हेर्ने कथा मन पर्ने र नछुटाई हेर्ने जति यता हजिर गरौ न है।
@यादहरू Жыл бұрын
Sangai heraula😂
@rosanrai2575 Жыл бұрын
😂
@reshamlama1178 Жыл бұрын
Hunxa hajru hunxa
@nareshpun7994 Жыл бұрын
m
@Ramprasad.pokharel Жыл бұрын
❤❤❤
@dipakthapa57462 ай бұрын
हलमा गएर ताईनतुईको फिल्मको 150/ 400 सम्म तिर्नु भन्दा यो भिडियो हेरेको सबैले यो टिमलाई रू 200 दिने हो भने सबैलाई राहत हुनेथियो र एस्तै भिडियो अर्को पनि हेर्न पाईनेथियो म तयार छु 200 तिर्न ❤❤❤❤❤❤
@shantikokhojima6040 Жыл бұрын
भेष भाषा संस्कृति प्राकृतिक सुन्दरता देखाउने नेपालको एक मात्र कार्यक्रम हो हेर्ने कथा 🇳🇵🙏
@Aashanlama Жыл бұрын
❤❤
@kishorrijal2905 Жыл бұрын
Really ❤
@JangbdrAyer2 ай бұрын
हो येस्तो कथाहरु पुरानो किताब मा मत्रै सुन्न पाउथ्यो अब देख्न पाए भाग्यमानी ठाँने आफुलाइ
@agnimoktan47912 ай бұрын
700r8t😊0😮j80u 4:52 4:54 4:54 @@JangbdrAyer
@umastha89782 ай бұрын
प्रकाश दाइको कथा हेरे पछी हेर्ने कथाहरु खोजी खोजी हेर्ने चाहिँ मै मात्र हो कि अरु पनि हुनुहुन्छ???विद्या चापागाईं हजुर अनि हजुरको हेर्ने कथाका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हजुरहरुको महान कामलाई करोडौं जनताको आशिर्वाद लाग्ने छ 🙏🙏🙏🙏🙏🙏🙏
@Purushottam6942 ай бұрын
@@umastha8978 म पनि हिजोआज खोजी खोजी हेर्न थालेको छु।🙏
@gangarai35012 ай бұрын
हामी पनि छौं
@anushapradhan777vlog2 ай бұрын
@@umastha8978 ma pani xu la 😃😃
@ArjunThing4u2 ай бұрын
@@umastha8978 ma pni testai ho
@gurasgaming83052 ай бұрын
Same to u
@maisinghtamang22502 ай бұрын
आफ्नो छाक काटेर भए पनि छोराछोरी पढाउने महान सोचका धनी । हृदय देखि नमन !
@rohitsamarpan163 Жыл бұрын
सेवा गर्न राजनीति मै लाग्नुपर्छ भन्ने छैन । मलाई लाग्छ पिछडिएका तथा दुर्गम ठाउँहरुको लागि यस अभियानले ठूलो भुमिका खेलेको छ ।सर्वप्रथम हेर्ने कथा टिमलाई हृदय देखि नै आभार प्रकट गर्दै सम्पुर्ण महानुभाव हरुले साथ र सहयोग गरिदिनुहोला भनेर अनुरोध पनि गर्दछु ।
@sadikshyagautam9353 Жыл бұрын
Yo herera sudhar garna sakne sarkaar xaina Nepal ma , India WA bahira aru tira vayeko vaye audience ra government le kasto ramro kaam garthyo, so sad of our naalayak government 😢.
@chitraprasadupadhayay1758 Жыл бұрын
Yo chum vyali kun jilla ma parcha prast pari dinus
@Mr01boson Жыл бұрын
@@chitraprasadupadhayay1758 गोर्खा जिल्लामा पर्छ।
@deepakkhadka4499 Жыл бұрын
एउटा पर लुकेको गाउको एकदमै कष्टकर जीवन बिताइरहेका मानिसहरुको मनै रसाउने कथा 😢😢धन्यवाद छ हेर्ने कथा सम्पुर्ण टिमलाइ जो नेपाली हिमाली भेगका जनताको यथार्थ जिवनलाइ देखाउनु भएको मा ।।।
@narayanthapa2433 Жыл бұрын
Really heart touching life story...
@gopalraya4691 Жыл бұрын
really heart tuching😢😢 story
@villagerneplease Жыл бұрын
शहरको जस्तो अभाव स्वार्थी र कष्टकर चाहिँ छैन है
@optimistic_tmg79 Жыл бұрын
Sabai ko aafno aafno jiune tarika hunxan. Manxe jaaha xan, j xa tesmai ramai raheka hunxan. Teslai kastakar vanna mildaina
@sandiprokamagar5028 Жыл бұрын
@khotanghalesi2135 Жыл бұрын
बहुल जाती ,बहुल भाषा ,, बहुल सांस्कृति ,, जहाँ गए पनी नेपाली पन , नेपाली मन यहीं त हो नेपालीको पहिचान , यही नै त हो नेपालको परीचय त्यसैले त नेपाली हुनमा गर्ब हुन्छ , जय मात्रभूमी❤
@surendrapuri3369 Жыл бұрын
कति सरलता छन् ति गाउँलेहरूमा न कुनै लोभ लालच न त कुनै छल कपट, निस्वार्थ भावना अनि मिठो बोली । कती राम्रो सुन्दर प्रकृति । यस सुन्दरतालाई एक छिन भएपनि हेरेर मनन गर्न दिनु भएको छ विद्या मेम साथै हेर्ने कथाका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद साथै आगामि पाईला हरु प्रति शुभ कामना🙏🏿🫰💐💐
@nawalkesharinawal5151 Жыл бұрын
प्राकृतिक सुन्दरताले भरियको हाम्रो देश नेपाल 🇳🇵 कति मिठो बोली र बोल्नि सैलि 💕💕 जति सुन्दर हिमाल तेतिनै सुन्दर गाउँका मानिस ❤❤❤❤❤
@Padamshahi4546 Жыл бұрын
राजनीतिक समाचार र देशको हालत हेरेर सुनेर डिप्रेसनमा गएको यो मन हेर्ने कथाले थोरै भएपनि सान्त बनाइदिन्छ धन्यवाद हेर्ने कथा टिम ❤️
@sumanstha21592 ай бұрын
@@Padamshahi4546 सही कुरा गर्नु भयो हजुर।।
@danbahadursunar8190 Жыл бұрын
नेपाली भएर पनि नदेखेको नेपाल गाउँ बस्ती हिमाल पहाड तराई जताततै पुगेर यति मिठो भिडियो ल्याउनुहुने हजुर सम्पुर्णलाई हृदय देखी आभार प्रकट गर्दछु 🙏🙏
@Be-rainMagar Жыл бұрын
हरेक हप्ता नया नया विषयबस्तु , नया कथा र नया नया ठाऊहरु हेर्न पाऊदा , पूरा कथा भित्रका दृश्य ,मर्म र पात्रहरुलाई मनन गर्दा मन मस्तिष्क शान्त बन्छ। धन्यवाद टिम "हेर्ने कथा "
@sujitasapkota2059 Жыл бұрын
कति राम्रो ठाउँ,कति सफा मनको मान्छेहरु ❤❤❤ धन्यवाद हेर्ने कथा को टिमलाई 😊
@yambahadur83348 ай бұрын
Sujitaaa❤
@chintamanipokhrel66032 ай бұрын
हेर्नलाइ रमाइलो र मनमोहक लागे पनि यहका मानिसहरुको जिबनसैली कष्टकर देख्दा भित्र भित्रै मन दुखी पनि हुदो रहेछ ।
@pralhadthapa4225 Жыл бұрын
दुख मा पनि हासो छ, चिन्ता छैन, सम्मान छ! चुम उपत्यका वासिन्दा लाई काठमाडौ उपत्यकाको बासिन्दाको तर्फ बाट!❤ 40:37
@suvaanmgr9647 Жыл бұрын
सामान्य जिवन शैलि मन पराउने म,यस कार्यक्रम ले साच्चिकै जिन्दगीमा चार चाद लगायकाे छ,,धन्यवाद बिध्या जिकाे टिमलाई हर घुम्ति,माेड,अप्ठ्याराहरुमा यस हेर्ने कथाकाे वरिपरि रहन पाउ,,
@dalbirbk1946 Жыл бұрын
आफ्नो-आफ्नो मातृभाषा अलग-अलग भएता पनी नेपाली भाषा सबैले बोल्न जान्ने यस्तो अनौठो शक्ति सायद विशमा कहिँ पनि छैन होला। सम्मान छ हेर्ने कथा टिमलाई।
@itoyjune213 ай бұрын
जती सुन्दरछन् चुम भ्याली त्यतिनै सुन्दर त्याहॅा बस्ने मानिसहरूको सुन्दर र आत्मिय मन ❤
@sonamsherpa5660 Жыл бұрын
यहि त फरक छ गाउँको मान्छेको मन र शहरको गर्ब लाग्छ गाउले जीवन बिताउनुमा कति सफा स्वछ भएका मान्छे हरु❤❤हेर्ने क्था टिम लाई धेरै धन्यवाद यो भिडियो सबै सामु पुर्याउनु भएकोमा एकदमै खुसी लाग्यो
@bhagwanbasnet4331 Жыл бұрын
कहिले आउँछ भनी पर्खाईमा थिएमा अब हेरदैछु कति बास्तिबिक छ है हाम्रो गाउँ अनि संस्कृति आहा स्वार्गा हाम्रो नेपाल
@kalimanu1026 Жыл бұрын
कति रसिला,मिजासिला हुन्छन गाउँ घर का मान्छे हरु..❤
@tekengurung7583 Жыл бұрын
सूचना र प्रबिधिको सहि सदुपयोग तथा जनचेतनामूलक कार्यक्रम हेर्ने कथा प्रति मेरो सम्मान छ।❤❤
@Darjee2000 Жыл бұрын
दिदी हरुको कारण ले नै हो असली मान्छेहरु को असली कथा देख्न पाएको हामिले सबै को जय होस ❤🙏
@meenakhadka2495 Жыл бұрын
कष्टकर अनि एकदमै आनन्दित ठाउ ❤️न कुन राजनीति न कुनै अभावको मतलब निकै सफा मन अनि उज्यालो अनुहार्❤️
@surendralama1260 Жыл бұрын
आफ्नो खुसी माग्दा माग्दै, फेरि कहिले देखी- तिम्रो खुसी माग्न थालेछु थाहै छैन साँच्चै, खुसी छौ नि ❤हेर्ने कथा ❤
@KamalaRoka-q2u2 ай бұрын
Heart 💜💗 touching ❤❤
@manigyawali628 Жыл бұрын
एउटा पर लुकेको गाउको एकदमै कष्टकर जीवन बिताइरहेका मानिसहरुको मनै रसाउने कथा 😢😢 मेरो देश नेपाल साच्चै नै स्वर्ग❤❤❤❤ यति धेरै मन आनन्दीत भएर आयो नि यो स्वर्ग जस्तो ठाउ देखेर शब्द मा बयान नै गर्न सकिएन❤❤❤ धन्यवाद हेर्ने कथा अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई मन बाटै नमन्❣❣❣ (copy)
@dharmabhandari293 Жыл бұрын
पुग्न नै नसकिने ठाउँहरु बसिबसी हेर्न पाइएको छ सारै खुसी लाग्छ हजुरको मेहनतले हामिहरुलाई सिक्ने, जान्ने र रमाउने अबसर प्राप्त भएको छ हजुरहरुलाई हार्दिक धन्नेबाद !!!
@dharmarajkafle78672 ай бұрын
देश चिन्ने अबसर दिनुभएको छ बहिनिको टिमले धन्यवाद ....नेपालमा मात्र नभएर अन्तरास्ट्रिय रुपमा नाम कमाउन सफल होस हेर्ने कथा ........हार्दिक शुभकामना ........
@NirmalPariyar-ex4fg3 ай бұрын
शहर को कोलाहल मा हराएको मेरो देश त्यो हिमाली भेग को आफ्नै मौलिक भाषा संस्कृति ' सुन्दर शान्त विशाल नेपाल कति रमाइलो कथा सम्पर्ण हेर्ने कथा टिम लाई हृदय देखि धन्यवाद
@HemTamang-ls8dh Жыл бұрын
हिमाल जस्तै सेतो मन भएका मानिसहरु हिमालको छोरा छोरी याक र चौरिका दाजुभाइ हिमालका पशु-वाटिकाको छिमेकी सुन्दर र निस्छल जिन्दगिको धनी सलाम सदैब उहाँ हरुलाइ🙏🙏🙏
@pranateerai53352 Жыл бұрын
मेरो देश नेपाल साच्चै नै स्वर्ग❤❤❤❤ यति धेरै मन आनन्दीत भएर आयो नि यो स्वर्ग जस्तो ठाउ देखेर शब्द मा बयान नै गर्न सकिएन❤❤❤ धन्यवाद हेर्ने कथा अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई मन बाटै नमन्❣️❣️❣️
@honeymgr6625 Жыл бұрын
अति नै सुन्दर मेरो देश नेपाल 🇳🇵🥰 Thank you so much for showing this awesome place to the world ❤
@hernekatha Жыл бұрын
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
@Gamer326912 ай бұрын
Dherai ramro xa ❤❤❤❤❤
@PremGurung-dh5ce2 ай бұрын
जति हेरे पनि हेरि रहन मन लाग्ने हेर्दै गर्व लाग्ने यति सुन्दर र शान्त हाम्रो देश नेपालको रमणीय ठाउँ जहाँ पग्न मलाई कल्पना गर्न पनि कठिन लाग्ने आहा असाध्य राम्रो ठाउँ
@sumitagurung9003 Жыл бұрын
सुन्दर प्ररकृति, प्यारो मान्छे, निर्दोष मनहरू,बिकासका प्ररतिकक्षामा रहेका परिबेशहरू । चुम भ्याली❤
@pradippuru2008 Жыл бұрын
Kun जिल्ला होर यो
@sumitagurung9003 Жыл бұрын
Gorkha
@kusumpun76289 ай бұрын
kun thau parxa hau yo thau malai ni ghumna jama man lagyo
कति धेरै सुन्दर ठाउँ, घुम्न जान मन बनाउनेहरू यता हाजिर गरम त। 🇳🇵🇳🇵🇳🇵🇳🇵
@sumantamang1290 Жыл бұрын
नेपाल सरकारले यस्ता राम्रो ठाउँमा पर्यटन र पर्यटक को उच्च स्थान भएको ठाउँमा बिकास गरेको भए यस स्थान को बासिन्दाले यति धेरै दुख गर्न पर्ने थिएन।यति राम्रो ठाउँ हिउँ भित्र लुकेको कथा हरुमा डुब्दा साच्चै मन कहाँ कहाँ हराएको जस्तो लाग्यो।मलाई त धेरै मन पर्यो यो ठाउ🇳🇵🙏❣️
@SagaVid13 ай бұрын
प्रकाशलाई हेर्नको लागि हराएका बर्षहरुबाट आउने कोको हुनुहुन्छ
@sujinasunuwar2 ай бұрын
म छु
@suzanlama94042 ай бұрын
🙋♀️🙋♀️🙋♀️🙋♀️
@shobhapun43332 ай бұрын
🙋
@pritigurung-39252 ай бұрын
me ❤
@TaraBasnet-i2v2 ай бұрын
Me 2
@SemBahadur-l2h2 ай бұрын
नेपालको हिमाली प्रकृति सुन्दर ता कति राम्रो हो सर्ग मा बास होस् भन्दै गर्दा सर्ग नेपालमै छ सफा सुन्दरता देख्दै गरदा धेरै खुशी लाग्यो
@tukarampant7929 Жыл бұрын
काल्पनिक कथा भन्दा यथार्थमा आधारित याे हेर्ने कथा उत्कृष्ट छ।मन,मस्तिष्क ,शरीर एकाकार भएर कथा हेर्न र सुन्न एकाग्र हुन्छन् , जति प्रशंसा गरे पनि कमै हुन्छ तपाईहरूकाे मेहनत ,लगन र परिश्रमकाे तुलनामा।धन्यवाद याे टीम लाई।
@Bipson537 Жыл бұрын
अरु कुरा त त्यस्तै हो! तर विद्या दिदीको स्वर सुन्ने बित्तिकै रमाइलो महसुस गर्दै आनन्दको अनुभूति गर्दै भिडियोमा रमाउनु हुने तपाईंहरूको सधै कल्याण होस्।
@sangammagar8143 Жыл бұрын
फरक फरक रितिरिवाज, चालचलन, रहनसहन, परम्परा, भाषा, संस्कृति हेर्दै आनन्द आउने नेपालको वास्तविकता l धन्यवाद हेर्ने कथा team. Regular viewer of Herne Katha..
@yambahadur83348 ай бұрын
Magar jiuu
@KarunaGurungbartharelamjung2 ай бұрын
संसारका सबैभन्दा अन्नदित ठाउँ यहि चुम भ्यालि हो बहिरी संसार झन साघुरो छ ।❤❤❤❤
@user-zxy114 ай бұрын
कत्ती खुशी लागिरा म तराई को मान्छे हो तर मलाइ धेरै मन पर्छ एस्तो ठाउ
@Gtmlaxmi5025 Жыл бұрын
माटो भित्रको किरा जस्तै जीबन कति सरल सब्द छ बोलाई मा, यो ठाउमा मा पनि 2 बर्ष बितायाको थीय तेही दिनहरुको ताजा स्मरण भयो 🙏🙏🙏🙏🙏
@AINBAHADURBUDHA Жыл бұрын
The herne katha is the extraordinary documentary even i seen in my hole life time . Thank you so much herne katha team for providing us the real story of our mother land.❤
@vivekkumarranjan583 Жыл бұрын
Problem for us is not Availability of English subtitles...😊
@MilanSyngtan Жыл бұрын
दिदि हजुरको मिठो स्वर अनि रमनिय वातावरणले मेराे मनलाई हजुरको बिडियाे जति हेरे पनि अपुरो हुन्छ र समय बित्दै गएकाे पनि थाहै हुँदैन। सानै छ खुकुरी विरता ठुलो छ सानै छ नेपाल सुन्दरता धेरै छ .....
@sitapanthi741410 ай бұрын
हेर्ने कथा बाट विभिन्न ठाउँको बस्ती ,रहन सहन धेरै देख्ने अबसर पायर खुशी लाग्छ बिद्या चापागाईं लगायत सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद ।
@tekendrakumarwod5279 Жыл бұрын
प्राकृतिक स्रोत, सम्पदा र संस्कृतिले धनी हाम्रो देश नेपाल🇳🇵
@bibashyaatree7334 Жыл бұрын
हेर्ने कथा हेर्नुहुने सम्पुर्ण आत्मीय मनहरुलाई नमस्कार 🙏❤️, दोलखाली ठिटो हाल खाडी बाट हेर्दै छु
@kaku21502 Жыл бұрын
यो अनिवार्य जान्नुपर्ने कुरा हो। आफ्नो संस्कृति आफैले बिर्से जगेर्ना कसले गर्दिने? हुन त म थरले गुरुङ हु तर मलाइ सबै खाले भेषभुसा र संस्कृति मन पर्छ। म' धार्मिक र सांस्कृतिक विविधताले सु-सम्पन्न मेरो देश सारै नै प्यारो लाग्छ। ❣️🙏 जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🥰
@premchhitizz6117 Жыл бұрын
मेरो नेपाल यस्तो पनि रैछ भन्ने बल्ल थाहा भयो | Thank you for whole Herne Katha Team. My life have been enriched through the stories presented by Herne Katha team. Stories have left me with the numerous perspective of life i.e. struggles and way of life of people.
@tulasiprasadsharma7165 Жыл бұрын
घरमै वसेर पुरै लेक घुमियो । हेर्ने कथा टिम प्रति आभार । विद्या चापागाँईको प्रस्तुतिले त मन नै छुन्छ । त्यहाँका मिहेनेति जनता प्रति नतमस्तक छु ।
@SURAJMAGAR-jr8my11 ай бұрын
सार्है आनन्द आउछ यस्तो हेर्न पाउदा ,, धेरे धेरे धन्यवाद हेर्ने कथा टिम लाई❤❤
@tashinyima4969 Жыл бұрын
Being a regular viewer of Herne Katha, I really love the organic contents , documentations and the stories. I might be wrong but the team has documented and covered the stories of most places of Nepal , I therefore request to the cover the stories of Upper Dolpa where lifestyle, culture and language are similar to Tsum Valley but the land topography and social services are different .
@bishanrai5596 Жыл бұрын
ल❤❤❤❤❤
@kulprasaddangi9903 Жыл бұрын
फूलको आँखामा फूलै संसार.. जीवन कष्टकर छ तर स्वर्ग छ। हेर्ने कथालाई धन्यवाद। चुम भ्यालीको जनजीवन सुखद हुँदै जावोस्, शुभकामना। ❤
@tbbvlog116 Жыл бұрын
सुन्दर र दयालु मानिसहरू, अनी स्वोर्ग जस्तो हाम्रो देश नेपाल प्राण भन्दा प्यारो ❤❤❤ thank you herne Katha
@Anish-ny3tz Жыл бұрын
I have no words Bidhya ji. You are such a amazing journalist. I had 18 years Mountain guide in Nepal & Tibet but unlucky, I didn’t get chance visit”Chum-valley”. You got it.🙏🙏🙏
@bikashgurung5909 Жыл бұрын
न रिस न डाहा ,,कति आन्ननद कति सरल जिबन यापन। आफ्नो सकृति सस्कार अङ्गालेर बसेको गाउ🙏🙏🙏🙏
@keshavmajhi9730 Жыл бұрын
कसैले नदेखेको स्वर्गको आशमा मृत्यु किन कुर्नु हुन्छ आउनुहोस् मेरो देश नेपाल तपाईं मा भएको स्वर्गको मोह मेटाइ दिने छ।❤❤❤❤❤❤
@CGT751 Жыл бұрын
बेल्कुलै अर्गानिक नेपालि कथा नेपालि ब्याथाहरु नेपालि मनहरुकेा बहकाई मन पर्छ❤❤
@malatilimbu6247 Жыл бұрын
पुर्वमा बसे पनि हिमाल पारीको सुन्दर ठाउँको दृश्य देख्न पाउँदा धेरै खुशी लागेको छ यति राम्रो ठाँउको दृश्य देखाइ दिनु भएकोमा हेर्ने कथा टिमलाई ह्रदय देखि नै धेरै धेरै धन्यवाद 🙏🙏🙏आगमी दिनमा पनि यस्तै राम्रो कथाको लागि अग्रिम मशुभकामना❤️❤️❤️
@santamayagurung4582 Жыл бұрын
Aaunu hamro gau gumna lai
@kalalama8343 Жыл бұрын
आहा चुम भ्यालिको अन्तिम गाउँ कति राम्रो कति सोझा सिधा मान्छे आफू जान नसके पनि मेरो आँखा अनि मन चुम भ्याली पुग्यो । धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाइ विशेष बिधाजीलाई तपाइको बोल्ने शैली अनि आवाज मलाइ सारै मन पर्छ । ❤❤❤❤❤ तपाइको आवाजले अर्को दुनिया पुगेको महसुस हुन्छ। ❤❤❤❤🙏🙏🙏🙏
@AnjanaBista-o6h Жыл бұрын
कति राम्रोसँग नेपाली बाेलनु भाकाे कसताे गरभ लागयाे 🤗
@sukmaya7185 Жыл бұрын
The way she narrates the whole story ,makes us so peaceful ❤and and beautiful ❤....Love from Bhutan 🇧🇹🇧🇹
@Vintage_mike7972 ай бұрын
Asti ko naya katha hernu vayo suk maya hernu hai harayako barsa vanay katha ❤
@rajkamasbartaula5505 Жыл бұрын
The way you explore nepal is our a kind of therapy ♥️♥️
@vethub667 Жыл бұрын
Such a small country yet we know very little of our lands, people and such a mesmerising culture, lifestyle and diversity. Thank you tons for such a hardwork. ❤❤ Hope these captures will reach to the policy maker and encourage them to think beside their comfy bed. Even a basic infrastructure will help them the people and little children to flourish at ease.
@budhamagarch8853 Жыл бұрын
हेर्ने कथा को बिषय बस्तु अनि मधुर बोली उत्तिकै मिठास शब्द ले मन जितेर कथा आउने दिन निद्रा लाग्दैन।😊😊
@dipenairee9733 Жыл бұрын
अति नै सुन्दर हाम्रो देश नेपाल Thank you so much for showing यति राम्रो ठाउँ कति कष्टकर होला यहाँका जन्ता लाई जिवन निर्वाह गर्न का लागि कति राम्रो छ है हाम्रो देश को रितीरिवाज चालचलन र भेषभुषा 🤗❤️ धेरै धेरै धन्यवाद हेर्ने कथा team लाई🙏
@rahulc.k8446 Жыл бұрын
I cannot adequately put into words the profound inspiration you have ignited within me. My love for life in the mountains has always been a cherished dream, and you have played an instrumental role in helping me realize it. I am immensely grateful for everything you have done so far. Thank you from the depths of my heart.
@hemajoshi723410 ай бұрын
Salutations to the team of the story to watch. I want to thank you again from the bottom of my heart for presenting the remote village to us.❤❤
@rameshbudha2219 Жыл бұрын
Herne katha's katha is not less than any expensive movie. Always keep watching such good stories.❤
@digimongurung61658 ай бұрын
सुन्दर ठाउँका सुन्दर मनहरु ।अहा ! कति आनन्द प्रकृतिका रचना ।सबैले नछुटाउनु होला हेर्ने कथा ।
@junamishra24265 ай бұрын
ओहो !कति सुन्दर ❤️ दुखै भए पनि हसिलो मुहार्,स्वच्छ भावना,अरुप्रतिको सम्मान 💕
@tenzind417511 ай бұрын
Very innocent, hardworking , aligned with the nature and environment around.. Tibetan and Nepalese bond, the relationship , able to speak both language , adaptation and the influences.... dates way way back no doubt.. ... esp on these valleys , the border areas surrounded by beautiful Mountains, Rivers , heavenly sights ❤🙏
@arjunbohara7797 Жыл бұрын
यति सुन्दर ठाउँ देखाउनु हुने सम्पुर्ण हेर्ने कथा परिवारलाई धेरै धेरै धन्यवाद ❤अझै पनि सधै पनि हेर्ने कथा हेर्न पाइराखु❤
@tantrichill192 Жыл бұрын
My gratitude to people of " Chum" valley. Followers of Shakyamuni Gautama Buddha teachings. Stay humble and compassionate like you always have been.
@binodbaraili61952 ай бұрын
अती सुन्दर अनि कति मेहनत समपुर्न टिमलाइ धन्यवाद छ
@himalkhadka800111 ай бұрын
आफ्नै नेपालि पन मन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 भएका निस्चल अनुहार हेर्दा देख्न पाउँदा आनन्दित लाग्छ ❤❤❤❤❤ बधाई छ ❤हेर्नी कथा का सबै टिम प्रति
@sreshrestha2359 Жыл бұрын
A real human being Salute to all Himalaya Nepalese people
@kmpvlog102 ай бұрын
प्रकाशको कथा हेरेर अाउनुहुनेहरु को को हुनुहुन्छ । हाजिर गरौ त
@mathuraregmi5718 Жыл бұрын
While studying this is the doze i take as a mean of refreshment I choose herne katha over netflix ❤️❤️❤️
@bodharaj1048 Жыл бұрын
सरकार ले भरपुर सहयोग गर्नु पर्ने कार्यक्रम हो हेर्ने कथा ।सरकार पुग्न नसक्ने ठाउमा उहाहरु पुघ्नु भएको छ । हरेक लाई जीवन जिउन के कति कस्ट छ भन्ने उदाहरण हरु छर्लङ्ग देखाउनु भएको छ ।धन्यवाद विद्या चापागाईं बहिनी को समूह लाई 🙏❤️🙏
@nitabhattarai5859 ай бұрын
हिरा जस्तो हाम्रो देशमा राज गर्ने ब्वाँसा हरुलाई यो पीडा के थाहा होला र ! साच्चिकै दयालु, सुन्दर र निर्दोष मन भएका मान्छेहरूको कष्टकर जीवन शैली, मनै रुवाउने कथा ।
@chhetribishnu125111 ай бұрын
The beauty of nepal,huge tourism market,government need to support for road infrastructure ❤❤huge respect to herna katha team.
@zaaruspanday5182 Жыл бұрын
So beautiful corner of our Nepal. Big appreciation to the team. 🙏
@maheshdeuba5 Жыл бұрын
Thanks the team for showing the real beautiness of our country🥰🥰
@rajasampang2 ай бұрын
कति राम्रो ठाउ अनि कति सकरात्मक बिचार भएको मान्छे हरु,घरमा बसि बसि चुम भ्यालिको थाउ हेर्न पाइयो धन्यबाद चुम भयालिको कथा बनाउने टीम लाइ
@sitasapkota44272 ай бұрын
साच्चिकै हाम्रो देश श्वगँ जस्तै रहेछ घरमा बसि बसि सबै हेनँ पाइयो हेनेँ कथालाई धेरै धेरै धन्यबाद
@vlogdaju6858 Жыл бұрын
Hats off to Herne katha team for bringing such a knowledgeable and reality contents which shows the reality❤😊
@SanjeetaSharmaPokharel Жыл бұрын
How beautiful our people are :) Facing challenges, that none of us can ever imagine. Thank you Herne Katha for bringing this to us. And to all people, we met through your story.
@lovejungthapa5632 Жыл бұрын
नेपालकै नयाँ गाउँ अनि नयाँ ठाउँ चुम भ्याली।❤(पछिल्लाे समय नयाँ तथा उत्कृष्ट भिडियाे आउदै पछिल्लाे दिनमा पनि यस्तै भिडियाेहरू आउने छ आशा छ।🙏)
@suresh_lama1 Жыл бұрын
दुख र पिडा त मनैमै छदैछ त्यहि पनि अनुहारमा हँसिलो मुस्कान कति खुशी छन् खुशी खोज्न कहि जानुपर्दैन आफैभित्र लुकेको हुन्छ भन्ने कुरा यहि कथाबाट बुझ्न सकिन्छ!धन्यवाद हेर्ने कथाको सम्पुर्ण टिम😍
@narmadathapa8475 Жыл бұрын
कति राम्राे सुन्दर दृष्य ,कति प्यारा दिलका मान्छे ,नेपाल मा बसेर पनि नेपाल नघुमेका मान्छे हामी ,स्वर्ग देखेकाे महसुस लाग्याे , सम्पूर्ण पत्रकार टिमलाई धेरै धेरै धन्यवाद ।
@hotelhimalayanvacation4222 Жыл бұрын
A big respect to the people of Chum valley, the only Himallayan community who is still strictly following the footsteps Shakya Muni Gautam Buddha.
@pujabhattarai6073 Жыл бұрын
Thank you Herne Katha Team For Everything ❤❤
@ayushroka94 Жыл бұрын
पर्खिदा पर्खिदा बल्ल आयछ अब हेरिन्छ आफ्नो भुमिको दुखम सुखम भ्रष्ट नेताहरुले बनाउन नसकेको गाउँ ठाउ😴😴😴🤔🤔🤔😍😍
@premkhadka3248 Жыл бұрын
हेर्ने कथा साच्चिकै हेर्नै पर्ने कथा हो।संस्कार र संस्कृतिको पुंन्ज हो।
@ditizlama11 ай бұрын
"काहीँ कतै केही नखोजे बस्यो भने रमाइलो नै लाग्छ । दायाँबायाँ सोच्न थाले माटो भित्रको किरा झै लाग्छ ।" कति मार्मिक छ यो शब्द । यो जीवन यापनको ब्याथालाई सहजीकरण गर्ने उपाय खोजौ । धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई ।