Рет қаралды 34,916
सत्तारुढ दल नेपाली कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई लिएर असन्तुष्टी देखिन थालेको छ । ७ बुँदे सहमतीको इमान्दार कार्यान्वयन गर्दै २०८४ सालसम्म आलोपालो सत्ताको नेतृत्व गर्ने भनिएपनि कांग्रेसमा भने अहिलेबाटै असन्तुष्टी देखिन थालेको हो । कांग्रेसको संस्थापन इतर समुहले अहिलेको सरकारले गति लिन नसकेको आरोप लगाईरहेको छ ।#globalreport #latestnews #breaking
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।