Takshashila: प्रचण्ड खलनायकबाट जोकर भए, रवि चर्चायोग्य पात्र होइनन् ! | Prakash Giri || Kishor Nepal

  Рет қаралды 27,603

Global TV HD

Global TV HD

Ай бұрын

#Takshashila #PrakashGiri #KishorNepal
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 101
@basudahal6225
@basudahal6225 Ай бұрын
इर्ष्या,कुन्ठा,अहंम र घमन्डले ग्रसित मानिसहो किशोर नेपाल
@completenepal238
@completenepal238 Ай бұрын
बिल्कुल सहि
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s Ай бұрын
Chhudra bolne ma 1ma rabi r 2 ma kp oli re swagat Nepal ko vanai.
@zxzxzx251
@zxzxzx251 Ай бұрын
तेरो बाउ रवि र ओली जस्तै
@badriprasadsharma861
@badriprasadsharma861 Ай бұрын
भनि रहनु नै पर्दैन यो ब्यबस्था त्यही नाटक देखाउने रङ्गमञ्च हो र त्यस्का पात्रहरू 062/63 पछी पर्दामा देखीएका ब्यक्तित्व सबै हुन् । जसले देशलाई आज यो अबस्थामा ल्याई पुर्याउन प्रमुख भूमिका खेलेको बिभिन्न मिडिया मार्फत धेरै बिद्वानहरुले स्पष्ट पारी सकेका छन् ।
@sureshji8334
@sureshji8334 Ай бұрын
यो प्रदिप गिरीले राम्रो मान्छे पाउँदैन रहेछ यस्तै सस्ता दलाल खोजेर ल्याउँछ । देशद्रोही लोभि लुब्ध लपस्तराको बिशेषता यहि हो ।
@purnakoirala1819
@purnakoirala1819 Ай бұрын
यो मान्छे भन्दा सन्का अरु कोहि छैन
@user-yr2dy5nl4x
@user-yr2dy5nl4x Ай бұрын
Right analysis.
@bhavinpulami4900
@bhavinpulami4900 Ай бұрын
प्रचण्ड माहान नेता हो भनेर खुब लिपा पोती गर्ने प्रचण्ड को गुण गान गाएर कहीले नथाक्ने पत्रकार आज कसरी यस्तो कुरा गर्न आईपुग्यो ?
@nischalthapa3588
@nischalthapa3588 Ай бұрын
Sahi kuro ....esta patrakar le garda le desh bigreko desh
@Namaste775
@Namaste775 Ай бұрын
माग्ने लाई पैसो पुगेन !
@chinmagar8520
@chinmagar8520 Ай бұрын
कैलास कान्दले गर्दा धेरैले थाह पाउने मौका पायो कि नेपालमा स्वतन्त्र पत्रकार पत्रकारिता छ छैन भन्ने कुरा
@rambist6592
@rambist6592 Ай бұрын
कसैले केहि नभन नरक जाने बेलामा याे बुढाेले गुलामि गर्दै झुट बाेल्दैछ,अब ६ महिना भन्दा बढि बांच्ला जस्ताे छैन,चित्र गुप्त अझै चांडाे आउ यस्ता १०० लैजाउ
@dilurajamajhi7138
@dilurajamajhi7138 Ай бұрын
किशोर नेपाल ले धुर्मुस सुन्तली लाई यिनीहरू कलकार हुन रंगशाला बनाउन सक्दैनन् भन्दा दुनियाले गाली गरे तर उनलेे भनेको अाखिर त्यै भयो रविलाइ पनि यो पनि भएरै छोडछ
@tekbhandari7311
@tekbhandari7311 Ай бұрын
क्याप्सन नै काफी छ, कुरा यहि हो ।
@dryamrasaily572
@dryamrasaily572 Ай бұрын
❤❤❤❤
@RaviKant-fz3ho
@RaviKant-fz3ho Ай бұрын
Good analysis
@avishekpandey4477
@avishekpandey4477 29 күн бұрын
नेपाली काङ्ग्रेस लाई कालो काङ्ग्रेस बाट मुक्त नगरेसम्म मुलुक जनता सेना र राजाको कदापी रक्षा हुनै सक्दैन।लोकतान्त्रीक काङ्ग्रेस आजको आवश्यकता हो।
@DrBaldevGaunleBaldev
@DrBaldevGaunleBaldev Ай бұрын
एक्ला बृहस्पतिको खरो विश्लेषण !
@blksinglega6752
@blksinglega6752 Ай бұрын
I noted how is kishor nepal !!
@user-nd4sc4zi7m
@user-nd4sc4zi7m 24 күн бұрын
fan kira
@user-xi7jn5fc8r
@user-xi7jn5fc8r Ай бұрын
यथार्थ बाेल्ने निर्भिक पत्रकार किशाेर नेपाल।सहकारि ठगकाे बारेमा स्पस्ट पार्दिनु हाेला❤❤
@completenepal238
@completenepal238 Ай бұрын
सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला ! ------------------- काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ! धन्यवाद !
@chandra-1
@chandra-1 Ай бұрын
राज्य बिरुद्दका अभिब्यक्ती।जस्ले समाधान बिनाको आलोचना गर्छ त्यो स्याल बासेको मात्र हो।
@subhashkadariya9079
@subhashkadariya9079 Ай бұрын
यहाँ कृष्ण प्रसाद भट्टराई कोहि छैन। सत्य वचन।
@sabinregmi7096
@sabinregmi7096 Ай бұрын
Prakesh sir ko ma thulo fan hum sir kina hjr ko interview lagatar aaudina please tell me if you correct pratkar ho bhani la sorry for comments
@AngSherpa-lu5zh
@AngSherpa-lu5zh Ай бұрын
Rip
@yamnathpaudel8458
@yamnathpaudel8458 Ай бұрын
गर्छ भने कंग्रेसले गर्छ, नेता छन् कंग्रेसमा छन्, यो अवस्था आयो कंग्रेसले गर्दा आयो, खोइ अब कंग्रेसले केही गर्छ जस्तो लाग्दैन !!!!!
@vijaykhadka2619
@vijaykhadka2619 Ай бұрын
नमस्कार
@nagendrashahi9244
@nagendrashahi9244 Ай бұрын
Ok NEPAL SIR , you seem positive towards SIROHIYA. Can you tell what exact is SIROYI’s citizenship? There seems many legal issues while issuing citizenship. Fake is fake & genuine is genuine. Do not chew your jaw.
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
प्रेस स्वतन्त्रताको नाममा अहिले जे बोल्ने जे पनि लेख्ने भएको छ नेपालको पत्रकारिता ।
@MrAmrit53
@MrAmrit53 Ай бұрын
Patru bhai gayechan yini,
@omupadhyaya5117
@omupadhyaya5117 Ай бұрын
बरिष्ठ पत्रकार किशोर नेपाल ले पहिला प्रचन्ड लाई डाईनामिक नेता मान्नु हुन्थ्यौ। प्रचन्ड को जुगा सेक्सी आलेख पनि लेख्नु भयो ,कोही समय पहिला प्रचण्डले संसद बिघटन गर्छन भन्ने अन्तर्बार्ता दिनु भयो अहिले प्रचण्ड जोकर हुन्छन भन्नुहुन्छ। ।
@narayanbohara4824
@narayanbohara4824 Ай бұрын
आफुलाइ बरिस्ठ ठान्ने किशोर नेपाल सिरोहियाको ३ ओटा नागरिकता बिध हो ...?
@parsuramkadariya391
@parsuramkadariya391 Ай бұрын
Kada xan buda
@karkikarki6847
@karkikarki6847 Ай бұрын
एक्स्पाएर हुन लागेको दलाल हरुलाइ बोलाएर जेसुकै उकाल्न लगाउनुहोस, तेस्ले कुनै माने राख्दैन
@jeevankc8584
@jeevankc8584 Ай бұрын
Yesta yesta hamra agraj chan, kasle kahan gayera kun bela aafno kaalo kuna dekhauncha kehai bhar chaina, dhannya dhannya cha , pasupati naath le nai jogaun yo des ra janataalai. ... tara galile chai ghokro samma futne gari pet bharene bho bicharaako dayaa lagyo. .. ..
@clientestwood1441
@clientestwood1441 Ай бұрын
सुर बेसुर जड्याहा नम्बर १, राष्ट्रपतिबाट चाडै नै पुरस्कार पाउने सम्भावना,त्यो पनि छालाको ।
@VV-vo6xm
@VV-vo6xm Ай бұрын
हिजो सम्म प्रचण्डको खूब तारिफ गर थियो यो नेपालको एक नम्बरी जंडयाहा पत्रुकार , आज यसको “ God Father “ समाउनो वित्तीकै सबै चिज upside -down ? जंडाहा अझै नागरिकता हरायो होला रे , यि चोरहरु नै हुन् शिरोहायालाई भडकाउने ।
@ratnathakali642
@ratnathakali642 Ай бұрын
यो मान्छे पनि भारत बाट परिचालीत हो
@ramnarayankhadka5958
@ramnarayankhadka5958 Ай бұрын
यो बूढो पनि आफुलाइ अहम् भन्ने कहिबाट परिचालित ब्यक्ति हो।
@nchalse2264
@nchalse2264 Ай бұрын
Kishore Nepal.... Manxenai hoina
@subashbaral6334
@subashbaral6334 Ай бұрын
Kattar congress samarthak ko interview harejasto lagyo malai ta😂
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
अर्काको नाउंको नम्बरमा कीर्ते नागरिकतावाहक मीडिया टाइकुन ब्लाकमेलरको पक्षपाति
@ItsMe-ix4pq
@ItsMe-ix4pq Ай бұрын
डाइनोसर पत्रकार जो इर्ष्या र जलनले तड्पिरहेका छन।
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Ай бұрын
शेखर कोइरालाबाट काङ्ग्रेस चल्दैन म ठोकुवा साथ भन्छु ।
@roshan1304
@roshan1304 28 күн бұрын
Yesta lai desh nikala gar Sarkar ...RIP !....
@sanjeebsubedi434
@sanjeebsubedi434 Ай бұрын
कुन्ठाले भरियको बुढे हनुमान
@completenepal238
@completenepal238 Ай бұрын
कस्ता कस्ता आरिसे कुन्ठा ग्रस्त्त हिरिन ल्याउछ हो बोल्न !
@bishalgiri5209
@bishalgiri5209 Ай бұрын
Kisor nepal lai bolakai vayera yo challenge block garnu parne vayo
@amritbhandari9142
@amritbhandari9142 Ай бұрын
Media haru man paraune manxe khojera faltu kura kina garxan?? Kantipur ko Malik giraftar hune aru kina tarseka afu sahi nabhako hou?kamau•••••
@rajkumarshrestha7582
@rajkumarshrestha7582 Ай бұрын
Gire sir aba bazet pani asari auxa kathan matra gaunu hai dash ko bariya kahixina
@countryexplore158
@countryexplore158 Ай бұрын
मान नमान मे तेरि मेह्मान टाएप को मान्छे लाग्यो😂😂😂😂
@sajgautam
@sajgautam Ай бұрын
तपाईलाई चाही खाली प्रचण्डको मात्र पिर हुदो रहेछ त् ! देशको पिर गर्नु पर्यो जब सम्म कम्युनिष्ट रहन्छ तब सम्म नेपालको अस्तित्वको खतरा हुन्छ
@surajpoudel204
@surajpoudel204 Ай бұрын
Kishor nepal is now known by me is selfish. He isn’t talking as a patrakar, biased by somewhere
@samsungtest6959
@samsungtest6959 Ай бұрын
इ किशोर बुढा पनि कैलाश सिरोहिया को रकम ले पेट पालेका मान्छे हुन ।
@mahadevbhusal4652
@mahadevbhusal4652 27 күн бұрын
Yo,manchhe ta goru rahechha
@rajutamang5393
@rajutamang5393 Ай бұрын
Ttapaiko anubavko kadargardai ma pani prachandako abasyaktanai thanthe...tara aba wahako udaan pugyo jasto xa
@RajendraShrestha-oz3nl
@RajendraShrestha-oz3nl Ай бұрын
Kishor ji sahi kura.
@shivasharma2609
@shivasharma2609 Ай бұрын
यो राम्रो मनोवृत्ति भएको पत्रकार होइन ।
@DeveshYadav-kp2kp
@DeveshYadav-kp2kp Ай бұрын
अब यो सिरोहियाले फालेको हड्डीमा बाँचेको दारुको घैंटेले मालिकको बफादारी त गरिहाल्छ 😢😅
@John32865
@John32865 29 күн бұрын
प्रचन्ड जस्तो पत्तुर धोकेबाज नेता कोही छैन
@kushalkkharel
@kushalkkharel Ай бұрын
A psychopath. ..Kishore Nepal. Advocates for..same crooked parties and master...we know your time to leave world is near since you are old. But sir...it is us who have to live with this political tragedy. With age certainly people loose sense.
@chinmagar1691
@chinmagar1691 Ай бұрын
लाजको पसारो
@kebalkarki6523
@kebalkarki6523 Ай бұрын
यो खाते पत्रकारपनि कैलास सिरोहियाको जुठो खायर हुर्केको रहेछ भन्ने प्रष्ट भयो । यसको बाउलाइ रबिले समातेदेखी रबिबिरुद्द बोल्नेलाइ मात्रै लेरायर बोल्न लगाको छ ।
@rtimalsina12345
@rtimalsina12345 Ай бұрын
बुद्धिजीवी पत्रकार अझ वरिष्ठ पत्रकार। छि छि स्तर
@sudipbhattarai58
@sudipbhattarai58 Ай бұрын
तँ मुजी बुढा होस, भाते
@bikashghalan5282
@bikashghalan5282 Ай бұрын
Chor kura kinagatne
@madhukarkarki6909
@madhukarkarki6909 Ай бұрын
Kishor nepal aba date expired vayechhan hai
@user-rb3jf9xp3y
@user-rb3jf9xp3y 18 күн бұрын
Nayak chahi ko hota phule buda
@danjargha5037
@danjargha5037 Ай бұрын
रबि लाई चिन्दिन रे????????
@dineshmainali369
@dineshmainali369 Ай бұрын
यो 12 भाइको मिडिया हो सबैलाइ चेतना भया।एक dislike अवस्य
@Ispeak764
@Ispeak764 Ай бұрын
फाल्तु गफ !!
@arjunkc6583
@arjunkc6583 Ай бұрын
वाहियात
@nawarajkhanal9366
@nawarajkhanal9366 Ай бұрын
प्रकासगिरीले यो बौलाहा बाहेक अरु guest अरु पाउँदैन
@santoshpoudel2449
@santoshpoudel2449 Ай бұрын
legendary journalist hun , kishor Nepal , muji aarko bichar ko mannar gar !
@nawarajkhanal9366
@nawarajkhanal9366 Ай бұрын
@@santoshpoudel2449 तँ भाइ मुजि भनिस तेरो हैसियत बुझियो तँ जस्ताले को कस्तो भनेर सिकाउनु पर्दैन मैले यस्लाई 2053 साल देखि चिन्छु
@user-xj6uu7gg8e
@user-xj6uu7gg8e Ай бұрын
Yo kishore daaka Nepal Television ko Camera Chor ho
@lhakpagyalusherpa5639
@lhakpagyalusherpa5639 Ай бұрын
Just drama!?
@ABC-gp1dp
@ABC-gp1dp Ай бұрын
Jadiya 😂😂
@pralhadadhikari3335
@pralhadadhikari3335 Ай бұрын
पत्रकारको नामको कलंक जड़िया
@govindamagar2498
@govindamagar2498 Ай бұрын
चाकमा कसिलो डण्डा हान्नु पर्ने कुरूप आकृति 🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃
@gauravmagar1079
@gauravmagar1079 Ай бұрын
यस्तो मुजि जमानाको बढो लाई बोलाएर काम छैन 😅😅
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 31 МЛН
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 20 МЛН
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 105 МЛН
On Air With Sanjay #469 - Pradeep Khadka Returns!
1:08:10
Sanjay Silwal Gupta
Рет қаралды 39 М.
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,2 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 31 МЛН