गाउँलेले नवराज बिकलाई मरणासन्न पारेर खोलामा फाले : भागेर बाँचेका दुई साथिको भिडियो बयान !

  Рет қаралды 2,189,481

News24 Nepal

News24 Nepal

Күн бұрын

गाउँलेले नवराज बिकलाई मरणासन्न पारेर खोलामा फाले : भागेर बाँचेका दुई साथिको भिडियो बयान - SIDHA KURA JANATA SANGA !! EPISODE 539
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

Пікірлер: 9 100
@dipendrakunwar8380
@dipendrakunwar8380 4 жыл бұрын
रबि नेपालको राजा हुन्न भन्ने जति यता हाजिर गरौ जय नेपाल
@Tomorrow1314
@Tomorrow1314 4 жыл бұрын
जय नेपाल रबि लामिछाने सर केही आशा लाग्छ नेपाल मा तपाईं जस्ता नेपाली देश भक्ति नी छ
@yamithapathapa7297
@yamithapathapa7297 4 жыл бұрын
Yo aama ko aasu le kati polxa yo aama ko kokh ta ujadiyo ab unlai xora dinu parxa
@blackking2262
@blackking2262 4 жыл бұрын
Aparadhi lai sajay hos mrit aatma le Santi paunex
@roshani7505
@roshani7505 4 жыл бұрын
नेपाल र नेपालीहरूकाे एक मात्रै भराेसा रबि लामिछाने WE SOLUTE YOUR WORK.
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
हाम्रो देशको सत्य र निडर पत्रकार तपाईं मात्रै हो रबि सर तपाईंको सय बर्ष को आयु होस धेरै दुखी पीडित ले तपाईं मार्फत न्याय पाउने छन् 🙏😍😍
@Cridid
@Cridid 4 жыл бұрын
रबि सर आज हजुर्ले अवाज उठाईदिनु भयो धेरै धन्यवाद । नबराज बि क भाईको आत्माले शान्ति पावस
@narayanbarailibaraili3558
@narayanbarailibaraili3558 4 жыл бұрын
Salam xa rabi sar lai 🙏🏼🙏🏼🙏🏼🇳🇵
@Milan058
@Milan058 4 жыл бұрын
येस्तो एकाइस औ सताप्दी मा येस्तो गर्नेलाइ त कडा कारबाही गर्नु पर्यो अनि गरेन भने येस्तै खालका घटना धेरै घत्छ्न
@AllGorkhaliTv
@AllGorkhaliTv 4 жыл бұрын
kzbin.info/door/q-HlcAkxq0clvWnL3CydsA
@dyanprasadluitel2388
@dyanprasadluitel2388 4 жыл бұрын
@@Milan058 हो कानिको छोरा बाहुन हुन सकदैन धरम मा बसनु पछ हजुर भनुलाइ हजुर भनुस किन गलत गरछ हो सारकिको छोरा साकि हुनछ बाहुन बाहुन हुनछ जत नमिलेको के बिबाहा गरनु तो सकसेज हुदैन हजुर
@nabinrasaily4108
@nabinrasaily4108 4 жыл бұрын
बिचार कस्तो भयो होला आमा लाई आमा अब नडराउनुस हामी अन्त्य गर्छौ यो जात जातिय अब् हजुर को पछि हामी छौ सबै हजुरको पछि love u mom
@mitrasubedi2557
@mitrasubedi2557 4 жыл бұрын
अबको प्रधानमन्त्री रवि लामिछाने सर हुनैपर्छ भन्ने को को हुनुहुन्छ ??
@TravelWithMe-NP
@TravelWithMe-NP 4 жыл бұрын
ma xaina...rabi dai is good journalist...he is good in journalism...politics ley uhalai ni bigarxa
@NepaliNomad1234
@NepaliNomad1234 4 жыл бұрын
म पनि छु है मित्र
@dilllims3103
@dilllims3103 4 жыл бұрын
के वहियात कुरा गरेको होला ।
@kamalpujara4798
@kamalpujara4798 4 жыл бұрын
साथी को लागी ज्यान दिने साथी हरुलाइ पनि सलाम छ !!
@anjugurung4007
@anjugurung4007 4 жыл бұрын
Sahi ho
@mayamagarmayamagar4109
@mayamagarmayamagar4109 4 жыл бұрын
good xa dada
@Bardanpal09
@Bardanpal09 4 жыл бұрын
Jiwan ma dherai manxe nabanau kam banau tra naramro awasta ma saat dine banau. Salam xa ye sathi hru lai..
@cbsadashankar6851
@cbsadashankar6851 4 жыл бұрын
Sahi ho sathi vaneko ta yesto hunu parxa gas xodni Tara sath naxodni..👋
@AaaBbb-nh8hb
@AaaBbb-nh8hb 4 жыл бұрын
Hattyaralai fasi dinu parxa...
@pratixaverynicesongparuama8377
@pratixaverynicesongparuama8377 4 жыл бұрын
रबि सर हजुर ले यो निर्दोष भाइ लै न्य दिलाउनु हुन्छ ठुलो आसा राखेका छौ
@RiyaGautam28
@RiyaGautam28 4 жыл бұрын
Sir hajur le paka danu hunuxa
@milanchhetri7739
@milanchhetri7739 4 жыл бұрын
यो दुई भाइ ठूलो जात भए पनि सत्य बोल्नु भएको छ।।आफ्नो साथी भनेको यस्तो हुनुपर्छ ।सायद यो ठाउँ मा अरु सामाजिक सन्जाल मा लेख्ने मान्छे भएको भए झुट बोल्थे होला तर दुई भाइ लाई सलाम ।।
@waibatara2749
@waibatara2749 4 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@tilakmagar7547
@tilakmagar7547 4 жыл бұрын
रबि दाइ नबराज लाई हजुर ले जसरी भय पनि न्याय दिलाउनु पर्छ हजुर को आश मा छु रबि दाइ plz😭
@manjulimbu3772
@manjulimbu3772 4 жыл бұрын
😔😭😭🙏🙏🙏
@dahalshredha7772
@dahalshredha7772 4 жыл бұрын
Justice for all of them ... and punishment to the victim😢😢
@kumarbanjara2295
@kumarbanjara2295 4 жыл бұрын
@@dahalshredha7772 !i
@deepakkhadka9119
@deepakkhadka9119 4 жыл бұрын
सारै दुखलाग्दाे घट्ना घट्याे अाखिर कहिले सम्म घट्छ यस्ताे घटना कहिले अाउँछ मान्छेमा मानब्ता कहिले सम्म चल्छ जातजातमा भेदभाब कल्ले बनाकाे हाे याे जात भात कुरा अाखिर भगमान्ले बनायकात हाेइनन् मान्छेलेनै बनायका हुन तेसैले जातिय विभेद हट्नु पर्छ किन भनी यउटा जात काे कारन् कुनै निर्दास ले ज्यान गुमाउनु पर्दैन
@suzaansujan9735
@suzaansujan9735 4 жыл бұрын
@bikashrai2909
@bikashrai2909 4 жыл бұрын
यो ' दलित ' भन्ने सब्दनै सब्दकोसबाट हटाउनु पर्छ यो सरकारले। र यो दलित संघ हरुपनि सबै खारेज गर्नु पर्छ। यो संघले आफैलाई कमजोर बनाउने काम मात्र गर्दछ। सबैजना मानिस हो। सबैले सम्मान अधिकार पाउनुपर्छ
@haminepali4631
@haminepali4631 4 жыл бұрын
Honi yo dalit bhane sabda ma noi bhedbhab xa so yo sabda hataunu parxa
@rekhadong9183
@rekhadong9183 4 жыл бұрын
exactly 😍
@Padamdudhraj
@Padamdudhraj 4 жыл бұрын
Sabda kahile naramro hudaina sathi Sabda lai kaam le naramro banauxa. Yo dalit sabda lai hataune haina. Baru yeslai ramro banara Dalit vanda garba garne batabaran banaunu parxa.
@kamalreshudarnal4177
@kamalreshudarnal4177 4 жыл бұрын
100% sahi kura
@sabinapkoirala5642
@sabinapkoirala5642 4 жыл бұрын
Absolutely agree with you 🙏
@kiyomigaming7905
@kiyomigaming7905 4 жыл бұрын
Rabi sir hjr jastai leadership hamro desh lai chahiyeko xa🙏🇳🇵🇳🇵
@lilbahadur5412
@lilbahadur5412 4 жыл бұрын
रबि सर केटीलाई पनि लाइभ मा ल्याउनुपर्यो केटिको भनाइ के छ ।।
@ayushkumar5991
@ayushkumar5991 4 жыл бұрын
Sahi ho
@ashmitastha8798
@ashmitastha8798 4 жыл бұрын
Umm ho launa parxa ykchoti😑
@binulopusushan6806
@binulopusushan6806 4 жыл бұрын
Thik vanuvayo
@gita_b_mahar1742
@gita_b_mahar1742 4 жыл бұрын
Sahi ho lyaunu parx live
@sulochana6835
@sulochana6835 4 жыл бұрын
होनि केटीलाई पनि ल्याउनु पर्छ रबि दाई🙏🙏
@oshananiraula7955
@oshananiraula7955 4 жыл бұрын
"संसारको सबैभन्दा अभागि आमा त्यो हो जसले आफ्नो छोरा मरेको खबर सुन्न पर्छ" मन छोयो यो लाइन ले 😭😭😭 दोषिलाइ कडा कार्बाहि गर्नपर्छ रबि दाइ। नबराजले न्याय पाउनैपर्छ ✊
@simpleyam1231
@simpleyam1231 4 жыл бұрын
Ummm😭😭😭😭 hamro desma yastai xa
@mahendrasubedi3422
@mahendrasubedi3422 4 жыл бұрын
छि म पनि गलत रैछु यो कार्यक्रम हेरेपछी छर्लङ्ग भए मृतक को आत्माले शान्ति पाओस अपराधीहरु लाई हदै सम्मको सजाय होस 🙏🙏
@user-of4bl5fn3t
@user-of4bl5fn3t 4 жыл бұрын
tapaile kehi sabda fecbookmaa sear garnu bhay jasto laagyo
@dambarpoudel7681
@dambarpoudel7681 4 жыл бұрын
पहिले चै हजुरले कस्तो धारणा बनाउनु भएको थियो? भािदिनु न, मेरो प्रारम्भिक धारणा सग मिल्छ कि?
@mahendrasubedi3422
@mahendrasubedi3422 4 жыл бұрын
@@user-of4bl5fn3t छैन सर मनमनै सोचेको मात्र तर गलत सोचेको रैछु
@mahendrasubedi3422
@mahendrasubedi3422 4 жыл бұрын
@@dambarpoudel7681 तेस्तै रवि दाईले भने जस्तै जस्तै
@kumarikarki2816
@kumarikarki2816 4 жыл бұрын
i just don't understand how can people dislike such videos !😊💔 Rest in peace nawaraj BK❤❤
@labkushthapa7992
@labkushthapa7992 4 жыл бұрын
रबि सर हजुरको बिचारमा हामिले यो बुझेका छौ अब हाम्रो देशमा कुनै जात छैन यो तपाइ साबित गरि दिन अनरोद गर्दछौ
@gangabc6555
@gangabc6555 4 жыл бұрын
रबि sir सलाम छ तपाई लाई सायद आजको यो कार्यक्रम हेरेपछि यो अपराध लाई नैतिक समर्थन गर्ने हरु को मानसिकता मा केही परिवर्तन आउछ कि।
@sagarbhattarai6957
@sagarbhattarai6957 4 жыл бұрын
जय रबी दाइ ✋🇳🇵🇳🇵🇳🇵🇳🇵 rip 👉️👉️👉️🙏भाइ नबराज स्वर्ग मा बाँस होस 🇳🇵✋🙏🙏
@yamprasad2756
@yamprasad2756 4 жыл бұрын
यो दुईवटा भाइ हरुले सहि भन्नू भाको छ त्यो गाउँका सबैलाई जेल चलान गर सरकार
@dipakbk7968
@dipakbk7968 4 жыл бұрын
दलित भन्ने सब्दनै संबिधान बाट हटाइयोस सरकार।
@nanushinja8336
@nanushinja8336 4 жыл бұрын
Ho ho
@shreeta1886
@shreeta1886 4 жыл бұрын
sahi kura ho dalit vanne sabda hataenu parxa
@prakashneopane4763
@prakashneopane4763 4 жыл бұрын
किन दलित शब्द हटाउने जुन जात पनि समान् हुनुपर्छ कुनै पनि जात सानो ठुलो हुदैन
@b3s13
@b3s13 4 жыл бұрын
दलित शब्द होइन मान्छे कुरुत सोच हटाउनु पर्छ सरकार
@codesterlalit
@codesterlalit 4 жыл бұрын
Ho ho.
@sagarbhattarai6957
@sagarbhattarai6957 4 жыл бұрын
यति राम्रो कार्यक्रम लाई dislike गर्ने नै समाज का कुत्ता नालायक देश का आतंककारी कुकुर हुन कि होइनन होला साथी हो ? जय रबी दाइ
@ChefRoozan
@ChefRoozan 4 жыл бұрын
इनिहरु सबै शिक्षाको कमि भएकाहरु हरु हुन sir 🙏🙏🙏
@ChefRoozan
@ChefRoozan 4 жыл бұрын
i love u Rabi Dai
@service4you5
@service4you5 4 жыл бұрын
8t
@budhdhalama4436
@budhdhalama4436 4 жыл бұрын
Akdam thik ho sathi
@mahendrarajbanshi1045
@mahendrarajbanshi1045 4 жыл бұрын
🙏🙏🙏👌💜💚💙🇳🇵
@sangamsharad857
@sangamsharad857 4 жыл бұрын
रबि दाइ तपाईं आवाज बिहिन हरुको भगवान हो,हामी त अहिले निरिह निशब्द भएका छौँ !बास्तबिकता बाहिर ल्याइदिनुभयो! हामी धेरै आभारी छौँ तपाई प्रती!
@sompaldangii3765
@sompaldangii3765 4 жыл бұрын
अब रबि सर जानू पार्‍यो रुकुम जाजरकोट गएर वास्तविक घटनाको बारेमा रिपोर्टिङ गर्नु पर्यो ।
@adhikariyubaraj6687
@adhikariyubaraj6687 4 жыл бұрын
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ,, भन्ने शव्द ,, किताबको पानामा मात्र सिमित रहने भयो !!!
@bimlaadhikari7491
@bimlaadhikari7491 4 жыл бұрын
Sahi ho vitra vitrai yesto soch rakhne lai kada karbahi hos
@cking4861
@cking4861 4 жыл бұрын
Yes
@pyaulibazzoor
@pyaulibazzoor 4 жыл бұрын
तहिले किताब को समाजमा परिवर्तन गरेर देखानत।तिमिहरु जस्तोले गर्दा यहिले यस्तो सम्म देख्नु पर्छ छि
@adhikariyubaraj6687
@adhikariyubaraj6687 4 жыл бұрын
@@pyaulibazzoor भाइ आरोप लगाउनु भन्दा पहिला राम्रोसँग बुझेर मात्र बोल है !!
@adhikariyubaraj6687
@adhikariyubaraj6687 4 жыл бұрын
@@bimlaadhikari7491 कार्वाही त होला तर समाजमा यस्ता घटना हुन नदिन जातीय राजनीति गर्नेहरुको अन्त हुनुपर्छ !!
@Gorejetha
@Gorejetha 4 жыл бұрын
निर्मल हत्याकाण्ड जस्तै गरी यो घटना ढाकछोप नहोस् मेरो आग्रह छ आदरणिय अग्रज पत्रकार हरु मन मा।।।
@bhumigat2349
@bhumigat2349 4 жыл бұрын
यो पनि नबिर्सौं कि त्यँहा ति युवाको साथ दिने क्रममा उनका गैर दलित युवा साथीहरू पनि मारिएका, बेपत्ता र घाइते भएका रहेछन अहिलेसम्म बुझे अनुसार। सबैलाई एउटै घानमा हालेर नहेरौँ। दलित माथीको विभेदको अन्त्यको लागी गैरदलितको पनि सहयोग हुनै पर्छ। विभेद गर्न नचाहने गैर दलितलाई पनि गैर दलित समुदायबाट डर छ। यसका अपराधी कुनै हालतमा उम्किनु हुँदैन।
@vikusharma656
@vikusharma656 4 жыл бұрын
Rabi daai देशले हजुर लाई मागे को छ अब हामीलाई हजुर चाहियो , चाहियो ,,
@tekrajkadara7827
@tekrajkadara7827 4 жыл бұрын
रबी दाइ को सबै भन्दा राम्रो अादत सहि र गलत छुट्याउने सक्ने क्षामता छ र गलत लाई गलत भन्नु हुन्छ सहि लाई सहि भन्नु हुन्छ🙏🙏🙏🙏🙏🙏
@user-im8hs7iq9m
@user-im8hs7iq9m 4 жыл бұрын
Your really role model of journalists salute you 🙏🙇‍♀️👍
@bishalregmi6290
@bishalregmi6290 4 жыл бұрын
म बाहुन को छोरा मैले लिम्बुको छोरी बिहे गरे। हामी खुसी छौ। समाज लाई हाम्रो जात को बारेमा बोल्ने अधिकार छैन
@Bardanpal09
@Bardanpal09 4 жыл бұрын
Samaj le bolna ni paudaina dai kinaki hjr ko jiwan ,hjr ko khusi ho yo samaj le vanera k hunna..ko hunxa ra samaj arkako jiwan ma interfare garne..
@anilthapa4430
@anilthapa4430 4 жыл бұрын
Bro ma pani Thapa ho maile ni limbu nai bihe gareko ho hamro 2.5 yrs ko xora xa hami haru dubai pariwar khusi xau samaj Ko ta baal nai vayena...
@puranlimbu244
@puranlimbu244 4 жыл бұрын
Good jwai sab
@puranlimbu244
@puranlimbu244 4 жыл бұрын
@@anilthapa4430 jatvat lai hatauna parx
@bishalregmi6290
@bishalregmi6290 4 жыл бұрын
KZbin channel suscribe gardinuhola sabaile
@anushkarai1608
@anushkarai1608 4 жыл бұрын
'मान्छेले मान्छेलाई छुनु हुदैन भन्नेलाई चै छुनु हुदैन' that line💙
@dipeshrai3334
@dipeshrai3334 4 жыл бұрын
Bhichre papi manxa heruuuu
@birpal7559
@birpal7559 4 жыл бұрын
1000%
@pardeshibhai8136
@pardeshibhai8136 4 жыл бұрын
Sunggur rw Bunggur Raksi khana hune mula Bahun haru manxe lai manxe lai xuda chahi yatrao Ghatana kam xaina Bahun haru Dhikar xa
@AnuRag-zw5dw
@AnuRag-zw5dw 4 жыл бұрын
Telai corana lagos haina
@mdarifhusainansari9650
@mdarifhusainansari9650 4 жыл бұрын
नमस्ते नेपाल नवराज विक लाई र नवराज विकको परिवारलाई न्याय दिलाउन माग गर्न चाहन्छु ।
@urheartthrop1287
@urheartthrop1287 4 жыл бұрын
कामीको सिपले नेपाल जोडियो🔪 दमाईको सिपले पहिचान👗👕 सार्कीको सिपले हरेक पाइलामा काडा बिझ्न दिएन।👞 दुखको कुरा "जसको सिपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदाय अछुत भैरहेको छ।" धन्न कामी सङ्ग खुकुरी🔪 बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे कसैको शक्ति टिक्न सकेन।के कामी सङ्ग हतियार🔪 बनाउने सीप नभएको भए घोचा र लौरोले नेपाल जोगिन्थ्यो होला??? यहाँ हरेक जाती हरेक समुदाय हाम्रो सस्कृती हाम्रो पहिचान भनी गर्व गरेको भेटिन्छ तर उसको सस्कृती र पहिचानमा दमाईको योगदान भनेर भन्न किन भुल्यो,कामीको योगदान भनेर भन्न किन भुल्यो????😢😢 हरेक जातजातिको भेषभुसाको डिजाइनर र निर्माण त आखिर दमाईले नै होनी गरेको???👚👗👖👘 दौरा सरुवाल र ढाका टोपी साथै छालाको जुत्ता👞 बनाउने अछुत भएका छ्न।अन्याय गर्नु मात्र पाप होइन सहनु पनि पाप हो।तसर्थ बोल्नेको पिठो पनि बिक्छ भनेजस्तै आफ्नो अधिकारको लागि आवाज उठाउ,बोलौ,जागौ सचेत युवाहरु...."जातीय विभेद कहिले सम्म चल्छ?" सपाेर्ट गर्नेहरूकाेले हात उठाउनु✋✋✋
@junabishkarma5081
@junabishkarma5081 4 жыл бұрын
Ho gorkhali vanera kale chinayo tehi khukuri le teyo khukuri kale banayeko ho tehi dalitle kale banayeko gahana kapda lahuxan teyo sab dalitko sip ho manxe achhut sam naachhut kina ab dalit Saba ek hunu parxa
@SonuSonu-yi6mg
@SonuSonu-yi6mg 4 жыл бұрын
✋✋✋✋
@realactrevival6971
@realactrevival6971 4 жыл бұрын
Sahi ho sathi ekdam marmik kura vannu vayo tapaiko yo vanaile mon ma ek prakarko aago dankiyako xa jasle dalitko naam ma nabaraj bhaiko hatya garyako xa uslai phasi dinu parxa
@robinsinghcreation6949
@robinsinghcreation6949 4 жыл бұрын
Agreed ...jai nepal 🇳🇵
@RohitKumar-gu3ts
@RohitKumar-gu3ts 4 жыл бұрын
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
हेर्नु भन्दा पहिला लाइक दिने जति उपस्थित हौ है साथीहरू 🖐️🖐️
@user-cm5hx4xx2o
@user-cm5hx4xx2o 4 жыл бұрын
रबि सर नेपालको प्रधानमन्त्री भएकोे हेर्न चाहानु हुने कोको हुनुहुन्छ
@user-vo7lz3ll6r
@user-vo7lz3ll6r 4 жыл бұрын
@nilamlimbu642
@nilamlimbu642 4 жыл бұрын
🙌
@systematic1002
@systematic1002 4 жыл бұрын
टोइट पागल ।
@pushpalal4693
@pushpalal4693 4 жыл бұрын
🙏रबि सर ✊✊तो केटि को नि कुरा सुन्न पाए अझेई राम्रो हुन्छ र दोसि हारु लाई कारवही हुनु पर्छ जातीय विभेद गर्नु पाईदैन😈😈 जय नेपाल 🇳🇵
@premkaji4019
@premkaji4019 4 жыл бұрын
kura matra sunara vayana hajur aaba kar garnu laryo
@humbahadur2095
@humbahadur2095 4 жыл бұрын
यो कुरा सहि हो रबि सर नेपालबाट छुवाछुत अन्त्री हुनु पर्छ!
@ishworluhar8025
@ishworluhar8025 4 жыл бұрын
Tyo oda ko adhyaksha lai phasi ko sajaya hunu parne xa
@ishworluhar8025
@ishworluhar8025 4 жыл бұрын
Partaksha dekhne sathi xan ta sabut aru k chahinxa
@rashmitarai6385
@rashmitarai6385 4 жыл бұрын
The speech at the 1st😱😱😍😍😍 Jati choti hereni gaha rasauxa😭😭😭😭😭😭😭😭😭
@shreejanakc807
@shreejanakc807 4 жыл бұрын
जातले होईन सोचले सानो छौ हामी नेपाली हार्दिक श्रद्धान्जली नवराज भाई
@user-bo1df7xh5n
@user-bo1df7xh5n 4 жыл бұрын
यस्तो देश छ मेरो जहाँ जिन्दगी बिताउन जात हेरिन्छ!तर रात विताउन जात हेरिदैन😌
@sanjayramdam7755
@sanjayramdam7755 4 жыл бұрын
100% Correct...
@depeshmogar2933
@depeshmogar2933 4 жыл бұрын
Rat bitaunt laati vyni pgl vyni cglnere
@nilamlimbu642
@nilamlimbu642 4 жыл бұрын
Right
@lamjungthati8473
@lamjungthati8473 4 жыл бұрын
यो कुरो चै 100% सही हो
@ishworbk9120
@ishworbk9120 4 жыл бұрын
U r right
@Ramrasaili26
@Ramrasaili26 4 жыл бұрын
सिमाना भारत संग सुरक्षित रहेन, दलित समाज आफ्नैं नेपाली दाजुभाई संग सुरक्षित रहेन ।।
@chetanbohara
@chetanbohara 4 жыл бұрын
निर्मला पन्तले न्याय पाएन त्यसै हरायो अनि अब नबराज हत्या काण्ड पनि निर्मला जस्तै हुने पक्का छ।
@kamalachettri7254
@kamalachettri7254 4 жыл бұрын
Sahi .... Bhannu bhayo
@nepalifootballlover2006
@nepalifootballlover2006 4 жыл бұрын
Shai vannu vayo
@seemapun2545
@seemapun2545 4 жыл бұрын
@@nepalifootballlover2006 a41q444qqq9xxm8d v TV g
@induneupane4931
@induneupane4931 4 жыл бұрын
Sahi kura daju
@padamsunarnepal9033
@padamsunarnepal9033 4 жыл бұрын
रबि दाई नमस्कार लभ यू रबि दाई हे भगवान के एस्तो भोको मेरो देश नेपाल मा हामी दलितहरु कहिले होला सुख शान्ति समृद्धि सँग बस्न पाउने
@Grow.channels
@Grow.channels 4 жыл бұрын
दलित भन्ने शब्द नै सम्बिधानबाट हटाउन जरुरी छ ।
@anughimire5338
@anughimire5338 4 жыл бұрын
Kina aafu le aafu lai dalit bhannu hunchh maile ahile samma na bujheya kuraa khali jaat bhaat sabai ko ragat raato hunchh kohi jaat chaina please dalita bhanna bandha garnus
@kalyangautam7345
@kalyangautam7345 4 жыл бұрын
पिडित जुनसुकै जातको भए पनी न्याय पाउनु पर्छ र दोषीलाई कड़ा भंदा कड़ा कारवाहि गर्नुपर्छ के पिडित अरु जातको भएको भए उसलाई न्याय दिलाउन हामी आवाज़ उठाऊदईनौ थियौ होलात ? कृपया जातीय भेदभाव नगरौ र अपराधिलाई कड़ा भंदा कड़ा सजाय दिलाउने तर्फ लागौ र आफूले आफुलाई नै दलित भनेर सानो बनाउन नखोजनुस मानिस ठुलो दिलले हुँछ जातले हुदैन
@sesang1405
@sesang1405 4 жыл бұрын
हत्या गर्नु अपराध हो सबैलाई थाहा छ । के तपाईं अाफुलाई दलित भन्न रुचाउने नेपाली दाजुभाइहरु तपाईंको घरमा पनि छोरी बहिनी छिन होला रातिको १० बजे २०/२१ जनाको हुल अायर छोरी भगाउन अायको तिम्रो छोरी देउ भन्दा तपाईहरुको प्रतिक्रिया के हुन्छ …?
@tomboyvlogger4313
@tomboyvlogger4313 4 жыл бұрын
दलित कसलाई भनिएको हो?? कसले बनाएको खुकुरीले गोर्खाली नेपालीको शान अग्रपंक्तिमा राख्यो?? कसले सिङ्गारेको सुन हो त्यो जुन सिंदुर पोतेमा पनि झुन्डिन्छ?? कसले सिलाएको लुगा हो त्यो जुन मानिसहरुको इज्जत ढाकिराछ?? कसले बजाएको बाजा हो त्यो जुन बाजा बिना बिहे नै सस्तो लाग्ने? कठै म स्तब्ध छु😑😑 कठै नेपाल कानुन्😔😔 प्रेम गर्न अधिकार सबैलाई छ , तर मान्छे मार्ने अधिकार कसैलाई छैन!! माया अनि बिश्व्वास त्यो निस्चल प्रेमको लागि ज्यान गुमाउने #नबराज भाइ प्रती हार्दिक श्रद्धाञ्जली😔 सत्य तथ्री के हो बुझी मृतक परिवार प्रती रेख-देख सहित दोषीलाई कडा भन्दा कडा कारबाही छिटोभन्दा छिटो होस..!!😔😔
@amarbishwokarmakhalte2412
@amarbishwokarmakhalte2412 4 жыл бұрын
जात भनेको दुई थरी हुन्छ केटा केटि जो जाहा भए पनि नेपाली हु🇳🇵🇳🇵
@santosthap1252
@santosthap1252 4 жыл бұрын
Sahi ho
@basicgyan8103
@basicgyan8103 4 жыл бұрын
sahi vannu vayo amar Ji
@milan12325
@milan12325 4 жыл бұрын
Gay lesbian bisexual transgender pani hunxa
@devilalgcnice8582
@devilalgcnice8582 4 жыл бұрын
Slute xa sir tapailai tapaile gareko kura eakdam sahi xa sabai le thula jat hu bhanne ko kanma gaera bujhun
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
मृत्यु हुने कति जना छ सबै ले न्याय पावस दोसि कति छन सबैलाई सजाय होस आइदा एस्तो घटना कदापी नदोहरियोस । माइती पच्छे पनि छानबिन होस
@amanpunk9439
@amanpunk9439 4 жыл бұрын
तल्लो जातको भएर मारिएको सबैले देखे तर ठूलो जातिको भएर नि साथीको लागि बलिदान दिएको कसैले देखेनन । 😁 #Friendship 🙏🏼
@supermotofanlover9769
@supermotofanlover9769 4 жыл бұрын
यो देश्मा सब भ्रष्टाचारि छ 😢😢😢 रबि सर कहिले होला दोषी लाई फाँसी अरु देश्मा जस्तै 😢😢😢😢😢😢😢
@crazyfan8323
@crazyfan8323 4 жыл бұрын
जङ्गली हरु लाई मानवताको पाठ पढाउनु पर्यो ! यिनिहरु भन्दा त जङ्गल मा बस्ने राउटेहरु बुद्दिमानी हुन्छन!
@leohomevideo4879
@leohomevideo4879 4 жыл бұрын
आफ्नो सन्तानको मायाले अर्को आमाको सन्तान रिताउने कस्तो ममता 😢😢
@sabinapkoirala5642
@sabinapkoirala5642 4 жыл бұрын
So called upper cast Thukka 👎👎
@chatanchatan5328
@chatanchatan5328 4 жыл бұрын
😪😪😪
@lachhuiram
@lachhuiram 4 жыл бұрын
पत्रकार को हैसियत मा एक मात्र एक रबि सलाम छ। यस्तै पत्रकारिता सबै ले गरेको भए अझै देश ले मुहार फेर्न पाउथ्यो कि ? तर राजनीतिक को पत्रकार महासंघ ले निर्मला पन्तको हत्यारा अझै वरिपरी खुल्याम हिडेका छन्।तर नमराज को पनि राजनीतिक को खेल ले ओझेलमा पार्ने जादै छ। रबि दाई सत्य तथ्य सार्वजनिक गर। एउटा नेपाल आमाले सच्चा पुत्र रबि लामिछाने लाई जन्माएकी रहछिन ।जय नेपाल
@user-qf6xn8in8b
@user-qf6xn8in8b 4 жыл бұрын
दानवहरु लाई कडाभन्दा कडा कारबाहि हाेस
@baburamgautam6375
@baburamgautam6375 4 жыл бұрын
कडा हाेईन sis गाेलि ठाेक्नु पर्छ
@NepaliNomad1234
@NepaliNomad1234 4 жыл бұрын
जन्म कैद हुनुपर्छ
@pradipbishowkarmavlog6762
@pradipbishowkarmavlog6762 4 жыл бұрын
पापी गाउँ तिमिहरुले स्वर्ग मा बाँस पाउने छैनौ
@manojrai7977
@manojrai7977 4 жыл бұрын
मरेपछी स्वर्गमा बाँस होस या नहोस तर ऐलेलाइ जेलमा बाँस हुनु पर्छ।
@ramgautam3661
@ramgautam3661 4 жыл бұрын
Kp oli papi, police prasasan, gau samaj sabai papi. RIP nauraj bhai. Timro aatma se santi paos.
@basantakanwar1074
@basantakanwar1074 4 жыл бұрын
Vatiz gaule haru papi hoena .hatera haru hun papi apradhi enurlai sajaya hunu parxa jannama kaed
@tapashyamgr8545
@tapashyamgr8545 4 жыл бұрын
मेरी छोरी दिन्न भन्न पाईन्छ। तर मान्छे मार्न पाईदैन। १००% सहि हो सर......
@chandarkaarkee3813
@chandarkaarkee3813 4 жыл бұрын
Ke pasal ko saman ho ra dinna bhanna lai ani gharma magna ayapo bhanne bhagaune lai kasari bhanne tesai le kasaiko izzt maa daag lagaaune laaii yahi ho kada sajaya yo chhitai kanun maa parit garaunu parxa chahe dalit hosh chahe chhetri sabai le afnu chaln anusar ko behe garnu parxa tyo bhanda mathi gyo bhane yahi hunxa halat
@nanimaiyaphanju6265
@nanimaiyaphanju6265 4 жыл бұрын
Tei ta
@binitashah4504
@binitashah4504 4 жыл бұрын
@@chandarkaarkee3813 waah tapai ko soch estai nich soch vayera ho esto ghatna ghatne. Sunnus tapai kaan kholera ani afno dimag kholera bihe garna chahe jo sukai snga jasto sukai jaat snga kina nahos afno icchya ho afno kura ho tapai koi haina kasailai dinxu dinna vanna ko lagi. Jaat ko kura garne kun jamana ma bachi rakhnu vako xa? Tapai dinu man xaena nadinus tapai lai manxe marne adhikar kasle diyo? Vagayo re ani vagne pani tapai kai xora xori ho haina? Etikai vagayera vaginxa? Duijana prem garera vagxan vane tapai le bich ma manxe marne ko ho? Esta waiyatt soch vako manxe haru pani huda raexan ahile ko samaye ma
@tapendrasaud6558
@tapendrasaud6558 4 жыл бұрын
Good
@DeepakSingh-xt1pt
@DeepakSingh-xt1pt 4 жыл бұрын
रबि दाई तपाई लाई प्रदा हामी हामिलाई पर्दा तपाई हुनुहुन्छ धने बाद
@sarupaudel9957
@sarupaudel9957 4 жыл бұрын
जात दुई मात्रै हुन्छ त्यो महिला र पुरुष हो जात को नाम मा अरुको ज्यान लिने लाई कारबाही हुन् पर्छ😭🙏🙏🙏🙏
@rabintumsa7118
@rabintumsa7118 4 жыл бұрын
gali
@rabintumsa7118
@rabintumsa7118 4 жыл бұрын
Sir hadai sammko kardahi hunu parxa dosu lai sir
@pantarajkrishna9931
@pantarajkrishna9931 4 жыл бұрын
Sai kuro
@hotelcheffmumbai3798
@hotelcheffmumbai3798 4 жыл бұрын
Heraa timi keti haru. Kaarn le hamile keta le dukha paako chham
@swoopnsamarofficial9718
@swoopnsamarofficial9718 4 жыл бұрын
रबि सर सुस्मा मल्ला लाई interview ma लिएर आउनु पर्यो छिटो भन्दा छिटो
@hombdrmahato8565
@hombdrmahato8565 4 жыл бұрын
Mani yahi kuro vandai xu jati sakdo chado kt lai lyaunu paryo
@lamasamana5040
@lamasamana5040 4 жыл бұрын
@Grg Aron गल्ती त त्यही केटीको हो।
@user-ru7ku7wx6j
@user-ru7ku7wx6j 4 жыл бұрын
रवि सर मनै देखि सलाम हजुर लाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ritakatuwal8367
@ritakatuwal8367 4 жыл бұрын
रबि दाइ 🙏 हजुरले अब नबराजलाइ नबराजको परिवारलाइ न्याय दिन पर्छ दोषिलाइ कडा भन्दा कडा कार्वाही होस निर्मलाको हत्या काण्ड जस्तो एसलाइ नलुकाउ 🙏🙏
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
रुकुम को घटनाले देसै भर रोएको छ आज एस्तो कदापि नहोस ।दोसिलाइ कडा कार्बाही होस छुवाछूत नेपाल मा छिटइ हटाेस र हटाउनु पर्छ
@NepaliNomad1234
@NepaliNomad1234 4 жыл бұрын
हो नि सर
@nepalonline4857
@nepalonline4857 4 жыл бұрын
🙏अब कमेन्ट् पढ्दै रबि सर काे कार्यक्रम हेर्ने म मात्रै त हाेईन हाेला म हाल दुबई बाट फलाम काे दुई ताेला खात काे माथिल्लो ताेला बाट 😂😂🇳🇵
@goldenhoney3085
@goldenhoney3085 4 жыл бұрын
😂
@kishanrana367
@kishanrana367 4 жыл бұрын
Same bed same country he he
@bivekdhungel3078
@bivekdhungel3078 4 жыл бұрын
🙋
@nepalonline4857
@nepalonline4857 4 жыл бұрын
@@kishanrana367 ☺️🙏
@dilipadh7432
@dilipadh7432 4 жыл бұрын
@@nepalonline4857 ma chai al ain single bed bata😀😀
@subashtamang3545
@subashtamang3545 4 жыл бұрын
plz केटिलाई पनि मिडियामा लेराउन पराे रबि दाइ । केटी काहागइ ??????
@rameshbhujel9692
@rameshbhujel9692 4 жыл бұрын
Kt le sahi nabolna sakxin kin ki unko pariwarle kura milayeko hunsakxa
@rajanlakandrisablakhu9006
@rajanlakandrisablakhu9006 4 жыл бұрын
Kti lai launu paro rabiii sir
@swoyamchandgamer3313
@swoyamchandgamer3313 4 жыл бұрын
Kt ko premi marda teslai pida vako hola ki nahola tyo kt nai kharab ho
@rubinabista4321
@rubinabista4321 4 жыл бұрын
Absolutely right! ✔
@keshavrokaya4994
@keshavrokaya4994 4 жыл бұрын
केटि लाई पनि मिडिया मा ल्याउन पर्यो
@Lily_Nov30
@Lily_Nov30 4 жыл бұрын
I appreciate your saying sir
@nirranapaheli1121
@nirranapaheli1121 4 жыл бұрын
Dislike गर्ने को हात मा किरा परोस भन्ने जती एता हाजिर हुम त
@TechnicalBhu1
@TechnicalBhu1 4 жыл бұрын
Ma ni yatai aaya hai
@mohanthakuri8510
@mohanthakuri8510 4 жыл бұрын
Yes👍️👍️👍️
@bimaladhikari5
@bimaladhikari5 4 жыл бұрын
👌👌
@gobinrpm5210
@gobinrpm5210 4 жыл бұрын
Yo dislike garne mukundeko santan hun
@premjames7473
@premjames7473 4 жыл бұрын
Purlukka mare Pani hunxa dislike hanne haru
@kbpoudel506
@kbpoudel506 4 жыл бұрын
जनार्दन शर्मा ले यो घटना मोड्न खोजेको छ यसको बिरोध गरौ
@bishnukhadka1287
@bishnukhadka1287 4 жыл бұрын
Kati dukha lagxa k vayako hola yesto
@kbpoudel506
@kbpoudel506 4 жыл бұрын
जनार्दन को साथी होरे वडा अध्यक्ष
@bishnukhadka1287
@bishnukhadka1287 4 жыл бұрын
Omg Aaba pheri Nirmalako jastai garne hola
@bikramraut9378
@bikramraut9378 4 жыл бұрын
हैन,love गर्नेहरू 19 जनाको जमात लगेर जान्छन कि सुटुक्क भाग्छन। यो त अपहरण गर्न गा को भएन र? यस्तो मा कुन बा आमा होलान लैजा मेरो छोरी भनेर भन्न सक्ने। मैले कुनै जतियता देख्दिन। However, I hate any kind racism!!
@sihammakdici8596
@sihammakdici8596 4 жыл бұрын
@@bikramraut9378 bt tyasari marnu ta vayenanita brother. kathai bara.
@hnmmgr9
@hnmmgr9 4 жыл бұрын
Rabi dai, we need more people like you in our country.
@soyushkarki9955
@soyushkarki9955 4 жыл бұрын
ho ho👍️👍️
@ripumardankarki9782
@ripumardankarki9782 3 жыл бұрын
एक बर्ष अगाडिको नियुज भए पनि सुन्नु को मज्जा नै अलग छ जय रबि सर
@chirantolange7069
@chirantolange7069 4 жыл бұрын
जात तल्लो होइन तल्लो त मानिस को सोच हो चेतना भया
@pabibhattarai4340
@pabibhattarai4340 4 жыл бұрын
Sahi ho
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
त्याहाका गाउले हरु कति साह्रो अबुझ रैछ ।
@MilaN-kt5gg
@MilaN-kt5gg 4 жыл бұрын
त्यहाँ को मात्रै हैन हाम्रो नेपाल को ज्यादादर मान्छेको दिमाग यो मानसिकता जिबितै छ
@tgn3861
@tgn3861 4 жыл бұрын
Gau ko afnai niyam ra kanoon hunxa, Gaule Doshi hoina.. Sahar ka manxey haru pelera jau bhanne manasikta doshi ho. Samaajh bhanne Chiz Gau ma hunxa, Sahar ma Ghar matrai.
@kumarwaiba1903
@kumarwaiba1903 4 жыл бұрын
NOT A NEWS k gaun ma manxe marna paune kanoon pani hunxa, yaha kura hatya ko vairaxa. Kasto kasto soch vayeka manxe dekhnu parxa... yedi kta pakchhya bata galti vaye pani yesto hatya garnu thulo apraad ho... Janawar haru ani tyo samaj... aathooo yesto khalko soch vako manxe haru ra samaj haru lai..
@callme1561
@callme1561 4 жыл бұрын
NOT A NEWS Ta pani tyoe jyanmara gau rukume paris ki k ho tero bolima ta tyastae daraiyeko cha ta
@reshamlajalu1000
@reshamlajalu1000 4 жыл бұрын
@@tgn3861 kasto gau ho tyo manxe marne niyam kanhoon huna lai k tya manab ko satta danab basti xa r?
@pra-kash7754
@pra-kash7754 4 жыл бұрын
What a Starting! Such a presentation! Saluted Rabi dai🤟👏
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 жыл бұрын
रवि सर हजुर जस्तै पबित्र मन भएका मानिस को खाचो छ हाम्रो देश नेपाल मा 🙏🙏
@rnsgoffical4225
@rnsgoffical4225 4 жыл бұрын
उपाध्याय बाहुन भएरै जैसी बाहुन संग सम्बन्ध जोड्न नचाहने समाजले अाज दलित माथिको अन्याय प्रति समवेदना प्रकट गरिरहेको छ |
@phursangtamang8343
@phursangtamang8343 4 жыл бұрын
रबि जि अब तपाईबाट नै दलित लाई जुवाई बनाएर एउटा इतिहास रच्नु पर्छ ।बोलेर भन्दा काम गरेर देखाउनू पर्छ
@kalpupariyar1232
@kalpupariyar1232 4 жыл бұрын
तिमी तामङ को छोरा भयरा यस्तो बोल्नी हो
@sabintripathi3965
@sabintripathi3965 4 жыл бұрын
Hahaha bihe ta bharkhar vako xa uhako kasto kura gareko
@chhatrakhadka1827
@chhatrakhadka1827 4 жыл бұрын
बोलिमा मात्र सिमित हुन्छ हजुर
@binubasnet8493
@binubasnet8493 4 жыл бұрын
बिचरा दुईजना भाइहरु मृत्युको मुखमा पुगेर बचेका छन् भाइहरुलाई उपचारको लागि सहयोग गरुमन मिलेर।
@susanthakuri7674
@susanthakuri7674 4 жыл бұрын
Virma gayako gorulai ram ram vann sakinx tar kadh thapna ta sakinna ni hjr...
@bishalregmi6290
@bishalregmi6290 4 жыл бұрын
Hunxa
@bkprakash9554
@bkprakash9554 4 жыл бұрын
रबि दाइ उनी हरु लाई 6 जना को ज्यान को कुनै पनि हालत मा सजाय दिनु होला।
@bhanubhaktadahal6340
@bhanubhaktadahal6340 4 жыл бұрын
गरिब दु:खि पिणितकाे मन मुटुमा पुग्ने भनेको रबिसर मात्रै हाे।जय रबिसर
@rampanta1330
@rampanta1330 4 жыл бұрын
दलित प्रथा हटाउन सानो तिनो अभियानले हुँदैन । फाँसी भन्दा कडा अभियान को खाँचो छ ।
@antaarezone4580
@antaarezone4580 4 жыл бұрын
Haina madam manxeko soch parivartan huna jaruri xa
@hirapunmagar8374
@hirapunmagar8374 4 жыл бұрын
यो दलित भन्ने जात संविधान बात हताउनु पर्छ
@rameshvishwa1153
@rameshvishwa1153 4 жыл бұрын
रबि दाई ले तेसै नेपाली जनताको मन जित्न सफल भएका होइनन् रबि दाई को सत्य तथ्य बोल्ने बानी छ तपाईंलाई हिर्दय देखि नमन गर्दछु रबि दाई ‌‌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@itsmerwbeena7141
@itsmerwbeena7141 4 жыл бұрын
😢😢😢😭😭sansar ma 2 ota mtra jaat xn stri ra purus🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@foursquaretechnologychanne8788
@foursquaretechnologychanne8788 4 жыл бұрын
Ho ni hazur 100% correct
@ranjitasaud4086
@ranjitasaud4086 4 жыл бұрын
Ummm Ho feri kina aesto bhedbhao garxan😭😭😭😭
@rushallmaqar9806
@rushallmaqar9806 4 жыл бұрын
What about third gender?
@movielovers874
@movielovers874 4 жыл бұрын
Teslai jaat vanidaina hjr bas manbataa ho
@binodlamichhane9417
@binodlamichhane9417 4 жыл бұрын
Yes you are right
@samikshyasanu5240
@samikshyasanu5240 4 жыл бұрын
डिस्लाइक गर्ने जातभात विभेद गर्ने हरु हुन
@dharmendrasunar1
@dharmendrasunar1 4 жыл бұрын
Correct
@kaushilakc4727
@kaushilakc4727 4 жыл бұрын
You are the only one person who give justice for nabraj and him friend 🙁 You are the only one hope rabi sir🙁🙁
@itsmestuti0145
@itsmestuti0145 4 жыл бұрын
कडा भन्दा कडा सजाय दिनेपर्छ रबिसर उम्किन दिनुहुदै
@yamubahadur7572
@yamubahadur7572 4 жыл бұрын
रबि सर मन देखि नै सलाम हजुर बोल्दा आस लाग्छ तर दुख लाग्छ हाम्रो नेपाली समाज देखेर
@gangasagarpandey9176
@gangasagarpandey9176 4 жыл бұрын
Ho ni
@manitamanita3433
@manitamanita3433 4 жыл бұрын
@@gangasagarpandey9176 🌺
@MilonLimboo
@MilonLimboo 4 жыл бұрын
बेर्थ्यै रहयो पिरती गर्नै गर्यो जातैले😭😭😭 नबराज Bk मा भावपुर्ण श्रद्वाञ्जली🙏🙏🙏 मिलन~लिम्बु हाल~साउदी
@srijanapradhan4819
@srijanapradhan4819 4 жыл бұрын
दलित भने शब्दलाई नै नेपालको संविधान बाट हटाईयोस सरकार!!
@suryagorkha7126
@suryagorkha7126 4 жыл бұрын
Thik vanu vayo
@karnalitilarivernepal9345
@karnalitilarivernepal9345 4 жыл бұрын
संविधानमा मात्र हटाइएर के गर्नु मान्छेको दिमाग नबदले सम्म केही हुनि वाला छैन
@aprilprince1378
@aprilprince1378 4 жыл бұрын
Ahhh ani kota pani hataunu paryo janajati vanera newar harule kota ko durupayog garexan dherai
@All.in-One_A.1
@All.in-One_A.1 4 жыл бұрын
संविधानबाट हटाइनु कुनै ठूलो उपलब्धि होइन नि मित्र! ल एकछिन (मानौं)² (दलित भन्ने शब्द संविधानबाट हटाइयो) त्यसपछि नकारात्मक व्यक्तिहरूको नकारात्मक सोचलाई चाहिँ के गर्नुहुन्छ⁉️ तसर्थ सर्वप्रथम त जनमानसको मस्तिष्कबाटै हटाइनुपर्छ त्यसपछि मात्र सकारात्मक उपलब्धि हासिल हुनेछ मित्र/ जय नेपाल 🙏🏻🇳🇵🇳🇵 जय नेपाली 🙏🏻💪🇳🇵🇳🇵
@moogarjunuu123
@moogarjunuu123 4 жыл бұрын
Sahii
@rajanikhatiwada2886
@rajanikhatiwada2886 4 жыл бұрын
रबि दाई म जम्मा १४ बर्षको हो। मलाई ‌मेरो दोशलाई छुवाछुत मुक्त राष्ट्र हो भनिएको थिय तर आज सम्म पनि मेरो देशमा छुवाछुत , बलात्कार जस्तो अस्लिल हर्कत भईरहेको छ। मेरो देश कहिले पनि यस्ता अस्लिल हर्कत बाट मुक्त हुन सकदौन ? मलाई यसको उत्तर दिनु होला।
@yubarajdhungel5595
@yubarajdhungel5595 3 жыл бұрын
r
@yubrajdarjee6382
@yubrajdarjee6382 4 жыл бұрын
Moh ne dalit ho... Ailay aayayra manis haru k sochxan afulay afu lai. Jolay j vanos I am proud to be Dalit family❤
@optimistic198
@optimistic198 4 жыл бұрын
Same here...
@shendyrapal687
@shendyrapal687 4 жыл бұрын
@@optimistic198 oh sem to you sis
@nischalthapa6429
@nischalthapa6429 4 жыл бұрын
Mero lagi sabai ek ho k jaat k paat manxey sabai barabar ho sabaiko soch eutai hudainah bro tara yo ghatana ma sarasar gaule ra kti ko pariwar ko galti xah
@magarofficial4363
@magarofficial4363 4 жыл бұрын
जस्लाई पर्छ उस्लाई पो थाहा हुन्छ ।
@asmitathakuri2837
@asmitathakuri2837 4 жыл бұрын
Dalit uchha yo Sab manxe le banako ho hami Sab ek hou, ma nepali hunu ma proud garxu naki thakuri uchha nor dalit, so hami bata nai naya soch suru garou.
@dambarbiswokarma1981
@dambarbiswokarma1981 4 жыл бұрын
Ravi sir I respect you 🙏 आफ्नो सुखमा खुसि भन्दा अरूको दुःख मा दुखि हेर्ने मन पराउँछन् । आफ्नोलागि त सबै बाँच्छन् अरु लागि बाँचेर हेर समाजमा त्यति परिवर्तन को लागि
@kalyangautam7345
@kalyangautam7345 4 жыл бұрын
यस्तो क्रूरता पूर्वक मार्ने अपराधीलाई तेतिकै छाड़नु हुदईंन मृत्युदण्ड दिनुपर्छ
@ambikarairisal2559
@ambikarairisal2559 4 жыл бұрын
HELLO RABI SAR YAKA KT RA KO PARIWAR LAI PANI BOLAUNUHOS NA LA
@khushithapamagar9384
@khushithapamagar9384 4 жыл бұрын
बिचराहरु कति निर्दोष बयान दिदै छन् चाहेको भए बढाइचढाइ पनि बोल्न सक्थे होला । रबि दाइ दोषीलाई हदै सम्म को कारबाही हुनु पर्छ तिनिहरुलाइ छोड्न पाइदैन 😡😡😡
@premshahi2977
@premshahi2977 4 жыл бұрын
सलुट छ रबि सर हजुरलाइ यो घटनाका दोसिलाइ कानुनको कठगराम कोच्नै पर्छ फेरि पनि न्याए मरेको देश नाबनुन हाम्रो देशको कानुन फेरिपनि सत्ता र शक्तिको आडमा अपराधि बचाउने खेल नाखेलियोस साहेद ठुला बडाले कानुनलाइ हातमा लिने चलन चल्ति धेरै छ तर यो कान्डमा खबरदार भनाउदा नेताहरु र कानुन बिधहरु नेपाली जन्ता बाध्य हुनेछन रोडमा आउना।जयदेश जय नेपाल।
@sanjibrai9738
@sanjibrai9738 4 жыл бұрын
दाइ उनी हरुको हत्या नै भएको हो कारर्बाही होस
@Chhoki-17
@Chhoki-17 4 жыл бұрын
त्यो भाई अमेरिका देखि टाईसुट् टल्काउँदै आएको भए दलित भएपनि सायद फरक पर्ने थिएन होला।
@surajmogar7410
@surajmogar7410 4 жыл бұрын
Sahi kuro
@sabinapkoirala5642
@sabinapkoirala5642 4 жыл бұрын
I agree with you . I know so many bahun who are happily accepting dalit coz those Dalit are either NRI or they are rich .
@sabibasnet5013
@sabibasnet5013 4 жыл бұрын
Sahi ho!
@theoriental9456
@theoriental9456 4 жыл бұрын
100% relliy
@lilarai1530
@lilarai1530 4 жыл бұрын
amerika baaT tai sut layer aako vae jabarjasti bolaer vidautyo tesko xori ..ghin lagdo samaj ...😭😭😭
@sarozsankr6917
@sarozsankr6917 4 жыл бұрын
मर्ने लाइ हैन मत,मार्नेहरुलाइ रिप भन्न चाहान्छ्😡😡।।आज बिस्व का मासिनहरु चन्द्रमा मा पुगि सके,मेरो देश आझै जातीय बिभेदमा ज्यान मार्दैछ।।😓😓😓😓
@b-onedkofficial
@b-onedkofficial 4 жыл бұрын
You are Great sir 🙏
@bhaktarajkarki5142
@bhaktarajkarki5142 4 жыл бұрын
Jatiya vetvab vaneko ahile Jo thulo kuro useile rakheko haina vane kin dalit ko kota xutinxa school dekhi rajniti samma dalit lai xutyaunu vaneko nai dalit ho
@purnatamang6856
@purnatamang6856 4 жыл бұрын
एक्दम ठिक कुरा गर्नु भछ रबि दाई एस्ता अपारादी लाई तेस्सै छोड्ना हुदैना हाई रबि दाई कडा भन्दा कडा सजाई हुनु पर्छ
@Thedeepacethakuri
@Thedeepacethakuri 4 жыл бұрын
दलितलाई संविधानमा होइन समाजमा आत्मसम्मानको जीवन हुनुपर्छ।
@binitpurkoti3803
@binitpurkoti3803 4 жыл бұрын
Dipesh Thakuri Bro hajur jasto sochh va ko manxe?? Tyo rukum m kin vayen??n
@prasadshree8176
@prasadshree8176 4 жыл бұрын
वडा अध्यक्ष सहिद तेहा हो सिङो गाउँ लाई कानुन को कठघरामा ल्याउनु पर्छ मान्छे मार्नु कुनै सजिलो छैन
@moogarjunuu123
@moogarjunuu123 4 жыл бұрын
Sahii
@nabinaphuyal5873
@nabinaphuyal5873 4 жыл бұрын
Hajurko kura yakdam thikx gauko woda aadaxa lai pani question gareyos
@bindashramesh5271
@bindashramesh5271 4 жыл бұрын
सालुट रवि सर हजुर लाई हजुर जस्तै नेपाल मा मान्छेहरू भए देश आफै अगाडि बढ्थो
@sanjumilna209
@sanjumilna209 4 жыл бұрын
दोशी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ
@gopalsherstha9340
@gopalsherstha9340 4 жыл бұрын
रबि सर केटि लाइ नि मिडिया मा बोलायर सोदपुछ गर्नु पर्यो कतै केटि को हात त छैन केटा लाइ मार्नु मा सर
@raymongrggurung6638
@raymongrggurung6638 4 жыл бұрын
Ktlai ni lyaunu paryo
@manishchaudhary1260
@manishchaudhary1260 4 жыл бұрын
Kti ko haat pani hola jasto lagxa
@raskukulung73
@raskukulung73 4 жыл бұрын
Ho malai ni testai lagxa
@amritbishokarma165
@amritbishokarma165 4 жыл бұрын
जति नै जे भए पनि कानुन थियो तर गाउँले सबै मिलेर मर्नु चैं हुँदैनथ्यो होला wada aadachhaya सहित सबै लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ?
@nabin2237
@nabin2237 4 жыл бұрын
दलित भन्ने शब्द नेपाली शब्दकोशबाट सदाका लागि हटाऔं ।
@MilaN-kt5gg
@MilaN-kt5gg 4 жыл бұрын
मानसिक्ता बात नहताउन्जेल शब्दकोश बात हतायर काम छैन साथी ।हाम्रो नेपाल को बिदम्बना
@Nayanvlogteam
@Nayanvlogteam 4 жыл бұрын
शब्दकोष बाट होइन मानसिकता बाट हटाउनु पर्छ हजुर
@Dubai739
@Dubai739 4 жыл бұрын
agreed
@mirditvchannel3100
@mirditvchannel3100 4 жыл бұрын
सहि हाे
@Dharam.kumar.1212
@Dharam.kumar.1212 4 жыл бұрын
अनि लिम्बू शब्दलाई के गर्ने...?
@saritanepali5731
@saritanepali5731 3 жыл бұрын
Very nice Rabi dai
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 197 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН
Panchthar Hatyakanda
17:56
Zunu Y
Рет қаралды 377 М.
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 197 МЛН