'ग'बाट गीत, 'ग'बाट गण्डकी | Ga Bata Geet, Ga Bata Gandaki | Herne Katha | हेर्ने कथा

  Рет қаралды 352,088

Herne Katha

Herne Katha

9 ай бұрын

आजकल गाउँ, गाउँ जस्तो छैन । नौजवान मनहरु मुग्लानतिर तातो हावासँगै उडिरहेछन् । मेला जात्रा र उत्सवहरु तन्नेेरीविहीन छन् । रोदी घरहरु मक्किएका सम्झना मात्र बाँचिरहेका छन् । गाउँदा गाउँदै छर्लङ्ग काटिने रातहरु अब मुस्किलले भेटिन्छन् ।
#HerneKatha #GandakiGeet
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 570
@Cbpaijamagar
@Cbpaijamagar 9 ай бұрын
finally काम देखि आयर थकित भयको यो प्रदेशि ज्यान खुसि भयो हेर्न पाउने भयर
@nirajkc7576
@nirajkc7576 9 ай бұрын
मनको कुरा गर्नु भयो 😊
@shishiradhikari3092
@shishiradhikari3092 9 ай бұрын
Yo comment le Ruwayo malai😢😢
@ammarbist777
@ammarbist777 9 ай бұрын
हेर्ने कथा एक मात्र नेपाली खोज पत्रकारीता हो जसले नेपाल भित्र लुकेका कला अनि सँस्कृतिको उजागर गरी संसारभर पुर्याउने गर्दछ। ❤❤❤
@jayaramthapa970
@jayaramthapa970 9 ай бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@lilmisskiwihead
@lilmisskiwihead 9 ай бұрын
आहा आज असाध्यै आनन्द आयो म आफै खाइखेली येस्तै भाकाहरु गायेर हुर्केको हु : ! म परदेश लागेको पनि 25 बर्ष भयो लगभग बिर्सिसकेको आफ्नो संकृति आज झल्झलि दिमाग् मा ताजा भएर आयो ! भिडियो मै भएपनि आफ्नो गाउँ ठाउँ, देख्न पाउँदा अत्यन्तै खुसी लागेको छ !! धेरै धन्यवाद हेर्ने कथा टिम अनि उपस्थित कलाकार अनि डाक्टर साहब लाई पनि
@sundardhital4903
@sundardhital4903 9 ай бұрын
यदी तपाईको मनमा पूर्ण शान्ति छ ठान्नु होस् तपाई जस्तो भाग्यमानी कोही छैन ll शुभ सन्ध्या / नारायणम
@depakdhungana1882
@depakdhungana1882 9 ай бұрын
बल्ल ३ हप्ता पछि आयो हेर्ने कथा , नआउदा सारै खल्लो भएको थियोे 🙏🙏🙏❤️❤️❤️
@ganeshthapamagar6744
@ganeshthapamagar6744 9 ай бұрын
खुब याद आयो गाँउ घर तिरको अझ चाडपर्व आउँदै गर्दा विद्या दिदीकाे कार्यक्रमले मन हलचल भयो नेपाली आमा बुबा दाजभाइ तथा दिदी बहिनी हरुमा आउँदै गरेको विजय दशमीको हार्दिक मंगमय शुभकामना 🙏🙏🙏
@D.Didi_2
@D.Didi_2 9 ай бұрын
हाम्रो संस्कृति, हाम्रो पहिचान !!! 😊❤ नेपाली हुनुमा गर्व छ। नयाँ पुस्ताले आ-आफ्नो जातजातिको संस्कृति जोगाउनुपर्छ। 🙂
@santoshneupane1320
@santoshneupane1320 9 ай бұрын
हाम्रो गाउँको, ठाउको गितका कथा । सारै खुसी लाग्यो, हजुरको यो योग्दान हाम्रो संगितको इतिहासको चित्र बनेर बसेको छ । यस्तै अन्य कामका लागि शुभकामना दिदि
@menrai3404
@menrai3404 9 ай бұрын
संस्कार, संस्कृति हाम्रो पहिचान हो गौरव हो। यसलाई जोगाई राख्न अबको युवा पिडिंको दायित्व हो। हेर्ने कथाको टिमलाई मुरि मुरि धन्यवाद ।❤❤
@acharyaji7005
@acharyaji7005 9 ай бұрын
विद्या दिदी तपाईंको २०० सालको आयु होस् यसैगरी मेरो गौरवशाली नेपाली संस्कृति ले पनि दुनियाँमाझमा पुग्ने अवसर पाओस् ❤❤❤❤।
@nawalkesharinawal5151
@nawalkesharinawal5151 9 ай бұрын
कति भाग्यमानी छौ है हामी नेपालीहरु कला संस्क्रितिले भरिएको । सनातन धर्म 🚩♥️🙏🏻 जय नेपाल 🇳🇵♥️🙏🏻
@lekhnathpangeni4916
@lekhnathpangeni4916 9 ай бұрын
स्याङ्जाको सेरोफेरो अनि आफन्त आफ्नो पन आहा मनै आनन्द अनि ❤❤❤नमन साइला दाइ (भान्जा दाइ ) 🙏🙏
@basantathapa9594
@basantathapa9594 9 ай бұрын
पहिचान बिनाको नेपाल नहोस भन्ने हो । बिग्यान र प्रबिधिको परिवर्तन संगै धर्म संस्कार संस्कृतिको पनि संरक्षण होस धन्यवाद हेर्ने कथा ❤❤❤❤
@Be_with_me
@Be_with_me 9 ай бұрын
syangja, gandaki mero thau mero gau. Kati pyaro
@shantikokhojima6040
@shantikokhojima6040 9 ай бұрын
हाम्रो सांस्कृती सभ्यताको जननी हो 😊🇳🇵❤🙏
@lyricalmanush1
@lyricalmanush1 9 ай бұрын
म चाहिँ स्याङ्जा वालिङबाट है
@essubro5720
@essubro5720 9 ай бұрын
finally herne katha is back with Syanjali story👍️👌🙏हाम्रो स्याङ्जाको मात्र ४ अाेटा भाग अाईसकेछ हेर्ने कथामा❤हाम्राे स्याङ्जा राम्राे स्याङ्जा
@bungsz4685
@bungsz4685 9 ай бұрын
आफ्नो गाउँ नगएको यहाँ यसरी देख्न पाउँदा त लास्टै खुसी लाग्यो आँसु नै आयो
@bhumirajrai6276
@bhumirajrai6276 9 ай бұрын
हिन्दु धर्मावलम्बीहरुको महान चांड दसैंको शुभकामना । सोह्रठी नाचले बहुत मनोरञ्जन गरायो ।कलाकार सम्पुर्णलाई हृदय देखि धन्यवाद
@villagerneplease
@villagerneplease 9 ай бұрын
हाम्रो गण्डक क्षेत्रको लोकभाका लोकसंस्कृति आएको रहेछ।नमन❤❤❤
@lilagaihre419
@lilagaihre419 9 ай бұрын
सबै कुरामा अगाडि छ मेरो वालिङ
@lalukhadka1102
@lalukhadka1102 9 ай бұрын
आहा क्या याद दिलायो गाउमा हुदा कतै भदन र रत्तौली हुदा पुरै रात वितायको निकै याद आयो
@Padamshahi4546
@Padamshahi4546 9 ай бұрын
धेरै राम्रो कला संस्कृति हेर्न पाइयो🤗❤️ नयाँ पुस्ताहरुले सिक्न बुझ्न अत्यन्त आवश्यक छ ।
@bikramsingjali7224
@bikramsingjali7224 9 ай бұрын
म पनि गण्डकी कोखे देखि माथिल्लो गाउँ कपासे बाट हो, मन प्रफुल्ल भो आफ्नो गाउँ ठाउँको संस्कृति हेर्न पाउँदा र हामी जस्तो युवाहरुले सिक्न र जोगाउन पर्ने हो तर परिस्थितिले विदेशी नु परेकोछ।धन्यवाद हेर्ने कथाका सम्पूर्ण team member हरुलाई।❤🎉
@learnenglishwithankitgiri7344
@learnenglishwithankitgiri7344 9 ай бұрын
यस्तो सभ्रान्त कला संस्कृति , देबि देबता प्रतिको सम्मानलाई चटक्कै छाडेर , मान्छेहरुले कसरी धर्म संस्कृतिलाई बिर्सिन तथा परिबर्तन गर्न सक्छ्न होला ?? अत्यन्त राम्रो । जय संस्कृति !
@prakuaryal
@prakuaryal 9 ай бұрын
हाम्रो संस्कृति, हाम्रो पहिचान !!! 😊❤ नेपाली हुनुमा गर्व छ। नयाँ पुस्ताले आ-आफ्नो जातजातिको संस्कृति जोगाउनुपर्छ। I am proud to be Syangjali and Gandak area.
@kanchamagar4277
@kanchamagar4277 9 ай бұрын
आफ्नै जन्म भूमि स्याङ्जा वालिङ देख्न पाइयो साथै मलाई पढाउने तुलसी सर लाइ नमन अनि धन्यवाद हेर्ने कथा टी म एब विद्या जी लाइ
@ManishJungBishwokarma
@ManishJungBishwokarma 9 ай бұрын
हाम्राे देश सस्कृतिमा कति धनि छ। यस्ता लोपोन्मुख पौराणिक सस्कृतिको जगेर्ना गर्नु पर्दछ। देशको विकास संगै हामीले आफ्ना धर्म संस्कृति रीतिरिवाज भुल्दै गएका छौ। यस्लाई जगेर्ना गरि आउने पिडि लाइ देखाउ। धन्यवाद हेर्ने कथाका समुह लाई 🇳🇵💐
@udayabahadur-ej1cs
@udayabahadur-ej1cs 9 ай бұрын
मेरो बाबा पनि ख्याली सोराठी गाउनु हुन्थियो अहिले बित्नु भयो तिनी गित बा बा सगै गयो अहिले तेस्तो गित गाउने कोहि पनि छैना गित बाटै मादाल फुटाल दिनु हुन्थियो गित बाटै फुटाको मादल जोड्दिनु हुन्थियो हामी छोरा हरुले कुनै चासो गरिएना तियोबेला अहिले आएर मन्रुन्छ बाउको कला नलिएको सम्जिन्दा 😭😭
@dabingurung5477
@dabingurung5477 9 ай бұрын
आफ्नै गाउँठाउँको सोरठी नाच हेर्न पाइयो सारै खुसी लाग्यो । अब आउने पुस्ताले यो कार्य अगाडि बढाउँदै लैजाउँ । समास्त कोखे सोरठी परिवारमा न्यानो अभिवादन
@narayanbhattarai8114
@narayanbhattarai8114 9 ай бұрын
सारै राम्रो लाग्छ !!!हेर्ने कथा अनि न बिराई हेर्ने गर्छु हरेक बिछोड धन्यबाद सम्पुर्ण टिम लाई अनि विशेष विशेष धन्यबाद आदरणीय दिज्यु बिध्या चापागाई लाई
@gautamparbat
@gautamparbat 9 ай бұрын
कति रामो
@Anzly_shorts
@Anzly_shorts 9 ай бұрын
स्याङ्जा लोक र पारखिको संगम स्थल हो त्यसैले त स्याङ्जालि हुनुमा गर्व लाग्छ❤
@pokhara494
@pokhara494 9 ай бұрын
हाम्रो गण्डकी भनेको लोककला र सस्कृती को खानी हो आज हाम्रो आफ्नो मौलिकता देखन पाउँदा खुसी लाग्यो यो हाम्रो सस्कृती युवाहरुले अगाल्नु पर्छ धेरै धन्यवाद हेर्ने कथा टिम विशेषगरी बिध्या चापागाईं जि लाई
@Naturelover297
@Naturelover297 9 ай бұрын
i really apricated to the entire HERNE KATHA team for this spectacular gift , this how beautiful soarthi nach bhajan ratauli in single frame wow
@PurviLamjungNepal
@PurviLamjungNepal 9 ай бұрын
छ्याज्यालो // फ्योफुल नमस्कार जहाँ,जतासुकै,जुन ठाउँमा भए पनि आफ्नो कला,संस्कार-संस्कृति,धर्म,भेष-भूषा,रितिरिवाज आदि बिर्सनु हुदैँन। सक्दो हाम्रो यो सुन्दर रितितिथी लाई जोगाइ राखौँ।...
@user-op5bj2gv2e
@user-op5bj2gv2e 9 ай бұрын
😍😍😍😍😍😍
@abhinashadhikari6574
@abhinashadhikari6574 9 ай бұрын
पर्खाइ मा छु धेरै पछि को अन्तराल मा आउदैछ आज
@rajkarkirj1649
@rajkarkirj1649 9 ай бұрын
हुन त आफ्नो आफ्नो देश को संस्कृति होलान्, तर नेपाल को कला र संस्कृति को छुटै इतिहास छ
@rakesh90ac
@rakesh90ac 9 ай бұрын
मन आतिएको थियो कहिले कथा आउँछ भनेर बल्ल पुरा भयो tq!!!!
@RuprajThapamagar
@RuprajThapamagar 9 ай бұрын
Aatur xuu hernalai .
@neelamthapa5342
@neelamthapa5342 9 ай бұрын
यो कार्यक्रम लाई धेरै धेरै धन्यवाद छ 🙏अब नेपाली युवा हरु एस्ता सस्कृती लाई जोगाउन तिर पनि लाग्न पर्छ है👌♥️
@bijaylama3899
@bijaylama3899 9 ай бұрын
वास्तब मै हाम्रो देशको मौलिकता,परम्परा ,भेषभुसा र संस्कार बिलिन हुँदै छ।कठै!!सबै कुरा आखिरमा राजनीति संग ठोक्किन आउँछ।
@gobindaregmi4206
@gobindaregmi4206 9 ай бұрын
11:20 नारायण पोखरेलको याद आयो 😢
@kalimanu1026
@kalimanu1026 9 ай бұрын
AFter alonggggg day finally new episode.....eagrly waiting for it....huge respect to those elder who are struggling to save our culture and tradition🙏🙏 Thanks to Herne katha team🙏🙏🙏
@manojgaire977
@manojgaire977 9 ай бұрын
कसम आज सारै मजा आयो यो हेर्ने कथा हेर्दा कति आनन्द आयो बरै
@dipeshmagar3733
@dipeshmagar3733 9 ай бұрын
❤❤अलिक ढिला भयो भिडियो आउन तर पनि प्रतीक्षाको फल मीठो लाग्छ नछुटाइ हेर्छु हेर्ने खबर्❣️❣️❣️❣️🙏🙏🙏🙏
@Jassu562
@Jassu562 9 ай бұрын
हेर्ने कथाको नियमित दर्शक , अप्लोड गरिएको झन्डै १ घन्टा पछि हेर्न हाजिर भएको छु ✋
@DIPAKPOUDEL-hw1zy
@DIPAKPOUDEL-hw1zy 9 ай бұрын
सारै राम्रो सदै हेर्ने गर्छु समय अली कम भयो ❤❤❤❤अली लामो समय भय हुन थीयो
@pusprajjoshi6911
@pusprajjoshi6911 9 ай бұрын
मेरो प्रतीक्षा को घडी समाप्त भयो
@SumikshyaChhetri
@SumikshyaChhetri 9 ай бұрын
केही भाग आउन पाएको थिएन र कति लामो समय जस्तो लागेको थियो। एकदमै खल्लो लागेको थियो।finally हेर्ने कथा आयो सबै टिमलाई हिर्दय देखि नै धन्यवाद। आगामी दिनहरुमा हेर्ने कथाका नयाँ नयाँ सबै भागहरू यसरी नै हेर्न पाइयोस।🙏🙏🙏
@bikashbk5125
@bikashbk5125 9 ай бұрын
आहा आनन्दित वनायाे
@gokulbagdas8069
@gokulbagdas8069 9 ай бұрын
सर्वप्रथम नेपाली भाषा संस्कृति रीतिरिवाज को संरक्षण गर्ने हेर्ने कथालाई हृदय देखिनै माया ❤️ धन्यवाद। नेपालको विभिन्न जातजातिको मौलिक संस्कृति रीतिरिवाज गित संगीत को मौखिक र लिखित रुपमा पनि संरक्षण गर्नुपर्छ। यसमा स्थानीय र केन्द्र सरकारले विशेष ध्यान दिनु जरुरी छ।❤❤
@ishworvlogs8328
@ishworvlogs8328 9 ай бұрын
अब हामी तामाङ्ग जातिहरूको रीतिरिवाजको पनि केही ल्याइदिनु परेऊ।
@chiranjibiregmi8689
@chiranjibiregmi8689 9 ай бұрын
हाम्रो स्थानिय भाका गित सङ्गीत हराउन नदिन स्थानिय सरकारले पहल गर्नैपर्छ,यस्ता पुराना भाका संगीत भाषा संस्कर्ति हामीहरुको पहिचान हो ,हाम्रो बहुमुल्य धन हो,धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई
@dhamlyewaarider6157
@dhamlyewaarider6157 9 ай бұрын
अहिलेकाे हेर्ने कथाकाे यपिसाेद सपनिमा अाउने बिपनिमा नदेखिने जस्ताे भाकाे थियाे
@GauleCheli
@GauleCheli 6 күн бұрын
रोधीमा बस्ने रोधी घर सोरठी नाच्ने आगन छुट्ने पो होकि यो साईनो पठाउ त पुर्खालाई मागन रोसन गुरुको गितमा सुनेको थिएँ यो सोरठी भनेको चै के होला भन्ने लाग्थ्यो जहिले नि आज हेर्ने कथाले कौतुहलता मिटाइदियो❤🙏🙏🙏
@user-xz4oq4on8l
@user-xz4oq4on8l 9 ай бұрын
धेरै दिन पछि हेर्यो आज हेर्ने कथा
@rtchhetri204
@rtchhetri204 9 ай бұрын
यहि कारणहरुले मलाई हेर्ने कथा यकदम मन पर्छ ।
@rambastola9264
@rambastola9264 9 ай бұрын
गाउँ घरमा चलिआएको सस्कृती चालचलन परम्पराको सुन्दर पक्ष जोगायर राख्नु पर्छ !राम्रो लाग्यो
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 9 ай бұрын
आहा मेरो गाउकै भिडियो आयो ❤❤❤❤❤❤❤ नमन बिध्या सोल्टिनी कमल कुमार मिज्यु अनि हेर्ने कथा युनिटलाई अपार माया सबै सबै पृय गाउले हरुलाई मिठो सम्झना दर्शन नमस्कार ❤️❤️🙏🙏❤️❤️❤️
@RamailoKhotang
@RamailoKhotang 9 ай бұрын
हेर्नू सुरु गरे❤
@Alishakhadka20201
@Alishakhadka20201 9 ай бұрын
Ramailo lagcha yesto videos geet haru bhaka haru sayad gau batai vayera hola. Aile bidesh chhu ra pani sarai sunchu lok bhaka😍😍😍
@yadavdevkota1171
@yadavdevkota1171 9 ай бұрын
विविध कला, संस्कार र संस्कृतिले सिंगारिएको हाम्रो समाज बिस्तारै परिवर्तन हुँदै आफ्नोपन बिर्सिदै छ !
@harilalgautam5466
@harilalgautam5466 9 ай бұрын
Loponmukh sanskriti ko ujagar garnu vayekoma dhanyabad ani patrkaritako utkrista namuna bidhya jee ra team lai sadhubad
@amitbudhathoki15
@amitbudhathoki15 9 ай бұрын
दिन् भरीको थकित ज्यान लिएर हेर्ने कथा हेर्न आउँने को को हुनु हुन्छ।❤
@GhanrajKhadka
@GhanrajKhadka 9 ай бұрын
सुत्ने समय भए नि अाज हेर्नै पर्ने छ
@cr7biku598
@cr7biku598 8 ай бұрын
आफ्नो सस्कार सस्कृती लाई कसैले भुल्नु हुदैन । हाम्रो सस्कार र्सस्कृती नै हाम्रो पहिचान हो म 🇳🇵
@user-zo7qo1dg5v
@user-zo7qo1dg5v 9 ай бұрын
I m addicted to Herne katha kahile aauxa arko Katha vnerw wait garirahunxuhh❤️💐
@user-wi8nc5kn2g
@user-wi8nc5kn2g 9 ай бұрын
पुरानो सस्कृतिहरु लाई जाेगाउनु अब काे जेनेरेसन हरुले गार्‍हो छ किन कि धेरै बुबा अामा हरु ले गरेकाे काम सिक्नै चाहान्न् याे यथार्थ कथा प्रति हेर्ने कथा का समग्र टिम प्रति नमन एउटा जिन्दगी काे कथा अलिक पछि सुनाउनु छ सुन्ने धेरै हाेलान् हेर्ने कथाँ मार्फत ❤❤
@jagatkc7547
@jagatkc7547 9 ай бұрын
साच्चिकै हाम्रो देस कला सस्कृति ले सार्है धनि छ, सोरढि रोइला, कौडा, खेलि, सालैजो, ठाढो भाका, यो स्बै को सम्रक्षण गर्नु पर्छ
@dineshkarki638
@dineshkarki638 9 ай бұрын
Herne katha tim lai dharei dharei dhanyebad cha
@tikabhandari767
@tikabhandari767 9 ай бұрын
आफ्नो जन्म गाउँ कोखे सारै खुसी छु यो भिडियो आभारी छु हाम्रो टिम प्रती 🙏🙏🙏
@rameshbhatta8760
@rameshbhatta8760 9 ай бұрын
Ho
@pradipsapkota7140
@pradipsapkota7140 9 ай бұрын
Eagerly waiting ✋️ ❤
@nabinadhikari320
@nabinadhikari320 9 ай бұрын
हाम्रो गण्डकी प्रदेश काे लाेक भाका प्रस्तुत गर्नु भऐकाे मा सबै टिम धन्यवाद ❤️🙏
@HusHuskc-dz7ts
@HusHuskc-dz7ts 9 ай бұрын
उमेरथाहाभयेा दाइनइरइछ लेाेकपिमालेखायेरनया युवालाइपासगर्नुस येल्लेहजुरकाेनाम अमर रहिरहन्छ धन्नेबाद म झगबहादुर पाेखरेल लेनवलपुर बाट हेरदइछु
@bishnupangeni9200
@bishnupangeni9200 9 ай бұрын
हाम्रो आफ्नै क्षेत्र को यो कला संस्कृतिको जगेर्ना हामी सबैले गर्नुपर्छ ❤
@ambikasharma9329
@ambikasharma9329 9 ай бұрын
दिनमा एकचोटी चेक गरेको हुन्थे आयो कि नै नयाँ कथा भनेर बल्ल आएछ❤
@kumarthapamgr7278
@kumarthapamgr7278 9 ай бұрын
finally हेर्ने कथा नया कथा आएछ खुशि लाग्यो ।🎉❤🎉❤🎉
@AbhiArz
@AbhiArz 9 ай бұрын
नेपालमा धेरै किम्बद्ती हरु छन सत्य घटनामा आधारित वन झाक्री या कुनै भूतको काथा पनि हेर्न पाइए हुन्थो 🙏🙏
@chitrathapa8302
@chitrathapa8302 9 ай бұрын
Hamro saskriti ramro saskriti, herne katha team lai manai dekhi naman!!
@OFFICIAL-hm2xu
@OFFICIAL-hm2xu 9 ай бұрын
निकै आन्नद आयो❤ धन्यवाद!!
@sunilthapa4427
@sunilthapa4427 9 ай бұрын
नेपालको राजनितिले वैदेशिक रोजगारी संगै भाषाको प्रभावले प्रतक्ष रुपमा असर परेको र हाम्रो राष्ट्रियता मा प्रभावित बनेको छ र हाम्रो भाषा , संस्कृति र संस्कार आज लोप हुँदै गएको छ ।
@symonsansar8156
@symonsansar8156 9 ай бұрын
Huge respect to the HERNE KATHA entire team 🙏🙏 appreciated
@mitralalbhurtel8229
@mitralalbhurtel8229 9 ай бұрын
आफ्नो गाउँ ठाउँको देख्न पाउँदा खुसी लागेको छ ❤
@NI_rU
@NI_rU 9 ай бұрын
भजन गाउने दाइको आवाज सुनीरहॅदा स्व. पण्डित नारायण पोखरेलको झल्को आयो💐💐💐
@birendraadhikari7732
@birendraadhikari7732 9 ай бұрын
I am so glad to see this channel and the concept of this team
@mahendralimbu3083
@mahendralimbu3083 9 ай бұрын
Good job herne khatha pariwar thanks 4 video.
@GhanrajKhadka
@GhanrajKhadka 9 ай бұрын
अाहा क्या मन छुने ❤❤
@santagurung3772
@santagurung3772 9 ай бұрын
Bidhya didiko Bolne sailiiiinai mitho Lagxa, Praaya herxu mw Herne Katha
@bomjansuren
@bomjansuren 9 ай бұрын
रुबि भ्याली ,धदिङ को कथा नि आउनु परेउ ❤हेर्ने कथा team
@santabahadurghale1462
@santabahadurghale1462 9 ай бұрын
हाम्रो संस्कृति लोक भाका र सोरोटी नाच्ले गाउको याद दिलायो। हेर्ने कथा टिमले ठिक दशै आउनै लागेको बेला देखाउनु भएको कारणले पनि यो ग बाट गित ग बाट गण्डगी हेर्ने कथा बढी रोचक भएको छ। धेरै धेरै बधाई छ बिद्या मैयालाई र हेर्ने कथा टिमलाई।
@prakashparajuli2233
@prakashparajuli2233 9 ай бұрын
आजकाल हेर्ने कथाका यस्तै हाम्रो समाज र संस्कृतिका पक्ष केलाउँदा जीवनमा उल्टो बाटो हिँडिरहेको महसुस हुँदैछ 😢
@subashsedai2493
@subashsedai2493 9 ай бұрын
हामी कती सुखी र सम्बृद्ध थियौ , पाश्चात्य सस्कृतिको सिकोले सब सखाप पार्यो 😢
@a2zeverytingknowledge
@a2zeverytingknowledge 9 ай бұрын
पैयुखोले कला गलाको उच्च सम्मान🎉❤
@tjsh2so4yt6
@tjsh2so4yt6 9 ай бұрын
चौतारी मा वर का गेडा पाकेका, चरी झ्याम झ्याम कति रमाइलो‌। 😅
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 9 ай бұрын
राम्रोसँग ध्यान दिएर सुनेको गित राम्रो लाग्यो र मन छोयो मेरो आँखा बाट आँसु पनि खस्यो
@aviale5162
@aviale5162 9 ай бұрын
What a title `ga´ means geet & `ga´ means gandaki..Even though all areas of nepal is rich in their own culture but gandaki area is area of joy due it´s flavor of music & songs like kaura chutka jhaure bhajan..etc.Thank you so much to herne katha team to explore these things.
@dhaminlamichhane114
@dhaminlamichhane114 9 ай бұрын
घातु नाच र गितको जानकारीको लागि बाग्लुङ्ग पाण्डपखानिमा जानू पर्छ त्यहा बैशाख पुर्णिामा मा ठुलो मेला लाग्छ बाउ बाजेको भनाई अनुसार त्यो ठाउँमा पाँच पाण्डपहरुको बास स्थान भएको हुदा त्यो ठाउँको नाम पाण्डपखानी राखेको भन्ने भनाई छ
@camilalll7894
@camilalll7894 9 ай бұрын
Dherai ramro cha hamro kalchar herne katha ko team lai dherai dherai dhanebad cha
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 15 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
बुबाको कथा | Buwako Katha - Herne Katha EP43
30:09
Yo Nepali Shir Uchali EP 07 | Dadi Sapkota | Rajesh Hamal  | Sajha Katha | Himalaya Tv
53:55
Sajha Katha - साझा कथा
Рет қаралды 26 М.
Must watch new special comedy wait for end 😆🤣
0:49
Athar Hussan
Рет қаралды 18 МЛН
😱Lion Baby Fall Down In Green Water | Let See 🦁| Lion Shorts
0:26
Hassan Bro😘
Рет қаралды 22 МЛН
Эффект Карбонаро и нестандартная коробка
1:00
История одного вокалиста
Рет қаралды 9 МЛН