Herne Katha Prakash Kale Moktan अहिले कहाँ छन् ? कस्तो छ अवस्था ? Haraeka Barshaharu-Murchunga TV

  Рет қаралды 184,645

Murchunga TV

Murchunga TV

Күн бұрын

Herne Katha Prakash Kale Moktan अहिले कहाँ छन् ? कस्तो छ अवस्था ? Haraeka Barshaharu-Murchunga TV
Prakash (Kale Moktan)'s story in Herne Katha (Haraeka Barshaharu) is going viral on the internet. He was lost about 35 years & finally reunite with his family with the help of Herne Katha Team. His story 'Haraeka Barshaharu aka The lost years' is now popular among audiences. What is the Full Story Of Prakash? This video is all about it.
प्रविधि सम्बन्धी च्यानलको लिंक- / @prabidhikgyan
Credit: Herne Katha ( The Lost Years)
Script/Narrator/Edit: Chandra Ghalan
Instagram: / chandraghalan
Facebook Page: / chandraghalanofficial
Check the Website: www.murchungam...
#MurchungaTV #ChandraGhalan #Prakash #KaleTamang #KaleMoktan #HerneKatha

Пікірлер: 370
@roshandahal5659
@roshandahal5659 Ай бұрын
"हेर्ने कथा" बिध्या चापागाई को कुरै नगरौ भन्ने कुनै शब्दै छैन प्राय पत्रकार ले येस्तो कुरा हरुमा पैसा खर्च आफैले गरिनु पर्ने हुन्छ। तर अहिले सम्म बसेको घर बाट ५०००/- बाटो ख्रछ दिएर पठाएको पैसा पनि आफ्नो आमालाई मैले केही ल्याएको छैन भनेर त्यो बाटो खर्च भनी दिएको पैसा आमालाई दिएको छ भने फेरि प्रकाश लाई भोजपुर लिएर गएको सबै खर्च आफै हेर्ने कथा ले बेहोरेर लाने ल्याउने सम्म गरेको छ बिध्या चापागाई र वहाँ को टिमलाई सबै नेपाली हरुको अपार माया पाएको छ धन्यवाद नदिरहन कोहि पनि सक्दैन।🙏🙏🙏
@MurchungaTV
@MurchungaTV Ай бұрын
उहाँहरु सधैं धन्यवादको पात्र हुनुहुन्छ
@BakhatThapa-w5n
@BakhatThapa-w5n Ай бұрын
😢😢😢 अति नै मर्मस्पर्शी कथा साह्रै मन छोयो ।
@MartynJack
@MartynJack Ай бұрын
Bidhya ji best
@dillirambasyal
@dillirambasyal Ай бұрын
उस्लाइ घर पर्कन पहल गर्नु न सबै ले
@sayarasilwal
@sayarasilwal Ай бұрын
True😊
@tseringnarpa84
@tseringnarpa84 Ай бұрын
हामी सबैले प्रकाश र उहाँको परिवारलाई थोरै थोरै आर्थिक सहयोग गर्नुपर्छ । हामी भिडियो हेरेर भावुक हुन्छौं र आँसु झर्छौं। त्यो मात्र पर्याप्त छैन।❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@MurchungaTV
@MurchungaTV Ай бұрын
सहि हो
@neemkantadangi.
@neemkantadangi. Ай бұрын
आज धेरै समय पछि पटक पटक आँसु झर्यो .... साच्चै म रोए 😢😢
@MurchungaTV
@MurchungaTV Ай бұрын
पिडाले भरिएको कथा
@RiteshThapa-w1s
@RiteshThapa-w1s Ай бұрын
कथाले सबै दर्शकहरुको मन जित्न सफल भएको छ 🙏
@MurchungaTV
@MurchungaTV Ай бұрын
फिल्मजस्तै वास्तविक कथा
@muskanghalanofficial
@muskanghalanofficial Ай бұрын
हेर्ने कथामा समबेश सम्पुर्ण भिडियोहरुले मनमा ठुलै डेरा जमाएका छ । तर Prakash दाइको भिडियो हेरेपछि आँशु रोकिएन 😭😭
@MurchungaTV
@MurchungaTV Ай бұрын
😪😪
@jpsharma5051
@jpsharma5051 Ай бұрын
मेरो पनि आँसु आएको थियो। त्यसपछीको स्थिति बारे थाह पाउन प्रतीक्षा गरेको थिय। जानकारी भो धन्यवाद ।
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏🙏
@gehendrabhattarai6805
@gehendrabhattarai6805 Ай бұрын
वास्तविक जीवन उतार्ने कथाले सबैको मन छोयो तर उनीहरुका परिवार लाई हेर्ने कथा टिमका विद्या चापागाइको योगदान कतै किन नवताइएको हो ?
@MurchungaTV
@MurchungaTV Ай бұрын
साँच्चै उहाँको काम धेरै सरहानीय छ । उहाँको मदतको लागि हामी कृतज्ञ हुनुपर्छ ।
@premlama7076
@premlama7076 Ай бұрын
जे भयो भयो अब प्रकाश जी को ३५ वर्ष ईमानदार परिश्रम् साहु ले पनी बुज्नू पर्छ। प्रकाश को इच्छा अनुसार मिलाई दिनु पर्छ वहाँ को नगरीता पनी बने छैना होला ?
@MurchungaTV
@MurchungaTV Ай бұрын
नागरिकता पनि बनेको छैन
@sbghotanegurung9587
@sbghotanegurung9587 Ай бұрын
बिद्धा चापागाईंलाई धेरै धन्यबाद यो उदाहरणिय कामको लागि ।
@MurchungaTV
@MurchungaTV Ай бұрын
उहाँको काम धेरै सरहानीय छ
@chokalipathak8699
@chokalipathak8699 Ай бұрын
पत्रकारिता होस त यस्तो
@bashulamshal2265
@bashulamshal2265 Ай бұрын
प्रकाशलाई आर्थिक न्याय दिलाइदिनुपर्यो आदरणीय बिद्या चापागाईं ज्यु।
@MurchungaTV
@MurchungaTV Ай бұрын
💯💯
@gurungkharkaraj9177
@gurungkharkaraj9177 Ай бұрын
प्रकाश ज्यूँ ले जति बेला आफ्नैं सामुन्ने उँभिएकी आमालाई नचिन्दाँ र चिनेप६ि २ खुट्टा समाउँदैं ढोगँ गर्दैं भावुक हुँदैंको दृश्यँले कस्को ह्रदय नरूँन्लान् र् ?? 😪😢😓 …!! अहिले सामाजिक सञ्जालमा यिनैं दृश्यँ र "हेर्ने कथा" का सम्पुर्ण टिमको चर्चाले शिंखर चुमिरहेको ६न् भन्दाँ कुनैं आपत्ति नहोला कि ? तसर्थ, सञ्चारकर्मी द्वयँ बिद्या चापागई र कमल नेपाल ज्यूँलाई मेरो ह्रदयदेखि नैं हाँर्दिक आँभार तथा सलाम् ~🙏 & w/❤ fr. 🇭🇰 SAR.
@MurchungaTV
@MurchungaTV Ай бұрын
उहाँहरुलाई धन्यवाद दिनैपर्छ
@sundashentertainment4563
@sundashentertainment4563 Ай бұрын
ME TO
@ritamoktan895
@ritamoktan895 Ай бұрын
N- chinnuko karan uhako Aama bitnu vaisakyo r uhako tyo thuli Aama ho😢tehi vayera,
@gurungkharkaraj9177
@gurungkharkaraj9177 Ай бұрын
@@MurchungaTV अवश्य पनि, महोदय ज्यूँ ! 👍️🙏❤️
@gurungkharkaraj9177
@gurungkharkaraj9177 Ай бұрын
@@sundashentertainment4563 👍️❤️🙏 fr. 🇭🇰 SAR. (Hong Kong ).
@sersingmgr7970
@sersingmgr7970 Ай бұрын
प्रकाश फेरि चुम valley गको छ्न 10 दिन्को छुट्टिमा घर आको थिय फेरि दशै तिहार मा आउने आफै बोलेको थिय त्यो vdo पूरा हेरे पुग्छ
@MurchungaTV
@MurchungaTV Ай бұрын
फर्केर पनि फेरि चुमभ्याली पुग्नुभयो
@milanpoudel1142
@milanpoudel1142 Ай бұрын
तिहार मा घर गएर फेरि चुम भ्यालि फर्किएर हेर्ने कथा को फेसबुक पेज हेर्नुस त
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
पत्रकार बिधा चापागाईं लाई धेरै धेरै धन्यवाद छ !
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏
@baburamrai7193
@baburamrai7193 Ай бұрын
त्यो त साहु होइन । शोषक हो । अरूको पसिना र उमेर लुट्ने लुटेर हो । नत्र यत्तिको वर्षसम्म धर्मबाबु बनेर घरजम गर्दि सक्थ्यो नि । बिना पारिश्रमिक मान्छे कज्याउने आधुनिक राक्षस हुन ।
@JagatMagar-x8w
@JagatMagar-x8w Ай бұрын
यो वास्तविक काहानि मा हामी सबैईरोयेको छु किनकी येस्तो कसहि कोनि नहो
@MurchungaTV
@MurchungaTV Ай бұрын
😪😪😪
@purnabikramkhand6365
@purnabikramkhand6365 Ай бұрын
हराएका वर्षहरू हेर्ने कथा मध्येका उत्कृष्ट छ ।
@MurchungaTV
@MurchungaTV Ай бұрын
100%
@RekhaPun-o4q
@RekhaPun-o4q Ай бұрын
कतिखेर आशु खस्यो 😢😢😢पतै भयन अब प्रकाश आफ्नो परिवार सङ बस्नु पर्ने हो😢😢😢😢😢😢
@MurchungaTV
@MurchungaTV Ай бұрын
हो नि
@JagatMagar-x8w
@JagatMagar-x8w Ай бұрын
त्यो बिरद भयेका बुबा र बिरदा अामा को अाखा अाको अासु ले हामी दरशक सबै रोयेकोछु किनकी अामा बुबा सबैईको यकैईहो कहिलैईनरुने हरुनि रोयकोछु पत्त्र कार जिउह सरहरु लाई मुरिमुरि धन्यवाद भनचाहान्छु मेरोहिरदया देखिनैई
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏🙏
@Ella-k5u8j
@Ella-k5u8j Ай бұрын
ma ta suru dekhi rudai rudai here sarai man chhoyeo
@annurai-u3k
@annurai-u3k Ай бұрын
Kaha xa parkash feri video chaiyo
@MurchungaTV
@MurchungaTV Ай бұрын
यो भिडियो त्यही बारेमा हो ।
@BimalaShahi54
@BimalaShahi54 Ай бұрын
Sabaile uhalai sahayog garnu paryo❤
@MurchungaTV
@MurchungaTV Ай бұрын
सहयोग जुट्दै छ
@yubilama071
@yubilama071 Ай бұрын
हेर्ने कथा ले एक वर्ष पहिला नै camera मा कैद गरेको रहेछ अहिले मात्रै utube म upload गरेको रहेछ ।
@MurchungaTV
@MurchungaTV Ай бұрын
हो
@rupapun170
@rupapun170 Ай бұрын
धन्यवाद बिस्त्रित जानकारीको लागि
@MurchungaTV
@MurchungaTV Ай бұрын
धन्यवाद
@harikumarpokhrel408
@harikumarpokhrel408 Ай бұрын
पत्रकार सर हरु लाई धन्यवाद ॐ नम शिबाय
@MurchungaTV
@MurchungaTV Ай бұрын
हेर्ने कथा टिमलाई धेरै धन्यवाद
@hemprasadrai9111
@hemprasadrai9111 Ай бұрын
प्रकाशको कथाले मनै छोयो। हेर्ने कथाको सम्पूर्ण टिमलाई हृदयदेखि नै धन्यवाद। धन्यवाद
@MurchungaTV
@MurchungaTV Ай бұрын
👏👏👏
@shantakumarithapa-l3f
@shantakumarithapa-l3f Ай бұрын
खोज पत्रकारिताको उत्कृष्ठ्ठ नमुना हो यो हेर्ने कथा प्राय नछुटाई हेर्ने गर्छु हार्दिक धन्यवाद विधा चापागाई र उहाँको टिमलाई ।
@MurchungaTV
@MurchungaTV Ай бұрын
👏👏👏
@SrijanaVlog7
@SrijanaVlog7 Ай бұрын
फेरि प्रकास लेउनु प रो कता हुनु हुन्छ🙏🙏🙏
@MurchungaTV
@MurchungaTV Ай бұрын
अब फेरि घर फर्कनुहुन्छ
@Maharajanrojan
@Maharajanrojan Ай бұрын
Lau na Prakash dai kasaile kaam dilai deu na 🙏
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@मेरोनेपाल-च1श
@मेरोनेपाल-च1श Ай бұрын
उहाँको लागी न्याय दिलाउनु पर्छ ।
@MurchungaTV
@MurchungaTV Ай бұрын
💯💯💯
@renukaupreti8313
@renukaupreti8313 Ай бұрын
Malai ta aanaya vayako jasto lagdina j vayani prakesh le bas paka rahexan tai bas gas kapas na pako vaya k tha prakesh nai rahadaina the ki?
@sanjayhitang8097
@sanjayhitang8097 Ай бұрын
प्रकाशले ३५ वर्षसम्म दुःख गरेको हिसाब किताब चाहिन्छ नत्र ऋम शोषणको मुद्दा लाग्न सक्छ
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@kabitakhadka7522
@kabitakhadka7522 Ай бұрын
कति सम्मको निर्दयी साहु रैछ 😡😡तेस्लाइ श्रम सोसन को मुद्दा लगायर जेल कोच्नु पर्छ्😡😡
@MurchungaTV
@MurchungaTV Ай бұрын
🤔🤔
@KumarStha-td3fw
@KumarStha-td3fw Ай бұрын
यो प्रकाशको वास्तविक जीवन काहानिलाइ समयमै प्रसारण गरिएको भए सायद यतिखेर प्रकाश हाम्रो समाजमा स्थापित भइसकेको हुन्थ्यो होला । जे होस अब यो वास्तविक कथा हेरिसकेपछी सम्बन्धित निकाय र सम्पुर्ण सहयोगी हातहरुको सहयोगले प्रकाशको जीवनमा परिवर्तन ल्याइ यो समाजमा स्थापित गराउनेछ भन्ने आशा राखेको छु । धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाई 🙏🙏🙏
@MurchungaTV
@MurchungaTV Ай бұрын
आशा गरौ
@bharatrajneupane386
@bharatrajneupane386 Ай бұрын
अबिस्वासनिय तर हम्रा समाजका वास्तविकताहरु। स्तब्ध , निसब्द ।
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏
@rishikhanal9298
@rishikhanal9298 Ай бұрын
अब तीमीहरु सल्बलाउने काम छैन मिलाहो भयो तेस्लाइ फेरी खोत्न्ल नखोज
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️❤️
@Prakritiranamagar-jo4ue
@Prakritiranamagar-jo4ue Ай бұрын
प्रकारलाई उक्साएर पैसाको निम्ति साहुमाथि कुनै दबाब नदिनुहोला है किनभने पैसाको मुख कालो हुन्छ , पैसाको निम्तिअप्रिय घट्नाहरु घटेका धेरै सुनेको छु।
@MurchungaTV
@MurchungaTV Ай бұрын
💯💯💯
@ExperimentalTime
@ExperimentalTime Ай бұрын
21 top KO salaam Video Editor laai. Editing Part le Katha jhan marmik dekhiyo... Emotional Editing- हराएको वर्षहरू The lost years
@MurchungaTV
@MurchungaTV Ай бұрын
100% ho
@Dibash2081
@Dibash2081 Ай бұрын
प्रकाश लाइ आफ्नो बुवाआमा सङ्ग भन्दा पहिलेकै साहु सङ्ग बस्न सहज लाग्छ होला किनभने उहाले साहु होइन परिवार मान्नुहुन्छ त्यो घर लाइ
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️❤️
@sujankhanal-lv5qc
@sujankhanal-lv5qc Ай бұрын
बौद्धबाट हरायको बालकलाई त्यहि साहुले नै नया जिबन दियका हुन नराम्रो कमेन्ट् नगरौ
@MurchungaTV
@MurchungaTV Ай бұрын
@prabinbhandari3340
@prabinbhandari3340 Ай бұрын
बिद्या दिदी अब बिष्णु माझी दिदी काे बारेमा भिडियो बनाउनु पर्याै ।हजुर
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏🙏
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom Ай бұрын
प्रकाश अब साहुको घरमा फर्किनु हुदैन अब बाकी जिबन आफ्नै आमा बुवा घर परिवार सङ्ग बस्नु पर्छ
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️
@shabnampradhan4371
@shabnampradhan4371 Ай бұрын
Ruda ruda hurukai vaiyo
@MurchungaTV
@MurchungaTV Ай бұрын
😪😪
@nanulama6830
@nanulama6830 Ай бұрын
हरायको बच्चालाई प्रहरिको जिम्मा नलगाइ गुप्तबास राखेर 35 बर्ष शोषन गरने साहु भनोउद ले प्रकाश लाई धर्म पुत्र को आधार मा साहु का छोराहरु को भाग मा कति कति सम्पती भाग लाग्छ प्रकस लाई पनि तेती नै भाग लगाइ दिनु पर्छ।कि होइन भने 35 बर्ष को तलब दिनुपर्छ। सबै मिलेर साथ दिनु पर्छ
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏🙏
@manparshadlimbu6121
@manparshadlimbu6121 Ай бұрын
३५ वर्षको हिसाव किताव गर्नु पार्छ नत्र आफ्नो छोरा सरह अंश दिलाउनु पर्छ सरकार
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏🙏
@govinda4987
@govinda4987 29 күн бұрын
बिध्या चापागाई बहिनी ले याे कथा बाट कमा काे पुरै पैसा पकाश लाई दिनु पछ् किन भने एक बष अघिकाे भिडियो अहिले हाल्ने पत्रकार भयर सत्य काम नगने लुट धन्दा गरनु भयन्नि हजुर
@MurchungaTV
@MurchungaTV 29 күн бұрын
🙏🙏🙏
@BirendraKhadka-f7q
@BirendraKhadka-f7q Ай бұрын
मेरो दाजु पनी हराउनु भयको 30 40 बर्ष भैईसकेको छ लग भग 14 15 बर्षको उमेरमा हराउनु भयको हो
@MurchungaTV
@MurchungaTV Ай бұрын
पुरै जानकारी लेखेर सामाजिक संजालमार्फत मदत माग्नु भए राम्रो हुन्थ्यो कि ?
@indiraghale96
@indiraghale96 Ай бұрын
Naani ko jiwan ma khushi ra hariyali le sadhai baas liyo.nirigi chiranjibi hunu.thulo dharma kamaunu bhaxa naani tpai le.
@MurchungaTV
@MurchungaTV Ай бұрын
@Pakhuwavlogs
@Pakhuwavlogs Ай бұрын
Police case चाही साहुलाई गर्न पर्छ 35 वर्ष सम्म एउटा मान्छेलाई बिना तलब राखेर जीन्दगि बर्बाद बनाई दिएकोमा
@MurchungaTV
@MurchungaTV Ай бұрын
🤔🤔
@bishnutamang6794
@bishnutamang6794 Ай бұрын
100%
@NirgunGhimire
@NirgunGhimire Ай бұрын
फेरि पनि घरैमा लेईदिनुलनानि तिभाईलाई
@MurchungaTV
@MurchungaTV Ай бұрын
केही दिनमै फर्कन्छु भन्नुभाछ रे
@Suprithapa
@Suprithapa Ай бұрын
जति चोटी हेर्छु तेतिनै चोटी आसु खस्छ 😢😢😢😢😭😭😭😭
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@amritprasadbawan6749
@amritprasadbawan6749 Ай бұрын
नमस्कार पत्रकार महोदय राज्य सरकार ले नसकेको मानीस मा राहात सहयोग खोज आदी र्गनु भाएको छ
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏🙏
@yashodaniraulayashodanirau5853
@yashodaniraulayashodanirau5853 Ай бұрын
अब जन्म दर्ता र नागरिकता चै छिटो बनाउनु पर्यो।
@MurchungaTV
@MurchungaTV Ай бұрын
बन्छ होला अब
@indiraghale96
@indiraghale96 Ай бұрын
K tm aayera kahi jyala daari kaam gare baru jixa hola
@MurchungaTV
@MurchungaTV Ай бұрын
Hai
@Govindakunwar-uw7tj
@Govindakunwar-uw7tj Ай бұрын
अरुकाे बच्चा लगेर अपहरण गरेर कनममा दलाउने भाेटे चाेरला माुद्ा हाल
@MurchungaTV
@MurchungaTV Ай бұрын
🤔🤔
@rajanandmusic2751
@rajanandmusic2751 Ай бұрын
Tyo sahu vanne kabadi kam garara khana matrai diyera ajhaii nafarkaye case halchu re tyo jhyakne lai shram soshan ko mudda lagara jail halde
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@dilbahadurthapa3548
@dilbahadurthapa3548 Ай бұрын
It's touching story.
@MurchungaTV
@MurchungaTV Ай бұрын
yes!!
@GyanendraBist49
@GyanendraBist49 Ай бұрын
Viwes ko khaderi lageka KZbin channel le ni Prakash ko name liyer content banauna thalexan
@MurchungaTV
@MurchungaTV Ай бұрын
🤔🤔🤔🤔
@bishnurai3894
@bishnurai3894 Ай бұрын
Timi pani yehi team ko hora?natra k hami sab le heri sakeko katha vani rakhxau jau na timi pani arko yestai katha khojna
@MurchungaTV
@MurchungaTV Ай бұрын
धन्यवाद विष्णु जी
@rabeen4488
@rabeen4488 Ай бұрын
अब युटुबेहरुलाई काम पुग्यो.??
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@yamumohara345
@yamumohara345 Ай бұрын
यो यौटा मुभी बन्ने छ
@MurchungaTV
@MurchungaTV Ай бұрын
सही हो
@Bishal53343
@Bishal53343 Ай бұрын
move bane pani yatiko chai khatra huna sakdaina hola sir
@yubrajshahi6815
@yubrajshahi6815 Ай бұрын
मानिसको मन मस्तिस्कमा सकरात्मक विचार र प्रेरणा प्रदान गराउन सक्नु ठूलो धर्म हो, जुन हेर्ने कथाले गरेको छ। विध्या दिज्जु लगायत टिम धेरै धन्यवादको पात्र हुनुन्छ।🙏🙏
@MurchungaTV
@MurchungaTV Ай бұрын
पक्कै पनि ।
@SanjogMagar0
@SanjogMagar0 Ай бұрын
Pohor sal ? Katha kaile ko ho rw ?! Bharkharai hoinw rw ?
@MurchungaTV
@MurchungaTV Ай бұрын
भिडियो भर्खरै हो तर खिचेको पोहोर हो
@RebikaLimbu-x6t
@RebikaLimbu-x6t Ай бұрын
Prakashko sathi sutyale herdai hunuhunxa vane vetna aaunuhola pakashlai
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@brainsense4193
@brainsense4193 Ай бұрын
Nindra ko sur ma bihana ko 2 bajae hereko bholi office Jana sakina ....ma.babaal chu , kamauchu , enjoy garchu , skill research , documentation , clients, Thailand , travel , people's ......lol this video makes me believe ma sad chu ..... coincidently this man is happy than me with that certain thoughs and I am here with that planning sad on me .....this is interesting story and the genuine faces and races and situation out of grid....thought process of geographic of Nepal , and the batho people and lato people emotions matter we all hugried for that awesome emotions we are forced to think with those media , community , society and we judge from ....life and place is more worth live where there more nothing to think .... L
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@beegorje9
@beegorje9 Ай бұрын
आँसु झार्ने कथा❤❤❤❤❤
@MurchungaTV
@MurchungaTV Ай бұрын
पक्कै
@nainioli8299
@nainioli8299 Ай бұрын
सायद कस्को मन आँखा बाट आँसु झरेन होला
@MurchungaTV
@MurchungaTV Ай бұрын
💯💯💯
@hemthapaThapa-iz3kk
@hemthapaThapa-iz3kk Ай бұрын
Man thamindaina sir yo video herera aasuko varsa vayo mero 😂😂😂😂
@MurchungaTV
@MurchungaTV Ай бұрын
😪😪😪
@LaxmanKhadka-oj5hd
@LaxmanKhadka-oj5hd Ай бұрын
Dasahi Manau kaelya gayo Hawa news vakhar 1week jati vayo video akox
@MurchungaTV
@MurchungaTV Ай бұрын
भिडियो राम्ररी हेर्नुभयो भने तपाईले थाह पाउनुहुन्छ
@sanukumarirai4159
@sanukumarirai4159 Ай бұрын
Bichara uslai palne buwa amalai Gali ngarnu . uniharule pariwar jasto paleka holan.
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏💯💯
@FastLink001
@FastLink001 Ай бұрын
dherai rambro lagyo katha bastabik bhaye pani 1 jana ko jindagi bokeko x yo katha le
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@bijayadawadi6461
@bijayadawadi6461 Ай бұрын
कथाले मन छोयो प्रकाश माथी अन्याय भएको छ श्रम को शोषन भएको छ न्याय हुनु पर्छ ।
@MurchungaTV
@MurchungaTV Ай бұрын
💯💯💯💯
@madhukarkc5329
@madhukarkc5329 Ай бұрын
This should nominate to Oscar
@MurchungaTV
@MurchungaTV Ай бұрын
💯💯%
@thapamanuthapa2391
@thapamanuthapa2391 Ай бұрын
Herne katha team ma samman 🙏🙏🙏🙏🙏
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️❤️
@balbahadurthakuri-7266
@balbahadurthakuri-7266 Ай бұрын
Syad narunie manxhie kam naie hola yo hierda😢
@MurchungaTV
@MurchungaTV Ай бұрын
💯💯%
@manparshadlimbu6121
@manparshadlimbu6121 Ай бұрын
यो दृश्य हेरेर नरुने मान्छे त मान्छे नै होइन
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@vikashmagar2026
@vikashmagar2026 Ай бұрын
Some fund jutayera dinu
@MurchungaTV
@MurchungaTV Ай бұрын
अभियान चल्दैछ
@Baburam-mi1qp
@Baburam-mi1qp Ай бұрын
Yo katha khas kahile ko raixa ? Yo video ma vsnxa nikkai bitisyo katha ahile viral vako xa
@MurchungaTV
@MurchungaTV Ай бұрын
खिचेको चाहिँ १ वर्ष अघि हो
@sagungurung6285
@sagungurung6285 Ай бұрын
arko video halnu paryo prkash ko
@MurchungaTV
@MurchungaTV Ай бұрын
अवश्य
@simapun2003
@simapun2003 Ай бұрын
Police case ta tiniharulai nai lagxa ulto police case lagaudinxu vanda daraune kasto ho . Balsosan dekhi liyera dherai case lagxa tiniharulai kati samma ko swarthi ho aafno ghar farkanani napaune re . Kasto khalko papi papini rahexa . Aru media haru pani jana paryo uhako uddar garna herne kathale ramro story ta layo tara nyaye dina sakena prakashlai .jhan feri farkera tei thauma janu paryo vanda xahi jhan naramailo lagyo . Hami sabai milera sahayog garnu parxa prakashlai ra to papi budabudilai sajaye payos
@MurchungaTV
@MurchungaTV Ай бұрын
🤔🤔
@udayashrestha9708
@udayashrestha9708 Ай бұрын
धन्यवाद विधया बहिनि र उहाँ को टिमलाई 👍🙏🇳🇵
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏🙏
@binodkhulal
@binodkhulal Ай бұрын
USLAI PAALNE LAI GAALI GARNU BEKKAR XA, YADI UNIHARU LE NAPALEKO VAYA UNI JIBIT NAHUNA N SAKTHE
@MurchungaTV
@MurchungaTV Ай бұрын
🤔🤔🤔
@GomboTashi
@GomboTashi Ай бұрын
Uhako lagi nay dilai dinu parcha sar 😢😢😢😢😢😢😢
@MurchungaTV
@MurchungaTV Ай бұрын
सायद पाउनुहुन्छ
@sanjumagarni3623
@sanjumagarni3623 Ай бұрын
यो video सुरु देखि अन्तिम सम्म हेरे साहरै दुख लायो विचार 😭😭😭😭
@MurchungaTV
@MurchungaTV Ай бұрын
हो नि
@RanaDilasing-jx6wc
@RanaDilasing-jx6wc Ай бұрын
❤❤❤❤❤❤❤aama 🙏🙏🙏♥️♥️♥️♥️🙏😭😭😭😭😭😭
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@AnitaSharma-f9u
@AnitaSharma-f9u Ай бұрын
maile auta nabujeko kura, atika 1 year samma unlai nagrita banauna kina sahayog nagariyeko hola? kinaki yo katha agillo dashin ma sametiyeko ho
@MurchungaTV
@MurchungaTV Ай бұрын
🤔🤔🤔
@newarniii-e1u
@newarniii-e1u Ай бұрын
Next part plz
@MurchungaTV
@MurchungaTV Ай бұрын
coming soon
@thedipshikarai5583
@thedipshikarai5583 Ай бұрын
Mo chai Sunita rai shrestha ko vlog herera yeta aako hai.Sunita rai shrestha ley usko vlog ma vaneko thiyo ki harayeko barsa haru herda mo bhawok vayeko thiye... tyehi vayera kasto raixa ta vanera mailey pni search garera herey😰💖
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@NaninakalaPariyar
@NaninakalaPariyar Ай бұрын
Wa sa team lai namaskar
@MurchungaTV
@MurchungaTV Ай бұрын
@binodkc4952
@binodkc4952 Ай бұрын
मनै छुने आखै रसाउने उतकृस्ठ बास्तबिक कथा बिध्या चापागाईं लै धेरै धेरै धन्यवाद ❤❤❤
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@RatnaSagarBishwakarma
@RatnaSagarBishwakarma Ай бұрын
कति खेर आँसु झरेछ थाहै भएन,यती राम्रो काम गर्ने विद्या जि लाई हृ दय देखि नै धन्यवाद
@MurchungaTV
@MurchungaTV Ай бұрын
🙏🙏🙏
@LbRai-hd7lx
@LbRai-hd7lx Ай бұрын
God bess you bidhay medme
@MurchungaTV
@MurchungaTV Ай бұрын
💯💯
@SumanBasnet-b6o
@SumanBasnet-b6o Ай бұрын
At 5:29 That old man gets hope ‘na niko hunxu ke baa’ 😢😢. It made me cry 😢
@MurchungaTV
@MurchungaTV Ай бұрын
साच्चै बुवाको कुराले मन छुन्छ
@khusigurung1857
@khusigurung1857 Ай бұрын
हेर्ने कथा टिम लगायत बिधा चापागाईं ज्यु लाई धेरै धेरै धन्यवाद ।यो कथाले सबैको मन जितेको छ यो कथा हेरेर कस्को मन रुदैन होल ।
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@ManishDBhujel
@ManishDBhujel Ай бұрын
Dajai le biya chai na garney reyy?🙂
@MurchungaTV
@MurchungaTV Ай бұрын
जोडी मिल्ने पाए गर्ने सोच छ रे
@konchhyoglama7872
@konchhyoglama7872 Ай бұрын
Bidhya chapagain baini lai kasari samparka hunxa heroni yeuta katha xa
@MurchungaTV
@MurchungaTV Ай бұрын
हेर्ने कथाको फेसबुक पेजबाट सम्पर्क गर्न सक्नुहुन्छ
@बूधतामाङ
@बूधतामाङ Ай бұрын
😢😢
@MurchungaTV
@MurchungaTV Ай бұрын
😪😪
@opt6626
@opt6626 Ай бұрын
parkash kaha chan vanne hoina ta brother.. prakash jastai aru kaha chan?? samaj ma kun hisab ma dabiyera raheka chan?? ani k karan le badhya chan tayata tira khoj mulak patrakarita chai garam na..
@MurchungaTV
@MurchungaTV Ай бұрын
❤️❤️❤️
@ujjualrai7930
@ujjualrai7930 Ай бұрын
Tyo sahu lai aba jail haalnu parxa
@MurchungaTV
@MurchungaTV Ай бұрын
🤔🤔🤔
@subashtamang5681
@subashtamang5681 Ай бұрын
kina 1 barsa lukayo yo uddar? Yasko jabaf dinu paryo
@MurchungaTV
@MurchungaTV Ай бұрын
लुकाइएको भन्दा पनि भिडियो तयार पार्न समय लागेको होला
@sushmagurung8459
@sushmagurung8459 Ай бұрын
Really touching heart 🥺🥺
@MurchungaTV
@MurchungaTV Ай бұрын
💯💯
@reeskihang8869
@reeskihang8869 Ай бұрын
Hoina yo chahi kahile kaha vaneko xa???
@MurchungaTV
@MurchungaTV Ай бұрын
हेर्ने कथाको अफिसियल फेसबुक पेजमा
@jjnewsnepal4989
@jjnewsnepal4989 Ай бұрын
यो video kina pahilyahi aayenaa ahile matra post hudai chha..
@MurchungaTV
@MurchungaTV Ай бұрын
ईडिट गर्न र निर्माण गर्न समय लागेर नै होला
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 38 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 10 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2 МЛН
Viral + Government | ft. Prakash Tamang
10:37
Project Kura
Рет қаралды 253 М.
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 38 МЛН