हिटलरमा जस्तै ओलीमा अति कुण्ठा छ,यस्ता निर्लज्जलाइ राख्नु भन्दा राजा ल्याए हुन्छ

  Рет қаралды 47,018

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

हिटलरमा जस्तै ओलीमा अति कुण्ठा छ,यस्ता निर्लज्जलाइ राख्नु भन्दा राजा ल्याए हुन्छ - मुमाराम खनाल
#MumaRamKhanal #PrakashGiri #StvChat
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер
@manishbhandaritechnical2154
@manishbhandaritechnical2154 3 жыл бұрын
एकदम सहि विश्लेषण गर्नु भयो सर वास्तविक यथार्थ पनि यहि हो नेपाली राजनितिग्यको।
@yakthakuri5206
@yakthakuri5206 3 жыл бұрын
खड्ग ओलि लाई बा भनेर आफ्नी आमाको बदनाम नगर गद्दारहरु !
@MITRABIJAYAB0912
@MITRABIJAYAB0912 3 жыл бұрын
कस्ताे राम्राे विश्लेषण ,,भष्ट दलाल र माफियाहरूकाे सगठंन नै हुन यी विदेशिदलहरू राज्य अपराधि नै हुन।।
@manjilgrg398
@manjilgrg398 3 жыл бұрын
यी तोईरेहरुलाई धेरै भन्न मन लाग्छ हजुरले राम्रोसंग भन्दिनु भयो मुमाराम सर खुशि लाग्यो
@ekarajsubedi5751
@ekarajsubedi5751 3 жыл бұрын
अति राम्रो , सान्दर्भिक , वास्तविक अन्तर्वार्ता मुमाराम खनाल दाज्यु को !!
@apeesharma2373
@apeesharma2373 3 жыл бұрын
19:55=प्रधानमन्त्रीको सल्लाहकार त चिया पकाउने हुकार गर्ने र जुत्ताको तुना लगाउने मात्र हुन।
@harshitneupane4092
@harshitneupane4092 3 жыл бұрын
सारै मार्मिक लाग्यो खनाल जि , अब यि बूढा नेता हरु बाट देशले केही पाऊदैन यिनी हरू लाई राजनिती बाट बिदा गर्नु पर्छ । यिनिहरु बिरूद्ध ससक्त आन्दोलन गर्न अत्यान्त जरुरी छ ।
@deviniure7248
@deviniure7248 3 жыл бұрын
निकै सन्धर्भिक विश्लेषण you are right and great
@khaptadonlinemedia2320
@khaptadonlinemedia2320 3 жыл бұрын
एक दमै सहि विश्लेषण
@sabitritripathee7990
@sabitritripathee7990 3 жыл бұрын
उत्कृष्ट अन्तर्वार्ता 🙏👏
@upendradhakal4181
@upendradhakal4181 3 жыл бұрын
यति मनपर्यो कि ।एक करोड सलाम भन्न चाहन्छु यो सरकार मा बसेका र तिनका हनुहरू ले एकपटक समय मिलाएर अबस्य हेर सुन र मनन् गर सुध्रने मौका पाउछौ ।
@nandkishoreneopane2484
@nandkishoreneopane2484 3 жыл бұрын
ममा राम जी एउटा सफल विश्लेषक हुनुहुन्छ । विश्लेषण गर्ने तरीका सटीक छ । विश्लेषण सत्य मा आधारित हुन्छ । उक्त विश्लेषण मलाई विशेष र एतिहासिक लाग्यो ।वाहा को भविष्य उज्ज्वल छ ।
@bimalathapa546
@bimalathapa546 3 жыл бұрын
धेरै राम्रो 🙏🙏🙏👏👏👏👏👏💐💐💐💐💐
@yamkhatri5655
@yamkhatri5655 3 жыл бұрын
तेसैई रहेनछ राजा महेन्द्रले २०१७सालमा पञ्चायत बेबसता लिईयेकाे अईलेअायेर सापिईत भयौं
@umeshkumar-ke8zp
@umeshkumar-ke8zp 3 жыл бұрын
अती राम्रो विश्लेषण सर
@bharatbaral820
@bharatbaral820 3 жыл бұрын
Llllll
@sitaramrai1132
@sitaramrai1132 3 жыл бұрын
मान्छे काटी १४ बर्स जेल बसको मान्छेले अपराघ बाहेक के जानेको रहेछ र्!
@ramjiprasadparajuli9441
@ramjiprasadparajuli9441 3 жыл бұрын
राम्रो बहस र विश्लेषण ।
@bodharajdhakal7143
@bodharajdhakal7143 3 жыл бұрын
यसरी बोल्ने हिम्मत चाहिन्छ विश्लेषकमा ।
@roccasagun1905
@roccasagun1905 3 жыл бұрын
सही हो सही Driver लायक छैनन्
@rajuamgain3782
@rajuamgain3782 3 жыл бұрын
100%real and good analysis.
@बलालजिज्ञाशु
@बलालजिज्ञाशु 3 жыл бұрын
२६:२१ राष्ट्रपति कार्यालयमा त्यतिधेरै बेवकुफ किन राखेको?? सहि भन्नुभयो मुमाराम जी🙏🏻
@kiranpaudel5719
@kiranpaudel5719 3 жыл бұрын
कस्तो राम्रो अन्तर्वार्ता
@ranabhatroshanrrb
@ranabhatroshanrrb 3 жыл бұрын
अति सान्दर्भिक बिश्लेशण
@aisusharma9112
@aisusharma9112 3 жыл бұрын
सहि कुरा मुमारामजी को
@dhankumarsundas8646
@dhankumarsundas8646 3 жыл бұрын
अती नै राम्रो विश्लेषण सर।जो अाजको हामो् देशको यार्थता हो।।
@hikmatdeuba3600
@hikmatdeuba3600 3 жыл бұрын
100% सहि 🙏🙏🙏
@badrimanshrestha1587
@badrimanshrestha1587 3 жыл бұрын
राजनैतिक बिश्लेेशक बुद्धिजिबि बिश्लेशक मुमारामले गर्नु भएकाे विश्लेषण केपि वलिकाे बारेमा एकदम चित्तबुज्दाे छ ।
@lainbahadurthapa9807
@lainbahadurthapa9807 3 жыл бұрын
मुमाराम जि कुरा ठिक हो।अब नेपाली ले सोच्नेबेला आएको छ।
@conformdhami
@conformdhami 3 жыл бұрын
सहि विश्लेषण।
@laxmihamal446
@laxmihamal446 3 жыл бұрын
Best interview
@raipradeep2708
@raipradeep2708 3 жыл бұрын
सहि विश्लेषण , सहमत ।
@harikarki8657
@harikarki8657 3 жыл бұрын
The best analysis..
@rameshrawal9422
@rameshrawal9422 3 жыл бұрын
दिल गार्डेन गार्डेन हो गया। one of the best interview with 100% truth.
@jeevanneupane8014
@jeevanneupane8014 3 жыл бұрын
यो अन्तरबार्ता पुरै सुन्ने धैर्यता झोले कार्यकर्तासंग छैन ! किनकी उनीहरु अन्धाभक्त हुन् !!
@rajkc7537
@rajkc7537 3 жыл бұрын
100% thik ho Mumaram ji. Appreciate you for candid views 🙏 Prakasj ji lai pani dhanyabad
@tnawasthi7214
@tnawasthi7214 3 жыл бұрын
दाइकाे सबै कुरा ठीक छ। सबैभन्दा राम्राे प्रमका सल्लाहकारकाे टुक्का ।
@narenkarki7597
@narenkarki7597 3 жыл бұрын
"प्रश्न गर्नेहरु सधै एक्लै" - एक्दम सहि बात 👍️
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 3 жыл бұрын
So meaningful politics analysis Sir thanks for your concern and information ℹ️
@ramuchau5242
@ramuchau5242 3 жыл бұрын
सहि कुरा
@johnrai9498
@johnrai9498 3 жыл бұрын
सत्य तथ्य बिश्लेषण |
@gautambajracharya9624
@gautambajracharya9624 3 жыл бұрын
ओली लाई देशद्रोही कार्य गरेको मा नेपाली जनता ले हदै सम्म को सजाय दिनु पर्छ , उ इंडिया को आड मा टिकेको प्रधानमन्त्री हो
@premkatwal8667
@premkatwal8667 3 жыл бұрын
सहि कुरा।तर भेडा हरु बसेको देश मा एस्तो कुरा कस्ले बुज्ने??
@najirmiya9238
@najirmiya9238 3 жыл бұрын
अति राम्रो बिसलेसण
@krishnakc8972
@krishnakc8972 3 жыл бұрын
What an excellent analysis!. Thank you both of you for analysing for the contemporary situation .
@kathayatmilan8150
@kathayatmilan8150 3 жыл бұрын
धन्यवाद प्रकाश सर ढिलो आयो तर खतरा आयो मुमाराम सर बाट
@ajayshrestha5199
@ajayshrestha5199 3 жыл бұрын
Right 👍👍
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 3 жыл бұрын
Really the best ever analysis of Mr. Muma Ram Khanal jee.......Thanks for your realistic analysis.....
@rajkhatiwada794
@rajkhatiwada794 3 жыл бұрын
मुमाराम जी आध्यात्मिक मा प्रेम हुन्छ धार्मिक मा माया हुन्छ ।
@dulprasadgautam1123
@dulprasadgautam1123 3 жыл бұрын
Real analysis Mumaram khanal sir
@surjakarki4807
@surjakarki4807 3 жыл бұрын
गजबको छ मेरो देश। यहाँ अरूलाई जति निम्नस्तर को गाली गर्यो, त्यो त्यति नै गजब को विद्वान हुने देश अनि जनता पनि त्यस्तै। अरूलाई होच्याउने, खिसी टिउरी गर्ने नै राष्ट्रिय खेल भएको छ। धिक्कार छ यस्ता तथाकथित विद्वानहरू। जुन पत्रकारले बिना कुनै अध्ययन, लाज डर केही नमानी अनर्गल आरोप लगाएर प्रश्न गर्छ त्यो महान पत्रकार। जो आफ्नो राम्रो अध्ययन गरेर, संयमित भाषा मा प्रश्न गर्छ त्यो दलाल पत्रकार। जुन सरकारी डाक्टर ले सरकारको तलब लिने तर आफनै देशमा अस्पताल, मेडिकल कलेज खोल्न नदिने अनि आफ्ना नौजवान लाई पढ्न विदेश पठाउने खेती गर्न भोक हड़ताल गर्छ, त्यो महान डाक्टर। जो मरिमेटेर बिरामी को सेवा गर्दै बिरामी बचाउन खोज्दा खोज्दै बिरामी बच्दैन, त्यो शैतान हुन्छ अनि कुटाई खान्छ, गाली बेजती पाँउछ। जुन नेता ले दशकौँ जेलनेल खेप्दै आन्दोलन गरेर लोकतन्त्र ल्याए, प्रेस र वाक् स्वतन्त्रता को प्रत्याभूति गरे ती चाहिँ उखान टुक्के, महाभ्रश्ट चोरहरु। जो टोले गुण्डा हरु हिंसा गरे बापत यसो भाटा खाएर रगत निक्लेको भरमा महान युवा नेता/नेतृ। जानी जानी झुठ समाचार, झुठ दस्तावेज छाप्दा कार्यवाही गर्न खोज्दा तानाशाही हुन्छ रे। आफ्नो धर्म, संस्कृतिको पक्षमा बोल्दा गाली गलौज हुन्छ। संसदीय लोकतंत्र बुर्जुवा प्रणाली, खसी को टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भन्दै १७ हजार नेपाली को हत्या गर्नेहरू चाहिँ लोकतन्त्रवादी अनि १५ वर्ष कारागार मा बस्ने चाहिँ तानाशाह। राष्ट्र निर्माण गर्ने पृथ्वी नारायण, राष्ट्र को सार्वभौमिकता बचाउने जंग बहादुर र महेन्द्र चाहिँ खलनायक तर कुनै साइनो नलाग्ने गान्धी र मार्क्स , माओ चाहिँ आर्दश।। धन्य छ मेरो देश।
@dharmadhukuchhu4699
@dharmadhukuchhu4699 3 жыл бұрын
बिस्लेशन सारै राम्रो छ लाजमर्दाे सरकारसन्चलनले गर्दा काेरनाकाेसमयमा नागरिकले दु :ख पा छ।
@abinshrestha335
@abinshrestha335 3 жыл бұрын
ओलि समुह को सन्सद हरु भन्दा मादव समुह को सन्सद हरु १०० गुना राम्रो र इमान्दार छ ओलि गुथ को एउटा राम्रो सन्सद को नाम भन्नु
@umeshkumar-ke8zp
@umeshkumar-ke8zp 3 жыл бұрын
नर कसाई हो केपि
@indirajoshi6874
@indirajoshi6874 3 жыл бұрын
खोपको बारेमा अभियान चलाउन पर्यो, खोपको कारण चीन,अमेरिका, बेलायत लगायत देशहरू पुरानो लयमा फर्की सक्यो ।तर हाम्रो देशमा निषेधाज्ञा मात्र बडाउदै लगेको पाईन्छ ।बन्दले रोग निको हुन्छ र? सबै मिलेर बिरोध गरौ ।
@sarmabipin8876
@sarmabipin8876 3 жыл бұрын
He is best political analysis
@ham542877
@ham542877 3 жыл бұрын
KP Oli ले अब लक्ष्मण रेखा नागे जस्तो छ। Congress lagayet sabai राजनैतिक शक्ति मिलेर यस्ता उखाने गफाडी राष्ट्रवादीलाई डाढा कटाउनु पर्छ।
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
मुमाराम सरले सहि बिश्लेषन गर्नु भयो
@thirphuyal6772
@thirphuyal6772 3 жыл бұрын
सारै राम्रो विश्लेषण गर्नु भो मुम्माराम जि ले
@lekhkarki6611
@lekhkarki6611 3 жыл бұрын
ओहो सारै राम्रो बिश्लेशण
@sumeshnepal5544
@sumeshnepal5544 3 жыл бұрын
exactly oli is sufferring from anxiety disorder so he always express anger to those people who criticize him. Not wanting to hear own criticism is the symptom of anxiety disorder
@mohanbhattarai5662
@mohanbhattarai5662 3 жыл бұрын
Kasto ramro analysis
@HetaudaBazar1985
@HetaudaBazar1985 3 жыл бұрын
सहि बिस्लेसण
@rajuthapa7476
@rajuthapa7476 3 жыл бұрын
great khanal ji
@bishnupaudel9574
@bishnupaudel9574 3 жыл бұрын
Ati raamro interview
@ishworpokharel6935
@ishworpokharel6935 3 жыл бұрын
great analysis, thanks prakash ji
@ajaysubedi1796
@ajaysubedi1796 3 жыл бұрын
good said
@koshrajkhanal6203
@koshrajkhanal6203 3 жыл бұрын
सहि हो सहि 🙏🙏🙏🙏
@ramregmi6566
@ramregmi6566 3 жыл бұрын
उहाँको बिश्लेषण राम्रो लाग्छ। अहिले त म सुन्दै छु
@kumarrai5868
@kumarrai5868 3 жыл бұрын
Kati ramro bislesan good
@sarojchhetri5302
@sarojchhetri5302 3 жыл бұрын
Great advice mumaram sir.i salute u.
@abhinaya8263
@abhinaya8263 3 жыл бұрын
नेपालको राजनीति र नेताहरुको वास्तविकता गहिराईमा बुझेर विश्लेषण गर्ने नेपाली नागरिक कोई छ भने त्यो मुमाराम खनाल नै हो।
@rameshtiwari5580
@rameshtiwari5580 3 жыл бұрын
PERFECT ANALYSIS, TAKE IT SERIOUSLY DEAR VIEWERS
@rajendrakunwarchhetri6313
@rajendrakunwarchhetri6313 3 жыл бұрын
राम्रो बिश्लेशण
@melakc9620
@melakc9620 3 жыл бұрын
कॉंग्रेस कमनिष्ट भनेका नेपाल काटेरखाने कसाइ हुन । इ कसाइ ले नेपाली जनता लाइपनि दलका भेडाहरु ठानेर काटेर खानेछन । बिषलेषक को भनाइ ठिकैछ !
@damberyonjan5700
@damberyonjan5700 3 жыл бұрын
Well said this is truth
@surendraairi6707
@surendraairi6707 3 жыл бұрын
महेन्द्र राजाले किन दलमाथी प्रतिबन्ध लाएकाे भन्थे ठिकै जस्तो लाग्याे
@ham542877
@ham542877 3 жыл бұрын
sahi ho, jati bujdai gayo raja nai thik thiyo ki jasto lagyo!!!!
@damodarpoudel5294
@damodarpoudel5294 3 жыл бұрын
100% right analysis
@rajkumarrana3665
@rajkumarrana3665 3 жыл бұрын
विश्लेषण ठिक हो !
@MrDevid1975
@MrDevid1975 3 жыл бұрын
Nice analysis Mumaram jee.
@surendrarai7703
@surendrarai7703 3 жыл бұрын
Best ever analysis.....!!!
@krishnabasnet7524
@krishnabasnet7524 3 жыл бұрын
Ramro bichar mumaram khanal jiuko
@krishnabasnet7524
@krishnabasnet7524 3 жыл бұрын
Kp Oli lai andolan bata phalnu parchha
@Haripanthig
@Haripanthig 3 жыл бұрын
राम्रो बिस्लेशण गरे
@himalbk3146
@himalbk3146 3 жыл бұрын
कतिराम्रो बिश्र्लेषन
@nareshdhami2759
@nareshdhami2759 3 жыл бұрын
Absolute right sir
@hemantarijyal5878
@hemantarijyal5878 3 жыл бұрын
सहि हो
@rupendrarawal6850
@rupendrarawal6850 3 жыл бұрын
Bold statement
@bhumbahadurgautam5952
@bhumbahadurgautam5952 3 жыл бұрын
Good news
@bhojrajtiwari4263
@bhojrajtiwari4263 3 жыл бұрын
मुमाराम सर को विश्लेषण बडो गजब लाग्छ। प्रकाश जि पि एल सिह कता हुनुहुन्छ? हरिबोल भट्टराई लगायत पुराना र असली काङ्ग्रेस लाई पनि ल्याउनुस न अन्तर्वार्ता मा।
@surendrarai7703
@surendrarai7703 3 жыл бұрын
Wow bitter truth 🙏🙏🙏
@kumaradhikari1475
@kumaradhikari1475 3 жыл бұрын
झोलेहरूलाई अली धेरै भयो की ?
@salikmagar1508
@salikmagar1508 3 жыл бұрын
Sahi kura nepal ma hune garxa mumaram khanal
@magaryogesh3928
@magaryogesh3928 3 жыл бұрын
Ek dam ramro lagyo
@ashmitashrestha8367
@ashmitashrestha8367 3 жыл бұрын
Salute cha sir tapailai.... sahi kura bolnu vayo
@sabirkumargiri2249
@sabirkumargiri2249 3 жыл бұрын
Good analysis mumaram sir
@tekmayakaucha1882
@tekmayakaucha1882 3 жыл бұрын
Good analysis sir.
@keshavbhatta8406
@keshavbhatta8406 3 жыл бұрын
Very beautiful Sir
@shankarneupane3531
@shankarneupane3531 3 жыл бұрын
yesto po interview
@bibekkiratiofficialbb9332
@bibekkiratiofficialbb9332 3 жыл бұрын
Too much realistic
@dhakalsantosh3724
@dhakalsantosh3724 3 жыл бұрын
राजा कुलमानलाई बनाए म पनि सहमत।
@newnepaliworldentertainmen8855
@newnepaliworldentertainmen8855 3 жыл бұрын
very good intrview
@bisnubhai9078
@bisnubhai9078 3 жыл бұрын
Muma gi good
@fulmayatamang7228
@fulmayatamang7228 3 жыл бұрын
Right.....
How Many Balloons To Make A Store Fly?
00:22
MrBeast
Рет қаралды 157 МЛН
Do you love Blackpink?🖤🩷
00:23
Karina
Рет қаралды 22 МЛН
On Air With Sanjay #141 - Amrit Gurung
2:05:27
Sanjay Silwal Gupta
Рет қаралды 655 М.
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 237 М.