Teaser हेर्दा तेति खासै interest लागेको थिएर तर आज Trailer हेरे पछि अझ रोमान्चित भए!!! प्रतिक्षा मा छु हेर्नुलाई!!!❤❤❤
@dhanuyakha26748 ай бұрын
उपेन्द्र सुब्बा ले नेपाली फिल्म उलटपुलट गर्ने भो मन् को फिल्म ।❤❤❤
@rmbofficial4038 ай бұрын
यो होनि त नेपाली मौलिक कथा, जिवन्त प्रस्तुति अनि सरल मिठो कथाबस्तु आहा, सफलताको शुभकामना चलचित्र मनसरा टिमलाइ।🙏🙏🙏
@snbrothers95728 ай бұрын
मायाले भरिपुर्ण खुवा खाने दिन त आयो तर बैशाख २१ पनि धेरै टाढा भय झै लाग्यो । Trailer heri sakey paxi chai बधाई तथा सफलता को भब्य शुभकामना MANSARRA TEAM ❤❤
@suneelkhasu8 ай бұрын
Yo movie superhits hos vnni jatti hajir hum ...
@manojkchongbang86638 ай бұрын
अरे बाफरे .... कस्तो ठ्याक्कै मौलिकता टिपेर पस्केको हो❤👏👏👏 झन पूरा चलचित्र हेर्दा कति आनन्द हुन्छ होला। सबैले क्षमता भन्दा माथि उठेर काम गरेको भान भो। यो चलचित्र blockbuster हुन्छ भन्ने मा कुनै सङ्का छैन❤
@BijayaChamling8 ай бұрын
एक पछि अर्को सुन्दर, सामाजिक, सन्देश-मूलक, जीवन्त अभिनय र उत्कृष्ट नेपाली चलचित्रहरू लिएर आउदै हुनु हुन्छ लगातार रूपमा केही समय यता आदरणीय कलाकार दयाहाङ राई दाजु । पुर्खा सुम्निमा पारूहाङको आशिर्वाद सधै हजूरको शिरमा रहोस ! शुभकमाना दाजु । ❤🙏
@c.branamagar81488 ай бұрын
बाफ्रे बा खत्रा लाग्यो ट्रेलर ।।दया दाइ र मिरुना मगर अनि मेनुका प्रधान प्रबिन खतिवाडा ❤एकसे एक कलाकार❤
@adhikarisushil1008 ай бұрын
चलचित्रको घोषणा भएदेखी नै एकदमै उत्साहित छु यो चलचित्र हेर्न्, मिरुना मगर र दयाहाङ्ग राई को जारी मा जुन संयोजन थियो त्यो देखिने मा आशावादी छु । उपेन्द्र सुब्बाले जसरि जारीमा दयाहाङ्ग र मिरुना लाई प्रस्तुत गरेका थिए त्यसरि अरुले प्रयोग गर्न त नसकेका नै हुन् त्यसैले पनि यो चलचित्र माथी एक चलचित्र प्रेमिको हिसाबले मेरो एकदमै अपेक्षा छ । सिनेमाहल मा त हेरिन्छ नै समस्त टिमलाई शुभकामना । अब्बल लेखक अनि निर्देशक उपेन्द्र सुब्बा को चलचित्र मा दया र मिरुना का अलावा नेपाली सिनेजगतका दुइ अरु नक्षत्र प्रविण खतिवडा र मेनुका प्रधानको उपस्थितिले यो चलचित्र प्रती अरु थप अपेक्षा त हुने नै भयो । मेरो प्रतिक्षारत चलचित्र मनसरा । First Day First Show त भ्याइँदैन, First Day Last Show QFX Labim मा हेरिन्छ । Eagerly waiting for Mansarra. ❤ यस्ता चलचित्र आवस् न कसले हेर्छ विदेशी चलचित्र, उपेन्द्र सुब्बाको कम्तिमा एउटा चलचित्र चै वर्षमा एकफेर हेर्न पाइयोस् अनि प्रविण खतिवडा र मेनुका प्रधान जस्तो उम्दा कलाकारको सिनेमा पनि हेरिरहन पाइयोस् , दयाहाङ्ग अनि मिरुना को बारेमा त केही भन्नै परेन सिनेमा आको आइ छ हेर्या हेर्यै छौँ । उच्च कोटिको सिनेमा बनेको छ भन्ने मा हामी दर्शक अनि चलचित्र प्रेमी विश्वस्त छौँ । जय नेपाली चलचित्र
@Ningja1238 ай бұрын
Same ❤❤❤ma pani dherai nai Khushi xu ani aatur xu film hernu lai sake samma first day first show ❤❤
@ramkunwar16778 ай бұрын
Nice👍
@raisampang47518 ай бұрын
नसोचेको कलाकार सत्य राज आचर्य पनि पो हुनुहुदो रहेछ सफलता को सुभकामना मनसरालाई
@jayantimagar23488 ай бұрын
Agree
@BimalChemjong8 ай бұрын
आहा!
@dipenlimbu35378 ай бұрын
बुढाले फिल्म चै अर्गानिक बनाएछ ट्रेलर हेर्दा त अति नै मन पर्यो । टिमलाई सफलताको शुभकामना दि पठायुङ ल ।
@rojinapaudel-n2s8 ай бұрын
आहा हाम्रो आफ्नै मौलिक कथा , अभिनयमा पनि कति आफ्नोपन झल्किने , सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤
@lizzie61292 ай бұрын
Watched JAARI on KZbin. What an awesome movie - beautiful acting by everyone, great storyline, picturesque location and detailed take on the nitty gritty of cultural values ( language, location, attire and originality ). Dayahang Rai is a great actor, nothing over the top but pure unadulterated talent. Nepalese actors and filmmakers must learn from him. Why are such great movies not on Netflix?
@BhalGmc8 ай бұрын
उपेन्द्र सुब्बाको कथा भन्ने शैलिले फेरि मलाई हलतिर डोर्यायो।मनभित्र धेरै कुरा उब्जिए ट्रेलर हेरेसी। पात्रहरु यति दमदार छन,स्वयम उनिहरु बाचेका जस्ता।जारिको रेकर्डलाई तोडोस।शुभकामना !! अनि म मगर केटो,लिम्बू परम्परा एकदमै मन पर्न थालेको छ हाउ यी फिल्महरुले गर्दा
@skmagar19918 ай бұрын
आहा मिरूना को एक्टिन झन झन राम्रो हुदै गएछ , पक्का ३ चोटी होरिन्छ ❤❤
@abhishekraiofficial89888 ай бұрын
दयाहाङ+ मिरुना+ उपेन्द्र= blockbuster 🔥
@RIKESHBUDHATHOKI-wv7qd8 ай бұрын
Budhhi Tamang ra Bijay Baral chhutyo
@abhishekraiofficial89888 ай бұрын
@@RIKESHBUDHATHOKI-wv7qd jaha dayahang teha bijay baral 💗
@narutosan69558 ай бұрын
Hell yeah
@DryEther8 ай бұрын
Best combo @@abhishekraiofficial8988
@SumanGurung-b8o8 ай бұрын
Mero geda ko blockbuster yesto mugi lama lai haat uthauni kt
@gocool3178 ай бұрын
कत्ति जानाले चिन्नु भयो झुमा लिम्वु लाई🎉❤ Backround music ❤❤
@jayaramthapa9708 ай бұрын
पूरा टिम लाई सफलता को शुभकामना ...... मेरो फेभरेट .....मिस्टर सुपर_Star दयाह्याङ राई 🙏🙏❤️❤️❤️
@basantamagar20388 ай бұрын
कति सरल अनि मिठास ! हेर्दा हेर्दै ट्रेलरसंगै बगेको पत्तै भएन।❤❤❤ सफलताको अग्रिम शुभकामना।❤❤❤
@binodsauden9288 ай бұрын
हराए भनिएकाहरु नभेटिएका मात्र हुन् हराएकाहरुले नदेखे जस्तो मात्र गरेका हुन … #MANSARRA💙🙏
@sonamaaden7628 ай бұрын
Malai pni na dhekhe jasto garera haraunu mann x aajakal feri you tuber vaiyo aayera chihayera herda ra xan khoje jasto garne😂haru le pni garo x hau malai😂😂😬😋❤️💙
@heartbeat18708 ай бұрын
आहा हाम्रो आफ्नै मौलिक कथा , अभिनयमा पनि कति आफ्नोपन झल्किने , सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@kishorlimbu68018 ай бұрын
अम्लिसो कुचो हेर्दामा फुच्चो बोलिमा सुन्दा छुच्चोना छुच्चो छालाको रङ्गै माक्सुन्दा जस्तो हेर्दामा खेरी पपन्दा जस्तो हिड्दामा खेर अअन्दा जस्तो आहा यो सिनेमा ले देश खाने भयो फेरि सबै टिमले अग्रिम शुभकामना!
@sbrai80487 ай бұрын
अाकाशकाे तारा झारिदिने र िसस्नुकाे झ्याङमा चडने कुरा, अति सुन्दर प्रस्तुति वाह
@kale8077 ай бұрын
Hoina hola haou❤❤❤❤❤❤
@hemantamagar61827 ай бұрын
माक्सुन्दा, पपन्दा भन्या चै के हो ? 😂
@SujanLimbu-x2i2 ай бұрын
😂@@kale807
@Sümï-lī-yä07lìmbū8 ай бұрын
Treasure हेर्दा खासै interesting लागेन🙄 जब यो टेलर हेरे अति मन पर्यो😮 र 5 चोटी review गरेर हेरिसके अझै हेर्न मन लागिरहन्छ । बस अब यही मनसारा हेर्ने प्रतीक्षामा छु 🥰❤ दयाहाङ राई र मिरुना मगर ज्युलाई धेरै धेरै बधाई छ आगामी दिनमा पनि यस्तै र अन्य रमाइला फिल्महरुको जन्म होस् ।❤ #Jay_Nepali_movie😊🥳
@rangamanch1008 ай бұрын
कस्तो सालिन, सुन्दर, नम्र अनि हेर्दा हेर्दै मुहारमा मुस्कान आको पत्तो नहुने कति आनन्दको ट्रेलर आयो नि होउ गाठे। संगित त झनै सुमधुर, त्यो बासुरिको धुन त आहा हा...हा..❤❤ फिल्म हेर्न सारै उत्सुक पो बानायो नि होउ, पर्खिन सकिन्न कि कसो जस्तो भो त❤❤😍
@moviescircle1008 ай бұрын
Sahi ho ❤
@why13398 ай бұрын
Dayhang dajuko ta role sano po xa jasto xa ta k ho
@surenfago8 ай бұрын
nice nice mon chhune
@Rupakc128 ай бұрын
Thanks for 396 subscriber family 🎉🎉🎉🎉🎉🎉🎉
@san2sRai7 ай бұрын
धेरै समयको पर्खाई पश्चात आज पहिलो दिनको पहिलो शो हेरियो। Amazing movie..... सबै किर्धारहरुले आ-आफ्नो भूमिका अब्बल तवरले निभाएका छन। प्रविन खतिवडाको भूमिका एकदमै प्रशंसनिय छ। हेर्नै पर्ने मुभी हो यो, हेर्न नछुटाउनुहोला।
@ManozSampangRai8 ай бұрын
wow यो हो नि गाउघरको अर्गानिक कथाहरु ।फिल्म एकदमै रामो छ जस्तो लाग्यो है❤️❤️❤️🙏
@Rabinsewa4878 ай бұрын
अति राम्रो छ, कथा राम्रो लाग्यो, हेर्न मज्जा आउँछ❤️
@surendrashrestha54058 ай бұрын
Kasto ma ta hereko herai vaya..kasto trailor mai dubechu…awesome
@SagarLimbu-j3j8 ай бұрын
कती राम्रो trailer झन music त आहा 👌👌
@asishrana2008 ай бұрын
नामनै मनसरा कस्तो राम्रो नाम तेसमा पनि मिरुना मगर ❤ i am super excited to watch this movie.❤
@jonesvlog20208 ай бұрын
नेपालि जिबन तथा नेपालि समाजका बास्तबिक घटनामा आधारित सिनेमा मन्सरालाइ सफलताको धेरै धेरै सुभकामना...
@premmagar86918 ай бұрын
दयाहाङ्ग दाई को आज सम्म कुनै फिलिम पनि नछुटाई हेरेको छु दया हाट fan म daya दाईको
@DEJEJKIIIRRHFH7 ай бұрын
आरे फिलिम त खत्रा जस्तो छ । हेर्नुपर्छ यो चाहिँ 💞💞💞💞
@kamallimbu9248 ай бұрын
wowww❤ सायद म लिम्बू भएर होला मन छोयो। सफलताको कामना (मनसारा) 😍😍😍
@Hari31volgs7 ай бұрын
नेपाली नायिका हरुले सिकुन मिरुना मगर अनि मेनुका प्रधान बाट चलचित्र मा अनेकौं श्रृङ्गार अनि फेसन काे जमानामा पनि एकदमै सिम्पल अनि आफ्नो माैलिकता पन संस्कार र संस्कृति झल्काउने खालको चलचित्र हुन्छ जहिल्यै पनि अनि आफ्नो परिवार संग बसेर हेर्न लायक पनि हुन्छ सम्पूर्ण मनसारा टिम लाई बदाई अनि शुभकामना साथै दयाहाङ राई दाजुको त के कुरा गर्नु शब्द नै कम छ म संग बर्णन गर्न लाई❤❤❤
@santoshsenihang47268 ай бұрын
टेर्जर दाम्मी लाग्यो मनसरा को अनि सबै मनसरा टिमलाइ अग्रिम सफलता अनि ब्लकबास्टेर को लागि बधाई 🎉🎉
@Arun_Singh108 ай бұрын
No doubt Dayanhang dai is one of the best actor in Nepal.. tara kati dherai movie aako almost every month with not much effort, just normal conventional roles...agi vakkhar degree maila herera aako..aaile next movie ko trailer aaisakexa...alikati time diyera variety ko roles garnu paryo daju..big fan 😍
@grgsubash928 ай бұрын
धेरै पछि अर्को उत्कृस्ट आर्गानिक चलचित्र हेर्न पाईने भयो जस्तो छ
@Jeenarana02 ай бұрын
फिलिम त अर्गानिक नै रमाइलो हेर्न लाइ , बच्चा बेला को गाउ घर याद आउने ❤
@santoshrai49658 ай бұрын
चमक धमकको जमानामा मनसारा ले कतिको पैसा कमाउला त्यो रिलिज भए पछि थाहा होला तर फिल्म हेर्ने जतिको मन अवस्य जित्ने छ।
@prajwaldahal85638 ай бұрын
वा वा वा वा प्रविण खतिवडाको Acting❤❤❤❤
@pasangkhampa8 ай бұрын
#दयाहाङ राई र #मिरुना मगरको जोडी मनपराउने जति यता #हाजिर गरौ।
@kishanchaudhary64558 ай бұрын
❤❤❤
@deewoshjimee55268 ай бұрын
Promoting kirant and the eastern Himalayan culture is the best concept of Upendra subba we are heartly thankful and waiting many more movies 😍❤️
@PrakashRaiMausam8 ай бұрын
अर्गानिक नेपाली कथा बहुजाती भाषा संस्कृतिको संगम मनसारा🎉❤❤
@harisharan11_118 ай бұрын
❤❤❤❤Utkrishta Film ❤❤❤ congratulations Upendra dai ❤❤❤❤
@BhalGmc8 ай бұрын
2:08 हराए भनिएकाहरु नभेटिएका मात्रै हुन।हराएकोहरुले नदेखेको जस्तो मात्र गरेका हुन।
@hamrowarangi8 ай бұрын
हाम्रो लेटाङकाे सान प्रविण दाई लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना 🎉🎉।। कत्ति धेरै लेटाङे दर्शकले प्रविण दाइ लेटाङकाे हुनुहुन्छ भनेर थाहा पनि छैन हाेला।देशले चिनिसक्याे अब गाउले चिन्ने काममा पनि अधि बढ्दै जानुहाेला।।
@Ilovenepal-i3r8 ай бұрын
Mani belbari bata honi dami xa movie bahun baje ko acting
@santoshsampangrai90328 ай бұрын
trailer हेर्दा अहिले नै चलचित्र हेरुँझै भाछ मलाई... शुभकामना सम्पुर्ण टिमलाई🙏🙏🙏
@apilkarkee8 ай бұрын
First time kunai Nepali movie ko trailer yeti engaging lago ❤️💙💯
@narendrayakthungba81718 ай бұрын
आहा... कति दामी❤️❤️❤️, मेरो त Goose bumps नै आयो हौ। यो चलचित्रले फेरि नयाँ रेकर्ड राख्ने भयो।
@shahimanish48468 ай бұрын
आहा अबत हाम्रै फिल्म राम्रो बन्न लागे ❤️
@Paulshah7538 ай бұрын
सफलताको धेरै धेरै शुभकामना दया दाइ र सम्पुर्ण टिम लाई
@kuldevrajbanshi25048 ай бұрын
प्वाले अब कसलाई गुड नाईट भन्छस
@aballama13798 ай бұрын
बिषय एकदम सान्दर्भिक जस्तो लाग्यो trailer हेर्दा। यो फिल्म अबस्य हेरिन्छ ।
@milanthapa123568 ай бұрын
सच्चैकै अर्गानिक फिलिम दयाहाङ र मिरुना र सबै को अति राम्रो अभिनय सबै तिम लाई शु भ कामना ❤❤❤🎉🎉🎉🎉❤❤❤
@PayanguTube8 ай бұрын
मैले १०० पटक हेरिसकेँ हेररहुँ लाग्छ । झुमा लिम्बुको मनै चिर्ने त्यो लिम्बू पालामको आलाप 😭 कति राम्रो 🙏
@meerai14528 ай бұрын
Kasam Movie chahi babal baneko xa jasto ❤❤❤❤❤ All the best to entire team lai. Waiting for eagerly in 🇦🇪 Uae.
@Limbusarush1018 ай бұрын
हौ मन जित्यो है मन जित्यो मनसरा ले फेरि मन जित्यो ❤❤❤
@CPMagar8 ай бұрын
हिजो मात्रै रामबाबु गुरुंगको डिग्री माईला हेरे!अपेक्षित मज्जा आएन।मनसराको ट्रेलरले आशा जगायो।trailer ले मन लोभ्यायो।❤❤
@sansu64358 ай бұрын
Kassam mann koi kura vannu vayo same mero ni hijo hereko kasto excitement nai down vako tiyo aaaja yo trailer ley feri badayo 🙂
@newnepal20728 ай бұрын
Ram Babu Gurung needs Upendra Subba as a writer. Poor writing in Degree Maila!
@surajadhikari84328 ай бұрын
उपेन्द्र सुब्बाको लेखन कति उच्च कोटीको हुन्छ भनेर जारी हेर्दा, कबड्डी हेर्दा अनि लाटो पहाड पढ्दा नै थाहा हुन्छ । यो उनको अर्को अब्बल प्रस्तुति हेर्न एकदमै आतुर छु । एकदमै कुशल अभिनेता द्वय प्रविण खतिवडा र दयाहाङ्ग राई अनि सुन्दर अभिनय र रुपका धनी मिरुना मगर र मेनुका प्रधानको कलाकारिता को बखान जति गरे पनि पुग्दैन । एकदमै बहुप्रतिक्षित चलचित्र "मनसरा" लाई सफलताको करोडौं शुभकामना । ❤❤❤ मैले २०८० सालको सुरुको दिन जारी हेरेको थिए र अन्तिम दिनमा डिग्री माइला हेरेको थिए । त्यसै गरि हरेक साल यी हाम्रा अर्गानिक चलचित्र हरु हेरीराख्न पाउँ । जय नेपाल, जय नेपाली मौलिक चलचित्र ❤❤❤ उपेन्द्र सुब्बाको यस्तै चलचित्र कम्तीमा बर्षमा एकचोटि हेर्न पाइयोस् ।
@kuldevrajbanshi25048 ай бұрын
अँ कब्बडि उपेन्द्रले बनाकाे हाहाहा
@adhikarisushil1008 ай бұрын
@@kuldevrajbanshi2504 लेखक उपेन्द्र सुब्बा हो भाइ
@Haso123468 ай бұрын
@@kuldevrajbanshi2504Ajhai pani kabaddi ko lekhak upendra subba ho bhanne thaha nabhako hor
@mtsports69148 ай бұрын
@@adhikarisushil100जाबो फिल्मको बारे केही थाहा नपाई बोल्ने लाई के भन्ने???
@surajadhikari84328 ай бұрын
@@kuldevrajbanshi2504ठूलो भयौ भाइ यति भनेर
@sumanpaudel31168 ай бұрын
उपेन्द्र दाईले आगो लाउँछन हौ यो industryमा 🔥🔥
@sujanbhatta38798 ай бұрын
❤this is the reason still people are watching Nepali movie Director , upendra subba, motshe gurung , Ram babu Gurung and nischal basnet Actor , daya hang , bipin , saugat malla and rest all theater artist since 15 years movie direct level and content has been changed They r doing good invest on content and movie Trailer looks as usual very prompt and character develop BGM wow last throw minute trailer It’s very much twist and suspense on trailer Somehow movie is going to be good hope so Asusal jaari , kabadi series , fhulbari this movies are like so good and touched to your mind set and It’s very much relatable to watch no doubt We have believed on u guys ❤u guys never disappointed to us ❤thank u team 1 - movie cast don’t expect daya hang on this movie will surprised u Coz surprised package will be carried by menuka , meruna , prween khtiwada 2- movie act level going to touched u with good content 3- this is not movie it’s Art and magic which it’s going to be watch and fell and smile 4 - it’s going to get your heart malt with bgm 5 - dialogue delivery will felt u our culture and religion 6 - this going to be blockbuster and epic for sure desperate to watch ❤
@pujamagar8 ай бұрын
Miruna magat ra menuka pradhan lai ekoi thau ma dekhda asadhdoi khusi lagyo❤😊😊
@gopalthapa-r1z8 ай бұрын
wow.......धेरै राम्रो छ ! 100% सुपर हिट हुन्छ ! Congratulations ❤💐
@chanduentertainment12498 ай бұрын
Omg! what an intresing movie trailer ❤ baje ko acting pani kya dami lagyo. All the best Baje.👍️👌
@shamiprai43408 ай бұрын
अबको सुपर डुपरहिट फिल्म मनसरा👌👌। तर दयाहाङ राईलाई थोरै ठाउँ दिएको होकि जस्तो लाग्यो।
@gyanrai91798 ай бұрын
ठीक छत हजुर सधैं सबै चलचित्र मा दयाहाङ को मात्र धेरै ठाउँ हुनु पर्छ भन्ने छैन कथा लाई सुहाउँदो र मागे जति को ठाउँ हुनु पर्छ तर यसपालि चाहिँ पवन खतिवडा र मेनुका प्रधान दुई उत्कृष्ट कलाकार को उत्कृष्ट अभिनय हेर्न पाइने भयो ❤
Miruna's acting is beyond the limitation. Wow !!!!
@Paulshah7538 ай бұрын
१०० करोड कमाउन सफल होस शुभकामना मनसरा टिम
@dipensenehang20478 ай бұрын
मनसरा ले फेरि खाने भो यार❤❤बधाइ सुभकामना
@RaiShoba8 ай бұрын
dayahang ko film vane paxi jastai pani naheri nahune mai matra hoki aru ni xa??😊❤❤❤
@saritarai41787 ай бұрын
फिल्म सारै राम्रो बनेको छ है । सरल कथाबस्तु कलाकारहरुको उस्तै राम्रो चरित्र सारै राम्रो लाग्यो । फिल्मले सोचे भन्दा राम्रो कमाइ गरोस सुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤।
@Hiranya_kashyap8 ай бұрын
What an amazing actors are lining up Dayahang Rai, Menuka Pradhan, Prabin khatiwada and Meruna Magar . I reckon it will set another history in box office . Can’t wait to go to the theatre. Wattaa exiting masterpiece by Upendra Subba on the way . 🔥
@santiroka65028 ай бұрын
Aaha kati ramro filma❤❤❤ congress all team🙏
@anedhami9138 ай бұрын
दया दाइ अर्को राजेश हमाल हुन भन्ने कोको छौ❤🎉
@entertainmentsnepal86128 ай бұрын
Rajesh hamal le film Industry lai jogayako thiyo vane film Industry le dayahang lai jogayako cha Tesaile Rajesh hamal ko tau ma kohi pugna sakdaina
@Sanip_Rai8 ай бұрын
Ahile ko film industry thamme daya nai ho mero suport xa second rajesh hamal dayahang❤❤
@ashislimbu96818 ай бұрын
Ho dai🙏💐
@Lazarocks8 ай бұрын
Anmol kc ko movie ajkal kalle herxa..? Daya daai ko industry jogauna ma pani thulo help xa.
@sagarrai50747 ай бұрын
Ma chu mero gaule ho
@Himal_Lama78 ай бұрын
आहा!!!मनमा कटक्क छोयो हो साथी हो ! ट्रेलरले अझ बिशेष त मिरुनाको जिबन्त अभिनयले💜💜💖💜💜 फिल्म त 1000% ब्लकबस्टर नै हुन्छ। शुभकामना🎈🎈🎈🎈🎈
@kale8078 ай бұрын
Sachhai ramro katha bunexa jhakri Ba le, super hit jodi super hit film vanne xa subba saab good luck❤🎉🎉🎉🎉
@movieeclipes83107 ай бұрын
Aaja hereko ekdam ramro lagyo. One of the best Nepali movie which you should not miss
@BhalGmc8 ай бұрын
दयाहाङ र मिरुनाको जोडिलाई कसरी प्रस्तुत गर्नुपर्छ त्यो उपेन्द्र सुब्बालाई मज्जाले थाहा छ।जारी पछि एकदम गतिलो फिल्म हेर्न पाईने भो है!!
@labagurung95398 ай бұрын
लौ है हेरिने भैयो यो फिल्म पनि सरै राम्रो छ जस्तो छ❤❤❤❤
Dayahang Rai and Miruna Magar jodi onscreen is ever green bestever jodi of Nepali movie industry ❤
@premmagar86918 ай бұрын
फिल्म हेर्न एकदमै आतुर छु दया दाई र मेरुना को दया हाट fan म
@entertainmentsnepal86128 ай бұрын
Rai ra magar ko fan hola
@kalagurung45708 ай бұрын
upendra subba is changing nepali cinema♥️ #Great work
@DipeshGhimire-si9gb8 ай бұрын
अति मीठो ।।। मन छोयो ।।।
@avisheshchandrarai37998 ай бұрын
उपेन्द्र सुब्बाको रचना,दयाहाङ,मिरुनाकाे रैथाने बाेलकाे अभियानले त मनसरा चलचित्र कहाँ पुग्ला!गजब!
@sabibhujel19878 ай бұрын
कति राम्रो ❤सुपर हिट हुछ 2081 को सुभकामना मिरुना dee
@nepaligamehub8 ай бұрын
Waiting for Daya hang sir movie ❤ ko ko hunu Hunxa Daya hang sir ko fan eata hajir hunus ❤❤
@Binod1.7M7 ай бұрын
जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु❤
@sanjaylimbu5078 ай бұрын
jari jastai super hit hosh suvakamana❤❤❤❤
@GaneshOfficial3248 ай бұрын
हाम्रो चलचित्र पुजार सार्की जेठ 10 गते बाट रिलिज हुँदै छ हेरेर माया गर्दिनुस है🙏❤दया दाइ र मिरुना दिदी को जोडी मन पराउने ले like गर्नुस है।।
@LuckyjungRai8 ай бұрын
गांउको कथा ,कवि को फिल्म,वाह,,,अबस्य हेरिन्छ।❤❤❤
@matisaratamang70118 ай бұрын
Dayahang Rai+Miruna Magar Wow 😲 just wow
@dipendragahamagar23868 ай бұрын
Extraordinary fantastic mind-blowing story love it ❤
@sudipsapkota52508 ай бұрын
ई दुईकाे जोडी सारै मन पर्छ हौं तपाईंहरूलाई पनि मन पर्छ भने तल ,,,,,,, गर्नुस् है।
@aashisbhujelaashisbhujel87178 ай бұрын
wow ❤❤❤Fare arko block buster nepali movie jari paxi mansara dayahang ra meruna ko fare arko hit movie jore so cute
@Ruraldevlopment-l4x8 ай бұрын
गज्जब को क्यामिस्ट्री छ जस्तो छ लिम्बुनी र बाहुन बाजेको अनि नेवार्नी र लिम्बुको 😂😂।म मगर लाई त बहुत उत्सुकता जाग्यो अनि हजुर हरु लाई नि ?❤❤❤😂😂❤🙏🙏।बेस्ट wishes 🎉🎉.
@Ilovenepal-i3r8 ай бұрын
Ma bahun ho tarani yo acting le ma sang mel khanxa Mani kasailai Maya garxu Jo Mero jat ko xoina
@Ruraldevlopment-l4x8 ай бұрын
@@Ilovenepal-i3r आबो दुई जना भएर यो मुभी हेर्न जानू होला 😍😍अनि थप सार्थकता मिल्ने छ तपाइहरुको प्रेम सम्बन्ध मा 😍😍।
@SarmilaThapa-qn1gl8 ай бұрын
Excited ❤❤❤
@princexetrii51518 ай бұрын
Best wishes mansara dherai ramro lagyo man jityo
@Be-rainMagar8 ай бұрын
मनसारा निक्कै मार्मिक छ जस्तो छ ।।।। दयाहाङ ज्यु र मिरुना वाह!!! क्या जोडी ❤❤❤ शुभकामना ।।।
@NepoSansar8 ай бұрын
अहिले सम्म हलमा गएर फिल्म हेरेको छैन यो treller हेर्दा त namsara हलमै गएर हेर्न मन लाग्यो।।।
@sashikalarai507 ай бұрын
Ramro xa naxutaunu hola
@uttammagar63008 ай бұрын
जारि पछि कुनै चलचित्र नहेरी उपेन्द्र दया र मिरुना को चलचित्र कुरेर बस्नि म मात्र होला 😂 अझ मेनुका त यो फिल्म को घिउ हो❤ trailer 👌👌👍👍👏👏👏ajha last maa jhuma dd ko voice bbl man paryo ❤❤❤❤❤❤
@Ugal_Official_Music8 ай бұрын
म जस्तै कति views भयो भनेर हेर्न आउने हरु ले कमेन्ट गरुम है।