धेरै धेरै धन्यवाद यस्तो राम्रो लाेक साहित्यकाे गीत बनायर हामीलाई दिनु भयो को मा 🎉❤
@Prezu192 ай бұрын
Vfffcxvxc x ❤❤😂
@aaravrana3245 ай бұрын
आहा 😘😘😘😘 म नि नाचम नाचम पो भो☺️😀😀
@kumarthapa331 Жыл бұрын
La ramro x badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
@gitapoon8949 Жыл бұрын
सर्बप्रथम त मेरो बैनी Bayan Budha Magar अनि सबै टिमलाई धेरै धेरै बधाई अनि सफलताको शुभकामना🍀🍀🙏🙏💕💕 अब चर्चा गरौं गीतको शब्दको जो भनिएको छ कि गाईखानी यो शब्द अहिलेका पुस्तालाई पक्कै पनि नौलो र अनौठो लाग्ला यहाँनीर अलिकति किलेर गर्दिन खोजे है त 🙏🙏 यहाँ हरुलाई थाहै छ कि यो गितका सर्जक,गायक तथा मोडल खेम सेन्चुरी जि अलिकति पुराना मौलिकतामा आधारित गितहरुलाई पस्किने /झल्काउने अनि रम्ने खालको हुनु हुन्छ भनेर त्यही पुरानो मौलिकतालाई झल्काउने क्रममा यो पुरानो शब्दचयन भको हो गाईखानी...... हाम्रा पुस्ताहरुले पहिले पहिले कसैलाई केही भन्दा विश्वास दिलाउन सकेनन् भने कसमको तौरमा भनिने/ गराइने अन्तिम कसम अथवा बाचाको रुपमा खुवाइने शब्द हो गाईखानी..
@bayanbudhamagar3399 Жыл бұрын
Derai derai dhannebad dd hajur ko sath support ko lagi🙏🙏🙏
@Bharat12331 Жыл бұрын
मलाई भन्न मन लाग्छ। खेम सेन्चुरी जस्तो मौलिक कलाकार नेपाल मै कोही छैन।।। अनी उहाँको जस्तो जादुमय आवाज नी कसैको छैन।। गीत एकदम राम्रो छ।। सफलताको भब्य शुभकामना छ है खेम सर ज्यु।।
@hideaway2929 Жыл бұрын
सहि कुरा
@parbati440 Жыл бұрын
राजु दाजु पनि हुन्छ ❤😊
@pramilatamangofficial917 Жыл бұрын
समग्रमा हेर्दा गीत धेरै राम्रो लागेउ, लय शव्द र स्वर खेम दाइको के बर्णन गर्नु गयाक गायिका दुबै जनाको तेस्तै मिठास छ, भिडियो उस्तै गुडास्तर को लागेउ प्रकाश् दाइ को निर्देशन के कुरा गर्नु सबै कोण बाट पुर्ण छ, सफलता को शुभकामना सम्पुर्ण टिम लाई !🙏
@sitaadhikari1756 ай бұрын
Alwys fav. Khem century❤❤
@bikramghatani6081 Жыл бұрын
नेपाली लोक सङ्गित एउटा उत्कृष्ट गायकको रूपमा खेम दाइलाई लिन्छु गितको शब्द जस्ले जे जस्तो अर्थमा लिए पनि गित सर्बउत्कृष्ट छ आगामी दिनमा पनि यस्तै गित सिर्जना होस कामना दाइ खेम 🙏🙏🙏🙏❤❤❤
@niramalabista370410 ай бұрын
धेरै राम्रो ❤❤❤❤❤❤सुपर
@samarpitmedia3158 Жыл бұрын
नमस्कार म सुक्र गुल्मी बाट हेर्दै छ । यो गीत को साथ साथ नेपाली सिरियल आधा सिन्दुर भाग 22 पनि हेर्नू होला धन्यवाद ।।❤❤❤❤❤
@rameshlama949 Жыл бұрын
गाई खाने भन्ने यो शब्द मन परेन अलि नरमाइलो लाग्यो गीत राम्रो छ
@ShubasGiri Жыл бұрын
धेरै राम्रो हामी नेपाली🇳🇵 हरुको मौलिकता झल्काउने गितको भिडियो अहिले दुबई देखि हेरेर कमेन्ट✍️गर्दैछु
@anishpariyar5992 Жыл бұрын
गीत उत्कृष्ट बनेको रहेछ त्यस्मा कुनै दिई मत छैन तर सब्द चयन अल्लि ठिक लागेन , कुनै समुदाय लाई भनेको जस्तो भयो, गाई खानी भन्नू भन्दा ज्यान खानी यस्तै केही राखेको भय बिबादास्पद हुने थेन कि? खेम सेन्चुरी को नाम नै काफी छ ! शुभकामना !!
@rajusunar2830 Жыл бұрын
कति जनाले कैले अाउछ भनदै कतिले सबै गित अाफनो युटुब चेनलमा हालेर सुनेर पुरानो भैसको किन लिक गरेको बरहि कति लाई गित सुन को लागि हुनछ हेरन को लागि हुदैन सुन मनपारनि ले अबकिन हेर्नू अनि कम भएन भिउज गित एकदमै राम्रो छ सबै टिमलाई सफलताको शुभ कामाना🎉❤
@bhombahadurbishwo6522 Жыл бұрын
हाम्रो नेपाली हिरो खेम दाई😎
@milanbishokarmaofficial3 Жыл бұрын
खेम सेञ्चुरी भनेको लोक गीतको राजा हुन ❤❤ एकदमै राम्रो हुन्छ उहाको सिर्जना र यस गीतका सम्पूर्ण टिमलाई सफलताको कामना ❤
@ShubasGiri Жыл бұрын
धेरै राम्रो हामी नेपाली🇳🇵 हरुको मौलिकता झल्काउने गितको भिडियो अहिले दुबई देखि हेरेर कमेन्ट✍️गर्दैछु
@Gosaikunda. Жыл бұрын
आलुको राजा एक दुई ओटा गीत चल्दैमा के को राजा
@unknownuser.2047 Жыл бұрын
खेम सेन्चुरी राजा,अनि राजु परियार के त ?
@jibansusling3426 Жыл бұрын
@@Gosaikunda.A1aa
@Binishagurungdevil Жыл бұрын
@@Gosaikunda.33444333³44443333³33333³33³³2ñmbbì
@BhimDangi-kb6cr10 ай бұрын
सान्दर्भिक सोर ❤❤❤❤
@tejoli6195 Жыл бұрын
गीत एकदम मन परो बधाई छ तर गाईखाने शब्द अलि कस्तो कस्तो लाग्यो
@santoshgharti-i6z5 ай бұрын
राम्रो छ
@p.kyoutubechannel1270 Жыл бұрын
Wow क्या दामी गीत अब खिम दाईको आवाजले नेपाल को धूलो उडाउने भयो । Best of luck all ❤️🙏 9
@nareshbishowkarm6578 Жыл бұрын
उडाई सकेको छ थाँहा छैन र हजुरलाई
@Royelamit123459 ай бұрын
Geet ta yesai ramro xa nai tys ma sugandha ta video ko nritya le jhalkayo kasto maulik geet ❤❤❤❤ thank you khem daju
@cheftejthapa77 Жыл бұрын
नेपाली लोक गित संगित मा भुल्न नहुने नाम हो खेम सेन्चुरि मलाई निकै ❤ मनपर्छ ❤❤❤❤ तपाईं को को लाई मन पर्छ❤❤❤❤❤
@ganeshbudha4726 Жыл бұрын
मेरो असाधयै मन्पर्नी आवाज अनि सृजना खेम
@anilbh3682 Жыл бұрын
म खेम सेन्चुरी दाइको को लास्टै पागालपन फ्यान हु Handsome brother nb 1 raja 👌🏻👌🏻❤️❤️❤️
@dildarlami4123 Жыл бұрын
ल अति राम्रो छ।👃👃👃👃🇳🇵🇳🇵🇳🇵
@dineshrajpuri958 Жыл бұрын
गज्जब गज्जब! लय चैं आगै हो।बधाई/शुभकामना टीम।❤
@parshubista2958Ай бұрын
Super beautiful voice song and good luck all team members and congratulations also 😊
@biruprasadtharu89 Жыл бұрын
आहा कति मिठो गीत सम्पूर्ण टीम लाई सफलताको सुभकामना 🙏
@pawandangi12116 ай бұрын
Nice song khem ji tapai ko ma pahelei dekhi fan ho sayed tapai le swor ta dherai paxi matrai dinu vayo nepali geet sangeet ma Tapai ko ta pahelei dekhi fan ho Netra Aryal ko sabda tapai ko composition jahaile babal hunthyo tara paxi swor pani dina thalnu vayo multi talented belti khem ji ❤❤❤❤
@musicloverbijayasubedi Жыл бұрын
अत्यन्तै राम्रो गीत छ।यो गीतमा कसम का कुरा गरियेको छ अन्यथा छैन।बालापनको याद दिलायो।
@bharatkunwar376 Жыл бұрын
गीत अति राम्रो बनेको छ गाई खाने सब्द लाई कसमको रुपमा सबैले मनन गरे अर्को अर्थ लाग्दैन।
@GimanSinghpun Жыл бұрын
गायक हरु आफै नायक बन्न थाले पछि अब नायक हरु सुक्खा है न त 😢😢😢❤❤❤ बधाई छ खेम जि अति मीठो गीत
@PrakashMagar-i6s Жыл бұрын
लौ है फेरि धमाका हुने भो
@surajbohora3793 Жыл бұрын
खेम दाइ को गित आयसी म जस्तै हुरुक्कै हुने को को छौ❤❤❤❤
आहा गित भनेको यस्तो पो हुनु पर्छ सुन्दा मनै आनन्दित आउने मेरि प्यारी साथी बयन बुढा मगर को पस्तुती बबाल लायो खेम दाइको बयान गरि साध्य छैन करोड क्लबमा पुगोस सफलताको शुभकामना छ
@bayanbudhamagar3399 Жыл бұрын
Thank you so much dear 🙏🙏🙏🙏❤️❤️❤️🍀🍀🍀🍀🍀🥰🥰😍😍
@bhimrajghartimagar1176 Жыл бұрын
खेम सेन्चुरी जिको फ्यान भरी यता हाजिर हौ त पहिला ❤❤❤
@sunilkumar-cm9eh Жыл бұрын
गाई खाने नभनेको भय अती राम्रो हुने थियो तर गित त हरेक राम्रो छ खेम दाइको गाई खाने को ठाउ मा कसम हो भनेको भय दामि हुने थियो र पनि बिबाद मा नपर्नु होला बधाई छ
@kanxavai2335 Жыл бұрын
अहिले को नेपाली बजारमा लोकप्रिय गायक खेम सेन्चुरी दाई
@jackjill7422 Жыл бұрын
पुरानो typical शब्द राखेको रहेछ राम्रो छ। गीत viral भैरहेको छ।
@rajgc3671 Жыл бұрын
कसम गाइखानी,,,माया के राम्री होउलानी,,यो शब्द राखेको भय राम्रो हुन्थ्यो।
@BashantiRana-c9o Жыл бұрын
Sabai vnda mm prne malai khem dajuko voice ani sabdahru badhai x gitko timhrulai
@tirtharajbhattarai6144 Жыл бұрын
गाई खाने कसम सङ जोडी प्रस्तुत गरिदिएको भए उत्कृष्ट हुन्थ्यो होला सिधै खाइ खाने शब्द उचित भएन लोक दोहोरीमा एक छत्र राज गरिएका खेम सेन्चुरी ट्रोल नबनुन लोक दोहोरी क्षत्र अझै अघि लैजाने भार अझै बाकी छ है खेम जि।
@buddhidangi9401 Жыл бұрын
गज्जब गज्जब टिपिकल 👌👌👌👌👌❤️❤️🤗🤗🤗🤗🎉
@ShristiKhatri123 Жыл бұрын
आहा! असाध्यै मिठो लाग्यो गीत अनि भिडियो पनि , बधाइ छ खेम सेञ्चुरी सर लगायत सम्पूर्ण टीमलाई ❤❤ Love from Pyuthan Liwang 🙏🇳🇵❤️
@MinrajChhetri Жыл бұрын
wow king को फेरि आर्को video आएछ❤best of luck all tim
@jhabindramagar6382 Жыл бұрын
जब खेम दाइको गित आउँछ तब उफ्रि उफ्रि नाच्न मन लाग्छ आहा बधाइ सम्पुर्ण तिम्लाइ 😍😘😘😍🕺🕺
@SabinMagar-tc1zd Жыл бұрын
Dami xa ho khem dai
@Roshanibhujel4579 Жыл бұрын
खेम दाइको गित मन पराउने साथि हरु यता हाजिर 🙏❤️❤️❤️🎉🎉🎉
@omThapa-f1k11 ай бұрын
आहा 👌👌👌
@sumankumaroli. Жыл бұрын
आहाहा गित मीठो अनि खेम जि को स्वर।सफ्लताको सुभकामना
@KumarSingh-ot8mk Жыл бұрын
धेरै धेरै रामो छ
@kumar_skb Жыл бұрын
प्रतीक्षा को समय पूरा भयो राम्रो छ।खेम सेन्चुरी गित आएपछि धेरै खुशी लाग्छ सफलता को कामना❤
@prakashrasaili8175 Жыл бұрын
❤ congratulations My brother
@K.khagendra Жыл бұрын
सम्पुर्ण टिमलाई बधाई अनि सफलता को शुभकामना छ।❤️❤️❤️❤️
@mohanbhandari8488 Жыл бұрын
नाईश गित
@suryalmc9073 Жыл бұрын
दिन मा हजार पटक सुन्दा नि मन मा अझै सुनम सुनम लाग्ने कस्तो मोहनी लगाउने गित ❤❤धन्यवाद खेम जि
@SishirRoka-p5r Жыл бұрын
❤❤❤❤❤🎉🎉🎉🎉
@SubashB.k-i2b Жыл бұрын
अति राम्रो
@omkawor164 Жыл бұрын
आहा कति मीठो लय शब्द खेम दाजु को ॥ सफलताको शुभ कामना दाजु ❤❤❤
@amarrokamagar5550 Жыл бұрын
अत्यन्तै मिठो गीत हार्दिक बधाई छ बयन बैनी अनि सम्पूर्ण टिमलाई
गाई खाने सब्दले अलि न राम्रो लाग्ला सबैलाइ तर बालापनममा हामिले खाको कसम हो रमाइलो र बालापन्को झल्को मेटायो यो गितले 🎉🎉
@pradipnepali595 Жыл бұрын
अाहा कति मिठाे गित साह्रै मनपर्याे सफलताकाे शुभकामना खेम जि लगाएत सबै टिमलाई ❤🎉🎉
@TirjanThapa Жыл бұрын
Nepali lok song ka utkristha gayek & sarjak khem century haardik badhai & subha kamana. Geet atti ramro cha.
@tamugairey5715 Жыл бұрын
King खेम दाजु सफलताकाे शुभकामना दाजु 🙏🙏🙏
@keemonmogoor246 Жыл бұрын
खेम दाजुको सिर्जना जहिले अति उत्कृष्ट एक पटक होइन बार बार हेर्ने म मात्रै हो कि अरुले नि हो कुन्नी ।।आउदै गरेको हामी नेपालिको दोस्रो ठुलो पर्व सुभ दिपावलिको तिहारको बेजोड सुभकामन सम्पुर्ण नेपाली जन अनि मन हरुलाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤️
@jeevank.c.696611 ай бұрын
ठषवललल 😊
@sureenmagar9878 Жыл бұрын
गाई खानु ।। तिम्रो गायकी को कुनै मोल छैन् दाजै ❤❤
@pramilabasnet502 Жыл бұрын
Best singer khem century ko आहा कति मिठो गित ❤❤❤
@kembahadurthapamagar352 Жыл бұрын
Wow sarai ramro
@ramabidari3369 Жыл бұрын
😍😍 हे ईश्वर हे प्रभु अल्लाह अल्लाह राम्रो गीत भेटियो बल्ल तल्ल 🤗🤗 लास्टै राम्रो शब्दहरु छन् गीतमा🎉 सफलताको शुभकामना टिमलाई
@cmsharma8848 Жыл бұрын
सुन्दै छु म पनि❤❤❤
@roshanibudhamagar6651 Жыл бұрын
खेम दाइ को सबै गीत मन पर्छ ❤❤❤
@jalumayagurung Жыл бұрын
आहा कतिमिठो गित बधाई छ सम्पुर्ण लाई
@binodrajali7999 Жыл бұрын
साह्रै" राम्रो मिठ्ठो गीत बनेको छ हजुरहरुको यो टिमलाई सफलताको शुभकामना।🎉
@santoshsunarofficial Жыл бұрын
काती मीठो गीत सुभ कामना छ होल टिम प्रती ♥️👌🙏👍️😍⭐️
@SuzanKhadka Жыл бұрын
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत
@Nishangamar-h4k11 ай бұрын
Kati..mitho..feet.manma..charj..hanyo..thankyou❤❤
@ridhibasnet460011 ай бұрын
beautiful song❤❤❤❤❤❤
@reshampurja6996 Жыл бұрын
गीत एकदमै मीठो ❤️❤️❤️❤️💃💃💃💃💃🕺🕺🕺🕺🕺🌺🌺🌺🌺👌👌👌👌👏👏👏💝💝💝👍️👍️👍️👍️
@Creationbir Жыл бұрын
लोक गीत को बादशाह खेम सेञ्चुरी ❤❤
@Sandipbaraili50 Жыл бұрын
Saraai ramilo geet aba naya herna pau dai ❤😂
@डम्बर_बिश्वकर्मा Жыл бұрын
मुटु खाने राख्या भएपनि सुहाउने रहेछ❤️💖💖नबुझ्नेहरुले गाईखाने शब्द बिराेध गर्न सक्छन
@BuddimayaTamang-ug3jc Жыл бұрын
Nice dai tapaiko sangitigitik ytra safaltahos best up luck
@KaushilaAryal-o6f Жыл бұрын
आहा कति मिठो गित कुन शब्दले बयान गरु सम्मान छ खेम जि सफलता को शुभकामना ❤❤
@MadanKumal-v9p Жыл бұрын
Aaha daju❤️❤️❤️
@nepalinewlife9222 Жыл бұрын
सफलताको शुभकामना ❤
@suroojshahi1946 Жыл бұрын
आहा दाजु❤❤
@jhalaksunar6230 Жыл бұрын
waiting ❤❤❤❤❤❤❤❤song khem dai
@begamroka6108 Жыл бұрын
अब टेप्रीकोट बारेमा गीत सून्न मन छ❤❤
@lilaramnepali8391 Жыл бұрын
जादुमय स्वरका धनी खेम सेन्चुरी दाजुलाई हृदयदेखि नमन🙏 गित अत्यन्तै राम्रो बनेकाे छ सम्पूर्ण टिमलाई सफलताको भब्य शुभकामना ।
@bayanbudhamagar33992 күн бұрын
3.8M thank you so much everyone ❤❤❤🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏
@madanbc9516 Жыл бұрын
Khem century is king 👑 big fan टिपिकल मौलिक गीत छ सारै मन परो गीत सफल्ता काे शुभकामना ❤❤
@BimladeviDevi-x7v Жыл бұрын
हजुर को फ्यान दादा
@aloneboybirendrabohara Жыл бұрын
यो गीत पक्कै पनि धरानेहरुको लागि बनाएको हुनुपर्छ 😂😂
@AshishBhujel-gn4wn6 ай бұрын
Gai mareako vayera hola Dharan ma😂😂
@KamalHimal-qe8yf11 күн бұрын
Nepal ma khane le jun thau ma pani khanxa nakhane le dharan ma ni khanna mind your language
@santoshdhakal1286 Жыл бұрын
गित सारै राम्रो राम्रो छ तर गाइ खाने बोलेको मन परेन
@haribk5820 Жыл бұрын
गीत को लय सब्द राम्रो छ तर गाई खाने सब्द बिबादास्पद बन्ना सक्छ जे होस सफलता को शुभकामना
@GopalSunar-qx5xr Жыл бұрын
Congrachulation🎉🎉🎉 निकै मिठो गित नेपालि सास्कृति मा बनेको तर मेरो चाइ एउटा गनासो छ ड्रेश चाइ एउटै भयो पुरै गित मा अञ्जली sis को big fin म चाइ निकै राम्रो छ गित 🎉🎉🎉🎉❤❤❤❤❤❤
@ShantiSunar-yy7nc Жыл бұрын
My favorite ❤️❤️
@RajendarBk-xc4zk Жыл бұрын
Yo geetka sarjak,gayak khem century aabadhdha sabaima uchcha sammanx safaltako suvkamana