रवि लामिछाने कती दोषी, कती निर्दोष ? के पक्रा उ पनी पर्न सक्छन ? महानगरका २ कर्मचारी भ्रष्ट, १ फरार

  Рет қаралды 24,191

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 289
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 381
@krishnapoudel9472
@krishnapoudel9472 2 сағат бұрын
सहकारीका मुख्य ठगहरु। 0.धन राज गुरुङ्ग. नेपाली कांग्रेस १.सुरेन्द्र भण्डारी -नेपाली कांग्रेस २.चन्द्र ब. लामा -नेपाली कांग्रेस ३.भरत महर्जन -नेपाली कांग्रेस ४.केदार नाथ शर्मा -नेपाली कांग्रेस ५.तेज बिक्रम थापा -नेपाली कांग्रेस ६.जि.बि. राई -नेपाली कांग्रेस निकट ७.के.डि उप्रेती -एमाले ८.देब कुमार नेपाली -एमाले ९.इच्छाराम तामाङ-एमाले १०.राम ब.गौतम -एमाले ११.गिता बस्नेत -रा.प्र.पा
@baralmagarfamily
@baralmagarfamily 2 сағат бұрын
Khai ta kp shere prachand rabi Sabai Chor ho aba balen harka Gopal haru hunn yo desko mahhan saput xoraharu
@yambahadur8334
@yambahadur8334 2 сағат бұрын
Vo vo hjr sere vakvake ko jhole haruko ra oli ukhane ko gu khane chor varsta haruko kurai na garnus feri hjr lai ni jell halna sakxan yo chor varsta madarchot muji sarkar le
@nemkarki2836
@nemkarki2836 Сағат бұрын
Tero bau rabi dhud le dhoko ho.....
@sunilgurung33
@sunilgurung33 Сағат бұрын
​@@nemkarki2836ho sudda local gai ko dudh le dhoko ho 🤷‍♂️ jai ghanti 🔔🔔🔔
@manikthapavlogs4992
@manikthapavlogs4992 57 минут бұрын
खै त रबीको नाम यदि रविको नाम हालेनस भने त पनि सहकारीको ठक नै होस्
@GaneshBhandari-ry2wb
@GaneshBhandari-ry2wb 2 сағат бұрын
अपिल त्रिपाठी सर को हरेक श्रृङ्खलाहरू हेर्ने साथीहरूले चाहिँ कमेन्टमा लाइक गर्नुहोला। मैले त एउटा पनि छुटाएको छैन अहिलेसम्म
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 сағат бұрын
नेपाल आमाको सच्चा सुपुत्र अपील त्रिपाठि जस्तो पत्रकार अब प्रदेशमा हैना केन्द्रमा हुनुपर्छ।स्यालुट अपिल सर।🙏
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 сағат бұрын
रबि निर्धोस छ सब यो काङ्ग्रेस एमाले ले फसाउन खोज्दै छ ।
@UpretyKusum
@UpretyKusum 2 сағат бұрын
अब रबि दाईले सहकारी ठग भनेर बेइज्जत गर्ने सब लाई मान हानि को मुद्दा दर्ता गरेर सब लाई जेल कोचेको हेर्न मन हुने जति यता हाजिर भएर एक जुट हुम है साथी हो🙏
@rinastha6057
@rinastha6057 2 сағат бұрын
Rabi jel jani prx jsry t muji ko ho iajat nvyka rabi bejat sahakari thug
@vikasgaha3589
@vikasgaha3589 Сағат бұрын
Yo jatha ni khatam partyko jhola nai po Ra xa yaar😡
@yadrana3063
@yadrana3063 Сағат бұрын
10000%sahi kura garnu vayo.
@abisekrayee7971
@abisekrayee7971 Сағат бұрын
​@@rinastha6057vak kp oli ko kukur😂
@narayennarayen5413
@narayennarayen5413 Сағат бұрын
Miro nadojasto kura nagar na bhai jyal gayara hamropaisa farkane hora? Hamlai chaiyako aafno dubiko poisa ho ​@@rinastha6057
@padamshahi3304
@padamshahi3304 2 сағат бұрын
मेयर बलेन् र अपील त्रिपाठी यि दुई देशको सच्चा कर्मायोद हुन दुबै प्रति हार्दिक नमन🙏
@Kasa690
@Kasa690 2 сағат бұрын
गोर्खा मिडिया बाट तलब त रवि लामिछानेले मात्रै खाएको थिएन होला तलब खाने अरु कर्मचारी हरु माथि अनुसन्धान भएको छैन केवल एउटा व्यक्तिको पछि सिंगो राज्यसत्ता र सारा मिडिया लाग्नु इतिहाँस का लागि निक्कै लाजमर्दो हो।
@kanak_rai_official
@kanak_rai_official Сағат бұрын
कहाँ छ हौ रबि ? देखिनत यहाँ ? सहकारीका मुख्य ठगहरु ..... १.सुरेन्द्र भण्डारी -नेपाली कांग्रेस २.चन्द्र ब. लामा -नेपाली कांग्रेस ३.भरत महर्जन -नेपाली कांग्रेस ४.केदार नाथ शर्मा -नेपाली कांग्रेस ५.तेज बिक्रम थापा -नेपाली कांग्रेस ६.जि.बि. राई -नेपाली कांग्रेस निकट हाल रास्वपा ७.धन राज गुरुङ -नेपाली कांग्रेस ८.के.डि उप्रेती -एमाले ९.देब कुमार नेपाली -एमाले १०.इच्छाराम तामाङ -एमाले ११.राम ब.गौतम -एमाले १२.गिता बस्नेत -रा.प्र.पा हिम्मत छ बोल्ने?
@tandonkazi827
@tandonkazi827 2 сағат бұрын
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपालको सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै । अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@shovakharpaudel7582
@shovakharpaudel7582 2 сағат бұрын
सहकारी पीडितको पैसा सरकारले फर्काउदैन ,किनभने त्यहाँ भित्र एमाले र काङ्ग्रेसका ठुला ठुला नेताहरु छन ,सिर्फ रबिलाई फसाउन मात्रै ध्यान केन्द्रित छ !!
@yadrana3063
@yadrana3063 Сағат бұрын
10000%ho.
@kajikasmina
@kajikasmina 40 минут бұрын
Yes
@Tukraj_Magar
@Tukraj_Magar 2 сағат бұрын
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️
@hikmatmagar4191
@hikmatmagar4191 2 сағат бұрын
रवि लामिछाने निर्दोष हुन छानबिन समितिले नै सहकारी मा कुनै पनि नाम देखिएको छैन अझै पनि रवि लामिछाने लाई नै सहकारी ठगको त्याग लगाउन खोज्दै छन् काङ्ग्रेस एमाले 👊💪👊💪जय रवि दाइ जय घण्टी 🔔जय नेपाल्🇳🇵
@lilidarai5191
@lilidarai5191 Сағат бұрын
Jaya ghanti
@madankarki4028
@madankarki4028 2 сағат бұрын
शुक्रबार पर्खाइ मात्र गण्डकी छड्केको ❤ अपिल सरको भगवानले रक्षा गरुन
@khagenkc5756
@khagenkc5756 2 сағат бұрын
सच्चा अनि निडर पत्रकार अपील सिर❤❤
@minprasadadhikariusefulinf8380
@minprasadadhikariusefulinf8380 2 сағат бұрын
रविको नाम बिना अहिले सम्म मैले कुनै समाचार देखेको सुनेको छैन।
@yadrana3063
@yadrana3063 Сағат бұрын
Sahi ho aab thag vanni lai maan hani ko mudda halnu charcha.
@merodaainepal2979
@merodaainepal2979 2 сағат бұрын
यो सत्ता नपल्टाइ हुदैन 🙏 जय नेपाल 🇳🇵
@thapark4719
@thapark4719 Сағат бұрын
कपिल सर रवि लामिछाने ज्युलाई मात्रै छानविन गरेर कहाँ आउँछ त पैसा असली ठगि गर्ने मानिस सबैलाई बचाएपछी यो त जनतालाई मूर्ख बनाउने कार्य हो ।
@BishalTamang286
@BishalTamang286 Сағат бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔 good luck रबि दाई❤❤❤❤
@chandrabc1984
@chandrabc1984 2 сағат бұрын
यो देश मा एउटा रबि मात्र हो ठग,,रबि मात्र दोसि हो,रबि ले सहकारी बाट छुटकारा पाएका हुन् !
@thapa246
@thapa246 2 сағат бұрын
40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!
@TilakBahadurKc-p1p
@TilakBahadurKc-p1p 2 сағат бұрын
सच्चा ईमदार अपिल सर 🙏🙏🙏
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 Сағат бұрын
रबि निद्रोस हुनु हुन्छ जस्ले रबि लाई दोसि लगाएको छ त्यसलाई जेल हाल्नु पर्छ।
@thakurbhusal8569
@thakurbhusal8569 Сағат бұрын
गुड
@kalyanpanta0835
@kalyanpanta0835 2 сағат бұрын
धनि धनिको देशमा गरिबको दुर्दसा जस्को सासन आएनि गरिबलाई निरासा 😢😢😢
@chakragurung9244
@chakragurung9244 39 минут бұрын
पैसा खाएर भाग्ने र भगाउनेलाई सलुट गर्दै बसि राख्या छ जाबो रबि लामिछानेलाई सिङो राज्य लागेर जेल हाल्न खोज्ने राजनीतिक प्रतिशोध होकि होइन ??
@gjungkhanal4075
@gjungkhanal4075 2 сағат бұрын
हेर्न सुरु गरियो है जय अपिल सर 🙏🙏🙏🙏
@falcon2039
@falcon2039 2 сағат бұрын
अरौब रकम लाखौं एमाले काङ्ग्रेसका नेता कार्यकर्ता मिलेर जनताको पैसा लुटेका छन् तर दाेष चँही रबि लामीछाने लाई लगाइदैछ थुक्क झाेले। अरबौ पैसा ठग्ने मुख्य ठगहरुकाे नामै लिदैनन् यो सब यिनै नेताहरूकाे मिलेमतोमा लुटतन्त्रकाे फाइदा उठाईरहेका रहेछन् ।
@dipak.thapa2736
@dipak.thapa2736 35 минут бұрын
एमाले,कांग्रेसले बनाउने बाजा बन्न पुगे रवि लामिछाने। आफ्नालाई जोगाउने रबिलाई खेद्न बनेको यो सरकार जनताको लागि घातक छ।
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 2 сағат бұрын
जय मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै षपना पुराहुने छ जय मुक्तिनाथ मुस्ताङ
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 2 сағат бұрын
रवि लामिछाने लाई फसाउन खोज्ने जति लाई कालो मोसो र जुत्ताको माला लगाउनु पर्छ भन्नेहरु यता हाजिर हुनु होला।
@Rajendra_Vlogs-jr8gw
@Rajendra_Vlogs-jr8gw Сағат бұрын
गोर्खा मिडियामा आएको पैसा सम्म को कारोबार सरकार ले हेरोस । अर्को अर्को पाटो हो गर्खा को यदि मुदा हाल्ने हो भने गर्खा मिडियाले मुद्दा हाल्नु पर्छ नत्र रबिलाइ किन दोस ।
@hancyboy2063
@hancyboy2063 2 сағат бұрын
रबि निर्दोश छन र अपिल सर लाई पोखरा को मेयर बनाउन पर्छ 084 भन्ने जति हाजिर हुम
@rajuthapa4581
@rajuthapa4581 2 сағат бұрын
मेयर बनाएपछी बेतिथीको बारेमा चिरफार कसले गर्छन त ?त्यसैले उहाँलाई यही लयमा छाडौ ।
@baralmagarfamily
@baralmagarfamily 2 сағат бұрын
​@@rajuthapa4581good
@baralmagarfamily
@baralmagarfamily 2 сағат бұрын
KO nirdos sabai Kaha bata kasari ghotala vayo SAB pramanit garnu parx natra rabi poni Chor ho
@premlalchaudhary7461
@premlalchaudhary7461 2 сағат бұрын
अपिल जि को जय होस
@jagatmagar6039
@jagatmagar6039 21 минут бұрын
जसरी हुन्छ रबिको छवि गिराउने खेल मात्रै हो राजनीतिक प्रतिसोध साधेर पीडित को पैसा पचाउने बहाना।
@avagi111.
@avagi111. 2 сағат бұрын
Good luck रबि सर 🙏🙏हार्दिक नमन अपिल सर🙏🙏
@prakashpokharel4828
@prakashpokharel4828 2 сағат бұрын
भस्टचारि कता गय कि सकिय अपिल जि।सलाम छ है ।।।
@maniramsubedi5179
@maniramsubedi5179 Сағат бұрын
रबि रबि रबि सुन्दा नि दिमाख खराब यार ।। यो देश रबिले नै बिगारेको हो कि कसो?? रबि सङ्ग किन यति डरायका छ्न कांग्रेस एमाले हरु ?? सहकारी को पैसा खानी कांग्रेस एमाले कै धेरै छ्न ।। यदि रबिलाइ सकियन भनी यस्ले हामलाइ सक्छ भनेर सबै नेता देखि मिडिया सम्म लागेका छ्न रबिलाइ सक्न को लागि @@ रबि अबको जन्ता आशा भरोशा हो ।
@yadrana3063
@yadrana3063 Сағат бұрын
Rabi navay ta media ko vat pakdaina.
@binaymoktan8302
@binaymoktan8302 Сағат бұрын
सबै रबिको पछि लागेर वाक्कै बनायो यार रबि राजनिती छोडिदेउ बरु अनान्दै हुन्छ, खाओस चोरहरुले देश
@user-jj3qt4od6l
@user-jj3qt4od6l Сағат бұрын
रबि को दोषी छैन ईनिहरु ले सबै मिलेर फसाउन खोजेको जस्तो लाग्छ मलाई तर रबि जनताको नेता हुन् सक्दैन कि सक्दैन भन्ने कुरा थाहा भयो हजुर जय घन्टी जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙋🙋🔔🔔🔔🔔
@NaikeGamning
@NaikeGamning 2 сағат бұрын
अहिलेको होनाहार पत्रकार अपिल
@jagdishsingh2244-g5k
@jagdishsingh2244-g5k Сағат бұрын
रबि बिनाको समाचार देखिएन त बाफ्रे जय अपिल
@lokensingh4122
@lokensingh4122 Сағат бұрын
अपिल जि बिदेश बाट लियकाे रिन नेपालका नेताले क कति खाय नेपाली जनताकाे काधमा के कति रिन छ याे नेता लाई पनि साेध्नु पर्याे
@amitadhikari517
@amitadhikari517 2 сағат бұрын
अपिल सर लाई सफलताको शुभकामना ❤❤
@surendrakc6880
@surendrakc6880 Сағат бұрын
अपील जी र रबि जी को interview हेर्न कहिले पाइन्छ होला ?त्यो दिनको प्रतीक्षा छ है अपील जी!
@Prakashdangi609
@Prakashdangi609 Сағат бұрын
रबीलाई नथुन्ने हो भने भ्रष्टाचारी कि जेल उम्कीए देश छोडनुपर्ने अवस्था भएकोले रबीबाहेल सरकारले केही गर्दैन
@prembohara61
@prembohara61 Сағат бұрын
रबिको पुच्छर काँङ्ग्रेस अनि बालेनको पुच्छर एमाले
@anuragbhuwanmagar5336
@anuragbhuwanmagar5336 Сағат бұрын
शेरे भन्दै छ्न,रबि लामिछाने चलाक रहेछ,महामन्त्री गगनले भित्री कुरा थाहा भएरै संसद चल्न दिएन😮रबि रबि नै हो प्रमाण हैन प्रणाम गर्ने गरे हुन्छ! जय रास्वपा🔔
@dependralamichhane4727
@dependralamichhane4727 39 минут бұрын
मुख्य ठगहरु को प्रमाण हरु हुदा त कार्वाही भएको छैन,तर रबि माथी हुँदै नभएको बिषयमा आजसम्म राजनीति एजेन्डा बनाइ राजनीति गर्नेहरु एक नम्बर का भ्रष्ट नै हुन।
@premkhanal9099
@premkhanal9099 2 сағат бұрын
यिनी चोर हरुले एउटा रविलाइ मात्र देखेका छौ चोर हो पख हामि जन्ताले 84 मा कहाँ पुराउछौ हेर्दै जाउ
@yadrana3063
@yadrana3063 Сағат бұрын
Good good jitaunai parcha.
@orastemagar3517
@orastemagar3517 2 сағат бұрын
कतारमा 2 तले फलामको खाट बात हेर्ने कुन्कुन हुनुहुन्छ है ।
@dipanshubaral4266
@dipanshubaral4266 58 минут бұрын
Ravi lamichane लाई यसरी ठोक्नु काे पछाडि एमाले कांग्रेश काे लुट साम्राज्य जोगाउन खोज्नु हो....
@santoshnansinggurung1848
@santoshnansinggurung1848 41 минут бұрын
रबि लामिछाने माथि एत्ति धेरै मिडिया राजनीतिक दलका भ्रष्टचारीहरु लागि रहेका छन तर हामी सम्पूर्ण आम नेपाली जनता अब चाही रबिकाे पछि लागि पर्नु पर्नि देखियाे कृपया अब जनता काे महत्त्वपूर्ण समय सुरु भयका छन सबै जनाले मनन गरिदिनु पर्नि छ याे साला चाेरहरुलाई अब भने उत्तानो पार्नि दिन आउदै छ🙏
@Purnagaha-p3l
@Purnagaha-p3l 2 сағат бұрын
Rabi sir 100%sahi hunxa yo poni jhole karma chari hola jasto lagyo apil sir
@GorkhaNepal222-
@GorkhaNepal222- Сағат бұрын
घन्टा जस्तो बिषयबस्तु..पहिलाGB Raiलाई पक्राउ गरा,अनि मात्रfinalहुन्छ..जतिसुकै बेलामा पनिRabi Lamichhane..वाक्क लागि सक्यो।
@KusalVlog-w8g
@KusalVlog-w8g 2 сағат бұрын
अपील जी तपाई यौटा सच्चा पत्रकार हो तर तपाई पनि खाली रवि को बारेमा मात्र। कुरा गर्नु हुन्छ अरु नेता हरु को बारेमा तेस्रो प्रश्न गरेको भेटेको देखिन मलाई लाग्छ तपाई पनि यौटा पार्टी को मान्छे नै हुनु पर्छ होइन भने अब देखि सबै नेता को बारेमा भिडियो बनाउनुस्
@gobinpunmagar5588
@gobinpunmagar5588 Сағат бұрын
यो मान्छेलाई रबिको मानहानी उजुरी दिने कोहि निस्कन सक्छ के बोलेको
@ndsunar4682
@ndsunar4682 Сағат бұрын
धन्यवाद अपिल सर दुनिया रबी को पछी किन्ना परेको होलान
@KushalPun-pg9br
@KushalPun-pg9br Сағат бұрын
तेसो हो भने नेपाल को नेता कर्मचारी को तलब को पनि छानबिन गर्नु पर्छ यी सबै तलब लिने चोर नेता हरु ले जन्ता को कर खायर धनी भयको यी चोर हरु लाई पनि कार्बाही गर्नु पर्छ
@sunilsharma-dg4is
@sunilsharma-dg4is Сағат бұрын
थोरै कुरा राख्नु मन लागो होउ अपिल सर र यो कमेन्ट् वाहा समन पुगोस भन्न चाहान्छु र वहाँ हरु लाई नि अध्यन गर्नु सजिलो होस।।।।म हाल बिदेशमा छु मानै मैले या बाट प्रतेक महिना 1 लाख पठाउछु ।।अब म या काम गरेर पठाउछु या चोरेर पठाउछु मेरो बा लाई के था।।।। किन कि मेरो बा त मेरो घर को प्रबन्ध निर्देशक हो।।। मेरो स्रोत के छ भनेर अब कार्वाही मलाई गर्ने कि मेरो बा ले नि कार्वाही भोग्ने हो।। यो चै अलि मिलेन होला बार उपाध्यक्ष ज्यु को कुरो र अध्यन मिलेको छैन होउ।।।कैले न्याय नपौने भये पीडितले चै।। नेपालमा देस प्रेमी नेता हुनु भने 10 बर्ष नि लाग्दैन त देस ?।।
@AshikaChhetri-db4yf
@AshikaChhetri-db4yf Сағат бұрын
खुब रमाइलो लाग्छ यो कार्यक्रम मलाई। अनि अपिल सर को बोलिमा दम छ।
@magarpun8919
@magarpun8919 Сағат бұрын
याे समिति बनाउदा कति भत्ता खाय चाेर हरुले खैत टुङ्गाे लागेकाे यस्ता गबाड समितिपनि हुन्छ याे छानबिन समिति बनेकाे नै रबिकाे लागि बनेकाे हाे अरुकाे गर्नेहाेभनेत 50/%-50 % यमले काङ्ग्रेस र माओबादिका साम्सद हरु जाकिन्छन किन गर्छन अरसकाे
@gaharbudathoki782
@gaharbudathoki782 27 минут бұрын
रत त्रिपाटी भाई सरकार बनेकोछ ज्यानमारा देखी टोलेगुन्डाहरू सम्मको अनी भुमाफिया हॅुदै बीदुत सम्मकै भ्रष्टचारीहरू चै सरकारी कर्मचारी भहेपछी रत एता इनीहरूको सरकार जोघाउने बचाउने अदलतमा छन् बोरामा लाताले ठोकेर बोरा भरेका छन् कित हल्का भरेका छन् त्योहेर मात्र मुदा हारजित गराईइन्छ भन्छन् अनी देशको सरकारले पग्डीने अपराधीहरूचै सरकारमै जोडीएपछी कसले कसलाई पग्डीने होर अपराधी समाप्त देश बन्न सक्छ हैत
@suryanepali8949
@suryanepali8949 Сағат бұрын
धन्यवाद छ अपिल सर लगाएत सम्पुर्ण टिमलाइ
@SyamrajGurung
@SyamrajGurung 7 минут бұрын
देश भरको गर्नु पर्‍यो अपिल सर
@Mgryt9
@Mgryt9 2 сағат бұрын
Nepal ko nom 1 news channel banue sabai Jana melara falano news lai 💓
@taranaral852
@taranaral852 Сағат бұрын
वास्तविक पत्रकार अपिल सर सलाम छ🕉️🙏🏻
@padamshahi3304
@padamshahi3304 2 сағат бұрын
बालेन् 2085 को कार्यकारी प्रधान मन्त्री हुनु पर्छ भने जति यता
@Jackmgr1255
@Jackmgr1255 2 сағат бұрын
Lado bhai muji😮😮😮😮
@Rajendra_Vlogs-jr8gw
@Rajendra_Vlogs-jr8gw Сағат бұрын
मेरो काभ्रे नमोबुद्ध नगरपालिकामा पनि एस्तै पत्रकार भैदिए भगवान
@chitragurung1779
@chitragurung1779 40 минут бұрын
अपिल जि को यो चोरलाइ सोधेको प्रश्नन सहि छ
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 2 сағат бұрын
प्रमाण नहुनेको के छानबिन , जनताको पैसा फिर्ताको कुरै छैन
@mankaladhami3696
@mankaladhami3696 2 сағат бұрын
अपील सर रवि ज्यू ले पनि पहिले त राम्रो काम गर्नु भयो विदेश मा फसेका नेपाली दाजु भाई दिदी बहिनी लाई जिक्नु भको छ तर मेरो भनाइ पीडित ले न्याय पाउनु पर्यो है
@chandradai1
@chandradai1 Сағат бұрын
कानुनले जे सुकै भनोस रबी ठग होइनन कम्पनीको मालिकले कम्पनी कुन आयस्रोतले कम्पनी चलायको छ भन्ने कर्मचारीले जवाफदेही हुन जरुरी छैन ।
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 40 минут бұрын
रबि लामिछाने लाई एमाले काग्रेस को मिलेमतो मा कसरी फसाउने षड्यन्त्र भइरहेको छ एमाले काग्रेस को लाजमर्दो नौटंकी हो आम नेपाली जनता को आवाज भन्दै छु धन्यवाद
@kpbhatta9095
@kpbhatta9095 2 сағат бұрын
काम गरेको तलब लियको रबि ले सजाय किन भोग्ने कुनै मालिक ले बदमासी गरे सजाय काम गर्ने ले भोग्नु पर्ने यो कस्तो भास्य हो यस्तो हुने हो भने पहिले त्यो बेला का प्रधानमन्त्री त्यो बेलाका गृहमन्त्री र अनुगमन गर्ने निकाय कर्मचारी लाई पहिला कारबाही हुनु पर्छ हैन भने सहकारी हेर्ने अधिकार के रबि लाई दियको थियो र
@UpretyKusum
@UpretyKusum 2 сағат бұрын
मेरो नि भनाइ यै हो अब त्यो भए त अरुको कम्पनीमा कसैले काम न गरे भयो त काहा बाट ल्याएको तिमी ले भनेर कसले खोजेर जागिर खान्छ उलु बनाउने भतुवा हरु
@Jhakkashahithakuri-m8q
@Jhakkashahithakuri-m8q 2 сағат бұрын
पीडित को पैसा फिर्ता देउ
@AnilKunwar-e1g
@AnilKunwar-e1g 2 сағат бұрын
Ek nidar patrakaar APIL TRIPATHI. Salute to him
@bishnuchhetri9412
@bishnuchhetri9412 Сағат бұрын
गण्डकी मा भ्रष्ट चारी लाई सजिलो छैन भ्रष्ट गर्ने तै पनि इजेत फालेर भय पनि छोड्दैन भ्रष्टचार गर्नु कस्तो अपराधी होला ।जय अपील sir भ्रष्टचारी को खुलेर विरोध गर्नु पर्छ ।
@Manshahi-u2t
@Manshahi-u2t 41 минут бұрын
मेरो भनाइ पनि यहि हो अपिल सर सबै रबि तिर अनि पीडित ले कहिले कसरी कुन मिति सम्म पाउने यता तिर कसैको ध्यान छैन
@ArjamTunebt
@ArjamTunebt Сағат бұрын
अव भुत्रो पाउँछन् सहकारी लुट्ने कोही बाहिर गएर बसेका छन कोही आफ्नै तलका छोटे नेताहरुले खाएका छन बाँकी ओली कांग्रेस ले आफ्नो नेता बचाएर निर्दोस रवि लाई फसाउँन खोजेको छ रवि ले पैंसा लगेको भएँ पो बचत कर्ताले पैंसा पाउँछन्
@nirmalbishokrma2259
@nirmalbishokrma2259 2 сағат бұрын
❤❤❤अपिल सर जय हाेस
@anilmagar7240
@anilmagar7240 39 минут бұрын
बचत को नाममा राजनिती गर्ने मात्र मेलो भो अब कार्बाही गर या नगर तर हाम्रो बचत फिर्ता गरोस
@dhamidevsingh6053
@dhamidevsingh6053 2 сағат бұрын
यस्तै खरो प्रशन रबि लाई सोध्नु पर्ने देखियो,६५ करोडको चेक त काट्यो,तर त्यो पैसा कहाबाट आयो, कसको हो थाहा पाउनु पर्दैन?? १०/१५ रुपया हो र हिसाब मिलिहाल्ला भन्न लाई????
@Kasa690
@Kasa690 Сағат бұрын
GB rai ley Nepal ma 41 ota company kholera baseko cha ani jasle pani biswash garcha ni .Nabil bank ma kam garni Ceo ley Binod Chaudhary ley kaha bata paisa lyayera BANK chalayo vanera sodhcha ta kasto pagal kura garya
@Kasa690
@Kasa690 Сағат бұрын
सहकारीको रकम ल्याएर मिडिया मालिकले मिडियाको खातामा हाल्छ। अनि मिडियाको आर्थिक कारोबारमा उक्त मिडियाको कामदार देखिएको कारण सहकारीको जिम्मेवार कामदार पनि हुनुपर्नेरे! मिडिया मालिकले मिडिया लगानी कहाँ कसरी ल्याउंछ त्यसको जिम्मेवार कामदार कसरी हुन्छ? मिडियाको आर्थिक कारोबार र सहकारी कारोबार फरक होला केर,
@prakashgotame1201
@prakashgotame1201 Сағат бұрын
रबि निर्दोष छ्न भन्नी थाहा हुदा हुँदै पनि अझै पनि सहकारी ठग भन्नेहरु जति सबै काङ्ग्रेस र एमालेका झोलेहरु हुन
@yadrana3063
@yadrana3063 Сағат бұрын
Ho ho ho .
@RamRaj-ep2xb
@RamRaj-ep2xb 19 минут бұрын
झोले हैनन् के पि आरजु को गूहु खाने सेप्टी ट्याङ्की का किरा हुन्
@dearRodan
@dearRodan 9 минут бұрын
आपिल सर 🙏🙏🙏🙏नमस्कार धेरै धेरै धन्ने वाद कस्तो मन बुज्नी पर्स्ना रख्नु भयो
@mgravi1204
@mgravi1204 13 минут бұрын
यदि रबि लाइ दोषी बनाएर जेल हालेन भने काङ्ग्रेस,एमाले अनि माओवादीका कयौ नेताहरुलाई जेल हाल्छन एक दिन त्यसैले रबि सङ्ग सबै जना डराएका छन भ्रष्टाचारी,ठग टोले गुन्डाहरुलाई त रबि पत्रकार हुदा नै तह लगाईसकेका थिए।
@user-uu6bl2uj6g
@user-uu6bl2uj6g Сағат бұрын
याे सबै आफ्ना नजिकाे मानिसलाई भत्ता ख्वाउने खेल मात्र हाे! पिडितलाई न्याय दिने नाममा राजनितिक राेटी सेक्ने मात्र हाे
@karanks4409
@karanks4409 Сағат бұрын
सच्चा अनि निडर पत्रकार अपिल सर ❤
@bikashnepali3328
@bikashnepali3328 2 сағат бұрын
good job apil sir🙏🙏🙏🙏🙏
@ramkunwar2477
@ramkunwar2477 Сағат бұрын
अब कांग्रेस र एमालेले दिन्छ होला पीडित को नाम मा राजनीति गरी राको कस्ले बुझ्ने
@RkvlogR12
@RkvlogR12 Сағат бұрын
respect apil sir hjrko kamlai
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 сағат бұрын
कानुन को दुरुपयोग गरेको छ सरकारले सरकार लाई साथ सपोट गरेनन् भनेर प्रष्ट भएको छ
@ramkhan6075
@ramkhan6075 2 сағат бұрын
यस्ता झोलेहरुलाइ छपकाउन पर्छ🤨🤨🤨
@ReshamBc-f6d
@ReshamBc-f6d 2 сағат бұрын
नमस्कार म रेशम बि सि जन्म स्थान् प्युठान् हालकाे बसाई समुन्द्र पारि बाट हेर्दै छु जस्ने मेराे comments पढदै हुनुन्छ उहाकाे परिवार लाई भगवान् ले खुसि राखुन् ❤❤
@alkapuma9596
@alkapuma9596 Сағат бұрын
Lala
@AaA-xh4ky
@AaA-xh4ky 54 минут бұрын
रबि हैन ठग पुराना पाटी को सम्सद हरु हो
@TekMagar-c8x
@TekMagar-c8x Сағат бұрын
अपिल सर को कुरा सही छ
@AayushSunar-q5y
@AayushSunar-q5y Сағат бұрын
2घण्टाको फ्लिम भन्दा यो कार्यक्रम हेर्न मजा आउँछ यार
@shivagurung3356
@shivagurung3356 Сағат бұрын
Ekdam Sahi kura Apil sir
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 5 минут бұрын
सै कूरो गर्नू भयो पीरीत अधक्षेले थूला थूला माछा नेता माननीय हरु छन सहकारी थक मा अनी हरुलाई खोजीतलासी न गरी रबीकै पछीपरेकोछ सालाचोर माफीया हरु सरखार नै चोर छ रबीलाई जेल्मा कोचेपछी आनान्दले बस्छ कीनकी रबी जेल परेन्न भने 84 मा भोतजीतेर पर्दान मन्त्री बनेपछी ईनी माफीया चोर तस्क्र हरु लायन लागेर जेल कोच्चीने छ जय रबी सत्तेको जीत अबस्सेय हूनेछ 🙏🏻🙏🏻🙏🏻🙏🏻
@bishnusapkota980
@bishnusapkota980 Сағат бұрын
सहकारी पीडित माथी राजनीति हुँदै छ पैसा त डुब्यो।
@YouTubet999
@YouTubet999 2 сағат бұрын
Great news 🙏🏻
@vishnuale5115
@vishnuale5115 2 сағат бұрын
Rabi jeu le clean cheet payee saraha nai ho yeo ahile ko sahakari Kanda kina bhane sahakari bata rabi jeule liyera gako dekhiyena bhane kina ahile rabi rabi bhanera uffreka xan E sabai Jana lai manhaani mudda lagaunu parxa rabi jeuko jit pakkai sure xa Jaye rabi sir..... ❤❤❤ Apil jeuko reporting prati naman 🙏🙏🙏
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 51 минут бұрын
अप्पील सर हजुर जस्तो सत्ते पत्रकार को खाचोछ सहकारी थक्मा अरुको नामपनी आकोछ मेन सहकारी बात हस ताक्षेप गरेर पैसा नीकाल्ने जीबीराई अनी जीबीराई लाई खोज्ज तलास नगरी कीन रबीकै पछी परीएको छ ई कूरा राम्रो संग केलाउन परेयो अप्पील सर 🙏🏻🙏🏻
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 62 МЛН
Watch Top50 News Of The Day ||Ashoj-04-2081 || Nepal Times
12:57