आहा मनमाया वाइबा र कृष्ण बिकको क्या सान्दार दोहोरी, भयो अनौठो हेर्नै पर्ने भिडियो । २६.०४.०७८ ।। HD

  Рет қаралды 539,247

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Krishna_Bk_VS_manamaya_Waiba_LivePrograme

Пікірлер: 526
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@mamavanji1454
@mamavanji1454 3 жыл бұрын
Aha kati ramro CA manmaaya bahini ko sound 👌👌👍👍
@goivindaghimire4230
@goivindaghimire4230 3 жыл бұрын
Pppp
@goivindaghimire4230
@goivindaghimire4230 3 жыл бұрын
0l0000000
@bheshrajsigdel3828
@bheshrajsigdel3828 3 жыл бұрын
@@BrahMaSiriMeetra123 5 😘
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
आज त मेरि प्यारी दिदी मनमाया र कृष्ण बिक अन्कल को दोहोरी मा हास्दै हास्दै म पनि नाचीराछु है हजुर।आज इन्द्रेणी सारै रमाइलो छ हेरेर share गर्दिन नभुल्नु होला हस ।धन्यवाद 🙏जय इन्द्रेणी ❤️🙏
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
मनमाया ठुलिआमा
@kishnapoudel1737
@kishnapoudel1737 3 жыл бұрын
nanu ke chha kbr
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 3 жыл бұрын
पुन्टी कहीले आउने हो इन्द्रेणि मा तिम्राे बोली सुन्न आतार छु
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
मंन माया दिदी हुन र आयोषा छोरी मंनमाया ज्युउता आन्टी भन्दा हुन्छ नी यो कार्यक्रम आयोषा छोरीलाई चट नेपाली पोसाखमा आएको देखेर आजमलाई अत्यन्तै खुशी लाग्यो जिबंन भरी हाम्रो सस्कारमै सजिएर माहान इन्द्रेणीकि संनचालिका भएको हेर्न पाउ सदा शुभ आशिर्वाद छ
@jagadishtamang3015
@jagadishtamang3015 2 жыл бұрын
@@hiralalpunmeroyoutubechann6293 आयुषाको ममि भन्दा नि जेठि हुनुहुन्छ मनु दिदि के को अन्टि ठुलिआमा नि।
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
इन्द्रेणी कि मिजासाली हसिली मनमाया वाइबा दिदि को बिग फ्यान्🙏🙏🙏🙏🙏
@manojoli1506
@manojoli1506 3 жыл бұрын
मनमाया दिदी लाई धेरै माया गने भिनाजु मिलोस मेरो भगुवानसग पथान छ
@buddhibuddhigrg7731
@buddhibuddhigrg7731 3 жыл бұрын
मन माया लाई मन पर्छ मैलेनी ईन्द्रेणी हेर्न छोड्दैन कहिलेनी जय ईन्द्रेणी,❤️🌈🙏
@takbahadur6736
@takbahadur6736 3 жыл бұрын
मनमाया दिदि इन्द्रेणी भित्र को यउटा हिरा हो हिरा सुरिल अावाज यो अनुशासन अनि हसिलो मुहार सधैंभरि हासेर गाउने साहै सहज मनमाया दिदी love you keep it up
@girbdrkunwar5132
@girbdrkunwar5132 3 жыл бұрын
बेजोड प्रस्तुति, अत्यन्तै सुमधुर स्वरकी धनी मनमायाको मिठो दोहोरी सुन्दा आनन्द भयो।।।
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
आब को हप्ता मा दोहोरी च्यमपेन म राजु र डिला भोट गरौ ल 🤘🤘🙏🙏🇳🇵🇳🇵❣️❣️
@arjunkc6885
@arjunkc6885 3 жыл бұрын
आहा कति मिठो स्वर किस्ण विक जि को
@margarhasta7295
@margarhasta7295 3 жыл бұрын
आहा क्या राम्रो बासुरी को धुन पवल ब्रो लाई मान्नै पर्छ।स्यालुट एवं नमन्🙏🙏
@takbahadur6736
@takbahadur6736 3 жыл бұрын
अाज मनमाया दिदिले खुलेर अनि हासेरै भयनि अाफ्नो मनको भाव पोख्नु भयो दिदिको छिट्टै यउटा असल भेना शीत बिहे होस शुभकामना दिदि
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
अायुशा रबिनाकाे नाचाे मनमायांकाे हासाे उतकृष्टछ
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
लु दर्शन नमस्कार इन्द्रेणी टिम अनि सम्पूर्ण उपस्थित सबैलाई । अनि मनमाया वाईबा को आवाज चाहिँ बिमा कुमारी दुरा को अर्को रूप
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
लकडाउन पछि मनु दिदिको ४ ओटा दोहोरि आइसक्यो खिमाको आएन त।जय इन्द्रेणी। मनु दिदिको स्वर हाँसो ओहो!
@jumlanepalkathyat3655
@jumlanepalkathyat3655 3 жыл бұрын
मन मामा दिदि गाउने सब्द अति राम्ररोछ कैलेइ छाडा गित गायको देख दिन
@zsen2438
@zsen2438 3 жыл бұрын
आहा कति रमाइलो छ स्वर की धनी मन मया को बिहा नहुदा गायक लाई गित गाउन सजिलो भयछ मन मया को मुस्कान सहित को शब्द बबाल छ जय कला जय गला सबै को होस् भला जय जय होस् इन्द्रेणी टिम लाई
@gayatrichhetri2460
@gayatrichhetri2460 3 жыл бұрын
धेरै रमाइलो कार्यक्रम छ सम्पूर्ण टिमलाई बधाई छ
@nandananda2726
@nandananda2726 3 жыл бұрын
लैन हो मनु दिजु को जीवन मा बिहे भाको देख्न मन छ मलाई नि
@yambahaduroli4972
@yambahaduroli4972 3 жыл бұрын
सानू कहाँ छौ भाग 3 मेकसम खाती र चन्द्रा अर्याल लाई आहिले दर्शकले निकै नै चाहेको अबस्था छ है कृष्ण दाजु
@pratimagurung1600
@pratimagurung1600 3 жыл бұрын
अहा कति रमाइलो दोहोरि मनमाया बैनि र भाइको , दुबैलाइ ब्धाइ छ | जय इन्द्रेनि!
@mohanneupanemohanneupane163
@mohanneupanemohanneupane163 3 жыл бұрын
जय ईन्देनी
@gracerai2821
@gracerai2821 2 жыл бұрын
@@mohanneupanemohanneupane163 ¹1
@bharatbc8240
@bharatbc8240 3 жыл бұрын
बल्ला आयो दोहोरी गीत इ्र्देणि मा
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
मनमाया र कृष्ण बीचको धेरै राम्रो दाेहाेरी ।।
@purnsaudpurnsaudsaudsaud572
@purnsaudpurnsaudsaudsaud572 3 жыл бұрын
अब आउने दिनहरूमा एक दिन दाजु कृष्ण र भाउजू प्रतिमा कडेल को दोहोरि लाइभ सुन्न पाइन्छ कि भन्ने आशा गर्द्छु!
@sitasita7046
@sitasita7046 2 жыл бұрын
अाहा कति राम्रो सोर
@sabinkhadka6983
@sabinkhadka6983 2 жыл бұрын
मेरो पनि बिचार
@newarzzac5004
@newarzzac5004 2 жыл бұрын
@@sitasita7046 hiphip
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
राम्रो छ दोहोरि मन माया को दोहोरि सुन्ने चाहाना थियो सपना पुरा भयो साह्रै राम्रो छ दोहोरि
@aktimapariyar8973
@aktimapariyar8973 3 жыл бұрын
नमस्कार म बाल कलाकार एक्टिमा परियार मनमया दिज्यु मिठो स्वार मा क्या खत्रा दोहोरी
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
इन्द्रेणी कि सदाबहार शानदार इमान्दार स्वर सब्द मा वजनदार मनमाया ज्यु को र कृष्ण जी को दोहोरी धमाकेदार, कृष्ण दाइ र प्रतिमा भाउजु को जोडी राधा कृष्ण भगवान कै प्रतिक हुनुहुन्छ, जय इन्द्रेणी,जय दर्सक ।
@bharatacharya1763
@bharatacharya1763 3 жыл бұрын
आज भने सार्है खुशी लाग्यो प्रतीमा कडेल र कृष्ण कडेलदाजु सङ्गै हुँदा स्टेजमा 🤔🙏🙏🙏🙏🙏👌👌👍️
@janakbk2489
@janakbk2489 3 жыл бұрын
धेरै महिना पछाडि आदरणीय दिदी मनमाया र सुमधुर स्वरका धनी कृष्ण ज्यु को दोहोरी सुन्न पाइयो,खुशी लाग्यो।
@gomagyawali7956
@gomagyawali7956 3 жыл бұрын
कति सुन्दर सालिन सधै यकै नास मनमाया
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
वोहो आज त सान्त स्वभाव र सालिन मनु दिको पालो पो परेछ।।।अब मज्जाले हेर्नुपर्यो हो
@onom9540
@onom9540 3 жыл бұрын
स्वर कि धनी मनमाया
@binodgurung2903
@binodgurung2903 3 жыл бұрын
नमस्कार सम्पुर्ण ईन्द्रेणि टिम लाई अाहा कति मिठाे दाेहाेरी सुन्न पाईयाे अाज त दाजु भाउजू नाचेकाे नि हेर्न पाईयाे मनमाया जि काे त फ्यान हु, मलाई नि एकपटक गाउने रहर छ मनमाया जिसँग
@moshabardewa5734
@moshabardewa5734 3 жыл бұрын
मनमाया मनमाया मनमाया!हाउ सिस अतिनै मिजासिली सिस!जुना श्रीस मगर र तपाइँको मिजासिलो पनले छाडा उत्ताउला गितलाई मात खुलाको छ।
@rachanasunar0542
@rachanasunar0542 2 жыл бұрын
आहा कति मिठो गित अनि मनमाया दिदि अनि कृष्ण सर स्वरको त झनै के कुरा गर्नु
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
जो अाएनि जिस्कन जान्याछन्,चिडियाखाना पस्या झैँ मान्याछन्💖🙏🇴🇲
@bishnusunar945
@bishnusunar945 3 жыл бұрын
Manmaya sis ko dohori vanesi bistara paltiyera aanandale sunam jasto lagxa tq both singer jaye Indreni
@sureshlama5752
@sureshlama5752 2 жыл бұрын
सँधै भद्र, शालीन र उत्कृष्ठ लयमा दोहोरी गाउने मनमायाँ दिदी हरेक दोहोरी एकदमै उत्कृष्ट लाग्छ ।
@gokarnabista5256
@gokarnabista5256 3 жыл бұрын
अति रमाइलो दोहोरी ,अब उमेरमा मेल खाने कतै कोही भय मनमाया को लागि जोड़ी बन्दिए हुन्थ्यो।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
इन्द्रेणीका संचालक श्री कृष्ण कडेल जि लगायत टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा मनमाया वाइबा जि र कृष्ण बि•क•जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार सारै रमाइलो भएको छ।रबिना र अायुषा नानी लगायत सबैको नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।
@santoshpaudel610
@santoshpaudel610 2 жыл бұрын
कृष्ण दाजु लगायत पुराना साथीहरू लाई देख्दा ती पुराना दिन को सारै याद आउँछ आसा छ अवस्थ पनि छिटो भन्दा छिटो मिलन हुने छ
@jagatdhami8682
@jagatdhami8682 3 жыл бұрын
किरीषण दाई फेरी एकपटक मनमया र छत्र को दोहरी हेरौन
@asmitagurung3607
@asmitagurung3607 3 жыл бұрын
मन माया दिदी मीठो छ सोर
@khadkaramkumar3416
@khadkaramkumar3416 3 жыл бұрын
कृष्ण जि र मनमायाको जोडी दामी छ यो जोडी नछुटोस
@bashujoshi5174
@bashujoshi5174 3 жыл бұрын
आाहा कति रमाईलाे हाे । मनमाया बैनीका गीतहरू उत्तउलाे उछृङखल हुहैनन परिवार संग बसेर सुन्नहेर्न पाईन्छ ।
@user-jf6xs9mt8x
@user-jf6xs9mt8x 3 жыл бұрын
ho hjr kalakaritama vako 1 no gun manu sis ma xa
@mohanb.k.5949
@mohanb.k.5949 2 жыл бұрын
कृष्ण कंडेल दाजु र भाउजुको नाच राम्रो लाग्यो ।सम्पूर्ण टिमलाई बधाई छ ।
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरी घम्सा घम्सी गायक कृष्ण बि.क. र ईन्द्रेणि कि गाईका मनमाया सोल्टीना बिच सार्है रमाईलो लाग्यो बधाईछ जय ईन्द्रेणि🌈🙏👌❤️❤️❤️
@laxmidevikunwar5215
@laxmidevikunwar5215 3 жыл бұрын
आहा मेरी प्यारी बैनी मनु र कुण्ण भाई दोहोरी आएको रहेछ कति खुशी लागयो कोईलि को जस्तो स्वर भएको बैनी बधाईछ
@user-qe2vp2sg7m
@user-qe2vp2sg7m 3 жыл бұрын
कृष्ण जि र मनमाया दिदिलाई धन्यवाद ।रमाइलो भयाे ।
@bimarshaff3628
@bimarshaff3628 3 жыл бұрын
अाफु त मनमाया दिदी को ठुलै फ्यान परीयो 😍😍😍🙏🙏🙏🙏
@krishacentury3619
@krishacentury3619 2 жыл бұрын
मीठो आवाज को धनि कृष्ण बिस्वकर्मा र मनमाया दिदी को यो दोहोरी जति सुने पनि धितनै न मर्नि आहा फेरि पनि यो जोडिको दोहोरी सुन्न पाइयोस इन्द्रेणी मा
@devrana2253
@devrana2253 2 жыл бұрын
Kapolei
@devrana2253
@devrana2253 2 жыл бұрын
Ook0
@rajustha4300
@rajustha4300 3 жыл бұрын
छत्र र काजल को नि कृष्ण सर र प्रतिमा म्याम जस्तो जोडी भएर कहिले पो बस्ने होला हौ ।
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
ईन्द्रेणि कार्यक्रम मा मेरो मनमाया सोल्टीना को भ्वाईस र हाँसो हेर्न र सुन्न पायन भने ईन्द्रेणि कार्यक्रम खल्लो लाग्छ🤪🙏👌❤️❤️
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
मिठो दोहोरी लाग्यो नमन सम्पुर्ण इन्द्रेणी टीम लाई ।जय सङीत जय स्वामिमान 🙏🙏👍️🌷👍️🙏💗👏
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
आहा आजको दोहोरि सारै रमाइलो लाग्यो जय ईन्द्रेणी🙏
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
जये इन्द्रेणी मनमाया दिदिको फेन एसि कोको हुनुन्छ लु त
@vimrana9405
@vimrana9405 2 жыл бұрын
मनमाया बैनिको निकै राम्रो प्रस्तुति अनि स्वर पनि उस्तै सुरिलो छ
@kedarbaral3999
@kedarbaral3999 2 жыл бұрын
कृष्ण बिक जस्ता उदाउँदा प्रतिभाहरु छन र त लोकदोहोरी संग प्रशस्त सम्भाबना छ ! मनमाया त शब्द, शैली, भाका सबै हिसाबले समकालीन लोकदोहोरी दुनियांकी सर्बाधिक अब्बल !
@madhusudansigdel3241
@madhusudansigdel3241 3 жыл бұрын
यो खरायो जस्तै उफ्रि उफ्रि नाच्ने बाजेको नाच सारै मन पर्यो है...गित पनि दामी छ है...
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
आहा मनमाया, जय इन्द्रेणी
@saudratan5927
@saudratan5927 3 жыл бұрын
जोडदार प्रस्तुति जय इन्द्रेणी
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 3 жыл бұрын
विजोड प्रस्तुति सम्पूर्ण टिम प्रति आभारी छु मन माया जीले गीत ले माहोल नै छुट्टै हुन्छ आगामी दिनको शुभकामन
@bhupendrajoshi4869
@bhupendrajoshi4869 3 жыл бұрын
Manmay .' S very nice voice
@bishalshrestha2156
@bishalshrestha2156 3 жыл бұрын
Malai man parne man maya bahine miss you aaja ko dohori dami xa 👌👌💓💓💓💕❣💝💖💞🌹🌹🎶🎶🎶
@nawarajpyakurel5903
@nawarajpyakurel5903 3 жыл бұрын
आहा शिभ पार्बती को जोडि कस्तो रमाइलो कृष्ण दाइको
@sitachaulagain2680
@sitachaulagain2680 3 жыл бұрын
Aaha aaja ta Krishna dada ko couple dance pani herna pia 🙏🙏🙏 so beautiful couple God bless you
@karkidev5348
@karkidev5348 3 жыл бұрын
सारै खुसी आईयो यो धरति मा राम्रो जोडा कृष्ण र प्रतिमा योमायाँ को संन्सार विचित्र
@rajustha4300
@rajustha4300 3 жыл бұрын
आज त कृष्ण सरको जीवन सङिगिनी प्रतिमा म्याम नि आउनु भएछ खुशी लाग्यो ।
@nirsen7734
@nirsen7734 3 жыл бұрын
मिठो दोहोरि गाउने कृष्ण बि क र मन माया लाइ उत्तर उत्तर पर्गति को कामना जय इन्द्रेणी
@yambahadur8313
@yambahadur8313 3 жыл бұрын
नमस्कार सबै टिमलाई मनु र किस्न दाेहाेरि धेरै राम्रो छ
@dipakpradhan7643
@dipakpradhan7643 3 жыл бұрын
साह्रै राम्रो छ मनु जि को गित
@yubrajthapa1640
@yubrajthapa1640 3 жыл бұрын
Aajako vaka pni dami 👌dohori pni khatra 🔥🔥🔥ab next round ma raju kc vs mnmaya dd ko dohori herna mnx 💪💪🤟🤟👍👍
@khumraj5858
@khumraj5858 3 жыл бұрын
कृष्ण बि क र मनमाया वाइबा को दोहोरी सुन्न बसियो अब
@tirthabahadurgurung6966
@tirthabahadurgurung6966 3 жыл бұрын
#
@durgagurung6507
@durgagurung6507 3 жыл бұрын
मार्यो 😜😜 जो आएनि जिस्क्याउन जान्या छन् चिडियाखाना पस्या झै मान्य छन् ❤️❤️💓💓 मया तपाईं लाई देख्दा मलाई पनि फुर्छ गित अरु को कुरै छोडौं 😜💕💞💞
@adhikaribirendra6247
@adhikaribirendra6247 3 жыл бұрын
मनमाया काे अाई यु भन्दा साह्रो मन पर्छ ।बिदेशी भुमि बहराइन बाट हेर्दै छु।
@bharatacharya1763
@bharatacharya1763 3 жыл бұрын
मनमाया र साथीहरु लाई पनि यो लाइभ दोहोरी को आगमन मा 👌👌👌👌भन्न चाहन्छु
@clovevange4432
@clovevange4432 2 жыл бұрын
राधाकृष्ण काे नाचले सबैलाई उचाल्याे जय हाेस💕💕💕💕🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 жыл бұрын
मनमाया र कृष्ण को दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ
@sitasunar1321
@sitasunar1321 3 жыл бұрын
धेरै धेरै धन्यवाद छ बाबुलाई मिठो दोहोरी गएको मा अझै धेरै प्रगतिको कामना गर्दछु
@rajendrachhetri8709
@rajendrachhetri8709 2 жыл бұрын
अति मिठास गाउनु भयो ईन्द्र नि काे मेरो प्याराे गायिका मनमाया र किसन बजगाइ तपाईंको गित ईन्द्र नि मा अायेपछि म रात भर सुने साथीहरू धेरै छाै मन माया हजुर लाइ धन्यवाद
@bairagisahila7326
@bairagisahila7326 3 жыл бұрын
अती रमाईलो प्रस्तुती ईन्द्रेनी बधाई शुभकामना
@binodoli6898
@binodoli6898 3 жыл бұрын
आजको दोहोरी बेस्सरी मनपर्यो दुबैजना स्वर रुपरङग मा पनि उत्तिकै राम्रो देखियका तर मनु sister lai sabaile dd chai navanm hai
@sitachaulagain2680
@sitachaulagain2680 3 жыл бұрын
Asto vadra salin manmaya DD ko geet po geet auru dohari chada auxa herna man lagdina🙏🙏🌹🌹🌹
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
सहयोगि सबै सबै इन्द्रेणि परिवारलाई उच्च सम्मान छ।
@surendraadhikari264
@surendraadhikari264 3 жыл бұрын
सारै रमाईलो हेरौ हेरौ लाग्ने दोहोरि
@premkatuwal8914
@premkatuwal8914 2 жыл бұрын
मनमाँया दिदिको स्वर यकदमै राम्रो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵हार्दिक बधाई छ सम्पुण टिमलाई 🌈🌈🌈🌈 जय गित जय संगित जय इन्द्रेणि 🙏🙏🙏🙏
@sabitriadhikari8758
@sabitriadhikari8758 2 жыл бұрын
आहा मनमाया को लोभलाग्दो कला अनि गला लाजवाब उस्तै कृष्ण बिकको पनि सुनिरहुलाग्ने दोहरी मजाआयो
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
Indreni team lai salam chha aja manamaya baini ko dohori suna majaa aayo
@adhikariudaya4242
@adhikariudaya4242 2 жыл бұрын
सालिन् अनि स्वरकी धनी शब्द को खानी मनमाया वाइवाको कलाकारिता सम्मान गर्ने लाएक्को छ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
WAO - WAO - WAO LOVELY- BEAUTIFUL- SWEET SONG AND ENTERTAINING SINGING. MANAMAYA JI IS SUPERB SINGER WITH SOOTHING VOCAL. And Krishna Ji also really sang well. Stay safe and healthy. Health IS REAL WEALTH.
@nandabahadur5959
@nandabahadur5959 3 жыл бұрын
कति मीठो छ हइ मन माया को स्वर
@bijaylama3899
@bijaylama3899 3 жыл бұрын
मनमाया आङाको हासो नै ज्यानमारा छ।😀😀😀😀एकदम रमाइलो लाग्यो।कृष्ण दाई लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ।साथै सहयोगी मन हरुलाई हृदय देखि नमन: ...भगवानले हामी सवैको रक्षा गरून्।जय नेपाल
@kashiramadhikari2859
@kashiramadhikari2859 2 жыл бұрын
मनमायाको स्वारमा पागल हुने म मात्रकि अरू पनि छाै भए याता हाजिर गरै्
@bishanbbc6500
@bishanbbc6500 3 жыл бұрын
मनमाया इन्द्रेणी कि रानी नै हुन ,,,
@hurmatikhadka212
@hurmatikhadka212 2 жыл бұрын
दुबै जना गाइक को दोहोरी धेरै राम्रो लाग्यो दोहोरी गीत को सब्द तेस्तै राम्रो छ
@khakendrasaud1329
@khakendrasaud1329 3 жыл бұрын
मार्मिक जबाफ सवाल मन् छोयो
@RameshKumar-yi6ty
@RameshKumar-yi6ty 2 жыл бұрын
गितमा हकिकत जिबनको कहानि हुन्छ भन्थे साच्चिकै रहेछ आजको दोहोरी मा मनमाया ले गाउदा मेरो मनै छोयो मनको कुरा गितमा उतार्नु भयको छ निकै मार्मिक दोहोरी सुन्न पाइयो खुसि लाग्यो ।
@wanemkanxa1588
@wanemkanxa1588 3 жыл бұрын
Bhakako lagi dhanyabardh manmaya waiba r krishna BK bichako ghasha ghamshi bhaka r tukka ati utam sundar mithas sanggitik abhibadan sathai safaltako subhakamana
@thammanthapa2849
@thammanthapa2849 2 жыл бұрын
मन माया वाइवा को केटा जोडी बनाएर दोहोरी च्याम्पियन मा भाग लिन पठाएको भए कृष्ण कडेल दाजुले कस्तो हुन्थ्यो होला।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Character consciousness is real human dignity: IF WEALTH IS LOST NOTHING IS LOST. IF HEALTH IS LOST SOMETHING IS LOST. IF CHARACTER IS LOST EVERYTHING IS LOST. Let’s realize character consciousness to be peaceful and blissful. Stay safe and healthy. Health IS REAL WEALTH.
@bibektamangtamang921
@bibektamangtamang921 3 жыл бұрын
मनमाया वाईबाई लाई जोरदार तालि
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & Voice of Humanity: Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY. Stay safe and healthy. Health IS REAL WEALTH.
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 4,2 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 19 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
La emociones de Bluey #歌ってみた #bluey #burrikiki
0:13
Bluey y BurriKiKi
Рет қаралды 16 МЛН
Smart thief😳 لص ذكي…
0:19
MARYA & AMINE
Рет қаралды 76 МЛН
ЖВАЧКИ!!!
0:47
Li ALINA
Рет қаралды 4,4 МЛН
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 18 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,7 МЛН
Выйграли Много Денег с Сыном
0:55
Карман
Рет қаралды 8 МЛН