प्रहरीलाई हटाएर धर्मशाला भित्र छिरे बालेन टोली,गौशालामा एकाबिहानै फेरी पर्यो लफडा_Balen Dozar Lafada

  Рет қаралды 98,161

Golden TV

Golden TV

Күн бұрын

Пікірлер: 318
@goldentv4203
@goldentv4203 Күн бұрын
हामी खोया होइनौ बालेनलाई हेप्ने,? यसको मुल्य महँगो पर्छ भन्दै हर्कले अन्तिम फायर खोले_Balen & Harkakzbin.info/www/bejne/sIXEpKtte8uhmbc
@himaljungkhadka6739
@himaljungkhadka6739 Күн бұрын
मारवाडी को चौकिदार , कान्छा , बहादुर बनाउने काम भएको छ अहिले नेपाल पुलिस लाइ ।
@krishnashrestha598
@krishnashrestha598 Күн бұрын
सबैले राष्ट्रिय सम्पत्ति जोगाउन बालेन शाहलाई साथ सहयाेग गरौँ। 🙏🙏🇳🇵❤️
@krishnaportel9957
@krishnaportel9957 Күн бұрын
राजु पान्डे लाई सिधै गृहमन्त्री बनाउनुपर्छ
@janardanwasti2033
@janardanwasti2033 Күн бұрын
अदालतले दिएको आदेश सबैले पालना गर्नुपर्छ,बधाई छ बालेनलाई😍🇳🇵
@kedarshrestha7513
@kedarshrestha7513 Күн бұрын
अगाडी देखीको क्षतिपूर्ति सहित कारवाही अगाडी बढाउन पर्छ।माडे तन्त्र मूर्दावाद 🔥
@thapadipendra8722
@thapadipendra8722 Күн бұрын
जनताले बालेन लाई साथ दिनु पर्छ
@ambarpun-bp1bi
@ambarpun-bp1bi Күн бұрын
बादर बाठो भयो भने के च्यापेर मर्छ भनेझै यो सरकार पनि त्यहि च्यापेर मर्दैछ ।
@minprasadnepali4108
@minprasadnepali4108 Күн бұрын
बालेन sir लाई सबैले साथ दिनु पर्छ ।🙏❤️🙏
@gitapuri5407
@gitapuri5407 Күн бұрын
बालेन शाह लाई सबैले साथ सहयोग गर्नु पर्छ.
@dhruba6026
@dhruba6026 Күн бұрын
नेता हरुलाइ आक्रमण गर्नु पर्छ ।। सबै देखियो अब
@BheshrajPandY
@BheshrajPandY Күн бұрын
जय नेपाल जय पसुपति नाथ सबै काे रक्षा गरुन
@USAjaynepal
@USAjaynepal Күн бұрын
राष्ट्र भक्त लोक प्रीय सक्षम नैतिकवान घुस कमिसन नखाने सारै राम्रो काम गर्ने भिजन भएका साधारण जीवनशैली भएका मेयर बालेन शाह ज्यु जिन्दावाद। हजूरको जय होस। श्री पशुपतिनाथ भगवानले हजूको कल्याण गर्नुहुनेछ।🇳🇵
@DeepakKhadka-c5k
@DeepakKhadka-c5k Күн бұрын
जय श्री सनातन धर्मको रक्षा हामी सम्पूर्ण नेपाली मिलेर जोगाउनु पर्छ। महानगरसंग हातेमालो गरेर अघिबढनु पर्छ।
@HaritamangPakhrin
@HaritamangPakhrin Күн бұрын
प्रहरीले माथिको आदेश भन्छन् को रहेछ त्यो माथिको मान्छे तेस्लाई अदालत को मान हानिको कार्बाहि गर्नु पर्यो
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Күн бұрын
मारवाडीलाई भगाउने पर्छ जय हिन्दु राष्ट्र जय नेपाल
@ramds9593
@ramds9593 Күн бұрын
बालेन शाहले गरेको कामलाई निरन्तरता दिएको हो सबै नेपालीको मुटु हो मेयर बालेन
@prakashmallamalla3785
@prakashmallamalla3785 Күн бұрын
राजु पाण्डे सर लाई सलाम छ जय बालेन जय राजु पाण्डे
@agniprasadkafle9849
@agniprasadkafle9849 Күн бұрын
राष्ट्रभक्ती नेपाली जनता एक भएर " अरिङ्गाल " बनेर प्रस्तुत हुनु पर्याे। सार्वभाैम सत्ता जनतामा निहित हुन्छ।
@rajbudhaMagar-d6g
@rajbudhaMagar-d6g Күн бұрын
पशुपति भित्र त धेरै अनियमितता छ नि त धर्मशाला बाहेक मन्दिर भित्र नि धर्मको नाममा
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 Күн бұрын
काठमाण्डौ का जन्ता तातिनु पर्यो देशको अस्तित्व बचाउन लाई तेरो मेरो नभनी
@RameshAryal-n7h
@RameshAryal-n7h Күн бұрын
माडेहरुले पशुपति मा कब्जा जमाउनुको उद्येस्य को भित्र रहस्य पशुपति भित्ररहेका पौराणिककालका मुर्ति हरु र अन्य बहुमुल्य बस्तुहरुचोरेर लुटेर सबै इण्डिया लैजाने र RAWको लागि काम गर्ने अनि Drugs सप्लाई गर्ने थलो बनायकोले छोड्न नमनेको हो पत्रकारले यो कुरोको अनुसंधान गरेर हेर्नू नेपाली पत्रकार भय ठूलो सफलता मिल्नेछ ।
@parsuram8537
@parsuram8537 Күн бұрын
यो नेताहरुले मन्दिर , धर्मशाला समेतलाई बेचिखान छोडेन ,सबै बाट कमिशन पाउने धन्दामा लागेका छन् प्रमुख राजनीतिक पार्टी का नेता ।
@NeelParsad-gu5vz
@NeelParsad-gu5vz 21 сағат бұрын
बालेनआउ देश बचाऊ बालेन जि्न्दाबाद
@TilakSubba-b8f
@TilakSubba-b8f Күн бұрын
अदालतको आदेश मारबाडिले होईन खडग प्रसादको मुन्सी सरकारले पो मान्नु पर्ने हो कि होईन ?
@Dipendra.magar-1
@Dipendra.magar-1 Күн бұрын
अरु भन्दा पनि यत्रो जग्गा मार्बाडी समिती को नाम मा गरे पछि पछि गएर काठमाडौ नै हाम्रो हो भनी दाबी गर्न बेर लाग्दैन ।
@ratnakharpangeni
@ratnakharpangeni Күн бұрын
बालेन जि लाइ अफ्ट्यारो परेको महसुस भयो भने हामि पनि आउछम । सबैजना आ आफ्नो ठाउँ बाट सोतह स्फुर्त जानुपर्ने छ । नत्र नेताहरू ले देस सक्नेछन् ।
@saraswatineupane6209
@saraswatineupane6209 Күн бұрын
राष्ट्रप्रमुख नै अधर्मि भए पछि धर्म को रक्षा कसरी हूनु ?😂😂😂
@lokbahadurgurung445
@lokbahadurgurung445 Күн бұрын
काठमाण्डौं का सबै जनता ले मेयर बालेन शाहा लाई सार र सहयोग गर्नै पर्छ. मैले कुरा बुझ्न न सकेको राष्ट्रीय स्वतनत्र पाटी को सभापति रबि लामिछाने यस बाषयमा किन बोलिरा छैन?पशुपति धर्मशाला को बिषयमा किन चुप छ?तेस्तै प्रजातनत्र पाटी को सभापति राजेन्द्र लिङदेन पनि किन चुप छ? भन्नु सक्नु पर्यो कि मेयर बालेन शाहा को काम गलत छ भनेर.धन्यबाद
@hustler_lxxx7300
@hustler_lxxx7300 Күн бұрын
त्यो घण्टे आफै ठग दलाल हो त अनी
@upatyekatv3184
@upatyekatv3184 Күн бұрын
अादलत भन्दा मन्त्री ठुलाे होइन , यसकारण त्याे मन्त्रीको चिठिलाइ धाेति लाइदेउ र अादलतकाे निर्णय अनुसार वालेन टिमले तुरुन्त धर्मशाला भत्काउनु पर्छ।
@KrishnaPrasadPuri
@KrishnaPrasadPuri Күн бұрын
अदालतको आदेश कार्यान्वयन कुनैपनी हालतमा लागुहुन्छ यसमा मारवाडी सेवसमीतीलाई भ्रम नपरोस
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल Күн бұрын
जय बालेन जय नेपाली जनता एक हौ🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🇳🇵
@jaygorkhakali947
@jaygorkhakali947 Күн бұрын
जय बालेन सर जय राजु सर तिम लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🥀🥀🥀🥀🥀🥀♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷💥💥💥💥💥💥🇳🇵🇳🇵🇳🇵
@sitabhatta841
@sitabhatta841 Күн бұрын
बालेन ब्यक्ति होइन ब्राण्ड हो ।त्यसैले सरकार डराएको होइन धनु कामेकि मात्र हो ।
@Nira461
@Nira461 Күн бұрын
Jay balen jay durge🇳🇵🙏🔱
@umanglimbu9856
@umanglimbu9856 Күн бұрын
Yo vai ko kura Shai xa marwardi chor daka Jay balen sir 🙏 good job all team
@selgidorjetamang4081
@selgidorjetamang4081 Күн бұрын
नेपाल मडवारिले चलाएको छ भनिसक्यो,कुरा सक्किगोनी।
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td Күн бұрын
सहि हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gamingop8767
@gamingop8767 Күн бұрын
लहै काठमाडौ का जनतासबैले साथ दिनुपर्छ ।हाम्रो देसमा यि कमिसनखोरिको दादागिरी वा ।
@tarajoshi1277
@tarajoshi1277 Күн бұрын
पहिले धार्मिकस्थल कप्जा गर्ने अन्तिममा बृर्टिसले गरेजस्तै देशै कब्जा गर्ने उद्देश्य हो नेपाली जनता ले नै बुझ्नुपर्छ नेताहरूलाई र राज्यको उच्चतह खरिद गरि सकेको देखिन्छ ।
@sanushrestha4958
@sanushrestha4958 Күн бұрын
Jay hos balen❤❤❤❤
@LekhmaniBarakoti
@LekhmaniBarakoti Күн бұрын
चार जना चाेर एक जना बच्चा देख्दा पनि थर्थर काप्छन तेस्तै चाेर नेताजती बालेन बाट तर्से नेपाली प्रहरीसय रुपियामा बिक्निजातहाे माणबारि काेपैसा खायर साथ दिदैछन्
@RajkumarBhai-t5w
@RajkumarBhai-t5w Күн бұрын
अदालतको पालाना मारवाडिले मानै पर्छ, कानुन सबैको बराबर हो, जय बालेन👍️👍️👍️❤️❤️❤️❤️
@KanxaTamu-q5w
@KanxaTamu-q5w Күн бұрын
Good balen sir ❤❤❤❤🎉🎉🎉🎉🎉
@indragurung5561
@indragurung5561 Күн бұрын
शुरु गरेपछि अब अगाडि बढ्नै पर्याे
@DILE309
@DILE309 Күн бұрын
Good job 👏 👍🏼 👌
@GajbahadurGurung-u6i
@GajbahadurGurung-u6i Күн бұрын
Jagau yuba ho desh naresh bachau
@AasoklamaTamang
@AasoklamaTamang Күн бұрын
Great job
@ritaamatya1222
@ritaamatya1222 Күн бұрын
🌸Jay Mahadev 💙 sarai chitta bujhdo kura garnu vayo hajur haru le 👍🌹 Jay shri Pashu 💜 🏵Pati Nath BaBa 🧡ko pabitra bhumi lai 💐🙏💐kasai le pani niji pewa banauna paune adhikar xaina 🌸 Jaga Jaga Nepali 👍🌹🙏🌹 Balen jiu ko 🙏🌹 sath ma haat milai 🌹 thank you sir for video 💐👍🌹 from 🌸ktm 🇳🇵🇳🇵🇳🇵
@PrabhakarPaneru-g6g
@PrabhakarPaneru-g6g Күн бұрын
Good news ❤
@amritstha7241
@amritstha7241 Күн бұрын
सरकार कसरी चलकाे छ भन्ने कुरा जग जाहेर नै हाेला!
@shivshankarmahato1620
@shivshankarmahato1620 23 сағат бұрын
पशुपति विकासको सम्पत्ति हो यो मारवाडीहरु जताभावी गरिराखेको छ यिनीहरू लुटतन्त्र मचाएको छ मचाएको छ हाम्रो सम्पूर्ण हिन्दुहरूको यो धर्मशाला हो जय देश जय नरेश जय राष्ट्रवाद
@manishkhatri3134
@manishkhatri3134 Күн бұрын
भ्रष्ट दलाल नेताहरूको आदेशमा चल्ने पुलिस हो।
@GangaGurung-qp2gk
@GangaGurung-qp2gk Күн бұрын
Very good balen Tim jay balen Tim and Nepal janta slam xa all 👍🇳🇵♥️🙏
@sumanrijal1903
@sumanrijal1903 Күн бұрын
Sahi
@gopalsinghthapa
@gopalsinghthapa Күн бұрын
Good job balen sir
@junilim2487
@junilim2487 Күн бұрын
Only Balen sir can justify the position of prime minister in Nepal neither Oli poli nor shere or prachanda🙏
@subhashacharya893
@subhashacharya893 Күн бұрын
गजबै भयो रामा 😂
@ramshrestha4192
@ramshrestha4192 Күн бұрын
Balen shaha lai hamro saport chha ❤❤❤
@ramshahi7496
@ramshahi7496 Күн бұрын
जय बलेन् सर
@jyotirai547
@jyotirai547 Күн бұрын
Good luck Balen👍👍👍👍👍
@RameshwarChaulagain
@RameshwarChaulagain Күн бұрын
कति वर्ष भएछ माडवारिले कमिसन देर लुटेकाे सबै छेराउनु पर्छ।
@dbchhetri3184
@dbchhetri3184 Күн бұрын
Good luck
@chandramayarai9879
@chandramayarai9879 Күн бұрын
Hami nepali atinai soja bhaya ra india le nepal hamara hai bhanxa durga dai jindabad balen bhai 🇳🇵💪💪👍🙏
@sanobhaikc9321
@sanobhaikc9321 Күн бұрын
Good job balen 🇳🇵🌹🌻🌺♥️
@swastikabhandari2014
@swastikabhandari2014 Күн бұрын
Good work you balen sir
@ChhiringSherpa-pr6nm
@ChhiringSherpa-pr6nm Күн бұрын
Jai Balen 🎉❤
@bpsshrestha
@bpsshrestha Күн бұрын
Veri good sahi ho hami sampurna nepali haru sath hunuparcha 🇳🇵
@dhrubapaneru6475
@dhrubapaneru6475 Күн бұрын
❤Good news for civilian
@shankarshrestha4304
@shankarshrestha4304 Күн бұрын
जय पशुपतिनाथ रयाछे गर्नु मारबरी मुर्दावाद मुर्दावाद
@bibekyadav270
@bibekyadav270 Күн бұрын
Balen sah janta jay nepal
@LaxmiKumariGhimire-js6so
@LaxmiKumariGhimire-js6so Күн бұрын
Jay pashupatinath jay balen
@RameshwarChaulagain
@RameshwarChaulagain Күн бұрын
नेता र माडेकाे दाना पानी उत्पादन केन्द्र रेछकि क्याहाे।कमिसन तन्त्रका राजा भन्ठान्छन दले नेता।🎉🎉🎉🎉🎉
@jangagurung8095
@jangagurung8095 Күн бұрын
नाम चही धर्मशाला काम (कर्म) चही पापशाला, छि...छि....छि.......
@moonnnnmn
@moonnnnmn Күн бұрын
Jay balan Sir 👏👏👍👍👍👍
@janukaraee195
@janukaraee195 Күн бұрын
Good work Balen sir
@Laxmandrawing
@Laxmandrawing Күн бұрын
बालेन साह संघ जनता छ
@yugalshah2836
@yugalshah2836 Күн бұрын
It time to protect Nepal and Nepali from corrupt madbadi communities because madbadi deny Nepal court decision.
@kemarajbayambu5345
@kemarajbayambu5345 Күн бұрын
लभ यु बालेन जि
@kundanrokaha1871
@kundanrokaha1871 Күн бұрын
Balen very good
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Күн бұрын
गर्यामकी गर्याम भत्काउनुहोस् । हामी झापाबाट अाउदैछौं । उथलपुथल गर्न ।
@DhrubaKumar-h1x
@DhrubaKumar-h1x Күн бұрын
Wow nice jaya bala Raju
@KumarMoktan-h9u
@KumarMoktan-h9u Күн бұрын
जय बालेन ३ करोड नेपालीहरु जागौ उठौ र यी भ्रष्टाचारी नेताहरु र यो खाते सरकारलाई पद च्यूद गरौ ।💪🏼💪🏼💪🏼
@brajkishorsah4803
@brajkishorsah4803 Күн бұрын
राष्ट्रबेचुवा हरु सावधान.....! बालेन अाई पुगे,अब तिमीहरु अोढ्ने अोछ्याउने लिई इण्डियाको राजस्थान गई दे। #.तथास्तु....!
@SURAJNepali-n3m
@SURAJNepali-n3m 3 сағат бұрын
जय बालेन दाई नेपाल 🎉🎉
@LG-ux8vb
@LG-ux8vb Күн бұрын
Bidesh bata fuul support Balenji 👍👍👍
@DilliPrasai-g3u
@DilliPrasai-g3u Күн бұрын
Jay hoos balen bir yodha
@nareshrai4725
@nareshrai4725 Күн бұрын
Balen shaha meryor sab salut xa hajur good luck 🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌹
@iloveMom-s4v
@iloveMom-s4v Күн бұрын
जय बालेन हामी छौ
@TikaramRajak-b8u
@TikaramRajak-b8u Күн бұрын
ATI. Vayo. Vane. Sadak. MA. Aaoxa. Vai
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p Күн бұрын
जय बालेन जय नेपाल
@junumaharjan9392
@junumaharjan9392 Күн бұрын
Balen JINDABAD 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@KumarPrasadwagle
@KumarPrasadwagle Күн бұрын
good.
@Chaudharymehilal
@Chaudharymehilal Күн бұрын
दुइवटा अदालतको फैसला आउने बेला सम्म धैर्य गर्दा ठिक होला। यसरी अराजकता देखाउदै हिड्यो भने कानुन आफुतिर सोझिए पछि कार्यवाही भोग्न तयार बस।
@PrakashBhujel1
@PrakashBhujel1 Күн бұрын
balen shah jindabad
@chhabirijal9595
@chhabirijal9595 Күн бұрын
Balen Shah has amazing ability, he has a vision to make the country prosperous, make him the executive powerful prime minister of the country, all Nepalis are one, thank you.🇳🇵❤️
@RakeshBekoju-qx6ve
@RakeshBekoju-qx6ve Күн бұрын
Hami pani xam balen laii bhaktapur bata
@RamkumarKc-nm9zu
@RamkumarKc-nm9zu Күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@milanneupane4333
@milanneupane4333 Күн бұрын
Very nice
@DhrubaKumar-h1x
@DhrubaKumar-h1x Күн бұрын
ल होई शाथि नगरपालिका लाई शादि दोइअघि बडनु म दुबौई देखि हामी शबौई नगरपालिका।लाई शा थ दिदोई अघि बडनु
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 39 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 67 МЛН
"كان عليّ أكل بقايا الطعام قبل هذا اليوم 🥹"
00:40
Holly Wolly Bow Arabic
Рет қаралды 9 МЛН
BALEN - BALIDAN (OFFICIAL MUSIC VIDEO)
3:20
Balen
Рет қаралды 10 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 39 МЛН