आफ्नै श्रीमतीको मोबाइलमा इन्स्पेक्टर संगको अश्लील म्यासेज,गोप्यअंगको फोटो भेटेपछि श्रीमान मिडियामा|

  Рет қаралды 399,309

Good tv

Good tv

Жыл бұрын

आफ्नै श्रीमतीको मोबाइलमा इन्स्पेक्टर संगको अश्लील म्यासेज,गोप्यअंगको फोटो भेटेपछि श्रीमान मिडियामा|
Host:Ganga lama
Guest : Man sing thing lama and Bishnu Ghimire
Edit/Camera: Man kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #man_sing_lama #bishnu_ghimire #sarada_devi#ram_chandra_khadka

Пікірлер: 767
@bindugole382
@bindugole382 Жыл бұрын
धेरै माया र पैसाले मातियको आईमाई लाई त्यो इन्स्पेक्टर ले धेरै दुख र कुटाइ मिलोस्🙏
@springgurung7850
@springgurung7850 Жыл бұрын
sahi ho teslai hjurko sharaaap lagos🇳🇵🙏🙏
@bharatbahadur392
@bharatbahadur392 Жыл бұрын
सबुत प्रमाण छदैछ यो भाईलाई सबले साथ दिनुपर्छ र सबभन्दा पहिला त्यो इन्स्पेक्टर भनाउदोलाई कार्बाही गराउनु पर्छ किनकी उ एउटा महत्वपुर्ण जिम्मेवारी ठाँउमा बसेको मान्छे हो। त्यसपछी त्यो नखरमाउलीलाई पनि कानुन अनुसारको कार्बाही होस्।
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 Жыл бұрын
अब यो नेपाल आर्मी हो पुलिस हो यो केटालाई निलम्बन गर्नु पर्छ र यो केटीलाई चिने जति ले अब कसैले न हेर्नु होला है दाजुभाइहरु
@hlobro431
@hlobro431 Жыл бұрын
Aaimai le man nadiye samma kehi chaldaina police bhanepachi Kati naramro socne
@ambikakhadka6950
@ambikakhadka6950 Жыл бұрын
Yesta ek dui jana le garda hami lai sama jiuna gaharo bhayo
@Nirmalarai1911n
@Nirmalarai1911n Жыл бұрын
😂😂😂😂😂😂Hernu ta hernuni ali ali
@Nirmalarai1911n
@Nirmalarai1911n Жыл бұрын
@@rupentamang8336 🤣🤣🤣🤣🤣
@krishnatamang967
@krishnatamang967 Жыл бұрын
त्यो इन्स्पेक्टर र त्यो आइमाई लाई प्रमाण सहिद जेल कोच्नु पर्छ
@aff6821
@aff6821 Жыл бұрын
त्यो खातिनि र खातेलाई जिउदै चिरेर नुन् र र्खुसानि दलेर बाटोमा छाड्नु र्पर्नि 😡
@kushalmagar4194
@kushalmagar4194 Жыл бұрын
पोखरा अपिल सर को मा जानुस तपाईलाई 100% न्याई मिलछ दाई 😢 अपिल सर जिन्दावाद
@rastrarai6426
@rastrarai6426 Жыл бұрын
यस्तो नारी ले गर्द हामी राम्रो बस्ने नारीलाई जास छैन बुदहारुले बिसोवस गर्दैन कत्ति भनाइ खाइन्छ 😡कडा कारबाही हुनुपर्छ 🙏
@salooneegurung9601
@salooneegurung9601 Жыл бұрын
आइमाई लाई सुख मा हुदैन..माया लग्यो सर हजुर को..दिदी बैनी रैछ साथ दिनु होला दाइ लाई..
@developmentthapa
@developmentthapa Жыл бұрын
यो आइमाई पैसाले मात्तिएको रहेछ दाईले यति धेरै दुव्र्यवहार गर्दा पनि पहिले नै निगरानी राख्नु पर्ने। नगरेको कारण यो अबस्थामा आउनु पर्यो यो राडीको अब दुखको दिन सुरु भयो मोजमस्ती सकियो ।
@teribau2244
@teribau2244 Жыл бұрын
अरुको स्वास्नी र सम्पतिमा आँखा लाउने पुलिसको नाउँमा कलंक लाई तुरन्त कारबाही हुनुपर्छ
@nitu8222
@nitu8222 Жыл бұрын
pulish matrai kina?tyo aimai pani dudhko dhula kaha xara?
@ramagurung-ll6ty
@ramagurung-ll6ty Жыл бұрын
पाथीभरा आमा ले सबै देखाउनु भएको सत्य कुरा
@birbahadurshyangtan3352
@birbahadurshyangtan3352 Жыл бұрын
धादिङ हो धादिङ मा जे पनि हुन्छ।।।सरकारी जागीर अब निलम्बित हुनु पर्छ।
@startamu3098
@startamu3098 Жыл бұрын
कुरा सुन्दा र प्रमाण हरु हेर्दा सारै दुःख लाग्यो😢 साला राडी र त्यो खाते इन्स्पेक्टर लाई कानुनी दायरा म ल्याएर कड कारबाई र नग्गै परेर दुइ जनालाई सिस्नुले हान्नु पर्छ 😡😡😡
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 Жыл бұрын
नेपाल मा छोरी मान्छेले मात्र जे पनि बोल्नु मिल्ने यो राम्रो भएना साथीहरू
@saraspandey9200
@saraspandey9200 Жыл бұрын
अनि के
@nabinkc2892
@nabinkc2892 Жыл бұрын
लास्ट सोझो हुनुहुदोरैछ दाईको पुरै परिबार ❤
@ghayal1979
@ghayal1979 Жыл бұрын
नेपालका ज्ञानुहरुलाइ सेवा सुबिधा र फुर्सद धेरै भयो। जापान,कोरिया,चाइना,मलिसियाको जस्तो कट्टुमा मुत्ने गरि काम लगाउन नपुगेको हो।
@Magar277
@Magar277 Жыл бұрын
तेसै भन्दा रहेनछ्न आईमाइलाई शहर नदेखाउनु भैसिलाई जङ्गल नदेखाउनु भनेर///दुख लाग्यो😢
@lekkydililama7649
@lekkydililama7649 Жыл бұрын
😂😂😂😂
@ghayalraju3387
@ghayalraju3387 Жыл бұрын
😂😂😂😂😂
@parbatipulamimagarparbatit4724
@parbatipulamimagarparbatit4724 Жыл бұрын
vai le budhi kaha rakhnu vako cha gau ma ki sahar ma bigrane lai sahar gau vane hudaina gau ma pani bigre ko chan hau vai malasiya ma hunuhudo raicha poisa lutur putur pare ra tap kaslin be care full
@ashokkhatri6622
@ashokkhatri6622 Жыл бұрын
😂😂😂😂
@ghayal1979
@ghayal1979 Жыл бұрын
😂😂😂😂😂
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
भाग्य मा दुख लेखियको छ भने।सुख भयको नपच्दो रहेछ।। त्यो खड्का भन्ने लाई पनि कार्वाही गर्नु पर्छ।।
@tmgbdr68
@tmgbdr68 Жыл бұрын
अब खाउ 30 हजार सेलरी खानेले 70 हजार खर्च र त्यो राम चन्द्र खड्का लाई पनि कडा कारबाही गर्नु पर्छ ।
@yonjanlama6668
@yonjanlama6668 Жыл бұрын
❤❤❤❤
@aviroyal8186
@aviroyal8186 Жыл бұрын
बाख्रा ले पुचर नहल्ला ये सम्म बोका प xi लग्दैन police निर्दोश xa
@drishtidipesh4836
@drishtidipesh4836 Жыл бұрын
@@aviroyal8186 तेरि मा ठास्नि पुलिस हो भन्दै मा अरुको जिन्दगी बर्बाद पार्दिने 😡
@muglankhabar9378
@muglankhabar9378 Жыл бұрын
Haina yo police lai padachut garnu parxa ani kad bhanda kada karbahi hos.Pray yo armi police haru le arkaako gharbar bigarxa ani yo sali nakachari tata mar sali ta jhundera wa bisa khaeta mar
@sunita4176
@sunita4176 Жыл бұрын
Arko sanga lagnu ta budi chaiko galti nai ho Tara budabudi bich yetisamma relationship bigrinuma nanda haru ko Pani haat chha jasto dekhinchha
@Mero_serophero_tv01
@Mero_serophero_tv01 Жыл бұрын
हैट नेपालमा सबैभन्दा बढी समस्या भएको क्षेत्र भनेकाे नै पारिवारिक हाे।
@saneshtamang5445
@saneshtamang5445 Жыл бұрын
Tyo chor ko jagir nimbit garnu parxa hai
@jagatmagar-mm6lp
@jagatmagar-mm6lp Жыл бұрын
महिला अधिकार अली बडी भयो
@mayalama140
@mayalama140 Жыл бұрын
त्यो इनिस्पेकटर भन्ने जन्तु र त्यो आइमाई दुबै जनालाइ मिदिया बाहिरा निकाल्नु पर्यो । अनि देखिन्छ तिनीहरु को बाउको बेहे ! 😂यो दाइले न्याय पाउनुपर्छ ।
@nishamagar7173
@nishamagar7173 Жыл бұрын
ओइ साला inspector तेरो इज्जत नभयपनी तेरो बर्दिको इज्जत खेर फालेछस थुक्क रामे🙄😡😡😡😠😠😠🤬
@rajkumark.c2223
@rajkumark.c2223 Жыл бұрын
रनका रामे रनका अब जेल मा
@Pritam75050
@Pritam75050 Жыл бұрын
Sai ho 👍
@syanusingh6038
@syanusingh6038 Жыл бұрын
यो चरित्र हिन आइमाई लाई कडा भन्दा कडा कारवाही होस् हामि जस्ता सिधा साधा केटा हरु लाई फसाउने
@anitapokharel8843
@anitapokharel8843 Жыл бұрын
अब अर्काको बुडो सग गयर सुख पाउली मातियकी आइमाई कुकुर ले नपाको दु ख पाउछ यो आइमाई ले
@manjusubedi5579
@manjusubedi5579 Жыл бұрын
बिचारा दाइ बिस्वास पनि अति नै गर्नु भए छ हैट कस्तो जमाना आयो।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Aaimai harulai dherai adhikar didako faida ho yo manju
@prakashbansanyasi5
@prakashbansanyasi5 Жыл бұрын
कसम बिचार दाजु लास्ट मन दुखो 😢
@amitlama161
@amitlama161 Жыл бұрын
सारै यातन भोगेको रहेछ यो दाइ ले। कुनै हालत मा छोड्नु हुन्न है गंगा सिस।
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
यो केटी लाई त जिउँदो जलाउँदा पनि रिस मर्दैन रैछ यसको कुरा सुन्दै गर्दा मलाई नी रिस उठेर आयो झन श्रीमान लाई कस्तो भयो??साला भालू केटी बच्चाको बिहे गर्ने बेला मर्ने बेला खुब छाला चिलायो छ कुकुर्नी😡😡😡😡😡
@nirjanmagarnirjanmagar714
@nirjanmagarnirjanmagar714 Жыл бұрын
गङा मिस न्याय दिलाइ दिनु होला यो दाइ लाई धन्यवाद 🇳🇵🙏🙏
@purnagharti7969
@purnagharti7969 Жыл бұрын
यस्ता पनि हुदारैछन आईमाई हरु अब हरेक दाजु भाई सचेत हुन जरुरी छ आँखा बन्दगरेर श्रीमतिलाई बिस्वाश कसैले नगर्नुहोला पछि यो दाजुको जस्तो जिन्दगी कसैको नहोश
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
दाजु अङ्स नदिनु है यदि दिबोस हुने भयो भने दिबोस दिनु अङ्स नदिनु तपाई पैसा जति कमाउनु हुदो रैछ अर्को केटी पाउछ जति राम्रे नि हुनु हुदो रैछ छार्दिनु बेजती आइमाई के समाल्नु उता नि तियो केटा को बुढी रैछ दुख पाउछ
@ashokmalla8198
@ashokmalla8198 Жыл бұрын
अर्काकाे श्रीमती भगाउने स प्र इ खड्कालाई कारवाहिमा लैजानु पर्छ ।
@ramkajithapa2250
@ramkajithapa2250 Жыл бұрын
My favourite ganga lama❤❤
@saritastha5193
@saritastha5193 Жыл бұрын
Ganga mam you r greet ❤
@sareekamagarsareekamaga6234
@sareekamagarsareekamaga6234 Жыл бұрын
येति राम्रो बुडा छोडेर छ्या त्यो बुडो सङ्ग के लागेको होला घिन लाग्नी
@radhashrestha381
@radhashrestha381 Жыл бұрын
इन्सपेक्टर ले धोका दिन्छ पुलिस को भरहुदैन अलिबिचार गर्नु जीवन बर्बाद होला ।
@rekhichidi4712
@rekhichidi4712 Жыл бұрын
Sahi vanuu vayo 😭👍👍
@springgurung7850
@springgurung7850 Жыл бұрын
नयाय पाउनु पर छ यो brother ley तयो इनसपेकटर लाई कारबाही होस ।।yo mero nepala yo hamro nepala jai chandra surya🇳🇵🇳🇵
@laxmikantpaudel5642
@laxmikantpaudel5642 Жыл бұрын
Yo Dai sojho ho!! Keti galat x!! Dai lai sabaile sahayog garnuprx
@webdreamer4834
@webdreamer4834 Жыл бұрын
Yo Good TV Le Justice Dina Sakdaina Vaney Good TV Aja Nai Dekhe Banda Garda Huncha🤘 Hami Nepali Janta Hjur ko Sath Ma Cham Daju💛
@birenrai5220
@birenrai5220 Жыл бұрын
जे होस बैनिको कुरा पनि धेरै राम्रो
@amiritagurung45
@amiritagurung45 Жыл бұрын
बिचार कति सोजो दाई😌
@kumarpun7614
@kumarpun7614 Жыл бұрын
God bless you ganga g
@purnimanalbo4674
@purnimanalbo4674 Жыл бұрын
Great job sis keep claiming
@kumariu2b683
@kumariu2b683 Жыл бұрын
हैट
@user-wh2gx9zq8l
@user-wh2gx9zq8l Жыл бұрын
bichraa दाजु सोझो सारै सोझो रहेछ हेर्दा थाहा हुन्छ अनुहार मलिन छ दाजु साच्चिकै सोझो देखिन्छन्
@user-jk6zi9dn6j
@user-jk6zi9dn6j Жыл бұрын
Good dd❤❤
@sapanabhulun952
@sapanabhulun952 Жыл бұрын
गङ्गा म्यम उहाँ दाईलाई न्याय दिनु भएर मात्र छोड्नु है म्यम प्लीज 🙏🙏🙏
@developmentthapa
@developmentthapa Жыл бұрын
यस्को त्यो के मा खुर्सानी दलेर कुन ठाँउ को हो तेहि ठाँउमा तेस्तै दुलाउनु पर्छ इज्जत नभएको आइमाई। सोझो बुढोलाई फसाएछ। कडाकारबाही होस सरकार । त्यो डाका पुलिसको जागीर तुरुन्तै बर्खास्त गरियोस सरकार अर्कोको परिवार बिगार्ने चोर ।
@gitaroka3863
@gitaroka3863 Жыл бұрын
Yo dai ko po maya lagyo
@hemanshushrestha4776
@hemanshushrestha4776 Жыл бұрын
सुख ले मातिएको रहेछ अब यस्को दुखको दिन सुरु. भयो ।।
@webdreamer4834
@webdreamer4834 Жыл бұрын
Yo Dai le (Nyaye) Justice Paunai Parxa 💛❤️
@yogibk5919
@yogibk5919 Жыл бұрын
So, sad
@rozenaranju4378
@rozenaranju4378 Жыл бұрын
Kati ramri bujaki aamaju dd ❤❤❤❤❤❤❤❤
@munashree7090
@munashree7090 Жыл бұрын
B4aaa sojho dai..❤❤❤❤
@sarojvlog527
@sarojvlog527 Жыл бұрын
apil sir song janu la bro 😘😘😘👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
@divyarai-7312
@divyarai-7312 Жыл бұрын
Omg asto pani hundoraixa
@shantishree3967
@shantishree3967 Жыл бұрын
Kati ramro aamaju❤❤❤❤❤
@milanpun313
@milanpun313 Жыл бұрын
अव प्रहरि भएर अर्काको श्रीमति आखा लगाएछ केटाले अव जागिर चैट अनि आफै जेल जाने भो
@rohangurung7835
@rohangurung7835 Жыл бұрын
yo case ko k vayo vedio upload garnus hai mam 🙏 good job
@tamangtamang2663
@tamangtamang2663 Жыл бұрын
Yesto inspector le k desh ko surakxya garla.
@Nepali806
@Nepali806 8 ай бұрын
बिचारा कति सोझो दाइ कठै बरा😢
@ajaybabu9
@ajaybabu9 Жыл бұрын
दुबैलाई हदैसम्मको कारबाही हुनु पर्छ । अरुलाई नियम कानुन सिकाउने प्रहरी नै यतिसम्मको हर्कत गर्ने जागिर बर्खास्त गर्नु पर्छ । + हदैसम्मको कारबाही हुनु पर्छ ।
@kamalthakru3986
@kamalthakru3986 9 ай бұрын
जनता को सेवा गर्न मान्छे ले यस्तो गर्ने लाई कारबाई होस मेम😂😂😂😂
@SunitaLimbu-dp3fb
@SunitaLimbu-dp3fb Жыл бұрын
Besyani lai Kada karyai sis 🙏
@santisa5401
@santisa5401 Жыл бұрын
Praman xa vhai debhos denu keinadinu Praman xadaixa hai 🙏
@suryatulachan7875
@suryatulachan7875 10 ай бұрын
Good job Ganga nani
@pabitrakhatri5887
@pabitrakhatri5887 Жыл бұрын
Sahi
@kamal322
@kamal322 Жыл бұрын
यसलाइ शसस्त्र प्रहरी कार्यलयमा रिपोर्ट गर्नपर्याे,
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
गङ्गा मिस तपाईलाई सधैं आशीर्वाद गरेको सबै काम सफल होस्। यो भाइ धेरै पिडत लाग्यो बुडिले नाठो खेलाउनु थाल्यो पछि बुडालाइ नानाथरीका बाहाना आरोप लगाउछ यो भाइलाई न्याय दिलाउनु होला धन्यवाद।
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
कडा कारबाही हुनु पर्छ
@shilasen6286
@shilasen6286 Жыл бұрын
Naman🙏🏽Ganga Ma'am n keep up the good work...👍🏾
@rajulama744
@rajulama744 Жыл бұрын
Nyaya paunai parxa bichara yo dailai yesto aaemailai samjeki grina garnu dai tapailai Santi milxa
@susanglimbu860
@susanglimbu860 Жыл бұрын
Abo final case ganga mam le garnu hunxa 100% don't worry be happy.
@prabh706
@prabh706 Жыл бұрын
यति राम्रो घर परिवार हुदाहुदै बुढिलाइ सोर्ह बर्से बँइस अाको
@hellohi_____________4089
@hellohi_____________4089 Жыл бұрын
Bhalu lai dherai chilaye raixa 😂😂
@sanjayghartiartchannel7103
@sanjayghartiartchannel7103 Жыл бұрын
कहिल्यै पसिना बगाएर दुख गरेर पैसा नकमाएको आइमाइ यस्तै हुन्छन्
@springgurung7850
@springgurung7850 Жыл бұрын
Ganag ngolosyo next part pni aaoss hai tyo inspector bhnnyalai ra tyo aiemailai media ma liyra aunuhola huss hami janta janna chanxan🇳🇵yo mero nepala yo hamro nepala jai chandra surya🇳🇵🙏
@sunilbabu1027
@sunilbabu1027 Жыл бұрын
धन्न ज्यान लिने रहेछ छिटै भग्बान ले बाटो देखाइ दिए छन ब्रो बचेर बस्नु होला
@kumarpun7614
@kumarpun7614 Жыл бұрын
Bichara didi so sad
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
रण्डि स्वास्निले मार्छे है सर,,हाेशियारि हुनुु😢😢😢😢
@ccjoshijoshi2350
@ccjoshijoshi2350 Жыл бұрын
Good TV .PERFECT MEDIYA..
@sicknoscresta9269
@sicknoscresta9269 Жыл бұрын
Tara dai lastai sojo hunuhundo rahexa!!! 😢😢😢😢
@SochhKhati
@SochhKhati Жыл бұрын
Get well soon bro ❤❤
@saneshtamang5445
@saneshtamang5445 Жыл бұрын
Tyo Dubai janalai phasi de
@dangerdon7488
@dangerdon7488 Жыл бұрын
Omg🤔🤔🤔🤔
@tagerasanwa8978
@tagerasanwa8978 Жыл бұрын
हैट! कोही महिलाहरु कती दुखले घर सम्हालेर बस्छन।कुनैचै आफ्नो घरपरिवार बिगारेर त्योपनी अर्काको बुढासँग लाग्नु।यस्ता बेश्या आईमाईहरुले गर्दानै दुई-दुई परिवार बिग्रीने ।
@bimalalama5186
@bimalalama5186 Жыл бұрын
दुवैलाई संगै राखेर बात गर्नु❤
@jhalak-magar
@jhalak-magar Жыл бұрын
Ho र
@samjhanathakuri6268
@samjhanathakuri6268 Жыл бұрын
पराइ लाई मन नदिनु घर्की लाई धन पैसा ले मातेकी
@deepaknath4303
@deepaknath4303 Жыл бұрын
ऋषि धमला जि काहा,गएर समस्या को समाधान भएन जस्तो छ नि,,यसतो चरित्र हिन महिला लाइ मिडिया मा ल्याउनु पर्छ र यस्ता चरित्र हिन महिला लाइ सामाजिक बहिष्कार गर्नेु पर्छ
@bhimpurbeli5503
@bhimpurbeli5503 Жыл бұрын
Great job ganga sis
@suryatmg2187
@suryatmg2187 Жыл бұрын
प्राय नेपाली पुलिस हरु यस्तै हो हाम्रो गाउँमा नी त्यस्तै भाको थियो त्यो पुलिस लाई मर्दियो । आफ्नो duty नगरेर अरूको बुढी हरु संग हिड्ने लाई मर्दिएकै राम्रो
@shantishanti-
@shantishanti- Жыл бұрын
सत्यतथ्य कुरालाई बाहिर ल्याएर त्यो पुलिसको जागिर खारेज गरियोस 🙏🙏🙏🙏🙏
@himalbc1593
@himalbc1593 Жыл бұрын
गंगा जी छिट्टै नै यो दाईलाई न्याय मिलेको देख्न पाईयोस्
@GausaraKhadka-mf2ir
@GausaraKhadka-mf2ir Жыл бұрын
यो आइमाई लाई र त्यो पुलिस लाई जेल मा छिराउनु पर्छ
@kamalluhar6260
@kamalluhar6260 Жыл бұрын
यो आईमाई लाई कानुनी कारबाही हुनुपर्छ किनभने अरू आईमाई लाई पनि चेतावनी आवस त्यो ससस्त्र लाई पनि कार्बाही हुनुपर्छ
@bimalabasnet9844
@bimalabasnet9844 Жыл бұрын
Dubailai kada karbaihos piditlai nyay milos 😢
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
खै के खै 😰😰😰
@anshukawar7327
@anshukawar7327 Жыл бұрын
आइमाइ को जातै बैगुनु नभैनहुने कस्तो जमाना आयो
@aitatamang85
@aitatamang85 Жыл бұрын
हामी जनताले तिरेको कर राजास्व ले तलब भत्ता खाएर आर्काको घर भाडनुलाइ होइन । देश र जनतालाइ सुरक्षा दिनु हो । आर्काको घर बार भाड्नु होइन बुजिस खाते कुकुर !!
@mikey7392
@mikey7392 Жыл бұрын
Same mero vai lai astai vhako xha
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 39 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 11 МЛН
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 54 М.