के पी ओलि को बृफिङ सुनियो ! ! एस्तो पनि कुनै ब्रीफिङ हुन्छ ? ? बोल्दा पनि यां, युं, ईं, चिँ गर्दै बोल्या छ अनि सुइ लगेर सिधै रबिमाथि नै तेर्साएको छ ।एस्तो प्रधानमन्त्री बाट आशा के गर्नु ? ? रबि बाहेक अरु सबैलाई चोख्याउन छानबिन समितीमा छिरेको प्रष्ट हुन्छ ।
@TmglokАй бұрын
कसम खाएर भन्नेछु काँग्रेस,एमाले,जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया हुनु नै हाम्रो दुर्भाग्य हो।शेरे,ओलि सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।लोकतन्त्र होईन यो लूटतन्त्र हो। मुख्य सहकारी काे नाइके हरु काङ्ग्रेस एमाले पार्टीकै नेताहरू छ।
@Razu2506Ай бұрын
बिना प्रमाण रवि लाई दोषी बनाउने अनि प्रमाण भएर धनराज लाई निर्दोष साबित गर्यो भने बुझ्नु पर्छ यो देश मा नैतिकता को खडेरी छ लोकतन्त्र हैन निरंकुशता छ ।
@rajeshbhat6164Ай бұрын
Good👍
@sundarshrestha4826Ай бұрын
केपीले षड्यन्त्रको खेल खेल्दैछ है , नेपाली जनता होशियार 😂😂😂
@Everestpool2000Ай бұрын
केपी आफ्ना छाउरा बचाउन रबि फसाउन गएको मात्रै हो
@NandaKhadkathokiАй бұрын
बैंक लाई काम गर्न र सहकारीलाई छानबिन गर्न नदिने नै नेपाली काङ्ग्रेस र ए माले ले हो।
@narayanpaudal6884Ай бұрын
सहकारी ठग हरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ धनराजकाे जस्तो प्रमाण देखिनु पर्नेछ राजनिती प्रतिशाेतका कारण नहाेस यदि रबिकाे बिना प्रमाण दाेसि देखाय भने केपि सेरे नेपाल छाेड्न तयार भय हुन्छ
@HarshamanaАй бұрын
Kp fata afai Thagharuko Maha Thagg ho yinlaichai kaslee pakrinee Balenlee nai chainchha aba deshma
रबी दाइ,घन्टी का मानानीय हरुले हल्ला नगरेको भय आज सम्म हरेक कान्ड को कुनै जानकारी नै नहुने रहेछ्,जब सम्सद मा घन्टी बज्यो ओहो देश अनि जनता लाई त खत्तम पारेका रहेछन्,३०,३२ साल सम्म के को घोगो हेरेर बसेका राजनिती दल हरु ?
@BuddhaTamang-iy1zyАй бұрын
100%सत्य हो तर भेंडे जनताले कहिल्यै बुझ्दैन।
@ritathapamagar1459Ай бұрын
हो नि हजुर म तँ यो समाचार भन्ने कुरा कहिल्यै नहेर्ने मान्छे जब रवि राज्निती मा आऔने कुरा भयो आनी चासो को साथ हेर्ने थालेको ओहो पूरा देश तँ खाइ सक्यो को रहिछ चोर हारुले
@PadmajBhandari-ze3wtАй бұрын
Dharaj Chor Rabi KO Kura ma ta khub uphreko thiyo ahile kun dulo ma xa
@bishnubishnu5371Ай бұрын
@@ritathapamagar1459 😮 😮 😮check😮😮😮😮😮😮😮😮😮😮😮
@dipakc7871Ай бұрын
Hooooo ahi hooooo truth kuraa
@gokulbk241Ай бұрын
जय रबि सर ।। जय देश
@arnaudsepi-qh7ecАй бұрын
गिरिबन्धु टि स्टेट खाउ केपीले षड्यन्त्रको खेल खेल्दैछ है , नेपाली जनता होशियार
@nandalalchapagain726Ай бұрын
सरकार ढलेढल्छ धनराज गुरुङलाई छानबिन गर्नैपर्छ !
@pitambarpoudel5767Ай бұрын
धनराज ले सांसद पद बाट राजीनाम दिनुपर्छ साथै पाटीले साधारण सदस्य नहुने गरी पाटीले कारबाही गरियोस् रवि लाई फसाउन खोजेको देखिन्छ जति फसाए पनि हामी नेपाली जनता ले बुझिसकेका छौं जय रवि 🎉🎉🎉🎉
@moushamkhatri5788Ай бұрын
केपी ओली सदेन्त्र गर्दै छ होसियार झोले कार्यक्रता सचेत युवा हरु
@bamkunwarbahadur6769Ай бұрын
Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤
@rajuhitang3156Ай бұрын
उखाने बा छानबिन तिमीबाटै सुरु गरे हुन्छ
@sumitathukari4759Ай бұрын
उम के अाफ्ना बिषयमा बोले त थुनिहाल्छ
@JivanMajakoti-np5tmАй бұрын
धनराज कहा जान्छ जेल ।केपि त भ्रष्टाचारको नाइके हो अनि निर्दोस रबि लाई त अनेक जाल झेल गरेरा हाल्नु छ जेल।थुक्क नेपालको राजनीति।जय रबि
@SDrai191Ай бұрын
सच्चा सहकरी ठग त अब पो निस्किदै छ 🙏
@sameerlama5440Ай бұрын
यिनिहरूले देशकाे सिमान बेचेर पुगेन, नदीनालाहरू बेचेर पुगेन, उद्याेग कलकारखाना बेचेर पुगेन, नेपालीलाई सरणार्थी बनाएर बेचेर पुगेन, कयाैं मुलुकमा याेजना बेचेर पुगेन ? अब गरिव जनताले खाइनखाइ जम्मा गरेकाे बचत समेत खान भ्याएछन ? अब बिस्तारै पापकाे घडा भरिदैछ !
@tamangsete2313Ай бұрын
साले खातेको बोली सुन्न मन लागेको छैन हार्दिक श्रद्धाञ्जली केपिओलि😡
@completenepal238Ай бұрын
+ कालो काग्रेसी साम्सद शान्ती बिकको नाम पनि धन राज गुरुङ र रिशी केश पोख्रेलको जस्तै जब्बर हुँदै आएको छ!
@chakgurung3175Ай бұрын
सहकारीको मुख्य भ्रष्टहरूत नेपाली काँग्रेस र एमाले नै रहेछ
@chakgurung3175Ай бұрын
रबि जि लाई चित्तबुझ्दो खलको सफाई दिएन भने , हामी हेरेर बस्दैन हेक्का राखे ,
@gitabhandari934Ай бұрын
राज्काे सम्मपति दाेहन गर्ने नै देसकाे प्रधानमन्त्री भएसि केकाे सत्य तथ्य छान बिन हाेला खालि रबि लामिछाने लाई कसरी राजनिती बाट लखेट्ने काम भएकाे छ रबि निर्दाेस छन नेपाली जनताले अब रबि लामिछाने लाई साथ दिनु पर्छ जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@KeshavParajuli-m5uАй бұрын
Rabi jee Great 👍👍👍👍👍
@gaharbudathoki782Ай бұрын
केगर्नु हुन्छर हामीले बार बार इनीहरूको बारेमा लेखदापनी कती हजुरहरुलाईनै रिस उठछ होला तर केपी ओली प्रचण्ड सेर बाहादुर देउबा इनी तिनै जानामा एक जानालेपनी देश सोचथे भन्ने आज नेपाल जस्तो सानो देश त्येसैपनी झलमल बनाउनु सक्थे तर भ्रष्ट अपरादबाट चै होड्को साथ भरीसक आआफनो भागा उनुसारले देशमा लुट मचाउदा आज हेरनुत कुनै नेताचै धेरै भुमाफिया सहकीरीमा नाम जोडीहेका छन् र कुनै चै सुन कान्डा र यान्सीयल जस्तोमा भ्रष्ट गरेको बुजीन्छ भन्ने कुनै चै हिजो राजाहरूको पालोमा देश धनी बनाउनु र जनताहरूलाई ॲनीकालबाट बचाउनुलाई देशमा बनाई दिहेका कलकारखानाहरू बेचेर खाने देखी मीडीया बेपारी जम्मैलाई हात लियेर उनीहरूलाई लुटाउदै हात थापदै खादै फेरी देशबासीहरू पनी बेचदै खादै गरेको देखीन्छ हैत
@madulban7573Ай бұрын
खै कसरी निषपक्ष छानबिन होला र । देश र जनताको सम्पति दोहन गर्ने नाइके प्रम छ अनि उसकै दाहिने हातहरुलाइ हरेक समितिको सभापति बनाको छ। तर मुटु माथि ढुङ्गा राखि ओलिले कारबाहिलाइ अगाडि बडाउनु पर्छ नत्र अब आउने चुनाबमा जनताले नङ्याउने छन्।
@narayanupadhyaya2575Ай бұрын
कति बर्ष अघि देखि सहकारी ठगी भएको रछ तर एत्रो बर्ष सम्म यो विषय मा कसैलाई जानकारी थिएन तर आज रवि सर आए देखि सहकारी काण्ड लगायत धेरै काण्ड हरु को जानकारी प्राप्त भएको छ यस्ता हरु को ब्रदफस् गर्ने नै रवि ज्यू हो जो सुकै ले जे सुकै भनुन् तर देश को लागि निस्वार्थ काम गर्ने व्यक्ति रवि सर नै हुन । अन्य पार्टी का झोले हरु यो कुरा नपच्न सक्ला तर यो सत्य कुरा हो
@premthapathapa6175Ай бұрын
KP vaniko varsathachariko naeike
@minakarn8533Ай бұрын
कांग्रेस र ऐमाले ई दुईटैई सहकारी ठग हो।यो दुबैई पार्टी लाई खारीज गरौउ। जय रबि सर जय घण्टी
@surendrabhandari7235Ай бұрын
ज्य रबि🔔🔔🔔🔔🔔
@JiyagannuАй бұрын
एमाले र काङ्ग्रेस कै नेताकार्यकर्ता छन् अनि भुत्रोको छानबिन हुन्छ 😏😏
@chakgurung3175Ай бұрын
रबि जि को वरिपरि मात्रै कतिसम्म उल्टो सुल्टो, हुने नहुने , रबि जि को अचि(घु) पनि कोट्याएर हेर्न काँहसम्मको खेदो खनेको हो , वस्तबमा तिमी पुरानो दल, पार्टीको कुनै पनि नेता चोखो छैन, रबिलाई जसरी अनुसन्धान गर्यो भने
@chakgurung3175Ай бұрын
जय रबि , हामी साथमा छौँ ❤❤❤
@chakgurung3175Ай бұрын
Kp Oli lai nai jail chalan garnu parchha
@chakgurung3175Ай бұрын
Jai ghanti 🔔 🔔 🔔 🔔 🔔
@kamlashhi7746Ай бұрын
जय रबिसर जय घन्टि जय रास्वपा 🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@santoshsingthakuri3258Ай бұрын
सरकार कै मान्छे छ सहकारि ठग यो एतिकै हराउछ भन्थ्यो भन्ला ।
@kumarrai9233Ай бұрын
गिरिबान्धु को नाइके nepal मा प्रधानमन्त्री छैन हामी संग बलेन मात्रै हुनुहुन्छ
@KamalaSapkota74Ай бұрын
बार हात उफ्रि उफ्रि रबि लाईफसायर जेल काेच्दिन पाय हामिसबै जाेगिन्छम भन्ने चाेरेर धनिभयका धनराज हरु उम्कने दाउमा डिबस काे नाटक गरेर लुट्नि लुटेरा हाे अनि आँसु झारेकाे नाटक ईनिहरुकाे फटाहरु
@mamtachand6622Ай бұрын
प्रधानमन्त्रीनै भ्रष्टाचारीलाई संरक्षण गरेर बसेको छ,यस्ता सरकार बाट न्यायको आशा राख्नु र्व्यथ हुन्छ।
@ItsMe-ix4pqАй бұрын
ओली ट्यूमर/पिलो हो नेपालकोलागि।
@2144721447Ай бұрын
सत्य तथ्य समाचारको लागि आभार प्रकट गर्दछु ।
@FUNGSHA26Ай бұрын
Wite and see please.
@bhagawabhagawatipandey1427Ай бұрын
संसद दुइ महिना सम्म चल्न नदिएर हङ्गामा गरेर पचाएको भत्ता पनि फिर्ता हुनुपर्छ
@mohanshrestha2853Ай бұрын
धनराजको नाम आए पछि गगन किन चुप छ आजकाल 😢😢
@chakgurung3175Ай бұрын
Rabi jii is genuine nation lover and People's Voice Voice Voice ❤️
@nandabasnet660Ай бұрын
अब नयाँ छानबिन समिति बनाउनुपर्छ रास्वपा वा माओवादी काे तर्फबाट छानबिन समितिको सभापति बनाएर फेरि छानबिन गर्नुपर्छ
@palutamangnepal5724Ай бұрын
अतिनै गजफ लाग्छ यो सन्चार माद्यम ।
@gopalLama-p1fАй бұрын
केपि ओलि सर जनता सहकारी कै कारन् ले हामी नेपाली जनताले गरिबी भएको हो।
@MadhuThapa-to5toАй бұрын
Rabi❤❤❤
@devirijal7227Ай бұрын
ठिकै छ रबिलाई पनि कार्बाहि गर तर धनराजको जस्तो प्रमाण निकाल त रबिको अनि जनताले रबिलाई आफै कनर्बाहि गर्छन बिना प्रमाण भुकिरहन बन्धगर सरकार
@KeshavBhandari-px5cxАй бұрын
कुरो सहि गर्नु भाछ माननीय ज्यु लागू होस जन्ताको चाहना !
@devendrarokaya3484Ай бұрын
खबर दार केपि अब जन्ता चुप लागेर बस्ने वाला छैनन चल खेल गर्ने कोसिस न गर्दा राम्रो होला
@chakgurung3175Ай бұрын
Rabi jii ko jai hos good luck God bless you 👍 🙏 🙏 🙏 💖 ❤️ 💓
@Dilliram-fz7bgАй бұрын
Yo daka Oli
@apsalanmagar439Ай бұрын
जय रबि❤❤❤ जय नेपाल❤❤❤❤❤❤❤❤❤
@nawarajadhikari5930Ай бұрын
केपी शर्मा ओली आफ्नो एमालेका कार्यकर्ताहरू सहकारी ठग पर्छन् भनेर पहिले आएर समितिमा बसेको जस्तो लाग्यो।चोर को राजा केपी बा भन्छन ।
@Nepali12345pАй бұрын
धर्ती उज्यालो पार्ने रबि हो काका।।।
@DSPRT-h9rАй бұрын
Kul Man Ghising lai hatauna napayera ra aafno salo lai halera ani lutna napayera bowlayeko ho
@rajuadhikari5561Ай бұрын
त्यो गूरून्ग लाई जेल कोच्नै पर्च रबी दाई लाई क्लीन चीट दे समीतीले जय रबी दाई
भस्टचार गर्ने ठुला बडा नेता हरु दोस रबि दाइ लाई लाउने झुटो तग्दैन साँचो डग्दैन रबि दाइ हाइ हाइ भस्टचारि बाइ बाइ
@tankaprasadoli9786Ай бұрын
Jay ghanti
@rnpokharellАй бұрын
केपी काे षड्यन्त्रदेखि जनता र विपक्ष सावधान रहनु पर्ने छ
@surajsunar9885Ай бұрын
जय रबिसर
@RajkumarShrestha-i7mАй бұрын
गगने को सब्द लाई सापटी लिई भन्नु पर्दा कृते प्ररसाद वलीले षडयन्त्रको खेल खेल्दैछ है ,नेपाली जनता होशियार। राम प्रसाद खनाल ज्यु को भनाई सापटी लिनु पर्दा यो देश बर्बाद पार्न गिरिजा पछी केपी वलीको बढी हात छ। राम पर्साद खनाल।
@VizanGurungАй бұрын
Jay rabi Jay ghanti
@NirjanKumarThapaАй бұрын
KP. Oli. Ko. Sampati. Xanbin. Hunu. Paryo.
@chakgurung3175Ай бұрын
Rabi jii is real Hero of Nepal 🇳🇵 🙌
@NirmalTamang-ep3zcАй бұрын
सहकारी ठक हरु रबि लामिछाने, छबि धनराज सबै जना लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ।
@chakgurung3175Ай бұрын
जय रबि लामिछाने जिन्दावाद ❤❤❤
@kumarkoirala4565Ай бұрын
सहकारी ठगी काण्ड का फ्रड नायक हरू माथी कारबाही भयेन भने जनता उर्लिन्छ आन्दोलन ले परिणाम दिने आन्दोलन हुन्छ।
@reshampurja6996Ай бұрын
सहकारी ठगी मा आरोप लागेका ब्यक्तिलाई निष्पक्ष छानबिन गरि पीडितले न्याय पाउनु पर्छ
@MdSherbahadurАй бұрын
Aba KO Nepal KO hero RSp patty Rabi lamichhane team 🔔🔔🔔🔔🔔🇳🇵🙏❤️
@lilamayaadhikarilila1695Ай бұрын
धनराज लाइ कडा कारवाई हुनू पर्छ😂😂😂😂
@LalitRai-v8oАй бұрын
देश मारा र जनता मागहरुलाई अब पुलिस प्रशासनले होईन अब जनताले कारबाही गर्नुपर्छ अनि मात्र देशमा केही सुधार होला
@BalramGiri-h7yАй бұрын
संसदीय छानबिन विशेष समितिले रवि लामिछाने र धनराज गुरुङ आदिलाई सहकारी ठगीमा आर्थिक अपचलन गरेको भनी ठहर गरि प्रतिवेदन आएमा के त्यो निर्णय सरकारले कार्यान्वयन गर्ने छ? विगतमा कैयों प्रतिवेदनका निर्णय लागू न भएको उदाहरण सबै सामुन्ने छ।यता तिर पनि जनताको ध्यान जान जरुरि छ।
@aadikbhurtel5930Ай бұрын
कांग्रेस एमालेको सरकार बनाउने रविलाई सक्नको लागि हो। अहिलेका जनता त्यति लाटा छैनन् २०८४ आउँदैछ
भुत्राको छानबिन गरि रहनु भए भरको सम्पती रास्टृयकरण गरेर आजिबन जेल कोची दिनु नि
@dipakkumarray5214Ай бұрын
Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@DipakRajJaishiАй бұрын
रबि दाइँ ले गर्दा सबै जेल जाने भए!!!
@prembahadurshakya3574Ай бұрын
केपीले केही गर्दैन ।
@shivarimal8011Ай бұрын
केही हुनेवला छहिन देस का धमिराहरु शहकारी का ठग हरु लाई (देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏)
@SanuRai-xi6ijАй бұрын
युरोप देशमा भ्रष्टचार र ठग आरोप लाग्यो भने पद बाट राजीनाम दिन्छन् नेपालमा त पदमा बसिरहने अनि काह सुसासन हुन्छ त लहरा तान्दा पहरा थरकिन्छ
@naveenchettri5277Ай бұрын
केपी फटाहाको चटक भनेको #हात्तीको दातँ देखाउने #एकातिर खाने एकातिर उस्ता-उस्तै हुन.....
@KeshabOli-rz8mcАй бұрын
सहकारीकेा लागी जनताकेा करकेा पैसाबाट तीर्न मील्दैन!
@chakgurung3175Ай бұрын
रबि जि को जिनदाबद, जिन्दावाद
@purnabahadurtamang8633Ай бұрын
प्रम छानबिन समितिमा पसेर दोषी भए निर्दोष, निर्दोष भए दोषी हुने गरि प्रतिवेदन तयार गर भन्न गएका हुन सक्छन
@kanu123ishАй бұрын
Good luck ghanti
@prembishowkrma2065Ай бұрын
यति कुरा लेखेर राखनु के केही हुने वाला छैन सबै बचाउमा क्षलफल भएको हो। यस्ता कुरा सुन्न हुँदैन
@sonikabk8033Ай бұрын
रबिलेगरदा रबिकाेबिराेदमा गरदाधेरई ठकबेटिनेभय बालेनकाेपनिभयत अरूपनि ठकनिस्किनिथिय तर ठाअेईभयन दाेसदिने उदमपतालतगरेकईहुन अब भुटानिगिरिबनदु सुनकानठ बलतकारि पनि निकाल्नि कुनपाटिनिस्किनि हाेलात बिराेदगरनलाई
@MadhuThapa-to5toАй бұрын
Rip oli
@otakurai9638Ай бұрын
अब नेपाली जनता सचेत बनौ।पार्टी को खोल ओढर जनताको खुन पसिना खाने चोर नेता भनादोहरु।
@-Rr1990Ай бұрын
Headline Nepal Team र सन्जीव रेग्मी सरको point to point updated news को लागी उच्च सम्मान 🙏🙏🙏
@renumayaranjit5791Ай бұрын
Jay Rabi
@BikashMishra-ym7qhАй бұрын
केपि ओली तिमी पनि दुध ले नको मान्छे होइनऊ
@raikeera69Ай бұрын
FIB Concept is good !! FIB ले Private Sector हेर्छ कि हेर्दैन ?? FIB Incharge Lok Sewa बाट सिधै ल्याउनु पर्छ !!
@cttreecttree7284Ай бұрын
right 👍
@TekSingh-yd2hdАй бұрын
Rabi nirdosh
@nirmalgautam6110Ай бұрын
Kp oli ko drama ra Dhana raj ko divorce sabai nakkali ho.