Tap to unmute

हेर्ने कथा ५ - बाटोको कथा Herne Katha 5 - Batoko Katha [Full Episode]

  Рет қаралды 54,301

Ujyaalo TV

Ujyaalo TV

Күн бұрын

चन्द्रवीर वलीको घर जंगलको माझैमा पर्छ । ११ जनाको परिवारमा ९ जनाले आखाँ देख्दैनन् । गाउँ शहर र उकाली ओराली गर्न भीरका बुट्यानहरु समाउँदै हिँड्नु पर्ने।
७२ वर्षको उमेरमा चन्द्रवीरले एउटा अनौठो सपना देखे । सँधै दुःख दिने भीरहरु भत्काउँदै अाँगनसम्म पुग्ने एउटा बाटो खन्ने ।
...................................................
यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
...................................................
This is the official KZbin Channel of Ujyaalo. We publish the stories that embrace the different shades of the society. Distribution of our videos by downloading and re-uploading inside and outside KZbin without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.
...................................................
उज्यालोको बारेमा थप
वेबसाइट: unn.com.np
फेसबुक : / ujyaalo
ट्वीटर : / ujyaalo
इमेल : info@unn.com.np
...................................................
More about Ujyaalo
Website: unn.com.np
Facebook: / ujyaalo
Twitter: / ujyaalo
Email: info@unn.com.np

Пікірлер: 148
@krishnatamang3611
@krishnatamang3611 6 жыл бұрын
चन्द्रबिर राजमार्ग भनेर यो बाटोको नाम हुनुपर्छ🌹🌹🌹🌹🌹
@bikashneupane6006
@bikashneupane6006 6 жыл бұрын
साह्रै मर्मिक लाग्यो मनै छोयो । हामीसग सबै छ तर पनि किन हामी मन को दुखी छौ तर यो कथा को बुढो बाजे लाई भागयले एतै धेरै ठ्गेको छ तर पनि बजे खुशी हुनुहुन्छ । positive inspiration for me.
@sabbupulami3237
@sabbupulami3237 Жыл бұрын
चन्द्रबिर बुवा अझै हुनुहुन्छ होला है? अहिले कस्तो हुनुभयो होला? फेरि हेर्न पाए हुन्थ्यो महान व्यक्तिको परिवारलाई !
@khusukcsfamily8342
@khusukcsfamily8342 6 жыл бұрын
यो बुवाको जस्तो मन र बिचार सबैको हुन जरुरी छ!!उहाँबाट सिक्ने अवसर मिल्यो !धेरै धेरै धन्यवाद 😇😇
@sureshbastola3694
@sureshbastola3694 3 жыл бұрын
दिदी धेरै धेरै धन्यवाद मनोरञ्जन शथेइ दुख पनि लग्यो तर नछुटा हेर्ने गर्छु यो कारेक्रोम किनो मेरो मन सरोइ कमलो भय्अ होकि किन हो सारै रोय अनि गौलेको साथ नपाउदानी तेति साहास गर्नु त्यो पनि एक्लेइ सलाम छ बुबा हजुर लाई अनि फेरि पनि धन्यवाद दिदी आगामी दिदी पनि सुख मय बितोस्🌹🌹🌹🌹
@andyanjandholkha2745
@andyanjandholkha2745 3 жыл бұрын
याे भिडियो हेरेर धेरैं रोए पैला पैला काे हजूर बा हजूर आमा हरु कती धेरैं दुःख गर्दै आउनु भयो र अहिले सम्म पनि गरिब लाई कहिले सुखा काे दिन हरु आएन उहाँ हजूर बुबालाई तपाईं हामी मिलेर केहि संयोग गरु 🙏🙏
@kishornepali1577
@kishornepali1577 6 жыл бұрын
धन्यवाद यस्तो वास्तविकताका कथाकाे लागि।
@kshetradevkota8969
@kshetradevkota8969 6 жыл бұрын
अन्तर हृदय देखी नै लाखौं लाख सलाम गर्दछु चन्द्रबिर बुवालाइ ।।
@bijayakumar5731
@bijayakumar5731 6 жыл бұрын
बिद्या दिदिको नयाँ कार्यक्रममा पनि धेरै सफलता मिलोस शुभकामना । सबैको ढुकढुकी बन्नुहुनेछ आश्वस्त छु ।
@kamalkhatiwada9571
@kamalkhatiwada9571 6 жыл бұрын
जवानी मात फूल जस्थि थी मन छूने वचन
@supremeexperiment1158
@supremeexperiment1158 4 ай бұрын
हेर्ने कथा हेरेपछि आफुलाई ठूलो लागेको पीडा पनि सानो जस्तो लाग्दोरहेछ।
@narendrarajjoshi500
@narendrarajjoshi500 3 жыл бұрын
यो कथा हेरेर साच्चिकै आँसु खस्यो समाज मा सबै जना ले आफ्नो कर्तव्य बुझेर यसरी नै आफ्नो लागि आफैले गर्नु पर्छ भनेर सोच्यो भने समाज बिकास मा कति अगाडि पुग्थ्यो होला !!!हामी त सबै कुराभएर पनि दुखी रहेछौ साच्चिकै तर चन्द्रबिर बुवा को कुरा सुन्दा ........... साच्चिकै सुख त आफुले सन्तोस मान्नु पर्ने सन्देश पनि त हो नि .........अरु कुरा बर्णन गर्नै सकिन मन छोयो
@bhagwanghimire5857
@bhagwanghimire5857 6 жыл бұрын
भारतमा दशरथ मांझी को एक्लो संघर्ष ले नहर बनाएको वास्तविक घटनालाई फिल्ममा उतारिएको छ त्यस्तै रहेछ यी बा को संघर्षको कथा ! घाँसीले एक्लै कुवा बनाएको भनेर पढिन्थ्यो यहाँ वास्तव मै देख्न पाइयो , सल्यूट छ यी बा लाई 😍😍😍😍
@shresthadil9582
@shresthadil9582 6 жыл бұрын
Dukhi jindagi vayeni bajeko kasto hasilo n furtilo boli.heart touching reality
@rolpalikamalkhadka8679
@rolpalikamalkhadka8679 6 жыл бұрын
धेरै दुख लागदो कुरा गर्नु भयो बाजे ले सबै मिलेर हेल्प गर्नु परियो अनि रोद पनि एकलै खनेको सुन्दा झनै कस्तो कस्तो भयो मेरो मन त help garnu सबै ले मिलेर
@ramrijal4249
@ramrijal4249 6 жыл бұрын
जिन्दगी दुख सुख घाम छाया ।सोछ राम्रो छ मीहेनीति भगवान ले रछा गरून्।।।
@नयानयाताजाखबरएकैठाउमा
@नयानयाताजाखबरएकैठाउमा 6 жыл бұрын
चन्द्र वीर बुवालाइ त मेरो हृदय देखि नै सलाम छ। वहाँ जस्तो साहासी र यतिको समयमा पनि यति फुर्तिलो ।मन नै रहेछ बलियो।
@dineshsilwal84
@dineshsilwal84 6 жыл бұрын
चन्द्रबीर बा को कथा हेरेर सुनेर जीवन मा थुप्रै कुरा गर्न सकिने रहेछ भन्ने प्रेरणा पाइयो।
@yuvrajshrees6433
@yuvrajshrees6433 6 жыл бұрын
यी वृद्ध को साहस र आत लाई सोलुत हान्न मन लाग्यो।अति नै प्रेरणादायी कथा।
@bhuwankhatri4166
@bhuwankhatri4166 3 жыл бұрын
Arey wah kya mitho katha film nai banauda hunxa❤️❤️
@bikramrai6066
@bikramrai6066 Жыл бұрын
Thank you for this story to entire Herne Katha team .
@artistsworld8812
@artistsworld8812 Жыл бұрын
A living legend.....hats upto his beyond imagination .....
@khimsunar2723
@khimsunar2723 25 күн бұрын
Beautiful story....
@latachauhan1819
@latachauhan1819 3 жыл бұрын
Mero man xoyeko VDO ❤️
@manbahadurbk-lc6qi
@manbahadurbk-lc6qi 6 жыл бұрын
बिध्या दिदिको नयाँ प्रस्तुति पनि सारै बस्तबिक्ता र मर्मस्पर्सि लाग्यो।
@SuryabhadurSuryabhadur-t1e
@SuryabhadurSuryabhadur-t1e Жыл бұрын
५ बर्ष पहिले हेरेको हेर्ने कथा फेरि हेर्दै छु उहाको काम म मौन छु 😢
@krishnaneupane8541
@krishnaneupane8541 6 жыл бұрын
Ati marmik Buwa lai manai dekhi salute Mero buwa ko jastai swavawo rahexa
@kumarjogikumarjogi7186
@kumarjogikumarjogi7186 6 жыл бұрын
बुडिलाइचाहि धेरै सुख दे को रछ वड्डोले
@dhilammagar3859
@dhilammagar3859 6 жыл бұрын
Hamile yo vayena tyo vayena vanera kati complain garirako hunxau jivan ma tara khusi vaneko aafule khojne kura ho....yiniharu dukhi xan ma khusi xu kati marmik vanai buwako...man chhoyo ekdamai inspirational lagyo story..thank you vidya dd
@basantrawat8936
@basantrawat8936 Жыл бұрын
हे भगवान कति निस्ठुरी कति दुख दिन्छस ।
@ॐश्रीगणेशायंनमोनम्ह
@ॐश्रीगणेशायंनमोनम्ह 6 жыл бұрын
बहादुरी बाबू सलाम छ । ह्जुरको जिबन को यात्रा भोगाएर गराए सुनेन आँसु आयो,, धन्यवाद विधा चपागाइ सिस लाई मार्मिक यथार्थ प्रास्तुतिको लागि
@bijayakumar5731
@bijayakumar5731 6 жыл бұрын
अत्यन्तै पृथक जिवनशैली
@khadkagkhadka1281
@khadkagkhadka1281 6 жыл бұрын
सर्बप्रथम बुबाहजुर्लाइ प्रर्णाम साहसिक काम को लागि र यस्ता दिन दुखियाहरुको दुखलाइ समेटेर रियल कथा सबैको सामु देखाउनु भयेको मा बिधा दिदिप्रती आभारी छु!!
@pranitagautam9497
@pranitagautam9497 6 жыл бұрын
sarai dherai khusi lago ba lai dekhera baa ko himmat dekhera..Salam xa hajur lai...dherai thok gumaunu vako raixa tai pani uha lai kai gunaso xaean..kati khusi xa uha ko anuhar..vaya ka 6.6 jana chora haru andho huda ni uha lai kai gunaso xaena kohi sanga dhanya hunuxa buba tapai aashu ayo tapai lai dekhera🙌🙌
@biddhyaban6506
@biddhyaban6506 6 жыл бұрын
मन छुने कथा .......
@rajanlimbuu
@rajanlimbuu 6 жыл бұрын
यस्तो पनि हुदोरहेछ मान्छेको जीवन दुःख लाग्यो
@subashkhadka5339
@subashkhadka5339 6 жыл бұрын
बालाई देखेर मईले हेरदा हेरदै अाखा भरि अासु भयो । thanks sis sister tapila garda hamla haruna pauua
@kedarbasnet882
@kedarbasnet882 6 жыл бұрын
हेर्ने कथामा वास्तविक हिरो को कथा ,मनै छोयो !!!!
@sanjayakarki2183
@sanjayakarki2183 6 жыл бұрын
धेरै राम्रो लाग्यो।
@SuperShreedhar
@SuperShreedhar 6 жыл бұрын
खुसी भन्ने कुरा भौतिक कुरा बाट आउने कुरा होइनछ मन ले मान्ने होइछ भन्ने लाग्यो
@Yuyukogaun
@Yuyukogaun 6 жыл бұрын
Heart touched ..🙏🏻🙏🏻 hey daiba dukhi lai Kina dukhi dinxau 😓😓pls vagwan uniharu ko bachunjel rakxya gara..
@rajivpantha4660
@rajivpantha4660 6 жыл бұрын
तपाईं को यो गराइ लाई मेरो मनै देखि सलाम। र हजुर को यो कथा अती नै मार्मिक र मन छुने छ
@rajubohara6109
@rajubohara6109 6 жыл бұрын
बुवाको सासको सधै कदर बुवाको कामबाट हामीले केही सिक्नुपर्छ
@NarayanGaire1980
@NarayanGaire1980 6 жыл бұрын
बाजेको साहसलाई मान्नै पर्छ। त्यस्तो समस्याको जन्जालमा पनि अदम्य साहसका सामना गर्नु ठुलो कुरा हो। बाजेको जीवन सिसिपसको कथा जस्तो लाग्यो। सम्बन्धित निकायको तुरुन्तै ध्यान पुगोस।
@aagamangelal8663
@aagamangelal8663 6 жыл бұрын
Khushi lagyo matra nabhanau nepali ho .khulaira help garunna ani matra khushi mahasusa garau!
@amitthakuri6293
@amitthakuri6293 2 жыл бұрын
inspiring story
@alinatandukar9404
@alinatandukar9404 6 жыл бұрын
दिदी हजुरलाइ धेरै बधाइछ
@romntikvideo9234
@romntikvideo9234 6 жыл бұрын
Share ramro lagxa hayrni katha
@khumbhandari8128
@khumbhandari8128 6 жыл бұрын
Herne katha ramro cha naya naya ramro katha ko partichaya ma chu safalta ko kamana
@binodgaire4936
@binodgaire4936 6 жыл бұрын
Really appreciated mrs Bidhya chapagain Love to see you back with such a good program Thanks for letting people know how, why and what is done? Salute 2 you
@subashcheetri6620
@subashcheetri6620 6 жыл бұрын
Sarai man xoyo buba ko josh lai mannai parxa yo pariwar lai khi garnu paryo sarkar khali thulo kura gare garna chai khi nagar ni yo pariwar lai udar garera jantako man jitni kam gare ramro hunthiyo bampanthi sarkar
@ganeshsaud918
@ganeshsaud918 4 жыл бұрын
कुन शब्दले सम्मान गरु बुवा हजुरलाइ तर सरकारलाइ गालिगर्ने अब मैले नया शब्द बनाउनु पर्ने भो यिनको।तुरुन्त सम्स्या सरकारले हेरोस
@krishnababu1478
@krishnababu1478 6 жыл бұрын
सलाम माहान बा लाई र बिध्या जि लाई पनि
@villagelife1243
@villagelife1243 6 жыл бұрын
दाङ देखि रोल्पा समको पनि यसो विदयो बनाउनु पर्यो दि दि हामी बिदेशमा बसने रोल्पाली जनता ले हेर्नू ठुलो इछा छ टाकी नेपाल सरकार को ध्यान जाऔस दि दि लाई आज हेर्नु पायै धेरै खुशी लाग्यो हजुर साझ सवाल मा रहदा महिले कहिले छुटाइन हेर्न हजुर हाम्रो लागि र महिला हरुको लागि धेरै ठुलो प्रेणा हुनू हुन्छ
@narentamang2470
@narentamang2470 6 жыл бұрын
You are the role model for us. Please SIRSSA NETAJI HARU HO HAMRO DESH MA YESTA DAYALU Ra swavimani nagarik haru pani chan. Aafni swartha ko lagi mal dar pad (post) matra na khojnu hoos. Yesta swavimani nepali ko foto aafno baitak ra office ma sazaunu hola. Tapai neta haru le aafai akpalta ye swavimani vayeko kalpana garnu hola. Then feel the difference and ground reality of the voters as well as yours.
@yammagar3591
@yammagar3591 6 жыл бұрын
कस्तो गज्जबको !!
@hariramshrestha883
@hariramshrestha883 6 жыл бұрын
सकरात्मक सोच भएका बा लाई मेरो सलाम छ। मपनी धेरथोर सहयोग गर्न चाहान्छु, लौ न के ऊपाय होला? दुखको कथा बा ले नरोई भन्दा पनी म चाँही भक्कानिए...
@netraoli3526
@netraoli3526 4 ай бұрын
नेपाल सरकारल स्थानीय सरकारल प्रदेश सरकारले लगायत मनकारी भए ले सहयोग गर्नु हाेला
@prakashkhanal9788
@prakashkhanal9788 6 жыл бұрын
राम्रो छ कथा
@mayajun7777
@mayajun7777 6 жыл бұрын
'Herne Katha' very good!!!....^^
@purnashrestha6393
@purnashrestha6393 6 жыл бұрын
यसरी नै कुना कुना मा लुकेको वास्तविक कथा देखाइ रहनु
@krishnababu1478
@krishnababu1478 6 жыл бұрын
"नेपाल बन्न १००/२०० बर्षलाग्ला अाफुले गरेकाे जस्ताे अरूले गर्दैनन् र सरकारले गरेका काम पनि संरक्षण जनताले गर्नुपर्छ" वा वा गज्जब काे शब्द
@Prozza.
@Prozza. 6 жыл бұрын
दैवले पनि कतिइ सम्म हेपेको हो यो बाजेलाई । ४८ बर्षमा विवाह गर्नु, अन्धिसँग विवाह गर्नु, अन्धा सन्तान जन्माउनु । यस्तो पनि हुदो रहेछ यो दुनिया मा । सबै शारिरिक बनावट बाउतिर गए पनि आखा को बनावट किन आमा तिर जानु परेको ।बाजे दुखी हुन तर दुखी छैनन । यिनिहरु को जिबनयापन कसरी चलेको छ भन्ने कुरा स्पस्ट भएन । माहन बिचार भएका मनको धनी मनिसको उदाहरण हुन । यिनलाई पिडा छ पिडा बाट डरउने बाजे नरहेछन । यो कथा बाट हामीले धेरै कुरा को पाठ सिक्न जरुरी छ । यस्ता कथा नेपालमा आनगिन्ती छन ।दिब्या चापगाई जि का प्रतुती प्राय यस्तैनै छन ।म पनि नछुटाइ हेर्ने मा पर्छु ।साह्रै मन पर्छ । यस्ता कथा देखाउनु भएको मा हजुरलाई धन्यवाद ।सहयोगी हातहरु ले पक्कै पनि सहयोग गर्ने छन । बाजेलाई सलाम छ ।
@acharyatikaram39
@acharyatikaram39 6 жыл бұрын
Salute xa chandrabir oli
@hamrobardiya1918
@hamrobardiya1918 6 жыл бұрын
ur great .......
@jibansherp3528
@jibansherp3528 6 жыл бұрын
कथा त राम्रो हो तर मन थाम्न गाह्रो
@manojlama5099
@manojlama5099 6 жыл бұрын
It's really heart touching story Bidhya sis thanks for great video
@EPOnlineStudy-EPOS
@EPOnlineStudy-EPOS 6 жыл бұрын
Ujjyaalo TV को 78,000 सब्स्क्राइबर छन ती मध्य 50,000 ले भए पनि रू 20 को सानो सहयोग गर्ने हो भने रू 10,00,000 हुन्छ. कसैले जिम्मेवारी लिनु म सहयोग गर्न तयार छु. *****************
@Khag1120
@Khag1120 3 жыл бұрын
म पनि तयार छु।
@happykhemraj8026
@happykhemraj8026 6 жыл бұрын
salam chh aatti buwa lai👍
@khapungpritam7086
@khapungpritam7086 6 жыл бұрын
Atyantai marmik katha rahexa uhako malai dukhkha lagekochai tyahako ximekiharusanga ho
@sagunbajracharya1649
@sagunbajracharya1649 6 жыл бұрын
Sabai sathiharu miles re helpgarnu paryo yo baje ko famely lai. Yo dash ko sarkar mri sakyo.
@deepakgurung2202
@deepakgurung2202 Жыл бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
@दीपकमुस्कान
@दीपकमुस्कान 6 жыл бұрын
राम्रो बिचार
@purnashrestha6393
@purnashrestha6393 6 жыл бұрын
सारै मन छुयो😂
@diwanbohora5999
@diwanbohora5999 6 жыл бұрын
Ramro cha
@janakgc9437
@janakgc9437 6 жыл бұрын
Ykdam ramro lagyo. ..👌
@kamalashrestha1953
@kamalashrestha1953 6 жыл бұрын
यो बाबैले खनेको बाटो लाई उहाँको नाम बाट नाम राख्दा हुन्छ अति दुखित खबर ।
@sanjayawambule157
@sanjayawambule157 6 жыл бұрын
Kati Dukha x hamro Desh
@jonishaghale7763
@jonishaghale7763 6 жыл бұрын
Bichara ba
@nawarajkarki5678
@nawarajkarki5678 6 жыл бұрын
☝☝☝☝☝☝👍👍👍👍👍
@RajenLimbu-iw7xw
@RajenLimbu-iw7xw Жыл бұрын
❤❤❤
@rishavgautam8
@rishavgautam8 3 жыл бұрын
🌼🌼
@akashi7729
@akashi7729 6 жыл бұрын
khas mlai yesto herne man thiyena ..aayarry film herera sakeko thiya didi le bato ko katha her bhannu bhayo..anii youtube ma type garera first ma aayako vedio here ..herda herdai mero aakha ma aasu aayo ..hajurbuba ko yesto mehenat ra chora chori aandha dekhera naak bata sighan chuhiyo royera ...pls koi aali thulo bada hunuhunxa bhane i beg u sunduk reuwit lai yo khabar pathaidinus ,,pls ani hajurbuba hajur lai sara nepali ko salam x ..mlai aauta kotha badarna ta jhau lagxa tapaile yetro road khenenko dekherera mlai aafai dekhera laaz lagyo
@letswatch2478
@letswatch2478 6 жыл бұрын
Awesome show didi they are lucky they have a this kind of person .
@minmarai6870
@minmarai6870 6 жыл бұрын
Great father
@dghy7953
@dghy7953 6 жыл бұрын
Bara baba😍
@rudrasunar4149
@rudrasunar4149 6 жыл бұрын
Salut xa baba la
@rameshtiwari6802
@rameshtiwari6802 6 жыл бұрын
so nice
@shaslikekhadka9061
@shaslikekhadka9061 6 жыл бұрын
Yo bato ma chalne gadi haru sanga kar uthaune adhikar yo ba le ra panchi ba ko pariwar le paune vaya , yo ba ko pasina ra parisram ko sahi kadar hune thiyo.
@sundardewan2045
@sundardewan2045 6 жыл бұрын
manai chhuyo
@sabindamak9027
@sabindamak9027 6 жыл бұрын
Superb loved it
@harrypoudel5466
@harrypoudel5466 6 жыл бұрын
Salut baba
@tashitsheringlama3266
@tashitsheringlama3266 6 жыл бұрын
Vidhya dd ko harek prgmme mann prxa...
@manishasunar3002
@manishasunar3002 6 жыл бұрын
Namste biddhya dd thanks for new chanel. hopefully i wish you will bring new video we are keep supporting
@ashikastudio9661
@ashikastudio9661 6 жыл бұрын
rarhi ramro kadha
@magarpurna2841
@magarpurna2841 6 жыл бұрын
rmro kam bjeko dhanebada bideya didi
@ramtamg4971
@ramtamg4971 6 жыл бұрын
Salam xa
@sanjognewar4769
@sanjognewar4769 6 жыл бұрын
Painful story
@chhiringsherpa1872
@chhiringsherpa1872 6 жыл бұрын
Let's help him .....
@kritibaral156
@kritibaral156 3 жыл бұрын
If you still in contact with him then please say that I am really inspired by him, he is a superhero, the way he see life is admirable, I wish I could hug him someday.
@latachauhan1819
@latachauhan1819 3 жыл бұрын
Same feeling 🥺❤️🙏
@rabindramallathakuri4327
@rabindramallathakuri4327 6 жыл бұрын
no 3 😍😍😍
मौन कथा | Maun Katha - Herne Katha EP42
26:02
Herne Katha
Рет қаралды 300 М.
The Voice of Nepal Season 6 - 2025 - Episode 01 | Blind Audition
1:52:17
The Voice of Nepal
Рет қаралды 396 М.