9d 2 ай бұрын
डाक्टर र त्यो दले राम्रै साथी हुन।कमिसन रामै दिने रहिछ।कार्बाही हुनैपर्छ ।गैरजिम्मेवार डाक्टरलाइ
@saru__rana
@saru__rana 2 ай бұрын
100%👍️
@Easy_Cakes
@Easy_Cakes 6 күн бұрын
💯✅
@dhurbashrestha1456
@dhurbashrestha1456 2 ай бұрын
डाक्टरको कुरा सुन्दा उदेक लाग्यो,,टेन्डर दिदा ,,टेन्डरवाला आफैले कर्मचारीको ब्यबस्था गरि हाल्छ नि,,त्यो डाक्टरलाई के को खस,खस,,,सायद खाइपाइ आको कमिसन गुम्छ भनेर हो,,धन्यवाद अपिल जि,,,🙏🙏
@Raimaila-r3t
@Raimaila-r3t 2 ай бұрын
पत्रकार भनेको उहाँ जस्तै हुनु पर्छ सलाम छ sir❤❤❤❤
@ramlamichhane3385
@ramlamichhane3385 2 ай бұрын
अपील जी नमनछ तपाई नेपाल आमाको सपुत हो डा भरत लाई जेल कोच्नु पर्छ चारपाटा मुड्नु पर्छ जनताको अस्पतालमा ह्राँका हाँकी जनतामाथि यत्रो ठगी कहाँ छ पुलिस कहाँ छ प्रशासन कहाँ छ यो डा को नैतिकता अझ ठूला कुरागदै छ
@kishorlimbu6801
@kishorlimbu6801 2 ай бұрын
यो ताक्लु डाक्टरको नै चलखेल लुटिरहेको हुनुपर्छ राम्रोसँग छानबिन गरेर यो ताक्लुलाई कारबाही गर्नुपर्छ!
@loksangurung3189
@loksangurung3189 2 ай бұрын
हो यो सालेको तक्लुमा चिर्पाटा ले बजाउनु पर्छ यो पनि भ्रष्टाचार हो
@dirghanathdhungana6313
@dirghanathdhungana6313 2 ай бұрын
धन्यवाद अपिल त्रिपाठि पत्रकार ज्यु राम्रो पर्दाफास गर्नु भयो।प्रयोग नभेका औसधि साथै प्रयोग भएका औसधिका खोल , खालि vial लगायत सामान फिर्ता दिने परिपाटी को सुरुआत हुनुपर्छ
@rudraghartimagar-su6nk
@rudraghartimagar-su6nk 2 ай бұрын
अपिल त्रिपाठी जस्तो निडर पत्रकार यो देशमा १० जना मात्रै भएपनि भ्रष्टाचारिको भागाभाग हुन्छ जेल भरिन्छ ।❤❤❤❤
@jhabindrabasyal3891
@jhabindrabasyal3891 2 ай бұрын
त्यो डाक्टर हो कि डाइरेक्टर हो उहि मिलेको छ बिचौलिया संग, जवाफ बाट नै प्रश्ट हुन्छ चोर हो भनेर, धन्यबाद अपिल त्रिपाठीलाई ......
@sushilapun2422
@sushilapun2422 2 ай бұрын
यो सबै ठगी काम हो इ ठ्गिहरुको प्रर्दाफास गर्नुपर्छ ❤️❤️❤️❤️❤️
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 2 ай бұрын
राम राम ल है पोखरा त सकिएछ है, दाजुभाइ दिदीबहिनी हरु, धन्न एक हिम्मत वाला पत्रकार अपिल सर जन्मेको कारणले नाङ्गो चाहि धेरै हुदैछन। तर पोखरामा मा जस्तो देशभरि नै यस्तै छ।।।
@yadrana3063
@yadrana3063 2 ай бұрын
Ho ho k heri rakhecha pokhara ko janta haru lay .hosiyar hunu jaruli cha.
@Jibanrai012
@Jibanrai012 2 ай бұрын
बिचौलिया र डाक्टरको मिलोमतोमा यो सबै बिरामीहरु बाट पैसा ठग्ने कार्य भइरहेको छ यस्ता ठगहरुलाई सम्बन्धित निकायले कडा कार्बाहि गरियोस्। अपिल सरको पत्रकारिता प्रति र सम्पुर्ण टिमहरु प्रति सधै उच्च सम्मान्।👏🙏🏻
@SabitaSubedi-q9j
@SabitaSubedi-q9j 2 ай бұрын
निस्पक्ष छानबिन गर्ने हो भने हरेक बिदामा पीडित ले न्याय पाउने रहेछन भन्ने आभाष भयो !!धन्यबाद छ उहालाइ !!पत्रकार होस त उहाजस्तो होस!!!
@JOJO-o-magar
@JOJO-o-magar 2 ай бұрын
कपिल जसतो छोरा जन्माउने आमा ,बुवा प्रती नमन 🙏🙏🙏🙏
@johnhimal5913
@johnhimal5913 2 ай бұрын
I wholeheartedly 💯
@johnhimal5913
@johnhimal5913 2 ай бұрын
agree
@prashantbhandari2102
@prashantbhandari2102 2 ай бұрын
एक साहासी र निडर पत्राकार अपिल त्रिपाठी ज्यु लाई नमन्🙏🙏🙏🙏🙏🙏हजुर जस्तो हकिगत कुरा गर्ने पत्राकार नेपाल मा हजुर मात्रा हो 🙏🙏🙏हजुर जस्तो पत्राकार नेपाल भरि हुन जरुरी छ् 👍️👍️👍️👍️👍️हजुर लागाएत सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sudipkhadka3011
@sudipkhadka3011 2 ай бұрын
सरासर यो भरत directer le कमिसन खाको छ,,,,,,कारबाही होस्
@premlalchaudhary7461
@premlalchaudhary7461 2 ай бұрын
Dr को नै मिलिमत्तोछ सैतानी दिमाग भयको पैसा नै सब थोक हो भन्नी भुत सवार भयर केही dr हरुको काम हो जय अपिल जि को जय होस
@madhusigdel721
@madhusigdel721 2 ай бұрын
Very good journalism, salute to you Apilji, yesto news ayepaxi, yesma sanlagna doctor/karmachari lai kada bhanda kada karbahi pani huna paryo, karbahi ko dayera ma lyauna tapaile pani pahal garnus. Public support is with you. 👍 👏
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty 2 ай бұрын
अपील सर सलाम छ
@manjuadhikari9736
@manjuadhikari9736 2 ай бұрын
सलाम छ अपिल सर, अस्पतालमा नै २ नंबरी धन्दा चलाउने खातेहरूलाई उचित कार्वाही होस्, यस भन्दा अघि पनि को को ले पैसा बुझाउनु भएको थियो, सबैलाई माग्न अनुरोध गर्दछु
@bharatsunar2145
@bharatsunar2145 2 ай бұрын
जहा पनि ठग मात्रै हे भगवान यो देशमा सोझा सिधा बस्ने बाताबरण भएना,सरकार चलाउनेहरु नै भ्रष्ट मतियारहरुको अभिभावक छ,धन्यवाद अपिल सर।
@asimdhungana
@asimdhungana 2 ай бұрын
अहिले सम्मकै उत्कृष्ट एपिसाेड ।
@prakashbhattarai3213
@prakashbhattarai3213 2 ай бұрын
यो ठग निर्देशक लाई तुरुन्तै कारबाही गरियोस र सबै बिचौलिया लाई प्रसाशन ले जेल कोचोस अख्तियार ले जति सक्दो छिटो कार्बाही गरोस !!
@themikki8360
@themikki8360 2 ай бұрын
Agree
@HahahahahahaHa787
@HahahahahahaHa787 2 ай бұрын
@@prakashbhattarai3213 🤣🤣🤣 euta patrakar ko video herera nirnaya linu vayo 🤣🤣
@krishnakumar-vo9ms
@krishnakumar-vo9ms 2 ай бұрын
निडर इमान्दारी सत्य अठोट बोकेर हिँडेको खास् पत्रकार अपिल त्रिपाटी स्यालुट छ मेरो अनि हामी सबैको तर्फ बाट 🎉🎉🎉❤❤❤❤❤
@bhansingh-lw2vj
@bhansingh-lw2vj 2 ай бұрын
पाेखराकाे हुनहार सहासि पत्रकार अपिल तिरपातेलाइ सलामछ छ
@prakashmangurung247
@prakashmangurung247 2 ай бұрын
नमस्ते अपिल जि यो धन्दा नै हो सबै हस्पिटलमा यस्तै हुन्छ। यसको छानबिन गरि दोषीलाई कडा कारबाही हुनु पर्छ। नत्र अब जनताले नै कारबाही गर्नु पर्छ।
@GangaG-l7w
@GangaG-l7w 2 ай бұрын
गुड जप अपिल सर
@yambahadurthapa7540
@yambahadurthapa7540 2 ай бұрын
सबै मिली जुली लुटतन्त्र हो यो राम्रो सँग छानबिन गरी दोषीलाई कारबाही गर्नु पर्छ। सलाम छ अपिल जी।
@moneysir8051
@moneysir8051 2 ай бұрын
King of the nepal apil sir सबैले सपोट साथ पनि गरै खालि दुख मा मात्र हैन अपिल सर लाई हर कदम सबै जनताले साथ दिउ देस नबने पनि हाम्रो गन्डकि प्रदेस पक्का बन्छ ❤❤लभ यु अपिर सर रियल हिरो
@ukphysics6062
@ukphysics6062 2 ай бұрын
एकदमै सहि कुरा आयो !! यो बिगबिगी छ!
@keshab2370
@keshab2370 2 ай бұрын
फटाहा बिचौलिया पाल्ने ठग चाहिँ यही निर्देशक रहेछ यसैलाई सीधा अख्तियारमा भ्रष्टाचार केश हाल्दा फरक पर्दैन
@ljs333
@ljs333 2 ай бұрын
Ho Yehi rahexa chor lutera
@JKFootballClips-
@JKFootballClips- 2 ай бұрын
हस्पीटल मा बिचौलीया,स्कुल ,कलेज भर्ना गर्दा बचौलीया ,मालपोत,नापी साखा मा बिचौलीया,कर कार्यालयमा बिचौलीया,पुलीस को मुध्दा साखामा प्रसासनमा बिचौलीया हरेक सरकारी कार्यलयमा बिचौलीया हुदा हुदै देश नै बिचौलीयाको हात मा पुगी सक्यो अब देशका ठूला ,साना टोले नेता देखी वडा,न पा ,प्रदेश देखी संघीय तीर जता ततै बिचौलीया थुक्क मा.हरू 😡😡गोली हान्नु पर्ने छानी छानी
@ravibhusal07
@ravibhusal07 2 ай бұрын
logo चै कताकता देखे जस्तो लाग्छ त yrrrr! 🙆‍♂️🙏🕉️
@yadrana3063
@yadrana3063 2 ай бұрын
1000000%sahi ho .soja janta haru lae sabai vayra sachet garnu.
@JKFootballClips-
@JKFootballClips- 2 ай бұрын
@@ravibhusal07 होला कतै देखेको हुन सक्छ🤘
@YounseoLee
@YounseoLee 2 ай бұрын
❤​@@ravibhusal07
@WellnessInspiredNumeromancy
@WellnessInspiredNumeromancy 2 ай бұрын
हार्दिक सम्मान अपिल त्रिपाटीज्यू🙏😍
@सुन्दर
@सुन्दर 2 ай бұрын
जबसम्म भ्रष्टाचार अन्त्य हुदैन तबसम्म देश अगाड़ी बढ्दैन यस्ता लाई कारभाई गरि निलंबित गर्नुपर्छ अपील सर सलुट हजुरलाई
@gurungminbahadur725
@gurungminbahadur725 2 ай бұрын
डाक्टर नै मुख्य बिचौलिय हुन सबै सरकारी अस्पतालमा, अझै भित्री ठगी धन्दा त कति छ कति
@birugurung7800
@birugurung7800 2 ай бұрын
अपिल जि म पनि नेपाल सरकर को थाइ कर्मचारि हु तर सरकारि कर्मचारि ले गरेको अनियमिता देखदा दुखा लाछ ति पिडितले पाएको दुख तर हजुरले गर्नु भएको काम प्रति सम्मान गर्छु।
@baltamang9038
@baltamang9038 2 ай бұрын
डा, भरत क्षेत्रीको मिलोमतोमा ठगी धन्दा चलेको देखिन्छ। अपील त्रिपाठी ज्यू यिनीहरूलाई कडा कार्वाही गर्नु पर्छ। अझ सरम नै नलाग्ने डा,भरत क्षेत्री कति पनि गल्ती गरेको महसुस नगरेको।
@Kirati_Raja
@Kirati_Raja 2 ай бұрын
यो डाक्टर हैन हौ यो त लुटेरा,ठग,दलाल,डाका हो यसको बोली सुनुम न लात्तै लात्तले दिनु जस्तो।कति गैर जिम्मेवार जवाफ हो यसको।
@bhandarisuresh4889
@bhandarisuresh4889 2 ай бұрын
जनताको आवाज हुनु हुन्छ अपिल दादा हजुर जस्तै पत्रकार नेपालको हरेक ठाउमा हुनु जरुरी छ दादा❤❤❤❤।
@tenzingsherpa1430
@tenzingsherpa1430 2 ай бұрын
धेरै राम्रो र आसा लाग्दो पत्रकार । जय होस अपिल जि
@manbahadurchhetri3107
@manbahadurchhetri3107 2 ай бұрын
योपनि बिघौलिया संग मिलेको यसलाई पनी कारबाही हुनु पर्छ जय जय अपिल सर
@pragatikiranranarana528
@pragatikiranranarana528 2 ай бұрын
सर्वप्रथम अपिल त्रिपाठी ज्यू लाई सलाम छ र डा साप पुरै विच्चौलिया रहेछन् उहाँ लाई कारबाही हुनु पर्छ उहाँ माथि
@pappuroy1915
@pappuroy1915 2 ай бұрын
तपाई धरान मा र्हनुनि एउटा मात्र केंटिग छ हुनु तपाई लोकप्रिय हो
@ChitraGurung-k2j
@ChitraGurung-k2j 2 ай бұрын
यो देश को प्रधानमन्त्री कपिल बाबु हुनुपर्छ धन्य हो nedar बाबु sabai जनता hjurko साथमा xn ❤
@pawanbohora4310
@pawanbohora4310 2 ай бұрын
Koslai koslai banaunu ho pm pani balen apil rabi harka
@minprasadadhikariusefulinf8380
@minprasadadhikariusefulinf8380 2 ай бұрын
एक जनाले केही गर्न सक्दैन दलालीले चलेको सरकारमा त्यसैले बहुमतबाट नयाँ दललाई जिताऊ मात्र मासु रक्सीमा बिक्ने हुने यही हो
@gyanthapa6330
@gyanthapa6330 2 ай бұрын
ए हजुर कपिल होईन अपिल हाे कम से कम नाम त सहि लिनु केवल अपिल त्रिपाठी मात्र होइन राम्राे काम गर्ने सवै काे साथ मा हुनुपर्छ जनता
@UddabThapa-magar
@UddabThapa-magar 2 ай бұрын
अपिल त्रिपाठी सरलाई सलाम छ।यसरी नै हरेक अस्पताल मा पुगेर छड्के चेक गर्नु पर्यो सर
@radhamohanpaudel2678
@radhamohanpaudel2678 2 ай бұрын
बाबु अपिल मुरीमुरी धन्यवाद अस्पताल को भ्रष्टाचार को जड पत्ता लगाएको
@krishnaadhikari2942
@krishnaadhikari2942 2 ай бұрын
मेराे देशकाे सरकारी हस्पिटलकाे त यस्ताे ठगी धन्दा छ भने प्राईवेट हस्पिटलले कसरी र कति ठग्छ हाेला!!! धिक्कार छ सरकार र मेराे देशकाे सुशासनकाे नारा दिने मन्त्रीलाई ।
@amitkhadayat8037
@amitkhadayat8037 2 ай бұрын
अरू सरकारी कार्यलय मा त भ्रष्टाचार हुन्छ भन्ने थाहा थियो , Hospital मै लुट तन्त्र चल्छ भन्ने नि थाहा पाईयो आज ,यस्ता लोभ भएकालाई डाक्टर होइन डान्टर भन्नु पर्छ , अनि हाम्रो एक मात्र सहास पत्रकार Mr Apil Tripathi sir लाइ सलाम छ 🙏🏽🙏🏽🇳🇵
@manbahadurrai4739
@manbahadurrai4739 2 ай бұрын
Great Journalist. God bless you. You deserve people serving best citizen.
@rajkumarchapagain8166
@rajkumarchapagain8166 2 ай бұрын
यो कार्यक्रमको हरेक भाग हेर्दा लाग्छ कि हिन्दी फिल्म गब्बरको जस्तो गर्न मन लाग्छ।अति पनि अति हरेक पाइलामा अति भयो यार ।अपिल जि लाई सलाम छ
@premlalchaudhary7461
@premlalchaudhary7461 2 ай бұрын
डाइरेक्टर यो नै रहेछ नम्बर 1 कमिसन खोर येस्को सम्पती सुधिकरण गर्न जरुरिछ अख्तियार मा उजुरी हाल्न पर्छ
@mohanshrestha8417
@mohanshrestha8417 2 ай бұрын
योचोरहो डक्टरहैन एस्ता लफटाहालाइ तुरुन्त कडा भन्दा कडा कारबाही गर्नुपर्छ सम्बन्धीत् नीकायले कारबाही गरेनभने जन्ताले सडक्मा घीसारेर आगो लगाउनु पर्छ
@RamGurung-v6d
@RamGurung-v6d 2 ай бұрын
तलदेखी माथिसम्म चोरहरु हुन 😡😡 सबि मिलेर अपिल सर लाइ सक्दो सहयोग र साथ दिनुपर्छ 🙏
@tejbahadur907
@tejbahadur907 2 ай бұрын
अपिल त्रिपाठी सर जस्तो पत्रकार हुनुपर्छ।
@ReshamlalGurung-q7e
@ReshamlalGurung-q7e 13 күн бұрын
सलाम छ पत्रकार कोे साहसी कामको लागी
@krishnashrestha1672
@krishnashrestha1672 2 ай бұрын
वा वा अपिल जी नमस्कार ,
@TekbahadurBhattarai-j4f
@TekbahadurBhattarai-j4f 2 ай бұрын
हे भगवान केसुुन्नु परेको अपिल भाई नछोड्नु होस एसको पर्दा पास गरिदिनु होस् र अस्पताल मा आगो लगाइ दिनु पर्छ
@mayamoktan1633
@mayamoktan1633 2 ай бұрын
अपिल सर लाइ धेरै धेरै धन्यवाद
@Abishek-Sharma
@Abishek-Sharma 2 ай бұрын
Great job Apil sir and team ❤❤
@Nepalconcept2024
@Nepalconcept2024 2 ай бұрын
अस्पताल निर्देशकलाइ तुरुन्त हटाउनु पर्छ ।
@rubilacharya8743
@rubilacharya8743 2 ай бұрын
हटाउनि होइन पाता कसेर बजाउनि हो
@dependralamichhane4727
@dependralamichhane4727 2 ай бұрын
अलिल सर लाई सर्बप्रथम सलाम छ जनताको पक्ष र न्याय र अधिकार को लागि खटीनु भएको छ,बिचौलिया को कर्मचारी शीत साठगाठ नभई तेसै पैसा उठाउन सक्दैनन् ,के गर्नु हाम्रो नेपालमा नेता कर्मचारी नै भ्रष्टाचारी र कमिसन खाने छन,यीनलाइ कानुन लागेन अब जनताले नै यस्ता भ्रष्टाचारी र बिचौलिया लाइ पाता कसेर लखेटी लखेटी कुट्नु बाहेक अरु छैन।
@prakashgurung7214
@prakashgurung7214 2 ай бұрын
हरेक ठाउँमा बिचाैलियाहरुले ठगिरहेका हुन्छन् । हरेक बिचाैलियाहरुलाई सजाय हुनुपर्छ ।
@savingrg
@savingrg 2 ай бұрын
हाम्रो देश मा अपिल तिर्पाटी जस्तो पत्रकार कोहि छैन हरेक ठाउँ एस्तै सर भैइ दिइए हाम्रो देश को चोर फटा हरु तह लाग्थे होला
@rajulama8915
@rajulama8915 Ай бұрын
अस्पताल्को यो बिषयमा कुरा उठान गरिदिनु भएकोमा अपिल सर लगायत सम्पुर्ण टिमलाई धेरै भन्दा धेरै धन्यवाद भन्न चहान्छु किन कि यो बिषय भनेको गन्डकी अस्पताल पोखराको नभएर सिंगो देश भरीको अस्पतालको बिषय हो र यसबारेमा संसद भित्र छलफल अर्थात यो बिषयमा संसद भवन भित्र कुरा उठान हुनुपर्छ जय अपिल सर जय गन्डकी छड्के 🙏🙏
@gobindabm4681
@gobindabm4681 2 ай бұрын
हरेक हप्ता हेर्ने गर्छु खुप मन पर्छ काठ्माण्डौ मा बालेन को काम पोखरा मा अपिल त्रिपाठी को काम सारै राम्रो लाग्छ 🙏🙏🙏❤️❤️❤️❤️❤️
@gyanbahadurgurung8447
@gyanbahadurgurung8447 2 ай бұрын
अस्पतालले तुरुन्त छानबिन गरोस र बिचौलियालाई कारबाही होस ।
@teknathacharya3467
@teknathacharya3467 2 ай бұрын
जयहोश सुचना को लागि
@tirthatamang3625
@tirthatamang3625 2 ай бұрын
हामी सबै सचेत हुनु जरुरी छ र यस्ता अपराधीहरुलाइ कडा भन्दा कडा कार्बाही गर्नु पर्छ सबै मिलेर हुनुपर्छ होइन कार्बाही गर्नुपर्छ।
@ryanroyson6309
@ryanroyson6309 2 ай бұрын
यो डाइरेक्टर मिलेको रैछ भनेर बुझियो,अब हस्पिटलमा आन्दोलन हुन्छ,अपिल सर गरिव दुखि विरामी जादा साधारण अप्रेसनको डेढ लाख तिर्नु पर्छ भने गरिव मर्ने भयो अपिल सर गरिव दुखिलाई न्याए दिलाई दिनुस🙏यो ठूलो कुरा गरिराछ अपिल सर गाला पड्काउने कुरा गरिराछ
@johnhimal5913
@johnhimal5913 2 ай бұрын
Director sir is running his own private hospital too. Without a doubt,he is getting money from those Bichoulias.
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 89 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 11 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 86 МЛН
Why Indian Rs. 100 = Nepali Rs. 160?
20:39
Project Kura
Рет қаралды 553 М.
Is Balen Doing Good as a Mayor?
27:56
Project Kura
Рет қаралды 361 М.
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 89 МЛН