बर्सौ देखि बेपत्ता श्रीमान कान्छी सहित आए मिडियामा|जेठी कान्छी श्रीमान मिलेर गरे यस्तो सहमति |Goodtv

  Рет қаралды 602,979

Good tv

Good tv

Күн бұрын

Пікірлер: 854
@KanchansanuMagar
@KanchansanuMagar 8 ай бұрын
गँगा लामा सिस काे बाेल्ने सहिलि र प्रश्न गर्ने तरिका चाहिँ यकदम सहि लाग्छ ❤️❤️ सलाम छ ganga sis 🙏
@dilbbasnet9316
@dilbbasnet9316 Ай бұрын
यो केटालाई दुई चार भाटा हान्दा हुन्थ्यो
@subitajrai5935
@subitajrai5935 Жыл бұрын
यो भाईको कुरा सुन्दा अचम्म लाग्छ यति राम्री बुढी हुदा हुदै यो आईमाई लाई के हेरेर ल्याएको होला❤❤❤❤
@laxmirai6586
@laxmirai6586 Жыл бұрын
बिचरा जेठि मान्छे जति राम्रो उस्तै बिचार राम्रो , सौता ल्याउने श्रीमान र सौतासँग बस्नु पनि राजी हुनुभएको छ । उहाँलाई भगवानले सधैं रक्षा गरुन् ❤️❤️❤️❤️🙏🙏
@sapkotadeukali8511
@sapkotadeukali8511 Жыл бұрын
Å+w
@atengabu7048
@atengabu7048 Жыл бұрын
जेठी नै ठिक सबैमा हुँदैन। महिला अधिकारले जेठी होस या अन्तरी जन्तरी.. घरभित्र दुम्सी नाच सिकाईसकेछन्। घरबार बन्न छाडेको छ।
@gopalgurung4227
@gopalgurung4227 Жыл бұрын
जेठी लाई भगवान भनेर पुजा गर्नु र कान्छी लाई श्रीमती।मीठो लाग्यो गंगा बैनिको यो वाक्यांश ।
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
गगा जि को बोल्ने शैली मन पर्छ प्रत्रकार भनेको यस्तो हुनुपर्छ❤❤❤❤
@minamoktan
@minamoktan Жыл бұрын
molai ni sarai man pariyo
@rahgshs2771
@rahgshs2771 Жыл бұрын
Mero pani best ganga sister ho
@Kamala-b1f
@Kamala-b1f 9 ай бұрын
Malai pani man paryo ❤❤😢
@reshmapun7583
@reshmapun7583 Жыл бұрын
वाह गंगा सिस पत्रकारिता सलाम छ वकिल हुन पर्ने न्यायाधीश हुन पर्ने मान्छे हो पत्रकार बन्नु भएछ🙏🙏🙏
@indrasunuwar2351
@indrasunuwar2351 Жыл бұрын
गगा बैनी को सोधाई के नपुगेर अर्को लेलाउनु भयो साराइ गजब लाग्छ लाग्यो good ❤❤❤
@RadhikaSharma-ui4tg
@RadhikaSharma-ui4tg Жыл бұрын
गङ्गा जि सर्ब पर्थम हजुरकाे बाेल्ने त्याे सेेेेेेलिलाइ नमन गर्न चाहान्छु यस्ता कृया कलाबकाे समाचार देखाइरहन पर्नु भन्दा यस्ता पापि पापिनिहरुलाइ कडा भन्दा कडा कारबाहि गरेर यस्ताे गल्ति गर्ने हेेेेेन भन्ने गराउनु पर्याे हजुरकाे भगवानरुपि बाेलिबाटेेेेेे कानुन सुरु गर्दा धेरै राम्रमाे हुन्छ
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
जसरी हुन्छ यो जेठि बुढीले न्याय पाउनु पर्छ ganga madam thank you so much🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@atengabu7048
@atengabu7048 Жыл бұрын
कस्तो न्याय, ठुलो कि सानो??
@shilachhetri3979
@shilachhetri3979 Жыл бұрын
मैले हजुरकाे भिडियाे सधै हेछु तर याे भिडियाे हेदा सारै हासाे लाग्याे
@BabasunuwarRai
@BabasunuwarRai Жыл бұрын
जेटी दिदीलाई मानुपर्छ ❤❤❤❤
@mbtjanamlama7976
@mbtjanamlama7976 Жыл бұрын
Good Job Ganga Sis पत्रकार भनेको तपाई जस्तो हुनुपर्छ सलाम छ् गङ्गा सिस्टर लाई 🙏🙏
@blank_0193
@blank_0193 Жыл бұрын
Very good 🙏🙏
@ramyonjan3206
@ramyonjan3206 Жыл бұрын
GANGA चेलीलाई नमन। बोलिमा दम अनि बोल्ने सैलिले दर्शकहरुलाई पनि हसाउने ,पीडितलाई उर्जा र न्याय दिन सक्ने पत्रकार त यस्तो हुनुपर्छ।🙏🇳🇵
@ullllaaaa788
@ullllaaaa788 Жыл бұрын
गंगा सिस को बोल्ने शैली चाहिँ मान्नुपर्छ
@dhanbahadurs2941
@dhanbahadurs2941 Жыл бұрын
Gagga missko himatlai sab janatale mannuparxa yo vhaile Galti garekoho arkako chori bihe garxonn ra gharka murghi gunruk barabar thottro banauni ra Arkako budi niw ra vhargin lagdo raixaa Akhir sabei tyehita honi Nepali ketaharu tyessteiho aru kehi hoina ketalai arko vhargin chahiyo tyeseileho
@kumarigurung3233
@kumarigurung3233 Жыл бұрын
God
@nanimaya4582
@nanimaya4582 Жыл бұрын
Sai ho bro. Malai ni good lakxa
@kamaladahal8767
@kamaladahal8767 Жыл бұрын
d
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
मलाई पनि गङ्गा मेम को रिपोर्टिङ गर्ने तरिका एक दम मनपर्छ
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 9 ай бұрын
जेथि बुडी को सोच धेरै राम्रो धेरै बोल्ने मान्छेको मन पापहुदैन महान नारी सलाम छ जेथि लाई❤❤❤❤❤
@yamkalalimbu9688
@yamkalalimbu9688 Жыл бұрын
Ganga नानी पत्रकार भनेको येस्तो हो । तर म भएको भए यो भन्दा पनि कडा प्रस्न गर्ने थिये ❤
@gyaanprasad2340
@gyaanprasad2340 Жыл бұрын
पत्रकारिता भनेको यस्तो हुनुपर्छ राम्रो सुझाव
@mausamtamang1370
@mausamtamang1370 Жыл бұрын
जेठी को खुट्टामा राख्दा पनि नसुवाउने लिएर हिन्छ जेठीको मन सारै राम्रो ❤
@ramashivabhakti6311
@ramashivabhakti6311 Жыл бұрын
गंगा बैनि काे सबाल जबाफ गर्ने तरिका यक्दमै मन पर्याे ,हिम्मत वालि प्रस्ताेता मान्नै पर्छ।
@ramumaggr1171
@ramumaggr1171 Жыл бұрын
मिलेर बस्नु होस दाजु दिदी सहमति मा जानु होस शुभकामना छ बेज्जत हुनुभन्दा मिलेर जानु पर्छ।
@sujanmagar2460
@sujanmagar2460 Жыл бұрын
एस्तै सोझी श्रीमती मलाइ मनि मिलेको छ तर म अर्को बिहे गरेर मेरो श्रीमती को मन दुखाउन चाहादिन धन्यवाद पिता परमेस्वर
@YonjanLama-uw5rb
@YonjanLama-uw5rb Жыл бұрын
Ganga siskada hunu hunxa
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 Жыл бұрын
यो होनि त तरिका Ganga बहिनीको काम गर्ने तरिका चाहि अति राम्रो ।
@ramrai7511
@ramrai7511 Жыл бұрын
जेठी श्रीमती लाई सलाम छ 🤟 सबै जेठी श्रीमती येस्तो कहाँ पाइन्छर , यो भाइ भाग्यमानी रैछ अब मिलेर बस्नु धेरै धेरै सुभकामना 🤟🤟
@kalpanatamang6407
@kalpanatamang6407 Жыл бұрын
गंगा बैनिको,हो यो पत्रकारिता गर्ने शेलि म हेरि नै रहन्छु अति राम्रो लाग्छ ❤❤
@kamalamagar5443
@kamalamagar5443 Жыл бұрын
जेठि तेति राम्रो हुदा हुँदै कति नै राम्री ल्याको कान्छी बुढी गोबरमा लात्तीले हानेको जस्तो😢
@narbahadurpunmagar123
@narbahadurpunmagar123 Жыл бұрын
🤣🤣🤣
@reetushahithakuri
@reetushahithakuri Жыл бұрын
😂😂😂😂
@prashantlama1434
@prashantlama1434 Жыл бұрын
😄😆😁😄😄
@Sajanagoletamang-mt4ws
@Sajanagoletamang-mt4ws 9 ай бұрын
Pani le vijer gu fullleko jasto😢😢😢kanxi
@SaraTamang-x2l
@SaraTamang-x2l 9 ай бұрын
kada cmment
@Mani-tn5kk
@Mani-tn5kk Жыл бұрын
मज्जा पो आयो हेर्दाहेर्दै समय बितेको थाहै भए न जेठि श्रीमती महान रहेछ गगा जि ले कस्तो हजुर हजुर भनेको सब्दले सारै हासो लाग्यो। मिलेर गरिखाको हेर्न पाउ।
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 9 ай бұрын
गँगा बैनि को बोल्ले शैलि मनपर्छ पत्रकार भनेको यस्तो हुनुपर्छ Good tv no.१♥️♥️♥️♥️♥️♥️♥️
@जियाराई
@जियाराई Жыл бұрын
कत्ति चित्त बुझ्दो question गर्नु भयो आज गंगा दिदी ले 🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️
@dileeppun2881
@dileeppun2881 Жыл бұрын
कस्तो मान्छे रहेछ यो केटा यति राम्रि सहनसिल लक्ष्मी जस्ति श्रीमती सँग खेल वाद गर्ने यति राम्रि छन यो बैनी
@kajixetteri9558
@kajixetteri9558 Жыл бұрын
गंगा जि को बाेल्लनि सईलि चाहिँ दामि छ
@ishowerpokhrel1497
@ishowerpokhrel1497 Жыл бұрын
गंगा दिदी राम्रो काम
@RNfamilyvolg
@RNfamilyvolg Жыл бұрын
नम्स्कार्🙏🙏गङ्गा सिस म दुबै देखि तपाईंको हरेको भाग हेरि रह्न्छु एक दम मन पर्नी कार्यक्रम हो कति मिठो शैली मा उचारहन गर्दीनुहुन्छ सार्है मन पर्छ
@umeshghising8153
@umeshghising8153 Жыл бұрын
नि-डर मेरो चेली ❤❤❤❤
@liladahal9528
@liladahal9528 Ай бұрын
गङ्गाजि म्याम कति मजले साेदि रनुभाछ दराेसग धन्यबाद म्याम
@भिमाराईपोखरा
@भिमाराईपोखरा Жыл бұрын
बिचरा जेठी श्रीमति कति बुझ्नि हो के,कति मन्को पिडा लुकाएर हएर पनि उ हास प्राएस गरिराछ मलाई त जेठि प्रति चिता दुख्यो😢😢😢😢❤❤❤❤❤
@manjubishowarkama9887
@manjubishowarkama9887 Жыл бұрын
जेठी कति बुझ्ने❤❤❤
@susilasilwal7962
@susilasilwal7962 Жыл бұрын
नमन गंगा बहिनी 🙏🙏 तपाइलाइ मान्नैपर्छ 😍😍
@saraswotipaija8596
@saraswotipaija8596 Жыл бұрын
गंगा। बहिनी।को। कुरा। सारै। राम्रो।मन।ले। खायो। कति। कुरा।नबुझेको।हो। गल्ती।गरेर। पनि।
@raipusta2606
@raipusta2606 Жыл бұрын
गङ्गा sis देब्रे दाइने भनेर हासेको बेला म झन कम्ता हासिना😂😂😂 😅
@Sherpakevin28
@Sherpakevin28 Жыл бұрын
Same here
@subambiswa
@subambiswa Жыл бұрын
हेर्दा सोझो देखिने मान्छे भित्रै अर्को रुप पापी😢😢😢
@meetyormind5982
@meetyormind5982 Жыл бұрын
गंग जि को बोल्ने नेपालीको पात्र कारमा सहेत 1 नम्बर म पर्छ होला धेरै राम्रो
@saphalabhattarai5836
@saphalabhattarai5836 Жыл бұрын
गंगा म्याम कति मन छुने कुरा गर्नुभयाे ।
@khimaghartimagar8513
@khimaghartimagar8513 Жыл бұрын
हरेक शब्द शब्दमा गङ्गा दिजुले हसाएर मुर्छा😅😅😅
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
गगा बहिनी को काम अती सराहनीय छ जेठि बुडि सराई सोजि अरु भए भुताल भुतुल गर्थे होला कान्छी पनि ठिकई हो मिलेर बस्ने हो भने को छ ल अब राम्रो संघ बस्नु
@syanugrg330
@syanugrg330 Жыл бұрын
सहि कुरा हो गंगा जि
@bharatbahadur392
@bharatbahadur392 Жыл бұрын
हैट् कान्छी भनाउँदी त निकै ठुलै काम गरेर मिडियामा गएझै खादा नै भिरेरपो?? 😂😂
@binojthing5860
@binojthing5860 Жыл бұрын
कुनै दिनमा रमाइलो विडियो पनि हेर्न पाउने रैछ कति हास्ने कुरा भयो...
@susmitagiri7874
@susmitagiri7874 Жыл бұрын
गंगा बहिनि हजुरलाइ मेरो हिर्दय देखिनै नमन छ
@kiratilimbu5097
@kiratilimbu5097 Жыл бұрын
हाम्रो गंगा लामा दिजू को बोल्ने शैली चाहिँ मन्नुई पर्छ र ठूलो कुरा गर्ने लाई सारै मज्जा ले झपत्नु हुन्छ
@shantilimbu7796
@shantilimbu7796 Жыл бұрын
मिसको बोल्ने शैली चाहिँ सारै मन पर्यो
@rekhathapa9273
@rekhathapa9273 Жыл бұрын
, गागा दिदि ले त भैसी भन्दिनु भयो हेर्दानी भैसी जस्तै छ😂😂😂😂😂 गगा दिदि वेस्ट❤❤❤❤❤❤❤❤❤❤❤❤
@rickythapaofficial
@rickythapaofficial Жыл бұрын
दुइटा बुढी सङ्गै मोज गर भाइ😍🤣👏
@prakashtamang8125
@prakashtamang8125 Жыл бұрын
हासे पनि 😂 महान चेलि रहेछे जेठी
@bishnuthapa4892
@bishnuthapa4892 Жыл бұрын
जेठी श्रीमती कति राम्री हो।
@binamewahang6211
@binamewahang6211 Жыл бұрын
पत्रकार भनेको गँगा म्याम जस्तो हुनुपर्छ ।
@MayaThapa-cb1pv
@MayaThapa-cb1pv 2 ай бұрын
गागा बैहिनि लाई धेरै धन्यवाद
@shantimukiya2792
@shantimukiya2792 Жыл бұрын
जेठी धेरै सोझी अनि फराकिलो मन
@mausamtamang1370
@mausamtamang1370 Жыл бұрын
गंगा नाना राम्रो काम गर्नु भयो❤❤
@suminabbs
@suminabbs Жыл бұрын
पत्रकार भनेको गगा बैनि जस्तो हुनुपर्छ
@gomadulal4681
@gomadulal4681 Жыл бұрын
Kati majjale vandinu vayo Baini Ganga ❤❤
@birjbahadurpulamimagar9937
@birjbahadurpulamimagar9937 9 ай бұрын
गंगामेडमको बोल्ने सहैली राम्रो छ!
@subhadraparajuli1765
@subhadraparajuli1765 Жыл бұрын
Hasai hasai piditlai nyay dinu hunx ganga sis salut x hajurlai hajurka pailaa haru ajhai agadi badun❤️
@subitrapbmgr3661
@subitrapbmgr3661 Жыл бұрын
Wow patarkar dd yesto po hunu parx question grne tarika mn paryo ❤❤❤❤❤❤❤❤❤
@debiregmi9570
@debiregmi9570 Жыл бұрын
Ganga sis ko bolne tarika akadam ramro lageyo
@pabigrg461
@pabigrg461 Жыл бұрын
जेठी बुडी धेरै राम्री कति बुझ्ने ❤
@kalpanatamang6407
@kalpanatamang6407 Жыл бұрын
भन्नु पर्दा, जेठी श्रीमती को छेउमा त कान्छी त ढुंगा माथि फलेको झांते फरसी जस्तो पो देख्छ त है ---! श्रीमान ले खोजेकै त्यसतै होला!जेठी नानी यो खैरे लाई डिभोर्स दिनु अनि अर्कै सित बिवाह गर्नु तिमी त्यती राम्री छौ, त्यो भन्दा राम्रो श्रीमान पांउछौ! त्यो जोइटिग्रे बनाउदा बनाउंदै बिर्सेको मुर्ति जस्तो संग बसेर पछि चाल पाउंछ ‌🤭🤗🤗
@syanugrg330
@syanugrg330 Жыл бұрын
राम्रो चिज कहाँ मन पर्छ तनि एस्ता बताराहरुलाइ
@LeonLegned
@LeonLegned 2 ай бұрын
Tik vnun vyo
@rubeenathapa9773
@rubeenathapa9773 Жыл бұрын
Sanchalika sis ko bolne tarika wow Kya dami
@chandrachettri7861
@chandrachettri7861 4 ай бұрын
Great madam l like yrs programme soom much
@poudelbikram6381
@poudelbikram6381 Жыл бұрын
गाङगा दिदी हजुरकाे बाेलि चाहिँ यकदम रामाेछ
@chandrikashahi
@chandrikashahi Жыл бұрын
Kanxi lai hatayar jethi lai raknu paryo
@khilarajnac8024
@khilarajnac8024 Жыл бұрын
Reyal patrakar vaneko yasto hunuparxa 👍👍👍
@buddhibahadurtamang9643
@buddhibahadurtamang9643 9 ай бұрын
Wow Bhani Sahi kura garnu vayo hajur le ❤❤❤❤
@radhapandey1549
@radhapandey1549 Жыл бұрын
जेठीले सम्मान पाउनु पर्छ
@ChhabiThapa-de7dr
@ChhabiThapa-de7dr 9 ай бұрын
Wow kati ramro boleko ganga sis
@SovitapaudelDahal
@SovitapaudelDahal 9 ай бұрын
मिडिया को गंगाबैनिलाई धन्यवाद ।
@krishnagurung8570
@krishnagurung8570 Жыл бұрын
Very interesting. Weldoen Ganga Bsiniji.
@prakashtamang8125
@prakashtamang8125 Жыл бұрын
हैट sister आच्चम्म रहेछ
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
wow ganga sister salute xa hajur laai👍️👍️👍️👌👌
@tamangsanjaykumar2052
@tamangsanjaykumar2052 Жыл бұрын
Salute Xa Ganga Mem 💪🙏🙏🙏
@jibankrai-ci1ht
@jibankrai-ci1ht Жыл бұрын
आहा क्या दामी दामी दुइटा बुढी पायो साथिले भाग्यमा चै लेखेरै आको रैछ??
@bimallamichhane8585
@bimallamichhane8585 Жыл бұрын
I like a confidence of Ganga Ji. ❤
@pabitramaharapabitramahara4134
@pabitramaharapabitramahara4134 Жыл бұрын
Ganga sister KO bolne saili sodne tarika yakdam sahi xa good sister ❤️❤️❤️❤️ congratulations yasari nai agadi banuhola suvakama ❤❤❤🎉🎉🎉❤❤
@amritprasadbawan6749
@amritprasadbawan6749 Жыл бұрын
नमस्कार ग॑गा लामा हजुरले पीडीतहरू को उधार गर्नु भाएको छ हजुरको यो समाजसेवा देख्ता शोसीत पीडीत को सारथी
@rahulghishing6942
@rahulghishing6942 Жыл бұрын
बिचर जेठिचै कतिसोजी रैछ
@sharankumarrai8186
@sharankumarrai8186 Жыл бұрын
Congratulations xa ganga sis laeee
@roshanashrestha2281
@roshanashrestha2281 10 ай бұрын
Sarai ramro kura sis ganga😊
@kpjhjlokom6268
@kpjhjlokom6268 Жыл бұрын
अति राम्रो प्रस्न गर्नु भो
@Gmaangurung2024
@Gmaangurung2024 2 ай бұрын
ganga mdm co haaso mitho chha anyway salut u mdm.❤❤❤
@Manu-x8h3u
@Manu-x8h3u Жыл бұрын
गंगा सिस हजुर लाई सलाम छ
@gaugurung9724
@gaugurung9724 Жыл бұрын
Good job bahini
@ShreeRam-mj2vt
@ShreeRam-mj2vt Жыл бұрын
Ganga sis always perfect 👌🇳🇵💐🥰💯❤️ great job
@premamagar5894
@premamagar5894 Жыл бұрын
Great job sis❤❤
@sabilamichhane22
@sabilamichhane22 Жыл бұрын
Ganga sis hasnu vayesi malai dhari lastai hasoo lagxa 😅😅😅
@shantaangdembelimbu680
@shantaangdembelimbu680 Жыл бұрын
हैट केटा हो कान्छि ल्याउदा चै हर कूरामा जेठि भन्दा अब्बल होस है यस्तै मात्र आईमाई त के ल्याउछौ हौ छ्याााााा😂😂😂
@enoughproyt
@enoughproyt Жыл бұрын
Right
@JyotiLimbu-sy2ny
@JyotiLimbu-sy2ny Жыл бұрын
Salute xa ganga madam. Hjr jasto dui chaar jana nepal ma bhako bhaye dherei pidit mahila lai ramro hunthyo❤
@SaraTamang-x2l
@SaraTamang-x2l 9 ай бұрын
Sai ho ganga miss❤❤
@bidhyagurung5779
@bidhyagurung5779 Жыл бұрын
Great ganga mam
@khushiniraula7478
@khushiniraula7478 Жыл бұрын
बैनि याे पापि लाइ नदिनु माफि जेल हाल्नु पर्छ
@tulmayagurung2502
@tulmayagurung2502 Жыл бұрын
जेठी श्रीमतीको महान बिचार लाई सलाम छ
@manitashrestha8147
@manitashrestha8147 Жыл бұрын
ल है मिलेर बस्नु होला
@rinabhandari4576
@rinabhandari4576 Жыл бұрын
मान्नै पर्छ गँगा जि हजुर लाई त
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 22 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 64 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 11 МЛН