Fula Mayama Nabhula || Purnakala Bc & Raju Rd || Babita Baniya Jery, Riya Khadka & Ranjita Lama

  Рет қаралды 11,501,798

Raju Rd

Raju Rd

Күн бұрын

Пікірлер: 1 900
@DilkumariGiri-e8y
@DilkumariGiri-e8y Жыл бұрын
‌‌गीत सारै मन पर्यो ❤❤❤❤ यस गित मा मोडलिङ मा पुणकला बहिनी ले गरेको भयको भय झनई राम्रो हूने थियो
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान Жыл бұрын
गित निकै राम्रो हो भिदिओ अलि भएन मोडेल अरु राख्नु पर्ने 💐💐💐
@SantoshSunar_official
@SantoshSunar_official Жыл бұрын
आहा कति मिठो सफलता को शुभकामना । नेपालि गीत लाइ माया गर्ने हाजिर हुनु होला ।
@JamunaSanamOfficial
@JamunaSanamOfficial Жыл бұрын
सदाबाहर गीत शुभकामना टिमलाई
@rishiramkhawas
@rishiramkhawas Жыл бұрын
स्वर्गीय गायक प्रबिण गुरुङ्गको अति लोकप्रिय एकल गीतलाई नयाँ युगल स्वादमा सुन्न हेर्न पाइयो, आहा 👏👍, धेरै धेरै धन्यबाद l अझै धेरै लामो र सफल सांगीतिक यात्राको लागि शुभकामना भाइ l
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित अनि अबिनय बबिता बानीया राजु आरडी दुबै जाना लाई शुभ कामना छ❤️🙏
@bimalakc4598
@bimalakc4598 Жыл бұрын
😍😍😍😍😍😍
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
आहा कति मिठो गित सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना
@laxmisomaimagar9113
@laxmisomaimagar9113 Жыл бұрын
धेरै राम्रो 👌👌 हेर्दा पनि आनन्द आयो होल टिमलाइ बधाई 👏👏👏 आज बाट raju rd ko pani fan vaya good luck all🙏🙏
@roozaksingh1361
@roozaksingh1361 Жыл бұрын
प्रवीण गुरुङ्ग ज्यु लाई फेरी नेपाली जनताले एक चोटी सम्झिने मौका पाए यो गीत मार्फत नत्र स्रष्टा लाइ हामीले कहिल्यै नसम्झने बानी परेको छ
@broo620
@broo620 Жыл бұрын
हो हो म पूर्णकला को ठूलो फ्यान साथै राजु अर डी को नी दामी लाग्यो सम्पूर्ण टीम लाई बधाई को शुभकामना...
@RabinaGurunge
@RabinaGurunge Жыл бұрын
Rbgdas
@RabinaGurunge
@RabinaGurunge Жыл бұрын
Rbgdsa
@moonlightfilms2124
@moonlightfilms2124 Жыл бұрын
Tiktok मा 95% भाको 👌👌एक छत्र राज गरेको गीत बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏विशेष पुर्ण कला दिदिको voice मा दम छ्🙏🙏
@anjuale734
@anjuale734 Жыл бұрын
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना👌
@sabitranetra
@sabitranetra Жыл бұрын
❤ आहा सारै राम्रो गित
@Desi_rider09
@Desi_rider09 Ай бұрын
​@@sabitranetra😊😊
@ReshamThapa5432
@ReshamThapa5432 Жыл бұрын
आहा कति राम्रो छ गीत को सब्द हरु wow यस गीत को सम्पुर्ण टिम लाइ धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤
@krishnakarki2389
@krishnakarki2389 Жыл бұрын
आहा!अजर अमर गीत कति मीठो!आदरणीय सर्जक धन बहादुर गायक,प्रवीण गुरुङ ज्यु प्रती सम्मान ,राजु आर.डि सरको टीमलाई हार्दिक बधाई 🙏
@rameshshrestha390
@rameshshrestha390 Жыл бұрын
M@kil@@@@,,,,🎉🎉🎉,🎉raa!"६९
@roshanchhetri3336
@roshanchhetri3336 Жыл бұрын
प्रदेशको ठाउमा भय नि यहि गित बजाउदै गाडिमा डिउटि सम्म पुगिन्छ बेलुका डिउटि सकेर फरकिदा यहि गित सुन्दै रुम सम्म अाउछै जति सुने पनि धित मरदैनन गाडीमा धेरै साथीहरूले कुरा गरि रहेको बेला यो गित बजना साथ बोलनै बन्द गररे निकै भाबुक भयर सुन छन ।🙏🙏🙏💐💐👏👏👏
@mithubhandari7392
@mithubhandari7392 Жыл бұрын
आहा जेरि सिस र राजु आरडी भाइको सुन्दर अभिनय, मीठो गितको करोड क्लबमा पुगोस् शुभकामना छ ❤️❤️❤️
@bijaybagdash9303
@bijaybagdash9303 Жыл бұрын
फुल मायामा नभुल गीतका शब्दहरू अत्यन्तै मिठा र सुन्दर संगीतमा प्रस्तुत गरिएको एकदमै सुहाएको छ। मलाई एकदमै मन पर्यो। सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अत्याधिक रूपमा मन पराउने छन् भन्ने पूर्ण आशा र विश्वास गरेकाे छु। सफलताको शुभकामना व्यक्त गर्दछु।
@binodkhatri2751
@binodkhatri2751 Жыл бұрын
अत्यन्तै मिठो मन छुने मार्मिक उत्तिकै सुमधुर बाजाको ताल गित अनि अबिनय बबिता बानीया दिदि र राजु आरडी दुबै जाना लाई बधाई तथा शुभ कामना छ❤️🙏
@chandabhandari
@chandabhandari Жыл бұрын
Ae
@chandabhandari
@chandabhandari Жыл бұрын
S
@chandabhandari
@chandabhandari Жыл бұрын
Eawse
@Bishnumuriofficial
@Bishnumuriofficial Жыл бұрын
पूर्णकला विसी गलाले भरिपूर्ण मेरो अत्यन्तै मन पर्ने कलाकार हुन्,जसमा राजु सुनमा सुगन्ध थपिएर त झन् गीत अझ चिरिच्याँट बनेको छ। अभिनयमा जेरीको कर्के हेराई जेरी/स्वारी झैं रसिलो भएको छ।अन्य अभिनय पनि अदभूत देखिन्छ। गायक प्रवीण गुरुङलाई एकफेर लोकले सम्झिन बाध्य पारिएको पनि पक्कै छ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
आहा कति मिठो गीत! राजु, जेरी रन्जिता र भान्जीको अभिनय पनि बब्बाल लाग्यो। सम्पूर्ण ईन्टायर टिमलाई सफलताको शुभकामना ❤❤❤
@TirshanaDhakal
@TirshanaDhakal Жыл бұрын
@minamc4774
@minamc4774 Жыл бұрын
​@@TirshanaDhakaldrt
@sujanbabu5904
@sujanbabu5904 11 ай бұрын
आहा सारै मन छोयो
@Pashupatikhanal08
@Pashupatikhanal08 Жыл бұрын
wow कति मीठो गीत, शब्द उस्तै राम्रो, आकर्षक अभिनय, communication entire team , best wishes 👏 👍 👌 😀❤
@bhanubhaktaoli-eg2kq
@bhanubhaktaoli-eg2kq Жыл бұрын
आहा क्यामिठो लोगदोहरी शबदहरू सूनिरहूलागने यो गितले टप १०मा सफलहोवस् यस गितका रचनाका र पूणॅकला बि सी शुभकामनाछ
@namratarai8943
@namratarai8943 Жыл бұрын
wow राजु भाइ र जेरि बैनी को यति राम्रो जोरि लाई big सम्मान 🙋🙋गर्दै सधै हेर्न पाइयोस सधै अघि बढनु होला ❤️🎉❤️🎉❤️
@opporealme5529
@opporealme5529 Жыл бұрын
Nice my father kalakar mybro
@madanharmel9111
@madanharmel9111 Жыл бұрын
​@@opporealme5529 😅
@messisangeet3261
@messisangeet3261 Жыл бұрын
स्व.प्रविण गुरुङ र स्व. धन बहादुर गायक प्रती श्रद्धा सुमन प्रकट गर्दछु।। र यस गीतलाई पुनः गाएर पुरानो गीत सङ्गीत लाई जिवन्त राख्न र उहाँ हरु प्रती सम्मान प्रकट गर्ने भाइ राजु आर. डी अनि सम्पुर्ण टिम लाई धेरै धेरै बधाई अनि सुभकामना।।।।
@nirmalkc9888
@nirmalkc9888 Жыл бұрын
Lp
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora Жыл бұрын
आहा अति नै उत्कृष्ट गीत तेसै मा झन लोक दोहोरिकी रानी पुर्ण कला दिजु को श्वोर आहा अति नै मिठो आहा सफलता को अग्रिम शुभकामना सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@santarajbk
@santarajbk Жыл бұрын
दैनिक हेरेको छु मिलियन क्रस भएछ हार्दिक बधाई छ राजु दाइ ❤️❤️❤️❤️🙏🙏🙏🙏
@ganeshbudhathoki4173
@ganeshbudhathoki4173 Жыл бұрын
निकै मिठो गित तेसै माथी अति राम्रो भिडियोको साथमा बधाई छ❤❤❤
@RituParajuli-z9k
@RituParajuli-z9k Жыл бұрын
खुब राम्रो गीत 👍👍
@mandirashrestha5022
@mandirashrestha5022 Жыл бұрын
😍किनकिन मलाई यो गित पहिल्यै देखि सार्है मन पर्थ्यो अहिले झन यति मिठो आवाज र अभिनय हेर्न पाईयो सार्है खुशी लाग्यो गित सुपर हिट होस शुभकामना सम्पुर्ण टिमलाई!❤️
@KausilaDhami-yy2fj
@KausilaDhami-yy2fj Жыл бұрын
derai ramro xa song derai ma n paryo.
@mongolianboy84
@mongolianboy84 Жыл бұрын
नेपाली जनता ले भुल्नै नसक्ने एऊटा अमर श्रष्ता हुन प्रवीन गुरुङ ऊहाँका यो फुल मायाँ नभुल जस्ता धेरै काल झै गीतहरु छन। सधै अमर रहनु प्रवीन गुरुङ
@rosnexeetri2048
@rosnexeetri2048 Жыл бұрын
Q
@ramchandrashrestha7878
@ramchandrashrestha7878 Жыл бұрын
आहा साँच्चै नीकै राम्रो भएर होला ❤❤जती सुनेनी , जती हेरेपनि कहिल्यै नपुग्ने भयो होउ ।
@neupanemaya821
@neupanemaya821 Жыл бұрын
धेरै बधाई छ मेरी प्यारी गित सारै राम्रो र उत्कृष्ट छ ।❤❤❤❤
@moonlightfilms2124
@moonlightfilms2124 Жыл бұрын
आहा दामी गीत पुर्ण कला दिदिको स्वरमा दम छ ❤❤❤
@durgatamata2222
@durgatamata2222 Жыл бұрын
खुसि लाग्याे एति मिठाे गीत सुन पाउदा सबै टिम लाई धेरै धेरै धन्यबाद छ
@BNR.Buddhi
@BNR.Buddhi 11 ай бұрын
स्वर्गीय गायक प्रविन ज्युकाे गीत अहिले सम्म पनि उतिकै चर्चित छ सुनिरहुँ जस्तो लागिरहने गीत 👍️👍️पारस शाहले गाडी कि बाईकले हानेर मारेकाे अरे भनेर उहिल्यै सानैमा सुनेकाे थिएँ 😭😭
@Dhorpatanvolg
@Dhorpatanvolg Жыл бұрын
फुलमायामा नभुल क्या मीठो गीत स्वर पनि त्यतिकै राम्रो छ सफलताको सुभकामना छ
@chakragrg8642
@chakragrg8642 Жыл бұрын
अति सुन्दरी छ हजुर
@paruchhetri6546
@paruchhetri6546 Жыл бұрын
100 choti vanda pani baddi hare sake tara ni chitta bujhako xina ,, kati mitho geet ani awaj,, good luck to the whole team 🙏🙏👍👍❤️❤️❤️🇺🇸🇺🇸🇺🇸
@jajinrai2131
@jajinrai2131 Жыл бұрын
आहा गीत कति राम्रो तर तरुनी हरु मरेछन कि केहो ❤❤❤ बुडि माउ भो 😁
@puranthapa9529
@puranthapa9529 Жыл бұрын
आहा क्या मीठो पूर्णाकलाको स्वर ❤️❤️❤️
@mahendrapunmgr2295
@mahendrapunmgr2295 Жыл бұрын
आहा कति मिठो गीत, सुन्दा मनै आनन्दित भयो,गीत अलिक लामो भाको भय राम्रो हुनेथियो सर्जक ज्यु
@PRO-w8o
@PRO-w8o Жыл бұрын
पहिले देखि नै मन पर्ने जोडि सफलताको शुभकामना 😘❤️❤️
@pratimacentury342
@pratimacentury342 Жыл бұрын
अत्यन्तै राम्रो बनेको छ सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना !!
@sitamc9981
@sitamc9981 Жыл бұрын
😊😊1
@purnabishwokarma
@purnabishwokarma Жыл бұрын
राजु आर्डी दोहोरी गित यसैपनि राम्रो राम्रो नाच र अभिनय पनि बेस्ट लाग्यो सफलताको कामना
@dilusharma5833
@dilusharma5833 Жыл бұрын
सुन्दर अभिनय तेत्तिनै सुन्दर शब्द बधाई अनि शुभकामना छ सम्पूर्ण टिम लाई ❤️❤️❤️❤️👌🙏🙏
@mahendrabhurtel642
@mahendrabhurtel642 Жыл бұрын
Hajur ko live bata aaera herako vai ❤❤❤❤❤🙏🙏🙏🙏🙏
@bgchannel5311
@bgchannel5311 Жыл бұрын
मोडल अति सुन्दर हुनुहुन्छ तर अलि कोकोला फिगरको मोडल राख्नु भएको भए सुन माथि सुगन्ध हुने थियो । यति सुन्दर गीतलाई न्याय नभएको महसुस भयो । सुन्दर गीतको सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा आगामी यस्तै सुन्दर स्वर संगीत तथा प्रस्तुतिको लागि शुभकामना👍
@santoshkc8513
@santoshkc8513 Жыл бұрын
सदाबहार मिठो गित ❤
@pancharam9376
@pancharam9376 Жыл бұрын
यो गित त पुरानो भाकामा हामिहरु सानो छदा सुनिरहन्थिम तर आज नयाँ मोडल मा सुन्नपाईयो खुसि लाग्यो बधाई छ सबै टिम हरु लाई सफलता को कामना
@parasgautam477
@parasgautam477 Жыл бұрын
आहा कति राम्रो गित शुभकामना सम्पूर्ण टिम लाई❤
@kumarsingh6770
@kumarsingh6770 Жыл бұрын
अति मिठो गित हजुर हरु सम्पुर्ण लाई सफलताको शुभकामना
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
म त tiktok मा देखेर आको छु दामी छ जेरि सिस लगायत सम्पुर्ण मा सफल्ता को शुभकामना हस
@amirsunar7632
@amirsunar7632 Жыл бұрын
L,liuh5yy
@mangalitamang2323
@mangalitamang2323 Жыл бұрын
उत्कृष्ट गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।।।
@lekbeshionlinetv2102
@lekbeshionlinetv2102 Жыл бұрын
नमस्कार म गायक तथा संचारकर्मि डिलाराम आचार्य इच्छुक सुर्खेतबाट । गित साह्रै राम्रो भयछ ।पुराना सर्जक प्रति सम्मान ।नव कलाकार लाई माया
@begamgmagar5791
@begamgmagar5791 Жыл бұрын
पुरानो सरष्ठा को हो याद छ नि?
@surajadhikarichhetri1368
@surajadhikarichhetri1368 Жыл бұрын
कानले सुनिरहन मन गर्ने मन मष्तिस्कमा बसने ओठले गुनगुनै रहन मन लाग्ने गित पूर्णकला को स्वरले योगित लाई पूर्ण बनायको आभास भयो❤❤❤❤❤❤
@sunitabibash
@sunitabibash Жыл бұрын
आहा कति मिठो गित फुल माया मा नभुल सम्पुर्ण टिम को लागि आगामी दिनमा पनि यस्तै मिठो गित को अपिल गर्दछौं
@9kgamingnepal283
@9kgamingnepal283 Жыл бұрын
यो गित आज पो बजार मा आको छ यो भन्दा 8 साल पहिला सुनेको गित आज कस्ले चोरेर गायाछ
@laxmikarki180
@laxmikarki180 Жыл бұрын
​@@9kgamingnepal283 tahile
@9kgamingnepal283
@9kgamingnepal283 Жыл бұрын
@@laxmikarki180 तेरा बा ले
@laxmikarki180
@laxmikarki180 Жыл бұрын
@@9kgamingnepal283 तेरो आमाले
@princepariyar2943
@princepariyar2943 Жыл бұрын
अत्यन्तै मिठो मार्मिक गित बने रहिछ र त भाइरल गित भन्ने जता पनि अन्लाईन को छेत्र मा यक छ्त्र देखियको सुनियको थियो नयाँ सैलिमा हरेक कुरा मजुत छ यो गित मा । सम्पुर्णमा सफलताको सुभकामना 💋💋🙏🙏🙏🎤
@dipapangeni8348
@dipapangeni8348 Жыл бұрын
Wow ❤❤❤hjr 2 jana ko live dohori kaila aaucha🎉
@hemabishwokarma27
@hemabishwokarma27 Жыл бұрын
अति मिठो प्रस्तुती सफलताको शुभकामना सम्पूर्ण मा 🙏🙏🙏🙏🙏💐💐💐
@santarajbk
@santarajbk Жыл бұрын
Rd दाईलाई शुभकामना छ छिटई करोड क्लबमा पुगोस ❣️❣️❣️❣️🙏🙏🙏🙏
@rajanchhettry8899
@rajanchhettry8899 Жыл бұрын
L.
@sagarpunmagar1684
@sagarpunmagar1684 Жыл бұрын
🎉🎉अहा क्या मधुर गीत है सफलता के लिए अगि्म शुभकामनाएं❤❤🎉
@AnitaSharma-uq2jy
@AnitaSharma-uq2jy Жыл бұрын
मलाई मन परेको जोडि ❤❤
@ThakurKhapangi-ci4ec
@ThakurKhapangi-ci4ec 9 ай бұрын
यो गीत सुन्दा कर्णप्रिय लाग्यो ।गीतको प्यास नमेटिने किसिमको छ।जहाँसुकै जाँदा पनि सुनी रहन मन लाग्ने गीत रैछ ।
@nitapun3017
@nitapun3017 Жыл бұрын
आहा कति राम्रो पुरानो गित जोगाएर राख्नु भएको छ 🙏🙏🙏👍️👌❤️❤️❤️
@shobhagiri8747
@shobhagiri8747 Жыл бұрын
सोचे भन्दा राम्रो भएको मा मेरो भाइ राजु लगाएत सम्पुर्ण टिम लाई बधाई छ❤❤❤❤❤
@mandiragurung991
@mandiragurung991 Жыл бұрын
अाहा कति मिठाे गित बबिता बानियाँ जेरि लागि धेरै धेरै धन्यवाद अाफनु मन दुखे पनि धेरै काे अाेठ मा मुस्कान अाउन सफल पारि दिनु भयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ पगति काे धेरै धेरै शुभकामना
@Saritatamang4464
@Saritatamang4464 Жыл бұрын
एकदमै राम्रो स्वर जेरी दिदीको शुभकामना छ दी हजरलाई 🥰🥰🥰
@hastabahadurb.k.5087
@hastabahadurb.k.5087 Жыл бұрын
जेरि को स्वर रे 😂😂😂😂
@kingofnepal9010
@kingofnepal9010 Жыл бұрын
tiktok मा सुनेर अाउने जति यत्ता हाजिर गर्नुस् है।❤️
@samundrapandey9484
@samundrapandey9484 Жыл бұрын
Me
@deepakoli591
@deepakoli591 Жыл бұрын
😊😊😊
@sagerkhatri6714
@sagerkhatri6714 Жыл бұрын
आहा कति मिठो गीत सफलताको अग्रिम शुभकामना छ है ❤️🤞🥀
@sreemayaale9933
@sreemayaale9933 Жыл бұрын
आहा कति मिठो गित ❤️❤️❤️❤️
@bhagwatbasnet8521
@bhagwatbasnet8521 Жыл бұрын
आहा कति मिठो गित 🌹🌹🌹🌹
@sanamgharti3944
@sanamgharti3944 Жыл бұрын
Dherai ramro ani mitho xa hai geet safaltako suvakamana sabai team lai😘😘😘❤️❤️
@hemantkhanal6469
@hemantkhanal6469 Жыл бұрын
aaha kasto ramro song dhanyabad samurna sabai ma❤
@sitakhatri6107
@sitakhatri6107 Жыл бұрын
आहा कति मिठो गित सफलताको सुभकामना
@baishsunar6799
@baishsunar6799 Жыл бұрын
आह कति मिठो आवज साराइ राम्रो बनेको छ लया सब्द अभिनय सबै उत्कृष्ट । बधाई तथा शुभकामना ।🙏🙏🙏🎤🎤💋🔰💋💋
@manojsenchauri6541
@manojsenchauri6541 Жыл бұрын
स्वर्गिय प्रबिन गुरुङ जि प्रति हर्दिक सम्मान 🎉🎉🎉🎉🎉🎉🎉🎉
@begamgmagar5791
@begamgmagar5791 Жыл бұрын
Thank you sir parbin gurung lai samjhanu bhayo 😊
@susmaaryal1624
@susmaaryal1624 Жыл бұрын
100 views त म बाट नै गयो होला सारै राम्रो छ गीत बधाई छ हजुर हरु सवैलाई
@rawatrajan1996
@rawatrajan1996 Жыл бұрын
पुराना गीत र श्रष्टा स सम्मान दिएको मा आभार प्रकट गर्दै शुभकामना सम्पूर्ण टिम लाई❤
@BOLDY_ZONE
@BOLDY_ZONE Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
@gyanuchhetri2528
@gyanuchhetri2528 Жыл бұрын
😊😊😊😊😊😊😊😊000😊😊😊😊😊😊😊😊😊😊😊😊😊⁰00⁰😊⁰😊⁰
@begamgmagar5791
@begamgmagar5791 Жыл бұрын
यो गीत को सरस्था को थाहा छ नि?
@Bakwas_mat_kar
@Bakwas_mat_kar Жыл бұрын
​@@begamgmagar5791sorgiya prabin dai tw ho
@Prakash19985
@Prakash19985 Жыл бұрын
कसम यार जति हेरेनि नपुग्ने गित कति मिथो आवाज जेरि दिदीको अभिनय सबै तिमलाई सफलताको सुभकामना
@sapanabp2091
@sapanabp2091 Жыл бұрын
धेरै राम्रो छ गित ❤
@rajurd7654
@rajurd7654 Жыл бұрын
नमस्कार म लोक तथा दोहोरि गायक राजु आरडि म लगायत सबै टिम ले फेरि पनि यो गित लिएर आएका छौ के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला है । अनि मेरो च्यानल लाइ like, comen,t,subcribe, share गर्दिनुस है ।🙏🙏🙏🙏
@lilakc7276
@lilakc7276 Жыл бұрын
मेरो मन पर्ने गायक राजु सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉 अब छिटोभन्दा छिटो नंया मान्छे को आगमन हुन पर्यो है ❤❤❤ गल्ती भय माफ पाम है राजु जि🙏🙏🙏🙏🙏🙏🤗🤗
@toranpun5783
@toranpun5783 Жыл бұрын
Waooooo🎉🎉🎉
@sapanapun5328
@sapanapun5328 Жыл бұрын
Wow❤❤❤❤❤
@aayoushsunar3206
@aayoushsunar3206 Жыл бұрын
Sarai ramro lagyo ..safalta ko subhakamana all tim
@amritachhetri5797
@amritachhetri5797 Жыл бұрын
Raju ji hjur kti ramre k... from Darjeeling.. please give me your number
@rajkumarghimire1516
@rajkumarghimire1516 Жыл бұрын
यति मिठो सब्द, संगीत, लय र अपरमपार स्वर ! Love love
@bishnuthapa1940
@bishnuthapa1940 Жыл бұрын
गित अत्यन्तै राम्रो बनेको छ सम्पूर्ण कलाकार लाई शुभकामना 🙏
@hemasharma1325
@hemasharma1325 Жыл бұрын
अति मिठो गित छ फुल मयामा ❤️नभुल बधाई 👌👌👌👌छ जेरी दिदी लगयत आल टिमलाई 🙏🙏
@surakshyasubedi336
@surakshyasubedi336 Жыл бұрын
So nice song❤❤ purano srastha ko saman sworup yo geet gaune sabaima naman🙏🙏
@madhukc3672
@madhukc3672 Жыл бұрын
सार्है राम्रो बनेको छ गित सम्पुर्ण टिमलाइ अग्रिम शुभकामना
@gyanugrg7786
@gyanugrg7786 Жыл бұрын
11@3
@subasbk9070
@subasbk9070 Жыл бұрын
Dharaii mitho xa song👌👌👌👌🙏♥️
@jiwanmagar303
@jiwanmagar303 Жыл бұрын
राजु जि अनि पुर्णकला जि को आवाजले मन छोयो; really great song😍😍😍❤
@bimalgautam227
@bimalgautam227 Жыл бұрын
to much like this old folk song with new singer and music. best of luck all team.
@himalsoni3444
@himalsoni3444 Жыл бұрын
Jeri Lai suwauan yo acting
@homprasadthapaliya1887
@homprasadthapaliya1887 Жыл бұрын
फूल मायामा नभूल! बधाइछ है! टीमलाइपनी!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️
@prakashbhattarai3213
@prakashbhattarai3213 Жыл бұрын
दुई दिन सम्म लगातार सुनेको अझै सुनम सुनम हुन्छ पुर्णकला❤बिसि को सुपर स्वर ❤😂
@zasminkarki2490
@zasminkarki2490 Жыл бұрын
मनै छुने आवाज का धनी दुबै गाएक गाइका wow जति सुनेपनी धित मर्दैन हजुर कसरी बयान गरु खै एति धेरै सुन्छु यो गित ❤️ tiktok भरी हजुर हरु कै आवाज मा भिडियो धेरै बनेको छ खुसी लाग्छ एति मीठो गित र आवाज सुन्न र हेर्न पाउँदा जन्मिएर एत्रो भए आज first चोटि comment गर्दै छु youTube मा लाखौ नेपाली ले सुन्न र हेर्न नभुल्नु होला सबैले लोक संगीत लाई माया गरौ 🙏❤️ congratulations all of you 🙏 loveyouall🌹 best get best kalakar🙏 अझै सफलता ले सिखर चुम्दै जानुहोस हाम्रो माया आशिर्वाद सधै भरी रहिरहने छ 👍️ best of luck सुनेर थकिएन म wow wow wow wow........💋❤️💋🌹😍
@begamgmagar5791
@begamgmagar5791 Жыл бұрын
यति लामो comment गर्दा यसको ओर्जिनल गायक को हो थाहा छ नि?😊
@samirgotame
@samirgotame Жыл бұрын
साह्रै मन पर्यो😊❤️ सम्पुर्ण टिमलाई हार्दिक बधाई❤️🌺
@kaushalyathapa1975
@kaushalyathapa1975 Жыл бұрын
ek dam ramro cha jery sis n raju bhai yesari nai agadi bardai janu ❤❤❤❤❤❤❤
@ShyamChapagai-o5o
@ShyamChapagai-o5o 21 күн бұрын
मन छुने गित सम्पूर्ण कलाकार लाई धन्यवाद मिठो "
@shivarajgautam126
@shivarajgautam126 Жыл бұрын
Congratulations Raju rd Bro N team ❤️❤️🎵
@dragonfiregaming5837
@dragonfiregaming5837 Жыл бұрын
सबै राम्राे छ तर बविताकाे ठाँउमा अरुनै माेडेल राखेकाे भए सुनमा सुगन्ध हुनिथियाे❤
@Khageswarvloger
@Khageswarvloger Жыл бұрын
सफलता को धेरै धेरै बधाई छ।। i love this song 🎶🙏🏼🇳🇵🇳🇵🇳🇵🎤 _ mis you all family
@ashimhunchung3311
@ashimhunchung3311 Жыл бұрын
Wow😮
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
Ghumaune Ghar Pokharama
13:26
Sudip Adhikari - Topic
Рет қаралды 303 М.
nepali dancing top song
1:06:51
Durga Pun
Рет қаралды 1,3 МЛН
Ghar Kata Ho Bainiko
12:39
Prakash Dutraj
Рет қаралды 5 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН