इन्स्पेटरसङ अश्लिल कुराकानी गर्ने आमाको अन्तरबार्ता हेरेपछि छोरिले रुदै गरिन आमाको कर्तुतको भण्डाफोर

  Рет қаралды 751,716

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Guest:man singh thing lama
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#sarada_devi_lama

Пікірлер: 1 100
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आफ्नो श्रीमान साथमा हुँदाहुँदै परपुरुष सँग सल्किने सुखले मत्तिएर बुढेसकालमा दु:ख खोज्न हिंडेको त्यस्तो गतिछाडा आईमाई लाई डिभोर्स दिएर टेन्सन मुक्त जीवन जिउँनुस् दाइ🙏
@KRIZAN-POON
@KRIZAN-POON Жыл бұрын
Shantiko khojima😂😂😂
@pabimagar
@pabimagar Жыл бұрын
​ Faaoqe❤ WWE cd
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
कुनै मान्छे पसु हुन्छन् ।
@manishaTamang-jc7hu
@manishaTamang-jc7hu Жыл бұрын
Sahi vanu vyao
@pardasijivan
@pardasijivan Жыл бұрын
Moni shantiko khojima xu 😮
@लावण्यदेशकोराजा
@लावण्यदेशकोराजा Жыл бұрын
त्यो पुलिस इन्स्पेक्टरलाई पनि मिडियामा ल्याएर नाङ्गेझार पार्नु पर्छ र यदि दोषी ठहरिएमा त्यो पुलिसलाइ पनि विभागिय कारवाही हुनुपर्छ ।
@asmitgurung2951
@asmitgurung2951 10 ай бұрын
तेस्काे पनि जागिर फालि दिनु पर्छ
@puja6727
@puja6727 Жыл бұрын
नानी पाथीभरा माता ले तिम्रो wish पुरा गरेर तिम्रो आमा को कालो कर्तुत बाहिर ल्याई दिनु भयो माता ले अब घर मा सान्ती आउँछ नानी नरोउ त्यो पापिनी को लागि😢❤
@From-Dehradun
@From-Dehradun Жыл бұрын
केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।
@nirjansubba960
@nirjansubba960 Жыл бұрын
छोरि चिन्ता नगर जे हुन्छ राम्रै को लागि हुन्छ ! अब बुबा लाई राम्रो support गर राम्रो हुन्छ!
@From-Dehradun
@From-Dehradun Жыл бұрын
केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।
@rameshbigal6925
@rameshbigal6925 Жыл бұрын
यो आइमाई लाई यो परिवार को आँसु ले जिन्दगी मा कहिले खुशी मिल्ने छैन 😢😢😢
@susmitaRai334
@susmitaRai334 Жыл бұрын
Testai hos
@manishaTamang-jc7hu
@manishaTamang-jc7hu Жыл бұрын
Tesai hos kukurni lai
@mayatamang3783
@mayatamang3783 Жыл бұрын
​@@manishaTamang-jc7hupl
@Raj-p4q4x
@Raj-p4q4x Жыл бұрын
23 बर्ष झेलेर बस्नु भयो दाई ,तपाई धेरै सोझो भयर हो |
@rojelgurung3411
@rojelgurung3411 Жыл бұрын
Hait Dai naya maal heyrnu aaba
@pravaraee5391
@pravaraee5391 Жыл бұрын
होनि बिचर😭😭😭😭😭😭
@From-Dehradun
@From-Dehradun Жыл бұрын
केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Жыл бұрын
@@From-Dehradun हो सहि भन्नू भयो मैले नि 14 बर्स सम्म समस्या भोगे। दुनियाँ केटा को फोन आउथ्यो ।कोहो भनेर सोध्दा दाइ हो मामा हो भनेर झुत बोल्थ्यो। धेरै सम्पती दुबयर गयो ।तर सन्तोष सग बस्न सकेको छु अहिले
@jiyatamang8716
@jiyatamang8716 Жыл бұрын
बिचरा दाइ कति दरो मन गर्दै रुनु भाको मेरो आँसु आयो 😢😢😢😢😢😢
@jeebanadhikari9817
@jeebanadhikari9817 Жыл бұрын
80% matwali kt haru ko boyfriend hunxa ramro sanga handle garna parxa ni 😂😂😂
@bijayghalan841
@bijayghalan841 Жыл бұрын
Same here😭💔😭
@madhumoktan4450
@madhumoktan4450 Жыл бұрын
@@jeebanadhikari9817 bahun ko feri ghr vitra nani boker faleko hunxa saino tye hunxa matwali chai expose gari halxa vako yati ho bahun haru ko pura aairwa xa ta youba man nepal ko youtube ma gayer herda hunxa ni so jaat 80% chai bahun chai lastai ghatiya hunxa mero mama Bhattarai ho ma Tamang hu mero mama ko xora le mero sano bahini lai rep garna khojeko Tara mama ghr ma xori xen so yo kura vanda mero mumi lai khi farak paern sabse ghatiya chai bahun haru ko hunxa
@bishnuyonjan751
@bishnuyonjan751 Жыл бұрын
​​@@jeebanadhikari9817 oh really?छेत्री बाहुन को चाहिँ भित्र भित्रै कुहिएर सडिएको देख्याछुम हाम्ले पनि, सबै जात धर्म समुदाय मा हुन्छन् यस्ता मान्छेहरु बुझ्नु भो?🙄🙄🙄🙄😮
@From-Dehradun
@From-Dehradun Жыл бұрын
केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।
@chemzongsanu
@chemzongsanu Жыл бұрын
यदि आमा सहि र सत्य भए छोरीले 100% आमाको सपोर्ट गर्थिन। यो केसको भिडियो हेर्दै गर्दा आमा नै गलत देखिन्छ।
@parinarana9297
@parinarana9297 Жыл бұрын
Yesto aama ta kasai ko na hos yti ramro buda xori yesto maya garne budo huda pani kukurni lai k khojiko life sukha hudai na tyo radi lai
@yekrajTmagar
@yekrajTmagar Жыл бұрын
@@parinarana9297 paxi hajur pani yasto nahunu hi😂😂😂😂
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
honi bunu
@nirmayagurung4927
@nirmayagurung4927 Жыл бұрын
Soi ho hjr
@nareshkc1238
@nareshkc1238 Жыл бұрын
होनि दिदी यस्ता आईमाई बाच्नु भन्दा मोर्नु ठिक छ्
@nirmalalimbu6688
@nirmalalimbu6688 Жыл бұрын
आमाको माया नपाए पनि बुवाले आमा बाबाको दुईटै माया दिनुहै छोरिलाई❤️❤️❤️
@rameshgurung719
@rameshgurung719 Жыл бұрын
महान छाेरी आज सम्म यति पीडा मनमा राखी गल्ती गर्ने आमालाई पाठ सिकाउदै आफ्नो प्याराे बाबालाई फुल सपाेट गरि सत्य तथ्य बाहिर ल्याई आफ्नो बाबालाई पिडा मुक्त गरि बाटो खुला गर्नुमा बाबाकाे प्यारी महान छाेरी❤️❤️❤️धन्यवाद छाेरी तिमिलाई❤️❤️
@From-Dehradun
@From-Dehradun Жыл бұрын
केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।
@reemazjumnpj7561
@reemazjumnpj7561 Жыл бұрын
त्यो इन्स्पेक्टर डण्ठे लाई कारबाही हुनु पर्यो।
@atengabu7048
@atengabu7048 Жыл бұрын
ईन्सपैक्टरसँग आईमाई मस्किएर भयो..
@Bhupendrashahi-ns6db
@Bhupendrashahi-ns6db 9 ай бұрын
Ho tyo inspector lai poni lyaunu paryo
@krishnagurung8546
@krishnagurung8546 Жыл бұрын
प्राय सबै गतिछाडा आमाको छाेरीहरूले साथ दिने गर्छन् तर नानीकाे बानी साेझाे बाबाकाे गाेता गएको रहेछ मन दह्रो गर्नु धेरै आशिर्वाद नानी ❤❤💖💖🙏🇳🇵
@himalbc1593
@himalbc1593 Жыл бұрын
गंगा जी🙏 म सधैं तपाईंका भिडियो हरु हेरिरहन्छु , धेरैले न्याए पाएका छन् आशा छ यो छोरी र बाबा ले पनी न्याय पाउने छन्।
@babitalimbu3518
@babitalimbu3518 Жыл бұрын
बिचरा छोरी 😭😭😭😭 कस्तो आँसु नै आयो छोरी रुदा😭😭 यसरी रुवाएको लाई कहिले सुख सान्ती मिल्ने छैन्😡
@gsfh2152
@gsfh2152 Жыл бұрын
कति धेरै मानै छोऐ नानी आत्मा बलियो राख्नु ल आशिर्वाद मेरो तर्फबाट नानी कति आँखा बाटा आँसु झरे
@SaritaPraja-f9l
@SaritaPraja-f9l Жыл бұрын
आमा सही छ भने 19 बर्ष को छोरी ले कहिले झुठो बोल्दैन थियो 😢 सुख ले मातिएको अब त दुःख पायो मंङ्गले आफ्नो धङ्ग ले 😡😡बिचार छोरी को सारै माया लाग्यो 😢😢😢
@gyanurana613
@gyanurana613 Жыл бұрын
छ्या रुदा रुदै आँखा सुन्नियो भिडियो हेरेर यस्तो पापिनिलाइ कसरी आमा भन्नु
@manishaTamang-jc7hu
@manishaTamang-jc7hu Жыл бұрын
Sem to mero pni aasu aayo
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
नानुको हिम्मत र साहस लाई उच्च सम्मान छ।सत्यतथ्य कुरा बोल्दिनु भयो।गंगा म्याडम लाई नि विशेष धन्यवाद।🙏🌹🇳🇵
@sarojnepali
@sarojnepali Жыл бұрын
छोरीको कुराले मनै रुवायो।आमाको नाममा कलङ्क नै रैछे
@xdh721
@xdh721 Жыл бұрын
यो पापी आइमाई इन्स्पेक्टर को रखेल लाई..कडा भन्दा कडा सजाय होस् सरकार😡😡😡 be strong father and daughter✊
@sagarshakya9639
@sagarshakya9639 Жыл бұрын
त्यो आइमाई लाई हदैसम्मको कार्वाही हुनुपर्छ 😡😡
@nyimsYT
@nyimsYT Жыл бұрын
😢
@gari9307
@gari9307 Жыл бұрын
बाबाको साथ कहिलेइ नचद्नु छोरी।।तेस्तो आमाको लागि कहिलेइ नरुनु है।।
@kalpanabegum928
@kalpanabegum928 Жыл бұрын
बिचरा नानू म धेरै रोय नानू मन दरो पर्नु नानु
@devgrg3650
@devgrg3650 Жыл бұрын
kati bujhne chhori rahechha, peeda haru tyastari gumsaayera baseki, you made me cry. I can feel your pain, please give justice to the innocent Dad and Daughter, bless you chhori
@tsetandoma7811
@tsetandoma7811 Жыл бұрын
Justice for this poor Daughter & Husband.✊✊
@manishathapa8153
@manishathapa8153 Жыл бұрын
यो दाई को र नानु को कुरा सुनेर धेरै धेरै आशु आयो😢😢😢
@susanmagar2224
@susanmagar2224 Жыл бұрын
नानुकाे कुरा सुनेर भाबुक बनायाे 😭😭😭😭😭😭😭😭😭
@mailo371
@mailo371 Жыл бұрын
गंगा मेडम अरुको परिवार बिगार्ने त्यो इनिस्पेक्टरलाइ पनि खोजु पर्यो
@balubc2137
@balubc2137 Жыл бұрын
यी नानी चायी सारै बुद्दिमानी रहिछिन छोरी भनेको एस्तो हुनु पर्छ नानि
@madanrokamagar8430
@madanrokamagar8430 Жыл бұрын
मलाइ एउता कुराले सारै मन छोयो कि छोरी ले अब म सक्दिन पाथिभरा भग्वान अब तिमी नै छौ भनेर भवान सङ्ग प्राथाना गर्दै गर्दा ममिको लागि पनि धेरै कस्त भोग्नु परेको रहेछ जे होस नानू तिम्रो भबिसय को उज्वल कामना छ अब यो कुरालाइ लिएर अगादी नबद्नु आफ्नो भबिस्य सम्झेर अगादी बद्नु होला यश मा बुवाले हरेक मोदमा आफ्नो छोरिको सपना पूरा गर्ने कोसिस गर्नु होला ❤❤❤❤❤
@mayalama140
@mayalama140 Жыл бұрын
आमा गतिलो नभयर बिचारी छोरी ले सानै देखि दुख पायछिन । नानी रोको देखेर माया लाग्यो ।
@babimagar8181
@babimagar8181 Жыл бұрын
कस्तो दुखित बनायो नानीको क़ूरा सुनेर 😭 कस्तो आमा हो !
@kalpanabegum928
@kalpanabegum928 Жыл бұрын
माहा पापी नि रोइछ आमा भनाउदो पाप ले काहा थाउ पाउछ र यस्तो आमा छिटो मरोस
@pravaraee5391
@pravaraee5391 Жыл бұрын
उम होनि😭
@bkshrestha0
@bkshrestha0 Жыл бұрын
नानी को कुरा सुने पछि कति खेरा आँसु झर्यो पत्तै पाईन।अनि बाबा यो बेला मैले आँसु झार्न हुदैन भान्ने सोचले आफुले आफुलाई सम्हालेको देख्दा मैले आफुलाई सम्हाल्न सकिन।यस्तै आमा ले गर्दा हो छोरा छोरी को भबिस्य बिगार्ने।।प्राथना गर्छु त्यो आईमाईले कुनै जाल झेल गर्न नसकुन।🙏🙏
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
आमा को नाममा कल्ङक रहेछ बिचारा नानुलाई कति पिडा😢😢😢
@VloggerGautam310
@VloggerGautam310 Жыл бұрын
नानु तिमि धेरै बुझ्ने रहेछौ के गर्नु पापिनी ले गु खाई बाबाले माया गर्नुहुदोरइछ तिमि पनि बाबा लाई सपोर्ट गर , यस्तै भयो भने बाबा डिप्रेसन मा जानुहुन्छ बाबा को ख्याल गर है नानु 😢😢
@Sapana18
@Sapana18 Жыл бұрын
बहिनी रोएको देखेर आँसु झरेको पत्तै भएन।बिचरा बहिनी😢यो दाइ लाई न्याय होस
@santoshhakku9711
@santoshhakku9711 Жыл бұрын
आँसु आयो। सम्बन्ध विच्छेद गरे हुन्छ। आइमाई को गल्ती छ।😢😢आँसु आयो।😢
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
बिचरा यति सुखी परिवार आमा बुवा को मीठो माया मा सुखैले हुर्कने बेला मा यो नानी को पीडा सारै दुख लाग्छ हरेस नखानु नानू
@jhalakmaharjan8279
@jhalakmaharjan8279 Жыл бұрын
श्रीमती लाई धेरै माया गर्नुको परिणाम यस्तै हो ।सबै श्रीमानले बुझ्नुपर्छ ।होसियार सबै श्रीमानहरु।
@anuthapa4402
@anuthapa4402 Жыл бұрын
हे भगवान् एस्तो पापिनी आमा कसैको पनि नहोस् नानी हित्मत नहार्नु 😥😥😥😥
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 5 ай бұрын
यति राम्रो छोराछोरी छोडेर श्रीमान छोडेर पर पुरुषसँग लाग्ने कुनै गल्ती देखिन्छ
@ramugrg
@ramugrg Жыл бұрын
It is very painful nani. I couldn't control my tears. You are great, intellegent, well understanding and educated. Calm down and try to focus on your goal. Everything will be fine. May God always bless you.
@krishnagurung8546
@krishnagurung8546 Жыл бұрын
सबै साेझाे बाबाहरूकाे छाेरी तपाई जस्तो नानी हाेस हेरै आशिर्वाद नानी ❤💖🌷🙏🇳🇵
@nishannepal7428
@nishannepal7428 Жыл бұрын
सारै मन छाेयाे छाेरीकाे कुरा सुनेर यस्ता अाईमाईलाई कालाे माेसाे दलेर देश निकाला गराै पतुर साला
@KhemGurung-xr8js
@KhemGurung-xr8js Жыл бұрын
साचै त्यो दिदी बहिनी छोरी को आँसु बोली रहेको छ बाबा लाई कति दुख दिए रहेछ । बिचरा दाजु लाई ठूलो अनय भएछ महान छोरी बाउ आमा दुबै को माया बरा बरि हुन्छ तर गलत कस्को हो ? छोरी ले निस्पक्ष तरिका ले बोलेको छ महान छोरी 🙏🙏🙏❣️❣️
@dolmasherpa5346
@dolmasherpa5346 Жыл бұрын
याेनानिकाे कुरा सुनेर मेराे अाखाबाट अासुनेेेे थामियन😭😭😭😭
@dharmarajkoirala7648
@dharmarajkoirala7648 Жыл бұрын
दाइ र मेरो एउटै कहानी भयो यस्तै कहानी भोगेर बाचे म पनि धेरै बर्ष दरो मन गरेर जिउनुस।।।।हरेर कुरा हरेर समस्याको समाधान समय को गर्व भित्र लुकेको हुन्छ।।।।
@amaramartmg5711
@amaramartmg5711 Жыл бұрын
छोरा मान्न्छे रुनु भनेको सारै पीडा हुनु पर्छ अनि मात्र रुन्छ क्या कसम !
@mrarjunofficial5273
@mrarjunofficial5273 Жыл бұрын
नानि भाबुक भएको देखेर मेरो आँखाबाट पनि आंसु खसेको रहेछ पत्तै भएन एकैछिन पछि सिरानिमा भएको टाउको सारे आंखामा चिसो चिसो लाग्यो अनि मेरो हाट गयो आंखामा आंसु पो खसेको रहेछ 😢😢😢
@reshamghising7000
@reshamghising7000 Жыл бұрын
I can't control my tears 😢😢 Be strong Nani and may God bless you humble family❤❤
@FasterDrowsyRM
@FasterDrowsyRM Жыл бұрын
what a decisive strongest daughter . They needs, right justice.
@kishansubba1739
@kishansubba1739 Жыл бұрын
हैट, भाइ तेस्तो गु आईमाई को लागि आँसु झार्ने । खुरुक्कै तेस्को नाठो सङ जिम्मा लगायेर जारी लिने । लनठाई साफ ,, ।। तेस्को नाठो ले तेसको शरीर सङ मात्र माया गरेको हो , तेसलाई होईन । अनि नाठोले किक हानदा मात्र तेसको होस आउछ।
@anushrestha1272
@anushrestha1272 Жыл бұрын
Right
@Snau918
@Snau918 Жыл бұрын
बिचार कति सोजो परिवार लाई धोका दिएको छ यो पापिनी लाई कसैले नपाको दुख होस् भगवान्
@Gaurabkh
@Gaurabkh Жыл бұрын
हिजो त्यो आईमाई को कुरा सुनेर 2/4 जना आइमाइ हरु खुब चुरी फुरी गरि राको थीयो मान्छे को बोली बेबाहार बाट थाहा हुन्छ के त्यो आइमाइ कती खराब छ भन्ने हिजो बोल्दा थाहा थीयो साला अन्त लग्ने अनि घरको बुडालाइ टचर दीने
@bishnugiri2644
@bishnugiri2644 Жыл бұрын
बिचरा छोरिको कुरा सुनेर मन भकानियो जाउ कता जाउ भनु के भनु गलत कसरी बोलु आमाको नि माया छ बाउ लाई कसरी गलत देखाउ पाथिभरा पुगेर भाकिन बिचरा नानू ❤️
@durga315
@durga315 Жыл бұрын
कति पापिनि आमा ,यो छोरिको आँसुले जिबन भरि पोलोस्😢
@himalghisingofficial4718
@himalghisingofficial4718 Жыл бұрын
बाबा आमा भनेको छोरा छोरिको लागि पहिलो गुरु हो छोरा छोरिलाइ कस्तो बनाउने कस्तो पाठ सिकाउने यथाबत कुराहरु बाबा आमाको हातमा हुन्छ तर यो भिडियो हेर्दा त बाबा चाइ सोझो लाग्यो बिचरा छोरी रुदा बाबापनी संगै रोको देख्दा मलाइनि सारै रुन मन लायो भाबुक भय यति कमलो मन रहेछ यो दाइको गल्ती पक्कैपनी गल्ती छैन निर्दोस छ घर परिवारमा मिलेर बस्ने छोरिलाइ राम्रो शिक्षा दिने तिर लाग्नु पर्ने बेलामा अर्को केटा सङ्ग मोज मस्ती गर्ने हिंड्ने यस्तो कालो कर्तुत देखाउने आमा श्रीमती कसैको नहोस भगवान🙏बैन अब धेरै नरौ तिम्रो बुझ्ने बाबा रहेछ अब बाबाले तिम्लाइ शिक्षा र राम्रो बाटो हिंड्न सिकाउछ र तिम्ले पनि बाबालाइ राम्रो सङ्ग हेरेर बस मेरो ब्यक्ति गत तर्फबाट धेरै शुभकामना😢😢
@krishnaregmi4455
@krishnaregmi4455 Жыл бұрын
Justice for him ❤
@ramkrishnaupreti1489
@ramkrishnaupreti1489 Жыл бұрын
आमा बाबा को कारणले छोराछोरी ले पिडा भोग्नु भनेको सारै दु:खद कुरा हो ।।गङा sistar यो कुरा को सत्यतथ्य पता लगायर यो छोरी लाई न्याय दिनु होला
@avagi111.
@avagi111. Жыл бұрын
त्यो पुलिस लाई नि ल्याउन पर्यो मिडिया मा😡😡त्यसलाई चाहि कार्बाहि भयो कि भएन,त्यस्को झन ठूलो गल्ती छ ।।
@shushilkl
@shushilkl Жыл бұрын
घर परिवार खाने आइमाईको भलो कहिले हुँदैन। बिचरा त्यो नानीलाई कति तनाव पिडा भयो होला। त्यो आइमाई संग अब मिल्ने कुरो आउँदैन। डिभोर्स गरेर सधैको लागि बाई बाई गर्दा परिवारको भलो हुन्छ।
@rrvantawa5865
@rrvantawa5865 Жыл бұрын
यो परिवारको खुसीमा फाटो ल्याउने त्यो खाते रामे हो, त्यसलाई उजुरी गरेर तुरून्त कारबाही होस। उजुरी भा छ छैन बुझी पाऊँ हजुर!
@fbghgb4289
@fbghgb4289 Жыл бұрын
यति ज्ञानि छोरि छोरीलाई सलाम छ छोरि तिमी strong हुनुपर्छ बाबाको लागि
@resammagar4481
@resammagar4481 Жыл бұрын
छोरी को कुरा ले सारै मन रूवायो 😢😢
@yamunakauchamagar8946
@yamunakauchamagar8946 Ай бұрын
छोरी ❤️❤️ यस्तो आमा नभएर केही फरक पर्दैन नानी तिम्रो सिर थादो पर छाती फुलाउने गरि पढ्ने र बाबाको सिर ठाडो बनाइदिए है छोरी ।
@dineshkunwar6307
@dineshkunwar6307 Жыл бұрын
Be strong chhori Timi ta katti mahan chhori rahixau good bless you 🤗🤗
@GamerId-xf4xh
@GamerId-xf4xh Жыл бұрын
त्यो आइमाइलाइ समातेर जेल कोचौ, म भए के गर्थे, कसम, यो नानुको आखाको आशुले त्यसलाइ धेरै पोल्ने छ । अब जे भए पनि आफ्नो study अगडि बढाउने है। यस्तोको बिरुद्द समाजमा लड्ने ठुली मान्छे बन्नु ।😢😢😢 अधिबक्ता स्वागत नेपाल सग जानुसन उहाले स्वतन्त्र लड्नु हुन्छ❤ त्यो उसको नाठो पनि ल्याउन पर्यो है । नाठो जागीर देखि out hunxa
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
यस्तो आमालाई त पेट्रोल छरेर आगाे लगाउ नानू।नराेउ नानू याे कुकुरनिले कहिल्यै सुख पाउँदिन।बाबालाई राम्रोसँग पाल्नु बाबा धेरै राम्रो हुनुहुन्छ।
@manirai4099
@manirai4099 Жыл бұрын
You made me cry god bless you nani
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आमाको कारणले बिचारा छोरी लाई पिडा😢
@rajkumarisubba614
@rajkumarisubba614 Жыл бұрын
😭ho ni hajur pape ama
@pasangsherpa1676
@pasangsherpa1676 Жыл бұрын
😢😢
@SardaLama-f1i
@SardaLama-f1i Жыл бұрын
Tei xori vanera mero 23years yatana sahera baseko din samaj lai thaxa yo bau ko bhev kati samma gar rakhya thiyo malai vagwon lai thaxa marnu naparla jhai gardai xan jhut bolera
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
😢😢😢😢😢😢😢
@Nori.3872
@Nori.3872 Жыл бұрын
@@SardaLama-f1i 😂😂😂
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम Жыл бұрын
एउटा शैतान्नी ले पुरै परिवारलाई मानसिक तनाब दिएको रहिछ बे यस्तो जाड खाने पतुर्निलाई चाकमा लात हानेर सडकमा छोडि दिए हुन्छ
@ishworyakkha6536
@ishworyakkha6536 Жыл бұрын
छोरीको कुरोले सारै मन दुखी भयो कस्तो आमा थुक्क !
@premprasadmahato9501
@premprasadmahato9501 Жыл бұрын
नानूको कति राम्रो बिचार तर के गर्ने आमा नै गति छाडा भए पछि l
@upendrashrestha7623
@upendrashrestha7623 Жыл бұрын
यदि माया थिएन भने एउटा पुरुष मान्छेको अँखामा यसरी आँसु आउदैन।यो आईमाईलाई ४० बर्षमा पुरै बैँस चडेको रहेछ ।
@khimarana8287
@khimarana8287 Жыл бұрын
यत्ति आमा सहि र सत्य भए छोरिले १00% आमाको सपोट गर्थिन नानुले आफ्नु बुडा साथमा हुँदा हुँदै परपुरुष सङ्ग सल्किने सुख्ले माथियर बुढेसकालमा दु: ख खोज्ने गत्तिछाडा आइमा लाई डिभोस दियर टेन्सन मुक्त जिबन जिउनुस दाइ😢🙏❣️
@amritagurung9445
@amritagurung9445 Жыл бұрын
Yo ghatna thyakkai kehi barsha aghi mero baba mummy ko ni yestai vako thiyo😢😢 aama vanne sabda vanne le ta ramro vanxan aama sabda ramro ni ho Tara koi koi aama haru aama ko naam maa dherai nai naramro hunxan 😢 dukha laagx yesto dekhdaa thik yae ghatna mero ghrmaa vako thiyo mero baba sangga ni 😢 mero baba ni yestai sojho hununchha malai mero aama ko vanda ni baba ko dherai maya laagx ❤ mero baba Lai ma dherai maya garxu ❤
@limbudalls8565
@limbudalls8565 Жыл бұрын
@thamroka381
@thamroka381 Жыл бұрын
सबै भन्दा ठुलो प्रमाण छोरी नै हुन तेसैले आमा नै गलत छ कानुनी कथघरा मा उभ्याउनु पर्छ है यो आईमाई लाई ।छोरी आट लिएर सि ए पास गर हाम्रो आसीरबाद छ
@tulsisinjali7326
@tulsisinjali7326 Жыл бұрын
Bichara bachcha😢 voli ko future ramro hos😢 aama jasto vayeni baba le amaa ko Maya kahile kami nagardinus😢😢🙏🏻🙏🏻🙏🏻
@indiradahal4304
@indiradahal4304 Жыл бұрын
कस्ता कस्ता हुन्छन हो आइमाइहरु आफ्नो श्रीमान्ले माया दिदादै पनि हेभगवान्👌
@saranranabhat1601
@saranranabhat1601 Жыл бұрын
धेरै रुवाउनु भो नानी,तपाइको आमा अति पापी रहिछन,वावालाइ माया गर्नोस,तिम्री आमाले पछि पछुताउनुपर्छ!
@kirangmgr1110
@kirangmgr1110 Жыл бұрын
यो कान्ड मैले सुरु देखिनै फलो गर्दै आएको छु फाईनली आज आएर छोरीको कुरा हुदा आमाको 100% गल्ती रछ यो ननिको आसुले सरापोस त्यो आईमाई लाई कडा सजाय मिलोस
@ratnapanday4335
@ratnapanday4335 Жыл бұрын
बिचरा छोरी तो आईमाई लाई हद सम्म को कारबाही होस
@alishachhetri673
@alishachhetri673 Жыл бұрын
Ganga Mam yo pariwar lai justice dilai dinu hos 🙏
@pramodshrestha3571
@pramodshrestha3571 Жыл бұрын
Be strong Nani 😭😭😭
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
बिचरी छोरी भावुक बनायो बुनु तिम्रो स्पष्टीकरणले धैर्य गर नानू तिमीले सदैव सत्कर्म गर्नु । पापिनी आमाले त्यसको फल निश्चित छ ।
@ashokkumartamang2260
@ashokkumartamang2260 Жыл бұрын
I really felt sorry for this daughter...She is educated, she knows what is right, what is wrong, Ganga bahini you have Sat in the seat of the Vikramaditya, please settle their conflict.......
@ramyonjan3206
@ramyonjan3206 Жыл бұрын
घर परिवारमा सानो तिनो झैं झगडा हुनु स्वभाबिक हो जसको परिवारमा पनि हुन्छ । तर यो छोरीको कुरा सुन्दा पाथीभरा गएर पनि आशीर्वाद लिदै मेरो आमाको सतबुद्धि फर्कियोस ,आमा बाबा मिलेर बसेको हेर्न पाउ भनी दर्शन गर्नु गएको थिए भन्दै रुदाखेरि सारै मन छुयो । कस्ले के गर्न सक्छ र मतिनै बिग्रे पछि । यो घरको आईमाई नै गतिछाडा रहेछ। घरमा साथैमा श्रीमान छोराछोरी हुँदाहुँदै पर पुरुष सङ लागेर घार परिवार बर्बाद गर्ने अनि जहिल्यै श्रीमान को गल्ती देखाई झगडा गर्नुले उसको नियत चरित्र पहिले देखिनै खराव रहेछ भन्ने प्रष्ट भयो । अब यो आईमाईको लागि दुख नमानी डिभाेरस दिएर छोरीको भबिस्यलाई उज्ज्वल बनाउदै आफ्नो जिन्दगीलाई अगाडि बढाउनु होस तेहिनै उत्तम हुनेछ ।
@pabitrarai2556
@pabitrarai2556 Жыл бұрын
Bichara nanu 😢😢😢😢😘😘😘😘
@Kilechhiri
@Kilechhiri Жыл бұрын
Yasto ama pani hundhai raicha.😑 Plz help for father and mother 😍
@fulmayasunar8932
@fulmayasunar8932 Жыл бұрын
चिन्ता न गरा छाेरि तिम्रो लागि बाबा हुनु हुन्छ बाबालाई धेरै माया गर्नु 😥😥
@pramilarai9866
@pramilarai9866 Жыл бұрын
कस्तो आमा रहेछ यसरी छोरी रुदा कस्तो आशु आयो आमा पनि यस्तो हुदो रहेछ....😭😭 be strong sister 🙏🙏
@amitkumal9266
@amitkumal9266 Жыл бұрын
महान छोरी बाबा को गल्ती थिएन र त बोल्यो आमा को बारेमा 😪😪😪
@basantmagar8964
@basantmagar8964 Жыл бұрын
हेर्दै गर्दा आँखा मा आँसु थामियन बिचारा सानो नानी strong हुनुपर छ
@pusparajdahal5213
@pusparajdahal5213 Жыл бұрын
ganga bahini always great🤟🤟💜💜🙏🙏
@punambudhathoki8543
@punambudhathoki8543 9 ай бұрын
छोरा छोरीले दुःख पाउने भनेको आमाको कारणले हो आमा गत्तिलो भएन भने दुःख पाउछ😢😢
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
बिचरा साेझाे श्रीमान अनि छाेरि लाई यति धेरै पिडा छाेरी रुदा मनै कस्तो कस्तो भयो ।
@bimalrana6581
@bimalrana6581 Жыл бұрын
आमा ले गर्दा बिचरा यो बैनिको लाईफ मा धेरै तचर छ त्यो आमालाई दिभोर्स गर्दे हुन्छ तेस्ता आमा को के आबसेक छि कस्ती आमा हो छोरिको बिहे दान गर्दिने बेलामा आमा को यस्तो हर्कत उफ्🙏🙏
@Nepalexploreralofficialchannel
@Nepalexploreralofficialchannel Жыл бұрын
I cant control my tears 😭😢
@sujangssn3137
@sujangssn3137 Жыл бұрын
Bichara yati ramro Buda ra nani Huda hudai nani kati thulo vasake xa bichara royko dekhada Malai ni runu man lagyo nani narou timi kati samjhadar rahixau❤❤❤❤❤❤❤❤
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,5 МЛН
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3,8 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,4 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,8 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН