No video

हिमालमा लुकेको तपोबनका रहष्यहरू || सुदुरपश्चिमको हिमाली यात्रा || Far West Tapoban Surma Sarobar

  Рет қаралды 435,790

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Tapoban Located at Mountains of Farwest Bajhang District hides Beauty in itself. Our trip to Tapoban from Surma Sarobar.
Please watch our other videos
Surma Sarobar Trek
• सुनखानीले छोपेको Surma...
Surma Village Bajhang Lifestyle
• जडीबुटीले धानेको सुदुर...
Bajhang Chainpur Surroundings
• Bajhang VLOG || बझाङ य...
Khaptad National Park Part-1
• बझाङका अनौठो राजा || K...
Khaptad National Park Part-2
• Khaptad National Park ...

Пікірлер: 661
@gbrai5868
@gbrai5868 Жыл бұрын
अति सुन्दर हाम्रो देश नेपाल छ भन्ने यो पूर्वी ब्लुज बाट हेर्न पाउँदा धेरै खुशी लाग्छ।
@mixcelebrityworld
@mixcelebrityworld Жыл бұрын
मेरो एकदमै सम्मान छ हजुरले यति धेरौ मेहेनत गरेर भिडियो बनाउनु भएकोमा 🌹🌹🙏🇳🇵💝
@user-rl8cq3xq4z
@user-rl8cq3xq4z Жыл бұрын
स्वर्ग भन्दा प्याराे देश नेपालकाे घरमै बसेर देख्न पाइयाे धन्यवाद सर ।
@sabinjaprel8962
@sabinjaprel8962 Жыл бұрын
धेरैं धेरै धन्यवाद दाई हरू लाई र हजुरको टिमलाई , चिसो , कठिनाई , नभनी हाम्रो बझाङ मा लुकेका सुन्दर प्राकृतिक सुन्दरताले सारा जगत को देखाउनु भयको मा
@jerry9029
@jerry9029 Жыл бұрын
मेरो देश नेपाल स्वर्गको एक टुक्रा हो,, मेरो देश नेपाल मलाई प्राण भन्दा प्यारो छ🇳🇵🇳🇵🇳🇵🇳🇵
@anupdhl4531
@anupdhl4531 Жыл бұрын
सारै मोनोरम दृश्य रहेछ यहाँ video मार्फत हेर्दा पनि आफै पुगेको अनुभुती भयो।धन्यवाद सचीन दाजु नीयमीत दर्सक अनुप हाल दुबई।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
आहा कति सुन्दर ठाउँ
@Jharanaraiofficial
@Jharanaraiofficial Жыл бұрын
आहा! कति सुन्दर ठाउँ अनि रमणिय मनै लोभ्याउने दृष्य ❤️❤️🇳🇵🇳🇵
@jiwanjung3069
@jiwanjung3069 Жыл бұрын
धन्याबाद सचिन सर ।साचै आफ्नै आखा ले देखेको जस्तो दृश्य ।आहा सुदूर पश्चिम
@ashikbardewa8970
@ashikbardewa8970 Жыл бұрын
आहा कति रमाइलो ठाउँ हो । जति हेरु हेरि रहु लाग्ने । यो ठाउँ देखाउनु भएको मा धन्यवाद । नेपाल मा अबसर छैना भन्छन तर मलाइ त यो ठाउँ देखे पछि अबसर नै अबसर देखे जस्तो लाग्यो । यो ठाउँ लाई पर्यटनको लागि राम्रो ब्यबस्थापन गर्न सके बिदेशी पर्यटक लाइ भित्र्याउन सकिन्छ ।
@amarsamjhana5879
@amarsamjhana5879 Жыл бұрын
आहा!कति सुन्दर ठाउँ।फुलै-फुलले भरिपुर्ण अनि सुसज्जित।
@arunoli2857
@arunoli2857 Жыл бұрын
आहा! कति सुन्दार प्राकृति पाटानहरु सचिन सर ।यसै गरि रुकुमको पाटान हरु पनि गजबको छ सर।एक दुई ओटा भिडियो मात्र आयो सर रुकुमको।यक चोटि समय मिलायर पुरै रुकुम घुम्म अनुरोध छ सर।🙏🙏
@bhaktarai1493
@bhaktarai1493 Жыл бұрын
Wow🤟🤟🤟❤️❤️❤️
@malikkshetri
@malikkshetri Жыл бұрын
❤️🌟💫
@iamarun2069
@iamarun2069 Жыл бұрын
प्रकृति प्रेमी र रोमाञ्चक यात्रा मन परेर होला यो एपिसोड को दृश्य ले गुजबम्प दियो । बिशेष लेक को जनहिन पटानहरु मलाई खुब मन पर्छ । भाग्य मा भए अवश्य आउला यहाँ । मलाई यो ठाउले मोहनी लगाएको जस्तो भयो । सचिन सर अनि पूर्वी ब्लुज टिमलाई यस्तो दृश्य देखाई दिएर जानकारी दिनु भएकोमा आभर धन्यवाद ।
@surendrajungrai9319
@surendrajungrai9319 Жыл бұрын
भिडीयो हेरे पछि यो ठाउँ घुम्ने उत्कट इच्छा जाग्यो । नेपालको धेरै यस्ता ठाउँहरु छन् जुन अहिले सम्म प्रचारप्रसारको कमिले पछि परेको छ । पुर्वी ब्लुजलाई धन्यावाद । अझ यस प्रकारको भिडियोहरु धेरै बनुन् ।
@sandeshgurung5487
@sandeshgurung5487 Жыл бұрын
सुन्दर प्रकृति हरियाली सुन्दर लेक का खर्गहरु सङ्गै सचिन सर को मिठास बोली ले सरै मनै लोभ्याउने भिडियो ।😍😍
@chandralama8061
@chandralama8061 Жыл бұрын
हेरेर स्वर्गीय आनन्द लिए👍👍👍सुन्दर पश्चिम नेपालको❤
@welsonmagar
@welsonmagar Жыл бұрын
सुर्माको यो यात्रा तपाईहरूको लागि पक्कै अविस्मरणीय छ घरै बसेर यति सुन्दर ठाँउहरू देख्न पाउँदा मनै हर्षित भयो । यो र यश अघिको भाग Best लाग्यो मलाई । सुर्मा देविले सबैको मनको कामना पूरा गरून् ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य अति अतिनै सुन्दर मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्यावलोकन मन प्रसन्न भयो !!! धेरैमा धेरै धन्यवाद सचिन सर!!!
@santoshsilwal6264
@santoshsilwal6264 Жыл бұрын
स्वर्ग को टुक्रा मेरो नेपाल आमा🤩🤩
@rabinamayalurairabinamayal8420
@rabinamayalurairabinamayal8420 Жыл бұрын
wow स्वर्ग कस्तो होला तर हाम्रो नेपाल यहीँ हाम्रो स्वर्ग नेपाल देश प्यारो नेपाल ❤️❤️😘😘👌👌🙏🙏
@saranlimbu8707
@saranlimbu8707 Жыл бұрын
आहा कति रमणीय ठाउँ हेरिरहनु झै लाग्ने साच्चिकै स्वर्ग हाम्रै देशमा रहेछ।यो vdo हेर्दाहेर्दै कति बेला सकिए छ पत्तै भएना धन्यवाद सर तपाईलाई सधै यस्तो vdo हरु ल्याउनु होला
@N24lb
@N24lb Жыл бұрын
#मोबाइल बाटै भएपनी ...अति सुन्दर प्रकृतिले भरिपूर्ण भएको रमणीय ठाउँहरु, धार्मिक स्थल... हेर्न अनि त्यहाँको बारेमा धेरै कुरा बुझ्न पाइयो साह्रै खुशी लाग्यो। म एक पटक यी ठाउँहरुमा अवश्य यात्रा गर्ने छु !! हजुरलाई धेरै धन्यवाद अझै यस्तै नयाँ नयाँ ठाउँहरुको भिडियो हेर्न पाइयोस्🙏 आजसम्म एउटा पनि नछुटाइ हेर्ने गरेको छु।
@bluediamondsociety6782
@bluediamondsociety6782 Жыл бұрын
नेपाल को विभिन्न स्थानहरुमा पुगेर हामीलाई मनमोहक दृश्यहरु को दर्शन गराउने एउटै मात्र च्यानल पुर्वी भलग
@bimalarai2216
@bimalarai2216 Жыл бұрын
सारै राम्रो ठाउ धेरै किसिमको खनिज र तिहाको भौगोलिक मनमोहक भएर होला अमेरिकाले मसिसि नेपालमा लागु गरेको तर हाम्रो गुलामि नेताहरुले गर्दा आज देश ले नै बिदेशिबाट लुटुनु पर्ने अबस्था हुदैछ आउदो चुनाबमा नेपाललाइ सहि नेतृत्व दिनु सक्नुपरो नेपालि जन्ताले जए नेपाल
@rckatuwal26
@rckatuwal26 Жыл бұрын
अति अति सारो सुन्दर दृश्य कहिले पुग्नु होला जस्तो भयो सर अजै यस्तै ठाउँहरूमा पुग्नु होला। बिसेस धन्यबाद।
@premkusari6932
@premkusari6932 Жыл бұрын
कस्तो सुन्दर ठाउ घर बनाएर बसम जस्तो काठमाण्डौ बस्ने भातमारा हरुले ध्यान दिनुपर्छ जय नेपाल मेरो प्यारो नेपाल गर्ब लाग्छ मलाई यो पबित्र धर्तीमा जन्म भयो
@sanjeevchamlingrai6344
@sanjeevchamlingrai6344 Жыл бұрын
स्वर्ग शायद हुँदैन, स्वर्ग छ भने यहि धर्तीमै छ, about 36 मिनट सम्म स्वर्गको घुमाइ धेरै रमाइलो, धन्यबाद सचिन भाइ , From Darjeeling!
@HemantKumar-gh5fb
@HemantKumar-gh5fb Жыл бұрын
सर्वप्रथम हजुरको टिम लाई बिसेस धन्यवाद नमन व्यक्त गर्दछु 🙏 आखा अगाडि नै छ जस्तो मोबाइल मा हेरेको जस्तो महसुस नै भएन रङ्गीचङ्गी फूल उस्तै चिसो ठाउँमा नुहाउनु तातो पानी स्वर्ग भन्दा कम छैन यो भिडियो मा रहेका अमुल्य दृश्यहरू 💕💕💕😘😘
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 Жыл бұрын
wow स्वर्ग भन्दा के कम छ् हाम्रो नेपाल ❤️🇳🇵🙏
@rajesshrestha6206
@rajesshrestha6206 Жыл бұрын
सारै खुसि लाग्यो दाजु यो दृश्य देख्दा मैले किताबमा पडेकोथे किताब मा पडे भन्दा धेरै राम्रो रैछ मलाईत किताब मा पड्दै घुमने ठुलो रहर थियो यस्तो ठाउदेख्न पौछु सोचेको थिएन धेरै धेरै धन्नेबाद दाजु
@dipakashrunjali4598
@dipakashrunjali4598 Жыл бұрын
सुत्नेबेलामा यो भिडियो हेरेर सुत्यो भने त सपना पनि राम्रो देखिन्छ😍😍😍 जय सुर्मा सरोबर🙏🙏🙏🙏
@pasangtsering7180
@pasangtsering7180 Жыл бұрын
So beautiful I’m speechless.
@resammagar4481
@resammagar4481 Жыл бұрын
मेरो नेपाल स्वर्ग जस्तो छर भारत को पापि आखा लागीरहेको छ जये मेरो प्यारो नेपाल
@ramrai7511
@ramrai7511 Жыл бұрын
स्वर्गकै टुक्रा छ हाम्रो देश नेपाल सरकारको नजर पुगोस यो ठाउँमा र पर्यटक जान सहज बनाइदिवस भन्न चाहे मैले 🙏 धन्यवाद सचिन जि म हाल बहराइन बाट फलो गर्दैछु तपाइलाइ 🤟💕
@rabinamayalurairabinamayal8420
@rabinamayalurairabinamayal8420 Жыл бұрын
झ्याउकिरी को आवाज कति रमाइलो साच्चै कै प्रक्रितिक ले सजिएर भरिए हाम्रो स्वर्ग देश प्यारो नेपाल ❤️😘🙏
@pratimalamichhane178
@pratimalamichhane178 Жыл бұрын
हाम्राे नेपाल सानो छ तर सानो भए ता पनि हामी नेपाल मा नै जन्मेको भए पनि कतिपय ठाउँहरुमा पुग्न र देख्न सकेका छैनन् तर दाजु हरुको भिडियो हेरर चित्त बुझाउने गर्छु त्यो ठाउँमा पुगेको अनुभूति हुन्छ।दाजु हरुलाई धेरै धेरै धन्यवाद 🙏 अझै यस्तै यस्तै भिडियो र जानकारी हरु सुन्न र देख्न पाउन🙏🙏
@surmaserofero
@surmaserofero Жыл бұрын
सुन्दरताले भरिएको हाम्रो सुर्मा सरोवर Thank you so much 🙏❤️
@roshankhadka3116
@roshankhadka3116 Жыл бұрын
Beautiful view
@deurali3
@deurali3 Жыл бұрын
भिडियो हेर्दाहेर्दै आफु नै तेहि पुगे झै लाग्यो ,, त्यो उकालोको यात्रा र बादल भित्र लुकेको मनोरम दृश्यले मन निकै तरंगित बनायो अनि रमिरहेको कुकुर देख्दा पौराणिक कथा पाण्डबको स्वर्ग यात्राको झल्को पो दिए झै लाग्यो !! ह्रदय देखि नमन छ यो टीमलाई
@dibyalimbu5205
@dibyalimbu5205 Жыл бұрын
From Dubai हाम्रो नेपाल देशको प्रकृतिक सम्पदा र दाईको भिडीयोले कसम मन नै रुवाउछ दाई❤️❤️❤️❤️❤️ good job dai 👍 keep it up
@matribhumiko-maya
@matribhumiko-maya Жыл бұрын
हामीलाई धर्तीको अफसरा जस्तै भुमि उपलब्ध गराउने महान हाम्रा राजाहरु लाई सबैले सम्मान गरौं। जय नेपाल जय मातृभूमि।
@ramtamang470
@ramtamang470 Жыл бұрын
तपैको धेरै भिड़ियो हेरियो तार यो जस्तो भिड़ियो कुनै छैन सराय रामरो लाग्यो मलाई पनी यो थाऊं घुमना मन लाग्यो🥰🥰🥰🥰🥰🥰😃😃😃😃😃
@bikashshrestha6294
@bikashshrestha6294 Жыл бұрын
सोर्ग भनेको एहि त होला नि ♥️♥️♥️❤️ नबुजेको कुरा पानी हुन को लागि रुख बिरुवा हुनु पर्छ भन्छ तेहा त कस्तो पहाड फेरि पनि जहाँ तहि पानी अनौठो छ प्रकृति♥️♥️♥️
@rameshthapa4552
@rameshthapa4552 Жыл бұрын
आहा मेरो सुन्दुर बझाङ मा पनि पुग्नु भो हजुर खुशी लागेयो अनि धेरै धेरै धन्यवाद हजुर सबै लाई
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
जती शिखर देखाउनु हुन्छ हजुरहरुले उतीनै सुन्दरताले भरिभराउ हाम्रो नेपाल वाऊ कती सुन्दरता मा सजाई दियको प्राकृतिकले हाम्रो नेपाल बाबात जती हेरेनी नअघाउने हेर्दा त कति मन प्रफुल्ल हुन्छ हुई पुक्न सक्य भाअत सोर्गै पुक्य सरि होईन्थ्यो होला भगवान तेसै होईन एक गायकले नेपाल बारेमा रचेका गित तराई पाहाड क्या राम्रो मिलेको बेसाहारा सबै ले चिनेको नहुने केछर संसार सुन्दर छ हाम्रो नेपाल धेरै धेरै बधाई र धन्यवाद छ है सचिन न्यौपाने सरको टिमलाई
@subashnembang1630
@subashnembang1630 Жыл бұрын
साचै सुन्दर छ हाम्रो नेपाल अनि यति धेरै दुख कष्ट गरेर हामी लाई आफ्नो देशको रमणिया ठाउँ हरु देखाउनु हुन्छ सचिन सर र हजुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद म तपाईं यो कार्यक्रम को नियमित दर्श्क हु।
@bhupatigurung8841
@bhupatigurung8841 Жыл бұрын
आहा, साच्चिकै सुन्दर छ नेपाल । यस्ता ठाँउहरु नेपालका उच्च पहाडी जिल्लाहरुमा थुप्रै छ्न। तपाईंहरुको यात्रा देख्दा घुम्ने रहर जागेर आयो।
@rombikramshahshah7719
@rombikramshahshah7719 Жыл бұрын
पाटनहरुको स्थल ! स्वर्गको आभास हुने स्थानक‍ो दृश्य अवलोकन गर्ने अवसर प्रदान गरेकोमा पुर्वी ब्युल्जको समुहलाई धन्यवाद !
@rokakshetri413
@rokakshetri413 Жыл бұрын
आहा...कति राम्रो ठाँऊ साँच्चिकै स्वर्ग नै रहेछ । भिडीयो हेर्दा यस्तो लाग्यो कि म आफै त्यो ठाँऊमा घुमीरहेको छु । कल्पना मै डुबेछु म त । कसम भिडीयो सकीदा मात्रै झसङ्ग भए (ब्युझीए) यति राम्रो ठाँऊको भिडीयो बनाउनु भएको मा हजुरलाइ धेरै धेरै धन्यबाद❤❤❤
@DMVlogs1
@DMVlogs1 Жыл бұрын
मेरो देश स्वर्गभन्दा प्यारो छ 🇳🇵
@bhushanrmagar
@bhushanrmagar Жыл бұрын
आहा कति सुन्दर ठाउँ 👍👍
@Reet1024
@Reet1024 Жыл бұрын
Very Humble Guy, Very informative ,knowledgeable and Talent . Love you sir and all the best for future .
@debirai4799
@debirai4799 Жыл бұрын
अतीसुन्दर लाग्यो साच्चीनै स्वोर्गनै येही जस्तो दृसे हेरेर अनुभुती दिलाईदीयकोमा याहां लाई धन्ने बात।
@sanbdrlimbu8313
@sanbdrlimbu8313 Жыл бұрын
फेरि नयाँ ठाउँमा घुमाउन लैजानु भयाे भिडियाेकाे माध्यमबाट । सारै खुशी लाग्याे । सचिन सर लगायत सम्पूर्ण purbi blues टिमलाई मुरि मुरि धन्यबाद।
@ghartimagarpadam473
@ghartimagarpadam473 10 күн бұрын
जति हेर्यो त्यति राम्रो। स्वर्गको एक टुक्रा।
@suryanepali8949
@suryanepali8949 Жыл бұрын
आहा कति सुन्दर ठाउँ ❤️❤️
@Newyoutubechanal4295
@Newyoutubechanal4295 Жыл бұрын
यति राम्रो काम को लागि सचिन दाई लगायत हजुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद र आगमि दिनहरुको लागि शुभकामना।। अझै नेपालमा कति सुन्दर ठाउँहरु लुकेर बसेका छन् ती सम्पूर्ण स्थानको भिडियोहरु सचिन दाई बाट आउनेछ भन्ने कुरामा म ढुक्क छु।।🙏🙏 र मेरो घर नि पुर्ब धनकुटा हो नेपाल आयसि सचिन दाइ संग भेट्ने रहर छ हजुरको बोल्ने शैलिमा यति सरलता छ कि जो कोहि पनि तपाई संग बोल्न भेट्न चाहान्छन्।।।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
सुन्दर पश्चिमको सुन्दर भ्रमण । Lots of love and resoect from Qatar
@tirshakgc3357
@tirshakgc3357 Жыл бұрын
आहा कति सुन्दर ठाउँ सुर्ग नैं हाे हाम्रो देश नेपाल जय नेपाल 🙏🙏 सर हजुर लाई धेरै धेरै धन्यवाद दुबई बाट पनि सबै सुन्दर ठाउँ दिखा न पयों आहा कति सुन्दर 🙏🙏🙏
@neenaranapraja
@neenaranapraja Жыл бұрын
जिन्दगीमा मलाई पनि हजुरहरुले जस्तै हरेक ठाँउ गाउँ जिल्ला घुमेर खुब मनोरञ्जन लिने सपना छ। साँच्चै भन्नु पर्दा हरेक भिडियोहरू हजुरहरुले देखाउनु हुन्छ ती सबै स्वर्ग भन्दा कम छैन। ❤️❤️❤️
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
अर्को जनैपुर्णीमामा माता बडिमालिका मेलाको दृश्यावलोकन गराउनु भए अझै गज्जब हुनेछ !
@rajkumarbamjan8513
@rajkumarbamjan8513 Жыл бұрын
दामी छ हो हाम्रो नेपाल सचिन सर लाई यति राम्रो ठाउँ देखाएको मा धेरै धन्यवाद ।
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
स्वर्ग जस्तै हाम्रो नेपाल 😍😍
@bimalarai2216
@bimalarai2216 Жыл бұрын
सारै राम्रो ठाउ धेरै किसिमको खनिज र तिहाको भौगोलिक मनमोहक भएर होला अमेरिकाले मसिसि नेपालमा लागु गरेको तर हाम्रो गुलामि नेताहरुले गर्दा आज देश ले नै बिदेशिबाट लुटुनु पर्ने अबस्था हुदैछ आउदो चुनाबमा नेपाललाइ सहि नेतृत्व दिनु सक्नुपरो नेपालि जन्ताले जए नेपाल ❤❤❤
@piramalv1775
@piramalv1775 Жыл бұрын
Wooooow dherai ramilo sanfe bagar ko pani driysya dekhaunu hos bhai
@purbeliagni
@purbeliagni Жыл бұрын
भौगोलिक कठिनाई,प्राबिधिक कठिनाई का बाबाजुत पनि यति सुन्दर साथै रमणीय स्थलको मनोमोहक दृश्य हामी माझ पस्कनु भएकोम सम्पुर्ण टिम लाई हृदय देखिनै धन्यवाद 😍😍👍️👍️🙏🙏
@dipendramehta1660
@dipendramehta1660 Жыл бұрын
Hello नैनो अभिवादन सचिन दाइ ,तपाईंहरुको मेहेनत र संघषको म सलाम गर्दछाै |घर बसि नेपालको विभिन्न ठाँउहरु हेर्न पाउदा धेरै नै खुशी भको छाै , हजुरको पुरै Team लाई फेरि पनि सलाम गर्न चहनछु, जाय नेपाल ......
@sudeshchhetri5848
@sudeshchhetri5848 Жыл бұрын
Those pieces of haven must left far away from human civilization..... Beautiful 🥰🥰🥰
@pradepmagar8097
@pradepmagar8097 Жыл бұрын
अती धेरै सुन्दर ठाँउ 🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👏👏
@dustyboot1
@dustyboot1 Жыл бұрын
नेपाली भएर पनि म आफैलाई विसवास भई रहेको छैन कि हाम्रो नेपाल यती सुन्दर रैछ भन्ने thank you Purbi blues 👏👏👏👍👍👍🙏🙏👌👌
@tpgurreella4789
@tpgurreella4789 Жыл бұрын
आहा मेरो नेपाल... हेरिरहदा खुसीको आशु आउछ....
@ashmandarjee257
@ashmandarjee257 Жыл бұрын
Really beautiful nepal love from India🇮🇳🇮🇳
@shetalrai3220
@shetalrai3220 Жыл бұрын
Nature beauti 2times herey maile yo video. Jati herey pani herirou lagxa 🌻🌼🌸🌺🍀☘️🌿🌱
@nepalkoreajankari8710
@nepalkoreajankari8710 Жыл бұрын
मलाई लाग्छ यो सुन्दर नेपाली भूमिमा, ऐतिहासिक महत्व बोकेको फ्लिम बनाउन मन् लाग्यो,
@irthalal
@irthalal Жыл бұрын
स्वर्ग को अनुभुटी पा😄एँ , प्रभु धन्देबाद ! जलबीर बजार सिन्धुपालचोक नेपाल /
@vikashthakuri8854
@vikashthakuri8854 Жыл бұрын
Mero ghar pani marma ho....thanks to you all team great contributions jai ma surma sarober
@bishaldhakal3804
@bishaldhakal3804 Жыл бұрын
#world no.1 beautiful country Nepal🥰🥰🥀🇳🇵🇳🇵
@jasmantamang8092
@jasmantamang8092 Жыл бұрын
आहा कत्ति राम्रो ठाउँ 😍☺️😊👌🙏🙏🙏🌹🌹❤️
@dipeshuniq1517
@dipeshuniq1517 Жыл бұрын
मेरो देश साच्चै स्वर्ग भनदाँ कम छैन जय नेपाल🙏❤️
@ramdayaldangaura2151
@ramdayaldangaura2151 Жыл бұрын
हामी नेपालीहरु लाखौ रुपैया खर्चा गरेर बिदेश घुम्न जान्छौ । वास्तवमा घुम्नु छ भने आफ्नै नेपाल घुमाम यहि भिडियो बाट प्रस्त देख्न सकिन्छ स्वर्ग जस्तो रमणीय ठाउँ नेपाल को सुदुरपस्चिम । धेरै राम्रो लाग्छ मलाई सचिन दाजुको vlog, हजुर यस्तै रमणीय ठाउँ देखाउदै गर्नुहोस दाई हजुर लाई साथ र सपोत छ ❤️ from kailali
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
ओम नमो भगवते वासुदेवया नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु हुनेहरू सबै सदस्यहरूलाई धेरै धेरै धन्यवाद हजूर हरुलाई प्राकृतिक सौन्दर्यमा नेपाललाई कुनै देश र महादेशहरु ले पनि जित्न सकिन्दैन देवीहरू र देवताहरू ले बास गर्नुभएको ठाउँ हो यस्ता ठाउँका मानिसहरूको जीवन बिताउन सहज त छैन तर पनि उनीहरू खुसी छन् भगवानको कृपा उनीहरूमा भइरहोस् साथै हजूर हरुले यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई पनि भगवानले सधैँ सहायता गरोस् हरेक यात्रा सफल होस् शुभ यात्रा हजूर हरुलाई।
@kirishnachhetri5059
@kirishnachhetri5059 Жыл бұрын
सचिन सर तपाईको भोईस र म्यूजिक हेरि रहुँ लाग्छ मन उमंग हुन्छ सम्पुर्ण धन्यवाद 🙏
@Pasang.R.Tamang
@Pasang.R.Tamang Жыл бұрын
वाह ♥️ सचिन दाई 🫡🙏🏻 कस्तो गजब भिडियो, स्वर्ग जस्तै सुन्दर ठाउँ... मैले KZbin मा हेरेको भिडियोहरूमध्ये सबैभन्दा सुन्दर भिडियो ♥️♥️
@skrsundar1014
@skrsundar1014 Жыл бұрын
क्या अनकन्टार हौ राम राम। 😯😯😯😯 यत्ती उचाईमा जमीन हेर्दा सिमसारजस्तो देखिने। अदभूत।
@nimalamubhutia626
@nimalamubhutia626 Жыл бұрын
अति मनोरम video.Darjeeling bat धेरै धेरै शुभकामना.
@minbam3193
@minbam3193 Жыл бұрын
aaha mero sundar sudurpashim ....dai hjur lai dherai dherai dhannebad
@user-vs9fz1qu4v
@user-vs9fz1qu4v Жыл бұрын
सचिन जि नमस्कार 🙏 धेरै राम्रो तपाईं को यो उद्देश्य सबै नेपाली देश लाई चिनाउने एउटा मनकारी धनाढ्य हुनुहुन्छ बधाई छ तपाईं को यो काम ले पिछडिएका ठाउँ हरु ले छिट्टै बिशेष पर्यटकीय स्थलहरू ले नयाँ उपलब्धि हासिल गर्न सकिन्छ होला धन्यवाद
@BhanubhaktaJoshiOfficial
@BhanubhaktaJoshiOfficial Жыл бұрын
स्वर्ग भन्दा कम छैन हाम्रो सुदुरपश्चिम❤🇳🇵🙏
@PrashantRaii
@PrashantRaii Жыл бұрын
Yes I am agree bro ma gayeko chhaina tara sarai man pareyo malai सुदूरपश्चि bro
@bimalagurung1880
@bimalagurung1880 4 ай бұрын
मेरो देश नेपाल अति सुन्दर नेपाल❤❤❤❤❤👌👌👌👌🙏🙏🙏Thank you Sachin brother.God bless you ❣️❣️❣️
@aadeetyaapaudyal72
@aadeetyaapaudyal72 Жыл бұрын
sworga vanda piyaro mero desh tara k garnu yeha Ka janta haru poni yestai ramra ani saskari vaye kati ramro huntheo🙏🙏🙏🙏😲😲jai Nepal🙏🙏🙏🙏
@developmentthapa
@developmentthapa Жыл бұрын
यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउमा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएकोमा
@kalpanagc9274
@kalpanagc9274 Жыл бұрын
आहा साँच्चिकै स्वर्गको एक टुक्रा ❤️❤️
@sunamirokaya7
@sunamirokaya7 Жыл бұрын
अति नै राम्रो मेरै पश्चिम 😘😍🥰
@neenaranapraja
@neenaranapraja Жыл бұрын
धेरै धेरै धन्यवाद पूर्वी प्लस युट्युब च्यानल लाई हजुरहरुले गर्दा एक ठाउँमा बसी बसी धेरै ठाउँहरूको अवलोकन र मनोरञ्जन लिन पाइरहेका छौँ। 🙏🙏
@musicfamily259
@musicfamily259 Жыл бұрын
आहा अति सुन्दर मनोरम दृश्यहरु। अत्यन्तै धन्यवाद छसचिन सरलाई यत्तिका मनोरम ठाउँहरु अवलोकन गर्न पाउँदा
@keepsmiling..
@keepsmiling.. Жыл бұрын
this channel deserves more subscription ...🇳🇵❣️❣️
@aashramsardar3035
@aashramsardar3035 Жыл бұрын
Swoga jastai thau Nepal bhyerai ta dunia le gidhdhe najar lauxa Nepal harpna lai tq sir all teem lai
@bnuprety744
@bnuprety744 Жыл бұрын
संसारकै सबैभन्दा सर्भश्रेष्ठ ठाउँ रहेछ प्रर्यटक इस्थल नेपाल सरकारले यो ठाउँ लाइ पहिलो प्राथमिकता दिएर संसार भरि का प्रर्यटक लाइ धुमाउन र देखाउन सकिन्छ धन्यवाद हजुर हरु लाई यसरि देखाइ दिनुभएको मा म हाल दुहा कतार बाट हेर्दै छु युरोप अमेरिका भन्दा सयौ गुना बढी सुन्दर शान्त स्वर्ण नेपाल रहेछ ।
@bishnurajbhatta3073
@bishnurajbhatta3073 Жыл бұрын
अति सुन्दर दृश्यलाई देखाउनु भएकोमा धन्यवाद ।🙏
@chitrarai6234
@chitrarai6234 Жыл бұрын
सचिन जी, तपाईलाई धेरै धन्यवाद ! यत्ति मनमोहक सुन्दर ठाउँ को दृश्यहरु हेर्ने मौका पाइयो | शुभकामना !
@bishnupandey
@bishnupandey Жыл бұрын
घरै बसि बसि यति सुन्दर ठाउँ हरु details सहित हेर्न पाइएको छ thanks sachin sir ❤️
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 40 МЛН