नरैनापुरको कथा | Narainapurko Katha | Herne Katha EP64 | हेर्ने कथा

  Рет қаралды 617,429

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 1 000
@hanipkhan833
@hanipkhan833 3 жыл бұрын
धन्यवाद बिध्या दिदी हजुर 🙏🙏🙏🙏🙏❣️❣️❣️ हामी मुस्लिम हरुको लोप हुँदै गएको खेललाई यो कार्यक्रम मार्फत सम्झना गराईदिनु भएको मा हामी आभारी छौँ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@harikrishna4853
@harikrishna4853 3 жыл бұрын
Sayad vai yatai manxe hunthiyanan vaya shingo nepal karari hunthiyo
@xxtttxxcyyymmmk3928
@xxtttxxcyyymmmk3928 3 жыл бұрын
यदी सायद सन्सारमा मिलनसार मुस्लिम हिन्दु छ भने हो म गर्भ साथ भन सक्छु मेरो देश नेपाल हो।जय नेपाल
@kriteeneupane3485
@kriteeneupane3485 3 жыл бұрын
सानोमा बाबाले साझा सवाल हेर्दा सुन्दा देखि दिदीको प्रश्न, बोली अनि प्रतिभा ले जितेको यो मन आजसम्म कुनै पत्रकारले जित्न सकेको छैन 😊 Lots of love 🙏❤️
@zeus_shahi
@zeus_shahi 3 жыл бұрын
Achha Hey
@bandurise7327
@bandurise7327 3 жыл бұрын
Same here ☺️
@Firefly0620
@Firefly0620 3 жыл бұрын
Same😊
@yograjojha8958
@yograjojha8958 3 жыл бұрын
नारायण श्रेष्ठ अमेरिका मुन्टी हाले अनि यिनी को राम्रो भो
@kamananeupane9299
@kamananeupane9299 3 жыл бұрын
❤❣
@amitbudhathoki15
@amitbudhathoki15 3 жыл бұрын
घरहरु जोडिएको शहर भन्दा मन जोडिएको गाँउ नै प्यारो लाग्छ मलाई !! ३वर्ष देखि नछुटाई हेर्ने गर्छु हेर्ने कथा त्यस माथि विध्या दिदिको मिठो बोली सुन्न पाउँदा छुट्टै आनन्द आउँछ।❤️🙏
@wochyu1
@wochyu1 3 жыл бұрын
हाे नी, धरहरा हरु, सुरुङ्ग, भ्यू टावर हरु काे बिकाश भन्दा कैयाैँ गुणा असल हुँदाेहाे सब नेपाली काे आआफ्नाे पहिचान् काे सम्मन् सहित काे एकता समाज काे बिकाश !!
@rajanigurung9962
@rajanigurung9962 3 жыл бұрын
हेर्ने कथा सारै मन पर्छ , बिध्या चापागाईं को प्रस्तुत गर्ने शैली , बोली मा मिठास त झन सुनमा सुगन्ध 👌
@megharajlohorung7375
@megharajlohorung7375 3 жыл бұрын
Yes 👏👏👏
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
Jaya hos
@ranjitrai3961
@ranjitrai3961 3 жыл бұрын
I agree 👍
@dumbarbaraily9907
@dumbarbaraily9907 3 жыл бұрын
100%
@shibaramlamsal249
@shibaramlamsal249 3 жыл бұрын
खोज पत्रकारिताको नमुना। धन्यवाद छ टिमलाई।।।
@rajeshworbaba7115
@rajeshworbaba7115 3 жыл бұрын
खेलाडिलाइ खेल कति प्यारो। युसुफ दाजु लाठि पाउने बितिक्कै कति खुसिले लाठि घुमाको😘
@sudipshrestha5499
@sudipshrestha5499 3 жыл бұрын
काडेतार लगाउन पर्छ अब नेपाल र इन्दिया बोर्दर मा
@hongchhen1
@hongchhen1 3 жыл бұрын
म मदेशको एक गाऊँमा जन्मे हूरकेको। म सानो छदा मेरो बाउले भन्नू हुँथ्यो मदेशमा खाँस हतियार नेइ लाठी हो आनी उहाँ प्रधानपंच हूदा उहाँको लड़ाकूहरूँ धेरे लाठी बाज़ थीये रे। अहिले समय अनी मौसम बदलियों म बिगत १५ वषं देखी ओस्ट्रेलिया मा भाग्ये खोजदेइछू भने उहाँ बिगत २१ वषं देखी स्वर्ग मा। यो खोजले मेरो बिगत अनी बाउ को याद ताज़ा गरायो साथेइ आशु मेरा आखा मा तिलपिलाए। धन्यवाद हेरने कथा समूह।
@SajjadAli-mt3qv
@SajjadAli-mt3qv 3 жыл бұрын
धन्यवाद बिध्या जि ,,मेरो बाल्यकाल को याद दिलायो र मैले मेरो मामाला को हजुरबुबा सङ यो खेल सिकेको झझल्को आयो,,सारै राम्रोसँग खेल्न आउँछ मलाई पनि,,,
@nishujoshi
@nishujoshi 3 жыл бұрын
आहा ! खेलहरू लोप हुँदै गएको अवस्थामा अघिल्लो पुस्ताको रहर लाग्दो जाँगर ! २ बर्ष अघि मोहरममा नेपालगन्ज १२ का युवाहरुले एउटा कमिटी बनाएर यो खेल खेलीरहेको देख्दा मलाई नि रमाइलो लागेको थियो ।
@yasthau5807
@yasthau5807 3 жыл бұрын
मेरो छिमेकी गाउको कथा सुन्न पाउदा खुशी लाग्यो धन्यवाद विध्या जी।
@baburamtiwari9402
@baburamtiwari9402 3 жыл бұрын
पेट्रोल सकियर धक्कधकायको जस्तो भयका कथाहरू जिबन्त पारिदियको छ हेर्ने कथाले 😍😍
@Devine2017
@Devine2017 3 жыл бұрын
2012 साल तिर नेपालगंज मा ग़ैर सरकारी संस्था मा काम गर्ने सिलसिलामा पुग्ने अनी यो ठाऊको सेवा गर्ने मौक़ा मिलेको थियो ।। सहज सड़क पुग्यो तर सब अवस्था उस्तै रहेछ ।। कहिले होला परिवर्तन मेरो देश ।। हेर्ने कथा तथा विध्याजी लाई धन्यवाद पुरानो याद समझाईदिनु भएको मा ।।
@kabitagautam3542
@kabitagautam3542 3 жыл бұрын
✌️✌️✌️👌👌👌
@SarojPanthi9
@SarojPanthi9 3 жыл бұрын
हेर्न कथा हाम्रा लागि तेस्रो आँखा हो। यो आँखाबाट हामीले पूरै देश देख्छौँ; पूरै भेष देख्छौँ। हेर्न कथाको म नियमित दर्शक वा स्रोता त हैन तर ९० प्रतिशत भन्दा बढि कथाहरू मैले हेरिसकेको छु..!! म बिधा चापागाई ज्यूको एकदमै ठूलो फ्यान। म उहाँको सोच र दिमागको फ्यान हो। मैले हेर्ने कथा हेरिरहँदा,देश, समाज, राष्ट्र सबै भेटाउँछु। हेर्ने कथाले नेपालको लोप हुन लागेको इतिहास बोकेर आउँछ। यसले रित्तो घरमा खुशी खोजिरहेकाहरूको कथा बोकेर आउँछ.!! हेर्ने कथाले कथाहरू देखाउँनु भन्दा बढि, कथाहरूलाई बोल्न लगाउँछ। हेर्ने कथाबाट बोलेका कथाहरूले सिधै हृदय छुन्छन्..!! यसले( हेर्ने कथाले) बोकेर ल्याएको छ-एक्लो घरको कथा यसले बोकेर ल्याएको छ-दृष्टिविहिन भएर पनि कसरी वृद्ध बुबाले घरसम्मको सडक खने र बाटो सजिलो बनाए यसले बोकेर ल्याएको छ- आउँदा जाँदाका कथाहरू यसले बोकेर ल्याएको छ- हृदयभित्र लुकेका हृदय छुने व्यथाहरू..!! हेर्ने कथा केवल एउटा कथा हैन; यो सोच हो, देश भित्रको व्यथा हो; समाजले देखाउँन नसकेको ऐना हो.!! मलाई लाग्छ हेर्ने कथा ऐना हो- जहाँ समाज, देश, राष्ट्र र हरेक पिछडिका गाउँ, ठाउँ र शहरहरूका जीवन हेर्न सकिन्छ..!! बिधा चापागाईले हामीलाई हाम्रो देश पढाउँनु भएको छ। पढ्नु भनेको आखिर समाज बुझ्नु त हो। समाज पहिल्याउँनु त हो। देश भित्र र देश बाहिरको कथा जान्नु त हो। झण्डा फर्फराउँदा र झण्डा झुक्दाको कथा जान्नु/ बुझ्नु त हो..!! मैले कति साथीहरू भेटाउँछु, जसले नेपाली कन्टेन्ट राम्रो लाग्दैन भनेर भनिरहेको सुन्छु/ देख्छु। तर यस्तो कसरी हुन्छ.?? हेर्ने कथा हरेक नेपाली नागरिकका लागि दियो हो; यसले हिमाल, पहाड र तराईँका क्यौँ कथाहरूको बात्ती बालेर देशलाई उज्याले बनाउँने प्रयत्न गरिरहेको छ..!! मलाई लाग्छ आफ्नै भाषा, आफैलाई राम्रो नलाग्नु भनेको आफू आफ्नो भाषा बोलिने देशको नागिरक नै नहुनु हो..!! मौलिकता भन्दा ठूलो यहाँ के छ..?? हेर्ने कथाले जिन्दगी बोलेको छ.!! बिदेशको मरुभूमिमा काम गरेर हैरान भएको नेपाली युवक जो आफ्नै देशमा फर्किएर हिमालको काखमा छुर्पी पकाउँदै छ- उसको कथा बोकेको छ.! दिनभर भेडा र खच्चडका पाइलाहरू संग आफ्नो जीवनका पाइलहरू गाँसेर जिन्दगीको फूलबारीमा फूल फूलाउँदै गेरेको युवकको कथा बोकेको छ। शिक्षामा बिगुल परिवर्तन ल्याउँन सकिन्छ भनेर, एउटा शिक्षकले सरल जीवन व्यतित गर्दै विधालयको कक्षा कोठामा क्यौ बालबालिकाको भविष्यको खाका कोर्दे गरेको कथा बोकेको छ..!! खेतबारीमा माटो र गोबर संग हातमा हात मिलाएर गणित, विज्ञान र भूगोलको पढाई यसरी पनि हुन्छ भन्ने कथा बोकेको छ.!! युद्धकालमा हराएका क्यौ नेपाली सन्तानहरू बिदेशी भूमिबाट घर फर्किदा आँखा र हृदयबाट चुहिएको आँशु र रगत दुबै देखाएको छ। त्यसैले हेर्ने कथा मेरा लागि केवल, २७-३० मिनेटको कार्यक्रम हैन। यो मेरा लागि २७-३० मिनेटमा देखिने २७/३० वटा जीवन हो.!! यसले इतिहास देखाएको छ। हाम्रो धर्म, संस्कृति, रिवाज सबै समेटेको छ। यसले हिमालको हिउँ बगेर पहाडमा छल्किदै तराईँमा कसरी सिचाईँ गरेको छ भन्ने कथा बोकेको छ.!! सबैभन्दा ठूलो कुरा यसले मौलिकता बोकेको छ..! शिक्षा ग्रहण गर्नु भनेको केही सिक्नु हो। बिधा चापागाईले हामीलाई बिदेशका ठूला यूनिवर्सिटीमा गएर पनि पढ्न नपाउँने, सिक्न नपाउँने शिक्षा दिइरहनु भएको छ। यो हाम्रो लागि गौरवको कुरा हो.. ..!! आफ्नै देश, भाषा, भेष, चलन, संस्कृति, पिडा, रोदन, गाउँ, शहर, बेसी र मौलिकता जानिएन भने, अरू जे सुकै जाने पनि फिक्का र साधा मात्र हुन्छ/ भइरहन्छ..!! आफ्नै बारीको अर्गानिकको टेष्ट बेग्लै हुन्छ..!! हामीलाई समाज बुझ्ने अवसर दिनु भएकोमा विधा दिदी र सम्पूर्ण टीम प्रति मेरो नमन..!! अझै समाज भित्रका साधा कथाहरू यसले हरेक वर्ग सम्म पुराओस। हरेक कुना र तप्का सम्म पुराओस्..!! अझै धेरै सफलताको कामना हेर्ने कथा टीमलाई♥️♥️ र अन्तिममा वाचन गरिएका कथा, कविता, गजल र मुक्तहरू सुन्न मन भए-kzbin.info/www/bejne/Z4Kto6GXo8d8ntk ♥️♥️
@manishapandey5008
@manishapandey5008 3 жыл бұрын
"हेर्ने कथा" छ र त हामीले सानो कोठाभित्र सानो मोबाइलकै भरमा देशका कुना कुनामा रहेका हामीले नदेखेका, नबुझेका कथाहरू हेर्न पाउँछौ । साह्रै खुसी लाग्छ "हेर्ने कथा" टिमको काम देखेर । जति धन्यवाद दिएपनि कम हुन्छ । लाठी खेलको बारे योभन्दा अघि कत्ति पनि थाहा थिएन । यस्तो खेल संस्कृति लोप हुनु हुँदैन । धेरै भन्दा धेरै नयाँ पिँढीले यो खेल सिक्ने, बुझ्ने वातावरण सिर्जना होस् भन्ने कामना गर्दछु । 🙏
@padamkumarachaju1280
@padamkumarachaju1280 3 жыл бұрын
पत्रकारिताको एउटा उत्कृष्ट उदाहरणको पात्र हुनुहुन्छ विद्या चापागाई तपाईलाई प्रशंसा गर्ने कुनै पनि शब्द छैन मसँग लाग्छ मलाई हेर्ने कथा हेर्ने सबैसँग।
@nishagautam6923
@nishagautam6923 3 жыл бұрын
आफ्नै देशको कथा हेर्न पाउँदा कति खुसी लाग्छ पुर्बमा बसेर पनि पश्चिम् पुगे झै लाग्छ❤️
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 3 жыл бұрын
मलाई पनि गर्व लाग्छ
@dcraju3981
@dcraju3981 3 жыл бұрын
Ho ni
@deepakchand7523
@deepakchand7523 3 жыл бұрын
अनि हाम्लाइ पुर्ब पुगाउनु हुन्छ त हजुर
@fillinglove7573
@fillinglove7573 3 жыл бұрын
यो पटक को शृङ्खलाले अत्यान्तै म छोयो आखिर के रहेछ र जिन्दगी संघर्ष मै बित्ने देश अनि गाउँ घर मा लोप हुन लागेको सस्कृत त परम्परा लाई खोज्दै करोडौं दर्सक हरुको मन मस्तिष्क मा बस्नु भएको मा बिध्या चापागाईं दिज्यु लाई उच्छ सम्मान को साथ ह्र्दय देखिन्नै नमन टक्र्याउन चाहन्छु ।भाबी दिन हरुमा पनि तपाइको संघर्ष र लक्ष्य प्रतिको कदम कहिले पनि पछि नहटाेस फेरि पनि दिज्यु हजुर लाई अग्रिम बधाइ दिन चाए है
@beenathapamagar
@beenathapamagar 3 жыл бұрын
हरेक हप्ता नेपालको नया रुप र यथार्थलाई पुरै नेपाली सामु प्रस्तुत गरेकोमा हेर्ने कथाको सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद।🙏🙏🙏 धेरै माया र सम्मान बिध्या दिदी।❤️
@पुर्णरसाइली
@पुर्णरसाइली 3 жыл бұрын
कति राम्रा उर्बरभुमी हुन।त्यसमाथी यहाको रहन सहन कति राम्रो
@royal_g_tamu
@royal_g_tamu 3 жыл бұрын
एउटा कुरा चाहिँ साह्रै मन पर्यो जता पनि नेपाली मै सम्बात गर्नु हुन्छ
@anuragigm7280
@anuragigm7280 2 жыл бұрын
हेर्ने कथा सबै episode हेर्ने गर्छु यति मन पर्छ कि निःशब्द हुन्छु विद्या दिदी हजुर लगायत सम्पूर्ण टीम लाई धन्यवाद तथा शुभकामना
@Ancd-wc3ko
@Ancd-wc3ko 3 жыл бұрын
लवज बुझ्न् गार्‍हो भयो बिद्या जि लाई जे होस हिमाल पाहाड तराइ कोहि छैन पराइ बधाई छ हेर्ने कथा को टिम लाइ
@krisHna-vd5hq
@krisHna-vd5hq 3 жыл бұрын
मलाई यो च्यानल साह्रै मन पर्छ र सकेसम्म सबै भिडियो हरु हेर्ने गर्छु।
@Bikalpa-d7w
@Bikalpa-d7w 3 жыл бұрын
आज सम्म लाग्थ्यो कि विधा चापागाईका कथा हेर्न नसक्ने कथा हुन् । तर यत्तिको रमाईलो र संस्कृति जोगाउने क्रायकरम को लागि धन्यवाद (Herne katha) टिमलाई❣️
@sudipbhandari32
@sudipbhandari32 3 жыл бұрын
एकदम राम्रो हजुरको बाचन गर्ने शैली
@ohmyadu3833
@ohmyadu3833 3 жыл бұрын
This deserves much more attention than it's getting. It actually teaches truths about our country than social studies books which is filled up with propogandas. Vidya didi, I really appreciate you and your team's work.
@Thecreatorsworld-n6j
@Thecreatorsworld-n6j 3 жыл бұрын
Sadly shit like Blind date is popular rather than this.
@kulgurung1923
@kulgurung1923 3 жыл бұрын
Eye opening. Truth about our country and people. Very much appreciated Di. Thank you Di.
@xettribibas719
@xettribibas719 3 жыл бұрын
Yeah its truly wonderful to watch every episode and her story telling is so awesome😍😍😍
@bedak9156
@bedak9156 3 жыл бұрын
Q
@bhimprakashmalla
@bhimprakashmalla 3 жыл бұрын
सलाम छ विध्या चापागाई प्रति खोजी पत्रकारिता भनेको यो हो ।
@sabina-1114
@sabina-1114 3 жыл бұрын
घर मा नै बसेर नेपाल घुमीराखेको महसुस दिनु भएकोमा Big thanks to Herne khatha team 🙏🏼
@balbdrrai9708
@balbdrrai9708 3 жыл бұрын
यो भिडियोले मलाई २०४८ सालमा रुपन्देही जिल्लाको ठर्की प्रहरी चौकीमा कार्यरत हुदा मर्यादापुर मझगाबा बगौली मर्चवार गाउँ बस्तीको याद दिलायो त्यहाँको जनताहरु पनि यसरी नै नेपाली बोल्न अाउदैन उनीहरूको थेट भाषा र हिन्दी भाषा बाट बोलेर गाउको मुद्दा मामला मिलाउने गर्थ्यौ हामीले।
@jiwanilameli
@jiwanilameli 3 жыл бұрын
कहिले आउँछ हेर्ने कथाको नयाँ अंक भन्ने सधैं उत्सुकता र हुटहुटी भै रहने । विद्या जी र वहाँको टिमलाई बधाई ।
@noorujjamaibnimtiyaz1582
@noorujjamaibnimtiyaz1582 3 жыл бұрын
तपाइँको पत्रकारिता लाई सलाम छ, तपाइँले यस्ता मुद्दाहरु उठाउनु भएको छ जुन सामान्य मिडिया च्यानलहरु उठाउँदैनन्। यही कारणले गर्दा मानिसहरु तपाईलाई मन पराउँछन्। तपाइँ जनता को सामु नेपाल को असली अनुहार राख्नुहुन्छ एउटा कुरा मा भन्ना चाहन्छु की सिमानामा बसोबास गर्ने इनि जस्ता हजारौ गाऊँलेहरु नेपाली मत्र नभई नेपाली सिमा का रक्षक पनि हुन।
@suryadangal1997
@suryadangal1997 3 жыл бұрын
यो एक खेल तथा नराइनापुर को संस्कृति को उठान गर्ने काम भएको छ, त्यसको लागि धेरै धेरै धन्यबाद हेर्ने कथा टिम लाई! स्थानिय सरकार ले यसको जगेर्ना तथा तालिम प्रति चासो देखाओस र रा खे प को कान ठाडो पार्ने काम गरोस! हामि लठ्ठी खेल लाई रास्ट्रीय प्रतियोगिता मा देख्न चाहन्छौ 🙏
@karmayogikeshar
@karmayogikeshar 3 жыл бұрын
मज्जा आयो। लोपोन्मुख लाठी खेलको संरक्षण को लागि गाउलेहरू मा जोस भरिदिनु भएकोमा विध्या दिदिलाई धेरै धेरै धन्यवाद ।
@Pasang.R.Tamang
@Pasang.R.Tamang 3 жыл бұрын
मनै छुने कथा, प्रस्तुतिकरण उत्तिकै राम्रो। सम्पूर्ण हेर्ने कथा टोलीलाई उच्च नमन 🙏🏻🙏🏻
@ujwalsubbasubba6562
@ujwalsubbasubba6562 2 жыл бұрын
'हेर्ने कथा' मलाई असाध्यै मन पर्छ र vidya chapagai ma'am हजुरको मीठो र सुमधुर अावाजले अझ सुनमा सुगन्ध थपिदिन्छ
@narayanpoudal8839
@narayanpoudal8839 3 жыл бұрын
दिज्जु हजुरहरूकाे टिम बाँकेमा अायकाे रहेछ , हजुरहरूलाई स्वागत छ । मलाई लागेकाे कुरा केछ भने बाँकेमा थुप्रै सामुदायिक वनहरूछन् , ती सामुदायिक वनमा अहाेरात्र खटिने वनहेरालुकाे कथा पनि वनाउन सकिय राम्राे हुन्थ्याे कि ।
@Brsir999
@Brsir999 3 жыл бұрын
एकदमै राम्रो.यो लोप हुन लागेको खेल अब अवस्य पनि नया पुस्तामा हस्तान्तरण हुनेछ। प्रत्येक वर्ष यसको खेल भइरहोस। यस खेललाइ आफ्नो सुरक्षाको लागि नभएर एक परम्परागत सास्कृतिक खेलको रुपमा विकसित होस।शुभकामना। विविध सस्कृति को सुन्दर नेपाल। 🇳🇵🇳🇵
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 3 жыл бұрын
हाम्रो नेपालमा पनि धेरै जात जातीयहरु छन् र आफ्नो आफ्नो धर्म र प्रतिभाहरु धेरै छन् मलाई गर्व लाक्छ मेरो देश नेपाल हो भन्दा
@roshan20455
@roshan20455 3 жыл бұрын
यो कथाले बाल्यकालको सम्झना दिलायो र निकै भाबुक बनायो/खास गरि मधेशमा सुरक्षाको दृष्टीकोणले र कलाको रुपमा खेलिने यो खेल निकै प्रसिद छ, यो खेल अहिले लोपउन्मुख छ/पुर्वि मधेशमा पनि उतिकै खयाति कमाएको यो खेल हेर्दा आखा रसायो/धन्यवाद बाहेक अरु कुनै सब्द छैन दिने तपाइ लाइ विद्या दिदि/
@jalalmahammad1727
@jalalmahammad1727 3 жыл бұрын
Derai nai khusi lagyo didi hajurle hamro culture ko barema yo video banai dinu vayekoma. Love from jhapa (nepal)♥️♥️🇳🇵🇳🇵🇳🇵
@chaudharyram6512
@chaudharyram6512 3 жыл бұрын
नेपालको कुना कुना को दिरिसे चालचलन हेरन पाउँदा एक दम खुसी लाग्यो #हेरने कथा को तिमलाई धन्या बाद
@susanchaudhary4641
@susanchaudhary4641 3 жыл бұрын
हजुरको कार्यक्रम निकै राम्रो छ दिदी, नेपालको लुकेर बसेका संस्कृतिहरु उजागर गरिदिनु भकोमा खुसी लाग्छ।
@munnarai9886
@munnarai9886 3 жыл бұрын
जत्ति हेरे पनि हेरिराखु लाग्ने ।विद्या दिदीको जस्तो खोज पत्रकारितालाई सम्मान गरौं सधैं।❤️❤️
@tilakrajoli3427
@tilakrajoli3427 3 жыл бұрын
She tries to show real face of nepal .... full of different stories beautiful stories ❤ videos are purely the meaning of pure journalism 😀
@kpvideos0774
@kpvideos0774 3 жыл бұрын
मनै देखि धन्यवाद दिदी एउटा समाज को चित्रण देखाउनु भएको मा ।
@krishnaadhikari2942
@krishnaadhikari2942 3 жыл бұрын
नाैलाे ठाउँको हेर्ने कथा हेर्न पाईयाे।जयहाेस् बिद्याजीकाे।
@sunilprasadsilwal3826
@sunilprasadsilwal3826 3 жыл бұрын
कस्ताे जिवन्त कथा । खै के कुराले मेराे मन छाेयाे र आँखा रसायाे । बिद्या दिदी सलाम छ हजुरलाई ।
@madankarki3893
@madankarki3893 3 жыл бұрын
हेर्ने कथा बिस्तारै पुरै देश मा फैलिदैछ म यश को नियमित दर्शक यति मजा आउँछ नि नजानेको नबुझेको कुरा देख्दाब सुन्दा आफ्नेइ देश को कला सस्कृती मजा आयो
@sdentertainment5252
@sdentertainment5252 3 жыл бұрын
म पनि यस च्यानलमा नयाँ दर्शक हुँ धेरै राम्रो लाग्यो अब नछुटाई हेर्ने छु 😊
@bhawanishankardhungel7705
@bhawanishankardhungel7705 3 жыл бұрын
राम्रो छ बिद्या जि मिहिनेत राम्रो छ ।
@paraskoirala449
@paraskoirala449 3 жыл бұрын
आज पनि नरैनापुर को संस्कृति हेर्ने अवसर मिल्यो धन्यवाद बिद्या जि।
@arjunkatuwal9828
@arjunkatuwal9828 3 жыл бұрын
अस्लि पत्रकारिता बिध्या चापागाइ दिदि🤗🙏🙏
@adhurodeel1683
@adhurodeel1683 3 жыл бұрын
यो हेर्ने कथा मलाई धेरै मन पर्छ ।म नियमित हेर्ने गर्छु । खोइ किन हो यो कथा राम्रो भएर होला अलि छोटो लाग्न थाल्यो अनि पुर नभएको जस्तो लाग्छ। बिद्या जि कथा मा भाग १/२ गरि लम्ब्याउने मिल्दैन ? मेरो जिज्ञासा 🙏🙏💖
@yubrajbc5353
@yubrajbc5353 3 жыл бұрын
हामी जुनसुकै भेग को भए पनि हामी नेपाली होनि त्यसैले हामि एकअर्काको सधै सदभाब कायम गरौं जय नेपाल
@sagarkhanal5245
@sagarkhanal5245 3 жыл бұрын
साहै रमाइलो लाग्छ यो हेर्ने कथा ,आहा❤मिठो कथा गाउको खेल्,यो हो नि रमाइलो ,ठाउ पनि कति रमाइलो ,गाउले निर्दोष मान्छे हरु ।
@haribasnet827
@haribasnet827 3 жыл бұрын
रमैलो लाग्यो धन्यवाद
@Prem0216
@Prem0216 3 жыл бұрын
गाउ भीत्रको कथा खोजेर सबै माझ पुर्याउनू भएकोमा हेर्ने कथा टिम लाइ धन्यवाद
@nepalismyhome9056
@nepalismyhome9056 3 жыл бұрын
हाम्रो देश प्रकृति र सस्कृति ले भरिएको देश
@chelipakhrin5852
@chelipakhrin5852 3 жыл бұрын
मलाई नी लठ्ठी खेल्न सिक्न जानु मन लाग्यो ❣️🥰
@lyricalmanush1
@lyricalmanush1 3 жыл бұрын
आउ सिकाइदिउँला नि मैले
@chelipakhrin5852
@chelipakhrin5852 3 жыл бұрын
@@lyricalmanush1 हस
@lyricalmanush1
@lyricalmanush1 3 жыл бұрын
@@chelipakhrin5852 तिमी कुन ठाउँबाट हेर्दै?
@chelipakhrin5852
@chelipakhrin5852 3 жыл бұрын
@@lyricalmanush1 ktm
@tulasilwal4732
@tulasilwal4732 3 жыл бұрын
धेरै धेरै धन्यबाद सम्पुर्न टिमलाइ
@sunndepp
@sunndepp 3 жыл бұрын
This reminded me of my childhood. It feels like ages, but wonderful to see people are still practicing it.
@pujachhetri8374
@pujachhetri8374 3 жыл бұрын
नेपालगन्ज बाट नजिकै मेरै ठाउँ तिरको कथा रहेछ ❣️ हेरेर धेरै खुसी लाग्यो । धेरै धेरै धन्यवाद दिदी हजुरलाई 🙏🏻
@BKPatel16
@BKPatel16 3 жыл бұрын
अहा कति राम्रो कथा ❤️धैरे राम्रो लाग्यो दीदी।
@awasarraivlogs7783
@awasarraivlogs7783 3 жыл бұрын
सारै खुशी लाग्यो
@minalamichhane1171
@minalamichhane1171 3 жыл бұрын
3,4 दिन लगाएर बनाएको कार्यक्रम कती छीटो सकियो अझै हेर्ने रहर हुदहुदै
@sareeetaathapa861
@sareeetaathapa861 3 жыл бұрын
Kati ramro narainA pur😇😇😇😇hamro nepali Muslim daju bhai🤗🤗🤗
@nareshbasnet874
@nareshbasnet874 3 жыл бұрын
Herne katha is beyond the oscars❤️
@pawindu53_forever45
@pawindu53_forever45 3 жыл бұрын
यस्तो कतिपय उदाहरणीय वास्तविक जिबन हरु हामीले प्रत्यक्ष देख्ने र बिताइरहेका हुन्छौं तर हेर्ने कथा मा बिध्या दिदी को प्रस्तुत गरेको नयाँ नयाँ कथाले मन भिझ्ने गरि चित्त बुझ्छ अनि अविस्मरणीय पुराना गाउँ घर तिरको सम्झना आउछ 😘😘great job didi #love from Mahendranagar 🙏🙏
@nishujoshi
@nishujoshi 3 жыл бұрын
जबसम्म गरीबी हट्दैन, तबसम्म हरेक क्षेत्रमा जति क्षमता भएपनि यसरी नै हराएर जानेछन् । साच्चै! शौखभन्दा भोक ठूलो ।
@ganeshamagar8071
@ganeshamagar8071 3 жыл бұрын
यो खेल साचिनही पहिले का बाउ बाझे सबै खेल्नु हुन्थियो रे अब सबै हट्यो तर लाहुरो खेलाउने खेलाडी ले अझै सिकाय सिक्ने भय कति रमाइलो लग्थियो होला धेरै रमैलो लग्यो हेर्ने कथा को भिडियो हेर्दा हेर्दै कथा सकिय छ थाहा नहि भयेनबिद्या जी लगायेत सम्पुर्ण हेर्ने कथा का टिम लाई धन्यवाद
@rupbahadurshahi9633
@rupbahadurshahi9633 3 жыл бұрын
मिठो कथा, सम्पुर्ण टिमलाई शुभकामना 🙏
@rajesholi7283
@rajesholi7283 3 жыл бұрын
साह्रै राम्रो रहिछ मौलिक कला
@samaykhan3043
@samaykhan3043 3 жыл бұрын
Wow. When they saw your crew asking abt their game, the happiness and excitement in their face to show their talent was awesome. Beautiful episode authentic
@jhabindralamsal6868
@jhabindralamsal6868 3 жыл бұрын
हेर्ने कथा हेर्न सुरु गरे पछि सकिएको थाहा नै नहुने बिध्या दिदी को आबाज धेरै राम्रो अनि सुनिरहन मन लाग्ने
@birdman3096
@birdman3096 3 жыл бұрын
धेरै राम्रो, हामी भविष्य मा पनि यस्तै राम्रो कार्यक्रम हेर्न को लागी आशा गर्दछौं ।
@dineshkanchha3606
@dineshkanchha3606 3 жыл бұрын
सिमानाको सच्चा पहरेदारहरु यिनै हुन।नेपाल सरकारको तर्फबाट सुरक्षाकर्मीहरुको उपस्थित त फितलो हुन्छ।
@dipeshgrg7685
@dipeshgrg7685 3 жыл бұрын
Best youtube channel from Nepal , hands down
@aawaztv6360
@aawaztv6360 3 жыл бұрын
wow असली हिरोहरु जसले देश बचाए। सरकारले अझै बिशेष ध्यान दिएर यो लाठी खेल बचाउनु पर्छ। धन्यवाद ! हेर्ने कथा टिम।
@sagaradhikari3144
@sagaradhikari3144 3 жыл бұрын
Thanks to herne katha for bringing such a wonderful story on the hidden treasure art of madesh to all....❤️❤️❤️❤️❤️
@kalpanadangol8426
@kalpanadangol8426 3 жыл бұрын
सुन्दर कथा अनि सुमधुर पार्स्व संगित मन बाल सुलभ भएर आयो दियालोको उज्यालोमा आगो ताप्दै हजुरआमाले सुनाएका परीका कथाहरु स्मृतिमा सलबलाए।अमर न्याैपानेलाई फेरि संझिए। बिधा चापागाईंको समुहलाई साधुवाद🙏🙏🙏
@deepak.shrestha777
@deepak.shrestha777 3 жыл бұрын
यो खेलको पूरा अंश राखिदिनुभए आभारी हुने थिएँ।
@kedarbaral3999
@kedarbaral3999 3 жыл бұрын
गाउँ र परिवेश, नामको प्रसंग, तिनीहरुको निर्दोष चेहरा, अनि तिनीहरुको स्थानीय इतिहास गजप र मीठो लाग्यो , बिद्या जी !
@krishnakc8972
@krishnakc8972 3 жыл бұрын
A beautiful cultural which signifies the particular people.
@prabingc7977
@prabingc7977 3 жыл бұрын
खोज पत्रकारिता पुरस्कार पाउनुपर्छ दिदी हजुरले।😍😍😍😍
@NeeRey-510
@NeeRey-510 3 жыл бұрын
Herne khatha man parne jati yeta Aam❤️😘
@nepalpremi2914
@nepalpremi2914 3 жыл бұрын
विद्या बुनू तपाईको काम महान छ। तपाईलाई नमन भन्न चाहन्छि!! जय नेपाल!!! 🇳🇵☝️🇳🇵🙏🇳🇵🌈🇳🇵💚💙💜🇳🇵🇳🇵🇳🇵
@aleesapkota7042
@aleesapkota7042 3 жыл бұрын
Purano kura jhalkiyo 🥰 , dhanyebaad for this didi ❤️
@yourajneupane5323
@yourajneupane5323 3 жыл бұрын
कथा पुरै हेरे र एकदमै खुसी लाग्यो, किन कि बांके जिल्लाको एउटा विकट ठांउ (नरैनापुर) लाई हजुरको कार्यक्रममा समेट्नु भएको रहेछ। म एउटा बांकेबासी भएको नाताले ह्रदयदेखि धन्यवाद दिन चाहान्छु।🙏🙏
@aashagurung8883
@aashagurung8883 3 жыл бұрын
Very interesting.So glad to know about these untouched/unexposed communities of Nepal.Thank you to the team of Herne Katha.🙏😇
@eitihas92
@eitihas92 3 жыл бұрын
Nepal ko yestai bibit gau ra thau ani chalan dykhauney nai yo Channel ko biseysata ho dhanneybaad
@prabikrai1614
@prabikrai1614 3 жыл бұрын
Respect to herney khatha team And salute to the Nepal where full of rich culture and traditions And hardworking people
@sirjanamanjarikoirala8829
@sirjanamanjarikoirala8829 3 жыл бұрын
विध्या चापागॉई को कार्यक्रम हेर्न रमाइलो लाग्छ । गॉऊ गॉऊ वस्ति वस्ति समुदायका सँस्कृति समेटिएको कार्यक्रम मननिय ।
@discovervlog7842
@discovervlog7842 3 жыл бұрын
This story inspiration many one. I watch many of video. Sometimes this story made me cry and think life not easy to survive. Hats of who made this videos and thank you for this 😊😊😊. Thank you vidya Mam for such videos.
@basantdhitalofficial1243
@basantdhitalofficial1243 3 жыл бұрын
This show is totally organic i loved all episode 🤗🤗
@ktam763
@ktam763 3 жыл бұрын
बिध्या दिदिले लौरो घुमाइ घुमाइ रहनु भाको कति मजा आयो।।कति रहर गर्नु भाको रच।।
@khadakmahata1569
@khadakmahata1569 3 жыл бұрын
I had different agony in my whole day.when I returned in my home I decided to watch this video, it invited me very relax n thanks Bidhy De
@kumardimdung8974
@kumardimdung8974 Жыл бұрын
bidha didi amzing voice hernye kotha sobhai nepali ko mon mutuko bosn safal kotha ho mero eakdom mon xyu ❤❤❤❤❤❤❤❤❤❤
@crazychamling4856
@crazychamling4856 3 жыл бұрын
My favorite show 😍❤️❤️😍❤️❤️🌍🌍🌍🌍🌍 love from India ❤️
@starbmmagar9809
@starbmmagar9809 3 жыл бұрын
हाम्रो छिमेकी गाउँ पालिका नजिकै को नरैनापुर गाउँ पालिका को कथा हेर्न पाईयो रमाईलो लाग्यो!!विध्या जि र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ है ( हेर्ने कथा)
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
20 August 2024
20:28
Prakash pant
Рет қаралды 56 М.