हर्क साम्पाङले बालेन शाहको किन गरे यति धेरै प्रशंसा ? विरोधीलाई नछोड्ने, मिलेर काम गर्ने

  Рет қаралды 415,732

Prime Times HD

Prime Times HD

Жыл бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Harka Sampang Rai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
EPISODE EDITOR
Sudip Khanal
STUDIO PRODUCER
Prajwal Raj Shakya
Manoj Tamang
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
ENGINEER
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
Bhola Kafle
MCR
Madhab Khanal
Anil Maharjan
Rixson Gurbacharya
Basudev Neupane
Deepak Pariyar
BUSINESS DEVELOPMENT OFFICER
Shankar Man Shrestha
MARKETING OFFICER
Vinay Giri
CAMERA PERSON
Anil Shrestha
Suman Nepal
Sanjit Gopali
Nishan Sitaula
Ashish Khanal
Amrit Bhatta
Arjun Bhandari
Asmita Thapa
Rajesh Dhakal
Dilmanyu Silwal
Dinesh Sharki
Bishal Khadka
EDITOR
Ratna Bhakta Bade
Sudesh Acharya
Arun Bhandari
Arjun Ghimire
Bishal Magar
MAKE UP
Umesh Sharma
Dipika Khadka
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#HarkaSampangRai #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 1 300
@HarkaSampangDharan
@HarkaSampangDharan Жыл бұрын
म तपाईँहरुको भुईमान्छे तपाईहरुको सहयोग साथ अनि आशीर्वादले आज देशको विकास गर्नुपर्छ अब विदेश युवालाई पठाउने होइन देशमै विकास गर्नु पर्छ nAay
@ishworgurung4900
@ishworgurung4900 Жыл бұрын
सफलता को शुभकामना !
@starraivlog2745
@starraivlog2745 Жыл бұрын
Salute 🙏 sir
@dekendrakami
@dekendrakami Жыл бұрын
🙏🙏❤️
@Sinchan319
@Sinchan319 Жыл бұрын
namaste mayar hajur🙏🙏salute, much love , much respect for great works.. we are so lucky having you as mayor..
@BKGiri-th4mo
@BKGiri-th4mo Жыл бұрын
दुइटा मेयर मिलेकै राम्रो हो।
@nishashrestha7509
@nishashrestha7509 Жыл бұрын
🇳🇵🇳🇵हर्क साम्पाङ युग पुरुष नेपाल आमाको छोरो हार्दिक नमन्🙏💞💐
@sapanakoirala9809
@sapanakoirala9809 Жыл бұрын
म पनि धरान कै बासिन्दा भएको नाताले म पनि सहमत छु हर्क सर ले भनेको कुरा एकदम सहि छ😊 किनकि खानेपानी को समस्या पहिला जस्तो दुख छैन हामीले नियमित खानेपानी पाइरहेका छौ❤
@samayson3938
@samayson3938 Жыл бұрын
हामी धराने नभएनी गर्व लाग्छ। धराने हुन मन लाग्छ हर्क सर देख्दा🙏🇳🇵👌
@funentertainment4876
@funentertainment4876 Жыл бұрын
सलाम छ हर्क सर तपाईं जस्तो व्यक्ती मेयर होईन देशको प्रधानमन्त्री हुन पर्छ बल्ल देशले मुहार फेर्नेछ जै नेपाल
@shreerpun6735
@shreerpun6735 Жыл бұрын
क्या आनन्द आयो हर्कसर को अन्तरबार्ता सुनेर जय नेपाल
@mankosathi9683
@mankosathi9683 Жыл бұрын
नेतृत्व भनेको हर्क सर जस्तै हुनुहुन्छ । आफु अघिअघि जनताहरु पछिपछि लगाएर काम गराउन सक्ने 👌
@nrc6273
@nrc6273 Жыл бұрын
हर्क साम्पाङ को कुरा सुन्दा नै मन खुसि हुन्छ मनमा उर्जा उत्पन्न हुन्छ साच्चि so Love u Harka sampang 🙏🙏❤❤
@shovakandel6901
@shovakandel6901 Жыл бұрын
साच्चै कति महान हुनुहुन्छ हर्क ज्यु कति महान सोच सच्चा देश भक्त सच्चा सपुत ,नेपाल आमाले तपाइ जस्तै सन्तान जन्माउन्।
@bhegbahadurgm8913
@bhegbahadurgm8913 Жыл бұрын
नेपालकै नमुना नगर बन्दै छ । र बनि रहेको छ 🙏🇳🇵🇳🇵🙏🇳🇵💕जय हर्क साम्पाङ 🙏
@14-Peaks
@14-Peaks Жыл бұрын
सबै मिलेर श्रम गरौ, जय धरान, जय नेपाल
@diwashsubedi6209
@diwashsubedi6209 Жыл бұрын
धर्ती पुत्र हर्क सामपाङ जय हाेस❤🙏👌
@basudevpathak7418
@basudevpathak7418 Жыл бұрын
हर्क साम्पाङजी वाट सिकौं है सवै जनप्रतिनिधी र समाजसेवीहरुले , जय जय जय हर्क 🙏🙏
@chandralimbu769
@chandralimbu769 Жыл бұрын
ईमानदारिताको प्रतिक हर्क साम्पाङ ज्युलाई प्रधान मन्त्री भएको हेर्न पाउ ।।
@subhash7408
@subhash7408 Жыл бұрын
❤❤❤
@chandrapun5325
@chandrapun5325 Жыл бұрын
Yeah i alsoo support Proud person of harka He is honesty And be also good visionable He wants only
@HANG11FF
@HANG11FF Жыл бұрын
यो देश को सचा सपूत भुमी पुत्र जन्प्रती निधि यो देश लाई माया गर्नु हुने हर्क साम पान्ङ लाई भबिस्यामा प्रधान मन्तिरी को पत मा देख्नु पाउ
@maiya8856
@maiya8856 Жыл бұрын
😂🎉😊🎉😢y\ Tfffj.
@dambardc9584
@dambardc9584 Жыл бұрын
हर्क देशकाे ❤ एक जिउँदो सपुत हो।❤🎉
@shyamkumargurung7059
@shyamkumargurung7059 Жыл бұрын
म मेरो सफलतालाई मैले कतिवटा भवन बनाए कति मिटर कालोपत्रे सडक बनाए भनेर मापन गर्दिन तर मैले कति जनालाई देशको विकास संग जोड्न सके कति जनाको चेतनाको स्तर उकास्न सके भन्ने कुराले मेरो सफलताको मापन गर्छु । वाह क्या बात छ मेयर साब । कोटी कोटी नमन।
@user-es2kl4iz1l
@user-es2kl4iz1l Жыл бұрын
❤❤❤❤
@indrasaha5947
@indrasaha5947 Жыл бұрын
जनता को नेता मा हुनु पर्ने गुण मेयर हर्क शाम्पाङ्ग सङ्ग मात्र छ आउने दिन्को शुभकामना जनता को काम लाई सधै अघिबढाउनु जनता शाथ मा छन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💘💘💘
@birsingtamang7813
@birsingtamang7813 Жыл бұрын
यो कार्यक्रम प्राय म फर्वाड गरेर सटकटमा हेर्ने गर्थे तर आज धराने मेयर देखियो र पुरै भिडियो हेरियो साच्चिकै हर्क साम्पाङ यो हाम्रो देशले मागेको मान्छे रहेछ।
@pksharma2175
@pksharma2175 Жыл бұрын
Question garne ni joker vaye paxi testai ho
@bharatbohara5723
@bharatbohara5723 Жыл бұрын
स्वच्छ छवी बनाएको ब्यक्तित्व हर्क समापाङ 🥰👏🙏
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
30:30 हर्क साम्पाङ्ग को गुदी कुरो यहा बाट छ!
@bishramkochautari2563
@bishramkochautari2563 Жыл бұрын
Really sir 🙏🙏💐💐
@krishnashrestha6111
@krishnashrestha6111 Жыл бұрын
​@@bishramkochautari2563pdm ko
@deepanepal13
@deepanepal13 Жыл бұрын
धेरै भाग्यमानी हुनुहुन्छ धरानबसी जनता मयेर हर्क साम्पाङ्ग जी धेरै धेरै बधाई छ,सफल हुनुभयको, जनताको चाहना र आवस्यकतालाई बुझनु भएको छ, स्वच्छ छबि राख्नु हुने तपाइलाई 🙏🙏🙏
@tuphanmagar77
@tuphanmagar77 Жыл бұрын
नेपालको सच्चा जनप्रतिनिधि सम्मान छ👏💐❣️🙏
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
Harka sampang one of the most powerful,effective,straightforward Leader of this generation. He is the biggest fighter.Mad respect to him
@Kittyvip99
@Kittyvip99 Жыл бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो भने सम्भव छ दलिय व्यवस्थामा त खै के खै के
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
@@Kittyvip99 remember god is almihgty powerful and nothing is impossible if he wants to make it happen. soon he will take over
@yomanrai607
@yomanrai607 Жыл бұрын
Baula patrakar auutei kura Kati gareko muji
@rabidragonclub7469
@rabidragonclub7469 Жыл бұрын
जनताको भरोसा, जनताको आश। भईन्व्जेल साश्, सांगपांगलाई हाम्रो साथ॥ ❤❤❤😊😊😊😮😮😮🎉🎉🎉
@anitalohani4870
@anitalohani4870 Жыл бұрын
जनताले रुचाएको नाम र काम अनि स्वच्छ बिचार भएको ब्यक्ति नै हर्क साम्पाङ्ग सर🙏
@zimmarekha8980
@zimmarekha8980 Жыл бұрын
हाम्राे देशमा हर्क साम्पाङ सर हुनु भनेको नेपालको हालको अवस्था मा एकदम गर्व गर्ने कुरा हो 🤗 proud of you ❤️
@twinslittlestar9931
@twinslittlestar9931 Жыл бұрын
कति गर्भ लाग्दो हो धराने बासिलाइ यस्तो राम्रो मेयर पाउँदा।कति सान लाग्दो होला है धराने जनताहरु लाई।💪
@anurodhluitel7153
@anurodhluitel7153 Жыл бұрын
हो यस्तो हुनुपर्छ "जनताको प्रतिनिधि" भनेको...🙏👍️💕
@rekhasubedi5449
@rekhasubedi5449 Жыл бұрын
अब देशलाई हर्क साङ्पाङ जस्तै नेतृत्व चाहिएकाे छ । हरेक हरेक व्यक्ति( सर्वसाधरणदेखि राष्ट्रपतिसम्म) ले हप्ता वा महिनामा केही समय श्रमदान गर्नु पर्ने नियम बनाउनु पर्छ । देशमा खाद्यान्न उत्पादन भए जनता भाेकले मर्ने छैेनन्। अगाडि बढ्नुहाेस् मेयर साब🙏
@pawanbhandari9887
@pawanbhandari9887 Жыл бұрын
नेपाल को छोरो हर्कसाङ्पाङ❤❤❤नेपाली माटो लाई सुहाउने हर्क सर❤❤
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
ए ऋषि धमला जि अब धरान गयर ढुङ्गा बोकेर श्रमदान गर काठमाडौंमा बसेर धेरै प्यार प्यार नगर
@samchamling1932
@samchamling1932 Жыл бұрын
सनिबार हैन श्रमबार ! अरु कुनै वाद हैन हर्कवाद !!! देश बनाउने मुल अस्त्र हो यो✅🫡🫡🫡
@sirishakarki
@sirishakarki Жыл бұрын
😊😊
@premthapa3506
@premthapa3506 Жыл бұрын
नेपाल आमाको एक सच्चा छोरा मेयर हर्क साम्पाङ्ग!जय धरान- जय श्रमदान 🙏🙏
@kamalbhattarai7078
@kamalbhattarai7078 Жыл бұрын
सलाम साम्पाङ जि ।सबैले येस्तै सोच राखे देश बिकाश होला ।
@blk_bl00d5
@blk_bl00d5 Жыл бұрын
Harka sir is real Hero of this Nation. He should be prime minister of Nepal to change the whole nation problems. 🙏
@beyondinfinity3876
@beyondinfinity3876 Жыл бұрын
नमन बालेन र हर्क सरलाइ!🙏🙏
@binusaaru5734
@binusaaru5734 Жыл бұрын
❤❤❤. जय हर्कबाद ❤❤❤ हर्कबाद बाट मात्र सम्बृद्ध नेपालको सपना पूरा हुने कुरा मा कुनै शंकै छैन ❤❤❤ जय हर्कबाद जय राष्ट्रवाद जय नेपाल आमा जय नेपाली जनताहरु ❤❤❤
@mathsTeacher12
@mathsTeacher12 Жыл бұрын
देस बुझ्न लाइ ढुङ्गा र माटो छुनु पर्छ कति मिठो कुरा मेयर ज्यु को ❤❤❤❤
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
माक्स र लेलिनका इतिहास पढे तर उनिहरुको त्यो व्यावहारिक व्याक्तित्व र सिद्धान्त हर्क साम्पाङमा देखे उहाँप्रति उहाँको रेयलिटि यहि व्यावहार हो भने नमन 🙏🙏🙏
@varrygoodsingh4012
@varrygoodsingh4012 Жыл бұрын
हिर्दय देखि नै🙏💕🙏💕🙏💕 सलाम छ मेयर हर्क साँप्मपाग्ङ ज्यू लाइ❤❤❤
@karmeshji4671
@karmeshji4671 Жыл бұрын
आज धेरै दिनपछि यो "प्राइम टाइम्स" भन्ने कर्यक्रम हेरेँ र लाइक पनि गरें!😁😄😅🤣
@kumarsinghlama3136
@kumarsinghlama3136 Жыл бұрын
यो अन्तर्बार्त सबभन्दा सुन्दर रह्यो ऋषि जि को । क्या आनन्दले मिठो पारामा मेयर सहाबले अभिब्यक्ती दिनु भो महान मेयर ।
@Lalkumar431
@Lalkumar431 Жыл бұрын
हर्क सम्पाङ एकदम मन पर्ने मेयरमा पर्छ।❤❤
@Anjalibistaxetri251
@Anjalibistaxetri251 Жыл бұрын
पर्छ कि पर्नुहुन्छ ?
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I Жыл бұрын
आज को कार्यक्रम धेरै राम्रो हर्क सान्पाङ सर को गहकिलो सब्द बिचार सुन्दासुन्देइ कार्यक्रम सकिएको थाहा पाएन्न । देश को सच्चा सपुत हर्क सान्पाङ राइ । ❤ जय नेपाल 🇳🇵
@tajhyayogen2091
@tajhyayogen2091 Жыл бұрын
😊
@prakash_dahal5110
@prakash_dahal5110 Жыл бұрын
Interview herera Pani dherai kura sikna payinxa mayor jyu ko . Ajhai yestai interview haru aunuparyo Thank you rishi dhamala jyu ❤
@Shoraa520
@Shoraa520 Жыл бұрын
हाम्रो प्यारो आदरणीय मेयरसाबको भनाईलाई सधै धेरै धेरै सम्मान गर्द्छु 😍❤️🥰🙏
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
Staraightforward, down to earth, guided by positive mind set, very astounding, enthusiastic, vibrant and blazing personality Hark, every leader should follow his footprints,i always have my mad respect for him. May God protect him
@yuttachaudhary5493
@yuttachaudhary5493 Жыл бұрын
मन्ध मुस्कान सहित हरेक प्रश्नको उत्तर कति सहज र सरल रूपमा फर्काउनु भएको😍 Hat's off to u mayor ❤️
@shibuchhetri
@shibuchhetri Жыл бұрын
बजेटको सन्दर्भमा सबैभन्दा रफ्तारमा बिकास भाको स्थानीय तह भरतपुर महानगर हो। मेयर हर्क साम्पाङको काम गर्ने शैलीको उच्च कदर हुनुपर्छ। सच्चा जनताको सेवक उनी हुन्
@sumankhaling6886
@sumankhaling6886 Жыл бұрын
Ma रेनु दाहाल लाई पनि मान्छु रेनुले गर्दा विकास भाको हो।
@masterjack96
@masterjack96 Жыл бұрын
Agree 👍 Bharatpur ko bikas laita maannu parcha.
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Жыл бұрын
धनलाले कुरा फुत्काउन धेरै काेसिस गर्याे तर सकेन ।हर्क साम्मपाङ ज्यु धेरै चलाख हुनुभयछ खुशी लाग्याे ।
@anamikalimbu8941
@anamikalimbu8941 Жыл бұрын
Nepal ko Hero mayor harka Sampang sir 👍👏👍🙏
@reenhosahil7061
@reenhosahil7061 Жыл бұрын
हर्क साम्पाङ राई नआउनु भाको भये फेसबुक हेर्न छोडी दिने थिये ❤❤❤❤
@shantishah1226
@shantishah1226 Жыл бұрын
मान्छे भनेको हर्क साम्पाङ्ग नै हुन...हर्क साम्पाङ्गको दर्शन उच्च कोटिको छ ।
@kamaldevkota8048
@kamaldevkota8048 Жыл бұрын
चुनाव अगाडि त मान्छे नै मानेको थिएन त अहिले खोजी खोजी आफै अन्तर्वार्ता लिन हिन्न लाज नि हुन पर्ने
@nepalimonnepalikto1080
@nepalimonnepalikto1080 Жыл бұрын
hahaha maro mon ko kura vannu vayo hajur lay, Tara balayko ago nai tapcha sabai lay
@kabirai4778
@kabirai4778 Жыл бұрын
काजु किनेर खानै परो 🤣🤣
@kabitarai8885
@kabitarai8885 Жыл бұрын
@@kabirai4778 😃😆
@bhabirai2161
@bhabirai2161 Жыл бұрын
😂
@sabinrai1414
@sabinrai1414 Жыл бұрын
😂😂😂😂😂
@HarkaSampangDharan
@HarkaSampangDharan Жыл бұрын
अब देश युवाहरुले बनाउने हो नेतृत्त्व मात्र नेताको हो त्यसैले आउनुहोस् सबै मिलेर देशको विकास गरौं तपाईं हाम्रो पालामा देशको विकास हुन्छ
@LiterateNepal
@LiterateNepal Жыл бұрын
Fake
@user-oj1zo4ed8o
@user-oj1zo4ed8o Жыл бұрын
मेयर साहब प्रति सदैव उच्च सम्मान।
@yubrajadhikari3715
@yubrajadhikari3715 Жыл бұрын
He is the one of the honest leader of our nation. he has great vision. He is the hardworking man. Down to earth.everysingle municipality's mayer suppose to like this.we should support him.huge respect🙏
@djalexrai81076
@djalexrai81076 Жыл бұрын
श्रम गरौँ सबै मिली बनाऔँ यो देश ! म पनि धरानको जनता हो हर्क साम्पाङ आएपछि यो चैत मा पनि पानी धरान मा आको छ धन्यवाद मेयर ज्यु
@KB17029
@KB17029 Жыл бұрын
*Harka is the true , patriotic & organic leader of our country 🇳🇵*
@kumarrai7693
@kumarrai7693 Жыл бұрын
श्रम दान भनेको कामदारलाई गराउने काम रे! यस्तो त छ हाम्रो राष्ट्रिय प्रत्रकार जि।केन्द्र र उच्चस्तरीय पदमा बसेकाहरु हो यहि सोच र को कारण आजा देश गरिब भएको हो।ठुलो र उच्च पद भएकाहरु ले श्रम गरे लाज हुने र सानो भैईने डर र श्रम को सम्मान नगर्न ले आजा देश गरिब भएको हो।काजु खाउ बाबै काजु।
@yunantrakumarlimbu9343
@yunantrakumarlimbu9343 Жыл бұрын
😅😂😊
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 Жыл бұрын
OMG एकमात्र युग बदल्ने नेतृत्व साच्चिकै देश जनताको जनप्रतिनिधि जस्को हरेक कर्म र शब्दले भावविभोर हुन्छु जस्ले अराजक हिंस्रक डिप्रेसिभ हुदै गएको समाजलाई जुरुक्कै उठाएका छन् फाटिदै गएको समाज लाई सिउने काम गरिरहेका छन🙏🙏🙏🙏🙏✊✊✊✊
@rrbbteachchannel544
@rrbbteachchannel544 Жыл бұрын
देशको असल सपूत हर्क सम्पाङ नमन छ
@sharadaentertainment2518
@sharadaentertainment2518 Жыл бұрын
बिना बिबादास्पद अनि guest को कुरा धेरै सुन्नु भएको धमाला जि ले यो पहिलो पटक होला आनन्द लाग्यो interview हेरेर🙏🙏🙏🙏
@prathamsapkota1806
@prathamsapkota1806 Жыл бұрын
यो भिडियो हाम्रा नेताहरूले हेरे कि हेरेन होला Great interview
@manitarai1194
@manitarai1194 Жыл бұрын
K herthe herenan herya vaye kaha desh nai sakhap hunthe ta 😂😢
@bhagwansinghrana8224
@bhagwansinghrana8224 Жыл бұрын
We get lots of positive energy, motivation & inspiration from Respected Mayor of Dharan Mr. Harka Sampang. We Salute You, Your Clear Vision & Your Love towards the Country. Jai Nepal
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
हाम्रो पुर्बी धरान उपमहानगरपालिका को मेयर हर्क साम्पाङ राई जस्तो देशमा बिकास हुनुको लागी ७५३ स्थानीय प्रमुख हुनु जरुरी छ🇳🇵
@SureshBudha.
@SureshBudha. Жыл бұрын
झुक्दै नझुक्ने एउटा सच्चा नेपाली ❤🇳🇵
@ashokkunwar5948
@ashokkunwar5948 Жыл бұрын
हर्क सर हाम्रो देश को pm हुनुआज को आवश्यक देखिन्छ।
@jayramkhanal-zd2rv
@jayramkhanal-zd2rv Жыл бұрын
टिकाराम यात्री सर संग को अन्तरवार्ता हेर्न मन छ साम्पाङ जी को🙏
@ganeshmagar2541
@ganeshmagar2541 Жыл бұрын
KZbin maa xa Bt dherai pahile ko 😊😊
@biveksilwal8800
@biveksilwal8800 Жыл бұрын
धमलाको चेतना र हैसियत भन्दा धेरै माथिको मान्छे हो दाजु तपाई ❤❤
@kumarthapa5139
@kumarthapa5139 Жыл бұрын
🇳🇵🙏❤ हर्क सरलाई मुरि मुरि माया अनि मिठो सम्झना ❤
@sakilaawairai7513
@sakilaawairai7513 Жыл бұрын
मेयर हर्क साम्पाङ्ग राईज्युबाट बिकाशका शिक्षा लिऊँ, देश बिकाश गरौं🙏🙏
@Youtuber-qs5pe
@Youtuber-qs5pe Жыл бұрын
Love you harka sampang sir 🇳🇵 We are happy for you and balen sir
@dipeshpradhan2772
@dipeshpradhan2772 Жыл бұрын
A great leader. I see him as a future Prime Minister. Best of Luck 😍😍😍
@govindaokheda4915
@govindaokheda4915 Жыл бұрын
धेरै धेरै धन्यबाद छ मेयर हर्क बहादुर साम्पाङ जीयु लाई धरान मा मेयर हर्क साम्पाङ जस्ता नेपाल का केन्द्रीय तह देखी लीएर स्थानीय तह माहा नगर पालिका देखी नगर पालिका गाउँ पालीका देखी वडा सम्म अरू नेता हरू ले र अरू मेयर हरू ले र वडा अध्यक्ष हरू ले काम गर्ने हो भने नेपाल मा बिकास को लागी कुनै पनी बिकसीत राष्ट्र भन्दा कम बिकाश हुने थिएन सुभकामना छ मेयर हर्क बहादुर साम्पाङ जीयु लाई
@budhabhumi494
@budhabhumi494 Жыл бұрын
एक सच्चा देश भक्त ❤
@AshraRai
@AshraRai Жыл бұрын
चुनावको बेला धरान आउँदा सबै उमेद्वारलाई राखेर अन्तर्वार्ता लिंदा मान्छे नगनेर अन्तर्वार्तामा नबोलाएको मान्छेको पछि पछि अहिले कृषि धमिरा
@arjunsapkota6840
@arjunsapkota6840 Жыл бұрын
यो धमला चुतिया हो😂😂😂
@ranjitrai5698
@ranjitrai5698 Жыл бұрын
Yes...
@A-Xd4
@A-Xd4 Жыл бұрын
😢yes
@sankharrai-wq6eb
@sankharrai-wq6eb Жыл бұрын
honi
@sabinrai1414
@sabinrai1414 Жыл бұрын
😂😂😂😂
@FootballLovers75739
@FootballLovers75739 Жыл бұрын
Mayor Harka Sampang greatest Leader of the Nepal ❤❤❤
@roshanbalayar-thewaytofina4822
@roshanbalayar-thewaytofina4822 Жыл бұрын
समय सङ्गै परिपक्वता।।बधाई छ मेयर साब।।
@veesalgurung2473
@veesalgurung2473 Жыл бұрын
नेपाली जनता को रोल मोडल नेता मेयर हके सर ❤, चोर नेताहरु ले video हरेसि केहि कुरा सिक्नु पर्यो ,
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
Mayor Sampang is closing the traditional door of corruption through commission, and these corrupted ward chairman are unable earn their election expenses or fatten their purse. Harka Sir is a sincere leader for the people, of the people and by the people. He is kind of leader who should lead the whole nation and I believe him on that position in near future.
@kumarrai3193
@kumarrai3193 Жыл бұрын
Jay kirat mongal mulbashi… jay desh
@kopilagurung8408
@kopilagurung8408 Жыл бұрын
आज को interview सारै रमाइलो लाग्यो , मेयर ज्यु को बोलि सारै मिठो
@madanshahi9127
@madanshahi9127 Жыл бұрын
हाम्रो नेपाल्मा यस्तैइ पानी जस्तो सग्लो मन भको मान्छे अजैइ जन्मनुपर्छ
@asaiahrai8348
@asaiahrai8348 Жыл бұрын
हृदय देखि धन्यवाद हर्क साम्पाङ जी🎉🎉❤❤
@romankarki6323
@romankarki6323 Жыл бұрын
महान ब्याक्तित्व हर्क साम्पाङ्ग राई ज्यु
@balkrishnagaire8663
@balkrishnagaire8663 Жыл бұрын
सनिरहु लाग्ने हर्क सम्पाङ ज्यु का कुरा हरू❤
@bibasthapa5693
@bibasthapa5693 Жыл бұрын
Pure true तथा देशभक्त मेयर हर्क साङपाङ मेयरसाबको interview बाटै धमलालाई काजु खाने पैसो आउने भो किन कि यो भन्दा अगाडीको interview + 1.3 million views मिलेको छ। तर स्मरण रहोस् यही धमलाले चुनावको बहसमा हर्क साम्पाङ लाई bycut गरेको थियो।
@AshraRai
@AshraRai Жыл бұрын
पहिले मान्छे नगन्ने तर अहिले अन्तर्वार्ताको लागी मर्न खोज्ने, एउटा भावना र बुद्धि नभएको लाचारी मान्छे
@paieu
@paieu Жыл бұрын
dherai views aaune vara dhamala khoji khjoji aako kaju dhamala fata ho
@darshansharma3694
@darshansharma3694 Жыл бұрын
​@@paieu Kaju 😂😂😂
@bibasthapa5693
@bibasthapa5693 Жыл бұрын
@@darshansharma3694 😜😛😛🤴
@sumantai7584
@sumantai7584 Жыл бұрын
Yo dhamala ni chore ho daka
@samjhanarai7193
@samjhanarai7193 Жыл бұрын
हर्क साम्पाङ भनेको देश एक सच्चा नेता हो।👍️❤️🙏
@rajendra46rp
@rajendra46rp Жыл бұрын
स्वच्छ विचार भएको ब्यक्ति हर्क साम्पाङ ❤❤❤
@lalbahadurpariyar2926
@lalbahadurpariyar2926 Жыл бұрын
Kati mitho aawaj kati majale kam gareko hark sir ♥️ 🙏 ajadai derai kam gardai janus nepal ko pm vayko herne man xa hjr lai
@milanchidimilanchidi4517
@milanchidimilanchidi4517 Жыл бұрын
Simple living high thinking😍😍salute harka sir😍😍
@Karanbahadur12
@Karanbahadur12 Жыл бұрын
जिन्दगीमा तेस्को पछाडि कहिल्यै नलाग्नुस जसलाई तपाईंले खुसी पार्नु परोस तेस्को पछि लाग्नुस जस्ले तपाईंलाई खुसी पार्छ।
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Жыл бұрын
Good enterviu Risi Dhamala Ji 💐💐🙏🏾🙏🏾❤️❤️🔱🇳🇵🇳🇵🇳🇵
@taratamu1273
@taratamu1273 Жыл бұрын
हर्कलाई पछ्याउनु यदि देश बनाउनु छ भने र आफुलाई जननेता प्रमाणित गराउनु छ भने पनि ।
@garimabhattarai1525
@garimabhattarai1525 Жыл бұрын
Kati ramro kati ramailo lagne harka sirko kura sunna ekdam saral manxe ❤❤❤
@Yubrajr6vlog466
@Yubrajr6vlog466 Жыл бұрын
अब देशको विकास गर्ने बेला आयो हर्क बालेन र रबि मिलेर अब देश को मुहार फेरिन्छ होला 🙏🇳🇵💗
@chijgurung9059
@chijgurung9059 Жыл бұрын
I can see “Lee Kuan Yee” on Harka sampang ❤ Hope he’ll change the future of Nepal
@mohandudraj34
@mohandudraj34 Жыл бұрын
अबआउने पाचबरसपछीको सफल प्रधानमन्त्री हर्क साङपाङ
@Narjun94
@Narjun94 Жыл бұрын
Strong.. Straightforward.. Visionary Leader Mayor Harka Sampang A Revolution jiu..
@BaniGurung-wi8fw
@BaniGurung-wi8fw Жыл бұрын
Kati Saral Ani saccha Harka Sampang jyu🙏👏👍
@yogendratamang4230
@yogendratamang4230 Жыл бұрын
ठाडो प्रश्न, ठाडो उत्तर खुशी लाग्यो मेयर साहेव🙏 अब हाम्रो देश हामी सबै नेपालीहरु मिलेर बनाउनुपर्छ ता कि कुहुरे पनि हाम्रो भिर पहरा हेर्न नेपाल आओस् जय हर्क, जय श्रमदान, जय जय नेपाल❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
Akshat Gupta Podcast: Hitler, Genghis Khan, Aurangzeb और पुनर्जन्म | Jagran Manthan Podcast
43:10
Dainik Jagran - दैनिक जागरण
Рет қаралды 271 М.
jolly LLB movie
16:45
22fone care
Рет қаралды 499 М.
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН