धनराज जोगाउँने चलखेल ! हिरासत छल्ने ‘भीआईपी’हरु ! न्यूयोर्कमा ओलीका ठुला गफ ! - CALL 24

  Рет қаралды 62,490

News24 Nepal

News24 Nepal

Күн бұрын

धनराज जोगाउँने चलखेल ! हिरासत छल्ने ‘भीआईपी’हरु ! न्यूयोर्कमा ओलीका ठुला गफ ! - CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 184
@sitagiri5215
@sitagiri5215 3 сағат бұрын
सई कुरा राजीब ज्यिु
@basudevchaulagain2216
@basudevchaulagain2216 2 сағат бұрын
मलाई अति मन पर्ने सत्यबादी समाचारदाता राजिब सरलाई धेरै धन्यवाद छ,युवाहरुलाई जगाउन हुन हार्दिक अनुरोध छ,म ह्युस्टन युएसएबाट सुन्दैछु,जयहोस।
@rajushrestha8860
@rajushrestha8860 2 сағат бұрын
Rajiv Sir l salute you
@sonikabhandari5550
@sonikabhandari5550 3 сағат бұрын
सहि कुरा गर्नु भयो राजिब सर हजुरको पत्रकारिता जनताका लागि यति बहुमुल्य छ।
@nowourtrunff3597
@nowourtrunff3597 2 сағат бұрын
❤❤
@gopalraut5049
@gopalraut5049 3 сағат бұрын
धनराज रून्छन ,रवी बाेल्छन ।रूनेलाई दया , बाेल्नेलाई कार्वाही ।संसदमा प्रमाण छ भनेर झुट बाेल्नेलाई सफाइ ।
@heamtripathi9125
@heamtripathi9125 3 сағат бұрын
गठबन्धको सहयात्री लाई कारबाही गर त मन्त्री चेट हुनेडर ..गिरिबन्धुमा जोगिन मिलिजुलि सरकार टिकाउने जनता बेचने मानबतस्करि दलको सरकार हो यो नेपाली जनताले बुझेका हुनुपर्छ पक्ककेै..?
@TaraSunar-f2g
@TaraSunar-f2g 2 сағат бұрын
हो पत्रकार भयर यसरि जनतालाइ छर्लङ बुझाउनु पर्छ धन्नेबाद छ सर हजुर्लाइ👍️👍️👍️
@BasantTila
@BasantTila 3 сағат бұрын
वाह!
@ritakumari1857
@ritakumari1857 3 сағат бұрын
सहि भनुभो।
@aadikbhurtel5930
@aadikbhurtel5930 3 сағат бұрын
राजिव सर पत्रकारिता कसरी गर्ने भन्ने कुरा त्यो कैलाशिओरियाको झोले छ नि त्यो काजु धमला त्यसलाई ट्युसन पढाउनुभएको पर्ने भयो सर तपाईँले। पत्रकारितामा खोज पत्रकारिता पनि हुनुपर्छ भन्ने कुरा त्यो झोलेलाई सिकाउनुपर्ने हो। १२ भाइको पत्रिकाको हेल्लान्ट पढेर न्युज गराउँदो रहेछ कुकुरले
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 54 минут бұрын
Sahi भन्नुभयो 🙏🤝🤝🇳🇵🙏🙏
@kamaltamattaofficial
@kamaltamattaofficial 3 сағат бұрын
यथार्थ बिष्लेशण🎉🎉
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 4 сағат бұрын
सहि कुरा राजिब ज्यु
@KrishnarajAdhikari-s9z
@KrishnarajAdhikari-s9z 3 сағат бұрын
लुटेको धन पचाउन ५ बर्षपछिहदम्याद नलाग्ने रयस्तै अन्यआफ्नादलका ठग बचाउने षड्यन्त्रको।
@bhojrajsharma8094
@bhojrajsharma8094 3 сағат бұрын
सत्य काे वकालत गर्ने राजिब सर🙏
@jeevansapkota5274
@jeevansapkota5274 3 сағат бұрын
great
@chandrakantjoshi4989
@chandrakantjoshi4989 3 сағат бұрын
कती धेरै राम्रो कुरा सुनाउनु भयो सुरुआतमा! यदी एसतै कुरा नेपालमा हुने हो भने, नेपाल साच्चीकै भगवान राम र माता सीता जन्मेंको कुरो मा कुनै दुई मत हुदैन! तर के गरने? वोट बँक को नाम मा भगवान राम नेपाली हून, माता सीता नेपाली हून, लिपूलेक, इत्यादी नेपालका हून भनीन छ. हमीलाई यी मध्ये को को नेपाली हून होईनन भन्नू भंदा हम्रा नेता भ्रष्ट हून र यिनलाई टूडीखेलमा फांसी दीने काम स्वयं नेपाली जनता ले लिनू परछ भन्ने कुरा बाहेक अरु केही थाहा हुने आवश्यकता छईन भ्रष्ट नेता मुरदाबाफ जय बालेन जय कुलमान जय दुर्गा जय नेपाल
@daldarlami8035
@daldarlami8035 3 сағат бұрын
Jaya rabi xutexa bro
@salmanlimbu3035
@salmanlimbu3035 3 сағат бұрын
Jay 24
@bhaktarokka5271
@bhaktarokka5271 3 сағат бұрын
देशको फटाहरु
@sureshpuri5714
@sureshpuri5714 3 сағат бұрын
Sahai kura
@AshokElectronics1122
@AshokElectronics1122 3 сағат бұрын
Sahi
@ashoktiwari4339
@ashoktiwari4339 3 сағат бұрын
जय राजीव बाबु, सुन्दर प्रसंगको कथा।
@premkarki-f3w
@premkarki-f3w 2 сағат бұрын
j😮😮😂🎉😂 38:33
@ChhabiDahal-q5r
@ChhabiDahal-q5r 3 сағат бұрын
सही हो ।
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 3 сағат бұрын
WOW Rajiv sir Naman🎉🎉🎉🎉🎉
@birendrapant4842
@birendrapant4842 2 сағат бұрын
वास्तविक समाचार सुनाउनु भयाे ,भ्रष्टाचारको सिमा फैलिएकाे छ , दाेषि लाई कारवाहि हाेस्
@BinodRawat-x9e
@BinodRawat-x9e 54 минут бұрын
एकदमै मन छुने नेपाली पत्रकार राजिव दाई रियल कुरा सधैं युवाको सपोर्ट मा राजीव दाई
@heemapoudyal76
@heemapoudyal76 2 сағат бұрын
सही कुरा सर!
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 3 сағат бұрын
राईट ❤❤❤❤❤❤😂
@HariramChhaantyal-um5ov
@HariramChhaantyal-um5ov 3 сағат бұрын
कुरा जायज छ
@sovarai2699
@sovarai2699 2 сағат бұрын
राजनीतिक दल र नेता लाई डर छ , जनता शिक्षित भए , जनता ले रोजगारी पाये , जनता ले दुख नपाये , देश गारिब नपारे , यी जनता हरु हाम्रो झोले हुदैनन् र हाम्ले भनेको टेर्दैनन र हाम्रो लूट को साम्राज्य ढल्छ ।
@sajeevwagle23
@sajeevwagle23 4 сағат бұрын
Sabai kanun Rabi Lamichane lai matra lagch Nepal ma.
@navigate_outdoor
@navigate_outdoor 3 сағат бұрын
यिनीहरूले साम, दाम धण्ड भेद सबै लागाएर रवि कोे पछि लागेका छन्।
@Rural-lifestory
@Rural-lifestory 3 сағат бұрын
Good analysis
@silenceshiva5404
@silenceshiva5404 Сағат бұрын
सत्य बोल्न कहिले छोड्नु हुदैन चाए त्यो सत्य सुन्ने एक जाना पनि किन नहोस 🙏🙏🇳🇵🇳🇵
@PujaKc-ru1fv
@PujaKc-ru1fv Сағат бұрын
Jaya rabi
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 3 сағат бұрын
सहि कुरा गर्नु हुन्छ सर धेरै धन्नेबाद !
@DilipKumarTamang-up9eu
@DilipKumarTamang-up9eu 3 сағат бұрын
मलाई मनपर्ने पत्रकार
@subhash7408
@subhash7408 3 сағат бұрын
Rajiv भाइ को कुरा सहि छन्..जय गोर्खा जय बलेन.. भ्रष्टाचारी प्रजातन्त्र
@AshokMagar00
@AshokMagar00 43 минут бұрын
100%सही कूरो नीडर साहसी पत्रकार राजिव खत्री सर 👍👍👍
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk 32 минут бұрын
सही कुरा
@sagarmajhi86
@sagarmajhi86 3 сағат бұрын
Sahi bolnu vhayo Rajib ji
@pratapghimire8747
@pratapghimire8747 57 минут бұрын
राजीव सर को कार्यक्रम नहेरी दिन बिताउन सकिन्न हाम्रो मन को कुरा बुझेर भन्नुहुन्छ । राजीव सर को त मुखारविन्द मात्र प्रयोग भएको हो , आवाज त जनता कै हो।
@Cartooncomeedy
@Cartooncomeedy 2 сағат бұрын
Sahi kura sir
@sudarshanpaudel6029
@sudarshanpaudel6029 2 сағат бұрын
कति राम्रो कुरा गर्नुभो good news
@nepal9287
@nepal9287 Сағат бұрын
सहि कुरा राजिब खत्री जि लाई सलुट छ! के गर्नु हाम्रा नेताहरु आरोप प्रत्यारोप मै मस्त बेस्त छ्न काम राम्रै पाका रहेछ्न! देशका अभिभावकनै लाज पचेका छ्न! जन्ताको लागि केही गर्ने खाल्का भएनन
@sumansharmabasyal640
@sumansharmabasyal640 3 сағат бұрын
नेताको गफको कुनै बिश्वास हुँदैन र कागजको फुलको कुनै बासना वा सुगन्ध हुँदैन ।हृदयमा इमानदारी र काँधमा जिम्मेदारी नभएको नेता नेता नै हुँदैन ।नेता यस्तो होस कि पुर्ब बाट हिन्दा पश्चिम् तिर बासना वा सुगन्ध फैलियोस । ।
@TekBist-w7k
@TekBist-w7k 3 сағат бұрын
सही हो सर
@dharmendrashahi8343
@dharmendrashahi8343 3 сағат бұрын
पत्रकार मित्र तपाईले सही बोल्नुभएको छ। अब जनताले बुझ्ने बेला
@abinraja
@abinraja 3 сағат бұрын
Good
@kajiramthapa7277
@kajiramthapa7277 2 сағат бұрын
चोरले चलाको देशमा जुन भ्रष्ट चोरहरु लाई एन होईन चैन गरिब जनतालाई मात्रै हो एन लाग्ने यी चोरहरुको तीन पुस्ते सम्पती जफत नगरी र यी सबै लाई एउटै खाल्टोमा हाली नपुरी मेरो देशले शान्ती पाउदैन
@nakulkumarojha8857
@nakulkumarojha8857 3 сағат бұрын
ठुला गफ मुला जत्रा कि के जाति जत्रा?
@deeparai9527
@deeparai9527 3 сағат бұрын
Sahi kura🙏
@OmGc-y2q
@OmGc-y2q 3 сағат бұрын
तितो सत्य यहि हो रजवि ।
@omparkashbhusal
@omparkashbhusal 2 сағат бұрын
सहि भनु भयो सर
@ganeshthapa9604
@ganeshthapa9604 2 сағат бұрын
सही भन्नुभयो।❤ Rajib sir
@yadavdevkota1171
@yadavdevkota1171 Сағат бұрын
सबै चोरै चोर राजनीतिमा प्रवेश भएपछि देशको दयनीय अवस्था हुदा पनि आनन्द मानेर सहन सक्नु नेपालीहरुको कति धैर्यता छ प्रष्ट हुन्छ !
@gbraut5554
@gbraut5554 2 сағат бұрын
Sahi ho
@devrajRokaya-k2d
@devrajRokaya-k2d 15 минут бұрын
Call 24 लाई धन्नेबाद गागने बखारा चोर लाई हजूर को मीडिया मा लेउनु paro
@khadkasundas3315
@khadkasundas3315 2 сағат бұрын
Jai Rajiv sir Good Luck 👍 Ati ramro prastuti☝️☝️☝️👍👌
@rameshbudhathoki4692
@rameshbudhathoki4692 Сағат бұрын
Right
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 сағат бұрын
धनराज जोगाउ, रवि फसाउ । थुईक्क जिन्दगी ।
@shyamniroula8865
@shyamniroula8865 2 сағат бұрын
सहकारी खोल्न दिने निकाय सरकारले पिडितहरुको पैसा फिर्ता दिनुपर्छ खोल्न दिने अनुगमन नगर्ने?
@ShantiRegmi-lq7sn
@ShantiRegmi-lq7sn 3 сағат бұрын
Waaaa my favourite call24
@jibanpaudel1316
@jibanpaudel1316 Сағат бұрын
के गर्ने हजुर प्रजातन्त्र जनतालाइ आएको होइन रैछ प्रजातन्त्र त ठुला बडा लाई रैछ
@pralhadlamichhaney7692
@pralhadlamichhaney7692 3 сағат бұрын
Ramro kura
@BalchandraChaudhary-e2p
@BalchandraChaudhary-e2p 2 сағат бұрын
Jay rabi jay ghanti
@narayanprasadkandel8870
@narayanprasadkandel8870 3 сағат бұрын
So fruitful and impressive news and views
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb 3 сағат бұрын
बेकारमा जेल बनाएर समय र धनको खेर फल्नू भन्दा भी आई पी हस्पिटल बनाए हुन्छ त्यसै लाई जेल घोषणा गरे हुन्छ
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 56 минут бұрын
Jai balen jai rabi jai gopi jai kulman jai harka 🙏❤️🇳🇵🇳🇵 jai supporters🙏🙏❤️ Jai Nepal 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🤝
@thenescot46f
@thenescot46f 4 сағат бұрын
alway rabi
@TapeshwarThakur-d7t
@TapeshwarThakur-d7t Сағат бұрын
जनता सबै निरोगी र नेता तथा उच्च नेता सबै रोगी हुनु हुन्छन्।किन की उच्च नेताहरू संतुलित भोजन खाएर र उच्च स्तरका उपचारबाट रोगी हुन्छ।त्यसैले उनीहरू दोषी पक्राउ पर्दा तरन्त अस्पताल भर्ना गराएर निर्दोष साबित हुन्छ।धिकार छ थुकारे नकारेका मुर्ख विद्वान सरकारलाई।याद रहोस् भेरा जनताहरूलाई पनि।
@bhupalbaral5722
@bhupalbaral5722 3 сағат бұрын
धनराज जाेगाउने रबिहाे
@subashstha1735
@subashstha1735 2 сағат бұрын
Dhanraj jogaune Ravi hoina Congress hun
@narayanadhikari1189
@narayanadhikari1189 Сағат бұрын
100 %
@shandeepthapa2758
@shandeepthapa2758 2 сағат бұрын
❤❤❤❤
@gajalmandu
@gajalmandu 3 сағат бұрын
बालेन आउ देश बनाउ!
@laxmanparajuli3421
@laxmanparajuli3421 3 сағат бұрын
पुराना पार्टी जनता लाई यस्तो भास्य गराउन खोज्दैछन अहिलेसम्म भएको र अब गर्न सकिने उन्नतिमा रबि कारक ( बाधक ) बनिरहेका छ्न रबि नभएको भए देशका तमाम समस्या हल हुन्छ भन्ने देखाउन खोजेको बुझ्न त्यति गार्‍हो छैन ।
@purnabudha9200
@purnabudha9200 3 сағат бұрын
Good job
@kajikc9
@kajikc9 2 сағат бұрын
खाउ खाउ तर खाएको पचन दिने छैनौ हेका रहोस।
@shantishahi1600
@shantishahi1600 3 сағат бұрын
भीआइपी भनेको के,बुझ्न पाए हुन्थ्यो,हूजुर।
@BalchandraChaudhary-e2p
@BalchandraChaudhary-e2p 2 сағат бұрын
Good news
@LekhmaniBarakoti
@LekhmaniBarakoti 2 сағат бұрын
मानव समय साथ बद्ल्लिन्छ दानव बदल्लिन्न नास नहुन्जेल दानव हरुकाे नास गर्नु पर्छ।
@humlalthapa6776
@humlalthapa6776 2 сағат бұрын
Thank you call 24 prasota jiu hjr Lai Dherai Dherai Badhai ko Sath Dhanyawad Xa. Hjr Ko 7:20 minutes Ko highlights ra Aroo news Herda khushi lagyo. Go ahead RABI, ghanti team Lai salute xa.
@NunaStha
@NunaStha 2 сағат бұрын
सहि हो सर ???? काग्रेस एमाले जबसम्म यो देश रहन्छ तबसम्म यो देश अगाडि बडदैन चोर सरकार हो???????????? रबि एउटा राम्रो मान्छे हो सर??????????? जबसम्म नेपाली जनता एक हुदैनन् तबसम्म बङलादेश जस्तै काग्रेस एमालेलाई लखेटेर नेपाल बाट खेदाउने दिनहरु आएसके??????????
@rbr1253
@rbr1253 41 минут бұрын
अरुको मुतु होइन आफ्नो चाहिँ मुतु कस्ता बाउ ले जन्मायेछ यी नेता लाइ
@govindgharti5184
@govindgharti5184 59 минут бұрын
हात्तिको देखाउने दात एउटा खाने दात अर्को भनेको यहि हो काङ्ग्रेस, एमाले भन्छन एउटा गर्छन अर्कै लुटेराको झुन्ड चोर पातकीहरु कुन थोप्डा लियर हिड्छनहोला ?
@AbakumarRai
@AbakumarRai 3 сағат бұрын
धनराजलाई काँग्रेसले बचायो।कालो काँग्रेस मुर्दाबाद।
@GangaRam-sl4rs
@GangaRam-sl4rs 3 сағат бұрын
ho sir
@sadhuram3995
@sadhuram3995 2 сағат бұрын
भ्युटावर बनाउनि पैसाले ईस्कुल बनायकाे भय कति रनम्राे हुन्छ
@RamkrishnaBhandari-v9l
@RamkrishnaBhandari-v9l 2 сағат бұрын
Hajur. Ko. Kura. 100. P.right. cha
@rameshbhandari7553
@rameshbhandari7553 2 сағат бұрын
धनराजजी अलिकित शरम गर्नुहोस किन झुठो बोल्नुहुन्छ? मंत्री हुँदा कति पटक अमेरिका जानु भयो?
@chandankhawas4464
@chandankhawas4464 10 минут бұрын
पृथ्वी गोलो छ । एमाले ,कङ्ग्रेस लाई हेक्का रहोस्
@arunpant-t1u
@arunpant-t1u 3 сағат бұрын
A b pant right version and right news
@RajeshTamang-y4u
@RajeshTamang-y4u 3 сағат бұрын
Rajiv sir le sahi bolnu hunchha tara k.p.sarkarle sundaina kina hola ?
@sumansharmabasyal640
@sumansharmabasyal640 3 сағат бұрын
नेपालका नेता बिदेशमा पनि भ्रष्टाचारले डुङ्डुङ्ती गनाउन थालेछन ।सन्दर्भ -अमेरिकामा ओलि ,आरजु विरुद्ध मुर्दबादको नारा ।
@deepaadhikari6505
@deepaadhikari6505 3 сағат бұрын
Sadhai yestai Satya Kura boldai rahanu hola,hunata Nepal ma kehi huncha jasto lagdaina Tara Pani koshish gardai garnu hola dhanyabad Rajeev sir.
@BinodKarki-w1q
@BinodKarki-w1q 3 сағат бұрын
Verry nice kuro
@bhimgharti5922
@bhimgharti5922 3 сағат бұрын
के घन्टा गर्न पहिले सम्बिधान सन्सोधन गर्न यो सरकार बनेको भनेर सात बुदे सहमती गर्यौ भनेर भुकेको त फेरि
@ManojShrestha-by5mx
@ManojShrestha-by5mx 3 сағат бұрын
Yes to bolnaa nasakne Pani hamro desh ma sabaee Vanda thulo party reeee😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@kesabmagar7009
@kesabmagar7009 Сағат бұрын
भशटाचारि देशलुटेरा केपिवाेलि लायिचायि कावाकिन कसेेल गरनुनसकेकाे शेरेलायि कावायि गरनशकदेेन अारजुलायि कावायि गरनसकदेेेन परचनडेलायि कावागरन शकदेेेन अबतयिनिहरुलायि याेदेसबाट लखटनुपरछ जकमशमा यिनिहरुरहनछ याेद्समा केेलेपनि जनताले सुखर शानति मिलदेेन जेेलेपनि रबि रबिभनछ याेकेभतापचाउने मातराहाे यिनिहरुकाेकाम
@ShivaTimalsina-r7h
@ShivaTimalsina-r7h 3 сағат бұрын
न रबि राम्रो छ न कालो काङ्ग्रेस दुवै जनता मारा हुन।
@apelapato999-c2u
@apelapato999-c2u 2 сағат бұрын
Patkarita ko patha Rajiva sar sanga sikanu parxa aru patrakarle salut xa hajurlai
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 1,4 МЛН
Inside Out 2: BABY JOY VS SHIN SONIC 3
00:19
AnythingAlexia
Рет қаралды 7 МЛН
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 7 МЛН
The Minister's Millions I Al Jazeera Investigations
25:12
Al Jazeera English
Рет қаралды 2,3 МЛН
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 1,4 МЛН