दुर्गमकी डाक्टरको कथा | Durgamki Doctor ko Katha | Herne Katha EP104 | हेर्ने कथा

  Рет қаралды 1,448,103

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 3 200
@hernekatha
@hernekatha Жыл бұрын
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
@devendravlog9244
@devendravlog9244 Жыл бұрын
गरेको छु
@sandip9863
@sandip9863 Жыл бұрын
Good job dde😊
@puskarkharel2448
@puskarkharel2448 Жыл бұрын
Gareko xa
@jiwankumarrai1240
@jiwankumarrai1240 Жыл бұрын
@@sandip9863 बहुतै राम्रो तपाईंको कायॅ बहुतै पंशिनय छ तपाईंको बोलि कति मिठो तपाईंको बिचार मानव सेवा नै ठूलो धॅम हो आशिर्बाद हाम्रो तर्फबाट छ है
@kailashbhai8856
@kailashbhai8856 11 ай бұрын
तपाइका हरेक कार्यहरु ,,भिडियो राम्रो छन्
@ganeshdhami9757
@ganeshdhami9757 Жыл бұрын
मानवसेवा पुरस्कार पाउने असली हकदार हुनुहुन्छ । आफ्ना दुख थाती राखेर गरिब र अति विकट दुरदराजका जनताहरुलाइ खुसी पार्न सक्ने एक साहसि मानव । सबैभन्दा मन परेको हेर्ने कथाको episod
@bipinbudhathoki7412
@bipinbudhathoki7412 Жыл бұрын
अहिले नेता का झोले ले तपाईं लाई कुनै देश को दलाल एजेन्ट भन्छन् यहाँ पुरस्कार पाउन नेता को घर को नजिक को हुनु पर्छ
@Online11111-
@Online11111- Жыл бұрын
मानव सेबा त काठमाडौ मा भि आइ पि को मा बस्ने ले पाउने हो 😢😢😢
@sonusapkota8140
@sonusapkota8140 Жыл бұрын
Yo vanda ramro ramro xa herne katha ko channel list ma gayera hernush😊
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
उम् यक्दमै खुसि लाग्यो 😥😥🙏🙏
@surajgurung9318
@surajgurung9318 Жыл бұрын
❤f
@gandhivsubarna
@gandhivsubarna Жыл бұрын
MBBS र MD वालाहरुभन्दा हजारौ गुणा असली डाक्टर साप 🙏दुर्गमकि डाक्टर चेलीलाई नमन🙏
@TheSarokar
@TheSarokar Жыл бұрын
Yesari compare kina garnu paryo ? sabai MBBS ra MD le gareka ramra kaam haru hajurlai tha cha ?
@LoveMe-h6z
@LoveMe-h6z 3 ай бұрын
❤❤
@mingmartamang4953
@mingmartamang4953 Жыл бұрын
अझैसम्म पनि यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको उदाहरण डाक्टर दिदी 🙏🙏🙏
@ganeshd.c.2263
@ganeshd.c.2263 Жыл бұрын
असली डाक्टरले हेर्नुपर्ने कथा ! चेलिलाई नमन ! 🙏🙏🙏
@kirangurung8011
@kirangurung8011 Жыл бұрын
पेशाले नर्स तर कर्मले डाक्टर मात्र होइन, यिनी कलियुगका साक्षात् देवी हुन् । हार्दिक नमन् छ ।
@rajgiri6734
@rajgiri6734 Жыл бұрын
राष्ट्र सेवक पुरस्कार दिनुपर्छ उहालाई🙏👏👏👏👏
@mramit007official
@mramit007official Жыл бұрын
She is deserve For Social Humanity Award ❤️💯✅🇳🇵🇳🇵🇳🇵✅✅✅
@bhimsensaru4796
@bhimsensaru4796 Жыл бұрын
यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको चेलीलाई हृर्दयदेखी आभार प्रकट गर्छु। God bless you.
@gorkhavillagelife4480
@gorkhavillagelife4480 Жыл бұрын
यतीको मनको धनी भएको नर्स सायद नेपालमा कमै मात्रमा भेटीन्छ हजुरको सदैव जय जय होस❤❤❤❤🙏🙏🙏🙏🙏
@purnapsd-di9kb
@purnapsd-di9kb Жыл бұрын
यि महान नेपाली चेली लाई कोटि कोटि नमन ।यी चेली जस्तै भाग्यमानी म भयको भय म पनि यस्तै दुर्गम को जनता को सेवा गर्ने मौका पाउने थिय होला ।हेर्ने कथा टिमलाई पनि मुरि मुरि धन्यवाद ।
@Nepali_Prabaasi_Manch
@Nepali_Prabaasi_Manch Жыл бұрын
दुर्गमकी यी डाक्टर मात्रै होइनन् देवीको अवतार पनि रहिछिन् ❤ तपाईं यो समाज र देशको रियल हिरोइन हुनुहुन्छ तपाईं लाई कोटी कोटी प्रणाम।
@bhimkumaroli1025
@bhimkumaroli1025 Жыл бұрын
❤❤❤❤❤
@baburamgulminepal6108
@baburamgulminepal6108 Жыл бұрын
100% Sahi hjur
@deepikashahi4904
@deepikashahi4904 Жыл бұрын
TQ very much hjr
@ITdom-pv4zy
@ITdom-pv4zy 6 ай бұрын
Kati ramro socha vyeko nurse hola sabai yestai vye kati ramro hune thiyo
@tarabahadurchhantyal6884
@tarabahadurchhantyal6884 Жыл бұрын
यति साेझा मान्छेहरु छन् यिनिहरुलाई ठगे मान्छे हुनुकाे अर्थ रहेन् ।
@ramvuzel3556
@ramvuzel3556 Жыл бұрын
यति सोझो जन्ता छ इनि हरुलाइ नै हामिले ठग्यौ भने हामी मानव हुनु को आचित्य नै के रह्यो र!यो सुनेर कसम goosebumpआयो! Big Salute🙏
@deepikashahi4904
@deepikashahi4904 2 ай бұрын
Tq very much sir
@nepaliboyka7state379
@nepaliboyka7state379 Жыл бұрын
तलब भन्दा बढी काम गर्नु पर्छ भन्ने भनाई भएको सोच कति राम्रो । अनि यति सोझो जन्ता छ यस्तालाई ठगी गर्‍यो भने पाप लाग्ने भन्ने सोछ भएको एउटा सपूत नारी मनै देखि सलाम छ तपाईलाई ।
@hikmatbist78
@hikmatbist78 Жыл бұрын
कथाले सार्ह्रै मन छाेयाे 😌दुर्गमकी डक्टरलाई 21 ताेपकाे सलामी 🙏❤ हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ❤
@pasangsherpa6489
@pasangsherpa6489 Жыл бұрын
Thank you for showing this video, she (Nurse) should be awarded with highest award of Nepal for serving and taking care of health of those community in such remotely isolated area. And Herney Katha should win the highest award in documentary category among the international. ❤❤❤🙏🙏🙏
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 Жыл бұрын
हाम्रो देशमा यस्तो बिकट मा काम गर्ने लाई भन्दा गोडा मोल्दै झोले बन्ने हरु ले पाउँछ के गर्नु हजुर
@anitchhetri2468
@anitchhetri2468 Жыл бұрын
Exactly 👍👍👍
@thotibudi
@thotibudi Жыл бұрын
agree 👍️🙏
@kopilchirag8218
@kopilchirag8218 Жыл бұрын
Exactly.
@deeplimbu541
@deeplimbu541 Жыл бұрын
Kasto maya lagdo katha...derai maya lagyo hamro gaw ko doctor /nurse ko katha sunera...chora ko ramro huncha hola.
@rbchhetri99
@rbchhetri99 Жыл бұрын
असाध्यै मन छाेयाे, प्रेरणाको श्राेत हुनुहुँदाे रहेछ
@pujagautam3326
@pujagautam3326 Жыл бұрын
दिनको २० घण्टा काम गरे बाबु पढाउन को लागि आखिर आमा न हुन कसरी आफ्नो सन्तान लाई दुःख दिन सक्थिन् र😢❤ Such a great,hard working and kind hearted person ❤🙏 Thank you Bidhya Chapagain dd and all the Herne Katha Team for every episodes❤
@kamalashrestha8091
@kamalashrestha8091 Жыл бұрын
I am so emotional to see this video (दुर्गम की डक्टर )एस्तो ब्यक्ती लाई सरकारले पुरस्कार को ब्यबस्ता गर्नुपर्छ जस्तो लाग्छ ❤ कती राम्रो सोच म सलाम गर्छु बैनी लाई अनी बीदद्या बैनी लाई पनी 💕
@g.r.jofficialwebsite3487
@g.r.jofficialwebsite3487 Жыл бұрын
मलाई सबै भन्दा बढी मन पर्ने नेपाली KZbin channel मा हेर्ने कथा नम्बर १ मा पर्छ!
@lamichhanesures69
@lamichhanesures69 Жыл бұрын
मानवता र इमानदारीता हराउँदै गरेको नेपाली समाजमा यस्तो सेवामूलक कार्य तथा सेवाभाव को कथाले पक्कै पनि उत्पेरणा जगाउछ । धन्यवाद हेर्ने कथा समुहलाई !
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
नेपालको हरेक दुर्गम गाउँ ठाउँमा उहाँ जस्तो स्वास्थ्यकर्मी भैदिए धेरैजसो दुर्गम क्षेत्रका वृद्ध आमा बुवा साना नानी बाबू हरुलाई रोग बाट मुक्ति मिल्ने थियो Thank you Tulashi sister you are great women❤🇳🇵🙏
@karmadorjeebhutiasikkimind5654
@karmadorjeebhutiasikkimind5654 5 күн бұрын
Kati hridaya sparsha katha haru lyawnu huncha ni hajur tapailey,sarai motivation ra unforgettable impression hunxhani
@GopalSharma-iz2kj
@GopalSharma-iz2kj Жыл бұрын
सलाम छ 'दुर्गमकी डाक्टर' तुलसी शाहीलाई! वहाँको बृद्धाश्रम खोल्ने सपनापनि पूरा होइजाओस् ! धन्यबाद @hernekatha टीम त्यति पर रम्दै स्वास्थ्यसेवा पुर्‍याउनेको कथाकालागि!
@nawarajslearningpoint8506
@nawarajslearningpoint8506 Жыл бұрын
सेवा गर्नकाे लागि धन भन्दा पनि मन ठुलो कुरा हाे। एक समाज परिवर्तनको दरिलो आधार , अरु स्वास्थ्यकर्मीहरुकाे लागि पनि प्रेरणाकाे मुहान , हाम्रो देशमा अझै यस्तै धेरै स्वास्थ्यकर्मीहरुकाे आवश्यकता छ। Congratulations and thank you to entire team of "Herne Katha" for this inspiring episode❤️❤️❤️
@nyaulichhantyal3093
@nyaulichhantyal3093 15 күн бұрын
सांचै स्वस्थ्यकर्मिमा हुनुपर्ने गुण छ इ नानिमा! हाम्रो देशका सबै स्वस्थ्यकर्मिहरुले इनिबा पाठ सिक्नुपर्छकी स्वस्थ्यकर्मिमा दिउती मात्र होइन दया र प्रेमपनी हुनुपर्छ। i solout you
@LP_Joshi
@LP_Joshi Жыл бұрын
राष्ट्रपति बाट सम्मान पाउनुुपर्ने एक असल रास्ट्रसेवक स्वास्थ्यकर्मी प्रती सल्युट छ 🙏
@dipeshparajuli4
@dipeshparajuli4 Жыл бұрын
''lady with the lamp''. lots of Respect for you didi 🙏
@BhaktBc-k6u
@BhaktBc-k6u Ай бұрын
कलियुग को भग्वान हो हजुर निसार्त भावाना को हजुर
@dilliramkattel5664
@dilliramkattel5664 Жыл бұрын
she has passed the real `Public Service Commission´. She is really serving `the public´ ! 👏👏👏👏👏👏❤️🙏🎉🎊💚🎈🇳🇵
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
हेर्ने कथाको नियमित दर्शक हाल मलेसिया देखि हेर्दै छु हेर्ने कथा सम्पुर्ण टिमलाई नव बर्ष २०८० को हार्दिक शुभकामना साथै सम्पुर्ण हेर्ने कथा हेर्नू हुने दर्शक हरुमा पनि नयाँ बर्ष २०८० को हार्दिक शुभकामना
@gyanendrarai9216
@gyanendrarai9216 Жыл бұрын
मलेसिया कुन ठाँउ होला ?
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
@@gyanendrarai9216 kl ho hjr
@ompandey3549
@ompandey3549 Жыл бұрын
म पनि पेनाङ बाट
@Tikarainee407
@Tikarainee407 Жыл бұрын
ma USA bta hohi
@chandraparajuli66
@chandraparajuli66 Жыл бұрын
म पनि मलेसिया बाट है मित्रहरू!!
@Niraj-wr3no
@Niraj-wr3no Жыл бұрын
ओहो भूगोल कति विकट त्यहि बिकट्ता भित्रको सुन्दर प्रकृति सेतै दाँतको पंति देखाएर खुसिको हासो जस्तो हिमाल को काखमा बसेकी सुन्दर मनकि धनि गाउकि डक्टर मानवता भनेको यस्तो हुनुपर्छ । यस्तै हेर्ने कथा साच्चिकै गरिब असाहाय दुरदराज का कथा हरु पाठक हरुसामु पुऱ्याउनु हुने बिद्या मेडम, लाई मुरि मुरि धन्यबाद अनि नमन छ ।
@tshyam18
@tshyam18 Жыл бұрын
कठै मेरो देश 😢 धन्यवाद छ दिदीलाई 🙏🏻
@rameshbasnet3004
@rameshbasnet3004 Жыл бұрын
मनमा अथाह ब्यथा लुकायर हासी हासी जनताको सेवा गर्ने बहिनिलाइ सलाम छ , धन्य जिन्दगी 🙏
@aangdi5499
@aangdi5499 12 күн бұрын
यस्तो ब्यक्तित्वले राष्ट्रपतिबाट मात्र होइन अन्तर्राष्ट्रिय पदक पुरस्कारहरु पनि पाउनुपर्छ । यदि वहाँ जस्तोेले पाउनु हुदैन भने ती पदक पुरस्कारहरुको कुनै औचित्य रहदैन यस तर्फ सरकारको ध्यान जावोस् । सलाम छ यी सहासी इमान्दार स्वास्थ्यकर्मी चेलीलाई ।
@nabinsaud9916
@nabinsaud9916 Жыл бұрын
हृर्दय देखी आभार प्रकर गदछु....! महान नारि लाई🙏 र हेने कथा टिमलाई🙏🙏🙏💗
@siddharthatamangblownofficial
@siddharthatamangblownofficial Жыл бұрын
जतिसुकै दुर्गम ठाउँहरु भएतापनि भौगोलिक प्राकृतिक अनि सास्कृतिक हिसाबले कति सुन्दर हाम्रो देश नेपाल🇳🇵🌻❤
@AnuDhimal-cq5oj
@AnuDhimal-cq5oj Жыл бұрын
💯%✔
@shivakumarrai9027
@shivakumarrai9027 Жыл бұрын
यस्तो सोच सबैको हनु हो भने देशले मुहार फेरी हाल्ने थियो ।
@nandubohara3591
@nandubohara3591 Жыл бұрын
राष्टपति बाट गरिन जनसेवा सम्मान बाट यि डाक्टर लाई सम्मान गरिनुपर्छ
@binaregmi301
@binaregmi301 3 ай бұрын
भैसकिन सम्मानित dr dulsi दिदि❤️🙏
@sunilbhandari8589
@sunilbhandari8589 Жыл бұрын
हेर्ने कथाको आजसम्मको सबैभन्दा मनको धनी स्वच्छ मनको डाक्टर दिदी हजुरलाई हृदयदेखि नमन साथै हेर्ने कथाको सम्पुर्ण तिमलाइ पनि धन्यवाद 🙏🙏
@BidhyaPradhan-qj6dy
@BidhyaPradhan-qj6dy 28 күн бұрын
उहाँलाई धेरै सम्मान छ कत्ति निस्वार्थी भगवानको रूप भएर आउनु भाको तो गाउँमा।🙏🙏🙏
@kamalthapa5167
@kamalthapa5167 Жыл бұрын
नमन छ दुर्गम गाउँको डाक्टरनि बहिनीलाई 🙏🙏🙏🙏
@shongmenbrothers6352
@shongmenbrothers6352 Жыл бұрын
No words to express my feelings and gratitude towards this story. I’m speechless 😶 . The great works the Nurse is been doing in this village is Beyond the imagination. Millions of hats off to her and incredible job to ‘HERNA KATHA Team’ for documenting this project. What a humanitarian project ❤❤❤❤❤
@yamthapa3340
@yamthapa3340 Жыл бұрын
यति पवित्र सोचले समाजको सेवा गर्ने मान्छे बिरलै भेटिन्छन । दुर्गमकी डाक्टरलाई मेरो सलाम । त्यसमाथी बिध्या जि को कवितात्मक भावमा सुरिलो आवाजले कथा भन्ने त्यो शैली आहा....हेर्दै जाँदा कति खेर भिडियो सक्किएछ थाहै भएन ।
@anilghising8684
@anilghising8684 Жыл бұрын
धन्यवाद हेर्ने कथा टीम लाई! Dr. दीदी हजुर को सामाजिक सेवा प्रती को भावना जुनिभरी परिवर्तन नहोस् आउने दिनहरू को लागि शुभकामना छ ♥️🎉🎉
@bhupaltamang839
@bhupaltamang839 Ай бұрын
विद्याजीको खोज अनुसन्धान , खोज पत्रकारीताका लागि मसँग भेट भए म मेरा तर्फबाट नगद १०००० रुपैयाँ सम्मको पुरस्कार सहित सम्मान गर्थें ।
@harkabahadurrai2228
@harkabahadurrai2228 Ай бұрын
कथा ब्यथा अनि सेवा , त्यो पनि बिकट गाउँमा जो कोहीको हिम्मत नै हुदैन पुरस्कारको हकदाबी बैनीलाइ सलाम
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
दुर्गम की डाक्टर लाइ भित्री हृदय देखी सलाम ❤❤🙏🙏 कुवैत देखि हेर्दै छु , धन्यवाद हेर्ने कथा परिवार लाइ
@binitaupreti5643
@binitaupreti5643 Жыл бұрын
This show broadcast untold, unheard and unseen stories of many common people which is worth to be praised❤
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Hor binitaa
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Hor binitaa
@surendrapandey4560
@surendrapandey4560 Жыл бұрын
Exactly binita u feel the same what i feel...😊
@cheltooktribefreethinker1028
@cheltooktribefreethinker1028 Жыл бұрын
It is full of suffering all over the world but sufferers differ
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Binitaa
@meghbahadurtamang6091
@meghbahadurtamang6091 11 күн бұрын
तपाइलाइ कोटी कोटी नमस्कार मानव सेवा परमो धर्मा
@आस्थागुरुङ
@आस्थागुरुङ Жыл бұрын
साह्रै ठुलो ह्रदय भयकी नारि ह्रदय देखि सम्मान छ हजुर लाइ 🙏🙏
@koreanwithchandra
@koreanwithchandra Жыл бұрын
दुर्गम ठाँउ मा यस्तै स्वास्थ्य कर्मी चाहिन्छ। वास्तविक डाक्टर 🙏🙏
@prithiviadhikari5208
@prithiviadhikari5208 Ай бұрын
यो कता स्वास्थ्यकर्मीहरूले सुन्न जरूरि ठान्छु म त धेरै लेख्ने शब्द नै भटेन
@dipakrai7706
@dipakrai7706 Жыл бұрын
यिनी डाक्टरनी चेलीलाई नि हाम्रो नेपाल सरकारले चाडै सम्मान गरुन यिनको काम हेरेर Great work Doctor keep it up . साथै हेर्ने कथा टिमको त नामै काफी 🙏🙏 यस्तै कथाहरु सधै भरी हमिहरुसबैले हेर्न पाउन
@BishnuPandey-me6jz
@BishnuPandey-me6jz 3 ай бұрын
सबै मानिसको मन यस्तै भए कसैले दुःख पाउँदैन थिए
@chandrabadanapaudel9896
@chandrabadanapaudel9896 Ай бұрын
बिध्धा बैनी हजुरले पनि यस्तो हिमाली भेकमा गएर यस्ता दुखी गरीबको दुख पिडा बुझेर हेर्ने कथामा ल्याएको हजुरलाइ धेरै धेरै धन्यबाद छ
@cbthapa2087
@cbthapa2087 Жыл бұрын
आहा कति इमान र मानवियता सम्मान छ यि इश्वरिय मन भएकी सिस्टर लाइ ।।।।
@sanjayabaral5198
@sanjayabaral5198 Жыл бұрын
Hats off to the dedication and work done by this sister. Thank you for your service..
@sarmilashrestha-zk9zg
@sarmilashrestha-zk9zg Ай бұрын
कति बुझ्ने दिदी भगवान ले सधै रक्षा गरून्।यति दुर्गम ठाउमा भए पनि खुसी र आफ्नो कर्तव्य पूरा गर्ने दिदी owww🙏🙏🙏
@Byassch
@Byassch Жыл бұрын
What can I say, Herna Katha? It is an incredible story of dedication, sacrifice, and humanity. Sincere thanks and hats off to Dr. aka God, Tulasi Shahi for helping those people in need. People like you make Nepal a wonderful place to live. One of the best episode so far. Thank you.❤
@dinukathayat4404
@dinukathayat4404 Жыл бұрын
Nurse Deedi you are the inspiration for karnali citizens. Hug respect for you form inner heart ❤❤
@ganeshgurung72
@ganeshgurung72 11 күн бұрын
तुलसा मेडेम जस्तै राष्ट्र सेवक कर्मचारी सबै भए यो देश का जनता ले कहिले दुखा पाउने थिएन l स्यालुट छ दुवै जना लाई
@tapendrabudhaofficial3289
@tapendrabudhaofficial3289 Жыл бұрын
I am a medical student. I really get motivated and deeply touched by the sister's sacrifice ,dedication determination n her contribution to humanity n health is really appreciative . One day I will also serve the remote part of my country like her . Thank u Herne katha team for this very special n motivating episode ❤❤
@tulasirimal1000
@tulasirimal1000 Ай бұрын
सबैमा यस्तै सद्बुद्धि आओस् ।दुर्गममा जान्न भनेर सहर रोजेर ठगेर तलब पचाउने हारुलाई यो हेरेर अलिकति भएनी आत्मग्लानी होस्।
@prabeshpariyar1440
@prabeshpariyar1440 Ай бұрын
धेरै धेरै शुभकामना डाक्टर बहिनी लाई अनि बधाई पनि
@yogeshsenchuri9006
@yogeshsenchuri9006 Жыл бұрын
धेरै दिनको पर्खाइ पछि बल्ल आयो दुर्गम गाउँकी डाक्टरको कथा 😘
@meronepal3009
@meronepal3009 Жыл бұрын
वहाँ हाम्रो नजरमा पनि MBBS,MD भन्दा माथिको डक्टर हुनु भयो। धन्यवाद डक्टर साहब 🙏🙏🙏🙏🙏
@deepikashahi4904
@deepikashahi4904 4 ай бұрын
TQ very much hjr
@kirangurungsb6712
@kirangurungsb6712 Жыл бұрын
असली समाजसेवि हुनुहुदो रहेछ सलाम छ चेली , सहरमा बसेर स्वार्थको समाजसेवा गर्नेहरुको चेत आओस समाज सेवा भनेको के हो भनेर ।
@sujanpokhrel4902
@sujanpokhrel4902 Жыл бұрын
she is a motivation for medical aspirants.❤ guyz,give one heart for her...
@kabindralama7322
@kabindralama7322 Жыл бұрын
सलाम ती सहयोगी मनहरुलाइ🙏🙏🙏फुलको आखामा फुलै सन्सार काडाको आखामा काडै सन्सार!जय होस🙏🙏🙏🙏
@dipenthapa5064
@dipenthapa5064 Жыл бұрын
यस्तो पिडा मा पनि हास्ने माहान नारी,,, माहान नारी लाई चिन्न नसक्ने ति श्रीमान,, हजुर लाई नमन् ।
@khembahadurkhadka
@khembahadurkhadka Жыл бұрын
यस्तो डाक्टर हुनुपर्छ नेपालमा हजुरलाई धेरै सम्मान गर्छु
@Argentina-u4t
@Argentina-u4t Жыл бұрын
सही कमेन्ट ❤
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 Жыл бұрын
बिशाल हृदयकी डाक्टर दिदी। तपाईं डाक्टर मात्र होइन, ती विकट ठाउँको दिनदुखी जनताको भगवान नै हुनुहुन्छ। धेरै समय पछि "Herne Katha" हेर्दा निक्कै अनन्द महसुस भयो।😍😍😍
@gurungshyam
@gurungshyam Ай бұрын
सलाम छ बैनी श्री तुल्सी शाहि, जो नेपालको अति दुर्गम जिल्ला मुगुको अति दुर्गम गाउ पुलु मा दिन रात न भनी त्यस दुर्गम हिमाली गाउमा अनवरत सेवामा तल्लिन हुनुहुन्छ, यसै गरी आफ्नो सेवा अटुट दिइ रहनुस, यस्ता २१ औ शदिका फ्लोरेन्स नाइटिङलको कथा उजागर गर्ने बिध्या चापागाई र सम्पुर्ण टिमलाई हार्दिक हार्दिक नमन नमन ।
@ShreeshishaRai-b4t
@ShreeshishaRai-b4t 5 ай бұрын
कति निर्दोष, कति प्रतिवद्ध, कति स्वच्छ मन, यी स्वास्थ्यकर्मीलाई सरकारले पक्कै पनि उच्च मुल्याङ्कन गर्नेछ ।
@dambardc9584
@dambardc9584 Жыл бұрын
कठै दैन मेरो देश नेपाल 😢😢को हालत कता गए देशका पापी नेता हेर यो कथा। कति दुःख छ। हामी जन्ता लाई। सलाम छ नर्स लाई
@baburamrimal9988
@baburamrimal9988 28 күн бұрын
उहाँ सिस्टरको अनुभव र भनाइ अनुसार प्रफेक्ट अनुभवी नर्स हुनुहुँदोरहेछ हजुरलाइ भगवानको सधैं कृपा रहोस । दुर्गमका जनताको भगवान बन्नु सधैं धन्यवाद ।
@nitinnyaupane6573
@nitinnyaupane6573 Жыл бұрын
धेरै धेरै समान छ नर्स दिदी प्रति अनि हेर्ने कथा प्रति अझै एस्तै देश को कुन कुन मा भएका विषय वस्तु लाई हामी माझ लेउने सबै कर्मचारी पर्ती उच्च सम्मान ❤
@kidsplays04
@kidsplays04 Жыл бұрын
❤❤❤❤❤ मनै आनन्द लाग्यो भिडियो हेरेर। आफ्नो लागि मात्र बाँच्नु भन्दा अरुको सेवामा जति दुख भय पनि कति आनन्द छ। Huge respect for her hardwork and dedication. ❤❤❤❤.
@Kpoppastle
@Kpoppastle Ай бұрын
इमान र नैतिकता हराएको समाजमा उनी भगवान हुन
@amankc2589
@amankc2589 Жыл бұрын
Herney Katha is just wow ❤ Hats off to that nurse 🙏
@milanbohara8508
@milanbohara8508 Жыл бұрын
A huge salute & respect to this sister & entire team
@gopaloli8536
@gopaloli8536 Ай бұрын
यति साेझाे मानछे छन यिनिहरूलाई ठगाे भनेत हामी मानछे हुनुकाे आैचित्ते छैन भने सबदले मन छाेयाे
@dustyboot1
@dustyboot1 Жыл бұрын
बेनीको सपना पुरा हौस अग्रिम शुभकामना र हृदय देखी हेर्ने कथा का सम्पूर्ण टीमलाई धन्यवाद 👏👏🙏🙏🙏
@chogyaltenzin5306
@chogyaltenzin5306 10 ай бұрын
Good job doctor baini. We need such selfless vlounteer medical professionals like you. You deserve national-level recognition and awards.
@sunbirlama9276
@sunbirlama9276 Ай бұрын
असली स्वास्थ्यकर्मी । तपाइको यो सहासिक कार्यका लागि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।
@surendrabhandari8558
@surendrabhandari8558 Жыл бұрын
हृदयदेखि नै नमन् छ, तपाईं असली नेपाली चेली र सम्पूर्ण हेर्ने कथा टिमलाई ।🙏🙏🙏
@ganeshsaud5576
@ganeshsaud5576 Жыл бұрын
यिनी दुर्गम मुगुका लागि भगवानको अवतार हुन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@GRK_ODEN.
@GRK_ODEN. Жыл бұрын
सायद यत्तिका रास्ट्रप्रती समर्पित कर्मचारी बिरलै छन, उहाँप्रति हार्दिकता छ,बिध्याजीको खोजमुलक पत्रकारितालाई उच्च सम्मान सधै भरी छ।
@saritasapkota7306
@saritasapkota7306 Жыл бұрын
धेरै खुसी लाग्यो ईमानदार नागरिक ले देश प्रति को कर्तव्य निस्वार्थ निर्वाह गरेको हेर्न पाउदा । कथा का पात्र र हेर्ने कथा का सम्पुर्ण team लाई धन्यवाद ।
@mohankarki-cq4ee
@mohankarki-cq4ee Жыл бұрын
महान बिचार बहिनी यसरी नै जनताको सेवा गर्दै जानू हाेला एक दिन पक्कै सुर्य उदाउने छ
@exploreyourself4816
@exploreyourself4816 Жыл бұрын
As i am staff nurse..i can feel your happiness,,,and i get to heard doctor sahab when i visit my place in nepal ....i always said that i am nurse not doctor but they used to say that for us you are doctors only 🎉
@Dubai739
@Dubai739 Жыл бұрын
become that same like dr nurse sis ,every human need to create such as thought ,❤❤❤❤
@yubrajadhikari3715
@yubrajadhikari3715 Жыл бұрын
I have felt the glow on their faces when HA staff or nursing staff are addressed as doctors.😂
@keshabmadai1624
@keshabmadai1624 Жыл бұрын
कुर्दाकुर्दै बसेको पनि आधा घण्टा भयो जय होस् हेर्ने कथाका सम्पूर्ण टिमलाई नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना ।यस्तै नयाँ नयाँ episode हेर्न पाइयोस् यहाँको यात्राले सफलताको शिखर चुमोस ।❤❤❤
@premparker6499
@premparker6499 Жыл бұрын
भित्री मनदेखि सलाम छ ❤❤❤❤
@akenthapa2350
@akenthapa2350 Жыл бұрын
आहा कति सुन्दर संसार अनि कति सुन्दर कथा र कथा भित्रका डरलाग्दो ठाउँ र पलहरु । हजुरले गरेको मेहनत र परिश्रम को उच्च कदर गर्दै।🎉🎉🎉
@gojendrorai3008
@gojendrorai3008 Жыл бұрын
दुर्गम क्षेत्रमा स्वस्थ्य सेवा निरन्तर प्रदान गर्नुहुने स्वस्थ कर्मी प्रति उच्च सम्मान 🙏🙏
@ratanbhandari7489
@ratanbhandari7489 Жыл бұрын
धेरै रामाे डक्टर भगवानले रक्षा गरुन
@bipingautam2955
@bipingautam2955 Жыл бұрын
दुबै महान नारीहरुलाई नमन 🙏🙏🙏
@SushmaKhadka-i9w
@SushmaKhadka-i9w Жыл бұрын
सरकारि छात्रवृत्ति बाट पढेकाे डाक्टर दुर्गम मा दुई वर्ष काम गर्नु पर्छ तर पावर लायर काठमाडौं मा नै बसेर काम गर्छ । याे दुर्गम मा बसेर सेवा गर्नु भयकाे छ , तपाईं लाई हार्दिक नमन।
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 83 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 29 МЛН
MUGU Beyond Rara, Exploring Mugu Episode I - Mugu Village
58:00
Ghumante
Рет қаралды 1,9 МЛН
भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50
23:57
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 83 МЛН