Harke Haldar | बुबा आमालाई सच्चा माया गरौं | 30 August 2019 (Ep 429)

  Рет қаралды 855,857

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Пікірлер: 454
@sanumoktan9519
@sanumoktan9519 5 жыл бұрын
रामरो छह
@radhagurung4671
@radhagurung4671 5 жыл бұрын
रमाइलो लाग्छ असध्यै
@merophilopremas5414
@merophilopremas5414 5 жыл бұрын
देउती दिदी को फ्रेन्ड जति यता
@purusottamdhakal3414
@purusottamdhakal3414 5 жыл бұрын
धेरै मार्मिक दृश्य रहेछ मन्दिर मा छोडिएका हजुरबुबा ले अनि देउती ले बुवाको मुख हेर्दा को क्षण एकदम मर्मस्पर्शी थियो ।। धन्यवाद हर्के हल्दार टिम लाई जस्ले सम्पुर्ण छोराछोरी हरुको आखा खोलिदिनु भयो। आगामी दिन हरुमा पनि यस्तै चेतनामूलक कथा लेख्नु होला।।
@smritirai1535
@smritirai1535 5 жыл бұрын
हर्के हवल्दार नछुटाई कास कसले हेर्नु हुन्छ यता हाजिर हुन ल ,💋💋💋💋💋💋♥️♥️♥️♥️♥️♥️♥️
@laxmanbcbc9995
@laxmanbcbc9995 5 жыл бұрын
म पनि
@krishnarawat1974
@krishnarawat1974 5 жыл бұрын
okay म्यादम
@rajankanxa4265
@rajankanxa4265 5 жыл бұрын
Ma pani ho 🤚🤚🤚🤚
@deepakbohara5245
@deepakbohara5245 5 жыл бұрын
म पनी
@nakkalejalan7543
@nakkalejalan7543 5 жыл бұрын
यश मिस म पनि छु है यता 🤚🤚🤣🤣🤣
@MERIBASSAIMASTARNI
@MERIBASSAIMASTARNI 5 жыл бұрын
नमस्ते म हर्केहल्दार कि पात्र (बशन्ती) अर्थात अनिता बस्नेत यहाँ हरुलाइ यो हप्ता को हर्के हल्दार कस्तो लाग्यो??
@Smartview.com94
@Smartview.com94 5 жыл бұрын
Ramro x
@anuskakhadka1958
@anuskakhadka1958 5 жыл бұрын
Dherai ramroo
@bishusuzu5711
@bishusuzu5711 5 жыл бұрын
✊✊Dammmy lagchha didi love u
@ashokpoudel5584
@ashokpoudel5584 5 жыл бұрын
Babal xa didi
@soltinakokhojima2037
@soltinakokhojima2037 5 жыл бұрын
Ramro xa Tra poisha halne vado ta dami hudorahexa
@ranakoxorama6408
@ranakoxorama6408 5 жыл бұрын
देउति र हर्केलाई मन पराउनेजति यता हाजिर गराै त काे काे हुनुहुन्छ ✋✋✋✋✋✋✋✋✋✋
@manojkanxa5984
@manojkanxa5984 5 жыл бұрын
आजको हर्के हल्दार विशेष (बुबाको मुख हेर्ने तिथि )को एपिसोड बनाउनु भको रहेछ साह्रै मन छोयो , हाल प्रदेश देखि हेर्दैछु ! मलाइ जन्म दिने बुबा आज यो संसारमा नभए ता पनि बुबाको धमिलो सम्झना र झझल्को याद दिलायो !
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
हर्के हवल्दार मन पराउने र नियमित हेर्ने साथीहरू यता हाजिरी गराै।
@d.newsinternational5954
@d.newsinternational5954 5 жыл бұрын
होर?
@ganeshsijapati1188
@ganeshsijapati1188 5 жыл бұрын
Ma ta timilai man parauxu
@khilbdrmagar238
@khilbdrmagar238 5 жыл бұрын
अाजको सिरियल एकदमेै चेतना मुलक र धर्मिक , मार्मिक रहेछ धन्याबात सम्पूर्ण हर्के हल्दार टिम लाइ।।।
@bhanusunam8048
@bhanusunam8048 5 жыл бұрын
मन छोयो आजको भाग ले
@bijaybaduwal117
@bijaybaduwal117 5 жыл бұрын
हर्के हल्दारले चाहिँ निकै राम्रो संदेश दिन्छ है समाजको यथार्थ लाई व्यंग्य हान्दै सिर्जना गरिएको निकै रमाइलो tv सिरिअल हो यो 😊😁😃 मलाई त एकदमै मन पर्छ
@danbhadur2362
@danbhadur2362 5 жыл бұрын
हरके हलर हेरेर बसने जति ऐता हाजिर हउत
@deependradhakal1745
@deependradhakal1745 5 жыл бұрын
हर्के हवल्दार लाई मनपराउने जति यता हाजिर गरौ त
@milanruchal7765
@milanruchal7765 5 жыл бұрын
एकदम राम्रो साह्रै मन छोयो मेरो
@YBie-fd9ch
@YBie-fd9ch 5 жыл бұрын
यो भाग रेगुलर हुनु पर्यो है अधुरो न होस आजको भाग सार्है मर्म स्पर्सी छ । यो कथा लेखकलाई मेरो सलाम छ । कुनै पनि छोराछोरीले बाबा आमालाइ हेला न गरुम बाबा आमा हाम्रो भगवान हुन ।
@narbahadurbkbahadur2385
@narbahadurbkbahadur2385 5 жыл бұрын
आजको भाग धेरै राम्रो लाग्यो
@jivansaud7453
@jivansaud7453 5 жыл бұрын
✋✋ हर्के हल्दार को फेन्स जति यता हाजिर हौ त।।
@aty7519
@aty7519 5 жыл бұрын
ma pni xu hi
@aty7519
@aty7519 5 жыл бұрын
Jivan Saud 😀😃😃😆😆
@gambiroli3872
@gambiroli3872 5 жыл бұрын
यो पालिको episode एकदम यथार्थ एकदम राम्रो र चेतना मुलक अनि शिक्षा मुलक भएको छ, मेरो त आशु नै आयो निस्ठुरी छोरोले बाउ लाई मन्दिरमा छेडेर नफर्किदा बिरामी बाउले त्यो अवस्थामा पनि छोराको नै चिन्ता गरेको अनि देउतिले दिनभरी भोकै बसेर राती निदाएको बेला मुखमा लड्डु खुवाएर हातले आशिर्वाद लिएको यो दुई ठाउमा मन भक्कानियो।।एकदम राम्रो छ सबैलाइ शिक्षा मिलोस आमा बा को हुन भन्ने चेतना मिलोस। तर अन्त्यमा चाहिँ बाउ घर फर्किसके पछिको रोल अलिक सन्दर्भिक नभको हो कि जस्तो filling भयो।।
@bimalbajagain1452
@bimalbajagain1452 5 жыл бұрын
राम्रो सन्देश हर्के हल्दार बाट ।।।।।
@lamsaljagannath7587
@lamsaljagannath7587 5 жыл бұрын
हर्के हल्दार नियेमित हेर्ने जति यता हाजिर गरौं त साथीहरू !!
@अनिलबिष्ट
@अनिलबिष्ट 5 жыл бұрын
आज को भाक हेरदा एक दम अाशु अायो😭 यो संसार मा आफु खारानी भै सन्तान लाई ।। 💕💕 उज्यालो दिने एक मात्र व्यक्ति हुन् बाबा ।। 💕💕 #haPpY____Father,s___DaY ।।
@rajyatri8650
@rajyatri8650 5 жыл бұрын
यो भागले अतिनै मन छोयो
@सिपिमगर
@सिपिमगर 5 жыл бұрын
हर्के हल्दार निरन्तर हेर्ने को को हुनुहुन्छ यता हाजिर गर्नु त 😘👌👌👍️👍️
@Sirful921
@Sirful921 5 жыл бұрын
हर्के हल्दार हेर्नू नभुल्नु हाेला । धन्यवाद !
@raajkumarbidari5409
@raajkumarbidari5409 5 жыл бұрын
भुलेको छैन हेर्न लाई
@manlungeli351
@manlungeli351 5 жыл бұрын
रमाइलो लाग्छ सधै हेर्छु
@shyammagar5359
@shyammagar5359 5 жыл бұрын
Ok xata
@dhirajkc7787
@dhirajkc7787 5 жыл бұрын
dami
@rokadipak7237
@rokadipak7237 5 жыл бұрын
हेर्दै छु र हेरिरहनेछु सधैं
@premdhamala9056
@premdhamala9056 5 жыл бұрын
Sai xa harka haldar
@limbulimbu3843
@limbulimbu3843 5 жыл бұрын
ल योपाठ चाइ एक्दम ठीक लाग्यो हर्के हल्दाइ को सम्पूर्ण टी म लाइ बदाइ यसरी नै आउँदो दिन मा हेर्न्नु पाइन्छ भने आसा छ
@bikasbhatta8357
@bikasbhatta8357 5 жыл бұрын
बिदेशमा बसेर पनि सधै हेर्न पाइयको छ धन्यवाद !राम्रो लाग्छ
@dhurbasen5048
@dhurbasen5048 5 жыл бұрын
यक दम यथार्थ कुरा समेटियका रहेछ धेरै खुसि लाग्याे हजुर हरुलाई धेरै धरै धन्यबाद ।
@Bestonlinetv
@Bestonlinetv 5 жыл бұрын
हर्के हल्दार नछुटाइ हेर्नुहुने सम्पूर्ण दर्शकहरुमा हर्के हल्दार टिमको तर्फ बाट हार्दिक नमन, हजुरहरुको साथ र मायाले हामीलाई अझ धेरै हौसला मिलेको छ, यसरिनै साथ र मायाको अपेक्षा राख्दछौ
@yekmagar5868
@yekmagar5868 5 жыл бұрын
Bhaut rmro episode ho yau episode
@premmagarsanggitpremi1499
@premmagarsanggitpremi1499 5 жыл бұрын
अायाे हर्के हल्दार लु सबैलाई अाउदै गरेकाे हरितालिका तिज काे सुभकामना छ है त
@nawarajbelbase5609
@nawarajbelbase5609 5 жыл бұрын
अन्तिम अन्तिम मा त लास्टै रुवायो 😥😥😥कस्तो नरमाइलो लाग्यो हो😥 के भएकोे ह छोराछोरी पनि अलिकती पनि माया दया भन्ने त छदै छैन . . अरु जे भय पनि बाबुआमा लाई दु:ख चाइ नदिउ है सारै दुख कस्ट सहेर पो पालन पोसण गरेको पो हुन्छ्न त आमा बुबाको त्याग बलिदानको कदर गरौं
@Sureshnayak577-j1y
@Sureshnayak577-j1y 5 жыл бұрын
हर्के हल्दार त मज्जाले हेरिन्छ 👍👍👍
@karkioasbhadurkarkibhojpur6600
@karkioasbhadurkarkibhojpur6600 5 жыл бұрын
समाज मा बास्तबिक यथार्थ भएको कथा हरके हल दार बाबु को मुख हेर्ने दिन धेरै मन छोयो मेरो त malaysia बाट हेरे है महिले पनि।
@sitashrestha6159
@sitashrestha6159 5 жыл бұрын
Nice
@प्रदेशिजीवनD
@प्रदेशिजीवनD 5 жыл бұрын
Haaaaaaa कति वास्तविक नि कति funney नि 😍😍😍😁😁
@mrsantoos7129
@mrsantoos7129 5 жыл бұрын
समय सान्दर्भिक एपिसोड
@rameshg.mg.m3550
@rameshg.mg.m3550 5 жыл бұрын
दामि छ हो हेर्के हवल्दार
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
आफ्नै एम्बि खर्च गरेर हेर्नै पर्छ हो यो सिरीयल पनि उफ्फ्फ्फ्फ
@tulsibahador7275
@tulsibahador7275 5 жыл бұрын
दामी सन्देस छोरा छोरी को लागी
@basntalinkha8478
@basntalinkha8478 5 жыл бұрын
हर्के हल्दार सुरु देखि को को हेर्दै आउनु भाको छ यहाँ हाजिर हम्त Comt मा मत सुरु देखिनै हेर्दै आको छु हर्के हल्दार मन प्रछ 👍️
@pembasherpa4548
@pembasherpa4548 5 жыл бұрын
अाज को कार्यक्रम हेरेर मेरो बाबा को धेरै याद अायो मलाई पनि मेरो बाबा ले मलाई छोडेर बित्नु भको पनि 15 बर्षा भएछ
@kabirajraut4320
@kabirajraut4320 5 жыл бұрын
हर्के हर्के हल्दार हेरि सके राम्रो छ
@jitbdrrai5529
@jitbdrrai5529 5 жыл бұрын
Man xoyo ani royo sallute x harke haldarlae
@genzisarojvlogs8202
@genzisarojvlogs8202 5 жыл бұрын
बाबा आमाको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुङ्गा माथि भनेको यहि हो !!!
@Manojstudionp
@Manojstudionp 5 жыл бұрын
ओहो कस्तो मन छोयो कथा ले आँसु झर्‍यो
@bharatchhetri6560
@bharatchhetri6560 5 жыл бұрын
रामरो छ😊😆☺😅😅
@bharatchhetri6560
@bharatchhetri6560 5 жыл бұрын
Ho ho
@0pgaming589
@0pgaming589 5 жыл бұрын
आखीर छोरी भनको छोरी नै हो कती मायाँ गर्छन् आफ्नो माईती बुवा आमालाई। सारै राम्रो आजको भाग मन नराम्रो रूवायो ।र छोरा भएर जन्मिएकोमै आफैलाई घृणा लाग्यो ।
@RudraR-hf7hp
@RudraR-hf7hp 5 жыл бұрын
Khatra xa harke haldar
@brabosera4829
@brabosera4829 5 жыл бұрын
अहिले को नयाँ समाज लाई सकारात्मक शन्देश दिएको छ हर्के हल्दार ले।
@manojdhakal9841
@manojdhakal9841 5 жыл бұрын
ramro x siriyel
@कुसुमकुसुम-ट7घ
@कुसुमकुसुम-ट7घ 5 жыл бұрын
हर्के हल्दारको नियमित दर्सक म पनि हु ,निकै राम्रो छ यो सिरियल्👍️👍️👍️👍️👍️👍️👍️
@anutaadhikari8231
@anutaadhikari8231 5 жыл бұрын
Frst time yo program herda aakha bhta aasu aayo😢 Thanks harkehaldar team❤
@ganeshmagar6459
@ganeshmagar6459 5 жыл бұрын
आफुले त जन्मेको १ वर्ष पछी । देखि बाबाको मुख हेर्न कहिले नि पाइएन् ।
@प्युठानीसागर
@प्युठानीसागर 5 жыл бұрын
आजको भाग हर्के हल्दार हेरेरत बुबाको धेरै याद आयो के गर्ने बुवा सङग भेट हुन नपाको पनि 5 बर्स भयो यो साल एस्तै भयो अर्को साल त म पनि बुवा सङग सङै बसेर खुसी हुन्छु
@asmitakanchhi8378
@asmitakanchhi8378 5 жыл бұрын
समय सान्धर्भिक अनि यथार्थ घटना मा आधारित हास्य व्यंग्य सारै मन पर्यो
@laxmighale8388
@laxmighale8388 5 жыл бұрын
दामी हाम्रो हर्के हल्दार 👏👏
@RRai-de3vz
@RRai-de3vz 5 жыл бұрын
very emotional episode...
@udeshrai1187
@udeshrai1187 5 жыл бұрын
लहै आज बाउको मुख हेर्ने दिन हो हेरी रहु है गुन्दुक सादेर
@sukrawaiba1837
@sukrawaiba1837 5 жыл бұрын
Best episode
@ashokkarki8368
@ashokkarki8368 5 жыл бұрын
Khambe ko jodi kati ramro ho k
@jagatbahadursaud4137
@jagatbahadursaud4137 5 жыл бұрын
बाबु को मुख हेर्ने दिन पारी हर्के हल्दार हेर्दै छु
@laxmiprasadtiwari1379
@laxmiprasadtiwari1379 5 жыл бұрын
अत्यन्तै भावुक बनायो मिस यु बाबा
@thuldai7706
@thuldai7706 5 жыл бұрын
देउति लाउरे बा बेस्ट
@rokadipak7237
@rokadipak7237 5 жыл бұрын
हो बुढाबुढी भएका बुवा आमालाई सम्मान गरौं
@nareshshrestha4270
@nareshshrestha4270 5 жыл бұрын
Derai ramro lagyo hark haldar aja ko salam xa hajur haru lai
@kamalkumargurung8430
@kamalkumargurung8430 5 жыл бұрын
धेरै रमाइलो
@samitkumarnp9927
@samitkumarnp9927 5 жыл бұрын
राम्रो लाग्यो । प्रदेशी यता हाजिर हुम है सोल्टा सोल्टी
@jasbiroli8716
@jasbiroli8716 5 жыл бұрын
सत्यतामा अाधारित बनाउनु भयकाेमा हर्के हल्दार टिमलाई म सिङ्गापुरे पुलिसकाे तर्फ बाट सलुट गर्न चाहान्छु हरेक हप्ता हेर्ने गर्छु मर्म स्पर्सि सान्धरभिक हुन्छ सबैलाई सलुट अझ राम्राे बनाउनु हाेला मेराे शुभकामना छ ।
@priyaaxetry1892
@priyaaxetry1892 5 жыл бұрын
nice n supop harke halder . 😍😍😍😍 . india bata herna suru gariyo ...
@magarindra8583
@magarindra8583 5 жыл бұрын
i love harke haldar
@dipakmagar8926
@dipakmagar8926 5 жыл бұрын
बसन्ती दिदी चाइ सारै मन पर्छ
@arunchamling9758
@arunchamling9758 5 жыл бұрын
मन्दिरमा छाेडेर,,,अाफ्नै बुबालाई ट्वां पार्ने छाेरालाई बांधेर घाँस हाल्नु पर्छ। भन्ने काे_काे हुनु हुन्छ।।
@hemrajbudhathoki5344
@hemrajbudhathoki5344 5 жыл бұрын
हर्के हलदार का लेखक ज्युले कहिले गर्दिनु हुन्छ । देउटिको बिहे 😍😍😍
@keshabRc
@keshabRc 5 жыл бұрын
Khatara harke haldar sadai herne gareko xu sarai man parxa
@padamkunwar405
@padamkunwar405 5 жыл бұрын
Very nice I am looking Qatar
@krishnaojha3945
@krishnaojha3945 5 жыл бұрын
हर्के हवल्दार miss garna ko ko xam hami
@rajushresthaful
@rajushresthaful 5 жыл бұрын
आज को श्रृङ्खला विशेष सन्देशमुलक लाग्यो।
@pujantmlsina3100
@pujantmlsina3100 5 жыл бұрын
I like harke halder
@achyutmahat5027
@achyutmahat5027 5 жыл бұрын
हर्के हवाल्दारमा झगड्या बिष्णु को र‍ोल मज्जा लाग्थयो ! !
@nhymanems851
@nhymanems851 5 жыл бұрын
Balla aja herdai xu
@rameshguragain4542
@rameshguragain4542 5 жыл бұрын
आज चै कताबाट देउती राम्री देखियो है😀
@nareshkc4431
@nareshkc4431 5 жыл бұрын
लु लगियो हर्के हवल्दार हे रन
@laxmandeuba1356
@laxmandeuba1356 5 жыл бұрын
सारै रमाईलो
@namarajadhikari8826
@namarajadhikari8826 5 жыл бұрын
अाजकाे हर्के हल्लार लाउरेले बाउलाई गरेकाे बेबार समाजमा अहिले पनि छ
@a1ktmchannel337
@a1ktmchannel337 5 жыл бұрын
Happy father's Day
@basantoli05
@basantoli05 5 жыл бұрын
आज त पहिलो नम्बर मै परिएछ बाबै
@gplxetry
@gplxetry 5 жыл бұрын
समाजको यथार्त चित्रण भावुक बनायो सफलताले शिखर चुमोस हर्क हल्दारले
@abkhanal9178
@abkhanal9178 5 жыл бұрын
Be respect a father happy fathers day
@nirmalashrestha9791
@nirmalashrestha9791 5 жыл бұрын
Ramro xa
@pmsnewar
@pmsnewar 5 жыл бұрын
Heart touching😭😭😭😭😭
@dangchanal1407
@dangchanal1407 5 жыл бұрын
dami
@dipakchanel716
@dipakchanel716 5 жыл бұрын
पर्देश मा छु मलाइ पनि।सारै आमा बाबाको याद आयो
@bibasmagaraome3645
@bibasmagaraome3645 5 жыл бұрын
म पनि हेर्दै छु साउदी अरब बाट
@yagyakhatripardeshikhatri6737
@yagyakhatripardeshikhatri6737 5 жыл бұрын
La dami
@संगीतनैमेरोसपना
@संगीतनैमेरोसपना 5 жыл бұрын
लु मनि उपस्थित बय हैत हर्के हल्दार हेर्न को लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@khempun4425
@khempun4425 5 жыл бұрын
साह्रै राम्रो कथा आजको।
@tikarammagar1349
@tikarammagar1349 5 жыл бұрын
ati ramro xa yo seril sampurna harke haoldar pari warlai
@rajaipun9995
@rajaipun9995 5 жыл бұрын
Ramailo lagyo yo episode
Wait for the last one 🤣🤣 #shorts #minecraft
00:28
Cosmo Guy
Рет қаралды 10 МЛН
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,8 МЛН
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 94 МЛН
Sentiflat Episode 3 "सन्काले जलएको लन्का"
12:41
Wait for the last one 🤣🤣 #shorts #minecraft
00:28
Cosmo Guy
Рет қаралды 10 МЛН