गहिरियो भित्री संकट, अत्तालिए ओली देउवा, पुषसम्मको समय सीमा, प्रचण्ड राजा बोक्न तयार ? रवि महंगो l

  Рет қаралды 8,398

Himal Online TV

Himal Online TV

Күн бұрын

Пікірлер: 13
@gurungdevipun2542
@gurungdevipun2542 9 күн бұрын
सत्यको जित होस सर 🙏
@avishekpandey4477
@avishekpandey4477 10 күн бұрын
सत्य तथ्यमा आधारित अभिब्यक्तिकालागि धन्यवाद।
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 10 күн бұрын
देश र जनहित को पक्ष मा त्रिमुल नेपाल पार्टी आयातित १२ बुँदे गलगाणतन्त्र खारेज मा त्रिमुल नेपाल पार्टी वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल पार्टी ❤❤❤❤❤❤❤❤❤❤❤❤ त्रिमुल नेपाल पार्टी का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल हुनुहुन्छ उहाँलाई हामीले साथ दिने हो भने नेपाल का तथाकथित कमाउनिष्ट नालाएक दलाल हरूलाई देश निकाला गर्न सकिन्छ त्यसैले देश भक्त नागरिक एक भयर पुर्णजागरण आन्दोलन गर्ने तर्फ त्रिमुल नेपाल मा आवध्द भयर लागौ। त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद जय जननी।
@ananathsapkota2032
@ananathsapkota2032 9 күн бұрын
पि, खरेल सर नमस्कार 🎉बिपि,त ईन्डियाले, पेल्न थालेपछि, बेलैमा सचेत भएका थिए,तर प्रचण्ड साथै नेपालका नेता, बुद्धिजीवी भनौदा हरु कहिले सचेत हुनेहुन् ? सबैले जुँगाको लडाई छोडौ, नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
@indirakarki5858
@indirakarki5858 10 күн бұрын
❤❤❤❤
@birkhaswar3472
@birkhaswar3472 7 күн бұрын
देसकाे प,धान मनतिर भय र महा नगर का मेहेर बालेन सग लागदा बालेन शाह का्ेइजजत महान हुन पसथेकाे छ रबि लामि छाने लाई सहकारि ठग भननृ गगने बाखा, चाेर यक कागज काे टुका, देखाय र प,माण छ भनने अपराधि सहकारि ठग झलला हर,ले काङगेस कमाउनिसट सिधयाउछ भनी डराय र रबि वीर,दद निरप अवराधि लाई जेलमाहालनु महा अपराध हाे अाफृ सहकारि ठग भयकाे प,सट भयाे हेन र
@avishekpandey4477
@avishekpandey4477 10 күн бұрын
करतिर्न जानेका तर जनताले तिरेको करको सदुपयोग भए नभएको हेक्का नगर्नेलाइ नरकको बास होस।
@sagarghimire1323
@sagarghimire1323 9 күн бұрын
Jasle j vane pani last option vaneko chai corrupt neta haru sabai ko black money seize garne ani jail halne ho ani tei paisa le desh ko unnati garne ho.Tyo capacity vayeko manchhe chai Balen nai dekhinchha power diyo vane
@ravibinadi7385
@ravibinadi7385 10 күн бұрын
जता गए पनि श्रमजीवी जनतालाई केहि फरक पर्दैन। तपाईले भनेको जस्तो खाजावादी शासन आएमा तपाई जस्तै मान्छेहरू राजदूत, मन्त्री जस्ता पद पाउछन। अहिलेको शासन रहिरहेमा जसको हालीमुहाली उसैको राज हुन्छ। जनताले कहिले के पाए र भविष्यमा पनि के नै पाउनेछन र?
@umeshlimbu760
@umeshlimbu760 10 күн бұрын
सबै नौटंकी मात्र हो सबै मिली भगत हो जसरी हुन्छ सत्ता कब्जा गर्ने अनि राष्ट र नेपाली जनता हरु लाई लुट्ने र कंगाल बनाउनु मात्र नेपाल देश मा बाहुन हरु ले राजनितिक गरेको हो राष्ट र नेपाली जनता हरु को बिकास चाहि 100%होईन् जय मंगोल 👍
@narayanrajgiri3746
@narayanrajgiri3746 10 күн бұрын
Valuuuu balatkari randikoban rip soon
The Ultimate Sausage Prank! Watch Their Reactions 😂🌭 #Unexpected
00:17
La La Life Shorts
Рет қаралды 8 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2,3 МЛН