नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु गोबिन्द पौडेल र गायिका सिता श्रेष्ठ बिचको सुमधुर दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@SitaSitasharma-mg4qf4 ай бұрын
Nice अर्को एपिसोड नि प्लिज
@GgGg-m8m2q4 ай бұрын
❤❤❤🎉🎉🎉
@GgGg-m8m2q4 ай бұрын
❤❤😂😂🎉🎉
@satidevibhandari12694 ай бұрын
Best
@amarthapa79724 ай бұрын
❤❤❤❤❤
@GovindaPaudel4 ай бұрын
सिता श्रेष्ठ जि र मैले गायको लाईभ दोहोरी मन पराउने सबैलाई Love you है😍🙏
@taraofficial53934 ай бұрын
हार्दिक बधाइ छ साथि❤❤❤
@fzre5di3004 ай бұрын
मिठो आवज का धनी गोबिन्द पौडेल र सुरिलो स्वरकी धनी सिता श्रेष्ठ को निकै मर्मिक दोहोरी एक दम मिठो छ बधाई तथा शुभकामना दुबै जना प्यारा प्यारी लगाएत सम्पूर्ण इनेपाल परीवार प्रति सम्मान 🙏🙏🙏❤️❤️❤️❤️❤️👌👌👌👌👌💐💐💐💐🎉🎉🎉
@GovindaPaudel4 ай бұрын
Thank you so much ♥️♥️🙏
@harshaprasadchaulagain91944 ай бұрын
असाध्यै मन पर्यो सम्मान छ भाइ गोविन्द अनि बहिनि सीता !!❣️❣️❣️❣️
@Ns07nawraj4 ай бұрын
Dheraenae ramro xa ni dada didi ko dohori ma ni hajur haru ko big fan
योहोनी दोहोरी भनेको मार्मिक छ❤ धेरै धेरै सुभकामना छ भाई बैनि लाई
@ashokmandalaurahi22534 ай бұрын
सीता श्रेष्ठ दिदी र गोबिन्दा दाई को आज को दोहरी धेरै राम्रो लाग्यो❤️🙏
@narayankrishnashrestha62394 ай бұрын
सुमधुर स्वरका धनी गायक गोबिन्द पौडेल र गायिका सीता बहिनीलाई हार्दिक बधाई छ।
@fzre5di3004 ай бұрын
कसम यो दोहोरी सुन्दा हरेक शब्दले मुटु छोयो कति बेला आशु झर्यो पत्तै भएन ३ पटक सुन्दा पनि मन भरिएन ❤❤❤❤❤❤❤❤
@sitashrestha30414 ай бұрын
नमस्ते म लोक गायिका सीता श्रेष्ठ आज पनि हजुर हरु माझ सानो कोसिस गरेको छु कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नु होला।😍😍
@shivamagarshiva71544 ай бұрын
धेरै राम्रो छ
@ganeshgrg69624 ай бұрын
Utkrista
@deepakpun41444 ай бұрын
My favorite artist sita shrestha
@HariPurja-lq7gm4 ай бұрын
❤🎉🎉Safaltako subhakamana🎉
@punbhakti53474 ай бұрын
❤❤सीता श्रेष्ठ जि र गोबिन्द पौडेल को सुमधुर स्वरमा दोहोरी सुन्न पाइयो। शब्द संयोजन दुबैको उत्कट छ। आगामी साङ्गेतिक यात्राको हार्दिक शुभकामना ❤❤
@bhupendrapaneru21354 ай бұрын
सीताजीको स्वर कति मिठो हो मैले १० पटक हेरिसकेँ। फेरि पनि हेरिरहन मन लाग्छ।❤❤❤
@durgabahadur77694 ай бұрын
आहा कति राम्रो गित स्वरका धनी गोबिन्द भाइ अनि स्वरकी धनी अनु सासित सीता श्रेष्ट बैहिनी अनि होल टिम लगाएत इनेपाल रोधिघर अनि सन्चालक बाल कुमार श्रेष्ट भाइ शुभ कनमनाछ❤️❤️
@prakashDarnal71834 ай бұрын
अति मीठो र राम्रो गोबिन्द सर र सीता मिस को लाईव 🙏👍️👌आवाज पनि मीठो र शब्द ले पनि मन छोयो 👌❤️सफल्ताको कामना दुबै जना लाई
@BharathMogar4 ай бұрын
आहा कति मीठो गित सुन्दीन भन्दा पनि सुनीरहु लाग्नी ई नेपाल रोधीघर्को अल टिमलाई ❤❤हार्दीक बदाइ तथा शुभकामना बिसेस्त हामी हरुलाई यति मीठो दोहोरी सुनाऊनु हुने हाम्रो बालकुमार दाजु लाई❤❤🎉🎉मनै देखि धन्नेबात भन्न चाहान्छु❤❤❤🎉❤
@Durakailo4 ай бұрын
सीता श्रेष्ठ सिसको लाईभ दोहोरी कुनै पनि छुटाउंदिन साथ साथै सम्पूर्ण ईनेपाल रोधी घरलाई उत्तरोत्तर प्रगतिको शुभकामना 🙏🙏🙏🙏 हाल भारतको हरियाणा बाट ❤❤
@बरुणकुलुङकिराति4 ай бұрын
अति नै राम्रो छ भ्वाइस देखि लिएर शब्द चयन सारै राम्रो लाग्छ मैले प्राय सीता श्रेष्ठ ज्यु को लाइभ दोहोरी हरु धेरै फलो गरि राखेको छु अग्रिम बधाइ अझै नि यस्तै यस्तै सुन्न पाउँ शुभकामना।र अब सीता श्रेष्ठ ज्यु को भ्वाइस मा पुर्बेली लोक गित (वारि जमुना पारी जमुना) को भाका मा सुन्ने ठूलो रहर छ।
@sudeepmahara69664 ай бұрын
ई नेपाल रोधिघर अन्लाईनको माध्यमले गाउने गरिन्थ्यो जसमा म पनि थिए ।सीता दिदी सुर्य खड्का राजन सर धेरै साथीहरू थियौ ।❤❤
@rajendrashrestha49054 ай бұрын
❤❤❤❤आहा कति रमाइलो दोहोरी सुनेर मज्जा आयो। मलाई त मन पर्यो❤❤❤❤
@jamunarayamajhi4674 ай бұрын
सीता सिस को राम्रो लाग्छ दोहोरी अब राजु दाजु सङ गायको हेर्ने धोको छ है🎉🎉best of luck ❤🙏🙏🙏
@tomlalsubedi35734 ай бұрын
असाध्यै मीठाे र मनछुने दाेहाेरी ! यति मार्मिक भावले भरिएकाे सुन्दर प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायक गाेविन्द पाैडेल र सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका सीता श्रेष्ठलाई हार्दिक नमन्, बधाई तथा शुभकामना । ई नेपाल राेधीघर परिवारप्रति हार्दिक नमन् तथा अनगिन्ती शुभकामना ।
@jigyasagiriofficial4 ай бұрын
पछिल्लो समय राजु परियार र सिता श्रेष्ठ को दोहोरी मन पराउने जती यता हाजिर लगाम त ❤
@Bimala-gf2ei4 ай бұрын
❤❤
@Nirmala-sn4 ай бұрын
अति नै मन छुने शब्द ❤❤गोबिन्द र सिता लाई सफलता को शुभकामना 🎉🎉❤❤
@dhanbahadur92964 ай бұрын
Dohori bhane ko yesto hunu perxa sabdapani Kati marmik rw sandharbhik xa Gobinda paule& Sita Shrestha jiu lai samman xa team lai dhannebad sathai sanchalak bal kmr ji lai namaskar 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
@kopilarajendra11954 ай бұрын
❤🎉❤एकदमै राम्रो लाग्यो सबैजनालाई बधाई छ ❤🎉❤
@deependrapun73234 ай бұрын
सर्बप्रथम मेरो सबैमा नमस्कार गीत यकदमै राम्रो छ सायद मैले लोक दोहिरी मन पराउने भयर होला समाजमा हुने वास्तविक घतनामा आधारित छ अब आउने दिनहरुमा पनि यसरी नै गाउनु होला धन्यबाद❤❤❤❤❤❤❤
@manigurung14694 ай бұрын
सिता बहिनीको भविस्या उज्जल देखिन्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।
@tikabahadurthapamagar65244 ай бұрын
Sita shreeshtha ji aawaaj ma fan hu ati man parxa yo vanda agaadi aru koi chanal maa dohori gaaunu vayako thiyo tyo pani suneko thiya aaja samaya nahudaa nahudai pani sune thank you
@milanthapa26854 ай бұрын
सिता बहिनि को प्र्स्तुति असध्यई मन पर्छ मलाई
@KanchanBk-x8u4 ай бұрын
यो दोहोरी मेरो मन छोयो यस गीत सुन्दा मलाई मेरो काहानी याद छ
@Bimala-gf2ei4 ай бұрын
सीता बैनि जस्तो सालिन ब्याक्ति सङ्गीत क्षेत्रमा कमै होलान उहाले जे जति गित गाउनु भाछ निकै उत्कृष्ट र नेपाली समाजले पचाउन सक्ने खालका छन !❤❤❤❤❤
@ManuskaRamdam4 ай бұрын
Aaha malai man parne sita diju ra gobinda dada ko live dohori herna sunna paiyo derai khusi lagyo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chandrakantakandel88574 ай бұрын
Hahahaha , Ekdam mitho prastuti xa dubai jana ko ❤best wishes to both of you..
@taraofficial53934 ай бұрын
हार्दिक बधाइ छ सबैलाइ कला र गलाको समान गर्नु पर्छ यति मीठो गित सुनाइदिनु भो आभारी छुम❤❤❤
@kamalrajbam28304 ай бұрын
गजब राम्रो दोहोरी , गायिका र गायक लाई हार्दिक बधाई छ ❤❤
@sumitraDevkota-ey2xs4 ай бұрын
सीता दिदीकाे अावाज धेरै राम्रो र मिठाे छ अझ धेरै राम्रो गनुहाेला शुभकामना
@bashantidhungana6304 ай бұрын
मलाई साह्रै मन पर्छ दुबै कलाकार ❤❤❤❤
@saraswatichalaune4 ай бұрын
Aaha kati mitho dohori all teamlai suvakamana x ❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏
@ambikakhanal18654 ай бұрын
धेरै राम्रो छ सोर !!
@narayankc20404 ай бұрын
बाल कुमार जि हजुर को साथ र सपोट यसैगरी सीता जि लाई मिलोस उतर उतर प्रगति को कामना
@PhulbariFoundationofficial4 ай бұрын
आहा कति राम्रो दोहोरि जति हेर्यो उति राम्रो ।❤❤❤
@nandagautam95224 ай бұрын
आज छिटो नै आउन सफल भएछु 🎉❤ सबैलाई हार्दिक बाधाई छ होल युनिट लाई
@omsanti86514 ай бұрын
सिते र बाले को दोहोरी आउनु पर्यो अब
@binabina77084 ай бұрын
राम्रो छ प्रसतुती ।
@jwalamaharjan32664 ай бұрын
एकदम राम्रो लाग्यो।❤❤।
@narayank.c98064 ай бұрын
Wo hamro pyuthani kalakar KY salinta x ❤❤❤❤ hjur ma big fan Gobin dai
@SangitaMahara-fk8su2 ай бұрын
eti ramro prasuti bhagawan sadhai estai mitho dohori sunna paiyosh dai ❤❤❤❤
@santabahadurgurung62844 ай бұрын
आहा सारै राम्रो प्रस्तुति भाइ बैनिको ❤शुभकामना होल टिम लाइ❤❤❤
@amargdl49454 ай бұрын
Big fan of Sita Shrestha ❤❤ melodious vocals, bahini.
@rajkumarshrestha31614 ай бұрын
Very nice sound. गायिका सिता श्रेष्ठ , Keep it up.
@ashokashokashok63204 ай бұрын
Wow dharai dharai marmika dharai ramro xa dohori govinda sir ko ta dohori dharai dharai man xa all song nice voice wow❤
@Krishna-yl1bh4 ай бұрын
आहा निक्कै मार्मिक दोहोरी रहेछ!बल्ल आज हेर्न भ्याय
@SANGEETVLOG334 ай бұрын
ल बधाई छ दुबै जना लाई ❤❤😊
@ambarshrestha74394 ай бұрын
2 janai khas lagxa yo platform ma best wishes 🎉🎊
@bmnabinvlogs4 ай бұрын
दुबै जनाको प्रस्तुती राम्रा छन्।
@bandbdigital20444 ай бұрын
सारै मार्मिक दोहोरी
@ईश्वरी-ग8ख4 ай бұрын
दोहरी मा यक्दमै राम्रो स्वर र सुहाउने मिल्दो जोडी ❤❤
@Lamjung_bhorletar4 ай бұрын
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@SumanKarki-pt8kk3 ай бұрын
सफल ताको शुभकामन❤❤❤❤❤
@GopalAcharya-cu1kt4 ай бұрын
असाधै राम्रो लागो त्रर यो गित मलाई मेल खान गयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dambarpariyar83034 ай бұрын
मिठो स्वर को धनी सीता श्रेष्ठ ।
@GolMalTamang4 ай бұрын
Atyantai marmik geetko lagi dhanyabad kalakar sath hai Nepal rodhi Ghar lai..
@Gomapariyr4 ай бұрын
बधाई छ हामी सबै लाई ❤️🎤🙏
@Anju-Bishowkarma4 ай бұрын
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@GovindaPaudel4 ай бұрын
♥️♥️
@Lamjung_bhorletar4 ай бұрын
दिदी ❤️❤️🙏
@takgurung8774 ай бұрын
साह्रै राम्रो दोहरी ! दुवै भाइ बहिनी लाई बधाई छ।
@JenishaXettri-d9q4 ай бұрын
अति मार्मिक दोहोरी 👌❤️
@minkhatri40204 ай бұрын
So nice song miss you too all time 👌👌👌👌👌❤❤❤❤
@jigyasagiriofficial4 ай бұрын
गोविन्द पौडेल को फ्यान हरु हाजिर हुम है ❤
@homgurung85944 ай бұрын
Sarai ramro xa tar
@KamalSunar-v4i4 ай бұрын
Sita ji my best singer good luck sita ji.best of luck Govind ji.
@BalKumarShrestha4 ай бұрын
❤❤❤नमस्कार म प्रस्तोता बाल कुमार आजको एपिसोड कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ल!
@rupadahal67924 ай бұрын
मार्मिक दोहोरी❤❤❤
@GyanusaraBhandariBhattarai4 ай бұрын
Arko episode Raju ra Seeta ji, please.
@fzre5di3004 ай бұрын
आहा साह्रै मिठो आजको दोहोरी नसकिए झैं भको थियाे धेरै धेरै बधाई तथा शुभकामना फेरि पनि राजु परियार र सिता जि को अर्को भाग सुन्न मन छ जय गित जय सङ्गीत जय इनेपाल रोधि घर परिवार ❤❤❤❤
@KhemrajPoudel-v4z4 ай бұрын
🙏🙏🙏🙏
@satidevibhandari12694 ай бұрын
Ramro x
@YamparshadDhakal4 ай бұрын
असाध्य मनछुनेसब्द
@sureshtamang97524 ай бұрын
मेरो जिन्दगीमा मेल खानी भएर पूरा हेर्न सकिन कुनै दिन मुटु दरो बनाएर हेर्छु😢😢😢
@kushalmagar54104 ай бұрын
अहाँ कति मिठो दोहोरी शब्द त्यति मीठो साथै स्वर पनि दुवै जनालाई शुभकामना यति मार्मिक स्पर्श मौलिक दोहोरिलाई केही भालु वेश्य छाडा नखौरमौली र केही गधा कुकुर कुकुर्निले गर्दा हाम्रो संस्कृत मौलिक लोक गित बिगारेर मास्न खोज्दैछ त्यस्ता वेश्यालाई लोक दोहोरो गित कस्तो हुन्छ कसरी गाइन्छ भनेर यस्ता भिडियो हेरेर सिक्नु अझै राम्रोसँग गाउनु सतर्क हुनु भनेर सुझाव दिदा आफै अरुलाई दोष दिदै विकृतिलाई नै समर्थन गर्दै सञ्जालमा नानथरी लेख्दै उर्लिन्छ वेश्या छाडाहारु दोहोरो कस्तो हो यी यस्ता गायक गायिका सँग सिक उत्ताउली हो
@shankarnp57034 ай бұрын
Aati ramro geet ra voice ❤❤❤🎉
@user-tl6pf8br4v4 ай бұрын
mero best govinda vai n sita sis❤❤❤
@yamchhetri19654 ай бұрын
मीठो स्वोर का धनी दुबै लाई बधाई छ ।❤❤🎉🎉🎉🎉
@bhumithapamagar20794 ай бұрын
धेरै राम्रो लाग्यो
@gyanvujelhongkong80594 ай бұрын
Wow Sita👌💪💪💪❤️
@udekgurung23144 ай бұрын
Ramro chha, subhakamana 🎉
@AaryanThadarai4 ай бұрын
Wooooooooow❤❤❤❤❤❤1n.❤❤❤❤❤
@AmishaBaram-q2x4 ай бұрын
Aaha khati mito sabda ❤❤❤❤❤🎉🎉🎉
@nareenthapa82554 ай бұрын
Sita bainiko swor ta ati mitho ❤❤❤
@janakrijal65084 ай бұрын
कति बेला आउँछ youtube मा हतार भो सुन अनि हेर्न लाइभ दोहोरी
@rajugiri3284 ай бұрын
आहा राम्रो छ है
@reetu_magar4 ай бұрын
Malai dherai man paryo❤❤❤
@Arjun-achar4 ай бұрын
आहा दोहोरी भनेको यस्तो हुन्छ भनेर छाडा गाउने ले नि सिकुन् अनि आफूलाई बल्ल कलाकार भनुन्।
@pramilakanchi43474 ай бұрын
पहीलो ड्रेस मा कति राम्रो देखीयको दाजु भाइ हरु लाइ
@RausanTamang4 ай бұрын
गित दामिछहाे❤❤❤❤❤❤❤❤
@KrishnaButhwa4 ай бұрын
outstanding song respect both singer
@rcrbvideos6722Ай бұрын
Aha, so nice
@adhikarinabraj20344 ай бұрын
अति उत्तम ❤❤❤❤❤
@nabarajparajuli18014 ай бұрын
👉️👉️उछृङखल दोहोरी गाउने र म दोहोरीको कलाकार हु भनी घमण्ड गर्ने सर्जकले यो गितको शब्दमा भिज्न सिक्नुस है अनि..... बल्ल लोकपारखी लोक गायक हुं भन्न अलि आनन्द आउँछ
@harshaprasadchaulagain91944 ай бұрын
मनै दुखाउने मार्मिक
@Chammahara74 ай бұрын
Wow nice 💯 ❤❤❤❤🎉😢😢😢😮 pyuthan ko name roshan gardai janu Gobind paudel sir