No video

हाम्रा शास्त्रमा व्याख्या भएका जीव अमेरिकीले मान्दारैछन कि क्या हो ? _ Subash Karki

  Рет қаралды 151,097

Subash Karki

Subash Karki

2 ай бұрын

अमेरिकाको मिजौरी राज्यमा पर्ने सेन्ट रोबर्ट तिर सड़क नजिकको एउटा सामान्य बजारमा पुग्दा म यो अनौठो ठाउंमा पुगे । कतिपय प्रमाणित भएकै र कतिपय दाबी मात्रै गरिएका चिजहरू यहाँ देखिए । आफू पुगेको, देखेको कुरा तपाइलाइ पनि नदेखाइरहन सकिएन र यो भिंडियो बनाएको हु । मूलतः यो भिंडियों बनाउदै गर्दा मलाई रोमान्चक लागेका कुरा चाही दुइटा छन्,
१. हाम्रा विभिन्न धार्मिक तथा सांस्कारिक मान्यता अनुसारका मानव-जनावरको अवधारणा अन्त पनि चासोकै विषय रहेछ । र,
२. डुल्दै गर्दा फुत्त छिरेको अनौठो ठाउको एउटा कुनोमा संसारकै होचा व्यक्तिको रेकर्ड भनेर नेपालीकै तस्विर समेत प्रदर्शन गरिएको रहेछ ।
बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
Subash Karki

Пікірлер: 64
@mrram513
@mrram513 2 ай бұрын
Waw Amazing😮
@bidurdangal1785
@bidurdangal1785 2 ай бұрын
प्राय सबैजसो भिडियो हेर्ने गरेको छु तपाईँको मलाई मनपर्ने विषय भनेको यथार्थ परक र भाषिक शुद्धता पनि हो। तपाईँहरू जस्तै अरू मिडिया कर्मीहरूले पनि भाषिक शुद्धतामा ध्यान दिनुहोला। भा छ,गाछ,खा छ भन्ने जस्ता शब्दहरूको प्रयोगले हाम्रो नेपाली भाषा नै बिग्रीन लागिसकेको छ। तपाईँहरूले बोल्ने शुद्ध भाषाले धेरै राम्रो अर्थ राख्दछ।
@durga951
@durga951 2 ай бұрын
हो , सर्टकट् शब्द प्रयोग गर्दा , खास अर्थ गुमनाम हुने गर्दछ ।
@jasdhojgurung595
@jasdhojgurung595 2 ай бұрын
लिङ्ग पुराणमा होला !मान्छेको आयु १लाख वर्ष र उचाइ ३२ फिट भनिएकोछ।मान्छेले असत कर्ममा लागे पछि त्यसलाई सत्य बनाउन हजार नक्कली कुराको सहरा लिन थाले पछि आयूसङ्गै सत्य पनि मर्दै आयो। खुर्सानीको बोटमा ढुङ्गा हान्नेसम्म मान्छेको चोला हुन्छ भनिएकोछ।
@pradiprai619
@pradiprai619 2 ай бұрын
Advud sir 👍sansare Maya bechetra
@RamsingOli
@RamsingOli 2 ай бұрын
Good
@ramilaghimire
@ramilaghimire Ай бұрын
Thank you so much..😍😍🙏🙏and keep it up
@suselisports9811
@suselisports9811 2 ай бұрын
wow😮
@GunjaVlogsNepal
@GunjaVlogsNepal 2 ай бұрын
Wow ❤ 😊😊😊
@MelishkaSunar
@MelishkaSunar 2 ай бұрын
Nice video ❤
@narendrapsdlimbu7567
@narendrapsdlimbu7567 2 ай бұрын
👍
@homgurung7189
@homgurung7189 2 ай бұрын
❤❤
@prakashshahthakuri
@prakashshahthakuri 2 ай бұрын
❤❤❤❤
@bimalvlog7
@bimalvlog7 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@startubenepal4927
@startubenepal4927 2 ай бұрын
होॅंचा व्यक्ति नेपालका “चन्द्र बहादुर डाॅंगी” भनेको भए खेर जाने थिएन।त्यो जीवहरूलाई सॅंरक्षण गरिराखेको तरल पदार्थ Formalin(Preservative)हो।जानकारी अपुरो भएका भिडियो पेश गर्दा हेर्ने सुन्नेलाई अलमल हुन्छ।
@pramitthapa283
@pramitthapa283 2 ай бұрын
manchhe lai sabai kurako jankari hudaina mahodaya. Tayari garera banako content ho bhane apeksha garna sakinchha. Akasmat dekhiyeko kura ma explain garda thaha nabhako kura kasari bhanne? Khali nakaratmakta okalne matrai uddesya rakhna hunna
@startubenepal4927
@startubenepal4927 2 ай бұрын
@@pramitthapa283Yo live broadcast video hoina,edit garda add garna sakinachha.Negativity khojeko hoina,upload garnu aghi check garnu parchha.
@user-rr4vy1qs3v
@user-rr4vy1qs3v 2 ай бұрын
Really ho
@sapunagurung9661
@sapunagurung9661 2 ай бұрын
हावा
@vibes_too_deep
@vibes_too_deep 2 ай бұрын
This is insane !
@Villageaamakitchen
@Villageaamakitchen 2 ай бұрын
🎉
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 2 ай бұрын
रमाइलो भिडियो ल्याउनु भएको रहेछ कार्की दाइ
@surajshrestha8423
@surajshrestha8423 2 ай бұрын
कसताे उचाईमा नेपाल सबैभनदा अगलाे सगरमाथा अनि मानछेमा सबैभनदा हाेचाे नेपालमा
@nitaraut3710
@nitaraut3710 2 ай бұрын
नमस्कार 🙏❤️🇳🇵
@bheshbahadurmidhun9290
@bheshbahadurmidhun9290 2 ай бұрын
Interesting!!
@Gyanendrashahi676
@Gyanendrashahi676 2 ай бұрын
Tourist trap
@officerambika
@officerambika 2 ай бұрын
I have pic with that lil old man ❤
@user-jd8cd6tc4f
@user-jd8cd6tc4f 2 ай бұрын
सन्सारको होचो नेपालको हो तर नाम बिवरण गर्नु भएन नि !गर्नु भए better हुने थियो।👍️🙏🇳🇵🇳🇵🇳🇵
@manojshrestha3115
@manojshrestha3115 2 ай бұрын
होचो मानिस नाम खगेन्द्र प्रसाद हो क्यारे वहाँ को नाम
@Plus-pg2fm
@Plus-pg2fm 2 ай бұрын
हुनै सक्दैन, मान्छे मान्छे नै हुन्छ, मान्छे र अर्को जीव जोडिन सक्छ जस्तो लाग्दैन,
@ApsheshRai
@ApsheshRai 2 ай бұрын
ɴᴇᴘᴀʟᴍᴀ ʏᴇsᴛᴀɪ ᴋʜᴀʟᴋᴏ ʙᴀᴄʜʜᴀ ᴊᴀɴᴍᴇᴋᴏ ᴛʜʏᴏ ᴛᴀʀᴀ ᴛᴇsᴋᴏ ᴊɪᴜ ᴄʜᴀɪ sᴀʀᴘᴀ ᴋᴏ ᴛʜʏᴏ
@Pusp-1999
@Pusp-1999 2 ай бұрын
​@@ApsheshRaihora kun thauma ho vanata vai research garnuparyo
@ApsheshRai
@ApsheshRai 2 ай бұрын
@@Pusp-1999 kzbin.info/www/bejne/g4K9hoCJl9KMhbssi=HmrXzokPlIoKZOrv
@ApsheshRai
@ApsheshRai 2 ай бұрын
​@@Pusp-1999 ʙᴀʙʏ sɴᴀᴋᴇ ɪɴ ɴᴇᴘᴀʟ ʙʜᴀɴᴇʀᴀ sᴇᴀʀᴄʜ ɢᴀʀɴᴜ ɴᴀ ᴄʀʏsᴛᴀʟᴄʜᴀʀɪsᴍᴀ ᴄʜᴀɴɴᴇʟᴍᴀ xᴀ ᴠᴅᴏ
@Riha55551
@Riha55551 2 ай бұрын
चार खुट्टा भयको कुखुराको चल्ला मेरो घरमा पनि जन्मेको थियो तर मर्यो😊
@tilkumarithapa8475
@tilkumarithapa8475 Ай бұрын
मेरो घरमा तिन खुट्टा भएको कुखुराको चल्ला छ त्यसलाई पनी म्युजियममा राख्ने की?
@harikalathapa7075
@harikalathapa7075 2 ай бұрын
यहाँ देखाइएका मध्ये १०% रियल होला बाँकी सबै काल्पनिक र बनाइएका हुन ।
@astro.indra66
@astro.indra66 2 ай бұрын
science fiction ho yo purai nasaa ko
@s.sumii.2121
@s.sumii.2121 2 ай бұрын
आधा माछा आधा मान्छे लाई मर्मिड भन्छन् हैन र !?
@sazilshrestha3568
@sazilshrestha3568 2 ай бұрын
Nepalko mandirma murti xa ada manche ada janawar
@MotivationbyNabin
@MotivationbyNabin 2 ай бұрын
मलाई पनि साथ र सपोर्ट गर्नु होला किनकी केही न केही फाइदा अबश्य हुन्छ 🙏
@Minibikerider.
@Minibikerider. 2 ай бұрын
India ma pani dekheko tiyo ni animal human tw
@SalinJimba
@SalinJimba 2 ай бұрын
India rw nepal ma testo 2 tauko vako janawar janmeko vhaney puja garthyo 😂😂
@MeroBritishgorkha
@MeroBritishgorkha 2 ай бұрын
hospital maa yo khalko bacha janmiyo vanera video dekhya ho
@a2znewsnepal
@a2znewsnepal 2 ай бұрын
बन्मान्छे 😂😂 हिमालयन यति
@phurbasherpa6874
@phurbasherpa6874 2 ай бұрын
america le pani hawa gaf dine raixa 😂😂
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 ай бұрын
अमेरिका भनेको मायाँ सभ्यता हो जहाँ पहिला अहि राबण र बालिले पनि राज्य गर्थे पुराणमा लेखेको छ् हनुमानको छोरा ले अहिरावण को सुरक्षा गर्दथे
@RikeshManandhar-kb2ye
@RikeshManandhar-kb2ye 2 ай бұрын
Je ma pani hindu karan na garnu na hau 😂😂
@greatvision4808
@greatvision4808 2 ай бұрын
😂😂😂😂😂 हसायो मुजिले
@leonaliya
@leonaliya 2 ай бұрын
J man lagyo tahi boldini 😂
@chandirajghimire1547
@chandirajghimire1547 2 ай бұрын
Kasto ko hindukaran muji....baudhakaran garna khojiraxau baru ​@@RikeshManandhar-kb2ye
@SDkalu441
@SDkalu441 2 ай бұрын
धर्म भनेकाे सबैकाे आफ्नो आफ्नो बिश्वास र आस्था हाे। धर्म सबैकाे लागि स्वतन्त्र छ। सबै धर्मलाई सम्मान गराै र जे मा पनि हिन्दु,क्रिश्चियन मात्रै ठुलाे भन्ने भाषालाई सुधार गराै। एकले अर्को काे धर्मलाई पनि स सम्मान गर्ने बानी बसालाै।
@chandratamang643
@chandratamang643 2 ай бұрын
Fake
@Manojmaharjanvlog
@Manojmaharjanvlog 2 ай бұрын
Pakhe nai raixassh tori
@sujanrajbansishrestha5166
@sujanrajbansishrestha5166 2 ай бұрын
तँ रैछस विद्वान ,मुझी
@bimalvlog7
@bimalvlog7 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 4,2 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 33 МЛН
Lehanga 🤣 #comedy #funny
00:31
Micky Makeover
Рет қаралды 26 МЛН
Electric Car Factory opening in Nepal
1:34
Ek Awaj
Рет қаралды 23 М.
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 4,2 МЛН