यो भिडियोमा नेपाली सबटाइटल पनि उपलब्ध छ । सबटाइटल अन गरी सेटिङ⚙️ मा गएर नेपाली भाषा छान्न सकिन्छ ।
@beyulproduction21202 жыл бұрын
Hajur matrai ho.
@Gaurav461562 жыл бұрын
म त advertisement पनि skip नगरीकन हेर्छु है from south korea
@kabitastha62472 жыл бұрын
Thank you 💞
@shivakhatri47132 жыл бұрын
Ma pani
@kishworrijal93382 жыл бұрын
Politic ma aaunu paryo dd aba ! Uta tapaiko guest Dr. Tosima Ji mananiya vaiskin! Please right click in right time!! Best wishes!!!
@santoshhangana68462 жыл бұрын
"सपना देख्न पैसा लाग्दैन अनि पूरा गर्नको लागि उमेरले छेक्दैन" हेर्ने कथाले सिकाएको पाठ ❤️🙏
@shantikokhojima60402 жыл бұрын
तपाईंको खोज पत्रकारिता लाई सम्मान छ😊 संघर्षशिल आमाहरुको जीवन कथा हेर्न पाए निकै खुशी लाग्यो हेर्ने कथा टिमलाई धन्यवाद🙏
@nabin_official14932 жыл бұрын
hamile ani subscribe gardim
@राजकुमारसुब्बा-व9ब2 жыл бұрын
सान्तिकाे खाेजिमा ले भिडियाे मा कमेन्ट गरेन भने त्याे भिडियाे अपुराे रहन्छ...
@shantikokhojima60402 жыл бұрын
@@राजकुमारसुब्बा-व9ब Omg हैन होला🤪😆🙏
@राजकुमारसुब्बा-व9ब2 жыл бұрын
साेरै आना हाे...
@pujagautam15422 жыл бұрын
Molaai ni patraakar ko name kataai kharb gardaai xan yakdm khusi laagyoo 🤗🤗
@nabin_official14932 жыл бұрын
हेर्ने कथा नछुटाई हेर्ने म मात्र कि अरु पनि हाजिर हुम है 🤗🤗
@pasangrai20802 жыл бұрын
हामी पनि छौ उदयपुरबाट
@karmagrg84452 жыл бұрын
my best program
@rashmishrestha5912 жыл бұрын
Ma pani ho❤
@sharmilamaharjan87182 жыл бұрын
Hami poni xau
@khotangeriderac20022 жыл бұрын
Mani xu
@anupthakuri54852 жыл бұрын
जिवनमा हार मान्नेहरुलाई हेर्ने कथाले जिउन सिकाउँछ । धन्यबाद सम्पुर्ण हेर्ने कथा टिमलाई साथै कथाका पात्रहरुको जिवन खुसि र सहज रहोस।
@anitathakuri95122 жыл бұрын
Ho ni☺️☺️
@kshitizkshetri6612 жыл бұрын
लामो समय पछि विद्या जी लाई देख्दा धेरै खुसी लाग्यो❤️
@bhanuchaudhary34362 жыл бұрын
दोहराई तेहराई हेरेँ यो कथा । कथाका सम्पूर्ण पात्रलाई सुखी जीवन को शुभ कामना । हेर्ने टीम लाई धेरै धेरै धन्यबाद 🥰
@Headmaaster2 жыл бұрын
सुन्दर नेपाललाइ नेताहरुले खोक्रो बनाए!!आउदै गरेको चुनाब मा हाम्रोलाई हैन राम्रो लाई Vote गरौ !!🙏🙏❤️🇳🇵🇧🇹🌱
@atengabu70482 жыл бұрын
रिहान गिरीले नेपालीमा लेख्दैन..।
@sureshsubedi48632 жыл бұрын
मैले पनि असिया देवि र साधन देविको बसमा बागवना देखि विरगंज सम्मको रमाइलो सवारी गरे,कति सुन्दर सफर ।❤️👌
@padambilashwagle39982 жыл бұрын
साच्चै नै भित्रभित्रै घोच्ने अनि केहि गर्न प्रेरणा दिने कथा भनेको हेर्ने कथा नै हो । धन्यवाद विद्या दिदि तथा टिम....... Creative Story..........
@NICHHA_JUNKIRI2 жыл бұрын
सम्मान दिनु छ भने यस्तो आमाहरु लाइ दिनुपर्छ सरकार 🙏 हेर्ने कथा प्रति सधै आभारी छु कति राम्रो कथा अरुलाइ नि उर्जा दिने कथा भगवान् ले सदैव रक्क्ष्या गरुन साहुनि आमा 🥰
@narayanbaral48522 жыл бұрын
साहसी महिलाको प्रशंसा योग्य काम 🙏😊 सबै दिदी बहिनी आफूमा आत्मनिर्भर हुनु सबै भन्दा ठूलो कुरा हो☺️
@sunilbasnet37222 жыл бұрын
काठमाडौं देखि बर्दिया समा चाल्नी कुनै night बस कामै नलाग्ने गरी बिग्रियो । र आइपुग्यो बगबाना ठोक ठाक र जोड जाँड गरी यो बस गुड्न थाल्यो दीहाती बाटो हरु को लागि सायद यस्तै सेकेण्ड हाण्ड बस लेख्य रैछ सायद ।तर अशिया देवी को लागि यो बस नी ब्राण्ड भयो अाहा दिभ्या जी❣️🌹❣️❣️❣️
@ajitsunar81622 жыл бұрын
अमेरिका अस्ट्रेलिया जापान गाएर मनग्य पैसा कमाका मान्छे नि हुदैनन् तेति खुशी जतिआसिया देवि खुशी छिन। काम गर्ने र थप संघर्ष गर्न उर्जा दिने कथा । हेर्ने कथा टिमलाई शुभकामना ।
@dhanrajgurung88352 жыл бұрын
आज त आफ्नै गाउँ ठाउँको कथा पो आएछ हेर्ने कथामा सारै खुशी लाग्यो सबै टिम लाई धन्यवाद।।।
@pashupatibhattarai17792 жыл бұрын
संघर्ष र सफलता को मिश्रण. ... जीवन सफर जस्तै त हो. बधाई, बधाई र बधाई टीम लाई.... नागपुर🇮🇳🇮🇳🇮🇳 बाट
@susheelkoirala57422 жыл бұрын
सहि सटिक अनि कहिल्यै नसुनेको मुलधारको कुनै पनि पत्रकारको आखा नपुगेको देश भित्रको एउटा सुन्दर कथा देखाउनु भएकोमा सम्पुर्ण टिमलाइ एक आकाश धन्यवाद भन्न चाहन्छु
@kabita2932 жыл бұрын
याे हेर्ने कथा कति रमइलो लाग्छ हो, एटाउ कथा 10 पल्ट हेर्दा आमा ले, किन एउटै धेरै पटक हेरेको भन्नू हुन्छ, हेर्ने कथा जति रमाइलो त यो संसार मा लभ स्टोरी, फिल्म, रोमान्टिक गीत पनि मेरो अगाडि फिका लाग्छ, अ जै रमाइलो र राम्रा गाउँ का कथा हेर्ने कथा मा आउँछ भने आसा छ मेरो 🥰🥰
@rajengurung60292 жыл бұрын
बिध्या दिदीको बोली नै मिठो 😊 हेर्न त झन मजा त्यसै नै हुने नै भैहाल्यो 😅 दुवै बसवाली दिदीहरुलाई उज्वल भबिष्यको शुभकामना👏👏🎉
@gitashahi3570 Жыл бұрын
मन छुने। कथा भन्छु म यसलाई अहिले सम्म मोइले जति हेरे त्यस मध्य को उत्कृष्ट। ।।pirtisattamak समाज लाई दरिलो झापड।सलाम छ दुवै महिला लाई
@rtchhetri2042 жыл бұрын
दिदिको प्रत्यक्ष उपस्थितिले कथाको रौनक नै अर्कै हुने । 🤗 यात्रा जिबनको , यात्रा कर्मको ,हेर्ने कथा हामी सबैको । हरि ॐ🙏🤩
@harikarki62612 жыл бұрын
यस्ता उदाहरणिय महिला हरुलाई सम्मान गरेर हौसला बढाउनु पर्छ। ताकी अन्य नेपाली महिला हरुलाइ पनि साहसी र पौरखी हुन प्रेरणा मिलोस । धन्यवाद हेर्ने कथा टिमका सबैलाइ ।
@samipchimariya5302 жыл бұрын
धेरै धेरै सम्मान छ हाम्रा कन्डक्टर दिदिहरुलाई 🙏🙏
@prabhatlamatamang2 жыл бұрын
Herne Katha team is really a truly inspiring team. A real nepal a real stories! This is more than BBC documentary !
@krishnachaudhary41992 жыл бұрын
Nepal ko lagi BBC ko documentary nai ho
@bishalshrestha65072 жыл бұрын
विद्या दिदि लगायतका हेर्ने कथाको सम्पूर्ण टिम सर्वोत्कृष्ट लाग्छ मलाई जहाँ जहाँ कथा पुग्छ हामी हेर्ने दर्शक हरूलाई पनि त्यहि पुर्याइ छाड्नु हुन्छ ❤️🥀 सम्पूर्ण मा धेरै मायाँ ❤️❤️
@anitathakuri95122 жыл бұрын
Hai
@dineshmukhiya86692 жыл бұрын
जिन्दगीको संघर्षले एक दिन अवश्य खुशी मिल्छ।यो साहास त्यो सुन्दर जोडी सधैंभरि सुखी खुशी रहिरहुन।
@sunilthapamagar27532 жыл бұрын
बिद्या दिदी को प्रस्तुति नै heart touching हुने किन हो कुन्नि 🙏🙏😍😍 धेरै धेरै शुभकामना हेर्ने कथा team लाई 🙏🙏
@Jassu562 Жыл бұрын
आहा कति प्रेरणादायी कर्मठ पात्रहरु ।
@bikashlawoti57072 жыл бұрын
Don’t need to go too far to see women empowerment! Don’t seek for inspiration from women from developed world. Learn from these amazing self made women. Bravo ladies 🎉
@Anilboss310912 жыл бұрын
विद्या जी काे यो नयाँ र रोचक श्रम जीवीहरूको जीवन कथालाई समेट्ने Herne Katha काे कार्यक्रम र श्रृंखला सार्है मनमोहक लाग्दछ। देशका मार्मिक र कहिल्यै नदेखेका पात्रहरूलाई सम्मान स्वरुप 🙏। तपाईंले धेरै मधेशी अनुभव बटुल्नु भइरहेकोमा खुशी लाग्यो। धन्यवाद ।
@chelseaiswor34372 жыл бұрын
Huge respect to the entire 'हेर्ने कथा' team.🔇🙏🙏🙏💙💙
@sanjibbk98392 жыл бұрын
आफ्नो आफ्नो जिन्दगी अनि जिन्दगी भित्र को भोगाइ दु:ख र सुखा अनि बिधा दिदी को बोली ले मोहित भैइ हेर्न म 💕💕
@janakikarnchaudhary15722 жыл бұрын
आफुसंग जे छ त्यसैमा रमाउनुनै ज़िन्दगीको सफर हो 🤗 thank you HerneKatha ko team lai❤
@vanjayanchautari72892 жыл бұрын
आज हेर्ने कथाले मन कतै भुलाई दिएको छ। धन्यबाद सबै हेर्ने कथा परिवारलाई
@manjuroka60372 жыл бұрын
शब्द छैन विद्या दिज्यु हजुर र हजुरको टिमलाई यो मिठो कथाको लागि! जीवनको सत्य कथा,मिठो कथा,तीतो कथा,मन दुख्ने कथा, सफलताको कथा सबै हामी माझ पस्किनु हुन्छ! अझै धेरै भन्दा धेरै शुभकामना अनि धेरै माया ❤️🌸
@enjilachhetri7542 жыл бұрын
४ ताेपकाे सलाम छ यी दिदिहरुलाई, समाजकाे उदाहरण बनेका छन्। 🙏🙏🙏🙏
@susilkawaryogi47072 жыл бұрын
बिध्या चापागाईं कति मन पर्छ मलाई त ।हेर्ने कथा कहेले पनि छुटाउदिन मा त।
@laxmanpudasaini52512 жыл бұрын
वास्तविक जीवन त तपाईले जिउनुभयको छ दिदी हरेक मान्छेको दुख सुखमा कसरी जिउँदै आएका छन ।भनी तपाईं हर्दै र हामिलाइ देखाउदै आउनु भएको छ।यो करेक्रम सारै मन पर्छ।मैले हरेक eps हरेको छु।
@prabinchaudhary83962 жыл бұрын
हेर्ने कथा को हरेक एपिसोडले मलाई निशब्द बनाउछ .... धेरै धेरै धन्यवाद, माया, साथ र समर्थन विद्या दिदी र सम्पूर्ण टिमलाई आगामी दिन हरु मा पनि अझै हेर्ने कथाको अपेक्षा गर्दै छु ❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
@rantamatta77062 жыл бұрын
समाजका हरेक क्षेत्रमा उनीहरुमाथि को रूचि लाई समेटेर तयार पारिएको छ मलाई साह्रै मिठो लाग्ने यो कार्यक्रम
@NPJCBVLOG2 жыл бұрын
हेर्ने कहिले आउँछ भनेर कुरेर बसेको धेरैपछि बल्ल 🙏आयो ऐक्दमै राम्रोछ हजुर हरूको कथा धेरै धेरै धन्यवाद हजुरहरूको सम्पूर्ण टिम लाई आगामी दिनमा एस्तै कथा हरू लिएर आउदै गर्नुहोला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
@purnimaoli50012 жыл бұрын
अतिनै सान्दर्भिक भिडियो हेर्न पाइन्छ हेर्ने कथामा 🙏🙏🙏🙏
@Rajanrai1112 жыл бұрын
Hats off to entire team of “Herne Katha” cfor another master piece story for us. I am so amazed that how you guys got such beautiful stories of people!! I found In every episode all the story tellers had narrate their stories with very humble.
@krishnarusha91522 жыл бұрын
herna katha ko harek story positive vibe dine ra inspiring hunxa thank u a lot to entire team and huge respect to those who have share their stories and made other people inspire 🙏🏼 🙏🏼
@yubarajmaharjan66082 жыл бұрын
सारै नै मन छोयो दिज्जु तर सानो सुझाब आगामी अङ देखि एसरी कार्यक्रम राखदा नेपालि भासामा सब टाइटल राखदा कसो होला हुन त असिया देबि जि तथा अर्का साधना जिउ ले येसरी आफ्नो दैनिकी र दुख भनी रहदा बुज्न अलि गारो परेको भान भयो।हुन त हामी सबै ले आफ्नो भासा प्रती गर्व गर्नु पर्छ तर अलि सबै ले बुज्ने भासा भय अज्झै सुनमा सुगन्ध हुने थियो कि।मेरो बेक्तीगत बिचार मात्र है।।अनर्थ नलागोस।। 🙏🙏🙏🙏
@sushmarai362 жыл бұрын
Story & narration both are very touchy, story resonates with average nepali people.. thank you team for uncovering such stories.. Much appreciation & respect!!🙏🏻🙏🏻
@अनुराधाबोहरा-ड4च2 жыл бұрын
नेपाली समाजको सामाजिक जनजीवनको यथार्थता लाई हेर्ने कथाहरु मार्फत खोज अनुसन्धान गर्नुहुने सम्पुर्ण पत्रकारीता टिमलाई हृदय देखि नै आभार व्यक्त गर्न चाहान्छु🙏🙏। दु:ख गरेर आफ्नो जीवन गर्ने सम्पूर्ण नेपाली आमाहरू प्रति हार्दिक नमन मन छुने कथा हेरर्दा सुन्दा गहभरि आँसु बग्छ । आशा छ हजुरहरुले बोकेर हिन्नु भएको सपना पूरा होस अनि सम्पूर्ण गाउँ बासी हरुको जीवन सहज तरिकाले बितोस कामना छ धेरै राम्रो लाग्छ हेर्ने कथा 💕❤️❤️❤️❤️🙏🙏🙏🙏
@GipsonMagar6972 жыл бұрын
मुटु छुने कथा, "हेर्ने कथा" आज झनै हेर्नु मजाआयो ❤️❤️
@sanjitlama53822 жыл бұрын
सुख पाउन को लागि दुख हुन जरुरी छ।एक दम राम्रो कथा शेएर गर्नु भयो 👍️
@Wonderheart52 жыл бұрын
Wow !!! what a broader mind of a person who never got so called “Formal Education!! You guys are awesome to pick such a legend from the root❤❤
@rojinadhakal2619 Жыл бұрын
हेर्ने कथा सबैभन्दा उत्कृष्ट नेपाली कार्यक्रम लाग्छ मलाई .........।अर्को हेर्ने कथा को पर्खाइमा छु
@CP-zg1rw2 жыл бұрын
True heroes of our society are these individuals who doesn't do extraordinary job but still does enough. Those beautiful smile and and laughter tells us everything. Minimalist is the way to go.
@bijayaxitij66872 жыл бұрын
कोहि जनता सुनखानी कोहि जनता नुनखानी कोहि जनता कोइलाखानी हेर्ने कथा को टिम कति महान नेपालका नेता काेहि घुसखानि काेहि देश बेच्ने काेहि गुखानि
@bslstha92132 жыл бұрын
Ali ali bujna garo vayo..ta ra yo katha ma tapai lai dherai paxi dekhna paiyo❤ Bidhya ji never disappoint
@bindushrestha27032 жыл бұрын
हेर्ने कथा हेरिराखु जस्तो प्रेरणाको भाब पेसाको स्वाभ
@Mangalthapa543212 жыл бұрын
Herne kathaa lai kurera basne garchu aauda dherai khusi lagcha thank you herne katha team lai ❤🎉🎉
@nishagautam69232 жыл бұрын
कति बेला सफर गरे अनि कति बेला सफर सकियो थाहा नै पाइन हेर्ने कथाको हरेक भागमा यसरी नै हराउने गर्छु आफू हराउदा खुब खुशी लाग्छ अनि 15 दिन सम्म नया कथा नआएर दिदिहरु हराउदा चै खुबै मन दुख्छ दिनौ हेर्न पाएपनि हुने झै लाग्छ लाल्ची छु जति मिठो मीठो कथा दिए पनि पुग्य्प भन्न मन नै लाग्दैन😢❤️
@reshamacharya5692 жыл бұрын
जस्ले यति बेला मेरो कमेन्ट पढेको छ उसको परिवारलाई भगवानले सधै खुशी राखुन
@mankumarrai47302 жыл бұрын
राम्रो कथा बताउने तरिका सारै नरम र मिठासपूर्ण, हेर्ने कथा हेरेर सबै टेन्सन भुल्ने गर्दछु। धन्याबाद हेर्ने कथा सम्पूर्ण टिमलाई, विशेष धन्याबाद बिध्या जि लाई।
@sameerkhadka64632 жыл бұрын
Sadhai ramailo Katha lyaune Herne Katha ko sampurna team lai Subhakamana ❤️ Nikai nai man parne KZbin channel ❤️❤️"Herne Katha"🤩
@Ashish-gj3vx2 жыл бұрын
At 4:30 he won my heart. Aafna aama buwa ra desh lai aafno jiwan ko maya banau. Jai Nepal.
@pradippmoktan26422 жыл бұрын
Herne Katha never disappoints ❤️
@prajwaldahal85632 жыл бұрын
यो कथा हेर्दा जस्तो मज्जा त अरु हेर्दा त आउदैन कि कसो ? Thank you Herne Katha Team
@gurungfamilyvlogkutumbakut8882 Жыл бұрын
Incredible story... Hats off to the entire team of Herne Katha.. it lets us to live and understand the life of every sectors of people. You have a great team and excellent and increadible talent to touch the lives of every humble person. Best wishes to the entire team. Huge respect 🙏
@binagurung87462 жыл бұрын
Bidya g ko bolnr saili sarai man parxa. Bolnuma pani tetikai dham xa soo hjrko bolne sailiko karan pani hajarau darsak haru hjrko fan vako hoo. Gof bless u hjr lagayet hjrko hole timlai. From hong kong
@ratanmalla15862 жыл бұрын
स्थानिय भाषालाई नेपालिमा उल्ता गरिदिएको भए सुनमा सुगन्ध हुने थियो❤
@mohanthapa93652 жыл бұрын
कति राम्रो कथा संघर्ष नै जिन्दगी रईछ।
@dhirajpun20092 жыл бұрын
Wot a powerful story of those combatant people from beautiful Terai and their day today struggle and social service.Great respect to all those who fighting their lives against every odds.Beautiful portraying of whole Dehat glimpses 👏Kudos once again for such a powerful presentation to whole Herne Katha Team.Keep great work continues 👏👏💕
@keshabmadai16242 жыл бұрын
संघर्ष नै जिन्दगी हो भन्ने अब्बल उदाहरण हुन् यी दिदी ।सलाम छ पौरखी हातहरुलाइ
@sum-14042 жыл бұрын
Women empowerment ko perfect example. Great job as usual herney katha team. Good to have you back Bidhya dd!!!
@gungurung95462 жыл бұрын
बिध्याजीको उपस्तिथिमा कथामा कथा हेर्न छुटै आनन्द र मज्जा आउँछ। उहाँको कुनै पनि कुरा सोध्ने शैलि अनि मुस्कानले पनि.....
@rajendrarai52242 жыл бұрын
Huge respect bidhya d🙏
@thakurpoudel29562 ай бұрын
काम भन्ने कुरा कुनै पनि सानो र नराम्रो भन्ने हुदैन यदि उस्मा दिर्ण शक्ति र चाहानाहरु छन भने जस्तो सुकै काम पनि सहजै गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो यो आफ्नै जिबन साथिले घरमा बस्न नदिएर पिडा बोकी माईति गएकी एक महिलाको अति उदारणिय कार्य देखेर म त नतम्स्तक नै भए सलाम छ यि बिरङ्ग्ना नारि लाई साथै हेर्न कथाको तिम अनि बिध्या जि लाई ।
@chembhojpuri2 жыл бұрын
I always use to see her with her bus near maidiya pokhari❤️ lot's of respect to her 😍
@tarakafle9122 жыл бұрын
एकदमै खुशी लाग्यो।विद्याजी सङ्गीत र गीत पनि स्थानीय भाषामा नै भए अझ सुन्दर हुन्थ्यो।
@tararai13892 жыл бұрын
धेरै मार्मिक भिडियो विद्या जी🙏🙏♥️♥️
@pabanraivlogs2 жыл бұрын
अब हेर्ने कथा हेर्दै सुत्नु परो म चै , from Khotang 🙏❤️🇳🇵
@rilgurung82032 жыл бұрын
उदाहरणीय र उत्कृष्ट यस्तै यस्तै मिठा मिठा राम्रा राम्रा भिडियो हरु आउछ र पो हेर्ने कथा कहिले आउछ भनि कुरेर बसेको हुन्छु ।
@lmbikraml20422 жыл бұрын
Goosebumps all the time ❤️
@binoddhakal66092 жыл бұрын
सारै मन छुने कथा धन्यवाद हेर्ने कथा टिमलाई अझै यस्तै मार्मिक कथाहरू खोज्नु होला
@muna40392 жыл бұрын
Love her voice bidhya de , lots of love form USA
@ganeshlohar97192 жыл бұрын
अतिनै मन पर्छ जब मानिस आफ्नु मेहनतले सपरिवारलाई खुसी राखेको हुन्छ। अनि त्यो दिदिहरुको मुस्कानले आफ्नु काम प्रति कति खुसी छन भन्ने आफै बोल्छ।।जय दिदिहरु
@mallikakhatiwada3562 жыл бұрын
Thank you for exploring different places of Nepal and introducing different people with their respective occupation Always waiting for your new episodes Always got inspired by your work Didi❣️
@Bhanusunuwar2 жыл бұрын
सफरकाे कथा एकदमै राम्रो लाग्याे हजुरहरुकाे यस्ताे खाेजप्रति सम्मान छ । बिध्या दि काे आवाजले सुनलाई पनि हिरा बनाइदिएकाे छ । धन्यवाद सम्पूर्ण समुहलाई...
@anupale54012 жыл бұрын
I like the voice of Bidya DD and the way she axplain about each and every stories 👏👏
@krishnalimbu5832 жыл бұрын
जीवन हो चल्नै पर्छ । नछुटाइ हेर्नेगरेको छु । कर्म थलो बहराइन बाट 🙏🙏🙏🇧🇭
@lifeisjourney90572 жыл бұрын
Hats off to you sis bidya and teams and thanks a lot for making this beautiful video. I missed my childhood and that place.
@amanshrestha42482 жыл бұрын
असियादेबी जि को गाडिको अगाडि फरारी औडि ल्यामबर्गिनी मर्सिडिज सब फिक्का लाग्यो आज जय होस 🙏🙏🙏🙏
@binodmoktanspain50542 жыл бұрын
धेरै राम्रो लाग्छ उहाको कार्यक्रम म बिदेसमा बस्छु तर पनि उहाको कार्यक्रम कहिले छुटाउदिन साझा कार्यक्रम छोडेर जादा दुख लागेको थियो तर पनि उहालाइ धन्यबाद अनि नमन 🙏
@brainstew502 жыл бұрын
thank you herne katha team🙏🏻🙏🏻🙏🏻...for making such wonderful ❤️ touching katha..each n every episodes are special..luv u all
@anujjoshiofficial92942 жыл бұрын
पैतालाले भुइँ छोएकै उनलाई मनपर्छ रे!! Wow what a meaningful line❤️
@chandraale23392 жыл бұрын
wow wow wow... too much appreciate your work maam and best wishes your entire team...
@hernekatha2 жыл бұрын
Thank you so much 😀
@sandipkhadka5297 Жыл бұрын
नयाँ। हेर्न कथा कैले आउँछ होला 😥❤️
@roshansubedi35482 жыл бұрын
अति मेहेती रहेछन श्री मान श्री मति खुसी लाग्यो हेर्दा 👍️👍️🌹🌹🙏🙏
@ritadewan51332 жыл бұрын
I always waiting for harna katha hat's off all entire team lots of love ❤️ from Darjeeling
@gorkhe95412 жыл бұрын
दामि प्रोग्राम यस भिडियोको प्रेरणाबाट आरु दिदी बहिनीहरुले पनि ठुलो हौसला मिल्नेछ।
@dieyoung94822 жыл бұрын
Nowdays I got a different types of addiction And it's not other than "herney Katha "💜
@hernekatha2 жыл бұрын
Love that addiction. Be addicted 🤣🤣
@dieyoung94822 жыл бұрын
@@hernekatha 🤝deal done ✅
@Khanaldorna10 ай бұрын
निरन्तरता को अपेक्षा छ गरिखाने का कथा हेर्दा र सुन्दा नि केहि गर्न मन लाग्छ देश मै बसेर 🙏🙏🙏🙏
@ramilaraichannel20602 жыл бұрын
यो कथा हेर्ने म नि छु सेम्मिखाको कथा बाट सुरु गरेको मैले
@banepalikanchhaa9072 жыл бұрын
मैले चाहिँ लकडाउनमा पानीको कथाबाट सुरुवात गरेको😊😊
@narmayabhandari38612 жыл бұрын
सलाम छ मेहेनती नारिहरु लाई अनि ; यस्तो मिठो कथा तयार पारेर देखाउने बिद्या म्याम र सम्पूर्ण team लाइ
@abinmagaratimagar87912 жыл бұрын
❤️❤️🥰🇳🇵
@chandrathapa6320 Жыл бұрын
Vidhya mam namaskar hajur ko program sabai EPs harchu sari ramro lagcha.maro request Babu ko Katha Jun sanu Nani lai usko Babu la reksha chalayera dukha gareko sari man ma lageko thiyo.aaile teo Nani katro bhayo hola.sari herna man lageko thiyo.plz saknu huncha bhane tes ko next EPs herna paye haju lai dhanya hunthiyo.