यो भिडियो सहकारी छानबिन समितिको रिपोर्टमा आधारित हो। यहाँ बर्णन गरिएका सबै घटनाक्रम त्यही लेखिएको छ। त्यहाँ देवकुमार नेपाली फरार भनिएको भए पनि १ महिना पहिला उनी पक्राउ परिसकेका छन्। सुझाव दिनुहुने सबैलाई धन्यबाद !
@milanyonjan681221 сағат бұрын
Sir🙏
@dhrubaacharya75621 сағат бұрын
I am ur great fan
@saugatrai-b5u21 сағат бұрын
Bupendra Rai sanga ko connection k xa hola ??
@Missionsuccess61921 сағат бұрын
कोहि matwalii botee ,राई, सहकारी ठग्ने कोहि मान्छे बेच्ने 😮कोहि अर्काको ज्यान लिने यहि काम क्षेतरि बाहुनले गरेको भय सन्जाल्भरिन्थियो गालिहरुले अहिले बाहुन भन्दा राई लिम्बू ,गुरुङ,botee अगाडी आय गाठे,बाहुन बाहुन हरुले देश खाय भन्दा भन्दै राईहरुले देशनै खाईसकेछन..
@narayanpaudel537820 сағат бұрын
धन्यवाद टङ्कजी ।
@Nishchalkoirala23 сағат бұрын
Tanka ji को कुरामा बिश्वास गर्नेहरु यता हाजिर गरौ ❤❤🎉
@karkeekumar108522 сағат бұрын
Khaobadi haru murdabad
@shankalpakham478120 сағат бұрын
vae le Asti poni yestai comment gareko thiyo, Sakxau vane Good message dine wala comment gara na kina bekar ko waiyat kam garxau
@DipakRai-p3i12 сағат бұрын
टङ्क दाइको खोज बिस्लेशनहरुमा कुनै पनि कमजोरी छैन।उहाँ एक महान पत्रकार हुनुहुन्छ।❤️❤️❤️❤️👌👍️🙏🙏🇳🇵🇳🇵
@karkeekumar10858 сағат бұрын
@@Nishchalkoirala mero b4 ma rabi pani thag nai raixa
@rachinthapa480123 сағат бұрын
यिनीहरू को चरित्र उदाङ्गो पार्दै नागरिकहरू लाई सचेत बनाउने काम गर्नु भकोमा धन्यवाद टंक सर।
@achyutgelal475623 сағат бұрын
कस्तो राम्रो र सत्य बिश्लेसन !देश बचाउन यक हौ नेपाली दाजुभाइ तथा दिदिबहिनी हो ्
@baburajkarki29122 сағат бұрын
यो देश ठग्ने बाहुन पछि तामाङ र राई रहेछन ! यहि दाहाल बाहुनले पनि आफ्नो कमेन्ट ब्लक गर्याछ ! बेकुफ बनाउ !
कम्बोडिया काण्डको सबैले बुझ्नेगरी चिरफार गर्दिनु न है।
@ashokuporkoti807722 сағат бұрын
रबिलामिछाने बाट केहि कमजोरीत भएको छ नै तर उनलाई जुन स्तरको धरपकड गरिदैछ यो सबै भ्रष्ट र अपराधिहरुलाई जोगाउन र बिषयान्तर गर्न मात्र भएका छन् । आम जनताले बुझ्न थालेका छन अब धन्यबाद टंक सर ।
@sherchanprabhat314222 сағат бұрын
ठीक भन्नुभो सर जीबी राईलाई कुनैपनी सरकारले पक्राउ गर्दैन टंक सरको कुरा बुझ्दा रबि सरले पनी सहकारीको पैसा चाखेका छन् चोखो चाही छैनन्।
@rameshghimire133521 сағат бұрын
@@ashokuporkoti8077 सहमत बास्तबिकता यहि हो 🙏🙏
@akashkhadka779820 сағат бұрын
@@sherchanprabhat3142 arey bhai rabi le sahakari ko 1 rs ni khako vaye yo sarkarle uhiley gokreythyaak pari sakthyo,, चोखो xan rw aila sama tiki raxan Kaila bugjxau yo kuro?
@KeshabKshetri-y4d19 сағат бұрын
yes@@sherchanprabhat3142
@ashoksanjel355519 сағат бұрын
रवि आफैमा बच्चा हैनन कमजोरिलाई नीति निएमबाट छोप्न राजनितिमा आएका थिएँ दुर्भाग्य पुराना खेलाडिले बलिको बोका बनाईदिए प्रतिसोधको राजनितिमार्फत बाँकि समयसङ्गै🙏🙏🙏
@dbchhetry22 сағат бұрын
Tanka ji को भिडियो आएपछी याता उता नगरी सुरु देखि अन्तिम सम्म हेर्नेहरु यता हाजिर गरौ ❤❤😊😊
@anshu0fficial03523 сағат бұрын
टंक दाईको नयाँ भिडियोको पर्खाइमा बसेकाहरु यता हाजिर गरौं ।❤️🙏
@mamabhanjaentertainment23 сағат бұрын
म हाजिर भयर हेरिसके है
@rkprime70923 сағат бұрын
Hajir garne bapat geda talab😂😂😂
@Bg_vlogs12322 сағат бұрын
हाजिर गरे है सर
@panaAc_officials1722 сағат бұрын
M pani uhako video ko parkhaima thiyaa
@karkeekumar108522 сағат бұрын
Khaobadi haru murdabad
@followme905620 сағат бұрын
यति मेहनत गरि गहिराईमा गई सत्य कुराको उठान गरि प्रष्ट पारिदिनु भयो हजुरलाई हृदय देखि नमन ।
@SurenLimbu-jl7ln21 сағат бұрын
अमेरिका बसेर भए पनि नेपाल र नेपाली हरुको लागि धेरै देन छ टङ्क दाइ लाइ उच्च सम्मान🙋जस्लेजहाँ बाट जसरी सक्छ तेसरी देश प्रति सहयोग गर्ने हो।
@d-rk19 сағат бұрын
@@SurenLimbu-jl7ln yeuta Kura matra fuskyo jasko pani puchchhar samati Jiuna Jogina Gaaro banaune jamaat ta tannai xan😀 naramra dherai xan naramra vitra ramra kura Khojera hidne Nepali Jamaat ko khoji ma xu ma chai.. tapai Kata hunuhunxa?
सहकारी ठग सहकारी ठग भन्दै हिँड्दै छन् कांग्रेस का झोले चम्चे ठूला नेता, माडवारी, व्यापारी को कालो धनलाई सेतो बनाउन कै लागि यो सहकारी काण्ड रचिएको हो। धनेबाद Tanka दाई ❤
@diwashrai646821 сағат бұрын
1 मात्र पत्रकार पात्र बिश्वास गर्न लायक tanka सर्🙏🙏
@Rbk49522 сағат бұрын
सत्य तथ्य र प्रमाण सहितको सबै विश्लेषण गर्ने टङ्क सरलाइ 120 तोपको सलामी। ठुला यु टुबर र मिडिया हरुले टङ्गक सर सङ्ग केही सिकुन पैसामा नबिकुन जनतालाइ भ्रममा पारेर खल्तिमा कमिसन बोकेर औकालत नगर्नु साचिकै सलुट छ टङ्क सर।
@harikoirala545713 сағат бұрын
नेपाली जनता काे आखामा सत्यकुरा ल्यईदिएकाे मा बधाई छ।
@goremailo528522 сағат бұрын
यस्तो गहिराइमा गएर सरल भाषामा बुझ्ने गरि बतईदिनु भएकोमा धन्यवाद सर
@lafasoaltee277912 сағат бұрын
एकदमै तथ्यपरक विश्लेषण, Salute Tanka Dahal ji.
@pradeepGurung81422 сағат бұрын
नेपालको कुनै मिडियाको बिस्वास लाग्दैन आजभोली!टन्क सर नै हो सत्य तथ्य बुझेर आम नेपाली जनतालाइ सुचित गराउने!हार्दिक नमन हजुर प्रती सर!नेपालको अख्तियार प्रमुख पनि अनुसन्धानमा यति पोख्त छैनन होला जति सुक्ष्म तरिकाले टन्क जि ले गर्नु हुन्छ!
@bharatbirrai979122 сағат бұрын
टांक जि को खबर भित्र को खबर अनि बिष्लेशन गजब।जय होस।👍️
@anilpant617422 сағат бұрын
धन्यवाद टंकजी । तपाईंको यो भिडियो हेर्दा त सहकारी ठगीमा जे जसो भैरहेछ सब नाटक मात्र मञ्चन भैरहेको बुझियो । पिडितले कहिल्यै न्याय पाउने गुञ्जायस देखिँदैन त ।
@nepalijiwanmagar199123 сағат бұрын
❤❤❤❤❤❤❤ कुरेको धेरै भयो bro धेरै धेरै धन्येबाद हजुर लाई🎉🎉🎉🎉
@harkabishwokarma13 сағат бұрын
सबै सच्चा नेपाली ले सेयर गर्नै पर्ने सुचना हो यो भिडियो धन्यवाद टंक सर
@bhagawantharu22018 сағат бұрын
टंक दहाल सर सत्य तथ्य प्रमाण र रिपोर्ट सहित सहि विश्लेषण गरि दिनु भएकोमा धन्यवाद।
@singhbahadurlimbu691421 сағат бұрын
आयाे आयाे नेपाल हल्लाउने भेडियाे सलाम छ टंक दाहाल ज्यु लाइ ।
@SStechnicalsearcheverything22 сағат бұрын
ल है टङक जि सत्यकुरा बाउ - आमाकै भए पनि बाहिर आओस!!!!!!......
@durgaprasadadhikari411022 сағат бұрын
यस्तै तथ्य सहितको समाचार ल्याउने टंकजी तपाईंलाई धेरै धन्यबाद!! जिबि यति लामो समयसम्म हराउनु, उसलाई ईन्टरपोल मार्फत नेपालमा नझिकाउनुमा क कसको हात छ? लौन यसको गहिरो अनुसन्धान गरि चिरफार गर्नुपर्यो ।
@SunilWagle-sw2ct23 сағат бұрын
राम्रो अतिराम्रो बिस्लेसन
@sabhyatagurung832422 сағат бұрын
पुरै बोम्जन परिवार नातागोतालाई जेल कोचेर बैंक तथा सहकारीको पैसा फिर्ता गर्नुपर्छ।
@harkapaudel698423 сағат бұрын
अत्यन्त प्रसंसनिय कार्य
@maanu255922 сағат бұрын
नेपाली बिश्वास गर्ने media person / investigator ❤❤❤
@bikramchhetri202823 сағат бұрын
Great survey tanka sir❤❤❤
@praladkhadka345921 сағат бұрын
यहि कारणले कुनै सरकारले समाधान गर्न नसकेको रहेछ। धन्यवाद सम्पुर्ण जानकारी को लागि टन्क सर।
@himalpant86223 сағат бұрын
धेरै धेरै धन्यवाद छ हजुरलाई 🙏🙏🙏
@tarzanTamang-c1m22 сағат бұрын
टन्क दाइ जिन्दाबाद सबै कुराको चिरफार गरिदिनु भयको मा
@diwakarkhatiwada498822 сағат бұрын
दलालहरुले देश खाए,अब राजा आऊ देश बचाउ।।सलाम टंक सर।।
@shivaachet790111 сағат бұрын
outstanding work, in-depth and independent analysis!
@sunsunil217113 сағат бұрын
Thank you tanka dahal for speaking out the truth 👏
@BikalShrestha-fg1we14 сағат бұрын
Soja sajha nepaliko aankha kholdinu vako chhaaa ... Lots of tq tanka daii.. Keep it up ,,go ahead...🎉🎉🎉❤❤❤
@DevprakashPhago-lc2xt23 сағат бұрын
One of the best trusted journalist team The Dark File Team a big big salute to whole team🤚
@DristiNamuna21 сағат бұрын
धन्यवाद सर यथार्थ चित्रण गर्नुभएकोमा ।।।।
@rajendrashrestha645421 сағат бұрын
बल्ल सबैले बुज्ने गरि छर्लङ्ग पार्दिनु भयो टङ्क जि ले अब केही जनताको आखा खुल्छ होला धेरै धन्यवाद
@lg_mickey_524020 сағат бұрын
सहि विश्लेषण छ thank you sir 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@dilipchaudhary523512 сағат бұрын
धेरै धन्यवाद ।
@bharatdhakal767421 сағат бұрын
यति ठुलो परिवार सबै जना अचम्मको ठगीमा रहेछन् नेपाली हरु लाई सुकुम्बासी बनाउने परिवार
@vijaykumarkhanofficial259822 сағат бұрын
what a jounalism !!! appreciate it.
@dipchhetri668710 сағат бұрын
अति राम्रो कुरा गर्नुभयो ❤❤❤❤
@songgeet923623 сағат бұрын
Finally waiting is over. कुन दिन भिडियो आउला अनि कुन टपिक मा भिडियो बन्ला भनेर मन अनेकन सोचिरहेको थियो । नो बकवास ओन्लि ट्रुथ ❤🎉
फाइदा छैन सबै नक्कली समर्थक हुन्. सबै सडक मा आगो बाल्न आएको हुन्. सत्य तथ्य संग केहि मतलब छैन. जति पनि नेपाली छन सबैले यो भिडियो सेयर गरून् त पिडित ले आफै न्याय पाउँनेछ! तर सेयर गर्दैनन्. खालि द्वन्द्व फैल्याऊछन.
@subisu198412 сағат бұрын
Hait..sapana ma sune jasto bhayo..kasto dar lagdo news sunayo ho yar..tq sir..
@samirlimbu811619 сағат бұрын
धेरै राम्रो दाजु पीडितहरुले न्याय पाउनुपर्छ❤❤🙏🙏🇳🇵
@jivankhatri20209 сағат бұрын
Thank you so much for Truth information 🙏 tanka Dahal Daju god bless you 💗 be careful ful
@sachinshrestha665721 сағат бұрын
यति गहिराईमा गएर भिडियो बनाई सत्यतथ्य ल्याउनु भएको मा सर प्रति हार्दिक नमन।।
@Gopiparajuli20 сағат бұрын
प्रशंसनीय कार्यका लागि तपाईं धन्यवादका पात्र हुनुहुन्छ । जानकारीमूलक सामग्री आईरहन्।
@tejrokaya349023 сағат бұрын
युवराज खतिवडालाई पहिले समात्नुपर्छ्।
@agamgautam609912 сағат бұрын
धन्यवाद टंक सर,
@madhusudan838423 сағат бұрын
Hajur ko jay hos tanka sir ❤❤❤❤
@rajshekhardas22 сағат бұрын
Right analysis. people must be aware of it .This game is against Ravi because he is rising politician .Ravi is clean no doubt.
@euwarajshrestha5142Сағат бұрын
कृपया पूरा भिडियो हेर्नु होला ।
@krishnagh187723 сағат бұрын
रबि लामिछाने लाइ फसाउन खोजिएको हो।यो १००% सत्य हो
@RaiHeman22 сағат бұрын
😂😂😂
@AnilThapaMagar-g5c21 сағат бұрын
अझै पनि भेडा भएर बस नत्र टियु मा क्रीकेट हेर्न जानु
@bpsshrestha22 сағат бұрын
Tanka sir ko vnai sahi cha 💖 good news 👏
@KhemDc-vs2ld22 сағат бұрын
सबैभन्दा विश्वासिलो मान्छे टंक दाहाल❤❤❤
@bishnushrestha3229 сағат бұрын
भिडियो को लागि हार्दिक आभार टन्क ज्यु 👏👏💐💐🙏🙏
@ShyamChhetri-gb7qy23 сағат бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट होस्। अपराध कार्यमा संग्लन सबै लाई कडा भन्दा कडा कारवाही होस्।
@dhirenshahi62858 сағат бұрын
Thank you for your perfect analysis and good efforts to outbreak corruption .
@sabinbhattarai748422 сағат бұрын
तस्कर र भस्ट लाई रजाई छ देशमा नेताले नै लुकाएका छन जिवि लाई सबै लाई धन्यवाद 100 जना फेमेलि भएकोमा एक अर्को लाई साथ सपोर्ट गरै
@homgurung888518 сағат бұрын
यो नालिबेलीको लागि हार्दिक धन्यवाद छ टंक सर्🙏
@anitaparajuli992823 сағат бұрын
Sacho khabar Tanka dahal bhaiko matra xa.salam xa bhai
@dipakkumarray521410 сағат бұрын
Thanks 🙏 For Information Tank Sir 👍👍👍👍👍👍👌👌👌👌👌
@aarya4291.23 сағат бұрын
Dai you r great....
@nishantbal960322 сағат бұрын
pure information salute daaju
@GP-Rag8423 сағат бұрын
Tanka Dahal Dai ko 400k hoina 2m banaunu parxa sabai le taki harek napali le satye tahthye bujhnu jaruri xa❤❤
@shreyanshthapa20419 сағат бұрын
राम्राे छ सर , अब आम नेपाली जनता ले आफै याे स्तर मा काम गर्नु पर्छ कि ,एक ले तीन जनालाई सचेत कार्य अभियान गरे मात्र केही बदलाव हुन सक्छ।
@kkraja97722 сағат бұрын
धेरै धेरै धन्यबाद सर नमस्कार 🙏🏻🙏🏻
@madanojha97667 сағат бұрын
धन्यबाद टंक दाहाल जी, सरल भाषामा सहकारीका रहस्यमय कर्तुतहरु को पर्दाफास भएको छ ! सरोकार वाला टाउकेहरु किन सबै मौन रहेकाछन ? किन बाकि कुरा खोल्न चाहदैन ! सधै नेपालि जनता लाइ किन गुमराहमा राख्न चाहन्छन ? कुरा बुझौ, कसै को पनि झोले भएर अन्धभक्त नहौ ! बेलैमा आखा खोलौ ! 🙏🙏 हामि नेपालि जनता कहिले सम्म यसरि नै ठगगि रहने सोचौ !
@lokeshlokesh842122 сағат бұрын
सत्य तथ्य खोज पत्रकारिका निष्पक्ष ढङ्गले हामी सोझो साझा जनतालाई उजागर गरिदिने एक शासी सच्चा र इमान्दारीका काम गर्ने टंक दाहाल सरलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। 🙏🙏
@PrakashSharma-lz5uh18 сағат бұрын
हृदय देखिनै सलाम छ टांक सर हजुरलाई🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🌺🌺
@khyamsiwakoti870123 сағат бұрын
देव कुमार नेपाली अहिले पक्राउ परिसकेका छन, हजुरले भिडिओ मा फरार भन्नु भएको छ ।
@DarshanaChhantyal-jg8cm11 сағат бұрын
Fact news yahi matra aaux salute tanka g
@DeepakPanta-qo1ru22 сағат бұрын
बिग फ्यान टंक सरको सलाम छ हजुरलाई🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@NabinBahadurShrestha9 сағат бұрын
Appreciative Prastuti ko laagi feri pani Dherai Dhanyawaad hajur …
@kolyaanderole51723 сағат бұрын
First supreem Bhandari
@chinmagar852019 сағат бұрын
कुनै पार्टीको नेता भन्नेले आफ्नो साहुजिको समाचार पत्रीका हल्लाउँदै प्रमाण भन्ने गर्थ्यो वास्तवमा विस्वासीलो सूचना को आधार तंक जि नै हो। धन्यवाद 🙏
@farakonline22 сағат бұрын
मेनस्ट्रीम मिडियालाई पछि पार्ने टङ्क सरको पक्षमा हुने यता हाजिर हौँ
@sitachaurel67498 сағат бұрын
Thank you so much tanka sir. Dherai important information ko lagi
@freddyprizal22 сағат бұрын
*_रवि लामिछानेलाई जीबीको संगत निकै भारि पर्ने देखियो! लाटो खान्छ 1 बल्ड्याङ बाठो खान्छ 3 बल्ड्याङ भनेको जस्तै भो! आशा गरौं, अब उनी हरेक परीक्षा पास भएर निखारिएर जनता सामु मुख देखाउन आउनेछन्। उनको पक्षको नालीबेली हामी जनताले त्यै बेला सुनौला। तर अब जनता जाग्नु पर्ने समय आएको अनुभूति भइरहेछ। नेपाललाई निक्कै खोक्रो पारेर राखेका रहेछन् यी ठग, भ्रष्ट नेता अनि व्यापारीहरूले। जनता अझै मस्त छन्। के गर्नु र सिंह दरबार अगाडि लाग्नुपर्ने भीड TU मैदानमा मात्र देखिन्छ।_*
@sidnndc545820 сағат бұрын
सहि हो
@galaxy4k86612 сағат бұрын
Honi
@anupamapandeya6888 сағат бұрын
Sahi vannu vayo. Nepal lai vitrai dekhi khokri banae yi vrasta haru le. Janta ko power dekhaune samay election ma ho. Sahar ka manxe matra dherai yo awastha bare dherai jankar xan jasto lagxa. Gau tira ka manxe haru ajhai ni clear xainan jhai lagxa. Hami yuba haru gau gau ma huda ni yesto awastha bare sajag garauna paryo.
@keshabwoli50318 сағат бұрын
तपाईं को शैली मा - सत्य कुरा प्रमाण सहित निष्पक्ष ढंग ले भित्री कुरा प्रष्ट संग बुझाउने टंक सर को यो कला गजब को छ। ❤ तपाईं को साथ मा देश द्रोही नेता, नालाएक व्यापारी, नराम्रो काम गर्ने जसको प्रमाण सहित भिडियो बनाउनु भयो आदि इत्यादि बाहेक सबै देशभक्ति जनता रहनेछौं। Proud of you tank sir🫡
@EntertainmentVideo.202422 сағат бұрын
बल्ल घैँटोमा घाम लाग्यो होला भेडो जनताको। GB राईको कालो कर्तुत पूरा बाहिर आएछ बल्ल।
@sherchanprabhat314222 сағат бұрын
सर झोले र भेडोहरुलाई आफुले समर्थन गरेको पार्टीलाई आखा चीम्लेर जस्तोसुकै अपराध गपेपनी राम्रो ईमान्दार कीन देख्छन्। यही कुरा बुझ्न सकीन
@haribdrbudha173722 сағат бұрын
thank you Tanka sir satya samachaar suna paiyakaa xau❤❤
@deepakkhatiwada383422 сағат бұрын
टंक सर, हजुरकाे याे भिडियाेले अदालतलाइ अनुसन्धान गर्न धेरै सहयाेग हुन्छ हाेला।
@AIcreate-dl4mr23 сағат бұрын
The best journalist in Nepal .
@ramprasadramdam221920 сағат бұрын
जानकारीका लागि धन्यवाद ।
@NabinAlemagar1208 сағат бұрын
100% सहि सत्यतथ्य प्रमाण तपाईंले ल्याउनु हुन्छ तपाईं जस्तो पत्रकार साथी हरुको धेरै खाचो छन यो हाम्रो देश नेपाल मा
@lekhnathbasyal755813 сағат бұрын
एक सच्चा सपुत❤❤
@jeevandarpan482022 сағат бұрын
टांक दाहाल sir को फ्यान जति यता हाजिर हौ त❤
@rajukumarthapa92132 сағат бұрын
You are thankful for your convincing Report
@prasanntakulung719322 сағат бұрын
प्रेमिका पर्खिएको भन्दा पनि बढि हौ... तँपाईको भिडियोको पर्खाईमा छट्पटी 🙏🙏🙏
@Krish20388Сағат бұрын
tanka ji ko news babal hunchha 1st class patrakarita ko chirfar