लोकतन्त्रको नाममा सर्वसत्ताबाद सानदार चल्दैछ । जय न्यायाबतार कालभैरव !
@subhash74082 күн бұрын
सिन्डिकेट सिस्टम परिवर्तन ल्याउन पर्छ. जय सोजा जनता.
@kesharkc20372 күн бұрын
देशले हार्यो नेपाली जनताले हार्यो भ्रष्ट र माफियाले देशमा राज गर्यो।
@haribista97612 күн бұрын
सानो चित्त भएका छुच्चो बाहुन - गगन शेर बहादुर तिर गएको देखे पछि अब गगनको बिरोध शुरु भयो विश्लेषक ज्यु बाट !
@hirabudhathoki30022 күн бұрын
काठको घोडा चडेर ३४ वर्ष सम्म नेपालमा एकलौटी शासन गर्छु भनेर आएका पुराना दल एमाले काङ्ग्रेस माओवादी लगायतका साना भुरे पार्टीको ९५ प्रतिशत नक्कली नेताहरूबाट अब हामि आमजनताले विश्वास गरेर देश र जनताको आजको दुर्दशा भयो।स्वास्थ्य ,शिक्षा ,सुरक्षा ,कृषि ,उद्योग ,ब्यापार ,पर्यटन आदिको बिकास गरेर सुखि नेपाली समृद्धि नेपाल बनाउने भनेर ठग नेताहरूको बिश्वासले ९९ प्रतिशत धोका दिए।काठाको घोडा चढेर मेचि महाकाली ,हिमाल तराको बिकास गर्ने भन्ने नेताको नारा आजपनि जहिकोतहि छ।किनभने यि नेता काठको घोडामा चढेकाले जनता झुक्क्याउने मात्र भएकोले अब हामीले यि पुराना दललाई १५ वर्षसम्म भोट नदिएर सवक सिकाउ,चेतावनी दिउ।यिनको बदलामा रवि, ज्ञानेन्द्र शाहि ,बालेन,गोपाल ,हर्क आदि नेताहरू आइसकेकोले अब योग्य ,सक्षम ,प्राविधिक ,जनताको सेवक बन्ने,घरपरिवार भन्दा माथि देश र जनतालाई प्राथमिकता दिने,भ्रष्टाचार बिरोधि युवा नेताहरुलाई अवसर दिउ।र यि पुराना नेताहरूले लुटेको देशको सम्पत्ति जनताले सडकमा ल्याएर कार्वाही गरि फिर्ता गरे सुनको बटुका बोकेर ऋण माग्न पर्दैन ।देशको सम्पत्ति पारदर्शी गरौ।
@bhimpaudel8153 күн бұрын
अरुले ३० बर्शमांगर्ननासकेको रबीले ३ बर्शमा गरीसके छन ठूलाकाम पुरंजन जी २ ओटा पासपोर्ट २ ओटा नागरिकता राष्ट्रीय परिचय पत्र क्रशर उद्यों सहकारी शिब पूड़ासैनी ड्राइवर एस्त्ता धेराई छन
@PunamLama-m6eКүн бұрын
Shekhar koirala thik.hola hajur lai ta.aba shekhar sabhapati hune dekhiyen ani gagan ko birodh garna parihalyo ni
@bksinghvishwakarma57472 күн бұрын
काङ्ग्रेस ले रवि लाई प्रधान मन्त्री बनाउनु निम्तो दिए नमान्दा राजनिति प्रतिशोध गर्यो
@-Opponent3 күн бұрын
हैट गगन लाई कति पेल्न खोज्या हो यिनिहरुले । गगनका दुख पनि कति कति आफ्नै पार्टी भित्र बेथिति को बिरुद्द लड्न पर्ने यस्ता स्वाठ कांग्रेसी बुद्दिजिवी संग लड्नै पर्ने , नटवरलालका स्वाठ भेडा हरुले खेदेको खेदै छन त्यतिले नपुगेर , अहिले नरसंहार गर्ने गुरिल्ला हरु पनि पछि लाग्ने , गगन दाजु छोडी दिनुस राजनिती , भुत्राको देशको बिकास र समुन्नत नेपाल सम्मानित नेपाली यिनै राणिका बान हरुलाई बनाउन दिउ देश , मेरो पो पारो तत्न थालो त ।
@DharmaRajPoudel-v6tКүн бұрын
पुरन्जन सर पहिला काङ्ग्रेस भएर पनि अहिले काङ्ग्रेसकाे छायामा नपरि सहि विश्लेषण गर्नु भएकाे छ ।अब पनि पुरानाे दागलाई छाेपेर हामीलाई सहि विश्लेषण सुनाउनु हुनेछ भन्ने आशामा छाै।
@bharatsharma97873 күн бұрын
एदाई रवी गृह मन्त्री भएको वेला उसको केही पनी अपराध छैन भनेको भएर छानवीन गर्नु परेको हो मेरो दाई ।
@tektamang42482 күн бұрын
Ravi को छानबिन हुन्छ भन्ने अरु को किन नहुने?
@binodkhadka408Күн бұрын
यस्ता फटाहा लाई कस्ले बनाईदेछ बुद्धिजीवी
@RanjeetRai-sw2so2 күн бұрын
एक माघले जाडाे जादैन मिसन ८४मा काङ्ग्रेस र एमाले चैटसबै श्रमकैद भाताकाे भरमा
@ShyamMandal-s2h2 күн бұрын
नेपालको नेताहरुले अरु देशमा गरेका राम्रो काम हेरेर नेपालमा केही गर्नै चाहफैन ।
@dipanshubaral4266Күн бұрын
याे पत्रकार रवी लामीछाने लाई गलत नैं हों भन्ने ढङ्गले प्रस्न गरिरहेको छ...!! ?????
@jangimasherpa52822 күн бұрын
चाेर नृताहरुले देश स्वाह पार्याे।
@ananathsapkota20322 күн бұрын
हजुर पनि, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे हरुको मतियार हुनुहुन्छ, आज आएर,मिठा र चिफ्ला कुरा नगरौं हजुर
@rahmbaniya25792 күн бұрын
Rabi nirdosh hun gagane fattaha rahexa yo varasta fattaha sarkar rahexa
@susant812 күн бұрын
रबि दलदल फस्दै छ भन्न कोले भनेको ? फटाहा
@yamshrestha15012 күн бұрын
Yo jogi lai pani ekpatak Rabi ko nam linai parne
@smscoldcenterandsuppliers98072 күн бұрын
देश हारी रहेको छ रे निरासाबादी कुरा धेरै बिचार समस्त घटान चिरफार गर्नु राम्रो होला दुर्गा प्रसाईं बालेनको पक्षमा बोलेर के सन्देश दिन खोजिएको?
@thebebasanta64202 күн бұрын
देस डुबेको छैन तिमीहरू जस्ता पढेलेखेका हरुले डुबेको भास्य शृजना गरेर जनतामा निरासा फौलाएको छौ ।
अपराध प्रवर्तनकै लागि हत्या प्रवर्धन ऐन बनाएर समाजलाई नाङ्गो रुपमा देखाइसकेको सरकारले राम्रो काम गर्नेजतिलाई सकेसम्म सताउनु र आफ्नो नाङ्गो दलाल वर्गलाई मात्रै प्रशंसा गर्दै सुख सुविधा बढाउने अभियान चलाउनु त स्वाभाविक नै हो नि !होइन र?
@iamnotmattsunop4043 күн бұрын
GAGAN le aafno haisiyat dekhayo
@s.g.61993 күн бұрын
Puranjan Acharya ko kura sunda thikai lagchha tara GP Koirala le tetti sarho blunder garera prajatantra, bahudal byabastha nai kharab ho ki bhanne parne avastha banako kura garnu hunna, tes karan Kehi kuravma chitta bujhdaina.
@udayasharma45093 күн бұрын
Nepal ta sarkar, rajnitik dal, neta ra janata haru bich jhagada garerai khatam hune bhayo. Yati sano desh ko adalat haruma kati dherai muddha chhan. Desh maathi jadaina!!
@Shankar-p5c2 күн бұрын
ऋणलिन नसकिने भन्ने भ्रस्टहरुले यो लुटपाटको गठबंधनले गठबंधन भएदेखि 88 अरब रिण किन लिएकोत ?लाजमर्दो कुतर्क ।
@kuldhakal9114Күн бұрын
Sir please aasta patra Ravi mattrai ho
@Lovesongs7uMyUSA2 күн бұрын
Khasai Talu khuiliyeko manchhe le sahi kuro bolnai jandaina. Yo pani euta ho jasle tinai bigriyeka buda 3 janako gungan gayeko dekhinchha. Yestako interview k hernu.
@mohantamang28862 күн бұрын
Pm KO aukat thaha nabhako
@bhimkoiraka20562 күн бұрын
देउवा ५ पटक र ओली चार पटक प्रधानमन्त्री भैसके केही गर्न सकेनन् भन्छन् यी कथित अभियन्ता, आफूले चैँ के गरे भन्ने साेच्दैनन कि कसाे ? खालि नेगेटिभ कुरा मात्र गर्छन ।
@patb86053 күн бұрын
Excuse me guest sir , BJP won in Maharastra because it did “ EVM” घोटाला !!!! Do some research before you come to a conclusion.
@starmovies45802 күн бұрын
Kunai evm Le jiteko haina Muslim majority area ma bjp Le jitya xaina