"अरुण त यो देश को धमिरा हो" - Yes, represents a true reactionary force.
@abhimanyusiddartha23282 күн бұрын
म्याउ बादी प्रचन्डे हरामी सहि हो भनेर भन
@laxmantaradawadi41252 күн бұрын
अरुण भन्ने मान्छे काङ्ग्रेस हो !
@abhimanyusiddartha2328Күн бұрын
@laxmantaradawadi4125 जुनसुकै दलको पनि हुन पायो तर म्याउबादी देशद्रोही चाहिँ होइन है
@chitrakarki-lh3vt2 күн бұрын
अति गहन विश्लेषण आज,धन्यबाद अरुण सुवेदी र प्रकाश गिरीलाई।
@tikaramkarkee15782 күн бұрын
अरुण सरको सबै अन्तरवार्ता म हेर्ने सुन्ने गर्छु उहाका हरेक तर्क गहन र प्रभावकारी छन धन्नेवाद ।
@chandra-12 күн бұрын
नेपाल र भारत को सम्बन्ध इनै मिडिया हरुले बिगर्दै छ्न।भए नभएका सामान्य शिर्षकलाई असफलता भनेर सम्बोधन गर्छन।देशको राज्निती लाई अस्थिर बनाउने काम पनि इनै मेडियाको हात छ।
@ritzydv98092 күн бұрын
असली खलनायक त केही पत्रकार र मिडिया हाउस हुन. अरुण सुबेदी त अरु बिश्लेषक भंदा राम्रा हुन्.
@dilgurung412212 сағат бұрын
अरुन सुबेडि जि कतिपैसामा बिक्रभयो
@rajendranayak25842 күн бұрын
सार्है गहन बिस्लेशण सरुण सर को, बिरोध गर्नेहरुले त जे भन्दिये नि भयो
@SundarDhital-q1z2 күн бұрын
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
@dilkumarlimbuthebe60302 күн бұрын
अली बडी भक्ती विष्लेशण भयो, सडक र संजालको कुरा भनेर उपेक्षा नगर्नु होला, अरुण सुबेधीको कतिपय विष्लेशण मन छुने र बस्तुवादी छन् तर आजको विष्लेशणमा त्यो देखिदैन, आजको विकसित प्रविधीले संचार जगतलाई यस्तो व्यापक र नजिक ल्याई दिएको छ कि सत्य तथ्यको पहुँच राख्छन ।
@bishnuram4359Күн бұрын
अरुणजी अलि बढिनै चाट्नु भयो ! जिब्रोनै पाछ्लानी?
@surajrana5636Күн бұрын
यस्तै बिज्ञहरू ले बिगत ३५/४० बर्ष देखी नेताहरूले गरेको मनपरि र गलतकाम को चाप्लुसी र ढाकछोप गरेर बढावा दिदै आएकोले देशको अवस्था यहां सम्म आईपुगेको हो तै पनि हामीहरूले यिनका बिचारलाई वाहवाह भनिदिनु पर्ने
@ramrijal2516Күн бұрын
अरु ठिकै हो क्याम्बोडियामा ओलिको लगानी छैन भन्नू चाहिँ बिश्वास लागेन.
@Prakash600612 күн бұрын
प्रकाशजी, नगएकाे कुरामा कति समय खर्चेकाे,
@pokhrelom64402 күн бұрын
काम नै महत्त्वपूर्ण हाे। प्रधानमन्त्री जानू भ्रमण महत्त्वपूर्ण हाेईन याे कुरा१००० प्रतिशत ठीक ।
@hariramgrg2 күн бұрын
सम्माननिय प्रधानमन्त्री ज्यू लाई भारतले निमन्त्रणा दिन ढिलाइ हुन मा केपि ओलि ज्यू ले राख्नु भएको लिपुलेख, लिम्पियधुरा को बारेमा छलफल गर्न चाहेको अडान ले गर्दा हो।भनेर भारतीय मिडिया ले प्रसारण गरेको छ।
@rajibdhungana88862 күн бұрын
यो मान्छे सत्ताको चाप्लुसी बहुत गर्छन यी पनि उद्योगी व्यापारी हुन केपी देउबा को प्रिय पात्र न हुन।
@bpnk5237Күн бұрын
Industrialist vayera k vo ta
@ananathsapkota20322 күн бұрын
दुबै जना लाई नमस्कार 🎉दु, ख, नमान्नुहोस् बिदेशी बाद र बिदेशीको झोला फोटो सिद्धान्त बोक्न छोडौँ, नेपालिको माटो सुहाउँदो ईतिहास धर्म संस्कृति परम्परा अस्तित्व सम्झेर सिद्धान्त बनाऊँ, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको, जय गोरखनाथ, जय सनातन हिन्दू बौद्ध किरात ॐकार् को🎉 प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद तेसैमा सबैको भलो हुने छ हजुर 🎉🎉🎉🎉🎉
@20srawan2015anita9 сағат бұрын
𝙿𝚁𝙰𝙺𝙰𝚂𝙷 𝙹𝙸 Namaskar🙏, 𝙸 𝙵𝙾𝙻𝙻𝙾𝚆 𝚈𝙾𝚄𝚁 𝚃𝙰𝙻𝙺 𝙿𝚁𝙾GRAM! 𝙸 𝙵𝙴𝙴𝙻𝚈𝙾𝚄 𝙿𝙸𝙲𝙺 𝚄𝙿 𝚃𝙷𝙴 𝙸𝙼𝙿𝙾𝚁𝚃𝙰𝙽𝚃 𝙸𝚂𝚂𝚄𝙴𝚂, 𝚅𝙴𝚁𝚈 𝙸𝙽𝚃𝙴𝚁𝚂𝙴𝚃𝙸𝙽𝙶𝙻𝚈, but what I would like to suggest to you is: when you bring in an expert to give their opinions, would it not be tactful and respectful to address the expert as Shree Arun Ji, rather than addressing him/ her as by the name only! It looks a little unrespectful- btw that’s my opinion! For I feel in today’sNepal we’ve forgotten 🎉the character in being respectful to each other! 🙏 And wishing you and your team a productive 2025💐
@chandrapandey1063Күн бұрын
ओली को धेरै गुणा गान भएन के पद पाउदै हुनुहुन्छ कि के हो
@bhimkhadka39942 күн бұрын
उहाँको विष्लेशणमा confidence छैन। शत्ताकाे चाकडीमा उहाँको झुकाव देखिन्छ।
@bishansinghbohara86822 күн бұрын
नेपाल खोक्रो भैसक्यो।नेपाली लागि भारत जान आआइडी चाहिन्छ तर नेपाली सुरक्षा ले भारतीय संग आईडी माग्दैन किन?
@bhojrajtiwari42632 күн бұрын
३ जना मा कुटनैतिक क्षमता परिपक्वता देखेको कुरा चित्त बुझेन। उहाहरु अध्ययनशिल पनि होइन र अरुका कुरा सुन्नुहुन्न भन्ने कुरा यहि अन्तरवार्ता मा भनिसक्नु भयो त।
@user-krizal2 күн бұрын
यो मान्छे कांग्रेसको सपोर्टर भनेको त आज प्रष्ट पारे यिनि त शरणार्थी भाउजुको प्रमुख सल्लाहकार पो रहेछन॥
@abhimanyusiddartha23282 күн бұрын
म्याउबादी प्रचन्डे मात्रै सद्दे हो भनेत भयोनी?
@kalapanithapa55982 күн бұрын
कुरा भनेकाे यस्ताे प्रष्ट हुनुपर्छ।वेवकुफहरु जे नि वाेल्छन सिक्नु नि वरु।स्यालुट टु यु वाेथ ।
@shambhupdpokharel46862 күн бұрын
यो गभर्नर छउन्जेल केही हुदैन
@kumarmagar55012 күн бұрын
भारत ले गरेको जियादाती मा येस्ले कहिले बोल्छ ? जिस थाल्मे खाया उसिमे छेद किया।
@gopalniraula92232 күн бұрын
सुबेदिजी तपाई आदि कुरा मात्र किन भन्नुभएको पम्फादेविको कुरा कसले कुन कुन नेताले गरेको र किन त्यस् को निचोडमा नपुगेको ? तपाईंको नेताहरुनै होइन हावा कुरा गर्ने तहि कुरा को फल हो कम्बोडिया ... अब सबै लाई गलत बोलेर जुन भोट मागे त्यसैको प्रतिफल हो यो र यो त सुरुवात जस्तो लाग्छ मलैत
@hemchandrasharma7327Күн бұрын
Nepal ma ati susma ra gahan bislesan garne manche Arun subedi ra saurav nai hun
@bhugol1232 күн бұрын
यस्तै सल्लहकार्ले देश बिगर्नेहो केपिले य्स्लाइ पनि सुङाएछ।
@abhimanyusiddartha23282 күн бұрын
म्याउबादी प्रचन्डे हरामी सहि हो भने हुनेनी?
@romankarki63232 күн бұрын
फटाहा रैछ यो मान्छे पनि छि
@JM-rc5xv2 күн бұрын
जाठा, सबै नेपालि लाइ देस निकाल्देउ, तिमि र मोदि बस नेपाल मा
@bharatdhital6512 күн бұрын
Bujdainass vai ta kura kun des ma bidesi ko tunturo dhogdai basya xas 😂 bastabek nepal ko awasta
@abhimanyusiddartha23282 күн бұрын
म्याउ बादी प्रचन्डे हरामी असल भन्देउ
@jmahadevshah42312 күн бұрын
अरुण त यो देश को धमिरा हो धमिरा ।। चीनी व्यापारी
@abhimanyusiddartha23282 күн бұрын
प्रचन्डे म्याउबादी मात्रै सहि होला है?
@Pradiumna2 күн бұрын
Very good interview Arun ji
@jhalakrajpaudel41372 күн бұрын
ऊहां भारतको आज्ञाकारी स्वघोसित बिश्लेसक हो।
@abhimanyusiddartha23282 күн бұрын
प्रचन्डे म्याउबादी नेपाली हो?
@RedDevil-bb1ie2 күн бұрын
Yo bepari ho
@muralibhujel58232 күн бұрын
This is modi government you can't underestimate
@surajthapa7862 күн бұрын
Bharat bharman nai main mudda hoina
@Raikar-j8c2 күн бұрын
Pakistan jada hunchha
@ArjunThapaliya-s6l2 күн бұрын
Ramro kuro
@bishu82 күн бұрын
बाख्रा 🐐 को कुरा नगर है, त्यसले सरकारी अनुदानमा बाख्रा पालन गर्दा पनि घाटामा जाने ले देश बनाउँछु भन्नु हास्यस्पद हो।।।।