डामाडोल हस्पीटल | नर्सहरुको यस्तो हालत | सरकारी क्वाटरमा यो के हो ? अटेरी सरकारी कर्मचारी

  Рет қаралды 426,786

Falano News

Falano News

Күн бұрын

Пікірлер: 642
@Bishownathmedia
@Bishownathmedia Жыл бұрын
अपील जि कता हराउनु भको थियो आज पनि हेर्न पाइँदैन कि भनेको पाइयो आनन्द आउने भो। सबैभन्दा मनपर्ने कार्यक्रम गण्डकी छड्के💞💞❤💕💕
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
लामो समयसम्म अस्वस्थ हुनुहुन्थ्यो ठिक हुनुभएछ खुसी लाग्यो ।
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Mero vagwann Lai birami voko thiyo news hernu vayan aahile thik hunu vayx apil g Mero vagwan ho
@Mero-vlogs-Nepal
@Mero-vlogs-Nepal Жыл бұрын
Birami hunu bhako thiyo...
@GgGg-lf1vi
@GgGg-lf1vi Жыл бұрын
Birami vako thiyoni bichara
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 Жыл бұрын
Khai kasari aananda feel garnu Ra, situation Testo x health sector ko. Manpareko program aayeko ma khusi hunu ki Des ko halat dekhera run😪.
@Tukraj_Magar
@Tukraj_Magar Жыл бұрын
एक सच्चा निडर , स्वच्छ अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏💓💙🌷
@madhavmelina3153
@madhavmelina3153 Жыл бұрын
आजपनि आउनु हुदैन कि जस्तो लाग्दैथियो तर प्रतीक्षा को घडि तोडियो आज भने आनन्द आउने भो हजुरको खरो प्रश्नको लाजमर्दो जवाफ सुनेर । नमन छ अपिल सर ।।
@deepakacharya1963
@deepakacharya1963 Жыл бұрын
यी सबै जना दलाल चाेर हरु हुन यिनिहरु पैसा कुमलायर भागेका हुन i am respect for all staf
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
स्वास्थ लाभ को कामना अपिल जि😍😍
@sheshkantaghimire9049
@sheshkantaghimire9049 Жыл бұрын
Mi nu
@Binodmgr1234
@Binodmgr1234 Жыл бұрын
अपिल सरको कामलाई बर्णन गर्ने शब्द नै छैन जय अपिल सर्🇳🇵🇳🇵🇳🇵
@atitdai1349
@atitdai1349 Жыл бұрын
गन्दकी छद्के कार्य क्रम को पर्खाइमा निकै दिन हरु बिते।आज बल्ल हेर्न पाइयो खुशी लाग्यो अपिल सर।🙏🙏🙏🙏👍️👍️👍️
@ramilabhattarai7954
@ramilabhattarai7954 Жыл бұрын
समाचार को पर्खाइमा आज धेरै पछि आयो 😘अपिल सर कता जानू भयको थियो 😘🙏
@hitagurung82
@hitagurung82 Жыл бұрын
Kata janu vayathyo ki bimar hunuvayathyo akil sir vannus na
@krishnaadhikari2155
@krishnaadhikari2155 Жыл бұрын
स्वास्थ्य लाभको शुभकामना सर हजुरकाे निरन्तरता लाई सम्मान
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Жыл бұрын
अपिल सर अख्तियर प्रमुख हुनुपर्छ
@reshamkhadka1970
@reshamkhadka1970 Жыл бұрын
हृदय देखी को नमन 🙏🙏छ अपिल सर लगायत सम्पर्ण टिम लाई
@LG2334.
@LG2334. Жыл бұрын
देशको एक सच्चा बहादुर पत्रकार अपिल सर सलाम छ
@palpaliindra7309
@palpaliindra7309 Жыл бұрын
धेरै दिन मा देख्न सुन्न पाइयो अपिल सर को दर्सन हस्पिटल जस्तो काम लापर्बाही देखेर साराही दुख लागेयो
@ssgemar9392
@ssgemar9392 Жыл бұрын
नेपालको एक तरिफ गर्न लायक निडर पत्रकारज्युलाइ मेरो दृश्य बाट सलाम 🙏🙏🙏
@awesometankasirganesh5078
@awesometankasirganesh5078 Жыл бұрын
अपिल सर काम लाइ मन देखि नै सम्मान छ
@devidpun-f7y
@devidpun-f7y Жыл бұрын
सत्य तथ्य लाई चिरफार गर्दै यथार्थ लाई भण्डाफोर गर्न सक्ने क्षमता भएका एक मात्र असल पत्रकार #AprilTripathi🙏
@binodkarki9592
@binodkarki9592 Жыл бұрын
Respect to those nurse's who step forward to expose the reality of the hospital and approach Apil. Keep up the good work Apil and team.
@munadarlami8807
@munadarlami8807 Жыл бұрын
सलाम छ अपिल सर हजुरलाई god bless you
@dipakpaudel675
@dipakpaudel675 Жыл бұрын
स्वास्थ्य लाबको कामना अपिल सर ❤❤❤❤
@बागलुङनिसिखोला5
@बागलुङनिसिखोला5 Жыл бұрын
धेरै समय को प्रतीक्षा पछि बल्ल आज हेर्न पाइयो अपील सर को एक दमै big fan सुभ चिन्तक 🙏 हाल कतार बात हेर्दै
@pujabamshah5092
@pujabamshah5092 Жыл бұрын
सिघ्र स्वास्थ लाभकाे कामना अपिल सर।
@beenaytmg4701
@beenaytmg4701 Жыл бұрын
स्वास्थ्य लाभको कामना साथै आफ्नो ख्याल राखेर भ्रष्टाचारीहरुको ढाड सेकाउनु होला आपिल जि। सम्पुर्ण जनता सधै तपाइको साथ रहनेछ।🙏🙏🙏
@tbgurung7369
@tbgurung7369 Жыл бұрын
Apil tripathi sir तपाई लाई धेरै धन्यवाद र सलुट गर्छौ। पत्रकार भनेको अपिल भाई जस्तो हुनु पर्छा वहां ले आफ्नो ज़िन्दगी दाउम राखेर भ्रष्ट सरकारी कर्मचारी अधिकारी को सत्य तथ्य जनता को समूख स्पष्ट रुपमा उजागर गरी दिनु भयो धन्यवाद छः
@magarniidurgaa4497
@magarniidurgaa4497 Жыл бұрын
हजुरको यो कामलाई ॐच्च सम्मान छ सर🙏 आगामि दिनका लागि सफलताको शूभकामना
@dipakroka3375
@dipakroka3375 Жыл бұрын
सच्चा निडर पत्रकारिता गर्ने आदरणीय दाजु अपिल त्रिपाठी सलाम छ हजुरको कामलाई
@ishojbhujel4867
@ishojbhujel4867 Жыл бұрын
धेरै पछि हेर्न पाइयो अपिल सर नमस्कार 🙏🙏🙏 धेरै राम्रो काम सम्पुर्ण टिम लाई शुभकामना गर्दछु 🙏🙏🙏
@sudhirthapa6191
@sudhirthapa6191 Жыл бұрын
सलुट छ अपिलज्यू तपाईंको यो देश प्रेमलाई❤️🙏
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
स्वास्थ्य लाभको कामना अपिल जि ❤
@Ramprasadsapkota191
@Ramprasadsapkota191 Жыл бұрын
रबी को पाटी को संसद भन्नू परछ अपील सर
@laxmankanxamagrati5114
@laxmankanxamagrati5114 Жыл бұрын
अपिल सर सन्चो भयर.आउनु भयको मा धेरै धेरै धन्धेबाद।
@messisangeet3261
@messisangeet3261 Жыл бұрын
हस्पिटल भित्र को हाम्रा nurse, doctor अनि अरु staff हरुको दुखदाही यथार्थ ।।। ८-९ महिना सम्म बिना salary काम गर्न कति गारो भयो होला।।। सबैलाइ salary मिलोस र यस्तो हस्पिटल बन्द गरियोस् ।।।
@hellonepal10
@hellonepal10 Жыл бұрын
स्वस्थ्य लाभको शुभकामना अपिल जि
@janakbudha5513
@janakbudha5513 Жыл бұрын
सायद नेपालमा अपिल सर जस्तै कम्तिमा 12/13 जना निडर,साहासी पत्रकार भैदिएको भने सायद पक्कै पनि धेरै क्षेत्रमा भएका समस्या हरु समाधान हुने थिए जय अपिल सर।।जय गण्डकी छड्के। ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@birbahadurshrestha1838
@birbahadurshrestha1838 Жыл бұрын
शिघ्र स्वास्थ्यलाभको कामना अपिल सर !
@PrakashKumar-jz9gq
@PrakashKumar-jz9gq Жыл бұрын
स्वास्थ लाभको सुभकामना छ अपिल सर
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाफ्ना स्टाफ हरूलाई महिनौ महिना त,भ,नदिने यस्ता भ्रष्ट हरूलाई तत्काल कारबाही गर्नुपर्छ अपिल सर,,,,
@jokwaiba6716
@jokwaiba6716 Жыл бұрын
अपिल सर यस्ता अपराधीहरुलाई जेल चलान गर्नुहोला धन्यवाद
@dbsen1498
@dbsen1498 Жыл бұрын
प्रसासनलाई सिदै जेल कोच्नु पर्छ अपील सर
@gokulbk241
@gokulbk241 Жыл бұрын
Get well soon mr apil Mahan sahasi nidar great real hero apil sir salute salute again salute
@bhuvanghimire5922
@bhuvanghimire5922 Жыл бұрын
अपिल जि काे कार्यक्रम मलाई मन पर्छ किन कि उनकाे प्रस्तुतिले गर्दा ।
@tamangsanjaykumar2052
@tamangsanjaykumar2052 Жыл бұрын
Salute Apil Sir🙏🙏🙏
@badrinathpoudel8958
@badrinathpoudel8958 Жыл бұрын
सबैभन्दा पहिले अपिल सर हजुरलाई नमस्कार,🙏यो पिडाबाट अब सबै कर्मचारीले समस्या मुक्त पाऊने भय अपिल सरलाई धेरैधेरै धन्यवाद 🙏🙏🙏🙏
@kamalthapa5167
@kamalthapa5167 Жыл бұрын
यो त सिधै जनताको जिबन माथी खेलवाड भयो नि!! पुरा कारबाही भएको हेर्न पाम!!🙏🙏
@pradippandey8476
@pradippandey8476 Жыл бұрын
अपिल सर काे दमदार भासण सुन्दा अान्नदा अाउछ take care yourself apil sir
@visitmunamyagdi9664
@visitmunamyagdi9664 Жыл бұрын
अपिल सर 🙏🙏🇳🇵🇳🇵🇳🇵
@industrialandsitework1926
@industrialandsitework1926 Жыл бұрын
यो सरकारी कर्मचारिको जता ततै त्यही समस्या देखिन्छ सर मेरै अगाडी छ्न त्यस्ता मान्छेहरु
@hitkajigurung5104
@hitkajigurung5104 Жыл бұрын
लामो समय पछि अपिल sir को damdar प्रस्तुति,,,
@birendrachetri7529
@birendrachetri7529 Жыл бұрын
सलुट अपिल सर 🙏🙏
@rajalex3560
@rajalex3560 Жыл бұрын
नमस्ते अपिल सर सिघ्र स्वास्थ लाभ को कामना आज हेर्न पाईयो।यस्तै राम्रो काम हरु हेर्न पाउ अझै तपाईं जस्तो छोरा को खाचो छ हाम्रो देश मा
@nepaliheart077
@nepaliheart077 Жыл бұрын
I don't know much about journalism, its ethics, rules and regulations. Different people may have their different opinion. But from my point of view following one of the people are changing the way the journalism should be. Best wishes Apil Tripathi.🙏🙏🙏
@nirjaladawadi846
@nirjaladawadi846 Жыл бұрын
yes hajurle vaneko ekdhum correct ho appil sir justo yasari kura garne manish kohi chaina uwa prati mero sadhai selut xa.
@kamalkhatri6801
@kamalkhatri6801 Жыл бұрын
जय होस अपिल सर हजुरको 🙏🙏
@Nandahang609
@Nandahang609 Жыл бұрын
नेपाल मगन्ते र भ्रष्टहरुको देश हो । अब केही कदम लिनै पर्छ
@shambhusimkhada7275
@shambhusimkhada7275 Жыл бұрын
Well come back Apil sir happy to see after long interval
@Master-n8h8o
@Master-n8h8o Жыл бұрын
अपिल जि जस्तो निडर पत्रकार भएपछी , अनि वाहा जस्तो निडर पत्रकार र निरन्तर खबरदारी चाहिन्छ
@balarambudha8684
@balarambudha8684 Жыл бұрын
मानवीय संवेदनशीलता माथिको अमानवीय शिलशिलाको पराकाष्ठा !
@surendrakarki4564
@surendrakarki4564 Жыл бұрын
Namaste apil Sir. Hajur Niko vaara aaunu vo so happy xu.uha nurse haru lai Naya dilaedinu paryo sir.
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
good job अपील सर
@stylinJames007
@stylinJames007 Жыл бұрын
Actually Apil Bro Has True hearts ❣️❣️
@dipendrapant5793
@dipendrapant5793 Жыл бұрын
Apil sir salute for your great work.We need as you journalist.
@AtalGurung-ef9zp
@AtalGurung-ef9zp Ай бұрын
Apil sir jindabad hjr🙏🙏🇳🇵🇳🇵
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
अपिल सर जस्तो सामाजिक अभियानता ब्यक्ति नेपाल पुर्वअञ्चल छेत्रमा पनि आवश्यकता भएको छ,,
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
बल्ल बल्ल आज हेर्नू पाईयो । जय नेपाल अपिल जि !!
@tarabayilkotitarabayilkoti3293
@tarabayilkotitarabayilkoti3293 Жыл бұрын
मनमानी र्कमाचारी अटेरी धन्यवाद अपील सर
@chimekivlog6649
@chimekivlog6649 Жыл бұрын
कारबाही गर्नु पर्छ। यस्थो मान्छे लाई
@laxuchettri7729
@laxuchettri7729 Жыл бұрын
Watching from usa 🇺🇸. I support Apil sir has to promote as Nepal prime minister’s. He and Balen will lead Nepal Country . Happy to see you as well. I heard you sick weeks ago . Take care of you’re health .
@believerseclub4513
@believerseclub4513 Жыл бұрын
kzbin.info/www/bejne/gYjMamufp5adaJI kzbin.info/www/bejne/lZ25aoajiNOsrLM
@surajtajpuriya5112
@surajtajpuriya5112 Жыл бұрын
जुन हस्पिटल मा डाकटर हुदैन या समैमा पुक्दैन भने तियो डाकटर को लाइसेन कारेज सङ्गै कार्बाही पनि हुनुजरुरी पनि छ र हेल्चेक्राइ गर्ने डाकटर लाई कुनै पनि सरकारि काम पाउने छैन बिचार गरि कार्बाही होस धन्यवाद
@chow-raymhorpaak8322
@chow-raymhorpaak8322 Жыл бұрын
U r the best Mr. Tripathi..salute...
@pradeep07u
@pradeep07u Жыл бұрын
सच्चा देशभक्त पत्रकार .....😍😍
@kirankhnl9838
@kirankhnl9838 Жыл бұрын
Apil tripathi ❤️❤️
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
जय नेपाल 🇳🇵जय अपिल त्रिपाठि🙏♥️♥️धेरै राम्रो काम ।कतार देखी रेगुरल हेछु यो कार्यक्रम ।🇳🇵
@bishnuniran5565
@bishnuniran5565 Жыл бұрын
धेरै दिन पछी भनेर पनि हेर्नु पायो सलाम छ अपिल सर लगाइएत गण्डकी छडके टिम हरुलाई 🙏
@girmagar7972
@girmagar7972 Жыл бұрын
Apil Tripathi sir lai salute xa yesari nai agadi badhnu hola dhanyebad namaskar hjr
@nanimayaghaley990
@nanimayaghaley990 Жыл бұрын
काठमाडौं को ग्रीनसिटी होस्पिटल पनि तेस्तै छ त्यो होस्पिटल पनि निगरानी मा राख्नु पर्यो मिडिया कर्मी ज्यु मेरो माग छ म प्रमाण सहिद आउने छु 🙏
@बस्यालच्यानल
@बस्यालच्यानल Жыл бұрын
धेरै राम्रो कार्य
@shankarsunar8311
@shankarsunar8311 Жыл бұрын
तपाइहरु गलत भन्नुस वा सहि तर नेपालको एकमात्र निडर र स्वच्छ पत्रकार भनेको अपिल त्रिपाठी नै हो।।।।
@saranrai775
@saranrai775 Жыл бұрын
अपिल सर तपाइको प्रस्तुती दम्दार छ । तपाईं जस्तो निडर पत्रकारिता हाम्रो देश 🇳🇵 लाई आवश्यक छ। अनि सबै प्रदेश को बेथिति को बारेमा पनि हजुरको साथ सहयोग को अपेक्षा गर्दछु। म प्रदेश न.१ झापा हाल कतार बाट
@dronbikrammalla5665
@dronbikrammalla5665 Жыл бұрын
प्राइभेट हस्पिटल बन्द गर्नुपर्छ सरकारी हस्पिटल लाई सुधार गर्नुपर्छ
@jit7133
@jit7133 Жыл бұрын
स्वास्थ्य लाभको कामना अपील सर
@SuperBhairaja
@SuperBhairaja Жыл бұрын
यो क्वाटर उनको दाइजो हो त कसरी अर्कोलाई बस्न दिने, हाकिम साब हो त वहाँ! यस्ता सरकारी कर्मचारीलाई सार्वजनिक गरेर सरकारले कारवाही स्वरुप देशका विकट जिल्लामा २-३ वर्षको लागि सरुवा गर्नुपर्छ
@sajhagyan
@sajhagyan Жыл бұрын
श्रम को उचित सम्मान हुनु पर्यो। यदि श्रम को उचित सम्मान गर्न सकिँदैन भने श्रमिक लाई काममा नलगाउ।
@myprem3520
@myprem3520 Жыл бұрын
अपिल सरलाई गतहप्ता देख्ना पाईएना फेरि पनि उहाकाे सुस्वास्थ्ये लाभकाे कामना र जतिपनी सुसमाचार प्रशारण गरिरहनुभएकाे छ अति सरनिय छ र गम्भीरपनि छ काम गरेर छाक टार्नेकर्मचारि हरूलाई बाधा नपारियाेस सबैकाे सेलरि मिलाेस
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग Жыл бұрын
अपिल सर लाई सलाम छ🇳🇵🇳🇵
@dilsunar5943
@dilsunar5943 Жыл бұрын
Well come back apil sir to be proud
@narbahadur7247
@narbahadur7247 Жыл бұрын
यो देश को एक सच्चा र कडक स्वर मा सवाल जवाफ गर्नु हुने त्रिपाटि सर यो hospital लाई बन्द गर्नु पर्यो अनि कर्मचारी हरु लाई पैसा दिलाउनु पर्यो सर।।।
@kajibhandari9750
@kajibhandari9750 Жыл бұрын
Good sir hajur le🙏
@ramuthakuri98
@ramuthakuri98 Жыл бұрын
Sarai ramro news apil bro ko team ko salam chha 🙏🙏🙏
@Banglachuli5official
@Banglachuli5official Жыл бұрын
Apil sir is rock❤
@sg8581
@sg8581 Жыл бұрын
Wish you good health, Apil bhai.
@किरणमगर-ह8घ
@किरणमगर-ह8घ Жыл бұрын
अपिल जि को फेन जति येता हाजिर लु आज चाहिँ हेर्न पाइयो खुशी लाग्यो👇️🙏🙏🙏🌹
@rajkumarmeche508
@rajkumarmeche508 Жыл бұрын
Namaskar Apil sir.gandaki chadke aaj KO episode pani hernu paiyo.ab aaune arko episode KO parkhaima thank you
@khimsharamsharma6666
@khimsharamsharma6666 Жыл бұрын
सलुट अपिल सर,
@kishanbhandari338
@kishanbhandari338 Жыл бұрын
Great apil sir
@abisekhshrestha2356
@abisekhshrestha2356 Жыл бұрын
Thank you sir n welcome sir
@bibekshrestha333
@bibekshrestha333 Жыл бұрын
Salute you apil ji god bless you
@shivachhetri937
@shivachhetri937 Жыл бұрын
नमस्कार 🙏 अपिल सर लगाएत गण्डकी टेलिभिजन सम्पुर्ण तिम प्रती यी माफिया चोर दलाल हरु लाई झाको झार्नु सर
@buddhibasel7421
@buddhibasel7421 Жыл бұрын
दि्घायु र स्वास्थ्य लाभकाे शुभकामना
@razkumarrai8906
@razkumarrai8906 Жыл бұрын
कति हप्ता पछि हेर्न पाए गण्डकी छडके !! खुशी लाग्यो,,,,,,,
@haminepalihamronepal4948
@haminepalihamronepal4948 Жыл бұрын
धन्यवाद गन्डकी छड्के अल टिम हृदय देखि नै स्लोट
@laxminepal825
@laxminepal825 Жыл бұрын
SalutTripathi sir. Great thinks.
@dorjetamang6121
@dorjetamang6121 Жыл бұрын
Bijog chha Nepal ko chya...Apil ji tapai ko manabiyta,mehanat Ra emandarita lai samman chha tapai desh Ra janta ko lagi mahattopurna hunu huncha...
@kishanbhandari338
@kishanbhandari338 Жыл бұрын
Good apil sir
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 40 МЛН
Amazing remote control#devil  #lilith #funny #shorts
00:30
Devil Lilith
Рет қаралды 16 МЛН
СОБАКА ВЕРНУЛА ТАБАЛАПКИ😱#shorts
00:25
INNA SERG
Рет қаралды 3,9 МЛН
Kulman Ghising (MD Nepal Electricity Authority) | Fireside | 19 August 2024
1:15:22
On Air With Sanjay #051 - Rishi Dhamala
1:07:48
Sanjay Silwal Gupta
Рет қаралды 386 М.
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 40 МЛН