गृहमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण देखिदैन, काम गर्न दिनुपर्छ :ज्ञानेन्द्र शाही

  Рет қаралды 135,922

HTP Khabar

HTP Khabar

3 ай бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 410
@sanjaypaudel6935
@sanjaypaudel6935 3 ай бұрын
काग्रेस र कम्युनिस्ट ले सिध्याएको देश रबि ले बनाउछ १००% 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@sadajiban
@sadajiban 3 ай бұрын
काँग्रेस कम्युनिष्ट सहित विभिन्न मधेसी दलहरू सिद्याउनको लागि 84 मा रास्वपालाई 2 तिहाइ बहुमतले विजय गराउन सक्नुपर्दछ
@babutamang9648
@babutamang9648 3 ай бұрын
किन र सर यसमा राजाको नाम आउदैन र?
@Robin-kv5vh
@Robin-kv5vh 3 ай бұрын
Votes jaati dhine Congress lai ani kaam jaati Rabi lai, jaati votes teti kaam hoo
@Ayush-Ramdam
@Ayush-Ramdam 3 ай бұрын
जन्ता र काङ्ग्रेस जस्ता भेडा ले गर्ना दिन
@kamalpoudel4230
@kamalpoudel4230 3 ай бұрын
नखेल काङ्ग्रेस नखेल सक्दैनौ रबि दाइ लाई हामी जनता नै रबि दाइ को साथमा मा छौं जय रबि दाइ 🎉🎉🎉🎉🎉🎉🎉
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
रबि गृहमन्त्री भइरहयो भने आरजु भाउजू लगायत कांग्रेसको ठुला भ्रष्ट नेताहरु ☹️ जेल जान्छ भनेर कांग्रेस डराएका हुन् 🤔☝️
@user-lp3xj1pz1t
@user-lp3xj1pz1t 3 ай бұрын
काङ्ग्रेसमात्रै होइन कुनै पार्टीको पनि छोडनु भएन ।
@xetriShiShirvlg
@xetriShiShirvlg 3 ай бұрын
Hoo
@Kukhil
@Kukhil 3 ай бұрын
Ekdam sahi kura ho, ramro manxey lai khedo garchan chor haru le, Rabi Lamichhane ji daraunu pardainan phata chor jhole haru lai Nepali janata haru le choddainan, Jay Nepal
@dabalrawat7079
@dabalrawat7079 3 ай бұрын
भाउजुलाई बचाउन गृहमन्त्रीको राजीनामा मागिँदै छ।😂
@ajimhusen2567
@ajimhusen2567 3 ай бұрын
Hjr tai kura sahi kura ho Chora haru lai ghokaro samaeyr bahira nikalnu parxa
@mohanbhandari5454
@mohanbhandari5454 3 ай бұрын
जे बोल्छन् ज्ञानेन्द्र शाही सहि बोल्छन् ।
@bharatbudhapriti5436
@bharatbudhapriti5436 3 ай бұрын
नदिनु रजिनामा रबि sir जन्ताले पठाइएका छ काम गर्नु
@007robinhoodlove5
@007robinhoodlove5 3 ай бұрын
अब सबै देशभक्त ,भ्रष्टाचार विरोधी नेपाली जनता काग्रेसको विरोधमा सडकमा उत्रनै पर्छ 🙏🙏 कि "रवि ज्युलाइ काम गर्न दे,सन्सद अवरुद्ध नगर" सहितको नारा सहित। नत्र यो काग्रेसको आफ्नो भ्रष्ट नेताकार्यकर्ता जोगाउने ,देशलाई अश्थिरतामा लाने, सुशासनलाइ अवरुद्घ गर्ने योजना नै हो 🙏🙏🇳🇵🇳🇵
@jivanacharya777
@jivanacharya777 3 ай бұрын
भाउजुलाइ जेल हाल्ने भएपछि काङ्रेसि देवरहरुले रबि दाइको राजिनामा माग्दैछन । जन्म कैद हाल्नु पर्छ रबि दाइ ✊🛎️
@007robinhoodlove5
@007robinhoodlove5 3 ай бұрын
अब सबै देशभक्त ,भ्रष्टाचार विरोधी नेपाली जनता काग्रेसको विरोधमा सडकमा उत्रनै पर्छ 🙏🙏 कि "रवि ज्युलाइ काम गर्न दे,सन्सद अवरुद्ध नगर" सहितको नारा सहित। नत्र यो काग्रेसको आफ्नो भ्रष्ट नेताकार्यकर्ता जोगाउने ,देशलाई अश्थिरतामा लाने, सुशासनलाइ अवरुद्घ गर्ने योजना नै हो 🙏🙏🇳🇵🇳🇵
@SuryaBohara-lb5dz
@SuryaBohara-lb5dz 3 ай бұрын
Raja liyaau dharma Sanskrit parampar itihaas desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 3 ай бұрын
जेजहाल्नु भन्दा पहीला आर्जुको वा भ्रष्टाचारीहरुको वा सुनतस्करहरुको धनसम्पती सरकारले सबै जफत गर्नु पर्छ अनी मात्रै जेलकोच्नु पर्छ
@devajbista9423
@devajbista9423 3 ай бұрын
gyanendra sahi नेपाली हिरो हुन देश को ग्रीय मन्त्री भय साचै इ चोर सब खोर मा हुने थिय नेपाली सपूत जिन्दावाद
@veesalgurung2473
@veesalgurung2473 3 ай бұрын
कमल थापा 😂😂 बिक्रम पाण्डे 😂😂 बिनोद चौधरी 😂😂 यिनि हरु कुन चोर पाटिका रहेछन ???
@bijayachhetri5043
@bijayachhetri5043 3 ай бұрын
​@@veesalgurung2473tero party kun ho kasko jhole hos tero party ka neta kasta chan
@ramukarkibishnu509
@ramukarkibishnu509 3 ай бұрын
😊आरजु भाउजु बोकेर गृहमन्त्रीको राजिनामा मागेको देवर बाबुहरुलाई सुहाएन । पहिला काम त गर्न देऊ ।
@arpitkhadka8235
@arpitkhadka8235 3 ай бұрын
सबैले सहयोग गरौ पत्रकार दिबाकर ज्युलाइ🙏🙏🙏
@bibeksharmanepal
@bibeksharmanepal 3 ай бұрын
काङ्ग्रेस भ्रस्टाचार मा लिप्त छ त्यसैले डराएको !!
@Robin-kv5vh
@Robin-kv5vh 3 ай бұрын
Votes jaati dhine Congress lai ani kaam jaati Rabi lai, jaati votes teti kaam, Rabi lai pocket-maar harru samaune legitimacy maatra cha . Desh lootne haru lai Chaina samaune votes .
@BharatAcharya-yo2xk
@BharatAcharya-yo2xk 3 ай бұрын
ग्यानेन्द्र सर को भनाइ धेरै राम्रो हो यसरी नै रबि सर लाई साथ दीनु होला धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️🙏
@omnarayanmahato1883
@omnarayanmahato1883 3 ай бұрын
ज्ञानेन्द्र शाहीको कुरा सहि छ है यो अबस्थामा रबि दाइको साथ दिनु होला र छिटै मन्त्री भएको हेर्न पाम।
@user-zp4cl1co9d
@user-zp4cl1co9d 3 ай бұрын
❤❤❤❤❤रबि दाइ पद छोड्नु पर्यो भने 1 घन्टा पहिले नै भन्नु होला सानसद भबन नै आगो लगाउन आइहालछौ
@SarojKhatri-jn7yz
@SarojKhatri-jn7yz 3 ай бұрын
जे बोले ज्ञिनेद्र साही ले थिक बोले।र राबी सर लाई राम्रो सुजाब पनि हो❤
@JogindrarautJogindra
@JogindrarautJogindra 3 ай бұрын
❤❤
@mankumarrai6190
@mankumarrai6190 3 ай бұрын
१००% सहि हो नडराइ काम अघि बढाउनु होला जन्ता हजुरको साथ्मा रबि जु जय नेपाल
@user-mw2mf9us4i
@user-mw2mf9us4i 3 ай бұрын
जनता साथमा छन रबि दाइ
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 3 ай бұрын
सुपर माननिय ग्यानेन्द्र साहि ज्यु
@chetanarish7722
@chetanarish7722 3 ай бұрын
ज्ञानेन्द्र शाही कानुन बिपरित संविधान बिपरित बोलदैन यदि रवि सरले राम्रो काम गर्न दिनुपर्छ ज्ञानेन्द्र शाही बालेन शाह हर्कसम्पाङ हरु एकसाथ हुने हो भने पक्कैपनि सुशासन अाउने छ।
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 3 ай бұрын
हृदय देखि नै स्लोट दिवाकर सर
@rajshrestha515
@rajshrestha515 3 ай бұрын
तपाईं आफ्नो काम गर्नु सर हामी छौ साथमा यी कालो काङ्ग्रेस को अन्त्य हुनुपर्छ।
@Easternmaffia
@Easternmaffia 3 ай бұрын
नेपाली जनता जनता होइन दाई भ्रष्टाचारीहरूलाई ठेगान लगाउ पर्‍यो चाँडै छिट्टै तुरुन्तै।।।।🙏🇳🇵
@bedshrestha1111
@bedshrestha1111 3 ай бұрын
ज्ञानेन्द्र शाही सर सरकारमा बसेर मनत्री भएर खुरुखुरु काम गरन परयो बोल्ने लाखौं छन् असल नियत दक्ष क्षमता भएको ले काम गरनु पर्छ बाहिर कराएर हुदैन 40 बर्ष सरकारमा बसेर भरसटचार उत्पादन गर्ने हरु छटपटिएको छ जनता ले यिनी हरु कहिल्यै सुधारीदैन फालौ
@surajtamang338
@surajtamang338 3 ай бұрын
काङग्रेस सकियो अब ज्ञानेद्र साही रबि बालेन अब एक हुनु जरुरी छ अनि देशले लामो सास लिन्छ र जन्ता दुख बाट मुक्त हुन्छ
@gbgurunggurung6271
@gbgurunggurung6271 3 ай бұрын
रबि लामिछाने भन्द अरुले भ्रष्ट नेताहरुको नाम सार्वजनिक गर्न सक्ने हिक्मत अरुको छैन ,किनाकी रबिलाई जनताले 100% बहुमतले जिताएर पठाएको हो,भाउजुको नाम आउने पक्क पक्किले राजिनाम दे रबि भनेर रोएका हुन,३ करोड नेपाली जनताको साथ छ रबिलाई ।
@sanjaypaudel6935
@sanjaypaudel6935 3 ай бұрын
जय रबि 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@liladharpandey1389
@liladharpandey1389 3 ай бұрын
कानूनी राज्य बनाऊ रबि !!!
@sharmakishorsharma7186
@sharmakishorsharma7186 3 ай бұрын
कालाे कांग्रेस मुर्दाबाद। Good luck Ravi team 🔔🇳🇵अनि पत्रकार दिवाकर दाई किङ्ग(King) हो नेपाली पत्रकारिता जगतकाे। Salute दिवाकर दाई🙏🇳🇵🇳🇵🇳🇵
@kamalshrestha2639
@kamalshrestha2639 3 ай бұрын
रबि जि जिन्दावाद ❤❤❤❤
@bharatbudhapriti5436
@bharatbudhapriti5436 3 ай бұрын
काङ्ग्रेस ले देश बनौदैन बान्नुनि दिन्न
@DipakSunuwar-le6sb
@DipakSunuwar-le6sb 3 ай бұрын
गर्नुश पैसाको चल खेल मा चुनाब जितेका धनी कुख्राचोर काग्रेश पत्तासप गर्नु होला♥️♥️♥️
@mnramoktan2378
@mnramoktan2378 3 ай бұрын
We r with u Rabi sir 🔔🔔
@PadamPoudwl-gg6mx
@PadamPoudwl-gg6mx 3 ай бұрын
रबि सर नमन नेपाल को कानुन मा उल्लेख भएअनुसार दोषी ठहर भएका जो सुकै होस नेका एमाले देखि का सारा नेताहरु र झोले समेत लाई समाप्त पार्नेै पछ ठूलो हिम्मत राख्नु होला नेपाली जनता साथमा छन धन्यवाद जय स्वाभिमान
@arunmahato2056
@arunmahato2056 3 ай бұрын
दिवाकर दाई ❤🔥
@jaybudo4101
@jaybudo4101 3 ай бұрын
Good point Gynendar Shashi great man
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 3 ай бұрын
ग्यानेद्र साही माननीय जिउ सहि बोल्नु हुन्छ जनता को हितमा बोल्नुहुन्छ🙏🙏🙏👍️👍️
@Kushallama293
@Kushallama293 3 ай бұрын
गृिह मन्त्री ज्यु अपराधि ठुला साना जो सुकै होश कानुनि दाऐरामा ल्याईयोश पुर्ब गृिह मन्त्रि ज्युले जस्तो गरि साना लाई कार्बाहि गर्ने ठुला लाई धनाड्ये लाई बिभिन्न बिषय बनाउदैँ छुटकारा दिने कानुन नै 2 प्रकार का छ जस्तो गरि राज्ये सत्ता चलाउने ऐस्तो नहोश योहि नै छ शुभकामना गृिह मन्त्रि रबि सर ज्यु लाई साथ्मा पार्टि जुन शुकै होश सभासद ग्यानेन्द्र सर ज्यु लाई सलाम सर 🙏🌷🙏🌷
@user-rc5cx6dx4q
@user-rc5cx6dx4q 3 ай бұрын
रवि सर जिन्दावाद।🙏🇳🇵🔔
@dilbhaduroli799
@dilbhaduroli799 3 ай бұрын
अब देश रबि, ज्ञानेन्द्र शाही जस्ता युवाहरुले चलाउनुपर्छ।
@himlalbhandari4593
@himlalbhandari4593 3 ай бұрын
,,,,,तपाईहरु काम गर्दै जानु मूल्यांकन जनताले गर्ने छन् ।Jaya ghanti 🔔🇳🇵🇳🇵🔔🔔🇳🇵
@user-rb4nc7vr4e
@user-rb4nc7vr4e 3 ай бұрын
🙏🙏Good luck Rabi sir 👍️👍️🇳🇵🇳🇵🔔🔔🔔🔔💪💪
@adityarai6132
@adityarai6132 3 ай бұрын
Salute Rabi sir
@dhananjaykumarentertainments
@dhananjaykumarentertainments 3 ай бұрын
Tapai jinu hajaro saal rabi dai yestai ramro kamharu garnu hamro desh lai ramro mod dinu❤❤
@ipgautam4496
@ipgautam4496 3 ай бұрын
अहिले सम्ममा पुर्व उपराष्ट्रपति का छोरा दिपेश पुन पक्राउ परिसकेका छन् है 😮😊👏✊✊
@harisrawandas4653
@harisrawandas4653 3 ай бұрын
Gyanendra sir ❤❤ lov to for janakpur
@user-th9yn9qx9i
@user-th9yn9qx9i 3 ай бұрын
Jay Diwakar sir❤
@chabbimagar8113
@chabbimagar8113 3 ай бұрын
रबिशर ❤❤❤❤❤❤❤❤ हजुरको शाथमा जन्ता छौ
@durbakc1075
@durbakc1075 3 ай бұрын
Dherai ramro kaam garnus rsbi sir good job❤❤❤
@damierguptrai9473
@damierguptrai9473 3 ай бұрын
Rabi dai zindabaadh
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 3 ай бұрын
माननीय ज्ञानेन्द्र शाही ज्यु हजुर लगायत अहिले का युवानेता हरूको जनताहरू ले धेरै आशा गरेका छन त्यसैले आफ्नो सरकार भयपनि नभयपनि जस्को सरकार छ हजुर जस्ता युवाहरू ले जाहेज कुरामा साथ सपोट नदियर खुट्टा तान्ने प्रबृत्ति पुरानै सैलिमा गयदेखि जनताहरू को नजरमा पक्कै गिरिन्छ त्यसैले जाहेज कामको सबैले सँधै साथदिनुप्रछ जयहोस 🙏🇳🇵
@sabitripokhrel1771
@sabitripokhrel1771 3 ай бұрын
ज्ञानेन्द्र शाहले ठीक भन्नुभयो।🙏
@77khagendra
@77khagendra 3 ай бұрын
good luck rabi dai
@keshartamang560
@keshartamang560 3 ай бұрын
रबि ज्यु ले राजिनामा दिनु हुन्न☝️जुँगा हरु सल्बलाउनु सुरु हुन्छ.भ्रष्ट हरु सान्ती को निन्द्रा सुतछ👍️🇳🇵💪
@SDPElectricPlumber
@SDPElectricPlumber 3 ай бұрын
रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु नेपाल आमा को सच्चा छोरा हो। नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@birkhaswar3472
@birkhaswar3472 3 ай бұрын
धनय बादगृह मनत्रि जयु हामि तपाइ काे साथमा छाेृ
@user-nk2gw5qj3v
@user-nk2gw5qj3v 3 ай бұрын
Thanks so much rabi jee Iam from Dharan congratulations 🎉🎉
@damierguptrai9473
@damierguptrai9473 3 ай бұрын
Rabi dai zindabaadh....
@kopiladarjee3634
@kopiladarjee3634 3 ай бұрын
चाेर झाेले कांग्रेसले खाेला नाला नेपालकाे सबै बेचेर खाइ सक्याे कांग्रेसले एक पटक रबि लामिछाने लाइ काम गर्न दिनुस जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@SDPElectricPlumber
@SDPElectricPlumber 3 ай бұрын
रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु 🥰 रवि लामिछाने जी नेपाल आमा को सच्चा छोरा हो साथीहरु 🥰
@HimmatTikhatri
@HimmatTikhatri 3 ай бұрын
Gyanendar sahi vaneko nepal ko hiro hunu hunx
@PremRawat-z1e
@PremRawat-z1e 3 ай бұрын
मलाई लाग्छ ज्ञानेन्द्र शाही जतिको बुझ्ने मान्छे कोही छैन जस्तो छ ज्ञानेन्द्र र रविलामीछाने मिले र काम गरेको भए देशको विकास सायद मिसन ८४ भन्नुपर्दैनथ्यो l
@user-jd7er2zf9u
@user-jd7er2zf9u 3 ай бұрын
Go ahead rabi.hami timro sathma xau..
@RazzpunkPunk
@RazzpunkPunk 3 ай бұрын
Good luck Rabi Sir
@keshavdahal5164
@keshavdahal5164 3 ай бұрын
देश र जनता लुट्न राष्ट्रिय दुश्मनहरू--- एमाले ,काङ्ग्रेस ,माओवादी , जसपा,समाजवादी आदि--को पार्टी एकीकरण हुनैपर्छ !
@baldevbhatta022
@baldevbhatta022 3 ай бұрын
केवल रबिजीले बोलेको कुरा काम गरेर देखाउने छन भन्ने बिश्वास छ
@reelsstar5632
@reelsstar5632 3 ай бұрын
Jay rpp and rsp
@user-sj4vy9ur1g
@user-sj4vy9ur1g 3 ай бұрын
ज्ञानेन्द्र साही 👍🙏🌷 सही राम्रो काम गर्नेलाई सधैसाथ दियौ
@samirthapa2159
@samirthapa2159 3 ай бұрын
Good job Ravi sir , best Of luck RSP!!!
@user-mw6cp2tz3z
@user-mw6cp2tz3z 3 ай бұрын
Good job
@narayansapkota7138
@narayansapkota7138 3 ай бұрын
जय घन्टी जय रबि सर
@rajusapkota7711
@rajusapkota7711 3 ай бұрын
रभी सर भष्त काङ्ग्रेस लगायतभष्त नेताहरुलाइ जुन सुकै पाटिका नेताहरुलाइ जाक्नु प्रदछ रभि सर कत्ती पनि नडराउनु
@NirShankar-vx4zl
@NirShankar-vx4zl 3 ай бұрын
Be strong 💪 Rabi dai nepali Janta tapai ko satma xa jyai Rabi dai ❤️🇳🇵
@Ayush-Ramdam
@Ayush-Ramdam 3 ай бұрын
छोडन हुन काङ्ग्रेस लाई जय 🔔🔔।
@subhasthapa-ub1nu
@subhasthapa-ub1nu 3 ай бұрын
Jay ghanti ❤
@HenrySelton
@HenrySelton 3 ай бұрын
Jay Ravi... Jay Gyanendra Shahi !!
@user-dq5xy6kn5i
@user-dq5xy6kn5i 3 ай бұрын
बलत्कार पछि हत्या गरिएकी चितवन कि शालिन पोखरेल नानिलाई न्याए दिनुस रबि सर ! यि भ्रस्ट्र पापी हरुको अगाडि धेरै नबोली काम गर्नु होला 😭😭
@sarmilathapa1829
@sarmilathapa1829 3 ай бұрын
Jay rabi sir Jay hos 🎉🎉🎉
@prashantbhatta5651
@prashantbhatta5651 3 ай бұрын
Very Good.
@user-sk5bi1lp6y
@user-sk5bi1lp6y 3 ай бұрын
Good rabi sar 🙏🙏🙏🙏❤❤❤
@punambasnet5566
@punambasnet5566 3 ай бұрын
Hami sath chau Rabi sir
@binughale9684
@binughale9684 3 ай бұрын
काङ्ग्रेसले राजिनामा राजिनामा माग्नेको जेलमा खाँचिदिनु नि। काम गर्न नदिने कांग्रेस चोर भ्रष्टाचारीहरू जेल जान्छ भनेर डराएको रविसर गरेर देखाउनु काम
@ishworpariyar4207
@ishworpariyar4207 3 ай бұрын
120 काे ईस्पिड मा काम गर्नुस रबिसर हामिसबै नेपाली हजुरको अासमा छाै 🙏🙏🙏 घर त धादिङ जिल्ला ज्बालामुखि गा, पा , लि , का , वाडं नं 7 चैनपुर धारापानि ! हाल खाडिमुलुक साउदि अरब रियाद ,
@bikashdhakal6457
@bikashdhakal6457 3 ай бұрын
काम भित्र भित्रै दिनको दुइगुना रातको चार गुना को दरले गर्दै जानुस मिडियामा बोल्न न आउँदा राम्रो ,तपाईंको काम आफै बोल्छ रबि दाइ
@nandathapathapa1192
@nandathapathapa1192 3 ай бұрын
Salam xa ganendra jiu lai jiudo saput❤
@asbinhumagain8313
@asbinhumagain8313 3 ай бұрын
पछाडि पुलिस को गाडि आइसको हो छिटो लानु परो जेल मा हो रबि सर एमाले ले साथ दिन्छ रबि लाइ
@durgaukhera1803
@durgaukhera1803 3 ай бұрын
न डराउ रबि दाई जनता तिम्रो साथमा छ भ्रष्ट दलाल हरू लाई कसैलाई छाेड्नू हूदैन Good luck Rabi sir सफल कार्यकालको शूभकामना
@HimmatTikhatri
@HimmatTikhatri 3 ай бұрын
Akdam sai kura ho
@Raj__uprety
@Raj__uprety 3 ай бұрын
Good Rabi sir🎉❤
@BFC313
@BFC313 3 ай бұрын
Good
@RupaRai-lh3ii
@RupaRai-lh3ii 3 ай бұрын
Sahi kura ho Rabi sir ko
@kulbdrkumal8068
@kulbdrkumal8068 3 ай бұрын
जनताको काम गरदा मन्त्री पद जान्छ भने जावस रबि सर कामि सकयो तसकरी हरुको
@khumthapa525
@khumthapa525 3 ай бұрын
Great❤
@kuwaitkuwait5266
@kuwaitkuwait5266 3 ай бұрын
गुड रबि दाई
@shanuthapa6065
@shanuthapa6065 3 ай бұрын
Jay rabi jay ghanti
@dipakadhikari2472
@dipakadhikari2472 3 ай бұрын
jai rabib.jai ghanti ❤❤❤❤🔔🔔🔔🔔🔔🌹🌹🌹🌹
@dipakgautam5007
@dipakgautam5007 3 ай бұрын
दिवाकर सर ग्यानेन्द्र सरको अभियानमा मदेसबात नेतृत्वो गरनु पर्यो रास्ट्र बचाउन!
@kamalchhetri5677
@kamalchhetri5677 3 ай бұрын
ज्ञानेन्द्र शाही को जस्तो सवाल जवाफ हुनु पर्छ।
@HariChandraMaharjan-xu6ek
@HariChandraMaharjan-xu6ek 3 ай бұрын
सबै देस का आफ्नो देस चिनाउने आअफ्नो राष्ट्रिय पोसाक होला नि
@subashsunar1473
@subashsunar1473 3 ай бұрын
Good reporter 🙏🏻🙏🏻
@bibasbasanta965
@bibasbasanta965 3 ай бұрын
नेपाली जनताले होइन चितवने जनताले मात्रै होलानी सहकारी जी
@SanamThapa-so3uz
@SanamThapa-so3uz 3 ай бұрын
Good luck rabai sir
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 54 МЛН
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 38 МЛН
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 24 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН