सानो जात भनेर का नेर लेखेको छ बिचरा यति राम्री सिस यति राम्री त बाहुन कि छोरी बुहारी पनि हुदैनन् कस्तो दुख लाग्छ यस्ता कुराले ❤❤❤😢
@khojima Жыл бұрын
गंगा बहिनी लु जसरी पनि यो बहिनीलाई न्याय दिलाउनै पर्छ❤❤❤❤❤❤
@chemzongsanu Жыл бұрын
जातको समस्या हुन्थ्यो भने त्यो केटाले पहिला नै सोच्न पर्ने आज आएर नानी भएर एस्तो कुरा गर्नु लाज लाग्दैन त्यो केटालाई। हाम्रो नेपालको कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@Rubin-hm5np Жыл бұрын
Nepali maa 80% over manxeharu Hindus xan.hijo baatha tatha manxeharule kamko aadhar maa jaat thar rakhidiy vandai maa k hami manab pashu janawar vanda pani tallo starko ho ra !yo kadabi swikarya xin.jat vaneko maatra 2 nam xan ek purush arko mahila mero personal bujhai maa.❤
@praptigurung124310 ай бұрын
जात त हुन्छ जात नभएको भए जातै पिच्छेको भासा हुन्छ रिति रिवाज पनि फरक हुन्छ आ आफ्नो रिति रिवाज मान्न पाउनु पर्छ तर कसैलाई हिन्स गर्न हुँदैन माया गर्छु भनेर ल्याए पछि हेला गर्नु हुँदैन कित पहिलै सोच्नु पर्छ
@chemzongsanu10 ай бұрын
@@praptigurung1243 जात हुन्छ तर काम गर्न सजिलोको जात छुट्याईएको मात्रै हो
@balbdrrai9708 Жыл бұрын
फटाह बाहुन रुप राम्रो देखेर जात चाहिएन अहिले बाहुनको कुसंस्कार लाई मान्यता दिएर धोका दिनु मिल्छ यि बहिनी बाहुनी भन्दा के कम छ यो फटाह लाई कानुनी कारबाही गरेर अामा छोरीलाई पाउने अधिकार दिलाई दे सरकार🇳🇵
@punyaghimire7960 Жыл бұрын
मैले लेख्ने कमेन्ट लेख्नु भएकोमा धेरै धेरै बधाई छ ।
@rajuaale9347 Жыл бұрын
बाहुनको जात नै यस्तै हुन्छ बाहिर मिठो बोल्ने भित्र भित्र छुरा हान्ने
@dineshbishwakarma6769 Жыл бұрын
पिडितलाई न्याय दिलाई दिनु हाेला Ms गँगा sister😊
@sudharayamajhi7724 Жыл бұрын
हेर्दै फटाह खतरनाक रैछ। बहिनी तपाई को अागामि जीवन सफल बनोस् । ❤
@minapartel3266 Жыл бұрын
छितो भन्दा छिटो यो भिडियो त्यो मान्छेसँग पुगोस्। सबै जनाले शेयर गरिदिनु होला । हाम्रो दिदीले र नानुले न्याय पाउनु पर्छ। यो मान्छेले दुःख दिएको २/४ वर्ष हैन। २० वर्ष भइसक्यो एक चेलीको जिन्दगि बर्बाद गरिदिएको । यो कुनै मजाकको विषय होइन। एउटा छोरी बाबाको माया साथ सपोर्ट बिना हुर्किएको १६ वर्ष भइसक्यो। यो कुनै हाँसोको विषय हैन । एक विवाहित नारी त्यो पनि एक छोरी लिएर माइतमा बस्दा कति गाह्रो हुन्छ होला। हामीलाई सोच्दा त यस्तो हुन्छ। झन् भोग्नेलाई कस्तो हुन्छ होला 😔😔 त्यसैले यो भिडियो त्यो पापी सम्म पुगोस्। सबै जनाले साथ दिनु होला ।
@bindugurung5496 Жыл бұрын
कति दुख लाग्यो 😢 न्याय खोजेरै छोड्नु त्यसलाई यत्तिकै नछोड्नु ।
@TrishaMagar-d4w Жыл бұрын
जाे सुकै संग बिहे गराै तर याे गाई र गाेरुकाे सन्तानसंग बिहे नगराै यिनिहरुले नै हाे दलितको संज्ञा दिएकाे
@rajkumarmalla1132 Жыл бұрын
😂😂😂😂😂
@vlogs-es2kv Жыл бұрын
मुस्लिम संग गर न त मुस्लिम काे खुट्टा ढाेक् दै बस नेपाली माहान्छ भने र पापि
@prakashblon4205 Жыл бұрын
Tito tara satte tehi ho
@minagurung4023 Жыл бұрын
Kati ramri bichara
@AayeshaKhatoon-lg9my Жыл бұрын
@@vlogs-es2kvk vor Muslim pni manab nai honit😮
@gummagar6172 Жыл бұрын
सहि हो न्याय पीडितले पाउनु पर्छ।
@shantikokhojima6040 Жыл бұрын
त्यो पापी लाई कहिल्यै भलो नहोस् भगवान 😢
@santoshlimbu5464 Жыл бұрын
शान्तिको खोजीमा6040...नेपाली लिपि लेख्दा राम्रो।😮
@tarakhatritarakhatri7453 Жыл бұрын
ठिक गर्नु भयो बैनी यो पापीलाई छोड्नु हुदैन पहिले थाहा थिएन् त्यसलाई त्यो पापीलाई जहाँ भए पनि निकालेर छोड्नु पर्छ
@durgabahadur7769 Жыл бұрын
जातकै काणन होभनि पोइलै किन नसोचेको नानी ठूलो भइसके पछि अब कइले सोच्ने होत नया छ गंगा मेय्म सलामछफ,
@minapartel3266 Жыл бұрын
सबैजनाले शेयर गरेर साथ दिनुहोला।
@myprem3520 Жыл бұрын
त्याे गद्दारलाई घिसारे र पछाेर किना ल्याईदैना
@anjankhan7770 Жыл бұрын
एति राम्रि एति सजि दिदिकाे जिन्दागि बिगार्ने मान्छेलाई खजेर यस्त्याे सजाय हाेस कि त्यसको सात पुस्तालाई थाहा हस् कि अरूको जिन्दागि बिगार्दा कस्तो हुन्छ भनेर😡😡😡
@ganeshsunar9547 Жыл бұрын
टाउकोमा गोबर भएको अछुत हरु जसले हिन्दु सास्त्रमा छुवाछूत छैन भन्छन् यो भिडियो हेर्नुस् ।
@user-ky8md6mh3j Жыл бұрын
Ho bro tr hami sunar matr hoin hami manb sabai ko jat male r female ho
@MR-tt6hh Жыл бұрын
😂😂😂😂 किन आफैले आफ्नो नाम पोछिको थार लगाएर हिननु भएको छ नी त त्यो के हो त । 😂😂😂😂 हजुरले पनि तँ तल्लो जात म माथिल्लो जात भनेर भन्दै हिड्नु हुन्छ होलानी हैनर ।
@jayantibasnet3142 Жыл бұрын
त्याे पापिलाई हदैसम्मको कारबाही हाेस्।
@Limbuni-q9j Жыл бұрын
यो भिडियो मेरो भाउजु सम्म पुगोस् हामी तामाङ हो भाउजु जेठी भाउजु दमैनि हुनुनन्छ मेरो आमा बाउले बुहारी सुइकारी रको छ घरमै राख्नु भको छ नानी हरु पनि छ मेरो आमा ले सुत्केरी हुँदा यसको पेन्टी धरी धुई दिनु भको छ तर मेरो आमाले एक शब्द बोल्नु हुन्न त बुढी लाई जातीय बि भेत को मुद्दा हाल्छु जैले यस्तो भन्छ एक शब्द बोल्यो भने दमैनी भनेर हेप्यो है भन्दै संसार फोन गर्ने गर्छ म विदेश मा छु नेपाल आएसी मेम हजुर लाई भेट्छु म 😢
@khojima Жыл бұрын
हाम्रो यस्तो हुदैन सर यो चुतिया पाखण्डीहरुले गर्दा जात धर्म को कुरा धेरै भएको छ नेपालमा यिनिहरु सुध्रिदैनन पनि कहिल्यै यिनिहरु भाईरस हुन नेपाल भारतमा यिनिहरु सकिन्छ एकदिन डाईनोसर जसरी।
@Limbuni-q9j Жыл бұрын
@@khojima 100%agree sir
@khojima Жыл бұрын
@@Limbuni-q9j hajur
@nanugaire49609 ай бұрын
Thanku very much राम्रो परिवार रहेछ
@pawangurung9239 Жыл бұрын
आबो यो बैनीलाइ न्याय दिनु पर्छ है गँगा नाना।
@manbahadurtamang9010 Жыл бұрын
यो स्थिति हुनुको मुख्य कारण नै रुढीबादी बाहुनवादी र हिन्दुवादी नै हो । नेपालमा हरेक कुरामा हिन्दुवादी र बाहुनबादीले ग्रासित भएको छ तर अझै बाहुन बहेक अरू जातहरूले पनि हिन्दुवादीको र बाहुनबादीकेै जय जयकार गरिरहेका छन् । हामी मानिस हाै , हामी हरेक जातका छन् हरेक धर्मका छन् तर मानवता सबैमा हुनु पर्दछ । सबेै जाति सबै धर्मको स्वतन्त्र राज्यबाट हुनु अती अवश्यक छ ।
@kumarbista6534 Жыл бұрын
आमा छोरिले न्याय अवस्य पाउनुपर्छ
@khojima Жыл бұрын
अहिले त यति सुन्दरी छिन जवनामा कस्ति थिईन होला?यो पाखण्डीले जवानी चुस्न जात चाहिएन र अहिले जात देखेछ खातेले।एक अबला नारी माथी यति सम्म कसरी सहन सकिन होला?बहिनी बिचार गर्नु कानुन छ डराउन पनि पर्दैन।यो कुकुर कता छ अहिले?बिबाह गरेर अर्काको घरमा गए पछि श्रीमानले साथ दिन सकेन भने कति पिडा हुन्छ?थुक्क खाते तलाई थुक्छु पाखण्डीले फेरि मिल्ने भन्छ खेलाउछ होशियार बहिनी।
@gunbahadursb1808 Жыл бұрын
कुकुर कहाँ छ त्यस लाई आसु लाग्छ सबैले सहयोग गर्नुपर्छ nanu All the best
@shilasen6286 Жыл бұрын
Naman Ganga Ma'am💕🙏🏽💕uhalai Nyaye dilai chhadi dinu hola huss!
@manishkhatri3134 Жыл бұрын
राम्रो सँग छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
@chemzongsanu Жыл бұрын
हामी भनेको दुई जात छौ एक पुरुष अर्को नारी त्यो भन्दा अरु जात छ जस्तो लाग्दैन।
@asharai7271 Жыл бұрын
Bujhnu paryo ni bujhna parne le 😊
@raymonshrestha7049 Жыл бұрын
Tesla
@ashabasel7265 Жыл бұрын
😂
@khojima Жыл бұрын
त मुजीनीलाई नलागेर के गर्नु त पाखण्डीहरुले जात कै कारण यति सम्म गर्छन।
@chemzongsanu Жыл бұрын
@@khojima त कुकुरको बोल्ने सोमत यहीँ हो बोल्नु भन्दा अगाडि 10 बार सोचेर बोल्ने गर भाइ
@sharadbaidhya4300 Жыл бұрын
२१ औ शताब्दीको युगमा पनि यो जात भाट कहाँ बाट आयो , हामी सम्पुर्ण नेपालिहरुमा सिर्फ दुई जात मात्र छ , पुरुष र नारी मात्र यह भाइ आफ्नो बुढी र छोरिलाइ यस्तो अवस्थामा पुर्यायर के तिमी सुखी हुन्छौ भन्ने सोचेको छौ , पाप धुरी बाट कराउछ भाइ यो बहिनी र नानुको आँसु लाग्ने छ तिमिलाइ , आफुले गरेको कर्मको फल तिमिले यहि जुनिमा भोग्नु पर्ने छ , 👏
@rizamagar1818 Жыл бұрын
Chahe kin 22 ooou yug nahos bahir matra ho jat vat vetvb nagarne but bybhar ma kasahei lagu gardein hami jasto yuba haru le mattra ho jat vat bujne
@surendralingdam3787 Жыл бұрын
हिन्दु धार्मिक शास्त्र अनुसार नानी तिमी मान्छेको रुप मात्र हौ तर तिमी मान्छे नै होईनौ. त्यती नहुझेकोले तिमी जस्ता धेरैले यस्तै दुख पाएका छन.
@SHREYAGURUNG123 Жыл бұрын
जात भनेको दुई थरिको हुन्छ। पुरुष=महिला त्यो पापिलाई कहिल्यै भलो नहोस।
@mohansingthapa715010 ай бұрын
महिला र पुरुष भनेकाे कुनै जात हैन लिङ्ग हाे बिज्ञानले प्रमाणित गरेका संसारमा तीन जतिका मान्छे छन् मंगाेल आर्य र नेग्राे तर यसरी कुनै ठूलाे र सानाे जात भन्ने हुदैन मान्छेले मान्छेलाई छुवाछूत गर्नु कानुनी रुपमा डण्डनिय कार्य हाे सजाय हुनुपर्छ।
@bimalaroka7659 Жыл бұрын
कुरो जात को भन्दा पनि दिमागी रुपमा पागल रैछ गोरू बाधेर सिस्नो पानी दिन पर्छ पापिका सन्तान 🤬🤬
@LaxmiSewa-w5x Жыл бұрын
बैनि हजुरको साथमा हामिछम
@sabitrabhattarai786 Жыл бұрын
हल्ला नगरी त्यसको सम्पत्ति रोक्का गर नानी
@laxmishrestha5724 Жыл бұрын
मैहु ठुलाे जात भन्ने हरु सुन जात भनेकाे दुई जात मात्र हुन्छ एक छाेरा मान्छे अर्काे छाेरि मान्छे बुज सानाे जात भनेर अरुकाे जिन्दगि सि खेलेर माेज मस्ति गरेर यसरी छाेडनु अलिकति पनि लाज लागेन यस्लाई बैनि सरु सुनुवार बैनिसित भेटनु हजुरले दलित सस्थामा जानु
@MR-tt6hh Жыл бұрын
😂😂😂😂😂😂😂😂 मजाक गरेको हो मित्र ।
@syanugrg330 Жыл бұрын
जस्ले हिजो जातको ब्यवस्था गरियो र आज पनि जात कै आधारमा मान्छेलाई बिभेद र निच ब्यावहार गर्ने उच्चा जात भनिएका कुजातहरुलाइ देश निकाला गर्नु पर्छ
@HiraTamang-m5c Жыл бұрын
Justice for dd🎉we support you dd❤❤🎉
@lilbahadurthapa978511 ай бұрын
गंगा मेम त्यो बेमानी बाहुन लाई खोजेर बैनी लाई न्याय दिलाई दिन होला
@pushpabishwakarma654 Жыл бұрын
Didi, Yo waqt dherai garo hunxa, Duniya ko mukh band grera hina nah skdo raixa..yo duniya mah koi kosai ko nah huni raixa...tapai dherai himat grera kati muskil waqt huru bara gaaye barera aja yaha aai puknu vko xa...tapai lah bhgwan la, tapai ko sabar ko faal diyus rah, tapai rah Nani ko jeewan rmro snga lah bitus... Hearties Requesting you to all, please share this video as much as you can..you little efforts can help her alot❤️
@raisrijhana5640 Жыл бұрын
Kati dukha lagxo😢😢😢😢 yesto Kura Sunda hamro samaj kahile sudrinxo😢😢😢
@not_the_one742111 ай бұрын
यो दिदी र नानिले जसरी भएपनी न्याय पाउनुपर्छ
@RajKumar-x2d6b11 ай бұрын
कुसंस्कार मा नेपाल विश्व मा निकै धनी छ । त्यसैले जात जाती मा निकै बिकाशसित भाएको छ ।
@asmitalamgate6248 Жыл бұрын
Strong dd😢😢😢nanu le aba dherai pargagati garxa narunu❤❤😭😭😭😭
@jayantibasnet3142 Жыл бұрын
कस्तो कुकुर रहेछ यति राम्रो श्रीमती र छाेरी हुँदाहुँदै पनि दुख दिने।त्याे कुकुर र त्यसको परिवारलाई कडाभन्दा कडा सजाय हाेस्।
@MinaGhimire-xn9hl Жыл бұрын
पिडितलाई न्याय दिलाई दिनु होला ms गँगा siter
@ongmu0109 Жыл бұрын
Love u Ganga mam
@rajanbro8795 Жыл бұрын
तो खाते लाई कालो मुसो दल्नु पर्छ
@user-krizal Жыл бұрын
त्यो रिजाल गोरुलाइ चिन्नुहुनेलेे घोक्रेठ्याक लाउन पर्यो दर्शक हरु॥
@roshnikharel126311 ай бұрын
बिचारा न्याय पाउनु पर्छ आमा छोरि लाइ
@tarapage-h2p Жыл бұрын
God bless dear Bhini
@hiralohani235511 ай бұрын
कती राम्री हो ।यती राम्री बुडी पाउदा पनि मात लागेको याला ई
@rajendrasunar-ks2sy Жыл бұрын
astai ho power jasko power xa usaiko hoo desh nepal kanun
@tradakomar9086 Жыл бұрын
मानिस जीवन भरी हिराको खोजीमा भौतारिरहन्छ,हिरा छोडेर के खोजेको होला यो उमेरमा 🙏🙏
@chandabhandari3063 Жыл бұрын
Mina lai sabai ly saport garnu parx🙏🙏🙏🙏🙏
@manbahadursunar2665 Жыл бұрын
गंगा मेम मीना बहिनीको निया दिलाउनु होस्
@amykhadka4310 Жыл бұрын
Xitai nyaye milosh didi😢❤
@anjanalimbu5125 Жыл бұрын
बैनि तेस्लाइ भेट्ने बितिकै पहिला अनुहार मा एक्भारि थुकि दिनु अनि मात्र कानुनि प्रोशेस मा जानु अनि अब मया जाल मा परेर न बकिनु ??
@yamubahadur7572 Жыл бұрын
जसरी पनि न्याय दिनु र दिलाउनु पर्छ
@namratachhetri8246 Жыл бұрын
Hamri yati gayani manxelai dukha dine papi❤❤❤❤ missyou peyari
@NarayanChhetry-e9f Жыл бұрын
All are human n human are one. Please let's respect humanity
@mugbanger355 Жыл бұрын
❤God blees you😇😇
@sujayaadhikari6308 Жыл бұрын
Bichara sis 🙏🌹 nyay chado paunu hoss..!! 🙏🙏🌹🌹❤️❤️
@pushpagr5530 Жыл бұрын
अादि वैदिक सनातन धमँ समाजमा समान्ति बामण पाखण्डि सँस्कार ले अपराध बिकृति बढायो, बा,अामा केटो लाई कानुनि सजाय गनुहोला श्रीमती न्याय पाउनुपछ, दुखद अवस्था,
@sapanaadhikari-hx2zw Жыл бұрын
Kati papi ho yaslai yak din paxuto hunxa be strong sis ❤
@premgharti Жыл бұрын
जातभात को भेदभाव नगरौँ। यति राम्री बूढीलाई हेर दुःख दिएको। कस्तो बेकार मान्छे रैछ। जमाना फेरियो ,बुझ्ने भइयो अब त हामी नेपालीहरु। नोट -: न्याय जसरी पनि पाउनै पर्छ नत्र राम्रो हुने छैन रिजाल भाइ लाई।
@MR-tt6hh Жыл бұрын
😂😂😂😂😂😂 मजाक किन गर्नु भएको
@baburamrai909410 ай бұрын
Good luck sister
@aaroshimakim7341 Жыл бұрын
Ganga madam उहाँलाई न्याय दिलाइदिनुहोस😢
@sapanarai-rg8yw Жыл бұрын
Kko davit tapai mahan ho , xoripalel basne aama , dalitta tiyo papi chahidalit ho k ? Ganga jiplease yo narilai niya dinu parxa ,narunuhas we are with you , kanun xa , xoriko nagarikta banaunu parxa tiyopaxi aama xorilai adhikar paunuparxa , ani dibros garne , yata papilai xodnu hudaina ? Katti bhagxa ? Buharilai sambandhabixedko kura leune sasurolai samater sochpuch garnuparxa ? Thank you gangaji❤❤❤❤❤
@TashiLhamo-bv2yh Жыл бұрын
Take care sis chori ko lagi strong hunu parxa
@mohonmohon1057 Жыл бұрын
त्यो पापिलाइ सर्बस्वो हरन गर्दिनुपर्छ।।।अनि अर्को बिबाह पनि गर्नुनपाउने ।गरि मुद्दा जित्नुपर्छ।।।।
@rukipun610011 ай бұрын
गँगा बैनि यो बाहुलाई जात देखाउनु पर्यो है अनि थाहाँ पाउछ बल्ल
@krishnakhanal464810 ай бұрын
बैनि मान्छे स्वार्थि माहाँकाे अपराधि रहेछ तिमी यति राम्रि छौ बालि वचन उस्तै तिम्राे जीवन बर्बाद बनायाे अब पर्खिने समय छैन अंश लिएर छाेडपत्र गर्नु गंगा संगै प्रहरिमा जाउ, मान्छे एउटै हाे जात स्यानाे ठुलाे हुंदैन अहिलेत कानुन समेत छ जयहाेस
@NareshGalamiMagar27 күн бұрын
धेरै न मागनु पाॅच करोड़ जति मागनु बैनी🎉❤
@saritakhanal8189 Жыл бұрын
😢😢😢😢😢 hami xori😢😢manxeko life😢😢😢😢
@RajkumarShrestha-n7o9 ай бұрын
Good tv ka baini le keta pani parda ma aaunupatxa janta le nirnaya garne xa .
@RAKEShRuc10 ай бұрын
यो बहिनीले न्याय पाउनै पर्छ महिला पुरुष भन्दा अर्को जात के हुन्छ नेपालमा जातले किन जरो गाड्दैछ कानुनै जातिवादको विरुद्ध कडाभन्दा कडा बन्नुपर्छ 🥰🥰
@NepaliNomad1234 Жыл бұрын
येस्तो माया गर्ने बुडि लाई छोडने पापि तेरो कहिल्य भलो हुदैन 😭
@mayapradhan8371 Жыл бұрын
Kastho mancha ho yo jamana ma ne jath path khojanu kt chai kte sanga jodi ne mildina kala khata aila aayara chai ko jath ne phyla ka harise teao matri harise .don't worry sister God always help you
@HemanshSoni-tc7wv Жыл бұрын
ते कूकूर लाई ईश्वर ले कोहिले सूख सान्ती दिदैईन 😢
@indrakhati168410 ай бұрын
बाचुन्जेलि खाने सम्पति दिलाउनु पर्छ दिदि
@amarkingring1257 Жыл бұрын
मई हु भन्ने बाहुन को संस्कार यही हो दिदि
@binagurung2322 Жыл бұрын
go0d tv best🙏🏾❤❤
@sesemalimbu97206 ай бұрын
अामा छाेरिले न्याय पाउनुपर्छ
@dilunepali104810 ай бұрын
❤
@manojthapa6462 Жыл бұрын
यो पापिलाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ ।
@MR-tt6hh Жыл бұрын
😂😂😂😂😂😂क्या मजाक करते हो 😂😂
@amarparsadrai96529 ай бұрын
Namasker what a heartouchable interview ❤😂. Amar Rai
@rajanlamichhaneofficial48559 ай бұрын
यस्ता पुरुष लाई सरकारले कारबाही गर्दैन त्यसैले समाज ले आफै फाँसी दिनु होला भन्न चहान्छु🙏
@सरुशर्मा-र1थ Жыл бұрын
कस्तो पापी रहेछ ।😂😂😂😂❤
@subashgoutamsubashg0utam835 Жыл бұрын
Ramro vaixa
@MR-tt6hh Жыл бұрын
😂😂😂😂😂 हो गोतामे जी दलित भएर बाउन सीत बिहे गर्नी , दलित भनेकै छेत्री बाउन हरुले मौज मस्ती गर्न लाई भगवान ले बनाको हो , बाउन सीत सुतेर सुद्द भई सकेपोछि त अरुसीत पोइल गएको भये भई हाल्थयो, जबकि धर्म ग्रन्थमा नै इनहरु पसु भन्दा तल्लो हो भनेर लेखेको छ ।
@narayanbadal7927 Жыл бұрын
Samaj le namaneko kura garda dukha hun6 bhanne kura pahila nai janeko bhaye ramro.
@tulalimbu2081 Жыл бұрын
क्षेत्रि बाहुनको बानि थाहा हुदा हुदै उनीहरु संग बिहे गर्ने हरुकै गल्ती छ l
@ristathegim8664 Жыл бұрын
Next part poni lyaunu hola hai plz🙏🙏
@KalpanaRa123 Жыл бұрын
Teu papi lai kahile valo nahos ganga sis pidit lai nyaya dilai dinu hos....
@torangurung8296 Жыл бұрын
Sahi bhannubhayo baini.
@krishanathapa7428 Жыл бұрын
न्याय देउ सरकार
@MR-tt6hh Жыл бұрын
😂😂😂😂 के हो मित्र हजुर कुन खालको थापा हो दलित लाई सपोर्ट गर्नी हजूरको बिचार बुझदा त थापा जस्तो लागेन है , दलित लाई पनि के सपोर्ट गरेको होला नी ।
@krishanathapa7428 Жыл бұрын
@@MR-tt6hh जात 2 वटा हुन्छ केटा र केटि अन्याय परेकाे छ भने न्याय दिनुपर्छ सरकारले
@ANSUKALI-nc9fm11 ай бұрын
Beautiful sis thayo papilai sajaya dinu parxa
@raisunita7017 Жыл бұрын
Hey dd tyo mulaa ko aash nagarnu.teslai jel laaunu. Tapai katti raamri hunuhunx.kalo gayo aba goro aaux hai.hait be strong
@MENUKALAMA-kx7nw2 ай бұрын
मान्छेको जात भनेको महिला र पुरुष मात्रा हो
@prasantprasant6948 Жыл бұрын
छोरी मान्छे को यही बानीले गर्दा हो सधै पछाडि परेको की त वार की पार भने झै गर्नु पर्छ छोरा मान्छे भनेको यौटा राचेस को जुनी हो र नारी देवी हो छोरा ले अर्को बिहे गर्छ भने तपाईं ले पनि बिहे गर्दिनु न किन उसकै पछाडि लागेर हो झन् नारी कमजोरी देखिएको म जन्मेको वर्ष बिहे गरेको रहेछ 60 साल मा 😂
@khojima Жыл бұрын
बिहे गर्दैमा सुनको बुढा पाउने होर?छोरी हेरेर बसे भयो त अब।त्यो पनि यहि पाखण्डी जस्तो नहौला भन्न सकिन्न।छोरी हेरेर बसेको छ छोरीको भबिस्य सोचर बसेको छ।किन बिहे नै गर्नु समस्याको समधान हो?
@DipendraBista-sc2cv11 ай бұрын
Kada karbai hosa
@cheyongmagarofficial Жыл бұрын
जातकै कारण ले हो भने सरासर गलत हो ! अहिले नेपाल मा केटी मान्छे ले आफ्नो गल्ती हुदाहुदै पनि म अन्यमा परे भनेर नातक नौतङ्की गर्ने हरु पनि थुपरै छ्न