गृहमन्त्री लेखकको आडमा त्रिविमा गु*ण्डाराज! एमालेकी शिक्षामन्त्री थर्कमान ! आरजु भ्रमण |

  Рет қаралды 199,248

News24 Nepal

News24 Nepal

Күн бұрын

गृहमन्त्री लेखकको आडमा त्रिविमा गु*ण्डाराज!एमालेकी शिक्षामन्त्री थर्कमान !आरजु भ्रमण : फुस्रा गफ मात्रै ! SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

Пікірлер: 466
@RamShresthaShrestha
@RamShresthaShrestha 19 күн бұрын
ए हेलो नेपाली जन्ताहरु अब सोचौ है सोचौ 84 मा एमाले काङ्ग्रेस माहोबादी लाई सखाप पार्नुपर्छ है
@JanakLama-vx8gu
@JanakLama-vx8gu 19 күн бұрын
😂😂😂 nepali janta lai chinena raixa sir le 😅😂
@bipintamang8240
@bipintamang8240 19 күн бұрын
agree
@diwanrai5762
@diwanrai5762 19 күн бұрын
Hami sabai purba dekhi paschim sammaka janata milaun ani lakhetau sathiharuho,natra voli hamilai bijok banauxa ahile hamile sochna jaruri xa
@user-qm7yb2tf9z
@user-qm7yb2tf9z 10 күн бұрын
😮😊😮😮😮😮😅😮😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😅😮😮😮 2:38 😮
@shantikokhojima6040
@shantikokhojima6040 19 күн бұрын
प्रमाण देखाउ जेल हाल तर बदनाम नगर ☹️ दुनियाँले देख्दै छ सत्य कहिले लुक्दैन र 🤔 रबि कहिले झुक्दै झुक्दैन जय घण्टी 🔔☝️
@PurushottamKarku
@PurushottamKarku 19 күн бұрын
रवि लामिछाने झुक्नु र यी कुइसकेका नेताहरू लुक्न एउटै हो। कुनै कसिट नगरेको मानिस झुक्दैन कसरी गरेको सम्मानिस मात्र झुक्न सक्छ जय रवि
@kajikasmina
@kajikasmina 19 күн бұрын
Yes Rabi is Great
@ManojPandey-qp1bv
@ManojPandey-qp1bv 19 күн бұрын
यस्तै आइमाईहरुले गर्दा हो यो रबि चिक्ने मात्तेको
@milanghimire-nl3uz
@milanghimire-nl3uz 19 күн бұрын
Chor haruko Kam sojasidha fasaune sadentra garne aafu kasari hunchha bachne ta ho.
@a.b.g.c.
@a.b.g.c. 19 күн бұрын
खै मलाई थाहा छैन 😅😅😅😅😅😅😅
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 20 күн бұрын
म पनि छक्क परेको छु,,एउटा मानव तस्करले जाबो चियावाला मोदीलाई भेटेको युद्धमा लडाई जितेर आए जस्तो पुरै हेडलाईन बनाईरहेका छन् के थाहा यी मानव तस्करले बाकी रहेको खोलानाला हस्तान्तरण गरिसके कि 🤔
@himlalbhandari4593
@himlalbhandari4593 19 күн бұрын
रवि लगायत रास्वपा पत्तासाफ गर्न लागि परेका छन्,,, हेक्का रहोस रबि निस्कलक देखिए 2084मा यनीहरुको पत्तासाफ हुने निस्सित छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
@user-sc6tg9nm3j
@user-sc6tg9nm3j 20 күн бұрын
रबि दाई don't worry बिश्वास छ हाम्रो रबि दाइ निर्दोष छिटै साबित हुने छ,,
@rajprasain9663
@rajprasain9663 19 күн бұрын
👃👃🐕️🐕️
@SmilingDeer-nu9gt
@SmilingDeer-nu9gt 19 күн бұрын
Andha vakta harule garda desh ko halat esto vaeko hun
@-Rr1990
@-Rr1990 19 күн бұрын
⁠@@SmilingDeer-nu9gt त्यसोभए ३२ वर्ष सम्म हाम्रो अवस्था किन उस्तै छ भनेर तिम्रो महान नेतालाई सोध असली अन्धभक्ते !!
@Ranasakhin
@Ranasakhin 11 күн бұрын
PpA?,😊28:21 😮​@@SmilingDeer-nu9gt
@user-lw3cy3bl9r
@user-lw3cy3bl9r 19 күн бұрын
नेपाल मा रहेका यति घेरै भस्टचारिलाइएक्लै हल्लाउन सक्ने रबि जि हजुरलाइ सलामछ सलाम माहान रबि❤
@user-qq4jw7ld6n
@user-qq4jw7ld6n 19 күн бұрын
तर यी साला 12 हरुले रबि को निउज नबनाए सम्म यिनी हरुको पेट पालन गारोछ चोर हरु जाता पनि रबि कै फोटो हालेर खान पल्केकाहरु
@tekrai8393
@tekrai8393 19 күн бұрын
रबि लामिछानेलाई मात्र बयान लिईन्छ, प्रमुख न्यूज बन्छ ।गिरिबन्धू,भुटानी,बाईटबडी,एनसेल,टिकापुर,बालमन्दिर ...दर्जनौ घोटलामा शिर्सनेताहरु नाम आउछ । आएपनि समिति बन्दैन र बयान लिईदैन । नत न्यूज बन्छ ।
@rajadhakal2638
@rajadhakal2638 19 күн бұрын
जैरु जस्तो पत्रुकार ले कॅाग्रेस बाट पैसा पाए पछि अनि कहा निक्लन्छ त ?
@baburamsharma7831
@baburamsharma7831 18 күн бұрын
जय घण्टी
@94139922
@94139922 20 күн бұрын
यस्ता प्रधानमन्त्री र गृहमन्त्री भएपछि देश कहाँ पुछहोला?😢😢
@shreeanandabhairabcooperat2390
@shreeanandabhairabcooperat2390 18 күн бұрын
Pugi sakyo ta Raxan ma
@Patherkot-Highkot
@Patherkot-Highkot 20 күн бұрын
यदि रबि लामिछाने निर्दोस छन्न भने 84 मा सबै मिलेर बहुमत ले जिताउनु पर्छ र यी भस्ट हरु लाई जेल हाल्न मा सहयोग गरौ
@mahendrakarki9468
@mahendrakarki9468 19 күн бұрын
सम्पुर्ण गुन्डागर्दी र भ्रष्टाचारि हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।
@narayanghimire4924
@narayanghimire4924 19 күн бұрын
रवि सर निर्दोस हो यो नेपाली जनता ले बुजी सके का छन् यो राज नीति कारण मात्र हो
@rajprasain9663
@rajprasain9663 19 күн бұрын
झोले हरुलाइ यस्तो लाग्नु सोबाबिक हो
@-Rr1990
@-Rr1990 19 күн бұрын
@@rajprasain9663 हो, झोलेहरुले अर्को झोलेलाई चिन्छन् नै तर फरक यति हो कोही सत्य र असल नियत भएकाको झोले हुन्छन् भने कोही देश र जनतालाई गरिब बनाएको ढोगीं नेताले खान देलान् कि भन्नेहरु दाषी रुपको हुन्छन्।
@PrakashBist5926
@PrakashBist5926 19 күн бұрын
​​@@rajprasain9663थुक्क खाते तँ संग प्रमाण भए लिएर जा
@barsilarajjhapali5164
@barsilarajjhapali5164 19 күн бұрын
काङ्ग्रेस ले रास्वपा र रबि लाई सक्काउने खेल मा काङ्ग्रेस सकियो रबि र रास्वपा को उचाइ अझै माथी गएको छ। रास्वपा र रबि बाट काङ्ग्रेस र एमाले आफू सकिने भएको डर ले बरु रबि र रास्वपा लाई सकाउन पाए फेरि नेपाल बेच्न नेपाल सक्न पाइने थियो भनेर लागि परेका छन। तर सक्दैन काङ्ग्रेस र एमाले आफू सत्य र चोखो छैन अनि का बाट अरुलाइ सक्न सक्छ
@karnaray2054
@karnaray2054 19 күн бұрын
​@@rajprasain9663त चिक्ने चोर ले एस्तो बोल्न सुहाउछ आर्जु का गोठालो
@RajendraKoirala-m5v
@RajendraKoirala-m5v 19 күн бұрын
नेपालमा राम्रो काम भयो भनेर कैले सुन्न पाउने होला मेरो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kushalRanpal082
@kushalRanpal082 19 күн бұрын
प्रधानमन्त्री: रवि लामछाने गृहमंत्री। : बलेन शाह भए हाम्रो देश काय पलट हुन्छ🙏
@kali69ff29
@kali69ff29 19 күн бұрын
जनताका छोराछोरी पढ्न भनेर बनाइ दीएका थिए राजाले त्रिबि त्याहा पनि गुन्डागर्दी गर्छ्न थुक्क नालाएक हरु
@user-uk4op3vw1w
@user-uk4op3vw1w 19 күн бұрын
याे देसै भरिका भ्रष्ट नेता तिनै पुराना पाटिका टाउकेहरुकाे मुटु हल्लाउनु भएको छ यकजनाले मात्रै उनिहुन् रबिदाइ सलाम छ रबि दाजु 🙏🙏🇳🇵🇳🇵🇳🇵🔔
@its_me_ashok
@its_me_ashok 19 күн бұрын
ल बधाइ छ सबै त्रिभुवनका विद्यार्थीहरूलाइ, के दिनेभयाै अबका पुस्ताहरूलाइ? गुण्डागर्दी?
@sunilbardewosunil3626
@sunilbardewosunil3626 19 күн бұрын
काङ्ग्रेस र ए माले मिलेर रबिलाई सिध्याउने चाल खेल हो रबि निर्दोष छन भन्ने बच्चा बच्चालाई पनि थाहा भयको छ सहकारी ठगी पनि काङ्ग्रेस कै ठुला ठुला नेताहरु नै छन यिनिहरुलाई नै बचाउनको लागि रबि माथि अारोप मात्रै हो जय रबि जय घन्टी🔔🔔🔔🔔🔔🔔🔔🔔
@rajkumarkhadkayoutubechann7851
@rajkumarkhadkayoutubechann7851 19 күн бұрын
गुड न्युज सिधा कुरा जनता संग ❤❤❤❤
@deep.deep143
@deep.deep143 19 күн бұрын
यी पुराना राजनितीक दलका नेता तथा कार्यकर्ता मुलुकको लागि भस्मासुरनै भएको पटक पटक प्रमाणित गरिसके त्यसमा पनि 1 नम्बरको भस्मासुर केपि वलिनै हो😡😡
@-Rr1990
@-Rr1990 19 күн бұрын
कंग्रेस र एमालेको सरकार बनेदेखी देशमा गुण्डगर्दी बढेको हालका घटनाले पुष्टी गरेको छ, त्यहीमाथी गृहमन्त्रीकै पार्टीको युवा संघठनले गरेको यो दादागीरीले अब देशमा सुशासन र विधिको शासन सम्भव होला र ??? काइते मन्त्रीका खोक्रो भाषण पत्ताउने हामी जनता पनि महामुर्ख नै हौ।
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm 19 күн бұрын
रबिले गलत गरेकै छैन के बदनाम जस्ले रबिलाई बदनाम गराउन खाेजेकाे छ चाहे जाेसुकैहाेस् त्यस्काे भयाे बदनाम किनकि अाफुहरू फस्ने डरले रबिलाई फसाउन खाेजेकाे सबै जनता लाई थाहै छ जय रबि जय जय रा स्व पा कायुवा नेता हरु जय नेपाली जनता जय पशुपति नाथ जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Devdara-qd4fd
@Devdara-qd4fd 19 күн бұрын
रबीभाई जीनदाबाद माहानरबिहाईहाईअसते कैलैलुकदैन सतेकैलै झुक्दैन जयघनटी
@Dambarbiswokarma_560-Dailekh.
@Dambarbiswokarma_560-Dailekh. 19 күн бұрын
पार्टीको भत्ता खायर सहरमा गुण्डागर्दि गर्ने यस्ता कार्यकर्ता को पहिचान गरि भाटेकार्वाहिसुरु गरौ अब देश भक्त युवाहरु
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 20 күн бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@kishorchhantyal5790
@kishorchhantyal5790 18 күн бұрын
सिधा कुरा जनता सॅग को पहिलो ५ मिनेत को समाचार नै खास बिशेष हुन्छ 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
@dhrubaprasadlamichhane4986
@dhrubaprasadlamichhane4986 19 күн бұрын
याे देशमा राष्ट्रियता, विकास र जनहितका कार्यमा काेही गम्भीर छैनन् ।
@user-js2ik3mt5e
@user-js2ik3mt5e 19 күн бұрын
JOSUKAI BEDESI DALAL RA TINIHARUKO XAURO XAURI HARULEY KARAYAPANI RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵🙏🙏❤️❤️
@mera4354
@mera4354 19 күн бұрын
Good luck Rabi ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵 💪💪💪🔔🔔🔔🔔
@user-pm6rt9jc9q
@user-pm6rt9jc9q 19 күн бұрын
जनता को कार्यक्रम सिधा कुरा जनतासङ्ग
@ashokthatal7780
@ashokthatal7780 19 күн бұрын
सुरुमा एप्लाइ गर्दा 2000 हजार रियल जति लिने अनि बिछ- बिचमा विभिन्न बाहाना मा पैसा असुल्ने अनि अन्तिममा बिचल्ली बनाउने कतार मा धेरै जसो कन्सलटेन्सी हरुले धेरै लाई ठगी रहेको छ यस्मा नेपाल सरकारको तुरुन्त ध्यान जान जरुरी छ,
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 19 күн бұрын
सहि कुरा।
@shivarimal8011
@shivarimal8011 19 күн бұрын
नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा लियाउ देस र जनता बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tejendramanmalla7072
@tejendramanmalla7072 19 күн бұрын
सकारात्मक सोच्ने हो भने यो मात्र निम्तो दिने क्रम,साधारण छलफल हो ,भन्दा हुन्छ। नकारात्मक सोच्दा, भारतले यस्तै भ्रष्टाचारमा लिप्तलाई महत्व अनि कुर्सि मिलाई दिएर आफूले भनेजस्तो गरे सम्म ठिक, जुन दिन मान्दैन त्यस्दिन भ्रष्टाचार चिट्टा खोलिदिने धम्की दिन सजिलो हुन्छ।
@user-gu2rn1ot3t
@user-gu2rn1ot3t 19 күн бұрын
सैनिक शासन लगायर माबी कवि अबि रबि सबि एबि सबैलाइ ठिकमा ल्यायर राजा सहित्को सनातन हिन्दु रास्ट बनाउनु आबसेक्तछ
@khilpdmishra251
@khilpdmishra251 19 күн бұрын
Birendra sir hajurko sabda sabdako bayan garna ma ni sabda xu , salam
@DepakLama-j2y
@DepakLama-j2y 14 күн бұрын
सबै जनता 84म सचेत हुनुहोल इ पुरानो भ्रष्टाचार पार्टी पत्तसाफ गर्नुपर्छ 84 म 77 जिल्ला बाट भोट् घण्टी 🔔🔔🔔
@devilalrawat8643
@devilalrawat8643 18 күн бұрын
सलाम सुमना सिस्टर ज्यु
@sushil7567
@sushil7567 19 күн бұрын
बीरेन्द्र जैरुलाई सलामछ गणतन्त्र मसानघाट मुर्दासरीहो लासको सदगदनै बेस छ नत्रदेश जनतादुर्गन्दीत हुन्छ भारत कुनैदेशहोर लाचार बेबीचार हो
@jeevanbk2818
@jeevanbk2818 19 күн бұрын
यो देस को यो हालत बनाउनमा ठुलेा हात छ इ विद्यार्थी सग भनिनेको इ सब झोले हुन इन्को अन्त्य 😮गर्न जरुरि छ
@kanyagurung766
@kanyagurung766 18 күн бұрын
देश,घाति,नेपाली,काङ्ग्रेस ,मुर्दा,बात,
@maheshdhami3575
@maheshdhami3575 19 күн бұрын
सुदुर को बझाङ रबि दाई को लागि साथमा छ 🇳🇵♥️🙏
@binottamang2665
@binottamang2665 19 күн бұрын
जब सम्म यो पुरानो शक्तिसाली ठान्ने दलहरुको अन्त्य हुदै तबसम्म नेपालले मुहार फेर्ने छैन येसैले यो पुरानो दलहरूलाई लखेट्ने अभियान सुरु गरौं साथीहरू डिला नगरौं
@puranBC9653
@puranBC9653 19 күн бұрын
जय नेपाल जय रा.स्व.पा
@ramsinghdhami1951
@ramsinghdhami1951 19 күн бұрын
84 मा balen प्रधान मन्त्री हुनै पर्छ ❤❤❤
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 19 күн бұрын
जैलु सर नमस्कार
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 19 күн бұрын
Good news jairu sir🙏🤝🤝❤️❤️🇳🇵🇳🇵🤝
@narayanpaudel5378
@narayanpaudel5378 18 күн бұрын
सरकार फुटाउन काङ्ग्रेस त्रिवी र शिक्षा मन्त्री का कुराहरू पत्र पत्रिकामा ल्याइयेकारहेछन् ।
@rudrasharma5008
@rudrasharma5008 19 күн бұрын
Right
@jayaramaccharaya1539
@jayaramaccharaya1539 19 күн бұрын
Jaya Ghanti all team ❤️❤️ ❤️ ❤️ ❤️ ❤️
@ramesharyal4811
@ramesharyal4811 19 күн бұрын
जैरु जी को जयहो
@GambhirDevkota-l9n
@GambhirDevkota-l9n 19 күн бұрын
रबि लामिछानेले प्रमाण दिनुहोस् म राजनीति छोड्दिन्छु भनेको एकसौ छ दिन भयो। भन्ने सुनिएको छ तर गगन थापाले कि प्रमाण दिएर रवि लामिछानेलाई राजनीतिबाट बाहिर गर्नुपर्छ नत्र भने गगन थापाले राजनीति छोड्नुपर्दैन र
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 19 күн бұрын
Jay Desh Jay Ghanti
@shivastha1393
@shivastha1393 19 күн бұрын
Yes,you are right
@sumansharmabasyal640
@sumansharmabasyal640 19 күн бұрын
अन्तर्राष्ट्रियस्थरमा नेपालका जिम्मेवार ब्यक्तिहरुबाट किन कुरा उठाइँदैन नेपालको सिमा बिवाद बारेमा ।
@sureshbhatta8803
@sureshbhatta8803 19 күн бұрын
हो हो
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 19 күн бұрын
Rabi Lamichhane nirdosh xan ❤🔔🔔🔔❤✊🇳🇵
@KarkiSuraj-k1k
@KarkiSuraj-k1k 19 күн бұрын
Sahi vannu vayo gairu g le 100% right ❤
@tikakc8355
@tikakc8355 19 күн бұрын
१००% सहि कुरा
@IshworShrestha-r2i
@IshworShrestha-r2i 19 күн бұрын
वीर नेपाली आर्मीहरुले नै भारत बनाई दिएका हुन् यदि तपाईहरु नेपाली हुनुहुन्छ भने आफ्नु देश साथै घरपरिवार सम्झीएर फर्किए दिनु भयो भनी बल्ल भारतले सम्झीने छ, किनभने पाईला दुश्मन देशहरुले नै आक्रमण गर्ने छन्।
@JyotsanaAle
@JyotsanaAle 18 күн бұрын
देशको बिकास होइन आरजुलाई भरसटचारि बिदेश मन्त्रि जनता ले भन्छन 5:45
@KarkiSuraj-k1k
@KarkiSuraj-k1k 19 күн бұрын
Sahi vannu vayo gairi g le 100% right
@nuntamall1907
@nuntamall1907 19 күн бұрын
Jay Dhanti jay Nepal support for Rabi 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔♥️🌹👏
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 19 күн бұрын
Jaya ravi sir god bless to you jaya ghanti
@Bhimkumar-vg4xt
@Bhimkumar-vg4xt 19 күн бұрын
मासु भात मा बिक्कने जान्ता र झोलेहरु ले गर्दा शिक्षामा समस्या आको हो 😢😢😢
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 19 күн бұрын
Good news❤❤❤
@bijayrai118
@bijayrai118 20 күн бұрын
Vary good today’s opinion mr birendra..!
@sumanthakuri6631
@sumanthakuri6631 19 күн бұрын
Ramro kura garnu vayo sir ❤❤
@HemantamaniNepal
@HemantamaniNepal 19 күн бұрын
भेट नभएको भए त्यसलाई कुटनीतिक कमजोरी भन्ने भेट हुँदा पनि खोइरो खन्ने उफ मिडिया , सहि के हो?
@barpipalonlinetv141
@barpipalonlinetv141 17 күн бұрын
100%🙏🔔
@p.mohammedansari7662
@p.mohammedansari7662 19 күн бұрын
Nice speech very god
@4-ua890
@4-ua890 19 күн бұрын
नेताहरुले भ्रष्टाचार गरेर बच्ने वा पाँच वर्ष पछि कारबाही गर्न न मिल्ने कानुन बनाउदै छन भने यस्ले देश बिकास मा धेरै योगदान गर्छ भने जस्को कारण देश को अर्थतन्त्र चलेको छ उस्ले पनि यस्मा योगदान दिन को लागि पनि केहि नियम बनायो भने अझै प्रभावकारी हुने थियो होला जस्तै 1.हुन्डिबाट पैसा पठाउन मिल्ने, 2.बिदेशमा कमाएको पैसा नेपाल पठाउनु न पाउने, 3.बिदेशको पैसा नेपालमा खर्च गर्न न पाउने 4.बिदेशी पर्यटक लाई नेपाल आउन भिसा नदिने 5.जो बिदेश गएर रोजगार गरेको छ नेपाल फर्किन न पाउने यस्ता नियम हरु पनि नेपाल मा बनाउन अति आवश्यक रहेको छ जस्ल् गर्दा बिदेश मा रहेका ले पनि आफ्नो योगदान दिन सक्नेछन्।
@ganeshkhatri8302
@ganeshkhatri8302 19 күн бұрын
proud of you❤❤
@baburamdhital2008
@baburamdhital2008 3 күн бұрын
शिक्षालय यसरी आतंकित...?आतंकित गर्ने को सफाया गर्न हामिलाइ अनुमति चाहियो।
@samsherrai67
@samsherrai67 19 күн бұрын
परराष्ट्रमन्त्रीको नेपाल र नेपालीमाथि भरसा भनेको बिनापानी माछा पालनु जस्तै हो .
@keshavpandey2191
@keshavpandey2191 19 күн бұрын
कुनै पनि हालतमा गोर्खा भर्ती खोल्न हुदैन र भारतीय बिस्तार वाद लाई नेपाली युवा जनशक्ति ले रगतको बलिदान दिनु हुदैन र चार बर्षको लागि नेपाली युवा भाडामा बेच्नु गलत हो ।
@youme2059
@youme2059 19 күн бұрын
ETW ले कमसे कम १००० जाना भन्दा माथि दाजु भाइ दिदि बैनि सङ्ग पैसा उठायर चिरिप झ्याप पारेको छ हो माहानायक राजेश र उहाकि धर्मपानी पनि आउनु भयको थियो ETW मा
@falcon2039
@falcon2039 19 күн бұрын
नेपालकाे शिक्षाबाट राजनीतिक दलका झाेले उत्पादन गर्ने संस्था बनाउने हाम्रा पटमुर्ख प्रधानमन्त्री गृहमन्त्रीबाट के आश गर्ने ?
@gopaldawadi8303
@gopaldawadi8303 19 күн бұрын
Brefing is so great
@bimochanadhikari1419
@bimochanadhikari1419 19 күн бұрын
संबैधानिक राजसस्था आजको आवश्यकता 🇳🇵🙏
@manigurung4430
@manigurung4430 19 күн бұрын
यसता हत्यारालाई देश दिएपछि देश कहिल्यै उभो लाग्ने छैन, अब शिक्षामा पनि राजनिति हुनुपर्छ भनेसी बिध्यार्थीहरूले कसरी पढछन र शिक्षक हरूले कसरी पढाउछन?
@bodharajbasnet4718
@bodharajbasnet4718 19 күн бұрын
सबै पार्टिका गरि प्रतिब्यक्ति अरब ठगिमा रकम सहित ८ जनाको नाम सुन्नमा आयको थियो ? संसदको विशेष समितिले उनिहरूलाई पनि बयान लिईन्छ कि ? रबिलाई मात्र हो बयान लिने ?
@narayanpaudel5378
@narayanpaudel5378 18 күн бұрын
चाणक्यनीति पढेको छ कुनै मन्त्री ? या कुनै नेता र हजुरले भाषण सुनाउनुहुन्छ ? ? ?
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 19 күн бұрын
चरि घैंटे के भए रमेस लेखक होसियार डनको जमना गए आजको युग गल्ति नगर्नु हो गल्ति छैन भने राजा महाराजा कसैको अघि झुक्दैन रबि त्यो ब्याक्ती हो । गृहमन्त्री ज्यु चोर फटाहा घुस खोरी भ्रष्टाचारि त्यही प्रधानमन्त्री रास्ट्रपति सभासद मा छन कसि लगाउ फासि दिउ। आखा चिम्लिएर बस्ने होइन ।
@baburamsharma7831
@baburamsharma7831 18 күн бұрын
यो काङ्ग्रेस एमाले पत्तासाफ हुनुपर्छ
@user-hf3uk9mz7f
@user-hf3uk9mz7f 19 күн бұрын
नविराउनु नडराउनु ।रवि बाबू जयहाेस
@GunaramGurung
@GunaramGurung 19 күн бұрын
5 घन्ट के 20 घण्टा लिए पनि कुरो उहित होनि नगरेको कुरा कसरी भन्छत गरेको हो भनेर जो कुरा आज भन्दा 2/3 महिना देखिनै भनिराको छ
@samundrarai8262
@samundrarai8262 19 күн бұрын
Good news
@bishnuphuyal5316
@bishnuphuyal5316 17 күн бұрын
के पि ओ लि नै गुण्डाराज हुन भने उनका मन्त्री कहाँँ सादगि हुन्छन ? उनका मन्त्रि मण्डलमा चाेर ,फटाहा, भ्रष्टाचारी कहलियका ब्यक्ति छन । त्यसैले सर्प को खुट्टा सर्पले मात्र देखछ ।
@mermaidsubba
@mermaidsubba 19 күн бұрын
मोदिलाई राम्रोसँग थाहा छ अहिलेको श्थिती देखेरै आर्जुलाई रमाउदै स्वागत गरेको हो ।
@BhimDc-z5c
@BhimDc-z5c 19 күн бұрын
मन्त्री पनि योग्य हुनुप्पर्यो नि??मन्त्री बन्ने योग्यता ले होइन आशिर्वाद ले अनि एउटा घरपरिवार मा छलफल हुन्छ्की फेसबुक का भित्ता मा लेखेर पोखिन्छ??शिक्षा मन्त्री लाई प्रश्न ??
@cklimboo8306
@cklimboo8306 18 күн бұрын
Sahi sambodhan patrakar jue ko.👏👏
@jiwanshrestha8993
@jiwanshrestha8993 19 күн бұрын
अब भ्रष्टाचारका खल नायक ओली र महा खल नायिका आरजुको पनि बयान लिने कि ? कि गिरीबन्धु र भुटानी शरणार्थी काण्ड गरु मिलेर सामसुम पार्यौ । पख भतुवा हरु ८४ मा भोट माग्न आयौ भने भेट्छौ तिमी हरुले भाऊ !!!!
@pratikchaudhary8978
@pratikchaudhary8978 19 күн бұрын
Jaaga janata hoo
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 17 күн бұрын
Good luck ghanti
@bhimgurung1234
@bhimgurung1234 19 күн бұрын
यो लेखक(दर्जी)खुद आफैँ नै काला-काँग्रेस ग्याङ का सरदार मध्ये एक हुन्।तेसैले यि गुण्डाको सरदारको आडमा त्रिबि मा गुण्डाराज त चल्ने नै भयो।सुमना छँदा यस्ता सुकुल गुण्डाहरुको बातो बसेको थियो,अहिले अलि जागे जस्तो छ।
@tekbahadurkhadka4532
@tekbahadurkhadka4532 19 күн бұрын
यो रावल भन्ने केटाेकाे बोली नै गुन्डागर्दि शैलीको रहेछ । यो नेकाको धमिरा हो।
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 19 күн бұрын
Jay ghanti ravi dai garnu parxa nepal ma
@megharajojha5841
@megharajojha5841 19 күн бұрын
❤ jayhoss birendra jaeru
@kedaradhikari7048
@kedaradhikari7048 19 күн бұрын
देश नै गुन्डाले चलाएको छ
@AmritPunarjibit
@AmritPunarjibit 19 күн бұрын
Jaya Ravi 😊❤jaya Nepal jaya birendra rajiru
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 17 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 98 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 21 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 84 МЛН
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 17 МЛН