हेर्नुहोस सरकारी स्कुलको बेइज्जत ! यस्ता यस्ता स्कुल छन पोखरामै | बिद्यार्थी भन्दा शिक्षक धेरै !

  Рет қаралды 301,918

Falano News

Falano News

Күн бұрын

Пікірлер: 1 400
@dhanthapamagar7785
@dhanthapamagar7785 4 жыл бұрын
पत्रकार भएर पत्रकार जस्तो काम गर्ने एउटा मात्र पत्रकार अपिल त्रिपाथि।
@jeevandarpan4820
@jeevandarpan4820 4 жыл бұрын
रवि लामिछाने भन्ने नि
@pranilgurung3257
@pranilgurung3257 4 жыл бұрын
@@jeevandarpan4820 rabi lamichane ko bisayalai liyera apil tripathi bhailai Chanbin garna diye huncha..rabi afnai samasya suljhauna sakexaina kaha apil tripathi sanga dajeko
@raazukc7882
@raazukc7882 4 жыл бұрын
@@pranilgurung3257 चुप भात मारा
@krishnabdrkhadayat1482
@krishnabdrkhadayat1482 4 жыл бұрын
Real
@champajirel8540
@champajirel8540 4 жыл бұрын
Yeah
@bishallama2528
@bishallama2528 4 жыл бұрын
धेरै राम्रो काम का लागि धन्यवाद छ अपिल सर लाई।
@sukbahadur6416
@sukbahadur6416 4 жыл бұрын
दाजुको बोली र हासोमा दम छ ❤️❤️❤️❤️
@ramsharan2996
@ramsharan2996 4 жыл бұрын
छोटा पठाका बढाधमका
@shreeschakra7206
@shreeschakra7206 4 жыл бұрын
धेरै राम्रो महत्त्वपूर्ण विषय हरु लिएर आउनुहुन्छ अपील सर लगायत सम्पूर्ण गण्डकी छड्के परिवार लाई सलाम छ ! यो सरकारी विद्यालयका सरकारी शिक्षक हरुलेनै सामुदायिक बिधालयमा नपढाउने हो भने अब अपील सरले भने जस्तै सामुदायिक विद्यालय इतिहास मात्रै हुनेछ ! त्यसैले तपाईं हामी सबैले सामुदायिक विद्यालय तिर ध्यान दिनुपर्छ हजुर यो विषयमा शिक्षण तथा अभिभावक गम्भीर भएर लाग्नुपर्छ है हजुर ।।
@prashantpaneru8485
@prashantpaneru8485 4 жыл бұрын
अपिल सरको लागि लाइक ठोक्नुहोस 🤩🤩 👇️👇️ 👇️👇️
@harigotayli5177
@harigotayli5177 4 жыл бұрын
अपिल सर काे हासाे ले मलाई हाेसाे लागेउ
@romthapa4490
@romthapa4490 4 жыл бұрын
Gandaki chhadke like
@suryayounjan1772
@suryayounjan1772 4 жыл бұрын
Hahahhaahahhhhabbabab कसतो अचम्म को shool
@basantameijer8770
@basantameijer8770 4 жыл бұрын
Wawo👿😡👿
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 4 жыл бұрын
*अपिल सर र रबी सर भौन्जेल यो देशमा धेरै परिवर्त्न आउने छ, भन्ने कुरामा म चै ढुक्क छु है,*
@ramkrishna6902
@ramkrishna6902 4 жыл бұрын
बल्ला हेर्दै छु हजुर को छद्के
@NepaliTechSupport
@NepaliTechSupport 4 жыл бұрын
नेपालका अधिकान्श सरकारी विद्यालयको हालत येस्तै छ ,नेपाल सरकारले अनुगमन गर्नु पर्छ ।नत्र सरकारको लगानी बालुवामा पानी भैरहने छ।।राम्रो काम अपिल सर।।।
@arjunpardeshi3289
@arjunpardeshi3289 4 жыл бұрын
Wowo great job apil daaju
@subashrana8642
@subashrana8642 4 жыл бұрын
बडो गम्भीर कुरा अपिल सर बाँच्नु पर्छ सबै देख्न पाइन्छ भन्थ्य साच्चै रछ 🙂🙂
@rupeshgiri6834
@rupeshgiri6834 4 жыл бұрын
Comedy show मा भन्दा पनि आजको यो show मा पो बढी हासिने भैयो त ।😂🤣
@nabingurung7292
@nabingurung7292 4 жыл бұрын
Good job 👍👌👏
@RK-lz5rw
@RK-lz5rw 4 жыл бұрын
Agree 😂😆😆😆
@arjannik4767
@arjannik4767 4 жыл бұрын
Hahahaha vanyau bro haaaaaahaaa
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 4 жыл бұрын
*यो सरकारको नीति त ठिकै हो अनुगमन गर्ने निकाय सबैलाइ बाँधेर चुट्नु पर्ने भएको छ*
@rachanagiri8079
@rachanagiri8079 4 жыл бұрын
हाहा कति हास्नु Apil daju great work😍😍
@narayankhanal7700
@narayankhanal7700 4 жыл бұрын
I like this programme very much .u r really great journalist sir.
@narendramahatara3694
@narendramahatara3694 4 жыл бұрын
अपिल त्रिपाठी समर्थक यता🤚🤚🤚
@rajmuskan6101
@rajmuskan6101 4 жыл бұрын
अपिल जि को बोल्ने शैली चाइ मा कसम दामी छ यार कोइ संग पनि झुक्नु हुन्न सिदै प्रस्न सोध्नु हुन्छ यो होनि त तरिका
@samirsrish1349
@samirsrish1349 4 жыл бұрын
गण्डकी छद्के हेर्न को को हुनुन्छ अनि कता बाट हो
@ishworshrestha3559
@ishworshrestha3559 4 жыл бұрын
Ma kathmandu bata ho dai...
@prakrititamang7542
@prakrititamang7542 4 жыл бұрын
Ma ktm bata
@prempariyar4956
@prempariyar4956 4 жыл бұрын
बेहोश चै नहुनु होला भन्नू भयो र मात्र बछे नत्र म बेहोश हुन लाको थिय salam xa apil dai
@kavinlimbu8952
@kavinlimbu8952 4 жыл бұрын
Prem Pariyar 😜😜😆😆😆😆
@coc555
@coc555 4 жыл бұрын
अपिल दाइ को power 563 likes 2 dislikes ☺️
@awesometankasirganesh5078
@awesometankasirganesh5078 4 жыл бұрын
कपिल सर्मा को भन्दा आज अपिल सर को करेक्रम हेरेर हेरेर हासो लाग्यो ।।।
@bijaylama3899
@bijaylama3899 4 жыл бұрын
अपिल सर नमस्कार!!! हजुरको प्रोग्राम मलाई मन पर्छ।हर शुक्रबार नबिराई हेर्ने गर्छु।देशमा रहेको सरकारी स्कुलहरुको बिडम्बना।तर बिद्यार्थी चाहिँ भाग्यमानी नै हो।किन कि कहिले फेल हुदैन।जहिल्यै फस्ट सेकेन्ड।
@rabingiri5598
@rabingiri5598 4 жыл бұрын
अपिल दाइ र रबि दाइ को लागि एक like 👍️
@bhudhathokipurna8432
@bhudhathokipurna8432 4 жыл бұрын
सर्बप्रथम अपिल सर हजुरलाइ सेलुट गर्न चाहान्छु वाउ दम्दार आवाज हजुर जस्तो मान्छे नेपालको एकएक जिल्लामा हुनुपर्ने हो हुनु पर्छ भन्ने कति हुनुहुन्छ 👇️
@kimarsubba7668
@kimarsubba7668 4 жыл бұрын
डिस्लाइक गर्नेलाई हैजाले लैजाओस।
@nareshmahatara3436
@nareshmahatara3436 4 жыл бұрын
🤣🤣🤣🙏🙏
@ombhaktarai2237
@ombhaktarai2237 4 жыл бұрын
हो भनेको
@ramsharan2996
@ramsharan2996 4 жыл бұрын
😝😝😝😝
@gorkhalionlinetv7370
@gorkhalionlinetv7370 4 жыл бұрын
सै हो सै हो
@arpanpurja318
@arpanpurja318 4 жыл бұрын
🤣🤣🤣🤣
@kaliprasad640
@kaliprasad640 4 жыл бұрын
नमस्कार अपिल जि कलि प्रसाद कंडेल पोखरा २८ हाल साउदी बाट तपाइको प्रतेक कार्यक्रम नियमित हेर्ने गरेकोे छु र यसैगरी सधैंभरि हेर्न पाइयोस् हजुर लाई धन्यवाद नमन गर्दछु । र कुरा अजको बिसय मा मेरो भनाइबाट १..निजि बिद्यालय बन्द गरि सरकारी बिद्यालय मा निजि स्तरको शिक्षा दिनेबारे सरकारले बाताबरण बनाउनुपर्‍यो । जहिले सम्म निजि खारेज हुदैन तो अवस्था सम्म सुध्रिनु सक्दैन बिग्रेको तपाईं हामी र हाम्रा हरु बाट नै हो मनिस ले भोलि के होला भन्दैन बस आज ठिक भयो उधारन प्रसस्तै छन किनकी खेत बरि सबै बाजो मनिस सहरिय युवा युवती बिदेस बुढा बाबा आमा गाउ मा घर कुरेर बस्नुभयको छ ( अझ श्रीमन बिदेस श्रीमती बच्चालाई पढाउनुपर्छ ) भन्दै सहर अझ कति त श्रीमन र बच्चाको भबिस्य नै खतरामा पारी अन्तै;;;;; मोबाइल ले बिस्वा लाई हात मा लियर मोख्मस्त छन् भेट घाट सर सल्लह छलफल त पर जाओस हेलो भन्दा 2,3 पटक बल्लतल्ल हजुर भन्छ। यो यथार्थको कुरासँग कसैलाई पनि मैले जोड दियको छैन मेल खान गयमा क्षेमा चाहन्छु kp
@rabingiri5598
@rabingiri5598 4 жыл бұрын
💛अपिल दाइ को fan जति येता आम है। जय नेपाल।💙
@everlastingmemorablemoment6703
@everlastingmemorablemoment6703 4 жыл бұрын
अपिल दादा म पनि शिक्षक थिएँ।यसको अनुभव मैँले पनि गर्न पाएँको थिएँ।सरकारी कर्मचारीहरूले आ-आफ्ना छोरा-छोराहरूलाई चैँ निजी विध्यालयमा पढाऊने र आँफू चैँ सराकारी विध्यालयमा त्रैमासिक,चौमासिक तलव थाप्दै बस्छन्।यहि हो अपिल दादा हाम्रो देशको सरकारी विध्यालयको शैक्षिक गुणस्तरको हालत।दु:ख लाग्छ दादा यो परिस्थिती देखेर।म आफ्नो परिवारको आर्थिक परिस्थिले गर्दा शिक्षक पेशा छोड्न बाध्य भएँ र अहिले म परदेशको भुमिमा आफ्नो श्रम बेचिरहेको छुँ।मेरो मुख्य भनाई,बिचार के हो भने"जब सम्म हाम्रो देशको सरकारी कर्मचारीहरूले बिशेष त शिक्षकहरूले नै आफ्ना बच्चाहरूलाई सरकारी विध्यालयमा पठन-पाठन गराऊँदैनन् भने तब सम्म यो समस्याको समाधान कहिल्यै पनि हुन सक्तैन।"यो भिडियो हाम्रो माझ पस्किदिनु भएको लागि हृदयदेखि धेरै-धेरै धन्यवाद!टक्र्याऊन चाहेँ। -> हाल साऊदी अरेबियाबाट।
@tekbahadurtamang5012
@tekbahadurtamang5012 4 жыл бұрын
Wow so great ...job.. Apil sir.. I'm always salute him..
@shivrajmagar3380
@shivrajmagar3380 4 жыл бұрын
अपिल सर लाई मेरो अनुरोध सरकारी स्कुलमा बोरिङ भन्दा संख्या तथा गुणस्तर भएको स्कुल पनि देखाउनु पर्छ जनचेतना को लागि।
@rameshjoshi5681
@rameshjoshi5681 4 жыл бұрын
त्यो एक बिधार्थी लाई धेरै धन्यवाद छ
@OppoAs-wn5xs
@OppoAs-wn5xs 4 жыл бұрын
यस्मा सर हरुको मात्रै दोस हैन हामी अभिभावक को पनि दोश देख्निन्छ !
@lilbudha9896
@lilbudha9896 4 жыл бұрын
❤💖 Apil sir
@broo620
@broo620 4 жыл бұрын
पहिला हेरेर हाँसे अनि अपील सर र हजुर को टीम लाई सलाम ठोके
@Rajrebika
@Rajrebika 4 жыл бұрын
जय अपिल सर अपिल सर को saport कति एता हाजिर गर्नुस्😍
@mohanlimbu8131
@mohanlimbu8131 4 жыл бұрын
पत्रकार भनेको त अपिल सर जस्तो पो हुनु पर्छ दम र हिम्मत भएको अपिल सर भनेको दुनियाँ बटो तिरा भुकेर हिड्नु हुन्ना अपिल सर भनेको गरेर देखाउने ताहा लाएर देखाउने हिम्मत वाला सर हो अपिल धन्यवाद अपिल सर तपाईंलाई
@rajamanbijukchhe9900
@rajamanbijukchhe9900 4 жыл бұрын
Tripathi Bhai, thanks for your nice news. Let's hope it will throw the concerned sector's attentions.
@purubaskota8826
@purubaskota8826 4 жыл бұрын
हरे गति सरकारी स्कुलको यस्मा सरकारको ध्यान जान जरुरी छ।आफ्नो केटाकेटी चाहिँ बोर्डिङ स्कुलमा अनि अरुले के बिश्वास गरेर पठाउछन अरु अभिभावकले आफ्नो बच्चालाई । दक्ष शिक्षक राखेर पठन पाठन गराउन जरुरी छ सरकारी स्कुलले ।
@sarojbamjantamang2061
@sarojbamjantamang2061 4 жыл бұрын
मलाई अचम्म लाग्यो हो म पनि सरकारी इस्कुल मा पडेर हुर्केको हु है मेरो समय मा पडने बेलामा बस्न लाई डेस बेन्च पुग अपुग हुन्थ्यो अहिले को समय को इस्कुल मा हेर्दा माया लागेर आउँछ
@janakbhatchhetri9802
@janakbhatchhetri9802 4 жыл бұрын
well done to much thankfull,,education is the main piller to support country developement, your contribution on govermental edu. sector play much more important role ,, please kept it up!!!!!
@AnujBhandari8809
@AnujBhandari8809 4 жыл бұрын
अपील सर को बोल्ने तरिका 👏👏💙
@sureshshishir7218
@sureshshishir7218 4 жыл бұрын
अपिल सर मैले हजुर को सबै कार्यक्रम हेर्छु एक्दम राम्रो लाछ। यो कार्यक्रमले सरकारि कर्मचारी हरु लाई गतिलो झापड हानेको छ जस्तो लाग्छ। अनि आज हाम्रो गाउँ माझठाना को स्कुल मा गयर पनि गतिविधि बुजिदिनु भयको मा धेरै आभरी छु।
@essubro5720
@essubro5720 4 жыл бұрын
सरकारि विध्यालयमा राम्राे पढाइ भए कसलाई पाे पढाउन मन हुन्छ र महङ्गो बाेडिङमा।
@syamsunuar1211
@syamsunuar1211 4 жыл бұрын
केहो
@sumanpahadi8233
@sumanpahadi8233 3 жыл бұрын
पढे देखि राम्रै हुन्छ।
@nepalibabu194
@nepalibabu194 4 жыл бұрын
Im with apil sir good job sir yestai kam garirahnus hamro sat tapae lai sadhai rahanexa
@rachanagiri8079
@rachanagiri8079 4 жыл бұрын
सरकारी जागीर भन्ने बित्तिकै मगमग बास्ना आउछ soi ho daaju
@rajtamang463
@rajtamang463 4 жыл бұрын
Haha
@anishakhanal9630
@anishakhanal9630 4 жыл бұрын
Hahaha
@harrygurungHani
@harrygurungHani 4 жыл бұрын
सरकारी स्कुलमा बिद्यार्थी घटनुको बिषय सँग समबन्धित रहेर स्थानिय अभिभाबक स्कुल ब्यवस्थापन समिती ,स्कुल प्र .अ ,शिक्षकाहरु बिच साझा सार्बजनिक छलफल हुनु अति जरुरी छ
@StrictPrrbnn
@StrictPrrbnn 4 жыл бұрын
apil bro hjr ko sarkari karmachari sitw qus rakni tarika baball👌 lagxa keep it up jai Nepal
@bholasubedi355
@bholasubedi355 4 жыл бұрын
अपिल जि यो काम को लागि सलाम छ ।हजुर जस्तो मान्छे सबै भय यो देस छिटो राम्रो बन्थ्यो ।।
@agag9579
@agag9579 4 жыл бұрын
अपील सर जिन्दाबाद 💗💗💗💘
@lotus123my8
@lotus123my8 4 жыл бұрын
अपिल भाइले समुदायलाइ जागृत गर्न शिक्षक, अभिभावक र सम्बन्धित निकायसँग सार्वजनिक सुनुवाइ राखिदिनुपर्‍यो ।
@dasharathgiri3270
@dasharathgiri3270 4 жыл бұрын
गिरिज बुकमा भन्दा हास्व थाम्न सकिएन अपील सर धन्यवाद हजुरलाइ
@RameshRamesh-eq9fk
@RameshRamesh-eq9fk 4 жыл бұрын
पहिलो कुरो त हामी अभिभावकहरुले नै अाफ्नो सोंच बदल्नु पर्छ,निजी स्कुलमा मात्र पढाइ राम्रो हुन्छ भन्ने सोंचदेखि टाढा हुनुपर्छ,त्यो निजी स्कुलमा के कारणले गुणस्तर शिक्षा दिन्छ त्यहि कुरामा ध्यान दिएर सरकारी स्कुलमा पनि लागू गर्नुपर्यो, सरकारी स्कुलमा पनि गुणस्तर शिक्षा दिलाउनलाई हरेक अभिभावक र स्कुल प्रशासनले पूरा ध्यान दिनुपर्छ
@tilakbardewa1305
@tilakbardewa1305 4 жыл бұрын
भ्रष्टाचार चोर गुंडागर्दी हरुको गु निकाल्दिने हाम्रो देसको सहासी छोरा अपिल त्रिपाटि सरको फ्यान जति को को हुनुछ। यो कार्यक्रम न छुट्टइ हेर्न जति को को हुनुछ hitlike👍️👇️
@ombhaktarai2237
@ombhaktarai2237 4 жыл бұрын
अचम्म छ यार
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
गण्डकी छड्के कार्यक्रम हप्तामा सातै दिन वा पाँच दिन अनि नेपाल अधिराज्य भरी सरकारी कार्यालयमा छड्के मार्दा अझै राम्रो हुने थियो ....🇳🇵🇳🇵
@bishwaraj50
@bishwaraj50 4 жыл бұрын
पत्रकार भनेको अपिल जस्तो हुनु पर्छ धेरै राम्रो छ शुभकामना अपिल भाई!
@Kumar-y1m
@Kumar-y1m 4 жыл бұрын
🇳🇵🇳🇵Love from achham Dekhi apil sir ...u r great person for Naples people 🙏🙏🙏❤
@jeewanshrestha4884
@jeewanshrestha4884 4 жыл бұрын
यो सबै वैदेशिक रोजगारीले गर्दापनी हो सबैलाई बोर्डिङ स्कुलमा पडाउन रहर छ ! शिक्षक भन्दापनी समाज नै एस्तै छ
@munachhetrimuna3399
@munachhetrimuna3399 4 жыл бұрын
jeewan shrestha 100 % saho ho paisa le ho yo sab vako
@bindashsharma6912
@bindashsharma6912 4 жыл бұрын
एक पटक पर्बतको कु न पा 2 चन्डिका आधारभुत बिद्यालय मा जानू पर्ने
@yamsingjai9225
@yamsingjai9225 4 жыл бұрын
Janu vandani hjr harule midia lai bolaunu paryoni sharma jiu
@imansingh2111
@imansingh2111 4 жыл бұрын
बोलाउनु भन्दा पहिला प्रमाद जम्मा गर्नु पर्छ अनि बल्ल बोलाउनु बिना प्रामाद को पत्रकार ले केही गर्न सकिदैन
@ashishmagar8267
@ashishmagar8267 3 жыл бұрын
हाम्रो गाउ मा पनि यस्तै हालत छ ! एक चोटि हाम्रो गाउ मा पनि आउनु पर्यो अपिल सर ! ठेगाना : - मध्य नेपाल नगरपालिका - ५, खर्क लम्जुङ स्कुल नाम :- माहिन्द्री प्राथमिक विधालय विधार्थि जम्मा 2 जना मात्र छ ! 3 जना कर्मचारि छ
@rameshjoshi5681
@rameshjoshi5681 4 жыл бұрын
पहिलो पटक निरीछेक चेक गर्न आऊथियो कि नाई त्यो निरिक्षक लाई कडाकार्बाई गर्नू पर्छ
@gurungbalkaji1575
@gurungbalkaji1575 4 жыл бұрын
New update News thanks Apil vhai
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 4 жыл бұрын
अपिल सर जिन्दाबाद
@chandkamalchandkamal8524
@chandkamalchandkamal8524 4 жыл бұрын
अपिल सर सलाम छ
@saugattimilsina7355
@saugattimilsina7355 4 жыл бұрын
कुश्मा नगरपालिका १३ मा जानू अपिल जि यस्तै छ हालत माबि मा र प्रा . बि मा त १ जना बालशिक्षा काे बिधार्थि नभई तलब खाएका छन ।
@belmagar7614
@belmagar7614 4 жыл бұрын
Waw apirl sir tapai lai salut cha rro kam garnu vacha
@coc555
@coc555 4 жыл бұрын
अपिल दाइ को फ्यान जति येता आम है। like here ️👇️
@yuniningsih7218
@yuniningsih7218 4 жыл бұрын
👍👍👍👍👍 patrakar vaneko hjr jasto hunu parxa salut xa hjr aru patrakar haruleni hjr bata kehi kura siknujaruri xa
@harkabk8770
@harkabk8770 4 жыл бұрын
डिस्क लाइक हान्ने 5 जना भएछन् मैले हेर्ने बेला सम्मा बुजेरा हो कि न बुजि हो रबि सर र अपिल सरको प्रोग्राम लाई डिस्कलाइक हानेको देखेरा दुख लाग्छ भन्या
@esther580
@esther580 4 жыл бұрын
Dislike hane sarkari school ka teacher holan
@malikaonline3622
@malikaonline3622 4 жыл бұрын
अपिल जस्तै मान्छेलाई सधैं सलाम छ।
@babubullet4274
@babubullet4274 4 жыл бұрын
सलुट छ अपिल जि😍😍😍
@aitebahadurthakali5450
@aitebahadurthakali5450 4 жыл бұрын
Apil sir yuo did good job thank you very much
@KaranKaran-vu3hr
@KaranKaran-vu3hr 4 жыл бұрын
Jay Apil sir Jay Rabi sir Jay Nepal 🇳🇵♥️
@sanbhandari568
@sanbhandari568 4 жыл бұрын
सरकारी शिक्षा मा गुणस्तर ल्याउन थोरै समय लाग्न सक्छ तर अभिभावकहरु ले बालबालिका लाई सरकारी स्कुलमा भर्ना गरौ र अभिभावकहरु सबैले गुणस्तर बनाउन पहल गरौ।
@santoshadhikari7811
@santoshadhikari7811 4 жыл бұрын
बिधालय वेबथापन समितिको चयन गरदै नै चरम राजनिती गरिछ अनि पढाइ छैन शिक्षा र स्वास्थ निशुलक गरिनु पदछ है सरकार अनि अाफना भाइ भतिजालाई जागिरे खुबाउने थलो भईरहेछ
@gyanenadra4303
@gyanenadra4303 4 жыл бұрын
यस्मा सरकारलाई लाई दाेष दिनु भन्दा यस्मा सबैभन्दा बढि दाेष अभिभावक अनि शिक्षयकाे छ अभिभावकले अाफ्नो सन्तान लाई यहि ठाउँमा पढायर दबाब दियो भने राम्रो हुनि हाे ।।
@riturajgautam8820
@riturajgautam8820 4 жыл бұрын
Nepal ma hajur jastako kam lai salama xa jay Nepal
@pareshsingmisterymisterypa3086
@pareshsingmisterymisterypa3086 4 жыл бұрын
Thanks dai apil Tari patients.
@श्रीधरपोख्रेल
@श्रीधरपोख्रेल 4 жыл бұрын
हैन के भैरहेको छ नेपाल मा एउटा सरकारी बीध्यालय मा बिध्यार्थी भन्दा बढी सिक्षक आफ्नो छोरा छोरी लाई नीजि स्कुलमा पढाएर आफु खाली बस्ने जम्मा २ ओटा बीध्यार्थी हैट
@pradipsunar3186
@pradipsunar3186 4 жыл бұрын
Ho apil g xora hoss apil jasto love you sir
@asmitamagarni2851
@asmitamagarni2851 4 жыл бұрын
अपील दादा को म ठुलो fan हो नेमित हेर्ने गर्छु हजुर को कार्येक्रम
@sesang1405
@sesang1405 4 жыл бұрын
Yasto majja aayo yo heresi salam xa apil sir
@limbulimbu9857
@limbulimbu9857 4 жыл бұрын
अपिल सर हेर्दै रापिलो र साहसी देखिन्छ!
@baburana1473
@baburana1473 4 жыл бұрын
गण्डकी छड्के कार्यक्रम हीराे पत्रकार अपिल त्रिपाठी जि काे कामलाई काेकाे ले समर्थक गर्नुहुन्छ गर्ने जति यता 🌷🌷🌷🌷 👇️ Like
@aroshansunar9470
@aroshansunar9470 4 жыл бұрын
Me: Ma ta 1st vayaxu .. Someone : kati jana xan student . babu Me: 1 jana ... Apil daii😅😅👌savage .
@rajaramghimire2599
@rajaramghimire2599 4 жыл бұрын
यो देशमा शिक्षा मन्त्रालय र शिक्षा मन्त्री पनि छन र ? शिक्षा मा गुणस्तर कायम गर्न र सुसासन दिन गणतन्त्र पछि कुन ब्यबस्था चाहिने हो ? पार्टीहरु संघ , संगठन , र युनियन खोल्न नै ब्यस्थ छन , भबिुस्यका देश बनाउने खम्बाहरु लाई किन बेवास्था ?
@merosathivai8334
@merosathivai8334 4 жыл бұрын
अपिल सर हा हा हा के हो यो पारा मलाई त फिलिम्को कथा जस्तो लाग्यो ।
@shusilkhatri6176
@shusilkhatri6176 4 жыл бұрын
Jay Jay Apil sir. K Para ho yo sarkar ko 😁😀
@चकचकेबाँदर
@चकचकेबाँदर 4 жыл бұрын
विद्यार्थी first बर्सै पिछी 😂😂
@sherchansherchan2310
@sherchansherchan2310 4 жыл бұрын
Media bhai you are 101% right.im watching from USA..
@surendradhami2286
@surendradhami2286 4 жыл бұрын
38:54 मिनेट (भित्तामा) बिद्यालयमा त नेपालको नक्सा नै उल्टो पो राखिएछ बा। कम्तीमा त्यो नेपालको नक्सा त सिधा राख्न सकिन्थ्यो होला।😥😥😥😥
@kumarpariyar5332
@kumarpariyar5332 4 жыл бұрын
😁😁😁😁😁
@subashofficial5606
@subashofficial5606 4 жыл бұрын
Haha ho rahex
@paulshahfans4160
@paulshahfans4160 4 жыл бұрын
🤣😂🤣😂😂😂🤣🤣😂😂😂🤣🤣😂😂🤣🤣🤣😂😂🤣😁😁😁😁
@milangurung6522
@milangurung6522 4 жыл бұрын
यो समस्या नेपालभरी नै छ। शिक्षकको बच्चा नै निजि बिधालयमा अनि जसको आर्थिक स्थिति त्यति राम्रो छैन उसको बच्चा बाहेक अरु कोहि छैन। सरकारी बिधालयमा बाजेलाई पढाएको शिक्षकले नातानातिनी सम्मलाई पढाउने, कुनै नयाँ नौलो केही नहुने। एउटा उखान छ नि सरकारी काम कहिले जाला घाम भनेको जस्तै भएको छ सरकारी बिधालयहरु
@Myplac152
@Myplac152 4 жыл бұрын
I am former student of Lomanthang school, We used to have 109 students, when I was there, we shouldn’t blame teachers or school administrators for having few kids in school, Situations created all this problem, this days parents are having less and less kids and more and more new school are opening, So it’s obvious, to have few kids in school, but definitely need to bring new rules and regulations to solve this problem
@premlalshrestha1635
@premlalshrestha1635 4 жыл бұрын
Apil sir tapaiko prashna garnay tarika १dam manparxa ramro pani xa
@prembhatta967
@prembhatta967 4 жыл бұрын
प्रधान मन्त्री जि का अासे पासे ले य दिर्स्से देखाई दिन अाभार रि छ अपिल त्रिपाठी जि लाई बधाई छ
@chandrakiranrasaili6868
@chandrakiranrasaili6868 4 жыл бұрын
कति मजा हो सुरेन्द्र दाजु यति ठूलो स्कुलमा दुई जना बिद्यार्थी आनन्द रहेछ
@sapangurung4440
@sapangurung4440 4 жыл бұрын
कमेडी पनि गर्दो रहेछ अपिल ब्रो ले आझै एस्तो सर्करी कर्यलाय लाई देखाउदै जानू होला
@prcnepal6176
@prcnepal6176 4 жыл бұрын
HEY BHAGWAN MERO NEPAL..
@bikashrai4425
@bikashrai4425 4 жыл бұрын
Apil sir💕💕👌🏾👌🏾👌🏾
@ramchandraghale3017
@ramchandraghale3017 4 жыл бұрын
यो स्कुल खारेज गर्नु पर्छ नाइ भने यो वडा को बालबालिका हरु प्राइभेट स्कुलमा लगाउने वडा भित्रको सबै अभिभाव हरुलाई कारवाही गर्नु पर्छ
@ACHARYAization
@ACHARYAization 4 жыл бұрын
38:55 ma principal kooffice ko nepal ko map naie ultoo hune office le k padaula rw kataie bara nepali govt school ko bijok :( :(
@durgaoli5453
@durgaoli5453 4 жыл бұрын
अपिल दाइ लाई मेरो र तीन करोड जन्ता को तर्फबाट सलाम छ र यस्तै इनि सजाय दिनु पर्छ
@rameshjoshi5681
@rameshjoshi5681 4 жыл бұрын
अब बूढो बूढीलाई पढाऊनू पर्यो
@Thakuri19
@Thakuri19 4 жыл бұрын
Thanks for you reporting sir
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 7 МЛН
Gandaki chadke
2:24
Raj patel
Рет қаралды 5 М.
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 7 МЛН