घर थिएन, खाने-लाउने टुंगो थिएन । भोकै पनि बस्यौं ।’ टीका सानु भक्कानिइन् - E TALK

  Рет қаралды 223,344

News24 Nepal

News24 Nepal

2 жыл бұрын

घर थिएन, खाने-लाउने टुंगो थिएन । भोकै पनि बस्यौं ।’ टीका सानु भक्कानिइन् - E TALK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #Etalk

Пікірлер: 437
@yakendrajaigadi641
@yakendrajaigadi641 2 жыл бұрын
मलाई धेरै भन्दा धेरै मन पर्ने गाएका टिका सानु साच्चै अनुसासन हुन दिदी टिका सानु
@shikshakhadka4831
@shikshakhadka4831 2 жыл бұрын
I8yih ghr 798
@arjunmagar5594
@arjunmagar5594 2 жыл бұрын
मेरो गाउँले टीका बहिनीको मन छुने कथा ब्यथाले मेरो लगायत सबैको मन छोयो होला धन्यवाद 👌👌
@baburambk4703
@baburambk4703 2 жыл бұрын
जिन्दगीको कतिपय भोगाइ एउटै भएर पनि होला तपाईंको कुरा सुनेर साह्रै भाबुक भए बहिनी ! प्रगतिको धेरै धेरै शुभकामना छ बहिनी
@arjunpal5267
@arjunpal5267 2 жыл бұрын
कति राम्री देखिनु भएको साडिमा,
@anitastha8075
@anitastha8075 2 жыл бұрын
good
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
जीवनको अर्थ बुझेकी अति लगनशील एवं सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानुको जीवन कथा सारै मार्मिक, मनमुटु छुने र प्रेरणादायी छ । यो अन्तर्वार्ता सबै हेरी सुनिसकेपछि उहाँप्रति मनैदेखि सम्मान जागेर आउँछ । उहाँको सहनशीलता, धैर्यता, सांगितिक निष्ठा र त्यागको लागि हृदयदेखि नै सम्मान र अगणित शुभकामना !!
@rudrathapa1637
@rudrathapa1637 2 жыл бұрын
कति राम्री टीका सानू, बिचार पनि त्यस्तै राम्रो, शुभकामना ।
@dharmarajtimalsena93
@dharmarajtimalsena93 2 жыл бұрын
प्रसङ्ग सुन्दै जाँदा टिकासानु हिलाेमा उम्रेकाे कमल झैं लाग्याे बाँकि जीवन अझ सफल रहाेस मेराे शुभकामना टिकालाई
@jayaprakasharyal
@jayaprakasharyal 2 жыл бұрын
टीका सानू धेरै राम्रो गाईका हुन धेरै धेरै धन्यवाद हजुरलाई
@asmitashahi5558
@asmitashahi5558 2 жыл бұрын
ती महान आमाकी माहान छोरि❣️ दुबैमा धेरै सम्मान अनि आउने दिनको धेरै शुभकामना❣️
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
अति नै धेरै मन पर्ने दोहोरी को अति उत्कृष्ट नाम टीका सानू असाध्यै सफा मन सरल सालिन र संचालक ज्यु लाई धन्यवाद र दोहोरी को मिठा टुक्का अनि राम्रो सोभाभ ले नै हामिलाइ दोहोरी मा मोहनी लगयो मन छाेयाे
@yamrasali4887
@yamrasali4887 2 жыл бұрын
राम्राे गरिरहनु भएकाेछ अझै राम्राे गर्दै जानुहाेस सफलताकाे शुभकामना टीका जी
@birrai6648
@birrai6648 2 жыл бұрын
अझ धेरै सफल्ता मिल्दै जावस शुभकामना हजुर लाई
@bhawanatamrakar8647
@bhawanatamrakar8647 2 жыл бұрын
कथा माइलिको म येक भाग पनि नछुताइ हेर्ने गर्छु आफ्नै कथामा आधारित सिरियेल रहिछ राम्रो छ ।
@DuipipleLamjung
@DuipipleLamjung 2 жыл бұрын
टीका सानू काे मार्मिक कथा ले मन नै छाेयाे 😭😭😭😭💕❤️❤️❤️❤️💕
@shibashankar1136
@shibashankar1136 2 жыл бұрын
voice ramro hoina hai
@shibashankar1136
@shibashankar1136 2 жыл бұрын
Crack voice hha yesko
@rambahaduroli6468
@rambahaduroli6468 2 жыл бұрын
मलाई यकदमै मन पर्ने गाइका टीका बहिनी का जिबनमा भोग्नुपरेका भोगाइ दुख र सफलताका कुरा सुनियो टीका बहिनी लाई अझै सफलताको कामना छ।
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
टीका जि मान्छेलाई अभावले यत्ती दह्रो बनाउछ कि सायद चाहेर पनि कसैले ढलाउन सक्दैन त्येही उदाहरण हो तपाईं ।
@purnab.c5248
@purnab.c5248 2 жыл бұрын
आजको संवाद मीठो हुदा हुँदै पनि पूरा हेर्न सकिएन टीका सिसको जीवन संघर्सको कुरा जीवन मा सबैभन्दा भावुक बनायो
@myera.nepalsrurallife8061
@myera.nepalsrurallife8061 2 жыл бұрын
तिका जि तपाई को दुखको बाटो गरो थियो । यसै करम मा तपाईं लाई धेरै बधाई छ। हामीले सुनेर हाम्रो मनोबल बादलले आशा गर्द छौँ ।
@chhantyalsochan1642
@chhantyalsochan1642 2 жыл бұрын
सुखदुःख जिन्दगीकि हो दु:ख पछाडी सु:ख मजा हुन्छ कहिले आतिने मातिने नगर्नु धेरै शुभकामना टीका बहिनी ।।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 жыл бұрын
अनुशासित लगनसिल दयालु अरु को दुख आफ्नै दुख जस्तो महसुस गर्ने गायिका टीका सान धेरै मन पर्छ साथै हरेक दोहोरी का शब्द मार्मिक हुन्छन
@angsherpa9094
@angsherpa9094 2 жыл бұрын
कति राम्रो बोल्नु हुन्छ बहिनीले । बहिनीले भन्नु भएको आस्रम निर्माणमा सहयोग गर्नेछु ।
@yadabkc8603
@yadabkc8603 2 жыл бұрын
दुख गरेर आफ्नाे सपना पुरा ग्रनेत हामि नेपालिमा सयमा पचतर प्रछम तर सुख पाए दुख बिर्सिने कमै देखिन्छन जस्ले दुख बिर्सिदैन तेसले सफलता पाउछ त्सकाे उधारण टिका सानुहुन गाएक गाइकात हाम्राे दाङ्गमा धेरैछन तर टिका जस्ताे समाजमा आफ्नाे काम र क्रमले चिनेने टिकालाइ मानिन्छ।सफलताकाे कामना तिम्रा मनका चहाना सबै पुरा हुदै जाउन।
@khimprakashb.k.512
@khimprakashb.k.512 2 жыл бұрын
आहा कति महान् विचार निरन्त धैरेता नै सफलता हो जीवनमा हरेक बाधा अर्चना आउँछन् सबैलाई निरतादिनु नै महान् कार्य हो जीवनमा टिका सिस आश छ हजुरले कल्पना गर्नु भए काे काम पनि एक दिन अवस्या सल्फल हुन्छ अझै सफलताले सगरमाथा शिखर सम्म छुने छन् ।
@RAJANACHARYA
@RAJANACHARYA 2 жыл бұрын
टिका सानु को कुराले धेरै अतीनै अहो कस्तो दुख्ख संघस्स गरेर याहाँ सम्म आउनुभाको रेछ हेर बिचरा भन्‍न मन मस्तिकसम्म जागेर आउछ । हो महिले धेरै प्रतुतीहरु हेरेको छु टिका सानुको , तपाइमा धेरै असल पनछ आफ्नो दुख सुख धेरै अघी पछी देखी रहनु हुन्छ यो नै तपाइको होसियारी हो । तेसैमात हामी तपाइको खुशीको बाटो हेर्नचाहन्छौ ।
@Australian90
@Australian90 2 жыл бұрын
Hajur dherai gyani ra suvasili hunu huncha, hajurko pratyak pailama safaltale chumos🙏🙏🙏
@kbsingh9451
@kbsingh9451 2 жыл бұрын
Timro balyakal ko katha sundai sundai mero ankha bata ashru ko dhara maile rokna saki na bigat anek vedio ma pani timro yesto kura sunera mero ashru pahilo pani jhareko ho. Kuinni kaeen timro dukh ali kata mero balyakal ko dukh jasto lagchha.Timro soch ra pritibha ati mahan chha timi lai salute garchhu. Pribar ko lagi maya ra kartvya ko samajh pani ati prashanshniye chha. Timi ati mahan soch ko manchhe ho ra timro lagan tatha tyag pani atulniye chha. Khai yesti mahan atma ko darshan pay ta ati khushi hune thiyo. Mero hardik kamna ra ashirbad chha timi safalta ko shikhar tak pugnu.Dhanyabad Timro shubh chintak India ma basne Nepali Hony Sub Major (retd) KhemBahadur Singh.
@sandeshmalla5150
@sandeshmalla5150 2 жыл бұрын
टिका सानु काे चाेस् एकदमै राम्रो छ। नेपालमा यस्तै नारी अाबस्याक छ…
@devmagar5508
@devmagar5508 2 жыл бұрын
संघर्ष को एउटा ठुलो पाठ हो टिका सानू🙏🙏🙏🙏🙏 तेहि संघर्ष को फल हो अहिले टीका को यो प्रगति ❤️❤️❤️❤️❤️always be happy always be strong and always go ahead best of luck sister 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Sangitabobangvlogs
@Sangitabobangvlogs 3 ай бұрын
तिका दिदी त सबैको प्रेरणा हो ❤❤❤❤❤❤
@melakc9620
@melakc9620 2 жыл бұрын
प्रगति हुदैजावस नानु टिका,मेरो शुभकॉमना ।
@syangbokumar3882
@syangbokumar3882 2 жыл бұрын
बधाई छ टीका नानी तपाईंको जीवनको संघर्षको सफलता अझै धेरै सफल हुँदै जाओस् शुभकामना छ।
@Durga803
@Durga803 2 жыл бұрын
सबै काे मन मुटुमा बस्नु भएको एक दाेहाेरि गायिका तिका सानू लाई अझै सफलताको सुभकामना छ दिदी।
@Devendrapariyar1602
@Devendrapariyar1602 2 жыл бұрын
टीका सानू सीस को कुरा ले मेरो मन नै छोयो ।। करोडौं करोडौं शुभकामना ।।।
@aarohirai2605
@aarohirai2605 2 жыл бұрын
ह्जुर को intervews सुनेरा अनि माइली सेरेल हेरेरा म त कति भावुक भए अनि रुये पनि बहिनी ले जिन्दगीमा धेरै धेरै उताती प्रगती भयोस
@rameshshahi8126
@rameshshahi8126 2 жыл бұрын
तर इन्द्रेणी बाट तिम्रो साङ्गितिक यात्रा सफल भयको हो मलाई सबै थाहा छ तिम्रो बारेमा टीका बैनी तेसैले घर पाउदैमा चौतारी भुल्न हुदैन किनकी कठिन समयमा शाथ दिने तेहि चौतारिनै थियो तर तपाईंले यक चोटि पनि नाम लिनु भयन इन्द्रेणी को ।। anyway all the best sis..
@debendrasunar1073
@debendrasunar1073 2 жыл бұрын
Ho ni indreni le bachako ho uha ko saili baini lai indrenile 27 lakh uthako ani uha ko upachar vayko ho.tar autai ho
@mnproduction5547
@mnproduction5547 2 жыл бұрын
Sai ho
@sitakc5944
@sitakc5944 2 жыл бұрын
Indreni bat chiniyako ho .
@29gaming87
@29gaming87 2 жыл бұрын
सोचे जस्तो हुन्न जिवन जस्तो भोग्यो तेस्तै हुन्छ भन्ने सुनेको थि तर टिका सानु तपाइको सोचे जस्तो जिवन भयो बधाइ छ पर्गति गर्नु भोलिको दिनहरुमा अझै
@hastabdrbk1956
@hastabdrbk1956 2 жыл бұрын
महान नारी टिका बिक जी लाई उत्तर उत्तर प्रगतिको कामना गर्दछू
@gangarampoudel7916
@gangarampoudel7916 2 жыл бұрын
धेरै धेरै शुभकामना छ टीका सानुलाई
@mandirasharma582
@mandirasharma582 2 жыл бұрын
कति राम्रो शान्त सरल मान्छे । Best of luck 👍 sister
@IshworPariyar314
@IshworPariyar314 2 жыл бұрын
लास्टमा टीका दिले सम्झदा ईन्द्रेनिलाई बिर्सिनु भयो दर्शकले पहिला हजुरलाई चिनेको हाेईन ईन्द्रेनिले दर्शकलाई चिनाएकाे हाे याे कहिले नबिर्सिनु।wish you all the best 🙏
@serbahadursingh5951
@serbahadursingh5951 2 жыл бұрын
सायद हजुरले पूरा interview सुन्नु भएन उहाले इन्द्रेणिलाई उच्च सम्मान गर्नु भएको छ ।
@prashantghatani3501
@prashantghatani3501 2 жыл бұрын
Katti mitho bolibachan ho ... ♥ One of the best celebrity in nepal 🇳🇵 💖💖🙏
@alonshrestha313
@alonshrestha313 2 жыл бұрын
टीका दिदी हजुको ईन्टरभ्यु ले मेरो जिन्दगिमा कहिले नझरेको आसु झर्यो।हजुको जिन्दगीमा सफलता मिलोस।
@rabindrasunar415
@rabindrasunar415 2 жыл бұрын
एक उदाहरण टीका सानू ! आज दुख भोलि सुख .....
@gurungkhomprasad4287
@gurungkhomprasad4287 2 жыл бұрын
आफ्नो जन्मदेखि वर्तमान सम्म, विगतका पिडा, संघर्षपछिको सफलतालाई सान्दर्भिकताको साथ यति मिठो शब्दमा आत्मसाथको साथमा अति नै वास्तविकता र यथार्थमा आफ्नो जीवनी प्रस्तुत गर्नुभएकोमा हार्दिकताको साथ धन्यवाद लोकप्रिय गायिका अनि कलाकार टीका सानुजीलाई !!!
@nandakumarishrestha4647
@nandakumarishrestha4647 2 жыл бұрын
BBC
@nandakumarishrestha4647
@nandakumarishrestha4647 2 жыл бұрын
I’m p
@nandakumarishrestha4647
@nandakumarishrestha4647 2 жыл бұрын
I’m pilmn
@nandakumarishrestha4647
@nandakumarishrestha4647 2 жыл бұрын
act of
@shantaghimire5246
@shantaghimire5246 2 жыл бұрын
गाउँदा लगाएपनी इन्टर्भिउमा जाँदा तिलहरी नै त लगाउने होइन होला हौ अविवाहित ले। बोल्ने तरिका ठिक छ। इन्द्रेणी ले नै हो टिकालाइ चर्चित बनाएको यो कुरा होइन भन्नू फेरि पनि घमन्ड्नै हो। महिनाको 5 लाख कमाउनेले आश्रम खोल्न गार्हो छैन। भने अनुसारको इच्छा हुनुपर्यो।
@radhakhanal1380
@radhakhanal1380 2 жыл бұрын
होत कति हेप्छन तर नराम्रोको पछाडि राम्रो हुन्छ बैनि अझै सफलताको शुभकामना तपाईको घरको इन्टरभिउ मानसिङ खडकाभाईले लिएको हेरेर मेरा आशुनै रोक्न सकिन टिकाबैनि कति रोये 🌹🌹❤❤
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
मेहनत को फल मिठो हुन्छ मिठो स्वर को धनी टिका सानू को छ
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
धेरै राम्रो मिठो स्वर गायकी टिका सानू बोल्ने कला राम्रो छ दाङ को टिका सानू मेरा घर पनि दाङ हो
@minatiwari9253
@minatiwari9253 2 жыл бұрын
कथा माइलि पनि हेर्छु मेराे कथा पनि हेरे तर पनि जता कथा अाए पनि सुन्न मन लागेर समय मिलाएर हेर्छु❣️❣️😍
@mithuupadhya150
@mithuupadhya150 Жыл бұрын
मैले पनि म इंडिया को शिलांग बाट हेरिरहिछु
@hrtvnepal2859
@hrtvnepal2859 2 жыл бұрын
जय होस टीका सानू ...... तिमिलाइ छोडि म कहाँ जानू तिम्रो सफलता को कामना जिन्दगी भरी लाई
@akshyatashrestha2172
@akshyatashrestha2172 2 жыл бұрын
Very impressive interview of tika sanu bahini.
@rajendrabishwokarma2742
@rajendrabishwokarma2742 2 жыл бұрын
सुपर स्टार गाईका टीका सानू लाई सलाम आझै प्रगती होस
@renudulal7358
@renudulal7358 2 жыл бұрын
टीका बहिनी हजुरको intarvew सुन्दा समाजको प्रेरणा को श्रोत हुनु भएको छ हाधाई छ
@suryaonlinetv8848
@suryaonlinetv8848 2 жыл бұрын
असल नारी कति मिठाे बाेली जीवन कहानी सुनेर भावुक पनि भए
@biswasgr143
@biswasgr143 2 жыл бұрын
धेरै धेरै सफल्ताको सुभकामाना टीका जि अझै सफल्ता मिलोस हजुरलाई
@rajangharti8776
@rajangharti8776 2 жыл бұрын
Beautiful sister beautiful singer
@tulasipariyar7428
@tulasipariyar7428 2 жыл бұрын
अबका दिनहरु सधै सुख र खुसिमा बितोस टिका जि
@pralhadneupane4244
@pralhadneupane4244 2 жыл бұрын
पैसा मात्रै हैननी ! जीबन । कतीमिठोबचन ।
@ganarai7790
@ganarai7790 2 жыл бұрын
टीका सानू सरल स्वभाबकाे बहिनी साह्रै मन पर्छ।अागामी दिन सफल रहाेस्।
@pankajchand6420
@pankajchand6420 2 жыл бұрын
कति सभ्य सालिन सरल टिका दिदी❤
@bhuwankumar1214
@bhuwankumar1214 2 жыл бұрын
भद्र स्वभाब अति सालिन्ता उहाँको र धेरैधेरै सफलताको सुभकामना टीका बहिनी ।
@johngurung5777
@johngurung5777 2 жыл бұрын
अत्ति सुशील र अनुसासित गायिका मैले अरु देखिन , बोलिमा तेस्तै मिठास , अरु धेरै धेरै सुभकमना 🎉
@bishnuharisubedi6738
@bishnuharisubedi6738 2 жыл бұрын
जरैदेखि बिस्तारै संघर्ष शुरूवात भएर फेद,हागाबिगा हुँदै टुप्पो सम्म अनुशासित हुदै सफलता प्राप्तिको लागि निरन्तर लागिरहने लोकप्रिय गाइका, उद्घोषिका,समाजसेवी अधिक जनको मन-मस्तिष्कमा बस्न सफल प्यारी बैनी टीका सानू ज्यु । आगामी दिनको थप उज्ज्वल भविष्यको कामना🙏शुभकामना !! समाजको एक सम्मानित उदाहरण, यो साख अजम्बरी भइरहोस् । बधाई 🙏
@sushilagtm
@sushilagtm 2 жыл бұрын
Beautiful Tika nani 🙏🙏👍👍💐💐🌸🌸🙏🙏
@arjunpal5267
@arjunpal5267 2 жыл бұрын
टीका सानु लाइ उच्च सफलताको शुभकामना ।
@chitraroka8612
@chitraroka8612 2 жыл бұрын
टीका बहिनिकाे बाेलने सइलि अति मनपदछ यस्तै गरि अगाडि बडनुल
@rambhadurwaiba6888
@rambhadurwaiba6888 2 жыл бұрын
?उ
@ummanewpane9559
@ummanewpane9559 2 жыл бұрын
रियल को हिरो हो टिका सानु समाजको अनि गित सङित को
@sumankumarmizaar461
@sumankumarmizaar461 2 жыл бұрын
संघर्ष नै जीवन हो,आजको मिहिनेत र संघर्ष नै भोलिको खुसिको पल हो,❤️❤️💕smile killer tika sanu
@rajsargam6222
@rajsargam6222 2 жыл бұрын
One of the best Lok dhohori king I'm from USA 🇱🇷🇱🇷🇱🇷🇱🇷 watching
@sushilabasyal4394
@sushilabasyal4394 2 жыл бұрын
टिका सिसको सबै कार्यक्रम नछुटाइ हेर्नेगर्छु एक दम मनपर्छ
@ashoksunar5669
@ashoksunar5669 Жыл бұрын
धेरै राम्रो लाग्छ
@munamadanoli7734
@munamadanoli7734 2 жыл бұрын
आँसु हांसो अनि खुसी का साथ पुरै कार्यक्रम हेरियो सफलताको शुभकामना टीका बहिनि
@bamshahi1255
@bamshahi1255 2 жыл бұрын
दुख सुख जिबन साथी हो बैनी दुख परदा हरेस खानु हुदैन हीकमत गरनू परछ बधाई छ बैनी
@atengabu7048
@atengabu7048 2 жыл бұрын
कति मीठो कुराकानी..
@nirmalraya5837
@nirmalraya5837 2 жыл бұрын
गाएकी राम्रो छ दोहोरी को बिषय बस्तु परिधि भित्र रहेर गाँउने छ्यामाता छ तर इन्द्रेणी ले लगाएको गुन भुलेको चाहिँ ठिक छैन
@jyotrishnakhadka7488
@jyotrishnakhadka7488 2 жыл бұрын
Beautiful in and out. God bless you always❤️❤️
@purnab.c5248
@purnab.c5248 2 жыл бұрын
मीठो संवादका लाागि धन्यवाद कार्यक्रम युनिटलाई
@gitachanara6501
@gitachanara6501 2 жыл бұрын
टीका सानू को कथा ले मनै छोयो साच्चै हाम्रो दोहरी गाउने अग्रर्ज दिदी हरु ले सारै हेप्छ्न नयाँ लाई मलाई पनि यस्तो पिडा परेको छ
@gratificationspkanxo9300
@gratificationspkanxo9300 2 жыл бұрын
टिका सानु लाइ हरेक कुरामा मन पर्छ मलाइ उहाँको स्वभाव पनि राम्रो छ
@deepaktimalsina5170
@deepaktimalsina5170 2 жыл бұрын
उत्कृष्ट ईन्टभ्यु छ बधाई छ।
@premkarki8962
@premkarki8962 2 жыл бұрын
सलाम छ हजुरलाई 🙏
@tammagar867
@tammagar867 2 жыл бұрын
टीका जीउ हजुर धेरै इमान्दर धेरै मेहेनती हुनुहुन्छ
@kushumthing9647
@kushumthing9647 2 жыл бұрын
kati mahan xin aama vanne sabda hae sis..vakkaniya mo same to u sis also mine ur life I am teacher u r artist very lovely n kindly honoured sis..always giving blessing u sis wish u all the best good luck ur entire life time..
@omanandam4714
@omanandam4714 2 жыл бұрын
Honest , very diligent, benevolent,simple with patience and practical experience, one of the most talented topmost Nepali dohori entertainers - Tikasanu,Purushartham!
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Inspirational interview with folk duet queen. Long Live Tika Sanu Ji with your struggle. You are a bright star in the field of folk duets. You are a very good , superb folk duet singer - a folk duet queen and you are a very good person of heart and soul, and positive dealing and attitude, and clean heart. You are an inspiration for hardworking youths of Nepal. Your smile , laughter, and your tears are diamond. I feel your smile and laughter, tears and struggle, and hardworking . You are a great heart Tika Sanu Ji. Those who have patience, perseverance and hardworking can succeed - Tika Sanu Ji is an example. Those who don’t understand feeling and tears have no heart. You are very good human beings Tika Sanu Ji. Go ahead and ahead. Wish you grand success in every step of your life Tika Sanu Ji. GOOD JOB E TALK. Stay safe and healthy. Health IS A REAL WEALTH.
@durgabashkota7984
@durgabashkota7984 2 жыл бұрын
कथा माइलिको हेरेर रुन मन लाग्छ
@nirmantamang8323
@nirmantamang8323 2 жыл бұрын
सारै मन छोयो .....
@rajendrabisho3281
@rajendrabisho3281 2 жыл бұрын
टीका बहिनिको उच्च सोचको सम्मान अनि सलाम छ न आतिनु न मातिनु बहिनी सोचेआटेका सबै पूरा हुन । अहिलेका celebrati जस्तो बिबाद मा न मुछिनु धन्यवाद
@anjupandey3675
@anjupandey3675 2 жыл бұрын
Kati ramro kura Khusi lagayo bahini indreni ma chhito janu Naya Bhawan ma
@kergurung7266
@kergurung7266 2 жыл бұрын
Beautiful singer
@sumanpream9386
@sumanpream9386 2 жыл бұрын
बधाई छ है दिदि हजुर एति राम्रो गित संगितमा एक नम्बरमा नाम राखेकि छौ अझै पनि धेरै भन्दा धेरै प्रगति को अनगन्ती सुभकामना छ है दिदि हजुरलाई 💖💖🌺🌺🥀🥀🌷🌷💐💐💝💝💛💛💔💔💕💕🍂🍂
@farshbahadur5630
@farshbahadur5630 2 жыл бұрын
टिका सानु तपाई को मेहनत र लगनशीलताले यो ठाउँमा हुनुहुन्छ धेरै नेपाली हरुको कथा ब्यथा उस्तै छ अझै अगाडी बढनु शुभकामना छ
@manjug1132
@manjug1132 2 жыл бұрын
टीका दिदी भनु या बहिनी कति मार्मिक शब्द बोल्नु हुन्छ हजुर हजुर को भिडियो हेर्दा आँसु न झरेको दिन नै हुदिना म र मेरो लागि बोली दियको झै लाउछ
@dalbahadurkhatti9230
@dalbahadurkhatti9230 2 жыл бұрын
टीका सानू बैनी जो ब्याक्ती सकारात्मक हुन्छ त्यही ब्याक्ती लाई विभिन्न चुनाउती हुन्छ तपाइँ जति राम्री हुनुहुन्छ त्यो भन्दा कैयु गुना राम्रो र पबित्र तपाइँ को मन रहिछ।टीका सानू बैनी तपाई महान हुनु हुन्छ तपाईं हाम्रो इज्जत हुनु हुन्छ सदा याद रहि रहोस् ।धन्यवाद ।
@sanandandhakal1926
@sanandandhakal1926 2 жыл бұрын
खाेई किनहाे न त चिनजान न त भेटघाट तापनी टीका बहिनी असाध्यै प्रिय बहिनी आफ्नाे पीडा झै लाग्छ उनका ती मर्मस्पर्सि कुरा हरू शालिन अनि दुखान्तका व्यथा ले छन आत्मिय लाग्छ सधै बहिनी काे उच्च स्थान रहि रहाेस भनी कामना गर्दछु ।
@bharatthapa6159
@bharatthapa6159 2 жыл бұрын
इनद्रेनीलाइ किन भुल्नु भाकाे तपाइकाे टर्निङ पाेइन्ट हाे कनेर ।
@nirmalraya5837
@nirmalraya5837 2 жыл бұрын
हामी नेपाली हो नि त
@milanbist9862
@milanbist9862 2 жыл бұрын
धेरै धेरै सफलताको शुभकामना सिस
@maheshbhul7253
@maheshbhul7253 Жыл бұрын
Congratulations sis keep it up god bless u
@sanjitrai1897
@sanjitrai1897 2 жыл бұрын
Great lady !!! Hats off my beautiful 👧!!!
@amarbudha4973
@amarbudha4973 2 жыл бұрын
Great
@DharmendraSingh-es6yh
@DharmendraSingh-es6yh 2 жыл бұрын
Sabai ko Man mutu ma basna safal lokgayika Tika bahini Lai ajai safalta ko suvkamana xa Tika bahini ati ramailo interview Tika bahini ko
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 55 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 31 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 34 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 55 МЛН